नमस्ते म टिका भुजेल🙏आदरणीय दाई बसन्त थापा को कर्ण प्रिय आवाज मा सजिएको र लोक प्रिय गायीका सुस्मा विसी को आवाज मा रहेको अनि। मेरो पृय मित्र सागर लामा को सङ्गीत मा सजिएको अनि अभिनय मा सोविता सिलवाल ले साथ दिएको छ मलाई ।। आसा छ पहिला पहिला गीत जस्तै माया पाउँने छु भन्ने। मन परे लाइक कमेन्ट share subscribe पनी गर्दिनु होला धन्यवाद।🙏
पछिल्लो समय निकै मौलिक गित #पाली_खरैको गाउने मौका मिल्यो सागर लामा जि को लय तथा सुर्य कुमार परियारको शब्द रहेको यो गित तपाईहरूको रोजाईमा परोस् शुभकामना सहित सफलताको शुभेच्छा प्रकट गर्न चाहन्छु नेपाली गित संगितलाई माया गरौ नेपाली हुनुमा गर्व गरौ 💝🙏🇳🇵🎵💐
Aaha mama @tikabhujel hajur le katti ramroo dance garnu vako Aagami geet haruma pani yesto ramroo nach dekhna paauu 🙂😀 Sampurna team lai yesto ramro music video rachana garnu vayeko ma dherai dherai dhanyabaad tatha subhakamana 🎉❤
सर्वप्रथम यति राम्रो गीत सिर्जना गरी बजारमा ल्याउने सम्पूर्ण यस यस गीत का टिमलाई सफलताको शुभकामना विशेष गरी यस गीतका मोडल अति नै मिलनसार व्यक्ति टीका सरलाई धेरै धेरै बधाई अनि अग्रिम शुभकामना ❤🎉🎉🎉
ल बधाई छ दाजु हजुरहरुलाई सरै राम्रो लाग्यो। यो गीत मलाई आफ्नो माईती गाउँ को दाई को अभिनय देख्न पाउँदा त झन् खुसी लागेको छ 🎉🎉❤❤ आउनु दिनमा नि देख्न मन छ 💐💐💐👍👍👍👌👌हजुरहरु सबै जनालाई
सबैमा नमस्कार, म सोविता सिलुवाल अर्थात् यस गितको मोडल , "पाली खरैको" एकदमै मौलिक गित हजुरहरुको माझमा आईपुगेको छ, सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली मनहरुमा माया र साथको अपेक्षा राखेको छु साथै भिडियो हेरेर प्रतिक्रिया दिनुहोला ।
सबैमा नमस्कार साथै न्यानो माया 🙏 ❤️ म यस गीतको कोरीयोग्राफर / निर्देशक " जेरी भण्डारी" हामिले निकै मेहेनत गरेका छौ आशा छ यो टिपिकल गीतले हजुरहरुको मनमा बस्न सफल हुनेछ ❤
मैले सङित कम्पोज गर्ने क्रममा कसलाई गाउन दिदा बेस्ट होला भन्दै कल्पना गरेर अन्त्यमा निर्णय बहुचर्चित आफैँ सर्जक नायक गायक बसन्त थापा जिको नाम दिमागमा आइपार्यो अनि निम्तो गरियो र निम्तोलाई सहर्ष स्विकार्दै उहाँले आफ्नो मखमली सुमधुर आवाज दिनु भइ हौसला दिनु भयो आभारी छु साथै गायिका नयाँ भएनी बुलन्द पाएको छु आवाजमा मोडल बहिनी सोभिता नयाँ भएनी भबिस्यमा अब्बल नायिकाको रुपमा देखिएको छु टीका जि दिलमा हुनुहुन्छ र त माया अथाह छ नि है ? ❤निर्देशक भाइ ❤️कलरिङ इडीटिङ भाइ लगायत र यसै टिम्म आबद्ध सबैलाइ सम्झिदै 🙏🙏आज बाट भगवानरुपी दर्शक हजुरहरु माझ सुम्पिदै जस्तो छ त्यस्तै प्रतिक्रियाको अपेक्षा गरेको छु है ❤❤धन्यवाद 🙏🙏
नमस्ते म टिका भुजेल🙏आदरणीय दाई बसन्त थापा को कर्ण प्रिय आवाज मा सजिएको र लोक प्रिय गायीका सुस्मा विसी को आवाज मा रहेको अनि। मेरो पृय मित्र सागर लामा को सङ्गीत मा सजिएको अनि अभिनय मा सोविता सिलवाल ले साथ दिएको छ मलाई ।। आसा छ पहिला पहिला गीत जस्तै माया पाउँने छु भन्ने। मन परे लाइक कमेन्ट share subscribe पनी गर्दिनु होला धन्यवाद।🙏
Dami xa
0:10
टीका सर जि हजुरको अभिनय देख्न पाको मा खुसी छु बधाई तथा अग्रिम शुभकामना छ सर हजुर लाइ
गीत dance गर्नी जस्तो छ क्या सर
पछिल्लो समय निकै मौलिक गित #पाली_खरैको गाउने मौका मिल्यो सागर लामा जि को लय तथा सुर्य कुमार परियारको शब्द रहेको यो गित तपाईहरूको रोजाईमा परोस् शुभकामना सहित सफलताको शुभेच्छा प्रकट गर्न चाहन्छु नेपाली गित संगितलाई माया गरौ नेपाली हुनुमा गर्व गरौ 💝🙏🇳🇵🎵💐
आहा मनै छुने गीत्❤️❤️
आहा कति राम्रो गित सफलताको अग्रिम सुभ कामना सम्पूर्ण टिम लाई❤❤❤❤
Nice dai❤
सारै राम्रो आहा❤❤
Aaha kati ramro tika dai ❤️🙏
Aaha mama @tikabhujel hajur le katti ramroo dance garnu vako
Aagami geet haruma pani yesto ramroo nach dekhna paauu 🙂😀
Sampurna team lai yesto ramro music video rachana garnu vayeko ma dherai dherai dhanyabaad tatha subhakamana 🎉❤
Ramro xa dd 🎉❤
wow nice kati mitho 😍😍😍♥️♥️♥️🎵🎵🎵👌
धेरैई राम्रो छ सुस्मा जि को स्वर आगमि दिन हरुमा परगति हुदैई झनैई राम्रो देख्न पायोस दामि लाग्यो भिडियो गाऊ घरको याद झल्काऊने♥️♥️♥️🙏🙏🙏
Wow badhai xa Tika dai.
Wow nice tika babu ❤
मिठो गितलाइ सफलताको सुभकामना 🙏💐🎵🎵
धन्यवाद दाइ हजुर को पाईलो पछ्याउँदै छु शब्द मा अझै धेरै सुधार ल्याउदै छु ।
Congratulations @susma bc dd and best wishes for all team 💘
Wow tika dai badhai xa❤
आहा उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलताको शुभकामना 🙏🙏💕
Mitho geet tika💕💕 congratulations & best wishes all team💕
Big congratulations ❤susma bc 😮
Subhakamana❤❤
आहा कति मिठो गीत कामना छ बसन्त जाइ अनि सम्पुर्ण मा
आहा ❤️निकै मिठो गित सफलताको आग्रिम सुभकामना❤️❤️
सारै राम्रो गित अनि भिडियो बधाइ छ टीका सर 🙏🙏🙏🙏❤️❤️❤️🙏🙏
Wow 😲😲😲 nice song and dance
Best luck brother ❤❤
Aaha sarai ramro vaneko video tika daju best of luck🙏❤️
Badhai xa Tika vai vaiko dance perfect xa hai suvakamana
आहा कति मिठो गीत वसन्त दाईको ❤❤
मौलिक गीतको खडेरी परेको बेलामा मिठो गीलाई टिका राजा लगायत टीमलाई करोडौं शुभकामना🎼🎶❤️
Congratulations sobita Didi ❤
आहा मेरो प्यारो दाइको नयाँ कोसेलि ❤
मिठो गीतमा एकदमै राम्रो अभियान सर सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना👏👏🌹🌹
सर्वप्रथम यति राम्रो गीत सिर्जना गरी बजारमा ल्याउने सम्पूर्ण यस यस गीत का टिमलाई सफलताको शुभकामना विशेष गरी यस गीतका मोडल अति नै मिलनसार व्यक्ति टीका सरलाई धेरै धेरै बधाई अनि अग्रिम शुभकामना ❤🎉🎉🎉
Wow mitho geet.
Congratulations Susma dede
Tika vai ko dance khatra layo badhai xa vai aagàmi dinma safaltako suvakamana dherai ramro lagyo geet ❤
Congratulations all 🎉🎉❤❤❤
शुन्दर ❤❤😢
गीत अति मिठो बनेको छ सबै लाई सुभ कामबा 🙏🙏🙏🙏
congratulations @sobita silwal didi
आहा❤ कस्तो राम्रो देखियो प्रिय साथी टिकालाइ, सफलताको कामना छ सबैलाइ❤
Badhai chha raza
Tika ji lai❤ suvakamana
La salo yo music video chai dami xa ani dance pani dami xa
ल बधाई छ दाजु हजुरहरुलाई सरै राम्रो लाग्यो। यो गीत मलाई आफ्नो माईती गाउँ को दाई को अभिनय देख्न पाउँदा त झन् खुसी लागेको छ 🎉🎉❤❤ आउनु दिनमा नि देख्न मन छ 💐💐💐👍👍👍👌👌हजुरहरु सबै जनालाई
आहा धेरै राम्रो छ सर बधाई तथा सफलताको शुभकामना छ
Nice song❤❤❤❤
Mitho x geet
कत्ति मिठो गित सफलताको शुभाकामना 🎉🎉🎉🎉🎉🎉
आहाँ ❤❤ क्या मिठो गीत "पाली खरैको" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
आहा क्या माैलिक गीत पालिखरैको
हार्दिक बधाई छ यो बिशाल टिमलाई चाडै नै लोक प्रिय होस यो गीत शुभकामना छ टीका जी❤❤❤❤🎶🎵🎵🎶🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤❤❤
Congratulations @ sobita Silwal Di 🎉
आहा मिठो गित तेसै माथि गाउला को अभिनय डान्स हार्दिक बधाई गाउला लगायत पालि खरै को सम्पूर्ण टिम लाई ।🎉❤️❤️
💐💐🥰🥰
Nikai ramro geet dherai dherai suvakamana sampuran ma
Very nice 👍 song
हेर्न लाई धेरै आत्तुर भाछ मलाई 😘😘 बधाई छ है सम्पुर्ण टिमलाई🙏🙏🙏
सार्है मिठो गीत
गज्जब लाग्यो हजुर
सफलताको कामना।
राम्रो गित वाह
मीठो गीत
Song ekdam mitho chha all the best tika baba sagar lama ani basanta thapa sir hold team lai badhai chha
सबैमा नमस्कार,
म सोविता सिलुवाल अर्थात् यस गितको मोडल ,
"पाली खरैको" एकदमै मौलिक गित
हजुरहरुको माझमा आईपुगेको छ,
सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली मनहरुमा माया र साथको अपेक्षा राखेको छु साथै भिडियो हेरेर प्रतिक्रिया दिनुहोला ।
सम्पूर्ण नेपाली मनहरुमा आभार व्यक्त गर्दै अझै धेरै माया र साथको अपेक्षा राखेको छु।❤❤ नेपाली पन नेपाली मन
आहा कति सुन्दर सम्पुर्ण टिमलाई बधाई छ ❤️❤️
अति राम्रो बधाई छ सम्पुर्ण टिम लाइ🎈❤️❤️🙏
Nice
सफलताको शुभकामना सबै जनालाई अति उत्कृष्ट गीत र अभिनय 👍️👍️👍️👍️👍️👍️
Good
मेरो प्यारो दाजुलाई बल्ल जोस जाँगर सहित को भिडियो मा देख्न पाईयो ❤❤❤ यस्तै यस्तै भिडियो हरु मा मोडेल गरेको आगामि दिनहरुमा पनि देख्न पाउ 🎉🎉🎉
Best wishes ❤🎉
मिठो ❤❤🎉🎉🎉
Dherai ramro xa geet
beautiful song & video best wishes dear & entire team❤
सबैमा नमस्कार साथै न्यानो माया 🙏 ❤️ म यस गीतको कोरीयोग्राफर / निर्देशक " जेरी भण्डारी" हामिले निकै मेहेनत गरेका छौ आशा छ यो टिपिकल गीतले हजुरहरुको मनमा बस्न सफल हुनेछ ❤
Oho❤ dai dheri ramro video nekalnu vyo dhila❤aaio kada aaio
शुभकामना🎉🎉❤❤❤
सफलताकाे शुभकामना सबै जनालाई ❤❤❤
❤❤❤❤Aaha
❤ गित राम्रो छ मेरो साली र बसन्त थापा दाइ को स्वर मा।।।😊😊😊
Wow nice vdo badhai xa tika bhujel sir
Yogit malai saraimanparyoho
damie cha
Wow badhai tika dai
मैले सङित कम्पोज गर्ने क्रममा कसलाई गाउन दिदा बेस्ट होला भन्दै कल्पना गरेर अन्त्यमा निर्णय बहुचर्चित आफैँ सर्जक नायक गायक बसन्त थापा जिको नाम दिमागमा आइपार्यो अनि निम्तो गरियो र निम्तोलाई सहर्ष स्विकार्दै उहाँले आफ्नो मखमली सुमधुर आवाज दिनु भइ हौसला दिनु भयो आभारी छु साथै गायिका नयाँ भएनी बुलन्द पाएको छु आवाजमा मोडल बहिनी सोभिता नयाँ भएनी भबिस्यमा अब्बल नायिकाको रुपमा देखिएको छु टीका जि दिलमा हुनुहुन्छ र त माया अथाह छ नि है ? ❤निर्देशक भाइ ❤️कलरिङ इडीटिङ भाइ लगायत र यसै टिम्म आबद्ध सबैलाइ सम्झिदै 🙏🙏आज बाट भगवानरुपी दर्शक हजुरहरु माझ सुम्पिदै जस्तो छ त्यस्तै प्रतिक्रियाको अपेक्षा गरेको छु है ❤❤धन्यवाद 🙏🙏
Swit song ❤❤
#king_of_the_nepali_music_idustries_much_love_Daa❤
gajjab KO xa la badai
Congrats all tim 🎉🎉🎉❤❤🎉
Wow❤
Shubhakamana❤❤❤
Dhari ramro chha sobitako acting❤❤
राम्रो छ🎇🎇🎇🎇🎁🎁🎁🥈🥈🥇🥇
best of luck tika sir
😊😊😊सुसमादिदि राम्रो हो
congratatulations all team
Congratulations all tim ❤
Yo song ma video vanayar shat sorport gardinu hola sir lai sabaile❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Congratulations ❤
Mero dai acting pani ramro geet pani utikai ramro all the best mero dai