रवि पक्रिदा प्रतिशोध भन्नेलाई ओलीको झापड, सत्तापक्ष नै थुनिए, रास्वपाका नेताले नै गरे प्रशंसा ||

Поділитися
Вставка
  • Опубліковано 12 лис 2024

КОМЕНТАРІ • 181

  • @janakbartaula1940
    @janakbartaula1940 2 дні тому +10

    जनता लाई भ्रममा राख्न यिनिहरुले जानेका छन

  • @pushkarbabu9484
    @pushkarbabu9484 2 дні тому +18

    १००% मध्ये १% काम गरेर ठुलो काम गरे भन्छ

    • @bhfarm3294
      @bhfarm3294 2 дні тому +2

      Ravi jasto mathi kar bahi hunu parchha

    • @Durga_Prasaii
      @Durga_Prasaii День тому

      @@bhfarm3294 tyo naya fatah ho rabi, voli ko thag ka naike ho tyo swath rabi, kaam zero halla ra swani dherai😂😂, thaga vanaxa kina malai mattrai pakdeko😂😂😂😂😂😂😂

  • @SomethingNew-gm1xb
    @SomethingNew-gm1xb 2 дні тому +13

    हैट , जापानले धोका दियो , नत्र कसैलाई था हुँदै थियो ।।

    • @balramgiri6704
      @balramgiri6704 2 дні тому

      Khako khaii huney thiyo 😅😅😅😅

  • @SantoshSharma-sm4fz
    @SantoshSharma-sm4fz 2 дні тому +11

    यो कारवाही गर्न बाध्यता हो सम्पुर्ण जनतालाई थाहा भएको कुरामा।के खोज्छस् काना आँखा भने झै भयो एमाले लाई।

  • @bhfarm3294
    @bhfarm3294 2 дні тому +6

    Salute you ❤❤❤❤❤ KP OLI

    • @Suraj.CK-pw3vc
      @Suraj.CK-pw3vc 2 дні тому +1

      ए मा ले त्यागेको हामी गिरिबन्धु खानेलाई कार्वाही गरेमा फर्किने छौं।

  • @MadanSapkota-z1g
    @MadanSapkota-z1g 2 дні тому +26

    हिमत छ भने गिरीबन्धु खाने नेता लाई कारबाही गरेर देखाउ

    • @shankerrai795
      @shankerrai795 2 дні тому +2

      रवि विरूद्धमा जस्तै सप्रमाण ओली विरूद्ध उजुरी हालिदेउन भाइ।

    • @LekhGautam
      @LekhGautam День тому

      k parmard xa jhole tero xanbin garda nveteko tero akha futya ho

  • @rishiadhikari6489
    @rishiadhikari6489 2 дні тому +5

    यो नाटक मात्रै हो ! धनराज र ऋषिकेश लाई छुने होइन 🙏

  • @laMad123
    @laMad123 2 дні тому +3

    मानव तस्करीको सट्टा उहाँलाई कागजात किर्ते गरेको मुद्दा लगाइयो। उहाँलाई मानव बेचबिखन र देशद्रोहको मुद्दा पनि लगाइनुपर्छ।

  • @premshrestha5776
    @premshrestha5776 2 дні тому +4

    अब गिरिबन्धु खाने र सरनार्थि काण्डका नाइकेहरुलाइ कहिले थुन्ने हो ?

  • @bbsivlgs
    @bbsivlgs 2 дні тому +4

    जापान मानव तस्कर मा छर्लङ देखे पछि पकदाइ त गर्नै पर्यो अनि काङ्रेस होस या ए माले होस त्यो त जन्ता लाई छर्लङ थहा छ।रबि को कान्द अर्कै हो

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 2 дні тому +2

    रामेचन्दरे रास्ट्रघाती छ आम माफी दिन तस्कर माफिया ला

  • @MohanGiri-pj1dc
    @MohanGiri-pj1dc День тому

    I love rabi and Jay ghanti Jay rabi sir ❤🎉

  • @LaxuPariyar-gz5qf
    @LaxuPariyar-gz5qf День тому

    सहि सहि सहि

  • @-Rr1990
    @-Rr1990 2 дні тому

    YOHO TV येस्तै रिपोर्ट गर्‍योभने black list media बाट हट्न सक्छ, प्रयास राम्रो छ।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st День тому

    100% real👍️

  • @dumzanyasoda
    @dumzanyasoda День тому

    झापड होइन, यो कर्तव्य हो सरकारको!!! मानव बेचबिखन गर्नेलाई कारवाही हुनै पर्छ। 1:06

  • @RamGurung-zt1ti
    @RamGurung-zt1ti 2 дні тому +1

    Paap dhuri bata karauchha vaneko yehi ho!!!

  • @Suraj.CK-pw3vc
    @Suraj.CK-pw3vc 2 дні тому +6

    जहिलेदेखि सुर्य थापाले रविको नाम सहकारी मा छैन भने त्यहीलेदेखी ए मा ले त्यागेर रा स्व पा समर्थक भयौं हाम्रो गाउँले
    जय रवि ❤❤❤❤ जय घन्टी🎉🎉🎉🎉

    • @manbhadurmarsangi1401
      @manbhadurmarsangi1401 2 дні тому

      surya thapale Rabiko name sahakarima xaina bhaneko ho tara Butwal ko Rabi marfat gorkha media ma paisa gako xa bhane thagi garne manxela sidhai thagxa? kasto abujh yahi sanka lagerata xanbin garni paryo ni. natra ta sidhai thag bhanthyo ni.

    • @Suraj.CK-pw3vc
      @Suraj.CK-pw3vc 2 дні тому

      @manbhadurmarsangi1401 गिरिबन्धु खाने र सरणार्थी बनाउनेलाई कार्वाही गरे फेरि ए मा ले मै फर्किने

    • @kajiimotovlog8692
      @kajiimotovlog8692 2 дні тому

      Timro dai lai ni vani deu sahayog gara vanera timra varaute haru le vandae hedirako xah rabi jiudo rahunjel rabi nae savapati vandae xah

    • @amrittamang6390
      @amrittamang6390 2 дні тому

      Same ma Pani bro

  • @TulsiKarki-g9z
    @TulsiKarki-g9z 2 дні тому +1

    यो पत्रकारलाई कहिले थाहोला रबिको मुद्दा र एमालेको मुद्दा अलक र प्रतिसोत हो भन्ने कुरा रबि बाहिर थाहुन्छ ।

  • @RajanSarki-q7o
    @RajanSarki-q7o 2 дні тому +5

    केपि ओलि आइ लभ यु

  • @kedargyawali5858
    @kedargyawali5858 2 дні тому

    यो सबै ड्रामा हो,भ्रस्टाचार मा लिप्त हरुले भ्रष्टाचार कै लागि ड्रामा गर्छन।

  • @K.pNeupane-f4m
    @K.pNeupane-f4m День тому

    नेकपा एमालेलाई सबैले साथ दिउ

  • @shambhuupreti642
    @shambhuupreti642 2 дні тому

    Bhramma na para sabai janatalai thaha xa jaya rabi

  • @laMad123
    @laMad123 2 дні тому

    Watered down charges, मानव तस्करीको सट्टा उहाँलाई कागजात किर्ते गरेको मुद्दा लगाइयो।

  • @nepalivideos1234
    @nepalivideos1234 2 дні тому

    हाहाहा जनताले केहि बुझ्दैनन है पत्रकार महोदय ??? कान्ड के हो कस्तो हो सबै बुझेका छन जनताले।

  • @raisujan2984
    @raisujan2984 2 дні тому +1

    Rasapa vaneko thaglai bachaune pati ho

  • @khempun301
    @khempun301 2 дні тому

    अासा जगायाेन्त अब गिरिबन्दुकाे नाइकेले पनि मार्ग पर्सस्त गर्नुहुन्छ भन्ने बिस्वास जागेर अायाे ।😊😊😊😊

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 дні тому

    यो जनतालाइ भ्रम छर्न काम हो......प्रमाण बाहिर आएकालाई समाएर ठूलो काम तर आजसम्म प्रमाण फेला नपरेको रबिलाइ किन समय थप्दै राखेको खोइ।

  • @PrakashGurung007
    @PrakashGurung007 2 дні тому +3

    रास्वोपाको नाङ्गो रुप प्रस्ट हुदैछ

  • @SR-zg2vn
    @SR-zg2vn 2 дні тому

    अब रा स्व प को सभापति रबि पछि निकिता हुनुपर्छ। किन भने यो त नयाँ पार्टी होनि त।

  • @hiramanisharma2830
    @hiramanisharma2830 19 годин тому

    लिलालाई ईमिग्रेसनबाट किन नसमातेको होला र धनराज र अधिकारिलाई किन नगरेकोहो बार्ह भाई मिडिया रबिको खेदो खन अजै

  • @durgabastola2919
    @durgabastola2919 2 дні тому

    चम्चागिरीले पद छिट्टै पाईन्छ।

  • @kparyal
    @kparyal 2 дні тому +8

    एमाले मात्र यस्तो पाटी हो जो आफ्ना ले पनि कुनै गल्ती गर्यो भने पनि तुरुन्त कार्वाइ गर्छ। पोखरा सहकारी कान्ड मा मेयर लाई कार्वाइ गर्यो।टोप बहदुर रायमाझी र अहिले जापान काण्ड मा कोसि का मन्त्री लाई।अरु पटि ले पनि यस्तै गर्ने हो भने अल्लि आसा पलाउथ्यो जनता मा पाटि प्रति।।

    • @subashstha1735
      @subashstha1735 2 дні тому

      Afno manxe vanera hola jamma DUI din rakhna adesh diyeko yemale le afno manxe jogauna yo natak greko vanni kura prasta vaisakyo

    • @Suraj.CK-pw3vc
      @Suraj.CK-pw3vc 2 дні тому +1

      ए मा ले त्यागेका हामी गिरिबन्धु खानेलाई कार्वाही गरेमा फर्किने छौं।

    • @laMad123
      @laMad123 2 дні тому

      Watered down charges, मानव तस्करीको सट्टा उहाँलाई कागजात किर्ते गरेको मुद्दा लगाइयो।

  • @manakamanaflute
    @manakamanaflute 2 дні тому +2

    हिम्मत छ भने आर्जु , दिपक खड्का , धनराज , ऋषि केश , प्रकाश मान , लाई थुन्न सरकार

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 2 дні тому

      वल्लभलाई पनि वास्काेटा, महेशलाई जस्तै गरि चाेखाउंछन् किनभने कुराकाे लागि कुरा,नियतै खराव भएकाे सरकारले एकदर्जन् अभियाेगि पकडेकै छैन।

  • @SumanRanamagar-h8r
    @SumanRanamagar-h8r 2 дні тому

    यस्तो पाटी नेपाल मा काम छैन हो जनता हरु। छिटो छिटो लुटिखान आको रा स्व पा खाल्डो मै पर्यो।

  • @shivabhaktibhojbahadur1378
    @shivabhaktibhojbahadur1378 2 дні тому

    RSP 🎉🎉🎉

  • @Bayambu.K
    @Bayambu.K 2 дні тому +6

    एमालेले राम्रो काम गर्‍यो । रास्वपा त पार्टी नै भ्रष्ट हो ।

    • @nepsenepse8322
      @nepsenepse8322 2 дні тому +1

      Bichara, euta chor arko daka

    • @laxamanacharya5215
      @laxamanacharya5215 2 дні тому

      गिरिबन्दु को किर्तेवली को छानबिन कसले गर्छ!

    • @Bayambu.K
      @Bayambu.K 2 дні тому

      @@laxamanacharya5215 के भको छ र गिरिबन्धुमा ? केही पनि भएको छैन हजुर गिरिबन्धुमा, कसैले हावामा ओलिलाई एउटा ट्याग लगाउन थियो कान्ड लगाईदिए ।

  • @sitatimilsina6336
    @sitatimilsina6336 2 дні тому

    नथुनी नभएको भा र हो ऋषि केस थुनेर देखा

  • @rajaraja-q4l5m
    @rajaraja-q4l5m 2 дні тому

    Sahi ho

  • @indrabahaddur5162
    @indrabahaddur5162 День тому

    पत्रकार धन raj गुरुङ khoi ऋषि khoi ठूलो लाइ samayera देखाउनु पर्यो नि झोले पत्रकार haru

  • @nisaniban688
    @nisaniban688 2 дні тому

    यो झुट बोलेको छ यो पत्रका

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 2 дні тому

    जुन दिन प्रहरीले अभियुत्तलाई अदालतमा म्याद थप गर्छन् त्यही समय उसको सार्वजनिक पद निलम्वनमा पर्छन् यो कानुनी व्यवस्था हो। त्यसैले रास्वापाका निलम्वित सभापती र निलम्वित सांदद रवि लामिछाने स्वत निलम्वित भैसके! अब स्वर्णिम वाग्लेलाई सभापती वनाउनु पर्छ 🙏🏼

  • @soltigurung-xl9mh
    @soltigurung-xl9mh 2 дні тому +1

    Pradesh bhanne unnecessary department of Gov must disbanded from the Constitution.

  • @loksewasahayatri
    @loksewasahayatri 2 дні тому +1

    रास्वपाकाे काम छैन अब ।।।

  • @NEPAL9322
    @NEPAL9322 2 дні тому

    चोख्याउनको लागि पक्राउ गर्यो।

  • @shambhupaudel3939
    @shambhupaudel3939 2 дні тому

    प्रमाणित भयेपछि के गरोस त

  • @RajChamling-qm5vg
    @RajChamling-qm5vg День тому

    सक्छ भने ७० कराेड गाेकुल ओम्नी काण्ड ललिता निबास गिरी बन्धु यस्ता कति छ कति कारबाही गरेर देखाउ अनि हाे र भनाैला अहिलेकाे जन्तालाई के लाटो सम्झेकाे छ।

  • @lxbogati958
    @lxbogati958 2 дні тому

    के बोल्य भाई

  • @kamalkhanal1817
    @kamalkhanal1817 2 дні тому

    हेर्दै जाउं २ दिनमा छुटाउंछन,लगे जस्तो मात्र गरेका हुन।आफ्नालाई चोख्याउन जानेका छन।

  • @SubashDahal-l1v
    @SubashDahal-l1v 2 дні тому

    Utkrista kaam

  • @pandavtamang3996
    @pandavtamang3996 2 дні тому

    त कुटे जस्तो म रुय जस्तो गर्दै छ यो सरकारले सुद्व पार्नको लागि हो कोसिको पुर्व मन्त्रि पक्राउ सफाइ दिनलाइ हो यो पक्राउ

  • @amrittamang6390
    @amrittamang6390 2 дні тому

    Rabiko Ra yesko Kes Akash patalko farak xa

  • @Ghazalwriterkpp
    @Ghazalwriterkpp 2 дні тому

    थम्बनेल बदल्ने कि? अधिकारी पक्डाउले अरू चोखिन्छन्?

  • @dineshshrestha123
    @dineshshrestha123 2 дні тому

    Dhanraj Ra Rishikesh khai

  • @SharmaDeepak1983
    @SharmaDeepak1983 День тому

    Kp lai band gara na Ani po hunx

  • @ShambhuThapa-hg6jv
    @ShambhuThapa-hg6jv 2 дні тому +1

    एमाले काङ्ग्रेस ले छोरी बेटि मानव तस्करी लाई नथुने कस्लाई थुन्ने हो

  • @purnakunwar-je9st
    @purnakunwar-je9st День тому

    दिपि ले यो भनाइ स्वोर्निम वाग्ले लाई लछित गरेर भनेको हो घुमायर।

  • @MohanGiri-pj1dc
    @MohanGiri-pj1dc День тому

    Oli rip piles

  • @surajgautam4033
    @surajgautam4033 2 дні тому +1

    Tyo case ra Ravi case pharak ho,yedi kehi garnu xa bhane dhanraj ra rishikesh samatera dekha,natra geda janta chup basxan.

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 дні тому +1

    आन्दोलन तुहीएको होइन अझै सशक्त आन्दोलन सुरू हुन्छ ।
    यो आन्दोलन सहकारी पिडितहरूको न्यायकोलागीहो ।

    • @rajanrai6171
      @rajanrai6171 2 дні тому

      सहकारी पिडितको लागि त मेरो तल भएको कट्टु भित्रको होला एमाले काङ्ग्रेसका झोलेहरु खुसी छन रास्वपाको झोले चुतियाहरुको रुवाबासी छ छि

  • @ishworkhadka8260
    @ishworkhadka8260 2 дні тому

    Kati din samma KO ntk ho heraula

  • @PuspaSunuwar-r6r
    @PuspaSunuwar-r6r День тому

    ओलिको चटक र हात्तीको दात एउटइ हो बाहिर देखाउने भित्र भित्रै चपाएर सक्ने

  • @harithapa793
    @harithapa793 День тому

    Yo mantri nilamban hune kaam gareko chha

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 2 дні тому +1

    Mula jasto report

  • @AmbarThapa-o7q
    @AmbarThapa-o7q 2 дні тому

    Hayra pauturakar KO halat
    😂

  • @RamLama-i7x
    @RamLama-i7x 2 дні тому

    किन रबि काे मुख थुन्ने अरु कण्ठ लुकाउने खेल हाे लज छैन कुन झाेले हाे

  • @deepakmaharjan5022
    @deepakmaharjan5022 2 дні тому

    nautanki, 84 ma dekhlas

  • @IshworPrasad-dg4rh
    @IshworPrasad-dg4rh День тому

    Varasta hari nai kp ho jel kp lai nahali varasta annte hunna

  • @SubashDahal-l1v
    @SubashDahal-l1v 2 дні тому

    Amalay pakdinu parxw dhanraj rishi kesh lie jail vitra halnay ho

  • @dipakgole4147
    @dipakgole4147 2 дні тому

    Rajniti garne saili ho yo Janata lai bebakuf banaune tarika ramrari janeko x KP Oli le

  • @herrydarlami8341
    @herrydarlami8341 2 дні тому

    Thagne, jyan Marne, Bhastrachari garne, manab taskari garne Jo koi hos sajaye hunu parx

  • @SitaramKarki-j8e
    @SitaramKarki-j8e 2 дні тому

    यो सरकार ले आफ्नो लाई कार्वाही गर्दै गर्दैन गोकुल बास्कोटा को जस्तै हुन्छ बाल्कोट दरवार हेरचाह मा पठाउछन पूर्वमन्त्री लाई

  • @durpatitamang5058
    @durpatitamang5058 2 дні тому +1

    Dhanraj ra risicase kahilay samatnay.

  • @SantoshSapkota-w2m
    @SantoshSapkota-w2m День тому

    Yo mu ji chanèl ta amale kai ho
    Ho nispkxa nws kaile bhandaina

  • @comedywithchampion-jk4kf
    @comedywithchampion-jk4kf 2 дні тому

    मान्छे बेच्नेलाई नपकृएर के गर्नु त रबिलाइ आनुसन्धान गर्ने नाममा प्रमाण नभेटेपछि पक्राउ गरेको ..

  • @PremSharma-vd6jb
    @PremSharma-vd6jb 2 дні тому

    पक्राउ गरने नाटक गरेको हो

  • @YogandraAle
    @YogandraAle 2 дні тому

    Rajniti noksan hunxa ki faaeda 84 maa heraula..patrukar

  • @TejGhimire-p3q
    @TejGhimire-p3q 2 дні тому

    अपरिपक्वता

  • @nirmaladulal5256
    @nirmaladulal5256 2 дні тому

    Oe sarkar oe tikapur jagga kanda khoe????

  • @rudrakhattri9827
    @rudrakhattri9827 2 дні тому

    ए मा ले ले नाटक गर्छ । पहीले चीतवनमा पनी देवी ज्ञवालीलाई पनी बलीको बोको बनायकै हो।

  • @laxamanacharya5215
    @laxamanacharya5215 2 дні тому

    किर्ते वलि उखाने टुक्का हान्दै जनता झुकाउदै ,गिरिबन्दु को कसले छानबिन गर्छ ,

  • @kabiraj1421
    @kabiraj1421 2 дні тому

    नेपाल का नेता तस्कर भष्टचारि मानब तस्कर कति दरो बलि कामा बेस्त छन् साज चेस हा हा हा.…

  • @aasishacharya3737
    @aasishacharya3737 День тому

    Chor media

  • @ChhetrirohanchhetriChhetri
    @ChhetrirohanchhetriChhetri 2 дні тому +1

    येस्लाइ भन्चन पत्रुकार

    • @deepakparajuli7552
      @deepakparajuli7552 2 дні тому

      पत्रुकार भन्दा नि तल हो यो मुला ओलि को तलुवा 😡

  • @subasbhusal24
    @subasbhusal24 День тому

    Yo sabai natak ho..

  • @mrbhupen7332
    @mrbhupen7332 2 дні тому

    Kaya natak xa yar ammma janta lai ta kehi tha xaina hai media ma j aayo j lekhyooo tei patteai dinxan hola hai

  • @iskarshanpandey2018
    @iskarshanpandey2018 2 дні тому

    12 vai haru ko analysis 😂😂

  • @brickrai3127
    @brickrai3127 2 дні тому

    Yo yetiko birodh navaako vaye pakriney tah wuhee ho

  • @SandhyaBista-xx4ey
    @SandhyaBista-xx4ey 2 дні тому

    Shere bolnai jandaina k halla garnu?
    Bhrastachari jogaihalchha

  • @nirmaladulal5256
    @nirmaladulal5256 2 дні тому

    Oe sarkar oe satasi aarba khoe???%

  • @vinodmathema1706
    @vinodmathema1706 2 дні тому

    Oli le aaphu le aaphu lae Thune. Bishwo ko Etihas ma Oli ko naam Sunaulo akxer le lekhin ne x !

  • @ADMayalti
    @ADMayalti 2 дні тому

    Oli ra aarju deva kahile pakdau hun xan

  • @Learningstudio-w5p
    @Learningstudio-w5p День тому

    दम भए ऋषि केस लाई रा गिरीबन् दु को बारे के पी को छन् विन गर्छ त त्यस्तै न भुकम हजुर

  • @HemMoktan-vd9pg
    @HemMoktan-vd9pg 2 дні тому

    Muji 100 janama 1 janalai karbahi garer k garnu

  • @santabasnet9993
    @santabasnet9993 2 дні тому

    आलु जस्तो केरा थुन्यो ओलि ले उस्को तलुवा न हुदा थुनेको हो अरु खोइ थुनेको आफै भरस्ट छ अरु लाई के थुन्नु यो मिडिया पनि खाली रसपाको मात्र खेदो खन्छ

  • @KarkipahalmanKarki-zu8sj
    @KarkipahalmanKarki-zu8sj 2 дні тому

    त्यो त सिधै लाटा ले पनि जानेको कुरो त्यो पनि नसमाउने हो भने त कस्तो मान्छेलाइ समाउने?त्यो त लाटो ले पनि समाउछ।तर अरु ठुला ए मा ले का अपराधी हरु कहाँ समायो खै हामिलाइ देखाम्त तेसै ठुला कुरा गरेर हुन्छ गधा हो।

  • @ramadhikari4938
    @ramadhikari4938 2 дні тому

    Tyo kura lai ta japan bata Tokyo immigration le pramanit garera pathaeko patra le karbahi garnai parne badyata bhaeko ho.

  • @GayanumayaNepali
    @GayanumayaNepali 2 дні тому

    Ab AAU xa hai

  • @roht1634
    @roht1634 2 дні тому

    Kati din ko lagi 😂😂😂 lekhera raknu hospital varna huncha ani kehi din ma chutcha

  • @ramashishmandal2626
    @ramashishmandal2626 2 дні тому

    यो सब नाटक हो पहिला गिरिबन्धु र भुटानी शरणार्थी को प्रमुख अभियुक्त ओली र आरजु जेल जानुपर्छ अनि एमाले कांग्रेस को इमानदारी जनतालाई थाहा पाउछ