Ghorepani Poon Hill || मुस्ताङको राजा हिन्ने बाटो || Kaski to Myagdi Trek
Вставка
- Опубліковано 5 лют 2025
- Ghore pani poon hill
Please watch our other videos
Mundhum Trail Bhojpur
• घोडाले राज्य गर्ने मैय...
Maiyung Hill of Bhojpur
• हिमालको काखमा गोठको जी...
Bhojpur Khukuri and Taksar
• भोजपुरको पैसा छाप्ने ग...
Khotang Hidden Tunnel
• मान्छेले खनेको सुरूङ |...
Khotang Aiselukharka
• कुकुरले खोजेको गाउँ ||...
Ghyangkharka Khotang
• सती जाने डाडाँ । सतीप्...
Halesi Tuwachung Khotang
• मान्छेलाई बाँच्न सिकाउ...
Khotang Diktel and Bhulbhule
• दुध उम्लने ठाउँ । भुलभ...
आज रमाइलो हुने भयो रातीको duty मा मजाले हेर्ने हो येकान्तमा बसेर।म जस्तै वैदेशिक बाट हेर्नू हुने कति छौ।
होर iam साउदी अरेबिया देखि
✌
Ma Japan bat
I'm also from Qatar
Sai ho 🎉
आजसम्म जति पनि भिडियो ल्याउनु भा छ अति राम्रो छ अझै राम्रो भिडियो हरु ल्याउनु होला शुभकामना ❤
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
Derai ramro samjhana vayo dai ma pani 1 year agadi gayeko thyo ghorepaani ,moharedada ,khopra dada , naanghi gau sabai thau ma thank u dai❤ aba khopra pugepaxi khayer lake n mulde view point ni janu hola dai
Awti ramroo lagyo Mero desh ma eyti ramro ramro thau haru xa vanera thaha thiyna aaj dekhnna ra mahasus garna pay thankyou purbi blus team
wow beautiful
ल 7 दिन को प्रखाइ पूरा भो आज ❤
आज uae को 23:45 देखि हेर को है पर्द्र्स मा ५ बर्ष भ्यो पर्देस मा हुदा पनि पुर्बी भलग ले र हेर्ने कथा ले लग भग आधी नेपाल गुमाइ सक्यो मलाई धेरै धेरै धन्यवाद सचिन्सर & बिध्या चापागाईं ज्यु लाई नमन छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹
अती राम्रो
सारै राम्रो
आहा मज्जा आयो हाम्रो म्याग्दी को चरचित पर्यटकिय क्षेत्र घोरेपानी को भ्लग हेर्नू पाउदा।धन्यबाद सचिन जी।खोप्रा पनि जाने भन्नु भाको छ मेरो गाँउ पाउद्वार माथी पर्छ।छिट्टै हेर्नू पाउँ।धन्यबाद पुर्वी ब्लुज।🙏🙏🙏
धेरै राम्रो लाग्यो सर। आफ्नो देश यति सुन्दर छ। खाडी को तातो बालुवामा बसेर हेर्नु पर्ने कर्म कस्तो!
नमस्कार सचीन सर हजुरको मिहिनेतलाई हृदय देखि नै सम्मान 🙏
अति सुन्दर सचिन जि भबीष्यमा म पनि सम्मीलित हुने छु यो यात्रामा ,!!!
लौ बिहिबार पनि आयो❤❤❤❤
dherai, ramro xa. 👌🏻👌🏻👌🏻
धेरै रमाईलाे
क्यालीफोर्नीया युएसए 🇺🇸 बाट नमस्कार 🙏
ऊत्कृष्ट भीडीयो !
जय होस् 💐
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनन्मोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक सुन्दर प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Afno gau 😢herda khusi lagyoo thank you
नमस्ते पुर्बी ब्ल्यु विशेष गरि सचिन र लक्ष्मीलाई धेरै धेरै धन्यबाद छ !!! आझै चैत्रको मध्यतिर गए ढकमक्क लाली गुराँस फूल्ने थियो त्यो समय झनै रमाइलो हुने थियो !!!
म सधै हेर्ने गर्छु हाम्रो देश नेपाल साच्चै सुन्दर राम्रोछ येश्को पर्चार देश बिदेश सम्म पुराउने येस पुर्भी ब्लज लाई हार्दिक नमन छ यो भिडियो बाट मैले देश्को बारेमा जानकारी पायेको हुदा अझै धेरै ठाउँ हरुकोनी आवोश धन्यवाद सचिन न्नौपाने सर लाई।
Wow very Nice ❤️❤️
हजुर को नयाँ भिडियो को लागि हरेक बिहीबार पारखी बस्छु हामी। कस्तो रमाइलो भिडियो र हिमाल हरु हेर्दै जाम जाम जस्तो लाग्ने। अति उत्तम प्रतिस्थापन हजुर हरुको। धेरै धन्यवाद हजुरको सम्पूर्ण टीम लाई।
यो भिडियो नछुटाइ हेर्ने म पनि छु हाल मलेसिया बाट।नेपालको भल्गहरु मध्य सबै भन्दा मन पर्ने भल्ग हो यो।
Wow wow very nice place from malasya❤❤❤❤❤
२०७२ साल यही फाल्गुन महिनामा कलेज बाट साथि हरु सँग भ्रमण गएको दिन को याद आयो, ❤
Happy to see u together stay tuned
भिडियो रोचक लाग्यो सदाझैँ, म बेलायत बाट हेर्ने गरेको छु।
काठमाण्डौ बाट हेर्दैछु।
बिदेशमा भएपनि आफ्नो देशको स्वर्ग जस्तो ठाउँ हेर्ने मैका मिलिरहन्छ तपाईं मार्फत धेरै धेरै धन्यवाद ।
Pratyak videos utkrista chhan tyasma prastuti ta jhanai utkrista lagchha... keep it up and thank you so much for showing us amazing videos 🙏🙏🙏
Most awaited video ....
कति मनोरम दृश्य देखिएको woow
......❤❤❤🇳🇵🇳🇵🚩🚩🚩🚩
म जस्तै बिहेबार दिन कहिले आउन्छ भनेर पर्खि बस्ने कोको हुनुहुन्छ हाजिर हुम है।।🙏🙏🙏❤
यता कफि पिउदै हेर्दैछु म पनि 😊❤ यो सुन्दर दृश्यका लागि purvi blues टिमलाई हार्दिक धन्यवाद 🙏
Ma Australia bat herdai xu sirharuko mehnat le nepal herna sajilo vaeko xa hamiharu jasta bideshi vumima raher Nepal ko thau herne rahar vaekaharulai Thanks purai blues pariwar
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
malaysia बाट हेर्दैछु सचिन sir I LOVE NEPAL❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾
ल सचिन सर भिडियो हेरे राम्रो लाग्यो म डेल्लि हेर्छु लक्ष्मि सर को हाओ साथि हरु भन्दै बोलेको मज्जा लाग्छ म दोहा बाट ❤❤❤❤
ब्याग्राउन्ड म्युजिकको तारिफ त जतिगरे पनि कमै हुन्छ,यो च्यानलको, huge respect & millions of trillions tons thanks to the entire musician team who those envolve to create these encrediblely awesome masterpiece.💓🎵
म हाल मलेसियामा बाट हेदै छु हजर यकदम राम्रो लाक्छ मेरो छुटिपनि बिहिवार नै पछ मिलेको छ ❤❤❤❤
Wow ❤
असाध्यै शुन्दर पाकृतिक दृश्य एक पटक जानु जस्तै लाग्यो।
Asadhyai ramro thaw love from Darjeeling love u Nepal
Purvi Blues को हरेक भिडियोले मलाई धेरै उत्साहित बनाउँछ र अद्भुत महसुस गरुछा l😍😍
🙏🙏👌👌👌👌👌अति नै राम्रो video ❤❤❤
सुन्दर घोरे पानी,र पुन हिल!धन्यवाद सचिन सर ,लक्ष्मीसर!दमक झापा,हाल काठमाण्डौ
एकदमै राम्रो लाग्यो। गाउँ ठाउ बिशेष गाइएका गितहरु जस्तै घोरे पानी डाडैमा भन्ने गित ब्याकराउन्ड मा थोरै भएपनि राख्नु भएको भए सुनमा सुगन्ध हुने थियो कि ।
आहा कति रमाइलो ठाउँ हजुर हरु को यात्रा सफल होस 🙏🙏
गर्वले भनौ हामी नेपाली हो
❤❤❤❤❤बिरगंज बाट
म पनि हेर्दैछु है तपाईंको यात्राहरु, शुभयात्रा
हजुरहरुको सरल र सहज यात्राले मनै आनन्द लाग्छ
घुम्ने रहर जागेर आउछ
मजा लाग्छ 😍😍😍
सुन्दर ठाउंकाे रमाइलाे यात्रा।शुभकामना ।
कुवैत देखी हेर्दै छु , अति मनमोहक घोरेपानि पूनहिल 👌👌धन्यवाद पूर्वी ब्लुज टीम लाइ 🙏
Thank you so much sir for video 🙏🙏🙏🙏🙏
आज सारै रमाईलो लाग्यो घोरेपानी र पुन हिल को रमणिय दृश्य देख्न पाईयो Saudi Arab बाट धन्यावाद Sachin and Laxmi sir
yo video herera mero ni purano yaad taja vayo❤❤, sunsari itahari
अति राम्रो हाम्रो आन्तरिक पर्यटन क्षेत्र सबैजना जानु पर्छ घुम्नलाई।
दुबई देखि हजुर को भिडियो हेर्दै छु ।। ।।। मन मा सारै आन्नद आयो हेरेर
मन नै प्रसूल्लीत भयो दार्जीलिङमा नै बसेर हजूरहरूको माध्याम मार्फत पून हिलको दर्शन भयो
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक प्राकृतिक दृश्य आफैंले पुगेर देखेको जस्तो अनुभव हुने
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हाल पाँचथर बाट हेर्दै छु धेरै रमाइलो लाग्यो अनि खुशी लाग्यो ❤❤
Thank you for your beautiful video 🙏
Dherai sundar video herera dherai khusee lagnuka sathai ramailo pani bhayo thank you so much.
Mapani hajir chuhai ajata Sachin sir rapurvi blues team lai dherai samjhana cha ❤❤❤
जहाँ हेराे त्यहि राम्ाे मनै खुशि हुने ।
कतारबाट हेर्दै छु
घान्द्रुक पनि जानुहाेला राम्रो छ
Ekdam ramro view . Seoul Korea bata thank you.
बिहीबार पनि ढिलो अाकाे जस्तो लाग्छ भिदियो हेर्न👌❤️
Balla bihibar aayo❤❤❤❤
Lauhai ati ramailo chha baato pani ramro chha❤❤
धेरै खुसी लाग्छ!सचिन बाबुको प्रस्तुति र कथा जीवन्त छ
Wow super place
Thank you Sachin neupani jee and your team, i always follow your Purbeli chanel loved it keep it up.
बिदेशमा रहेर पनि नेपालको यात्रा मा गुमाएको मा सचिन सरलाई नमस्कार तपाईको योगदान को चर्चा त हुने नै छ 😊
प्रकृति आफै मा सुन्दर नाम छ
Arko episode ko intazar gardai.
Sarai mazza awucha purvi blues hernu,
Thank you purvi blues team
Ma Sindhuli bata ❤❤
रमाइलो दृश्य मनमोहक ठाउँ
हाल साउदिबाट हेर्दै छु है हरेक हप्ता नछुटाइ हेर्ने गर्छु
2019 ma gako thiyo.ekdam ramailo lagya thiyo.ekchoti janai parne thau ho.
Tapaiharuko yo 2 blog parti ekdam aabhari xu hau daju haru
Parikarmaa nd purvi blues namaste
हेर्नू पर्छ अरुको देश हेरेर के काम आफ्नै देश हेरै जय नेपाल ❤❤❤
Sachin sir ra Laxmi sirko Jodi Sarai ramro lagxa mo Patan vata derai khusi lagxa hajur haru ko video❤❤
भिडियो हेर्दा म पनि त्यही छु जस्तो अनुभव लाग्छ जब विडियो सकिन्छ आफ्नै ठाउँ मा हुन्छु
हाम्रो म्याग्दीमा स्वागत छ दाजू🌹🌻
साथै धन्यवाद पनि ❤❤
The music in the background... Sunerai jhan dherai herna maan lagne tapaiko vlog best wishes... From india
Ghore pani beautifull👌🤜👌👌👌👌👌😊
Sewaro 🙏👍
Very nice
राम्रो लग्यो
Nepal देशमा रहेका ठाउँहरुको भ्रमण घरबाटै गर्न मिल्यो
अरु ठाउँहरु पनि हेर्न पाउँ
सुभकामना Purvi Blues लाई
हामी नयाँ पुल देखि नै हिँडेर गएका थियौँ। पुरानो याद ताजा भयो, धन्यवाद सर।।
Beautiful place
I'm watching from UAE
❤ From baglung
Thanks a lot Sir for sharing my homeland Ghorapani. Land of paradise
Beautiful
आजाको vloge सारै दामी 👍️👍️best of luck good job👍️👏👏👏🙏
Ramilo gau thanku vai ghar basar sabi thakna pauni💖💖💖💖
Beautiful view ❤
Dherai Khushi lagyo yo ramarniya dishya herna pauda 🙏🙏🙏🙏 ma awhile Qatar Dekhi herdai xu🙏🙏
Wow I loved this place So beautiful Thank you 🙏 I’m your regular viewer from Japan ❤❤