विदेश जाने सोचलाई बदलेर, गाउँमानै कृषि व्यवसायमा रमाएकि धादिङकी उर्मिला कार्की नेपाल

Поділитися
Вставка
  • Опубліковано 10 чер 2024
  • ll rights of this video is with Agriculture Information and Training Center यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    KRISHIMAMAHILA 20810224
    www​.aitc.gov.np
    Contact us: info​@aitc.gov.np
    Kishan​ Call Center: 16600195000
    रेडियो र टेलिभिजन कृषि कार्यक्रम
    रेडियो नेपाल र नेपाल टेलिभिजनबाट दैनिक साँझ ६ः४० देखि ६ः५७ बजेसम्म कृषि कार्यक्रम प्रसारण
    भईरहेकाले उन्नत कृषि प्रविधिबारे जानकारी लिन नियमित कार्यक्रम सुन्ने र हेर्ने गरौं ।
    बार दिन रेडियो कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५५) टेलिभिजन कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५७)
    आइतबार साप्ताहिक कृषि गतिविधि कृषि संवाद
    सोमबार पौरखी कृषक नविन कृषि प्रविधि
    मंगलबार नविन कृषि प्रविधि किसान प्रश्न मञ्च
    बुधबार कृषि संवाद सफल कृषक
    बिहीबार किसान प्रश्न मञ्च कृषिमा महिला
    शुक्रबार जे.टि.ए र बूढी आमा कृषि गतिविधि
    शनिबार रेडियो पत्रिका तथा कृषि नाटक कृषि टेलि सिरियल “भरोसा”
    इन्टरनेटमा कृषि सेवा
    कृषि त्रैमासिक पत्रिकाका सबै अंकहरू, अन्य पुस्तिका तथा फोल्डरहरु कृषि सूचना तथा प्रशिक्षण केन्द्रको वेभसाईट www.aitc.gov.np मा पढ्न सकिनेछ ।
    किसान कल सेन्टर
    कृषिसम्बन्धी विविध प्राविधिक जानकारी लिनकोलागि यस केन्द्रको टोल फ्रि नम्बर १६६००१९५००० मा
    आईतबार देखि शुक्रबारसम्म विज्ञहरुसँग प्रत्यक्ष फोन सम्पर्कमार्फत जानकारी लिन सक्नुहुनेछ ।

КОМЕНТАРІ • 30

  • @ratuawaaz5874
    @ratuawaaz5874 18 днів тому +1

    राम्रो लाग्यो प्रेरणा पाए मैले ।म प्रेम कार्की

  • @hirathapa4966
    @hirathapa4966 18 днів тому +1

    उच्च सम्मान गर्छु बहिनी❤

  • @art4fun07
    @art4fun07 17 днів тому +1

    Dhai rai rmalo lagyo didee

  • @DeepakSharma-ct2vf
    @DeepakSharma-ct2vf 20 днів тому +1

    उर्मिला जि तपाइले देश लाइ कृषि व्यवसाय तिर लागेर आफ्नो देशलाई कुनै न् कुनै रुपमा अगाडी
    बडाएर देश सेवा गर्न लागेकोमा यहाँ लाइ धेरै धेरै बधाई तथा शुभकामना छ!🙏🙏

  • @shantibhutia1356
    @shantibhutia1356 19 днів тому +1

    Good job 👍 Sikkim 🙏

  • @rajeshgurung4238
    @rajeshgurung4238 19 днів тому +1

    Well done cheli you have done a great job wish you lots of luck and good health.

  • @pradipchhetri7210
    @pradipchhetri7210 21 день тому +1

    good job sister

  • @rajanthapa3500
    @rajanthapa3500 19 днів тому +1

    ❤❤best luck

  • @vijayakumarshahi1456
    @vijayakumarshahi1456 20 днів тому +1

    Dhanyabad bahini.i salute u.

  • @rgtv6006
    @rgtv6006 21 день тому +1

    Good job❤

  • @pitamberpun4157
    @pitamberpun4157 21 день тому +1

    good.job

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 19 днів тому +1

    Good luck 🍀

  • @SitaTwaari
    @SitaTwaari 4 дні тому

    Sita❤❤

  • @karnagharti7979
    @karnagharti7979 23 дні тому +2

    सम्मानित पेशा !उच्च संमान छ उहाँ लाई

  • @mirugurung1476
    @mirugurung1476 24 дні тому +1

    dherai ramro...

  • @dawatsheringsherpa8610
    @dawatsheringsherpa8610 17 днів тому +1

    🙏💚👌👌Asal snoch laaunu bhayo. It is better than foreign.

  • @user-lv5nw5rg2u
    @user-lv5nw5rg2u 23 дні тому +1

    Great job sis

  • @sokeshdangol1098
    @sokeshdangol1098 23 дні тому +1

    ❤ Great Job 👍❤ .

  • @AbcbroShortvideo1562
    @AbcbroShortvideo1562 24 дні тому +1

    Wow congratulations sisters ❤❤

  • @RzesRajesh
    @RzesRajesh 25 днів тому +1

    राम्रो काम

  • @arungurung4874
    @arungurung4874 18 днів тому +1

    मामाजी प्रणाम !
    कर्म गर्ने पौरखिहरुलाई केहि डर हुने छैन।
    हामीले ठाउँ ठाउँमा पानीको पोखरीहरु बनाएर जल पुनरभरण (Water recharge) कार्य गर्नु परेको छ।
    "सुनै सुन फल्छ साईला दाई यहींको माटो चलाए
    किन जान्छौ साईला दाई मौलान हंगकंग र मलाए" -बिमा कुमारी दुरा

  • @jitbahadur1707
    @jitbahadur1707 21 день тому

    👍👍👍👍

  • @chandradevigurung1384
    @chandradevigurung1384 19 днів тому

    👍👍👍❤️❤️❤️❤️❤️❤️

  • @JayramNepal
    @JayramNepal 25 днів тому

    ❤❤

  • @narayanrai1056
    @narayanrai1056 19 днів тому

    सरकारले अर्काको बाख्रा देखाएर अर्काकै बाख्राचोर बनाएको अवस्थामा जनताले यो गर्नसक्नु राम्रो हो तर राज्यले कर१डौँ लगानि किसानलाई हैन कार्यकर्तालाई मात्र हो प्रमाणचाहिय हर अनुदान पाउनेको खोज गर

  • @user-nt3fr6wj8l
    @user-nt3fr6wj8l 19 днів тому

    दुख पाउने भए बीचरीले ।

  • @user-mr8ry3mg8t
    @user-mr8ry3mg8t 21 день тому

    Bichara Kishaan kati garos desh ko laagi? tei vayar bidesh nai janu ramro thaane mailey