राजेश हमालका बुबाआमा भेटिए २० बर्षपछि, सुकुम्बासी भयौं भन्दै डाँको छाडेर रोए || Rajesh Hamal Report

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • Rajesh Hamal in Nawalpur.
    Presenter:
    Gopi krishna Chapagain
    Thanks:
    Rajesh Hamal
    KB Rana
    Nabaraj Adhikari
    Dipendra Magar
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed.
    Thank You.
    Subscribe us
    UA-cam: www.youtube.co...
    Like us on
    Facebook: / artistkhabar
    Follow us on
    Twitter: / artistkhabar
    Circle us on G+: plus.google.co....
    Official Website:
    www.artistkhabar.com
    copyright@artistkhabar.com
    web:www.artistkhabar.com

КОМЕНТАРІ • 406

  • @ArtistKhabar
    @ArtistKhabar  5 років тому +155

    हामी नेपाली दर्शकका महानायक राजेश हमालका कर्मबुबा आमा सँग गरिएको कुराकानी कस्तो लाग्छ, कृपया कमेन्ट बक्समा लेख्नुहोला ।

    • @sunilkarki6121
      @sunilkarki6121 5 років тому +1

      Hello sir nawalpur ho ke nawalparashi ho ?

    • @sobitalemagar4136
      @sobitalemagar4136 5 років тому +1

      @@sunilkarki6121 aahile Nepalma 2 jilla thapiyako xa ni ta hjr

    • @subinghimire8541
      @subinghimire8541 5 років тому

      Vedio ma maha nayak kina navanu vako

    • @rameshchataut7658
      @rameshchataut7658 5 років тому +1

      Interview ramro lagyo but Rajesh dai lai karma ka aama buwa lai hernu vannu parxa yei media marfat..

    • @sumanalemagar2080
      @sumanalemagar2080 5 років тому

      khusi lagyo video herera but suruma What a worst background music

  • @thuldai7706
    @thuldai7706 5 років тому +146

    हाम्रो महानायक राजेश हमाल दाइको कुनैपनि भिडियो हेर्न छुटाएको छैन र छुटाइदैन पनि

  • @radhikaofficial8560
    @radhikaofficial8560 4 роки тому +1

    अामा,बाबा काे हेरचार गरिदिन म अनुराेध गर्दछु।अभिनेत्री राजेस दादा,बिचरा अामा बाबा,अाशा पूरा हाेस्🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @howfunnybunny8302
    @howfunnybunny8302 5 років тому +106

    राजेश जि ले कर्म दिने बाबा को इच्छा पूरा गर्नु पर्छ

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla3118 4 роки тому +1

    यी बाबा आमालाई खुसि बनाइदिनु भएको समाचार सुन्न पाउनु पर्यो, महानायक त्यतिकै बन्नु भएको छैन l

  • @mohankumargurung9854
    @mohankumargurung9854 4 роки тому +1

    जन्म दिने भन्दा कर्म दिने ठुलो हुन्छ भन्छन ,महानायक राजेस हमाल सरले यी बुडाबुढीलाई सहयोग गर्नु हुनेछ ।

  • @krishnadhungana1366
    @krishnadhungana1366 2 роки тому +1

    आफ्नै आमा नै हुन कर्म दिने आमा जो माहान छन ।सबै पाइन्छ किन्न लाई तर चोखो बिस्वास र भावना माया पाइदैन ।

  • @ruchikanepal6090
    @ruchikanepal6090 5 років тому +152

    आमा बुबा लाई उपचार गरि दिनु हुन्छ राजेश हमाल नायक दादा ले ।

  • @pabindraraiofficial2527
    @pabindraraiofficial2527 4 роки тому +1

    Raajesh hamal best best

  • @rameshchettri3903
    @rameshchettri3903 5 років тому +31

    राजेस दाइ ले आफै बुज्ने कुरा हो,,,😥सहयोग गर्नु पर्छ भनेर

  • @kamalneupane1044
    @kamalneupane1044 5 років тому +11

    आँखा रसायो ती कर्मदिने बाबा आमाको आँसु देखेर, राजेस दाइ तपाईं महान हुनुहुन्छ ! पुर्ण बिस्वास पनि छ, ती बाबा आमालाई सक्दो सहयोग गर्नु हुने नै छ!

  • @sanam6296
    @sanam6296 4 роки тому +1

    कति सुन्दर र प्यारो आमा बुवा

  • @Maya-vi8kq
    @Maya-vi8kq 5 років тому +4

    लु पुर्खौली घर आउनु भएको रहिछ छिमिकी राजेश हमाल दाइ 💘💘💘

  • @ritaratna1505
    @ritaratna1505 4 роки тому +1

    आहा गाउँ नै कति खुसि बरै नि राजेश दाइ ले गाउँ टेक्दा 🙏🙏🙏😘😘

  • @laxmanbhandhari7707
    @laxmanbhandhari7707 4 роки тому +3

    अब त समाजसेवी छोरा फेला पार्नु भएको छ,र राजेशजीले पनी शाक्षात भगवान बाबुआमालाई
    सेवा सुसुश्शा गरेर जनजनमा पुर्याउनुहोला ।।अब घर घरमा राजेश हमाल रहने छन् यही हाम्रो चाहना छ

  • @ranamagar5706
    @ranamagar5706 5 років тому +7

    मलाई लागछ राजेश सरले यि बुडा बूडी लाई पकै सहयोग गरनुहूनछ

  • @himalayannepal3245
    @himalayannepal3245 5 років тому +2

    बुवा आमालाइ सेवा गरौं है रजेश दाइ ✌

  • @saayarpalma8811
    @saayarpalma8811 5 років тому +5

    महानायक राजेश हमाल को हर भिडियो हेर्न गर्छु किन कि उँहा को हर कुरा राम्रो हुन्छ

  • @rajendrabahadurkunwar8122
    @rajendrabahadurkunwar8122 5 років тому +27

    राजेस दाइ यो त भएन है उनको आँखा मा आँसु दिनु भएन नि

  • @mohanathapa1105
    @mohanathapa1105 4 роки тому +1

    Rakesh ji u r great

  • @BSoney-eh9nr
    @BSoney-eh9nr 5 років тому +4

    हाम्रो महानायक सधै महानायक ।।।

  • @niranjansaufniranjansaud3905
    @niranjansaufniranjansaud3905 4 роки тому +1

    राजेश हमाल ले दाइ

  • @MaheshMahesh-he8zx
    @MaheshMahesh-he8zx 4 роки тому

    Rajesh hamal is my best hero

  • @kungathinley9040
    @kungathinley9040 4 роки тому

    Hamroo desh Nepal ko maha nayak Shree Rajesh Hamal jeuu ko nam Auda chaii alik Shaa shaman satha bolnu hola haiii newz sathi haruu

  • @badalshahi4456
    @badalshahi4456 5 років тому +2

    जन्म दिने अामा बुवा जति ठुला र पुजनिय हुन्छन उति नै कर्मदिने अामा बुवा नि समान हुन्छन 20 बर्स सम्म किन न भेट्नु भयकाे हाेला राजेस दाइले अब चाहिँ अाफु सङ्ग नै राख्नु पर्छ राजेस दाइले

  • @birendrarajbayadi4189
    @birendrarajbayadi4189 5 років тому

    राजेश हमाल दादाले बुबा आमा लाई भेटेर मलाई पनि खुशी लाग्यो बुबा आमा लगायत दादा राजेश हमाल लाइ बधाई छ।

  • @adityaoli5642
    @adityaoli5642 4 роки тому +7

    राजेश भाई मेरा हुर्काउने बाबा आमा मीडीयामा देखाऊनूनै माहान बीचार हो‌ बाकीत आफै समझदार हुनुहुन्छ

  • @ramdamdilasha9320
    @ramdamdilasha9320 5 років тому +7

    यो आमा रुनु भएर मेरो पनि आखामा आशुनै आयो उफ आमाको आँखा मा आँसु म कैले हेर्न सक्दिन

  • @musicvideoofficial2542
    @musicvideoofficial2542 5 років тому +55

    यो देशमा जोसुकैले मान्छे धनि होस तर गरिबलाई हेर्ने केबल गरिब नै हो धनिको सेवा पुस्तौ पुस्ता गरेर पनि गरिब ति बाबा आमा।।

  • @gyaljenlama5518
    @gyaljenlama5518 5 років тому +10

    के हो paatkar गोपि जि ले महानायाक van daraunu vayo ta कोसैको दबाब छ कि ससो हो 😍😍😍😍

  • @KamalSingh-nd9ul
    @KamalSingh-nd9ul 5 років тому +1

    Mahanayek Rajesh samal

  • @gurunghuman7467
    @gurunghuman7467 4 роки тому

    Rajesh dai plzz yo iterviu hernus ani hajur afai sochnus hami darsak le sikauna pardaina biswas cha thanku

  • @highlightyoutubechannel2518
    @highlightyoutubechannel2518 4 роки тому +1

    Verry verry good Rajesh dai baba mommy bhetekoma ?

  • @aakashlama3954
    @aakashlama3954 5 років тому

    Mahanayek rajesh Hamal ho hami Nepali ko

  • @aanand747
    @aanand747 5 років тому

    Rajesh dai derai mahan hunu huncha garnu huncha help aama buwa lai

  • @kumaribaniya8319
    @kumaribaniya8319 4 роки тому

    God blesh you buwa aama

  • @RajeshSingh-gt6ls
    @RajeshSingh-gt6ls 4 роки тому

    राजेश हमाल को बुवा चुड़ा बहादुर हमाल नेपाल दूतावास दिल्ली मा मिनिस्टर पद मा हुनु हुन्थ्यो.

  • @jagatnepali6906
    @jagatnepali6906 5 років тому +1

    Very very good

  • @RajeshKumar-mx4cm
    @RajeshKumar-mx4cm 4 роки тому

    Supar str rajesh hanal ko buwa aama yesto bijok

  • @sarozgurung8099
    @sarozgurung8099 5 років тому +1

    महानायक राजेश हमाल प्रती सलुट ,,,।।।।

  • @krishnaacharya506
    @krishnaacharya506 5 років тому +4

    पहिले राजेस हमालको परिवारले यो बाजेलाई दास बनाएर राखेका थिए कि के हो😩😑😷

    • @rabinthapa2019
      @rabinthapa2019 4 роки тому

      म त्यहीको मान्छे हुँ!! त्यही बाबा आमा र राजेश हमाल ज्युको हजुरआमा र बुवाको पालादेखी त्यो पुर्खौली घरको ख्याल राख्ने मान्छेहरुलाई नै सबै जग्गा नाम गर्दिनु भयो!! नवलपुरको २ करोड भन्दा बढी पर्ने जग्गा !! विश्वास लाग्दैन भने यहीँ आएर सोधे पनि हुन्छ नभए अर्को interview छ हेरे पनि हुन्छ!!

  • @fromchitwan1067
    @fromchitwan1067 5 років тому +9

    महानायक राजेश हमाल 😍💘💘
    को नाम सुन्ने बितिकै #Like / #Comt ठोक्ने म मात्र हो कि हजुरहरुनि हुनुहुन्छ
    हजिर गरुम .....

  • @dhanuthapa4392
    @dhanuthapa4392 5 років тому

    Rajesh dai yo video abasy hernu parxa....tapae mathi kati aas xa ea baba aama

  • @rabinthapa2019
    @rabinthapa2019 4 роки тому

    म त्यहीको मान्छे हुँ!! त्यही बाबा आमा र राजेश हमाल ज्युको हजुरआमा र बुवाको पालादेखी त्यो पुर्खौली घरको ख्याल राख्ने मान्छेहरुलाई नै सबै जग्गा नाम गर्दिनु भयो!! नवलपुरको २ करोड भन्दा बढी पर्ने जग्गा !! विश्वास लाग्दैन भने यहीँ आएर सोधे पनि हुन्छ नभए अर्को interview छ हेरे पनि हुन्छ!!

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 років тому +69

    आफ्नो छोरालेता हेर्दैन्न अब माहा नायिक राजेस हमाल ज्यूले सानो घरबनाईदिनु पर्यो बिचार आमाले घरको छतम लिऐर जिउम तेल लगाई दिन्थ्ये भनेर यी आमा रुनु भो अब राजेस हमालले केही सोच्नत यिनी आफुलाई हुर्कायका आमा बाबालाई

  • @binodpariyar8791
    @binodpariyar8791 5 років тому +12

    Rajesh dai ko man pani ramro sabai aphanta lai chinnu vo .bhetnu vo.bolnu vo 👌👌

    • @Viralvideosp162
      @Viralvideosp162 5 років тому

      background sundae dar lageraxa yrr toit yesto pni hunx k ho

  • @birmalthapa3516
    @birmalthapa3516 5 років тому +15

    राजेस दाईले जसरि भयनि बुवाको आँखा र घर बनाईदिनु होला पिलिज, हामि पनि सहयोग गर्न तयार छु

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 4 роки тому

      Birmal Thapa, तिमीले किन सहयोग गर्नु पऱ्यो मूर्ख ?? तिमीले सहयोग गर्ने अनि उसले बनाउने के अर्थ भयो ??

  • @manojempire.2477
    @manojempire.2477 5 років тому +9

    Wow!!! Mahanayek ✌✌✌✊✊✊💕💕💕💕

  • @bishnupantha383
    @bishnupantha383 4 роки тому

    Mahanayek lek first ma Dai Nam ko ❣️

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 років тому +11

    20 बरस समम राजेस दाईले वास्ता नगरनु भकाे कि कसाे

    • @rabinthapa2019
      @rabinthapa2019 4 роки тому

      म त्यहीको मान्छे हुँ!! त्यही बाबा आमा र राजेश हमाल ज्युको हजुरआमा र बुवाको पालादेखी त्यो पुर्खौली घरको ख्याल राख्ने मान्छेहरुलाई नै सबै जग्गा नाम गर्दिनु भयो!! नवलपुरको २ करोड भन्दा बढी पर्ने जग्गा !! विश्वास लाग्दैन भने यहीँ आएर सोधे पनि हुन्छ नभए अर्को interview छ हेरे पनि हुन्छ!!

  • @kushkgrg875
    @kushkgrg875 5 років тому +4

    कर्म दिने बाबा आमा कहाँ छन के गर्दै छ्न भनेर खोज तलास पनि गर्नु भयन।कस्तो बिजोग पाराले बस्नु भयको रहेछ।मान्छे त स्वार्थिनै रहेछनी राजेश दाजु त😥😥😥

    • @aaryatamang7203
      @aaryatamang7203 5 років тому +1

      💯%Sai

    • @rabinthapa2019
      @rabinthapa2019 4 роки тому

      त्यही बाबा आमा र त्यो पुर्खौली घरको ख्याल राख्ने मान्छेहरुलाई नै सबै जग्गा नाम गर्दिनु भयो!! नवलपुरको २ करोड पर्ने जग्गा !!

  • @kshitizk2936
    @kshitizk2936 5 років тому +9

    जति नाम दाम कमाए पनि आफ्नो जन्म दिने बाउआमा पार्टीको बास रहेछ राजेश दाइ तिम्रो इज्जत मान सम्मान आफ्नो ठाउमा होला पहिला आफ्नो बुबा आमाको उद्दार गर तेसैमा तिम्रो भलाई छ

    • @bijayatamang2487
      @bijayatamang2487 4 роки тому

      Kshitiz video nee naherikana coment gareko hoki k ho

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 4 роки тому

      Bijaya Tamang, ठिकै भनेको छ त किन टाउको दुखाइ भयो ??

    • @udayfago1555
      @udayfago1555 4 роки тому

      Pahila video here Ani comments gar!!!

    • @nishaneupane4783
      @nishaneupane4783 4 роки тому

      kshitiz bro...Video ramrari herera comment garda ramro...rajesh daiko afnai buwa ama hoeina..kurai nabuji jpt bolx

  • @parbhassunar9710
    @parbhassunar9710 5 років тому

    Dherai ramro kura haru garnu vayo

  • @deepakmrrz1154
    @deepakmrrz1154 Рік тому

    Love you vten dai 😘 💖

  • @rajendrarajendra2535
    @rajendrarajendra2535 5 років тому +2

    होइन राजेस दादा को मोमि बाबा त उहिल्यै बित्नु भो को कि के पो भन्ने सुनेको थिए कता हराउनु भाको पो थियो हो ?लु साह्रै राम्रो भेटाउनु भएछ राजेस दादा मोमि बुवा खुशी लाग्यो त्यत्ति त राजेस दादाले उपचार गरिहाल्नुहुन्छ नि ममि बाबा लाइ

  • @chandramahat2466
    @chandramahat2466 5 років тому +1

    महानायक राजेस हमाल

  • @prakashthapamagar4200
    @prakashthapamagar4200 5 років тому +2

    Great

  • @kamalkandel7758
    @kamalkandel7758 4 роки тому

    Real Heroo rajes dai

  • @trivenikhabar9913
    @trivenikhabar9913 5 років тому +12

    Love you rajesh dai...😍😍

  • @rabindahal8995
    @rabindahal8995 5 років тому +1

    Rajesh dai love you 😍😍😍😍

  • @laxmibista6687
    @laxmibista6687 4 роки тому

    राजेश हमाल जि ले सबैको त अाँशु पुछ्नु भएको छ
    हजुरहरूलाई गरनु हुन्छ नि
    चिन्ता नगर्नु ल

  • @kumarramtel132
    @kumarramtel132 5 років тому +93

    महानायक राजेश हमाल मन पराउने कति जना हुनुहुन्छ।।मेरो गीत #Baruli#Kammar बजारमा आउदै छ सुनेर प्रक्रिया दिनुहोला।।कृपया मेरो channel subscribe गरेर सहयोग गरिदिनुहोला।।

  • @ManishKumar-nk3pi
    @ManishKumar-nk3pi 5 років тому +1

    २०बर्स पछि मीडिया मा उपस्थित हुँनु भाको छ बृद्धा बुवा आमा लाई हरष उल्लाश मय र बेजोड तरिकाले तालि बजायर स्वागत सम्मान गरीदिनु हुन विनम्र अनुरोध गर्दछु /💐💐💐💐

  • @rajkumaragasti5873
    @rajkumaragasti5873 4 роки тому

    Akdam khushi

  • @puranchand2813
    @puranchand2813 4 роки тому

    राजेस मान्छे पर्दा भित्र मात्र कराउने ह्व्या हु गर्ने,आफ्ना कर्म दिने बा मा prati careless,, herana dukha laagyo,,20 barsa samma na vetne ktee bg manxe raixan hamal महान्यायक लागेन।

  • @BadBoy-by4gi
    @BadBoy-by4gi 5 років тому +136

    भाई पहिला त्यो background sound change गर त 😡 के मान्छे मरेको जस्तो यार 👊☝️

    • @manbahadurghartimagar8149
      @manbahadurghartimagar8149 5 років тому +10

      हो यार कस्तो रिस उठ्ने खालको धुन राखेको छ

    • @django8036
      @django8036 5 років тому +4

      Haha ho yr

    • @jitendrab.k8009
      @jitendrab.k8009 5 років тому +2

      kati hasnu barai hehehe

    • @laxmankhadka7073
      @laxmankhadka7073 5 років тому +8

      Honi tw vut ko film herya jstai

    • @heroineketi6931
      @heroineketi6931 5 років тому +3

      Thik vannu vo. Ani aafnai baabu aama ho ra?

  • @tekthapa3452
    @tekthapa3452 5 років тому

    rajesh hamal is the real hero of nepal salute u rajesh dai

  • @gorkhalikochhoro8874
    @gorkhalikochhoro8874 5 років тому +1

    Rajesh dai jindabad

  • @kshitizk2936
    @kshitizk2936 5 років тому +20

    अनि अर्को कुरा गोपि कृष्ण चापागाईं त्यो Backround Music के राख्या तेस्तो मान्छे मरे जस्तो टैत सम्पादन गर्न आउदैन

  • @kishannepal7121
    @kishannepal7121 5 років тому

    rajesh hamal dai nepal ko gahana ho 😘😘

  • @sumantamu8120
    @sumantamu8120 5 років тому +3

    Hami sampurna darshak harule mutuma rakheko Rajesh hamal kasari yati nisthuri hunuvaexa taki karmadine bauamako ghar xaina sukumbashire....janma dine hos ya karma dine.bauaama vaneko God saman hun vanne kurata yahalai yathawatai xa hamilai vandapani.

  • @kirankadayat3904
    @kirankadayat3904 5 років тому

    राजेश दाइ उहाँ हरुलाई सयाेग गरनु प्रयाे

  • @katelniroj8263
    @katelniroj8263 5 років тому +2

    राजेस दाइ ले उहाँ हरु लाई केही गर्नु पर्छ

  • @dimdungshyarpa3667
    @dimdungshyarpa3667 5 років тому

    Rajesh hamal dai is great

  • @mmagurung8491
    @mmagurung8491 5 років тому +8

    ल अब बाआमालाई महान राजेस हमाल सर हजुरले केही सहयोग गर्नु पर्यो नाता पनि मामा माइजु रहेछ।

  • @sabitramagar6944
    @sabitramagar6944 5 років тому +12

    कता राजेस दाइले कोको लाई जग्गा पास गर्दिय भन्थ्ये त कोकोलाइ दियछन ?

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 років тому +3

    यय जनम दिदी बुवा अामा त हाेईन रहेछ, तेहि बुवा अामा हुनुहुनन भन्नू भकाे थियाे कूनै ईनटरभिउमा

  • @munaido8557
    @munaido8557 4 роки тому

    हिरो भएर पनि आमाको आखामा आँसु झार्न दिने अनि किन २० बर्ष मा भेटेको त के समस्य थियो राजेश हमाल दाइ लाई ह्म्म

  • @deuparadbhujel446
    @deuparadbhujel446 5 років тому

    माहानायेक राजेश हमालको कर्म दिने बाबा को अाखाको उपचार गर्न पर्यो ।।

  • @reshmatamang6406
    @reshmatamang6406 5 років тому +1

    Loveu ❤ ❤ ❤ ❤ ❤ ❤ 💋💋💋💋💋👍👍👍👍

  • @user-mq1vm9wi5k
    @user-mq1vm9wi5k 5 років тому

    यत्रो बर्ष कसरी नभेटी बसेको अचम्म 😡😠😠😠😠

  • @laxmibista6687
    @laxmibista6687 4 роки тому

    अामा बाबालाई धेरै धेरै माया छ

  • @jiikii6106
    @jiikii6106 5 років тому

    महानायक राजेश हमाल राम्रो काम गर्नु होला सर

  • @mr.kalyanvlogs9326
    @mr.kalyanvlogs9326 5 років тому +1

    Great Legend Actor Hamal......................

  • @suminalama6617
    @suminalama6617 4 роки тому

    जनमा दिने आमा बाबू र कम दिने आमा बाबूलाई बराबरि सम्मान गनु पछ

  • @bishnughimire4940
    @bishnughimire4940 5 років тому

    Karma buwa-Aama le sukumbasi bhayau bhannu bhayeko chha. Basne ghar pani Ailani jagga ma chha bhannu bhayeko chha. Uha haru lai Numbari jagga ma yeuta basne ghar banaidinu bhaye hunthyo bhanne Aasha garnu bhayeko chha Nayak Rajesh Hamal jyu sanga. Aama ta runu bhayo pani.

  • @sapanasewa976
    @sapanasewa976 5 років тому +1

    Wow moce

  • @shriprasad7779
    @shriprasad7779 Рік тому

    Rajeh,daju.namaskar.afgno.kerma.dine.baba.amako.ramro.sanga.palnu.hola.daju

  • @premroka9824
    @premroka9824 5 років тому

    U really great rajesh dada. & r u lucky

  • @jenishabaniya6809
    @jenishabaniya6809 4 роки тому

    Nice dada

  • @sdvlogs7395
    @sdvlogs7395 4 роки тому

    Nice

  • @sunmayarai4751
    @sunmayarai4751 4 роки тому

    माहा नायक राजेश हमाल ज्यु जस्तो महान ब्याक्ती ले पनि २० बर्ष सम्म नसम्झि दिएको त कर्म दिने बाबा आमा पनि जन्म दिने भन्दा कम हुदैनन्। उहाँ हरू लाई पनि हेर्नु पर्छ है।

  • @user-es4ow9pr9o
    @user-es4ow9pr9o 5 років тому +12

    बाबा अामा रूनु भएको देखेर म पनि रूए 😥😥😥😥😥

  • @dhanrai1697
    @dhanrai1697 4 роки тому

    Mahanayak Rajesh hamal

  • @raimaya1331
    @raimaya1331 5 років тому

    shukumbaasi nabanna eutaa saano gharko byabasthaa,swasthya upachaarko byabasthaa gari dinu holaa mahaa jananaayak jyu!

  • @Vikas7-r4k
    @Vikas7-r4k 2 місяці тому

    महानायक राजेश दाईले जग्गा दान दिएको भिडियो किन हटाउनु भाको????

  • @rajendarvay5168
    @rajendarvay5168 5 років тому +1

    Hamal dampati Superstar Rajesh hamal ko father &mother dekhda khusi lagyo Narunu hos baje baju

    • @govinbuda9588
      @govinbuda9588 5 років тому

      Afno mum dad hoena rajesh hamall ko

  • @basundhararai5355
    @basundhararai5355 5 років тому

    new headlines bhayena hai anyway khusi lagyo

  • @HappyHappy-yn4vu
    @HappyHappy-yn4vu 5 років тому +1

    Rajesh dai le ramrai garnu hola 😍

  • @ranamgr5045
    @ranamgr5045 5 років тому +2

    बिषयबस्तु भन्दा बढता बोल्नु राम्रो होइन स्वाठ पत्राकार