भ्रस्टको छारस्ट | धिक्कार छ आरजु राणा पररास्ट्र मंत्री | सपथ स्थलमै प्रस्न | कालापानी बारे लाजमर्दो

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी आरजु राणालाइ पक्राउ गरि नककली भुटानी तथा टिकापुर जग्गा भ्रस्टाचार प्रकरणको फाइल खोल्ने निश्चित भएको सुइँको पाएपछि प्रचण्ड सरकार बिरुद्ध ठुला ठुला खेलहरु भए। त्यसो त एमाले समेत प्रचण्ड सरकारमा रहेको भए पनि एमाले नेताहरु समेतको अनुहार देखिने गरिका भ्रस्टाचारका फ़ाईलहरु खोल्न थालेपछि एमाले समेत प्रचण्ड सरकार ढाल्ने पर्ने बिस्कर्शमा पुग्यो। अन्तत एमाले कांग्रेस समहती भयो र प्रचण्ड सरकार ढल्न पुग्यो भन्ने आसंकालाइ पुस्टि गर्दै उनी विवादित व्यक्ति आरजु रानालाई पररास्ट्र मंत्री बनाउनुको कारणले उनि माथिको अनुसन्धान प्रभावित , निस्तेज या रोक लगाउने खेल ठान्ने गरिन्छ।
    Prime Minister - Kp Sharma oli (khadga prasad oli )
    Deputy primeminister-sahari bikas (congress) - Prakasha man Singh
    Deputy primeminister-Finance(Emale)- Bishnu Paudel
    Ministers
    --------------
    suchana sanchar (Emale)- Prithbi Subba Gurung
    Griha (congress)- Ramesh Lekhak
    Shram (Losapa)-Sharatsingh Bhandari
    Pararastra (congress)- Arzu Rana
    Khanepani (Jasapa)-Pradip yadav
    Bhumi Byayastha sahakari (Emale)- Balaram adhikari
    udhyogbanijya aapurti (Emale)- Damodar Bhandari
    Mahila Balbalika (Jasapa)- Nabal kishor shah sudi
    Khelkud (Congress)-tejulal chaudhari
    Kanun(congress)- Ajay Chaurasiya
    Defence (Emale)- Manbir Rai
    Urja (Congress)- Dipak Khadka
    Forest-Batabaran (Congress)- Ain Bahadur shahi
    Krishi (congress)- Ramnath adhikari
    Swasthya (Congress)- pradip paudel
    saskriti (Congress)- badri pande
    shiksha (Emale)- bidhya bhattarai
    Sanghiya mamila (Emale)- rajkumar gupta
    Bhautik purwadhar yatayat (Emale)- debendra dahal
    आफ्नै समर्थनमा बनेको प्रचण्ड नेतृत्वको सरकार लडाउन सुटुक्क कांग्रेस संग गठबन्धन गरेका एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली राजनीतिका चतुर खेलाडी मानिन्छन। तर आरजु राना जस्ता विवादित व्यक्तिहरुलाई पररास्ट्र जस्तो मन्त्रालय दिनु जस्ता कारणले बदनामीको सुनामी चल्ने निश्चित छ। ज्ञात रहोस आजको यस समारोहामा पुर्व प्रधानमन्त्री तथा नेपाल एकीकृत समाजबादी (नेकपा एस) का अध्यक्ष माधबकुमार नेपाल भने अनुपस्थित रहे। यस समारोहमा ओली द्वारा विस्थापनमा परेका प्रधानमन्त्री प्रचण्ड सहित पुरानो मंत्री मण्डलका मन्त्रीहरु पनि उपस्थिति थिए तर प्रचण्डले मात्र केपी ओलीलाई बधाई दिएका थिए भने उपप्रधान तथा गृह मंत्री रब लामिछाने सहितका मन्त्रीहरुले बधाई दिएको देखिएन।
    २०८१ असार ३१ गते। नया प्रधामन्त्री तथा मंत्रीहरुको सपथ ग्रहण तथा सुभकमाना- बधाई कार्यक्रम। रास्ट्रपति निवास। महाराज गंज काठमाण्डौ । सितल निबास।
    २०८१ असार २८ गते प्रधामन्त्री प्रचण्डले अन्तिम पटक संसदलाई संबोधन गरेका थिए । एमालेको धोका पछि सरकार अल्पमतमा परेपछिको स्थिति र भित्री कारणहरु समेत समेटेर संसदमा बिस्वासको मत माग्दाको परिणाम
    #pm_kp_sharma_oli #rabi_lamichhane #Swagat_nepal #prachanda #rabilamichhane #kpoli #president_nepal
    आफ्नै समर्थनमा बनेको प्रचण्ड नेतृत्वको सरकार ढालेर नेपालि कांग्रेस संग मिलेर प्रधानमन्त्री बन्ने खेलमा लागेका एमाले अध्यक्ष केपी ओलीको रणनिति लगभग असफल भएको बिस्लेशण भैरहदा अर्को रोचक तथ्यहरु सतहमा आएका छन्। अब के रबि लामिछाने प्रधानमन्त्री होलान ? नेपालको संबिधान र अदालतको फैसलाको अर्थ के ?
    एमाले अध्यक्ष केपीले धोका दिदै कांग्रेस सभापति शेर बहादुर संग मिलेर आफ्नो सरकार गिराउने सहमति गरेको आक्रोसमा प्रचण्डले - रबि लामिछानेलाइ प्रधानमन्त्री बनाउने रणनीति बनाएको गोप्य श्रोतबाट सुचना प्राप्त भएको छ। यसका आधार र प्रमाण के छन् ? सबै भन्दा पहिले यो तथ्य हेरौ।
    नेपालको संबिधानको धारा ७६ को उपधारा १ ले संसदको निर्वाचनबाट एउटै पार्टीले बहुमत प्राप्त गरेमा उक्त पार्टिको संसदिय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरिने र उही प्रधानमन्त्रीको अध्यक्षतामा मंत्री परिषद गठन हुने भनिएको छ। तर नेपालको इतिहासमानेपाली कांग्रेसले एकपटक बिक्रम सम्बत २०१५ सालमा र दोस्रोपटक २०४८ सालमा बहुमत पायो। १५ सालमा राणा र राजालाइ पछि पार्दै इन्डियाको आशिर्वाद लिने प्रतिस्पर्धा गर्दा प्रजातन्त्रको अन्त्य र ३० बर्षीय पंचायती ब्ययाब्स्थाको सुरुवात हुन् पुग्यो। राजाको समयमा २०४८ सालको चुनाब पछि कांग्रेस फुटेर नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रीक हुदा देउवा र गिरिजाको लडाइको फाइदा प्राप्रपा, मधेसबादी सदभावना र एमालेले लिए। यस पछि नेपाली कांग्रेस पार्टि फुटेर २ भागमा छिन्नभिन्न भयो।
    कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |
    Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
    The dark File
    the Dark diary
    the black book
    The Dark Dairy
    www.kalokitab.com
    नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला।
    #the_dark_file #dark_file #kalo_kitab #audio_leak
    #कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab
    ----------
    नोट - प्रतिलिपि अधिकारको दुरुपयोग गरि अनधिकृत अपलोड गरिएको पाईए कानुन मबोजिम कारवाही गरिने छ।
    -------------
    कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा,नेपाल र नेपालीका कुरा
    #कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

КОМЕНТАРІ • 22

  • @krishnaaryal8148
    @krishnaaryal8148 Місяць тому +4

    देश र जनता बेचुबा भ्रष्टहरु को खुसीयाली।

  • @tarakhanal9844
    @tarakhanal9844 Місяць тому +3

    महान रोल त भुटानी सरणार्थी र टिकापुरको खटाइ पछिको उपलव्धि हो !

  • @shovakartimsina7399
    @shovakartimsina7399 Місяць тому +3

    सतिले सरापेको मेरो देश !

  • @rampaudel6460
    @rampaudel6460 Місяць тому +4

    छि छि छि भ्रस्ट र देसद्रोही मन्त्री भएपछी कस्तो होला देसको हालत्😭😭😭😭😭😭😭😭😭😭😭

  • @keshabpant591
    @keshabpant591 Місяць тому +1

    कस्तो देश को कस्तो बनाए तस्कर हरु ले। हात मा हतकडी लाउनु पर्ने ब्यक्ती हरु लाई लावा लस्कर का साथ सुरछ्या घेरामा राखेर सलाम गर्नु पर्ने यी बिचारा रास्ट सेवक सुरछ्या कर्मी ले। स्वभिमानी छन भने पक्कै पनि मनमा घिरणा त हुन्छ होला।

  • @UR.Cristiano_123-p1t
    @UR.Cristiano_123-p1t Місяць тому +2

    आरजु पक्राउ हुनुपर्छ परराष्ट्रमन्त्री भए पनि यसले english बोल्दै गर्दा मलाई याद भयो कि भारतमा सिकिम,दार्जिलिङ का संसदहरुले नेपाली भाषामा सपथ खाएको थियो ।चोर डाका हरुले अरुको भाषा प्रयोग गरिरहेको छ।कि सबै अंग्रेजीमा बोल्नु नत्र नेपाली भएपछि नेपाली नै बोल्नु ।

  • @NanumayaKunwar
    @NanumayaKunwar Місяць тому +2

    भस्टचारी भुटानी सणाथी कान्ड

  • @bishnupaudel2985
    @bishnupaudel2985 Місяць тому +2

    असुद्ध अंग्रेजी भन्दा शुध्द नेपालीबोलौन

  • @narayanihumagain396
    @narayanihumagain396 Місяць тому

    अब नेपाली को नैया यो थग बन्धन ले पार्ने भयो र देश ले अग्रगामी छ्लाङ मार्ने भयो धन्य हो हाम्रो गणतन्त्र

  • @tempatamang
    @tempatamang Місяць тому +1

    Bichara mero desh kathai Bari Ali lai

  • @roshansharma4720
    @roshansharma4720 Місяць тому +1

    Nepal desh ki rajdhani

  • @anchalmahat9194
    @anchalmahat9194 Місяць тому

    Rip nepal govrernment.

  • @roshansharma4720
    @roshansharma4720 Місяць тому +1

    Arju Rana ko Sher Bahadur Deva ko Happy Holi Ko jitna bhi neta hai sabko Nepali Janata desh bhakti Nepali Janata ki Jan Adalat mein jankari hona chahie isliye main sabhi cader Ko jal Adalat banakar jhankar bhai karne ke liye photo kahana chahta Hun ki

  • @DKkc-do9hi
    @DKkc-do9hi Місяць тому +1

    Desh raw janta lutera haru ko sapath grahan

  • @user-jl1uq8os7h
    @user-jl1uq8os7h Місяць тому

    Jail ma hunuparne manxaharu pm ra mantri vaka xan kathai mero des....

  • @ramdevkota8649
    @ramdevkota8649 Місяць тому +1

    😂😂😂😂😂😂😂😂😂😂😂 dhikar chha

  • @vijaysakya4844
    @vijaysakya4844 Місяць тому +1

    Nakkali Bhutani ra giribandhu naaike haru laai swaagat garam na haami ???!!!

  • @DKkc-do9hi
    @DKkc-do9hi Місяць тому +1

    Ak mahina pahile vutani sarnarthi kand ma vagera India ma baseki rastaghati aaj yo desh ko pararasta mantri yo desh raw janta ko kasto bidambana
    Ani jhole haru aasepase agipaxi lageko xixixi

  • @roshansharma4720
    @roshansharma4720 Місяць тому +1

    Nepal ka media Nepal ki rajniti Nepali Janata sab Bharat aur Bhartiya Janata party wala Nepal ki rajnitik neta ko Nepali Janata ko Nepali prashasan ko Nepali video maja aata hai Nepal aur Nepali ko gulam nahin karne ki mansikta ho gaya hai Bharat ka gulam hospital

  • @user-jl1uq8os7h
    @user-jl1uq8os7h Місяць тому

    Paisa auxa vane enle j pani gatxan pani achi pani khanchan

  • @gibigurung9518
    @gibigurung9518 Місяць тому

    Bhaujyu le aba America ma study gareko English ko makai bhutne bho ...Congratulation Bhaujyu even its for few months only. Change your mouth.

  • @padamkarki2747
    @padamkarki2747 Місяць тому +2

    Nepal ko history ma ghinlagdo sarkar yo