प्रहरीको कूटाई खाएपछि भष्ट्र« नेताहरुलाई खेदाउँछौं भन्दै यूवाहरु सडकमा, देशका लागी ज्यान दिन तयार !

Поділитися
Вставка
  • Опубліковано 11 вер 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Samir Poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

КОМЕНТАРІ • 12

  • @bishanudahal373
    @bishanudahal373 Місяць тому +2

    अब पुलिस हरुले पनि चाेर र भ्रष्टाचारी माथि हतियार उठाउनु पर्छ

    • @BidurShibakoti-wr6ez
      @BidurShibakoti-wr6ez Місяць тому

      34 बर्सदेखी भ्रष्टाचारीहरुलाई बचाउने भनेको नेपाल प्रहरी र आर्मीहरु हुन अब पनि भ्रष्टाचार बचाउने भए ईनीहरुको पनि दिनगन्ती सुरु हुन्छ आफ्नो खुट्टामा आफैले बन्चरो हान्दै छन् भ्रष्टाचारीहरुलाई बचाउनु भनेको दूध ख्वाएर बिसालु साँप पाल्नु जस्तै हो

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6m Місяць тому

    Good 👍 job

  • @user-mt6pc8go9b
    @user-mt6pc8go9b Місяць тому

    अब बाङला देस म जस्तो सबै चोर भ्रस्ट हरुलाइ लखटेन भने देस कहिले बन्दैन

  • @Snau918
    @Snau918 Місяць тому

    अब चाहिँ सबै उल्ट्यो भने यिनहरूलाई यो ठाउँबाट घट्नपर्छ दिदीबहिनी दाजुभाइ मिलेर बल्ल राम्रो हुन्छ हाम्रो देश नत्र यो बुढा खाडा कि त मोर्न पर्छ कि त मार्न पर्छ यो पापीहरुलाई कि त ल हट्नै पर्छ कि मार्न पर्यो कि लोहट्न

  • @user-es6sm3ee8e
    @user-es6sm3ee8e Місяць тому

    लु अब चाइ केहि होला जस्तो छ

  • @aakashmalbul5407
    @aakashmalbul5407 Місяць тому

    लु बल्ल घैटोमा घाम लागे छ

  • @AnjaliMagar-r3e
    @AnjaliMagar-r3e Місяць тому

    Artha tantra kasari ukasne ho?

  • @tekrajlimbu4131
    @tekrajlimbu4131 Місяць тому

    chaidaina chae dana

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl Місяць тому

    🎆🌈♥️🎎🎊🌍️🐼

  • @ratnalama4555
    @ratnalama4555 Місяць тому

    Sabai janta ak saat road aunu parxha