तरकारीको नाममा विष सेवन गर्दै उपभोक्ता, कुनमा धेरै विषादी ? - NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 24 січ 2025

КОМЕНТАРІ • 51

  • @KhemprasadNeupane-v3g
    @KhemprasadNeupane-v3g 14 днів тому +7

    शरकार लाई शत्ता जोगाउन भन्दा अरुफुर्शद्हुदैन । मर्नेता जनतानैहुन्नी ।

  • @Vinod_Shrestha
    @Vinod_Shrestha 14 днів тому +8

    यहि भएर त अधिकांश नेपाली जनतामा क्यान्सर जस्तो जघन्य रोग देखा परेको!
    सरकार कहाँ मर्यो!

  • @umeshbohara4916
    @umeshbohara4916 14 днів тому +3

    राम्रो समाचार ! सधै politics, politics

  • @kaidechrailama609
    @kaidechrailama609 14 днів тому +3

    कृषिमा अत्यन्तै राम्रो राम्रो परियोजना ल्याउनु पर्ने देखिन्छ र ल्याउनै पर्छ। 🙏🙏

    • @DeviBhandari-f7m
      @DeviBhandari-f7m 14 днів тому +2

      रायोको सागमा कति पनि बिसादि हुदैन । तर इन्डिया बाट आएको सब्जि लाइ कुनै रोक टोल छैन ,नेपालि किसान लाइ फेल खुवाउन यो किसिमको रचिएको हौवा मत्र हो ,एति बुझे भइ हाल्छ ।

  • @dbmagar672
    @dbmagar672 14 днів тому +15

    नेपाली काे तरकारी मा त यत्राे बिषादी छ भने भारत बाट अाउने तरकारी मा कति बिषादि हाेला

    • @avinashbasnet9322
      @avinashbasnet9322 14 днів тому +2

      Amir kham ko satyameta jayte ko euta episode xa kati bisadi halxan vanera.. Video puranai ho tara hami lai taha hunxa hami kati bisadi khanxam vanera. Feri india bata aako bata check garna yaha ko government ko aat ra himmat nai chaina..

    • @brokenheart-ks4uf
      @brokenheart-ks4uf 13 днів тому +1

      sabai vanda ramro kathmandu ko ek aana bechera terai ma ek bigha jagga kinera aafnai krishi farm kholau ra ek maina vari pugney tarkari aafnai kheta ma gayera tipera lerau 5/7 ghanta ko driving ma puginey thau tira jagga kinnu parchha kheti garna natra yo slow posion khayera ghatak roog lagera dhan, khusee sabaiko nash hunchha

    • @nirojmaharjan8051
      @nirojmaharjan8051 3 дні тому

      Kalimati ma nepali tarkari matra paune hora

  • @sitasita6827
    @sitasita6827 11 днів тому +2

    ओर्गानिक तरकारी फलफूल खाने मन छ भने गाउँमा बस्नु पर्छ है साथी हो।

  • @saraswotilama3402
    @saraswotilama3402 14 днів тому +4

    यो कुरा सहि हो । हिजो आज साग फिटिक्कै मिठो हुंदैन।

  • @gunasomelamchi
    @gunasomelamchi 11 днів тому +2

    Chikenko Pani kura garau na

  • @dhyanurai9808
    @dhyanurai9808 11 днів тому +1

    Ho sarkarle Dyan dinu parxa😊😊😊😊😊

  • @ritaacharya9983
    @ritaacharya9983 14 днів тому +2

    हैन हामी नेपाली जनताले के के बाट मात्र जोगिने ? सरकार मा रहेका हरु कुर्सी को खेलमा मग्न जनता मारमा ।तरकारी फलफुल त यिनलाई पनि खान पर्दो हो नि ।कि यिनलाई मंगल ग्रह बाट आउँछ ?

    • @bishnumayadhakal5160
      @bishnumayadhakal5160 12 днів тому

      Sorry maile thorai lekhna chahe,.... Harek tarkariko af no gud hunxa, sag hune vaneko nai urea mal, jaslai halnupardain already nai hunxa,...

    • @binaysharma4265
      @binaysharma4265 12 днів тому

      😊😅😅😮😮😮😊

  • @bhanucommu
    @bhanucommu 13 днів тому

    Sabai Bhanda Ramro NonVeg Prayog Garau Bisadi Bata Bachnalai Bises Garea Local Kukhura....

  • @Debendra_Basuri
    @Debendra_Basuri 14 днів тому +2

    हरेक तरकारीमा कति मात्रमा बिषादी छ त्यो हरेक चुलोमा जाँच गर्ने प्रबिधि चाहिने देखियो, ताकी तरकारी किन्न जादा पसल मै बिषादी जाँच गरेर ल्याउन सकियोस ।

  • @anushkagayak
    @anushkagayak 15 днів тому

    yess 100 %

  • @bimaltmg8353
    @bimaltmg8353 15 днів тому

    Good job

  • @saraswatithapa1552
    @saraswatithapa1552 14 днів тому +1

    त्यहि भएर कौसी करेसाखेती गरेर आत्मनिर्भर हुने काेसिस गरौ

  • @chandraadhikari6188
    @chandraadhikari6188 14 днів тому +1

    कति अपराधी हरु होलान् ।।किन यस्तो गरेर पैसा कमाउने holaa? यो भ्रष्टाचारको सरकारले के हेरेको होला? जनताको स्वास्थ को ख्याल् कस्ले हेर्ने होला?

  • @gajendrabahadur9680
    @gajendrabahadur9680 13 днів тому +1

    यो सबै एउटा भारतीय तरकारी ब्यापारी को अफवा हो जाँच नै गर्नु थियो भने भारतीय तरकारी को किन जाच नगरेको यो सबै नेपाली किसान लाई डुबाउने बाहेक अरु केही होइन

  • @lekhanathSharma
    @lekhanathSharma 14 днів тому

    नेपालको पहाडी तरकारीमा धेरै बिशादी भयेको पश्चिम तराईमा पनि पाईएकोछ ।
    गणतन्त्रमा जन्ताले पाईएको सुबिधा ।

  • @JesusJesus-mb6xz
    @JesusJesus-mb6xz 11 днів тому

    Daro Kaarbai hunai parx, health Maathi khelwaat, saag ma ta khukhura ko mol ra Bakhar ko mol haale pani dherai raamro hunxni, 😥😥😥

  • @shristithapa3547
    @shristithapa3547 10 днів тому

    घुसखोरि र चोर दलाल हरुले भरिएको देशमा यो भन्दा ठुलो बिकास के हुन सक्छर

  • @avinashbasnet9322
    @avinashbasnet9322 14 днів тому +1

    भारतबाट आको को पनि हेरुम न हौ ।

  • @KirtimanRai-r1d
    @KirtimanRai-r1d 14 днів тому

  • @qwerty-dg6oh
    @qwerty-dg6oh 14 днів тому

    अन्वेषण होइन अवशेष भन्नु !

  • @stonergamingnepal2063
    @stonergamingnepal2063 14 днів тому

    Eklot Kathmandu, bhaktapur and lalitpur all pasalko packed item dabba items haruko xanbin garnu jarurixa nepal sarkar ani nepal ma ban garnu paryo yesto

  • @ritaacharya9983
    @ritaacharya9983 14 днів тому

    नेपाल को तरकारी मा त यति धेरै बिषादि छ भने भारतबाट आउने तरकारी फलफुल मा कति बिषादि छ जाँच गरेर मात्र ल्याउनु पर्यो् सम्बन्धित निकाय को ध्यान जान जरुरी छ।

  • @ghimiresan
    @ghimiresan 14 днів тому

    बकुल्ला को तर्कारी मा पनि धेरै होला ।

  • @MaheshbudhaMagar-tt6rl
    @MaheshbudhaMagar-tt6rl 12 днів тому

    रोल्पाको थबाङ गा पा तिर पाइन्छ तोतल अर्गानिक क्रीशीबात उत्पादन हुने उप्जनिहरु कुनैपनी बिसादी र रासाइनिक मलको समेत प्र्योग हुदैन

  • @LokRijal
    @LokRijal 14 днів тому

    अनि भारत वाट आयत गरेको सब्जी मा नि कति सम्म खान योग्य छ नि जहिले नेपाली उत्पादक लाई मात्र निरुत्साहित गर्या छौत बजार भाउ दिनु पर्यो बजार दिनु पर्यो वाहे आयत मा रोक लगाउनु पर्यो भन्सार मा विषादी गुरस्तर एकिङ गर्नु पर्यो हरेक कच्चा पदार्थ देखि खाध्यन सम्म भारत ले फालेको उठार नेपाल बेच्न ल्याउछन अनि का बाट हुन्छ विषाद र खाद मल र आयत रोक्दिने हो भने ठिक ठाउँ मा आइहाल्छ नि उपभोक्ता र उत्पादक मार मा न पर्न मध्यस्त मूल्य निर्धारण गर्दिय त भैगो त

  • @rajraee5278
    @rajraee5278 14 днів тому

    मेन कुरा भारत बाट ल्याएको तरकारि टमाटर मा धेरै बिसादि रहेको हुन्च

  • @MilanTamang-l3l
    @MilanTamang-l3l 14 днів тому +1

    Aba chai tarkari bhanne kura khainna baru masu khane ho

  • @sushilsharma7291
    @sushilsharma7291 15 днів тому

    Yiniharu Pani sabai eautai Hun. Sabai KO milibhagat chha.

  • @gulshanchaurasia2233
    @gulshanchaurasia2233 14 днів тому

    सागसब्जीमा chemical छ रे तर vitamin tablet, vaccine,औषधिमा chemical हुदैन , त्यो चै सधै खाउ😂😂😂

  • @grow704
    @grow704 7 днів тому

    किन हाे यत्ति साराे लावरवाहि मार्ने भए सबै मिलेर

  • @sushilpariyar5596
    @sushilpariyar5596 14 днів тому

    अब त नेपालका हिमालमा नि हिउ छैन
    पहिले जस्तो खाट्टी गाउघरमा पाउने घ्यु छैन
    जति खान्छौ खाउ भुई मुन्छे बिकासे मल हालेको तरकारी खाउ
    अब पहिले जस्तो बुढा बुढी 101 वर्ष बाच्ने जिऊ छैन

  • @user-px4nd6sh7e
    @user-px4nd6sh7e 15 днів тому

    सहर को रहर

    • @sharada5383
      @sharada5383 13 днів тому

      शहरको रहर पक्कै होइन।
      काठमाडौंको किसानले जैबिक मल ( अर्गानिक मल ) हालेर उत्पादन गरेको तरकारीहरू हप्ताको १ पटक बेलायत तथा जापानमा हवाई मार्ग बाट पठाइन्थ्यो।
      यो कोरोना रोग आउनु भन्दा अगाडिको कुरा हो।
      एक पटक पठाउँदा २ लाख फाईदा लिने गर्थ्यो तर कोरोनामा निकासि बन्न भएपछि त्यो तरकारी सजिलै सस्तैमा काठमाडौंवासिले प्रयोग गरेका थिए।
      रासायनिक मल हालेर धेरै उत्पादन गरेर के काम ???
      रोग निम्त्याउन मात्र हो।
      जानेको थाहा हुनेले त्यस्तो तरकारी किन्दैन पनि
      पैसानै कमाउनु छ भने अर्गानिक मल हालेर तरकारी उत्पादन गरेकै राम्रो हुन्छ।

  • @ramshyam7367
    @ramshyam7367 14 днів тому

    Bisadhi nahali tarkari ramro hudaina tara bisadhi haleko din purayera khane yogya bhaye paxi matrai bechnu parxa. Kishan lai gyan ko kami bhayo ki paisa ko lobh vayo 🙏

  • @chandraadhikari6188
    @chandraadhikari6188 14 днів тому

    यी भ्रष्टाचारी को लागि त अर्गानिक उत्पदन हुन्छ।यो बीस त जनता मार्न लाई होला

  • @touchingheart4800
    @touchingheart4800 14 днів тому

    Yestalae Banda garnuparyo karbahi garnuparyo

  • @BhumiSara-tk1oh
    @BhumiSara-tk1oh 14 днів тому

    Masu khowo masu khawo😅😅😅😅

  • @bishnumayadhakal5160
    @bishnumayadhakal5160 12 днів тому

    Kura nepal ra bharat hain, ajhai pani nepali haru axar chinepani niraxar barabar xan vanne bujinxa, jaha junsukai vuvag ma basepani uniharuma hune prakritik gunlai kasaile rokna sakdain rayo ko sag ma already nai uria hunxa tyo timro pahad ko chuhuroma ,... Pani