युएनमा भारी मतले जितेपछि बन्दना राणा
Вставка
- Опубліковано 16 чер 2024
- संचारकर्मी तथा महिला अधिकारकर्मी बन्दना राणा १८९ सदस्य राष्र्टको मताधिकार भएको युएनको सीड कमिटीमा सबैभन्दा १४६ मत ल्याएर बिजयी हुनु भएको छ । लामो समयदेखि महिला अधिकारको क्षेत्रमा वकालत गर्दै आउनु भएकी उहाँको यो महिला माथि हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि (सीड) लाई कार्यान्वयन गर्ने कमिटीमा तेश्रो कार्यकाल हो । संयुक्त राष्र्टसंघका निकाय तथा समितिहरुमा निर्वाचन लड्न कति अफ््ट्यारो या सहज छ? यसको प्रक्रिया के हो? युनएन सीड कमिटी निर्वाचनको सेरोफेरोमा रहेर बन्दना राणासंग गरिएको कुराकानी प्रस्तुत छ...समय भित्रको समय-७०
Babita Basnet With Bandana Rana
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel
बदाई तथा हार्दिक मंगलमय शुभकामना हजुर
बधाई तथा शुभकामना छ ।🙏💐❤️
Very interesting and encouraging dialogue! Thank you so much for sharing your experience!
❤कस्तो राम्रो सोच यति ठुलो जितको बावजुद पनि कुनै घमण्ड छैन ,शायद यहि स्वभाव र मेहेनतले गर्दा यहॅा सम्म पुग्नुभयो,हामिले सिक्नु पर्ने धेरै रहेछ,धन्यबाद बबिताजि ।❤
हामी धेरै खुसी छौ बन्दना दिदि❤
Such an inspirational interview.
You are great BANDANA mam. So congratulations . I proud of you .
बन्दना जी कार्यकालको सफल्ता सहित बधाई
Congratulations respected Bandana Mam you are truly such an inspiring and proud Nepali lady hajur 🙏💐
Congratulations & best wishes for your new tenure❤❤ you are a pride of our country🎉🎉
congratulations bandana
तिमिलाइ त याद छैन होला तर मलाइ याद आउँछ पद्मकन्या क्याम्पस को सेकेण्ड सेमेस्टर को पोलिटिकल साइन्स को क्लास । मेरो त्यसपछि बिवाह भयो र घर संसार मा हराएं ।तिमिलाइ देख्दा खुसी लाग्छ.... जीवन मा सफलताको पाइलाहरु अगाडी बढेको देखेर ,धेरै धेरै शुभकामना र बधाई 🎉🎊
नेपाल लाई शान्ती क्षेत्र नेपाल घोषणा गराउन पहल गर्नु हुनेछ भन्ने बिशवास एव अनुरोध गर्दैछौ ।नेपाल र नेपाली को साझा हित को संसद बाट पारित गराइ सरकार द्वारा घोषणा र संयुक्त राष्ट्रसंघ महासभा लैजान हजुर को महत्वपूर्ण भुमिका निर्वाह गर्नु हुनेछ भन्ने बिशवास र हार्दिक अनुरोध गर्दछौ।
Congratulations CEDAW committee for electing such a passionate and well deserved woman from Nepal 👏👏
बधाई तथा शुभकामना म्याम❤
बन्दना राणाजीलाई धेरै धेरै बधाई अनि शुभकामना ।
Proud of you Congratulations !
Such an inspirational interview❣️🙏
धेरै धेरै बधाई छ हजुर🙏🙏।
Hearty Congratulations! My dear friend best wishes❤
Congratulations ❤️
Such an inspirational and motivational interview.
Congratulations CEDAW committee for electing such a passionate and well deserved woman from Nepal
It’s matter of pride for all Nepali people as well as all human rights defenders fighting for the rights of women!💐🙏💐
Interesting, inspirational....
good inspiration
Beautiful and talented ladies. proud of you both
Huge congratulations !!
Congratulations Mam❤🙏💐👌🌹🇳🇵
Congratulations ones again Bandana ji 🎉
Congratulations Mam!Salute!
बधाइ छ बन्दना मेडम!
बधाइ छ !
नमन गर्दछु।
Congratulations 👏 maam
Bandana madam looks down to earth!
Proud of you ma'am Bandana
बधाई छ बन्दना मेडम।
Congratulation Mam
बधाई छ
So nice mam
Congratulations Mam
Congratulations Didi
Congratulations 🎉🎉
Congratulation!!!
Congratulations🎆🎋🎋🎋
Congratulations 👏
🙏🙏🙏💐✍️🙏🙏❣️
Congratulations 🙏
😂No limit of happiness and satisfaction 💐❤️. Huge Congratulations !
नेपालीको सान 🌹🌷🇳🇵
Congratulations🎉
Congratulations
👍👍🥰🥰
चाखलाग्दो रमाइलो कुराकानी !
Informative program ❤❤❤ Huge congratulations 👏👏 di
❤
Who is giving interview ???? Bandana Rana Or Babiita Basnet..????
Sandipko american visa rokneharu ko gaf.....