चीनबाट नेपाल आएर कपडा पसल खोल्ने यी २० बर्षीय युवती/ ५०० मा ब्ल्यांकेट देखि ज्याकेटसम्म|| PNP TV ||
Вставка
- Опубліковано 8 лют 2025
- चीनबाट नेपाल आएर कपडा पसल खोल्ने यी २० बर्षीय युवती/ ५०० मा ब्ल्यांकेट देखि ज्याकेटसम्म|| PNP TV
Copyright for this content is with Pnp Media Pvt. Ltd.
Stay connected with us for Entertainment Unlimited!!
►Download Our Official Android App
play.google.co...
►Visit our official website
www.pnpmedianep...
www.pnpkhabar.com
►Subscribe PNP MEDIA HOUSE for Entertainment Unlimited
www.youtube.com...
►Like us on Facebook
/ pnpkhabar
/ pnpmedia
►Circle us on G+
plus.google.co...
►Follow us on
/ mediapnp
►Follow us on
/ pnp_khabar
#500Store #ChinaMarket #VBClothing
अति रोचक ब्यापारी!! घाम तापी तापी व्यवसाय गर्नेलाई चाही प्रतिस्पर्दाको स्वाद पचाउन अलि गारो भएछ!!! उत्तरोत्तर प्रगतिको कामना छ!!!
कति राम्रो सोच भएको बहिनी । निम्न आयस्रोत भएकोलाई राम्रो सुबिधा दिनु भएको छ। धन्यवाद
राम्रो काम गर्नु भयो गरिब हरुको लागि धन्यवाद ।
Hoho
Nursery in Kolkata iska Mein number number number
नडराऊनुहोस सिस्टर हामी नेपालीहरुको ईस्तर बुझेर सस्तो पसल खोल्नु भएकोमा धन्यबाद धेरै भन्दा धेरै बिक्रिहोस मेरो शुभकामना छ
Gausla ma kanere xa hjur
यति सानो उमेर मा यति राम्रो कुरा सोच्नु अति राम्रो कुरा हो मान्छे सोच बाट बुद्धिमान हुन्छ र सोच निच भए खत्तम पनि हुन्छ सो best ओफ luck बहिनी तपाईं को सोच उच्च छ प्रगती राम्रो गर्नुहुन्छ
thank you
danneybath
लोकेसन पाउ न भक्तपुर कहाँ नीर हो नि
खुशि लाग्यो हजुरको कुरा सुन्दा त प्रगतिको कामना छ!
ए तेरिमा जाबो 5 सयको कपडा किन्छ अनि रङ्ग जान्छ भन्छ अहिलेको जमना 5 सयको खाजा खादा त पेट भर्दैन 5 सयले धन्ना लुगा आएछ गरिबले पनि आफ्नो शरीर ढाक्न पाइने भो भनेर गर्ब मान्नु पर्छ
haina kati khana sakako😂😂
@@rajanbhamdari4903अलि राम्रो पसल तिर गएर खादा के नै आउँछ एक पिलेट चिकेन मम अनि चिसो त आउलानी 😂😂
haina chiso vanko sprite ho ki tuborge ho ali tha vauana😂😂😂😂... just a joke hai any way she is doing well
@@rajanbhamdari4903 😂😂😂😂😂😂😂
Hjurle 500 lai 5000 diyar kine hunxani
आहा कति राम्री बहिनीको सामाजिक सेवामा धेरै ठूलो लक्ष्य लिएको देखेर धेरै खुसी लाग्यो।
डिस्लाइक हान्ने जति चै
तेइ वर पर का छिमेकी पसले हरु हुन
Dada please mero channel li subscribe gardanunaa please😫🙏🙏💓😫🙏🙏💓 mero yo photo ma cleak garnu please😫🙏🙏💓😫🙏🙏💓🙏🙏💓
Manxe lai j gareni hudaina mula harulai aaris lagya hola ni
Jayram magar 100%sahi ho
😂😂😂
Ho ho 😂
सह्रानिय काम,बधाई छ नानीलाई अाफ्नाे काम अगाडि बढाउनुहाेस शुभकामना छ।काेही देखि डराउनु पर्दैन।
धेरै राम्रो -कुरा हो पैसाको कुरै गरौ भने ५०० मा एउटा कुखुराको चल्ला पनि आउन छोड्यो-भने पछि कपडा को आजको युगमा शरिर ढाग्ने एउटा गहणा हुन जुन काम देखियो सर्हाणिय छ Good jub bunu
एकदमै राम्रो र्गनु भयो बैनि तपाईं ले हाम्रो नेपाल मा पनि गरिबले किनेर लगाउनु सक्ने पसल खोल्नु भयो बधाई छ एस्तो त बिदेश तिर त देखेको छु मैले पनि सोच्ने र्गेथे हाम्रो देसमा पनि एस्तो पसल खोले त हुन्थ्यो जस्तो लागेको थियो तपाईं ले खोल्नु ।भयो छ धनी मनि को त मगो पसल छ गरिब को तेहि फुट्फाट त छ
नेपालभरको हरेक सहरमा खोल्नुपर्यो बैनी।यहि कपडा अरु पसलहरुमा हामिले १५००/२००० सम्म तिरेर किन्नुपरेको अवस्था छ।
Very good plaining
फोन नम्बर पाउन सकिन्छ कि ??? अनि लोकेसन पनि पाए भने राम्रो हुन्थ्यो ।।।।
७५ जिल्लामै खोल्नु होस धन्यवाद ।
Chitawn ma pani kholnun hi
Kohalpur ma panii kholnu paro
Biratnagar ma pani didi
Ma butwal ma kholthe, contact number paye
Give your contact, I want to discuss with you about shop start
धेरै राम्रो काम गर्नु भो बहिनीले धन्यवाद छ यहालाई ,,,,अनि नारायणघाट मा पनि तपाइले दोकान राख्न पर्यो बहिनी
छिटो भन्दा छिटो चितावनमा खोल्नु परो कम से कम गरीबको सरीर त ढाकिन्छ धेरै राम्रो काम सलाम छ बुनु लाई
पश्चिम नेपाल तिर पनि आँखा जानु पर्यो । दाङ, सुर्खेत, धनगडी ।
हाम्रो पश्चिम र सुदुरपस्चिम तिर पनि खोल्नु पर्छ
बुटवल र अर्घाखाँची अनि दाङ तिर पनि चल्छ है हाम्रो लागि पनि सहयोग पुग्नेछ हजुरको
सल्यान तिर पनि खोल्देको भए कति खुसी हुने थिए होला त्यहाँ का मुन्छे
@@Gmailnce ya bro i m trying
अति राम्रो सोच लिनु भाको बेस्त अ फ्लक सिस
अब नेपाल मै पनि एऊटा फ्याक्ट्रि खोले भयो नित हामीले पनि रोजगार पाऊथ्यौ कि
If u want to work in clothing factories that just look around in nayabazar near shorahkhutte area jaau........ u cant even imagine ktm mai kun kun brand name ko cloth baanxa vanera....
Thanku cs 500 ko market kholnu vako ma
Nony Singh sahi kura
Nony Singh
sahi ho
Nepal ma factory kholyo bhane maubadi harule paisa magera yatana dinchha.
बैनी बन्द न गर्नु होला,,
अति राम्रो बिचार र सोच आफुलाई पनि हुने अरुलाई पनि हुने बैनी अरु देश भरी नै खोल्नु होला पुर्ब पश्चिम तिर पनि तर नाफाखोर दोकानेहरुलाई दरो झापट पाएछ हा हा हा हा ........
चाइनिज बहिनी लाई हेर्दय देखि धन्यवाद छ है ??रामरो काम गर्यो ??
She seems very humble and down to earth person. Would like wish her all the best.
धेरै राम्रो छ पसलको फोन नो पायोभने झन राम्रो हुने थियो !
वहिनीको ब्यापारमा कसैले अपरोध नगरिदिनु हुन म अनुरोध गर्दछू कतारबाट?
Great job Pemxoke sherpa, becoz all busyness not for profit, for service and socialism also salute you.
ठिकै हो राम्रो लाग्यो मलाई म जस्तो गरिबले लाउने लुगा भनेकै २00/३00 /400/500 को हो अरु धनी र नेताहरू को छोरा छोरी ले लाउने लुगा मात्रै हो 40000 हजार 50000 हजार को त
धेरै राम्रो छ
त्यो तर्काउने मान्छे लाई चाइ सिदाकुरा जन्ता सगँ मा पुराउनु होस
Ho sahi kura bhannu vayo limbu limbu ji hjr le
😂😂😂😂😂😂😂👍👍👍😋😋😋
कति राम्रो सोच बहिनी को यति सानो उमेरमा पनि तपाईं को भबिस्य फलोस फुलोस!
तसिले दिदि चिठी पठाउने को हो भने भारतीय दलाल हो शेर्पा दिदि तपाई हाम्रो महान चेली हुन कसैले आँखा लगाउन पाउदैन काट्नुपर्छ भारतीय दलाललाई
गरिबको लागि निकै राम्रो धन्यवाद मिडिया मित्र लाई
ईन्डियाको भन्दा चाईनाको समानहरू धेरै राम्रो क्व़ाल्टिको हुन्छ
अहिले युरोप र अमेरीका तिर समेत सब चाईनाकै कपडाहरू र अरू सरसामानहरू देखी बच्चाहरूको खेलौना सब चाईनाको मात्र पाइन्छ ।
Himal Jeemi -》Ramro Kuraa Bhannu Vayo -Ind ma Ramro Payena Lua. .? India ko Sabai 17 Naka Harru Close Gariye Dina Parxa Dhoti Ko, Tra k Garney Nepal Ko Raja ley sabai Nepali Zanta Lae Andhkaar Ma Dhakeley Raa Zanu Bhayo, Aba Ko Neta Lae Ladai Sita Fursat Xainaa...
😂😂😂😂😂
Stet.gujarat
Siti.surat
Sut
👗 Dress
Gaun
Mo.9725050340
यस्लाई भन्छ नेपाल प्रगति र उन्नति देखिसह्न्न्न यहाँ!
nepal sarkar le yasto asal bepari lai puruskar dinu parxa nepal ko bivinna tahuma kapada pasal garne le 500 ko kapada 2000 ma becne garxan 300 ko lai 1100 ma bechnne garxan yasto bepari haru lai naya chunauti didai naya bebasthapan gari suru garnu vaeko ma hami desh ka sampurna aupovakta janata harule saral sulav thorai faida gari bepar garnne lai dhanyabad dinchaum ra dherai suvakamana pani dinchaum god bless you
yasto pasal tarahara ma pani vaya hunthoo
@@ritabaniya6926 bargachhi ma kholdaixu ma.. udghatanma aaunula.. number dinus bolaula phone garera
Dharan dhankuta teraw pani kholnu perxa holahau
+subash lama vmklhk
+minraj magar yo pasal khulauni dd ko nmbr dina paro plz na jasraini
द्गेरै राम्रो हामी सबैइ को लागी
Media r hjr li dhari dhari dhanybad top like to
धेरै राम्रो सोच बहिनी को
Ramro xha didi hami garib nepali haru lai bhalo hune kaam garnu bhayo salute xha jasari hunxha des ra janata ko lagi ho active 😍😅
tq so much bro
@@kusumsherpa6106meroni asto market kholne man xa tesaile tapaiharuko whatsaap ra contact number pauna sakxaki?
गरिबहरु को लागि राम्रो सोचले आउनु भो तर नेपाल का भ्रष्टहरुले हुन खान दिदैन को भन्ने मन मा दर छ बैनी हरेश खानु हुदैन अझै बिगत ठाऊँहरु मा गएर व्यापार गर्नु राम्रो काम को लागि मुरी मुरी धन्यबाद
Plz open a online store... so that it cud b easy for us too... to shop good product at reasonable price... aajkal ko online store le sasto bechxa but fabric sarai thothre.... ghar ma pni laune ni na hune hunxa... online selling by post.. prepaid garne garnus na... nikai help hunxa thupro lai.
सामान देखिएन,सामान हेर्ने मन लाग्यो।
पसलको फोन नंबर पनिदिनु होला पत्रकाले पनि सोध्न भुल्नु भयन न यस्तो कुरा
अत्यन्तै राम्रो लाग्यो गरिब ले पनि नया कपडा लगाउन पाउँछन् पसल को सहि लोकेशन दिनुभए ग्राहक लाई सजिलो हुन्थ्यो हाम्रो व्यापार सुकाइस भनेर धम्की दिने ठग हरुलाइ हामी सबै मिली लखेट्नु पर्छ व्यापार हो प्रतिस्पर्धा गरेर जस्ले कम मुल्यमा ग्राहक लाई दिन सक्छ उसैले व्यापार बढी गर्छ चौबर नाफा खान पल्केको ठग हरुलाइ टाउको दुखाइ त हुने नै भयो तर सारा गरिब को हित मा छ यो काम कृपया गोङ्गबु एरियाको लोकेशन पाउ न
75 जिल्ला मानै खोल्नु पर्छ अब
धेरै राम्रो ब्यापार होस धन्यवाद
लु राम्रो लाग्यो गरिब हरुले पनि राम्रो कपडा लौने सम्भावना बने छ पुर्ब तिर पनि बिचार गर्नु होला
कलंकी मा पनी खोल्न परयो तेहा धेरै थग हरु लाई ठीक पार्नु परो , कलंकी मा 77 जिल्ला का मान्छे आउँछन् सबै ले किन्6न।
चिनियाँ मैयाँ सह्रै राम्रि love you ❤️❤️❤️
कृपया जाजरकोटमा पनि खोली दिनु पर्यो एस्तो पसल ।
कति राम्रो सोच भको बहिनी म पनि पसल खोल्छु सामान उपल्ब्ध गर्दिनु परेयो
काठमाडौं मा पसल खोलेको अनि सबै पसलको नाम बताए राम्रो हुने थियो हजुर । नेपालमै पाच सयमा सबै प्रकारको लुगा पाईन्छ भनि बिदेशबाट किन महंगो मा किनेर लानु । सबै पसलको नाम सर्स बताउने भनि ग्राहकहरुलाई सजिलो हुने थियो कि, पेम छोके शेर्पा जी । अनि हजुरको पलोन नं बताउनु भएको भए सम्पर्क गरेर पसल मा आउन सहज हुने थियो ग्राहकलाई हजुर
boudha ma sherpa gunba gate sangai pani cha mitra!! 600 rahecha hai rate chai
Sangay Lama पसल को नाम के होला सर त्या बौद्ध गुम्बा गेटछिम भएको ?
धेरै खुसी लागो मलाई त tq sister
Good job sis...
Magarni Sonu Hi
Great job
Kati Ramri hou Businessman Di chai
Kapada vaneko 5 barsa laune haena so sasto lau feri feri lau
सबैले यस्तै शुलभ पसल खोल्न सके धेरै राम्रो।
थुक्क एउटै प्रश्न कति पट्क सोधछे यो फ्याउरी ले जवाफ दिने मान्छेलाई पनि वाक्क दिक्क लाग्यो होला हामी हेर्ने मान्छेलाई नि दिक्क लागेर आयो।।
म पनि इन्डिया बात कपडा लगेर नेपाल का दुर्गम क्षेत्रमा यही गर्ने सोच मा छु।
सल्यान म पनि खोल्नु भको भए कति खुसी हुने थिए होला त्यहाँ का मुन्छे
Good
नेपालमा गरिखाने वातावरण नै छैन। जसले गरेर खान्छ, उसको जरा काट्न विभिन्न तह र तप्काका मान्छेहरु पछि लाग्छन्। त्यसैले गर्दा ६० लाख भन्दा बढी युवा युवतीहरु बैदेशिक रोजगारमा जान बाध्य पारिएको छ।
राम्रो लाग्यो । नेपाली जनता गरिब छ यो भनेको सयोग हो तेसैले अरु बेपारी ले दाहा गर्न मिल्दैन।
मा उदयपुरको गाइघाट मा यस्तो पसल खोल्न चहान्छु मलाइ सपोर्ट गर्न सक्नुहुन्छ सक्नुहुन्छ भने कृपा मलाइ सहयोग गर्नु होस्
राम्रो विचर
bikat gawn ma pani najar puraunuhola good job
यो पसल नेपाल भरी र धरान म पनि हुन पर्यो किन कि गरीबी ले पनि राम्रो लुगा लगाउन सक्छ
अझै अरू ठाउमा खोल्नुभयोभने राम्रो हुन्छ
धेरै राम्रो काम गर्नु भएछ खुशी लाग्यो।
Salary sodhai hidnuu ramro ho patrakar ji tapai ley kati khanu hunx ????????
Limit ma qn sodhnuu hola
SAHI BOLNU VAYO.... tei ta j mann ma ayo tei sodcha yaar
Sahi kura
Yo kasto khalko patrakar ho yar sacchikaie baklolo type ko
Thika Vannu vayo patrakar le aafno kam gare hunxa salary Kati sodhana
Good job bainee agadi badnus ajai pani
हाम्रो दाङमा same मुल्यमै बिक्री गर्न सकिन्छ होला त ?भन्सार र गाडी भाडा तिर्दा महोङो पर्न जान्छजस्तो लाग्छ । नेपाल गयर कुन ब्यासय गर्दा उचित होला ।🤔
very good jab
😅😅😅😅 रंग नजाने कपडा त पाच सय मा आउदैन हौऔऔ
Good job yesto pasal dherai khulnu paro Nepal ma
esto soch sabai ko bhaide kati ramro hunthyo hola
Gorkha bazar ma pani euta pasal kholnu paryo sis..good job keep it up
शुभकामना छ है.
हाम्रो सिन्धुलीमापनि यउटा खोल्नुपर्यो
हजुर जस्तो ब्यवसायी लाई धरानमा पनि स्वागत छ ।
मैले comment त गरे तर मेरो प्रश्न को उत्तर पनि दिने जमर्को गरिदिनु होला ।
मैले आफ्नो कपडा फेन्सी राख्न चाहन्छु । के? मैले यहाँ बाट डाइरेक्ट whole sail मा cloth खरिद गर्न सकिन्छु ?
कृपया सम्पर्क गरिदिन सकिन्छ कि !
😅😅😅😅😅😅 खोज्न जानू हौ बनेपा आफ्नै फ्याक्ट्री छ अरे ।।
बेस्ट लक I love U SAANU
Ma uha didi lai salut garxu yasta man vako manxe kahile harna jan daina badai xa didi hajur lai ra rolpa mm
a nikholnu paryo paru mma hendabar garxu saknu hunxa vane pjz kholdinu rolpa ma rolpa vanne bitikai hajur lai thahah nai hola kati bikat thau xa yeha yasari kwaleti ko kapada 500 madinho vane sorgai manxan didi pj zsaknu hunxa vane kholnu hai rolpa ma ni
rolpa.makholnus.sistar
कहा निर हो दिदि फुल येड्रश दिनुहोष न
banepa baktapur gausala, satdobato gonggabu baudha jun thauma gayenii hunxa anii dolpa baney thauma panii herna auxuh nii
Gausala kaha nira ho
ekdam sahe kam garnu vayako xa dhari khusi lagyo ajhai ramro pragati garnus suvakamana .
हरेक शहर मा हाेस म जस्ताे धेरै पैसा कमाई गर्न नसक्ने लाई धेरै सहज हुन्छ
Good thinking bahini
हाम्रो सल्यान मा पनि एउटा पसल खोलिदिनुहोस हजुर।
बिगट बिगट ठाउँ तिर खोल्नुहोस
ah ok bistai auxuh hjr haru help ra sath le garda axuh
+Kusum Sherpa हजुर म रुकुम बाट हो म पनी हजुरको सामान लिएर खोल्ने बिचार गरेको छु हजुर लाई कसरी भेट्न सकिन्छ
होलसेल।मिल्छ कि नाइँ कपडा ,यदि मिल्छ भने।हजुरको contact नम्बर दिनु होला ।
asmit जि त्यहीँबाट सस्तो मा लिएर महङ्गो मा बेच्ने प्लान हो कि क्या हो 😒😒😒😒
Ok
सहि जप
हेटौंडामा पनि खोल्न लाग्नु भएको रहेछ सटर हल्का नमिलेको होकि जस्तो यो video हेरेर महसुस गरे तर तेता पनि मिलोस छिट्टै beast off luck
tq so much
Hami aaja Hetaudama aauna laka tapaiko no:SMS garnish ta
Kusum Sherpa hetauda aunu vayesi pakkai pni maile vetne xu n ma rautahat chapur bata tehh pni lanako lagi hami pura herp garne xu
Nice
9845670891 call me
or send your number
Derai ramro Kam garnu vako xa aastai aastai hunu parxa balla Nepal ma pargati hunxa
Good job
I need your contact no
Ma dhankuta ma sakha kholna chanxu milx ke mildina hola
thanks
your great thinking sis
Awesome sis garet job du continue
काठमाडौको त्रिपुरेश्वरमा पनि खोले हुन्थ्यो ।
ahh bistarai
wow kati ramro bichar sisko
सकिन्छ भने सम्पर्क नम्बर पाम्न हजूर
राम्रो काम
खुशिको खबर सुनाउनु भयो हजुर नम्बर पनि दिनु न हजुर!!!!
dherai ramro baini ko bichar keep it up
बैनी को बिचार उच्छ छ भगवन ले सधै भलो गरुन हाम्रो देश्का धेरै गरिब छन
ahh tq
Kusum g hjr ko number pauna
बुटवल मा नि खोल न मिलदैन Sis यो market