६१ बर्षमा बुलेट उडाउने आमा - भन्छिन मेरो स्पीड अलि बढी छ कमैले मलाई भेटाउछ्न || Pushpalata Acharya

Поділитися
Вставка
  • Опубліковано 20 жов 2024

КОМЕНТАРІ • 1 тис.

  • @dineshraj6925
    @dineshraj6925 5 років тому +43

    आमा 61 बर्ष कि हुनुभएको रहेछ,तर सोचविचार भने 20/22 बर्ष का जोशिला युवा युवती को जस्तो,सलाम छ आमा लाइ

  • @mayapradesikonepalluitel6465
    @mayapradesikonepalluitel6465 5 років тому +7

    उहा को interview पहिले नै हेरेको जस्तो लागो है,, बिधुवा भैइ सकेपछि पनि रातै साडी लगाउने पहिले अभियानता आमा पुस्पालता आचार्य, उहा महान ब्यक्ति हुनुन्छ, उहा लाई सलाम छ 🙏🙋‍♂️

  • @deepaksharma-qm3ul
    @deepaksharma-qm3ul 5 років тому +119

    आमा जस्ती रामि् कोहिछैन संसारमा wow aama kati ramro 👍️👏

  • @gopalthapamagar5877
    @gopalthapamagar5877 4 роки тому

    पुस्पलता आचार्य दिदी तपाईको साहसी,हिक्मत,आँट,सहयोगी
    सोच,गरिछाड्ने ईसफुर्ति र गरिब
    प्रति माया साथै हरेश खाने सोच
    लिनु हुन्न भन्ने क्षेमता वान तपाईको
    साहासी कदमले जजस्ले तपाईं यो
    अन्तरवार्ता सुनुहुनेले केही पाउन त
    आफैमा सबै हुदो रहेछ हरेस खानु नै
    बूढो हुनु सिवायक केही होइन रहेछ
    भन्ने प्रेरेणा दिनु भएकोमा धन्यवादछ
    दिदी।

  • @saraswatiin5444
    @saraswatiin5444 5 років тому +74

    पैसा हो सबै मन सबैलाई हुन्छ तर प्राय हामी नेपाली हरुको बिहान खाए बेलुका के खाने स्थिति छन कसरी तत्व निकाल्ने 😄

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 5 років тому +1

    मेराे अामा ले नि धेरै काे स्पिट मा कुदाउछिन घास काे भारि ।।😆😆 अामा भन्दा सुन्दर मनकि धनि अरु काेइछैन सन्सारमा ।। सम्पूर्ण अामा अरुलाइ सलाम छ ।

  • @anilprasadshrestha270
    @anilprasadshrestha270 5 років тому +414

    दिदी त भगवती कै अवतार हुनु हुदोरहेछ ! नारी शक्ति जिन्दावाद !

    • @rameshsingh-sk8fl
      @rameshsingh-sk8fl 5 років тому

      दिदी त भगवती कै अवतार हुनु हुदोरहेछ नारी जिन्‍दावाद! दिदी

    • @aakashgurung3691
      @aakashgurung3691 5 років тому

      कान्छा मलाई पनि बुलेट किन्दे न हई

    • @My_Vlogs_Onjo
      @My_Vlogs_Onjo 5 років тому

      किन भगवानको औतार? मोटोर साइकल कुदाउँदैमा भगवान हुन्छ? होइन के पो हुँदैछ नेपालीहरुलाई, मोटर साइकल कुदाउँदा भगवान नै देख्नु थालियो अब........ 😁😁😁😁😁

    • @subashgsg
      @subashgsg 5 років тому

      Puja gar machikne aba.

    • @shyamthapa544
      @shyamthapa544 Рік тому +1

      ​@@My_Vlogs_Onjo हो आइमाई मंछेले बाइक चलाए पछी त भगवान नै भन्नु पर्यो नी, तर के को लागी बाइक चलायो भन्दई मा भगवन भन्न ठीक लागदैन, देशको विकासको लागी चलाएको हो भने मात्र भगवन भन्न सुहाउछ

  • @durgatamang2688
    @durgatamang2688 5 років тому

    वाह !!!कस्तो राम्रो बिचार.💖..जोशिलि जागरिली अनि उत्तिकै शाहसी हजुरमा ।।।✊✊✊ देश निर्माण र उन्नतिमा सबै महिलाबर्ग यसरी नै आआफ्नो ठाउँबाट थोरैमात्र भएपनि उठिदिए...चाडैं समृद्धिमा पुग्नेछ । निकै खुशी लाग्यो मलाई पनि।❤️❤️❤️👌

  • @ilovenepal4652
    @ilovenepal4652 5 років тому +127

    सफल यात्राको शुभकामना आमा सबै आमा हरु ले हजुरको जस्तै सोच बिचार लिएर निडर भैदिए आज देश कति आगाडी हुनेथियो होला धन्यवाद आमा हजुर लाइ सधै एसरिनै अगाडी बड्दै जानु होला❤️❤️❤️‍❤️

  • @amanlimbu9825
    @amanlimbu9825 5 років тому +1

    wow... super mom. inspiration of youths. Lots of Love. इक्षाशक्ती मरेकाहरुले हुन् समयनै मिल्दैन भनेर पन्छिने भनेको। जुन काम गर्न चाहेको हो, त्यसप्रती पुर्ण लगाव र इक्षाशक्ती हुनेहो भने समय आफै निक्लिन्छ र असम्भव कैपनी हुँदैन ।

  • @kamalrana2934
    @kamalrana2934 5 років тому +36

    धेरै राम्रो लायो इन्डीयन बाईक राईडरहरू नेपाल आएको त धेरै देखियो तर नेपाली बाईक राईडर नेपाल बाट दिल्ली + लदाक यो चाही देखेको थिएनौ तर अब हाम्रा नेपाली राईडर हरू लाई लदाक मा देख्न पाउनु नै हामी नेपाली को सान हो तपाईको यात्रा शुभ् रहोस

  • @babitagurung8439
    @babitagurung8439 4 роки тому

    निकै साहाशी आमा हुनुहुन्छ साथै सकरात्मक संदेश दिनु भयो समाजको लागि सलाम छ 🙏🙏 आमालाई

  • @hemantsaudofficial8591
    @hemantsaudofficial8591 5 років тому +44

    बाईक चलाउने मन त सबै नारी को हुन्छ😍😍😍
    धन सम्पत्ति पनी हुनु पर्छ हजुर 😩😩

    • @samjhanamoktan2703
      @samjhanamoktan2703 5 років тому

      Sai ho

    • @binduacharya903
      @binduacharya903 5 років тому +4

      Hamro ghar ma skuti cha thanker baseko cha meri aama mari jada ni sikdinn paisa vanda ni himmta hunu parcha

    • @SujanDongol
      @SujanDongol 5 років тому

      Bije ra scooty ko price testai testai ho...

    • @binduacharya903
      @binduacharya903 5 років тому

      @@SujanDongol pahila scuti ta siknu paryo ni ani po aaucha ta bullet ko kuro tei ni mero baba ko cha bullet ni

  • @madhujanakpuri1192
    @madhujanakpuri1192 5 років тому

    लु बधाई छ! आधुनिक जीवनको भरपूर आनन्द उठाइरहनु भएको छ । सकारात्मक मन मष्तिस्कलाइ हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु 🙏🙏🙏

  • @RamThapa96
    @RamThapa96 5 років тому +56

    Very good Aama सारै राम्ररी हूनू हून्छ आमा

  • @mayadi8306
    @mayadi8306 5 років тому

    खुसी लाग्यो धेरै राम्रो कुरा सिक्न पाएँ साच्चै हजुर को परिवार सोचाइ धेरै राम्रो छ धन सम्पत्ति हुदै मा मात्र मानिस खुसी भईदैन सकरात्मक सोच हुनुपर्छ र धन सम्पत्ति नै नभय पनि जस्तो अबस्थामा भयपनी केहि गर्न सकिन्छ भन्ने बिचार हुनुपर्छ र अजै बाँकी कुरा सुन्न मन छ अनि हजुरको यात्रा शुभ रहोस् 👍👍👍👍😍😍😍😍

  • @rumanshrestha9547
    @rumanshrestha9547 5 років тому +8

    Wow! धेरै वर्ष पछि पुष्पलता दिदीलाई नयाँ अवतारमा देख्न पाईयो, ज्यादै खुशी लाग्यो। धेरै वर्ष अघि उहाँको नाम साहित्य क्षत्रमा सुनेको-देखेको थिएँ। उहाँले यो उमेरमा बुलेट चलाउनु भएको देख्दा सार्है खुशी लाग्यो। उहाँको सुस्वाश्थ्य र दिर्घायुको कामना गर्छु। 🙂

  • @लाहुरेकोछोरालाहुरेमइला

    जे होस नेपाली परिपक्व नारी भए पनि हिम्मत चाँहि अंग्रेजी नारि भन्दा कम् हैन। स्ल्युत छ तपाईं लाई। ब्यक्तिगत तथा सामाजिक रुढिवादी नारि माथिको दवावनहुने हो भने यस्तै कलाक्षमतायुक्त नारी हरु नेपाल मा प्रसस्त छन्।

  • @music_world1999
    @music_world1999 5 років тому +692

    😀😀😀
    हाम्री अामाले नि कुदाउछिन.....कुच्चाे बाेकेर बुवा😁😁😁

  • @thuloketo3468
    @thuloketo3468 5 років тому

    दिदीकाे बाइक कुदाइकाे साहसलार्इ सलाम छ । त्याेभन्दा पनि बाेल्ने कला त अाेहाे कति राम्राे । वाक्कला धेरै राम्राे दिदीकाे ।

  • @ranuup9
    @ranuup9 5 років тому +19

    Positive vibes aunty, great thinking makes our life easy thats what we expect from our mom.

  • @keshabacharya4700
    @keshabacharya4700 5 років тому +1

    ओहो गज्जब । आमा छोरा कै कुरा गज्जब लाग्यो। bless you😍😍

  • @beeneetapoon3699
    @beeneetapoon3699 5 років тому +29

    It's so awesome 👏👏👏👏👏👏👏 mom 💓💓💓💓💓 Toooo encouraging me.😘😘😘😘😘

  • @moon_light8831
    @moon_light8831 4 роки тому

    Kati Ramro kura garnu vayeko unty le... sabai jana ko hajur jasto mummy vaye sabai Santan safal huna sakthey holan...❤️❤️

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 5 років тому +67

    हाम्री आमा सरैनै बाठि,
    साडी लगाई बुलेटमा डाँडा कटेछ.......... 😁😁😁😁😁😁

  • @santoshkarki2732
    @santoshkarki2732 5 років тому +2

    सलुट छ आमा तपाईलाई ! कति उत्कृष्ट बिचार !!

  • @yabeshshrestha3871
    @yabeshshrestha3871 5 років тому +3

    Aunt u r too brave 🙏 I m really inspire with you ❤❤

  • @muktajikarki1529
    @muktajikarki1529 5 років тому +1

    Dherai ramro bichar

  • @Khimg-vlogs
    @Khimg-vlogs 5 років тому +88

    खुसि लागेउ छाेराकाे सपना सथ दिने अामा

    • @sumankarki7479
      @sumankarki7479 5 років тому

      लाडो को खुसी पैसा वाला ले हो छोरा छोरि बुडि जस्को पनि साथ दिने. बाकी हरुले कस्ले साथ दिन्छ छोरा लाइ

  • @janukarai4154
    @janukarai4154 5 років тому

    सारै खुशी लाग्यो दिज्जु इन्डियासम्मको यात्रा सफल रहोस ।🙏🙏💘💘✊

  • @mayamagar3160
    @mayamagar3160 5 років тому +159

    हजुरआमा लाई ईस्कुटी मा हिन्दा लाज लाग्छ भन्नु हुन्छ हाम्रो नसिबमा ईस्कुटी त कुरै नगरु ठोत्रो साईकल पनि छैन अभागी खपर है हाम्रो 😂😂

    • @dipeshsunar4261
      @dipeshsunar4261 5 років тому

      Haaaaaa tehi tai

    • @kumbahadur4901
      @kumbahadur4901 5 років тому

      ho hajue ma pani pidid

    • @sumilimbu302
      @sumilimbu302 5 років тому +1

      Sahamat chu tapai ko kura ma.Aaruko interview herera marnu parcha

    • @mayamagar3160
      @mayamagar3160 5 років тому

      @@sumilimbu302 hehehe😭😭😭 yestai rahexa zindagi

    • @seerjughimire5322
      @seerjughimire5322 5 років тому

      Ha ha tei ta poiso bhayechhi testai ho hamlai scooty bhaa k hunthyo kinna sakya chhuina😁😀😁😀

  • @ppp157
    @ppp157 5 років тому

    उहाँ को सकारात्मक सोच र प्रेनादायि आत्माबल देखेर निकै प्रेरित भय म

  • @gopallimbu79
    @gopallimbu79 5 років тому +16

    smart mom/ educated mom/ understand mom / beautiful mom / social worker mom 🚴🚴‍♂️

  • @keshabacharya4700
    @keshabacharya4700 5 років тому

    उहाले लेखेको गित पनि धेरै नै चर्चित छ ।आज फेरि एकपटक सुने । राजेस पायेल राइले गाउनु भयेको ।😍😍

  • @khatriprakriti2808
    @khatriprakriti2808 5 років тому +8

    Wow hjur great hunuxa🙏 ६१ बर्सको उमेरमा बुलेट Bike कुदाएर valley बााहिर टुर गर्नुहुन्छ😊 always safe journey Aunty😍😍

  • @amishamishra1324
    @amishamishra1324 5 років тому

    Mero pani buda hunuhunna sarai khusi lagyo hajur ko kura le chura potya falnu hunna vanni ❤️❤️❤️Thank u so much ama 🙏🙏🙏

  • @sanjugm8568
    @sanjugm8568 5 років тому +4

    आखिर महिलाले चाहे भने के गर्न नसक्ने रहेछन, र? सलाम मेरो आमालाई🤚

  • @karnagurung5158
    @karnagurung5158 5 років тому

    "सकारात्मक सोच अनि भित्री ईच्छा शक्तिले नै मानिसलाई सफल बनाउछ " सुन्दर भनाई दिदि... हजुरको जय होस् 👩‍❤️‍💋‍👨

  • @krishnasinshkrishnasingh4760
    @krishnasinshkrishnasingh4760 5 років тому +272

    सम्पत्ति भए जे पनि गर्न सकिन्छ।

    • @yamgurung3154
      @yamgurung3154 5 років тому +21

      हो तर सम्पति मात्र भए हुदैन् मनको धनि पनि हुनु अति जरुरि देखिन्छ l

    • @pragyankarki
      @pragyankarki 5 років тому +15

      तपाईं को यो विचार गलत छ । पैसा ले मत्रै सबै चीज किन्न सकिन्न ।

    • @krishnasinshkrishnasingh4760
      @krishnasinshkrishnasingh4760 5 років тому +3

      @@pragyankarki गलत

    • @khatriprakriti2808
      @khatriprakriti2808 5 років тому +9

      सम्पतीले मात्र हुदैन हजुर
      मन पनि चाहिन्छ उहाको उमेर पनि हेर्नुछ नारी भएर नी ६१ बर्छको उमेरमा आएर बुलेट चलाएर valley बाहिर जानू हुन्छ😊😊Wahhhh🙏🙏🙏

    • @jems00
      @jems00 5 років тому +4

      100% Right bro

  • @roshitarai1537
    @roshitarai1537 5 років тому

    Wah yahako jos soch lai salute xa bike ridingma safal rahos all the best puspalata jiu

  • @gyanuyoutubechannel1031
    @gyanuyoutubechannel1031 5 років тому +5

    सम्पत्ति भए जे पनि गर्न सकिन्छ । नेपाल मात्र होइन बिश्व नै चिनाउन पनि गाह्रो हुदैन । इच्छा मात्र भयर सम्पत्ति नभए केही गर्न सकिन्न ।

  • @rajendrasubba640
    @rajendrasubba640 5 років тому

    वाह महान विचार अामा हजुरको। भगवानले रक्षा गरुन हजुरलाई सदैव।

  • @rabinarana6727
    @rabinarana6727 5 років тому +60

    स्कूटर चढ्दा हिनताबोध भयो अरे , नेपालमा बसेर नेपाली भाषामा बोल्दा अनी यो वाक्य भगवान् के सून्दैछू म ।
    एकछाक खाएर पेट भर्नका लागी दिनभर दूख गर्नूपर्ने यो देशका नागरिकले के सोचून् यो अन्तर्वार्ता सून्दा ।

    • @krishnasaud668
      @krishnasaud668 5 років тому

      Hahahaha Hahahaha

    • @bhagwanghimire5857
      @bhagwanghimire5857 5 років тому +2

      उनी आफ्नै संघर्ष र आफ्नै कमाईले आफ्नो इच्छा पुरा गरेकी हुन् र अर्को पाटो उनी समाजसेवी पनी हुन् कसैलाई शोषण गरेकी छैनन् बरु गरीब दुखिको सेवा नै गरेकी छिन।

    • @silentbang_1476
      @silentbang_1476 5 років тому

      Rabina Rana Paisako ghamanda ho

  • @susangel4056
    @susangel4056 5 років тому

    kati ramri ama,hasiyo muhar ,chatta mileko boli ....bindass attitude
    wow
    salam ama

  • @parshuramrai8994
    @parshuramrai8994 5 років тому +13

    ल ल बधाई छ आमालाई तर दिन दशा लाग्ला होसीयारीका साथ चलाउनु होला !!

  • @umagurung3645
    @umagurung3645 4 роки тому

    कति मज्जा है अन्ति सर्‍र्‍र्‍र घुम्न सजिलो पनि ❤️❤️❤️

  • @tdrrbjp471
    @tdrrbjp471 5 років тому +10

    तत्वको कुरा नगरम के दिदी हजुर.......
    यो त सब भेटिले गर्ने कुरा हो नि💃💃

  • @yogenzrana6853
    @yogenzrana6853 5 років тому

    साह्रै जोशिला दिदी ! अति सकारात्मक र शक्तिवान चेली ।।

  • @ayushshrestha1318
    @ayushshrestha1318 5 років тому +25

    I pray for your safe journey to ladakh😄😄😍
    ✊🏻✊🏻✊🏻

    • @buckinghambeerandwine951
      @buckinghambeerandwine951 5 років тому

      Ayush Shrestha she’s returning back from gorakhpur only her sons gang have a goal upto Ladakh

  • @cooshaltamang5492
    @cooshaltamang5492 5 років тому

    धन भए पछि confidence आफै आउछ । संसारको सबै आमाहरु तपाई जस्तै शाहसी र भाग्यमानी होस मेरो येहि कामना छ ।

  • @tulasisunuwar8464
    @tulasisunuwar8464 5 років тому +10

    Where there is will there is a way 🤣 this lady is brave and bold ! I found this video as a inspirational and useful too

  • @MOOOOONNNN03
    @MOOOOONNNN03 5 років тому

    सारै राम्री आमा🌹💕😊 उन्नती प्रगति होस हजुर को ओझै😍

  • @pawanbasnet6805
    @pawanbasnet6805 5 років тому +7

    Mother be like this aanty
    And women are also equal to man💞

  • @suryabdrpun958
    @suryabdrpun958 5 років тому

    आमाको सोँच बिचार एकदम राम्रो,जहाँ गएपनी तपाइको यात्रा सफल रहोस।

  • @meeranepali4484
    @meeranepali4484 5 років тому +11

    लु है बुलेट अामा राम्राे सङ्ग चलाउनु । फेरी हार्दिक ऋदान्जलि भनेर अाउला नि ।
    सबैलाई अाेभर टेक गर्छु भन्नु हुन्छ ।

  • @shiseervirusesboy1833
    @shiseervirusesboy1833 5 років тому

    Are. Wow aamaa mahan hununxa Ani jhan hjrko xora jhan khusi lagxa

  • @shantilimbu955
    @shantilimbu955 5 років тому +9

    अामा सबै ठिकै लाग्याे तर हजुरले भन्नुभकाे स्कुटरमा चढ्दा लाज लाग्याे भन्नू अलि नमिठाे लाग्याे। स्कुटर विशेषत हामी छाेरि मान्छे काे लागि कपडा संग सहज हुन्छ ।त्याे हिसाबमा नरमल्लि हामी कुदाउछाै । न कि नभएर ...जे हाेस खुशि लाग्याे ..मैले पनि ईनकरेज हिसाबले लिए।धन्यवाद😊

    • @chamlingrys99
      @chamlingrys99 5 років тому +1

      Malai ni estai laagyo sis

    • @DeepMusic50
      @DeepMusic50 5 років тому +1

      sab le bulet ma matra scuty vnera laj maneko vneko ni antyle

    • @imbanoob2958
      @imbanoob2958 5 років тому

      Its like tme ghumna gaxau sabbailey shoes lagaxu tmle chai chappal
      Ofcourse tmlai laaj lagxa
      Thats the same thing she is talking bout.

    • @shantilimbu955
      @shantilimbu955 5 років тому

      @@imbanoob2958 धन्यवाद ,तपाईले सम्झाउनु भएकाेमा जुन तपाईले महशुस गर्नु भकाे कुरा। मैले जे लेखे मैले फिल गरेकाे कुरा हाे।

    • @shantilimbu955
      @shantilimbu955 5 років тому +1

      @@DeepMusic50 हुन सक्छ हजुर।

  • @umakarki7631
    @umakarki7631 5 років тому +1

    कति राम्रो बिचार हो सलाम छ हजुर लाई

  • @salsagc2762
    @salsagc2762 5 років тому +9

    Inspiring
    ❤❤❤❤❤❤

  • @sumankarki7479
    @sumankarki7479 5 років тому

    येदि यी आमा जवान हुनुहुन्थियो भने. नेपालमा तहल्का मचाउनु हुन्थ्यो 😊😍

  • @palmotamang325
    @palmotamang325 5 років тому +4

    Good thinking mom....

  • @bhimkarki2383
    @bhimkarki2383 4 роки тому

    साथै राम्री हुनुहुन्छ दिदी हजुर मन देखि लिएर सबै कुराvery good🌹👌🌹

  • @munayakkha2961
    @munayakkha2961 5 років тому +18

    Aama God bless you

    • @neuna_jeon
      @neuna_jeon 5 років тому +1

      Tw thulo hoss ki ama Taile vanni hoki ama le god bless you

  • @basnetkajimb9704
    @basnetkajimb9704 5 років тому

    सहि हो 👍️👍️👍️👍️👍️

  • @구릉보레바바
    @구릉보레바바 5 років тому +35

    Strong mom 👍
    But sarima byke chalauda chahi hosiyar hunuhola

  • @pramodxettry5
    @pramodxettry5 5 років тому +1

    Good

  • @bijaylo5575
    @bijaylo5575 5 років тому +3

    very good

  • @mayadevibhattarai1976
    @mayadevibhattarai1976 3 роки тому

    हजुरकाे कुरा सुन्दा अात्मबल बढेकाे अनुभूति भयाे

  • @SunilGautam-wy5cg
    @SunilGautam-wy5cg 5 років тому +19

    Hello Smart Tv channel Team in interview mom said that about the restaurant video was 45 minutes of we can see in the UA-cam.. we are waiting...
    Great job..
    Best wishes for road riding

    • @yamgurung3154
      @yamgurung3154 5 років тому

      M
      Yes you're right & me too.

    • @tamanglama1450
      @tamanglama1450 5 років тому

      Bullet. Aama. Lai dherai badai. Cha. Hajurko. Yatra safal rahos

  • @Jaunty13
    @Jaunty13 5 років тому +1

    Hats off!! Mam. Iam too proud of you. I too am a Bulletier and own myself one. But at your age about Riding a Bullet, I can connect with you.
    "Four Wheel moves the Body,Two wheel moves the Soul". Love from Darjeeling,India.

  • @sewasewarotv9674
    @sewasewarotv9674 5 років тому +3

    उहाँ त गित पनि लेख्नु हुन्छ,,,उहाको रचनाको गित,,,,तिमी जस्ती सुबाशिली छैन कोहि अरु,,,,भन्ने गित बाट उहालाइ चिनेको मैले

  • @grandalliance7003
    @grandalliance7003 5 років тому

    म हजुरकाे कुराले सार‌ै प्रेरित भय म माता संन्ताेषि संग बिनति गछु सदैब माताले रक्षा गरिरहाेश हजुरकाे

  • @jazzshrestha3978
    @jazzshrestha3978 5 років тому +6

    Khatra yar ma ta ekdam impress vaye n she is so beautiful

  • @देभछेत्री
    @देभछेत्री 5 років тому

    आमा पर्ती उच्च सम्मान छ!!!

  • @laxmishrestha8927
    @laxmishrestha8927 5 років тому +7

    कसलाई मनछर धुम्म परेर बस्नु दिदि मलाई पनि रहर छनि तर के गर्नु गाेजिमा सुक्का छैन खानु लाउनुत धेरै दुख्ख छ काहा बाहेक चडनु दिदि

  • @rajubasnet5941
    @rajubasnet5941 5 років тому

    धनवान् बलवान् बाहेक एक हो मनवान ! धनवान बलवान् लाई हाक्ने स्टेरिङ मनवान कै हातमा हुनेछ ।

  • @jashuadhikari8760
    @jashuadhikari8760 5 років тому +28

    हजुरको सोच बिचार माहान छ आमा

  • @rohitdeuja
    @rohitdeuja 5 років тому

    Great inspiration for Nepalese women .

  • @ygysuzzen7453
    @ygysuzzen7453 5 років тому +44

    पैसा भए हाम्रि आमाले पेलेन उडाउछीन की कुन्नि

    • @m123mrg6
      @m123mrg6 5 років тому

      YGy Eat and travel khubiii hunu paryo ni 🤔😁😂

    • @dhurbaaryal3184
      @dhurbaaryal3184 5 років тому

      😂😂😂😂😂

  • @tarathapamagar8133
    @tarathapamagar8133 5 років тому

    Tapaeko kura sunera malie ekdam khushi ra sahas aayo aama

  • @belabela8519
    @belabela8519 5 років тому +11

    Good hajur ko sochai ramro lageyo hamro nepali ko soch akdamai sano xa ma kuwait ma kaam garxu tara kate nepali daju bhai dd bahini harule vanxa ab buri hunu vayo ghar mai aram saga le basnu ni vanxa diju ko sochai ramro lageyo

    • @gitakattel7479
      @gitakattel7479 5 років тому

      सबै नारिहरूलाई चेतना नै भयाेदि

  • @prakashshresthaleenkon3052
    @prakashshresthaleenkon3052 5 років тому

    सारै खुसि लागयो

  • @मानबहादुरअधिकारि

    आमा छोरा बाईक नै कुदाउने रछन आफुलाई साईकल भन्दा अरू हल्लाउनै सकदिन

  • @pratimagurung4808
    @pratimagurung4808 5 років тому +1

    mahaan aamaalai salaam chh

  • @wificonnected6874
    @wificonnected6874 5 років тому +11

    सेकेन्ड हयान्ड बाइक किन्नु खोजेको 2 बर्स भो म्याम पाका आज सम्म सक्या होइन। कोइ कोइ लाई स्कोरपिओ नि धेर भो साला आफ्नो खप्पर पनि कस्तो रैछ यार😣😣

  • @bibektimsina1431
    @bibektimsina1431 5 років тому

    what a women wow so energatic and brave..

  • @TeckyMindSuman
    @TeckyMindSuman 5 років тому +13

    Sahi ho mom aafulai kina dherai barsa ko thanne
    Tara mom ko sochai ramro raixa.

  • @rajanpant8797
    @rajanpant8797 5 років тому

    Proud of you Didi. Hajur Sachchai ko Great Nepalese woman hunu hunchh. Salute Didi God bless you.

  • @kalyankcfanclub5963
    @kalyankcfanclub5963 5 років тому +9

    Hajur aama ko face kati talkiyeko ho..great aama.. 🙌🙌🙌🙏🙏🙏

  • @meenakshi20509
    @meenakshi20509 5 років тому

    धेरै धेरै राम्रो

  • @anushkagurung9250
    @anushkagurung9250 5 років тому +9

    Gr8 mom ...safe ride mom

    • @kamalgautam7711
      @kamalgautam7711 5 років тому

      छोरा र आमाको त सबैकुरा सुनियो बाऊ खोई त

  • @sumangurunghakone3748
    @sumangurunghakone3748 5 років тому

    Hajur ko thinking high xa salute xa AMA samaj ma ramro paribartan lyauna Chahanay haruma hajurni hunuhunxa

  • @inaluitel6413
    @inaluitel6413 5 років тому +4

    Wow 💕💕💕💕

  • @saburdinmiya5429
    @saburdinmiya5429 5 років тому

    Wow kati ramro aama 👌👌👌👌

  • @durgab.ranamagarranamagar8131
    @durgab.ranamagarranamagar8131 5 років тому +4

    तर हजुर बाहिक चलाउदा साडी नलगाउनु , यदि साडी लगाउनु भएन भने झन कसैले भेटदैन ।साडी चेनम बेरिन्छ ।

  • @rabinaghimire1761
    @rabinaghimire1761 5 років тому

    Perfect soch vako hunuhudo raixa jasto manxe ustai ramro soch bichar 😘😘😘

  • @tikajyotisingh1463
    @tikajyotisingh1463 5 років тому +14

    Didju Please not with SARI.. it's really dangerous.

  • @himasaru2281
    @himasaru2281 5 років тому

    Great mummy..congrats.

  • @kalpanasunuwar4277
    @kalpanasunuwar4277 5 років тому +13

    सारै मोटिभेटर दि जिउ कसरी भेट्न सकिन्छ होला ?? हेल्प मि !

    • @freedomofspeechrighttoexpr1419
      @freedomofspeechrighttoexpr1419 5 років тому

      Kalpana Sunuwar chup jathi lesbian

    • @yamgurung3154
      @yamgurung3154 5 років тому +1

      पुष्पलता बहिनी ज्यु ले अग्लो बाइक के कसारी होचो गर्नु सकिन्छ कृपया त्यो भिडियो एकपल्ट अवास्य हेर्नु होला l

    • @purushottampanta835
      @purushottampanta835 5 років тому +1

      Baneswor shanti nagar get bat sano khari bot nir gayar sodhnu bho vane dheri jaso le batai dinxan
      jun baik chalayar aaunu bayko bato nai uhako gar ko naijkai gar ko bato ho

    • @kalpanasunuwar4277
      @kalpanasunuwar4277 5 років тому

      @@purushottampanta835 thank you sir

    • @kalpanasunuwar4277
      @kalpanasunuwar4277 5 років тому

      @@freedomofspeechrighttoexpr1419 chup ko ho yo jhar, bolne somat xaina hichada😡

  • @sujalacharya9470
    @sujalacharya9470 5 років тому

    👍👍👍👌👌👌 धेरै राम्रो लाग्यो ।