११ बर्षमै छोरी जन्माएका जोडीको भगवान बनिन यि दिदी - काठमाडौंमा घर पाउदा नन्द र भावना यती खुशी

Поділитися
Вставка
  • Опубліковано 19 жов 2024

КОМЕНТАРІ • 1,9 тис.

  • @sushilxetritimrorazamoh6210
    @sushilxetritimrorazamoh6210 5 років тому +95

    ई दिदिलाई हिर्दय देखि नै thanks ।।।।महान हुनुहुन्छ।।। सलाम xa hjr लाई

  • @narbahadur6188
    @narbahadur6188 5 років тому +2

    नेपाली महान नारी भनेकाे यसताे हुनु परछ सलाम छ यी महान नारी

  • @crai4223
    @crai4223 5 років тому +313

    यो महान दिदी (चेली) लाई सलाम छ । यस्तो ब्याक्ती ईश्वरकै बर्दान हुन ।

    • @buddishrijana3894
      @buddishrijana3894 5 років тому

      Good bb

    • @dipakdai5111
      @dipakdai5111 5 років тому +2

      दिदी हजुर लाई सलाम छ

    • @rjtamang9834
      @rjtamang9834 5 років тому +1

      हजुर माहान हुनु हुन्छ बैनि सधैं भरि साथ दिनुस हजुरले ३ करोड जनत हजुरको साथहुनु हुन्छ

    • @monicamonica3766
      @monicamonica3766 5 років тому

      @@buddishrijana3894 माहाननानि

    • @sal808
      @sal808 5 років тому

      🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏾🙏🏻👍👌🏚🏠🏡💑💏

  • @sandeepsandeepkumar6183
    @sandeepsandeepkumar6183 5 років тому +1

    Sister you are god damn good for these kids

  • @goodboy4439
    @goodboy4439 5 років тому +194

    इ दिदिलाइ मेरो तर्फबाट सलाम छ अति राम्रो काम

  • @premkumarrai7858
    @premkumarrai7858 5 років тому

    दिदी..तपाईको यो महान कार्यको शब्द मार्फत प्रशंसा या तारीफ गरेर त पुर्ण हुदैन तथापी मेरो ब्याक्तीगत तर्फबाट यही कामना छ तपाईले देखाउनु भएको मानबता र गर्नु भएको कार्यको फल स्वरुप सदा सुखी,खुशी,स्वास्थ र लामो आयु मिलोस🙏

  • @ravipunmagar5838
    @ravipunmagar5838 5 років тому +108

    लाखौ लाख नेपाली को मन जित्न सपल हुनु भको महान नेपाली नारिलाई सलाम छ

    • @ombahadurghartimagar.4820
      @ombahadurghartimagar.4820 5 років тому

      लौ चेलि हजुरको महान मन र महान बिचारलाइ सलाम छ,तर उनि हरुले त्यति राम्रो पारिवारिक सँसकार सिकेकाछैनन,सर्बपर्थम त सँस्कार सिकाउनु होला,अनि मात्र सबै कुराहरु बुझ्दै जानेछन।

    • @mrsharma3704
      @mrsharma3704 5 років тому

      You are geart

    • @paruthakuri5405
      @paruthakuri5405 5 років тому

      ravi punmagar salam xa bahini

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 5 років тому +1

    यस्तो माहान मनकारि साथ सहयोग गर्नुहुने भगवान्को पहिलो रूपमा हामीले पायौं अहिले पनि जिबित साक्षर भगवान बन्नुभएकाे छ मेरो तर्फबाट लाखौंलाख नमस्कार हार्दिक बधाई लाखौंलाख सलाम गर्दछु शुस्मा बैनीलाई शुभकामना छ यो जाेडिलाई साथ सहयोग गरिदिनु भएकोमा ठूलो अभिभावक भूमिकालाई निभाउनु भएको छ सम्पूर्ण सबै तँपाईकाे घरपरिवारको पशुपति नाथले रक्षा गरून् यही मेरो कामना छ

  • @bivashmagarnepal7649
    @bivashmagarnepal7649 5 років тому +48

    साच्चिकै यो धर्तिमा अझै पनि मनका धनिहरु छन महान छन ई चेली

  • @sudinlama2803
    @sudinlama2803 5 років тому

    कति फरासिलो ठुलो मन र सच्चा धर्मावति यो दिदि लाई धेरै-धेरै बधाई तथा शुभ-कामन अनि सलाम छ। र भाई बैनि लाई यस्तो माहान दिदि पाउनु ठुलो भाग्य र सौभाग्य हो। राम्रो सगं बस्नु दिदिले भन्नु भाको मान्नु दिदि लाई अादर गर्नु अनि दिदिले भन्नु भाको बाटोमा हिड्नु माहान दिदि पाका छौ भाई बहिनि हो।

  • @pramilove8836
    @pramilove8836 5 років тому +77

    इ दिदि को खुल्ला हिर्दये र सफा मनरहेछ धेरै धेरै धन्यवाद छ हजुर लाई |

    • @mamitamamita772
      @mamitamamita772 5 років тому

      Didi hajurko Kati derai sapha man xa hajurko sat pay ra Nani Babu derai thulo manxe Bannu Timi Haruko Lagi Didi Bhagawan Bannu bhayo ni

    • @younakhabar7448
      @younakhabar7448 5 років тому

      Bwnw

  • @pramodkawar5006
    @pramodkawar5006 5 років тому +24

    धर्म कमाउन मन्दिर जानू पर्दैन यस्तै पुण्य काम गर्नुस् सलाम छ यी दिदिलाइ

  • @rambahadurb.c.4928
    @rambahadurb.c.4928 5 років тому +34

    दिदी को महान बिचार लाई सलाम छ ।। साईत दिदी तपाईं को जस्तो राम्रो सोच बिचार सबै को हुने भए धेरै राम्रो हुनि थियो।।।।।

  • @narayanmoggar488
    @narayanmoggar488 5 років тому +1

    सलाम छ दिदि हजुर लाई धेरै धेरै धन्नेबाद अनि मिडिया सर लाई पनि रिदै नै देखि धन्नेबा छ

  • @bibashthakuri6255
    @bibashthakuri6255 5 років тому +31

    यो दिदीको सोच कति राम्रो हो ।
    सबैको मन यस्तै भएको भए गरिब दिन
    दुखीहरु रोएर हिड्नु पर्दैन थियो होला ।

  • @aakashtmg1432
    @aakashtmg1432 5 років тому +1

    Hajur bagawan hununxa didi

  • @py0uxhpashrestha240
    @py0uxhpashrestha240 5 років тому +26

    सम्मान गर्छु Sis हजुरलाई 😘😘 Really हजुर महान हुनुहुन्छ !

  • @सागरगुरुङ्गनिर्दोश

    महान दिल भयकी नारी । सलाम छ बैनी हजुर लाई ।।

  • @nikitabhandari2239
    @nikitabhandari2239 5 років тому +58

    एकदम राम्रो काम सुस्मिता बैनिको महानता देखेर गर्व गर्छु म सधै हजुरहरुको माया र साथ जीवन भरी देखिराख्न पाउ

  • @rajendragc6165
    @rajendragc6165 5 років тому +1

    Great

  • @dineshjungkatuwal1437
    @dineshjungkatuwal1437 5 років тому +16

    सम्पूर्ण नेपाली मन हरुको एकमुष्ट सलाम छ दिदी । राम्रो उदाहरणीय काम गर्नु भएको छ ।

  • @dileepbc9268
    @dileepbc9268 5 років тому

    धेरै खुसी लाग्यो दिदि हजुरलाइ धेरै धेरै धन्यवाद

  • @jagdishshah1498
    @jagdishshah1498 5 років тому +35

    धन्यबाद छ नानुतीमीलाई भगवानले रक्षा गरुन मनले चिताएको पुगोस

  • @prkashadhikar3483
    @prkashadhikar3483 5 років тому

    खुशी लाग्यो सधैंभरि हासीखुशी रहि परिवारसरि घुलमिल भई हरनु सिस्टरले महान कार्य गर्नुभाछ भगवान्ले सधैं रक्षा र मनोकामना पुर्ण गरुन् कामना !!

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 5 років тому +16

    तपाइँ लाई धेरै धेरै धन्नेवाद र सलाम छ तपाइँ महान मनकारि हुनु हुन्छ ।।

  • @mingmardongbahyolmo1151
    @mingmardongbahyolmo1151 5 років тому +2

    Kasto ramro dd so kind person 👍👍👍💖💖💖

  • @tekbudha4859
    @tekbudha4859 5 років тому +26

    भगवानको दर्शन गर्ने मन्दिर मा होईन् ।
    मानव सभ्याता र संस्कार मा हुन्छ ।
    धन्यवाद दिदी तपाईलाई ।

  • @deepeshbindas6401
    @deepeshbindas6401 5 років тому

    दिदि धन्यवाद हजुर लाई सलाम छ हाम्रो नेपाली चेली दिदि लाई कति ठूलो मन छ

  • @jitthapa9712
    @jitthapa9712 5 років тому +11

    यति को राम्रो बिचार र सोच भयको मान्छे काठमान्डौ मा बिरलै होलान दिदि मेरो पनि सलाम छ

  • @harsharajlimbu5093
    @harsharajlimbu5093 5 років тому

    इ दिदिको जस्तै मन हाम्रो देस्को मन्त्री र नेताहरुकोपनि हुने हो भने देस धेरै परिबर्तन हुन्थ्यो होला सलाम छ। महान नेपाली चेलिलाइ

  • @k-joyrapper7533
    @k-joyrapper7533 5 років тому +44

    दिदी हजुर शक्ति अपरम्पार होस
    सोचेको सबै पुगोस
    दिदी हजुर एक महान😍😘

  • @rupeshchhetri9978
    @rupeshchhetri9978 5 років тому

    महान नारी एकदमै राम्रो लाग्यो
    सलाम छ । हजुर लाई नारी भनेको त हजुर जस्तै हुनु पर्छ ।अरु नारी हरु ले पनि केहि सिकौं

  • @batas9403
    @batas9403 5 років тому +81

    सबैको यस्तै मन हुने हो भने प्राय कोहि दुखी दुखी नै रहिरहन पर्ने थियन

  • @nareshchalaunechhatri4934
    @nareshchalaunechhatri4934 5 років тому +4

    धेरै धेरै धन्यवाद सुस्मिता कार्की बहिनी लाई हजुर महान हुनु हुन्छ। भगवान ले हजुर ले सोचेको पुर्याउन ।

  • @jiteshthagunna2861
    @jiteshthagunna2861 5 років тому +21

    तपाईंको माहानता र परोपकारी बिचारलाई सलाम छ बहिनी।

  • @arjunjethara6608
    @arjunjethara6608 5 років тому

    सबै काे मन दिदि काे जस्तो हाेस् ।yu are realy god lady

  • @lokbudha2256
    @lokbudha2256 5 років тому +22

    Respect didi God bless you any time great job

  • @ngawang5537
    @ngawang5537 5 років тому +16

    She has proved humanity is still alive. Heads off to her.

  • @darkmoonmoon3230
    @darkmoonmoon3230 5 років тому +16

    Wow Susmita didi You are great and great thinking God bless you Didi

  • @nirmalathankukharel2056
    @nirmalathankukharel2056 5 років тому

    Kati ramro bichar susmita baini god bless u

  • @manabtamang6606
    @manabtamang6606 5 років тому +11

    you are the best susmita sister . I am proud of you . God bless you

  • @mohankarki3624
    @mohankarki3624 5 років тому

    धन्यबाद बैनी यस्तो महान काम को लागि तपाइलाई

  • @नेपाली_मन
    @नेपाली_मन 5 років тому +14

    Great salute diju🙏🙏
    Respect you🙇‍♀️😘

  • @tikaramsunar7900
    @tikaramsunar7900 5 років тому

    तपाइको महानता र परोपकारीता माथी गर्व छ| दिदी,"GODBLES you,you are great"

  • @cmbhandari8709
    @cmbhandari8709 5 років тому +12

    Weldone SUSHMITA Ji. Good deeds will be always rewarded at the end.

  • @suryamagar6566
    @suryamagar6566 5 років тому

    कति महान बिचार दिदी। हजुर को महान मनलाइ सोलुत छ। हजुरको सपना अबस्य पुरा होस् र हुनेछ। हजुर को माया र मनलाइ कदर गर्छु।

  • @parshuramgodar7732
    @parshuramgodar7732 5 років тому +61

    dd thulo भगवान vayar आउनु vayo हजुर लाई सलाम x

  • @dipakrajbist2576
    @dipakrajbist2576 5 років тому

    धेरै धेरै धन्यवाद दिदि तपाइले सोचेका हरेक पाइलाहरू सफल हुदै जाउन मेरो कामना

  • @khadkarajbar4646
    @khadkarajbar4646 5 років тому +17

    भगवान दिदीलाई मेरो तर्फबाट बधाई बधाई छ र यो च्यानल लाई पनि

  • @keshabpun8108
    @keshabpun8108 5 років тому

    सुस्मिता कार्की बैनी तपाईं साच्चै महान नारी हुनुहुन्छ! तपाईं सम्पुर्ण नेपालको आमा हुनुहुन्छ! salute छ! यो महान कार्यको लागि!

  • @hioppo6046
    @hioppo6046 5 років тому +21

    यस्तोलाइ भन्छन् भगवान भनेर बल्ल १००%
    हजुरलाई धन्यवाद छ है sister like ?

  • @sudarshankaphle6262
    @sudarshankaphle6262 5 років тому

    you are great susmita dd.tysm

  • @VinodKumar-yk7fs
    @VinodKumar-yk7fs 5 років тому +6

    हजुर दिदि लाई धेरै धेरै धन्यवाद छ मेरो तर्फ बाट

  • @poonamthapa4824
    @poonamthapa4824 5 років тому +2

    I proud of u sis u r brilliant 😊😊😘😘😘❤️

  • @OppoAs-ph2tm
    @OppoAs-ph2tm 5 років тому +22

    यो महान सहयोगि दिदिलाई हिर्दय देखि धन्यवाद ।र तपाईंको प्रगति हुदै जावस।सुभकामना

  • @kpdahal4118
    @kpdahal4118 5 років тому

    जय होस हजुरको रोजगारी दि गरीखाने बाताबण मिलाइ दिनु होला उनिहरुले पनी बफादारी पुण लगाएको काम ग्रदैजानु बदमासी काम नग्रनु भोली सबैले प्रसम्सा गरुन दुबैलाइ बधाई र उहा दिज्जुलाई धेरै धेरै धन्याबाद भगबान ले कल्याण गरुन

  • @harkathapa659
    @harkathapa659 5 років тому +18

    सुसमा बहिनि हजुर महान हुनुहुन्छ धाेका नदिनु भाई बहिनीलाई अब susmaा बहिनी सलाम छ बहिनि हजुरलाई😍😍

    • @krishnashahithakuri7088
      @krishnashahithakuri7088 5 років тому

      jaya desh yasto mahan aamako janma hos

    • @djahahagsgsgg6309
      @djahahagsgsgg6309 5 років тому

      धन्यवाद बैनी म भन्दाकान्छि नै हुनुहुन्छ जस्तो लागाे,र बैनी भनेकाे जस्तो ठुलो स्वच्छ तनमन धन ,र मन रसहिछ ,भाई बैनिहरू ले साेच्नै पर्छ हामी सहि ठाउँमा अायकाछाै भनेर युटुमा भन्दा फाेनै गरेर कुरा गर्न मन लागाे मलाई खै हजुरलाई कसरि सम्पर्क गर्ने म कतार शाेभाकर सक्नु हुन्छ भने 0097430686671मा मिसकल िदनुहाेस नसके पनि मुरि मुरि धन्यवाद बैनीलाई ।

  • @laxmanbasyal8439
    @laxmanbasyal8439 5 років тому

    Thanks didi hjr jasto bhagawan aru nepali ko manma ni palawas.......

  • @girithapa7373
    @girithapa7373 5 років тому +29

    खुल्ला दिल सहयोगी मन वहालाइ हृदय देखिनै मन पर्यो राम्रो गर्दै जानुस् सुस्मिता हजुर ❤️

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 років тому +1

    ऐती धेरै महान र्धमको अपक्षे गरेकोम बैनीलाई सलामछ

  • @mitthuchaudhary1767
    @mitthuchaudhary1767 5 років тому +44

    सलाम छ दिदी हजुरलाइ अति राम्रो काम भगवान सोरुप

  • @magarketo3810
    @magarketo3810 5 років тому +1

    दिदीलाई मन देखि नै धन्यबाद दिन चाहन्छु

  • @the_rai_official4935
    @the_rai_official4935 5 років тому +27

    Millions ma hjr jasto manxe vetinxchan..
    Mukh le t dheraile vanxchan...
    Bt garera dekhaune ...millions ma tapai hunu hunxa...dd👍😍😍😊🙏🙏

  • @premchadara4073
    @premchadara4073 5 років тому

    Many more thanks ...

  • @bishnubk9503
    @bishnubk9503 5 років тому +22

    सहयोगी मनकि धनी दिदिलाइ संमान गर्दछु

  • @manojb.k485
    @manojb.k485 5 років тому

    कति महान छ हामी नेपाली को मन त्यसमा पनि दिदी को मन धेरै अब्बल छ धन्यबाद दिदी

  • @sushantmagar9344
    @sushantmagar9344 5 років тому +9

    धन्यबाद दीदी हजुर लाई तपाई सन्सारको भग्वान हुनुहुन्छ तपाइले सोचेको सपना पुराहुम्छ।।

  • @ramailo6884
    @ramailo6884 5 років тому

    मेराे बैनि माहान छाित तपाइकाे मन कस्ताे भगवान माने म दाजु नै भयपनि बैनिलाइ सलाम । संसारमा यस्ताे मान्छे ,हृदय माने फेरि एकबाजि फेरि सलाम ।

  • @limbusila7669
    @limbusila7669 5 років тому +11

    Wow great sis n thank you so much sis

  • @kamalgurung2970
    @kamalgurung2970 5 років тому

    Great human. Salute to you sister.

  • @indrarawal7787
    @indrarawal7787 5 років тому +7

    Wow I am proud of u sisters god blessed u.😍😍

  • @narpun5790
    @narpun5790 5 років тому

    Thank,s for help susma कार्की

  • @dhaneshmauni6198
    @dhaneshmauni6198 5 років тому +7

    मेरो तर्फ बाट नी दिदि लाई सलाम छ🖐🖐🖐

  • @Shreejan12kc
    @Shreejan12kc 5 років тому

    एक्दम राम्रो उत्तम र ठुलो मन भाको हुनुदोरहेछ दिदि सलाम्छ दिदी हजुरलाइ

  • @dunnofreddi7622
    @dunnofreddi7622 5 років тому +8

    Dhnyabd didi 👍👌🤘💕
    Tara.... Yesto bacha harulai xito bacha janmaunuhudaina bhane chetana dinuparyo sabai bachalai,
    Hausala dinu bhayena.... 👍👍🤘

  • @subashthapa5132
    @subashthapa5132 5 років тому

    दिदिलाइ धेरै धेरै धन्यवाद ।

  • @manablama9762
    @manablama9762 5 років тому +36

    हजुरले धेरै राम्रो काम गर्नु भाको छ भगवान ले हजुर लाई सधै खुसी राखुन।

  • @jalsagar8374
    @jalsagar8374 5 років тому

    great मोटी ,,, ज्यान जस्तै मन पनि ठुलो रहिछ यस्तै गरि आफुलाई खान पुगोस् र अरुलाई पनि दिन पुगोस् । हजुर महोदय प्रति मेरो घर परिवार र मेरो ब्याक्तिगत तर्फबाट धेरै सम्मान नमन अर्पण गर्न चाहेँ ।

  • @itsmeprateeksha6820
    @itsmeprateeksha6820 5 років тому +6

    You are such a kind-hearted lady great salute to you

  • @YubrajDMagar
    @YubrajDMagar 5 років тому

    कति राम्रो बिचार दिदीको । दुनियाँमा यस्तो बिचार भएको महान नारीहरु पाउन धेरै गाह्राे छ । सलाम छ दिदिलाई 🌹

  • @sachinrai569
    @sachinrai569 5 років тому +15

    एस्ता माहान छोरी वा चेली हरु नेपाल आमा धेरै जन्माई दिनु अरु पनि!!

  • @PSC.unofficial57
    @PSC.unofficial57 5 років тому

    तपाईं जस्तै महान व्यत्ति अरु पनि भाको भए दिदी अहिले हामर्ो देश यस्तो हुदैनथो होला!! सलाम छ!! दिदी तपाईंको महानतालाई 🙏🙏

  • @aayusharana612
    @aayusharana612 5 років тому +4

    I salute for u sis tpai bata aja ma dherai inspire vako xu tpai ta vagwan ko rup ma aaunu vayo tpai jsto manxe yo desh ko lagi aakdamai jaruri xa keep going on sis we all love u alot❤

  • @ucchihamadara.1021
    @ucchihamadara.1021 5 років тому

    A country needs a person like u
    Didi
    Tpi manxe ko thau ma vagwan bani aunu vaxa didi
    Yestai gardai garnu didi

  • @tilaklimbu3058
    @tilaklimbu3058 5 років тому +12

    Salam xa Susmita g you have a great heart. God bless you all the time... Love you all ....

    • @ImranImran-qw4cv
      @ImranImran-qw4cv 5 років тому

      Yes yes yes yes and I must tell you all of you you will doing very good and good job I am really great am really appreciate this video yeah that is the woman you will be held every person for you don't know who he but you will have and family celebrate you I don't know what I say for you but I say only one thing you are a brilliant brilliant lady I think you have a great human nature and yourself and your family also very great person I also that but you doing very well and very amazing things I am watch the video everyone every time I am watching your every video all the time in UA-cam in Facebook also and you are brilliant God I wish you will going go with all the great time I wished for you I will support you have to giving this lady for good mind good things positives and yeah you are a genius lady you are a genius you will such a brilliant person and really doing very amazing things oh God good luck and all the best

  • @prajolparakhiofficial
    @prajolparakhiofficial 5 років тому

    सुस्मिता दिदी सलुट छ तपाईं लाई ।महान सोच बिचार ।।।

  • @binayaksamin1116
    @binayaksamin1116 5 років тому +24

    Head's off to u dd.god bless u

  • @tilakbabu7816
    @tilakbabu7816 5 років тому

    मेरो हिर्दय देखि नै सलाम छ दिदी लाई सदै भरी असरी नै माया गरि रहनु दिदी यो जोडि लाई

  • @bckrishna2320
    @bckrishna2320 5 років тому +7

    दिदि लाई मेरो तर्फ बाट धेरै धेरै धन्यवाद दिन चन्छु

  • @basantmagar1971
    @basantmagar1971 5 років тому

    धेरै धेरै धन्यवाद दीजु हजुर लाई

  • @dipeshthapa9565
    @dipeshthapa9565 5 років тому +28

    महान कामको लागि तपाईलाई प्रणाम गरछु
    हामी मान्छे कोही पनि सिधद्व छैनौ
    मान्छे बाट गल्ती हुनछ तर घरबाटै निकालनु त भएन नि
    यो हाम्रो समाज को कस्तो मुटु होला

  • @parbinmagar6309
    @parbinmagar6309 5 років тому

    दिदि हजुर लाई धेरै धेरै धनेबाद छ लाखौं नेपाली को मन जित्न सफल हुनु भाको छ

  • @punnyaadhikari4167
    @punnyaadhikari4167 5 років тому +5

    Thanku dd Kate mahan soch dd thankuu

  • @nicjodilalbthapa4538
    @nicjodilalbthapa4538 5 років тому

    धन्यवाद हजुर्को माहान यो सोच अनि महान्ता लाइ

  • @anjanaadhikari2641
    @anjanaadhikari2641 5 років тому +5

    kati manchy haru god ko ruup ma janmida raxn 🙏🙏🙏wow sis..

  • @santoshbista1620
    @santoshbista1620 5 років тому

    great susmita karki g

  • @bhupakuwar7597
    @bhupakuwar7597 5 років тому +9

    धन्य हुन ती बाबुआमा जस्ले महान छोरी लाई जन्म दियकोमा अर्काको छोराछोरी लाई यति माया ।

  • @dangerboy9040
    @dangerboy9040 5 років тому

    राम्रो काम को लागि धेरै धन्यवाद बैनिलाई

  • @niiraaagurung2073
    @niiraaagurung2073 5 років тому +9

    thank you so much de

  • @kopbahadurkhadka5751
    @kopbahadurkhadka5751 5 років тому

    लाखौ लाख धन्यवाद दिदी लाई