DHARTI AAKASH | Pooja Sharma | Aakash Shrestha | Durga Kharel | Roshan Adhikari | New Nepali Song

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • Don't miss to SUBCRIBE !
    To Subscribe Click: / @thedivinemusic
    The Divine Music Present’s
    In association with NEPCINE
    Durga Kharel’s
    Dharti Aakash
    धर्ती आकाश…
    Singers
    Durga Kharel
    Roshan Adhikari
    Lyrics / Music
    Arjun Pokharel
    Actors
    Aakash Shrestha
    Pooja Sharma
    Arranger
    Rhythm Kandel
    Mixing & Mastering
    Sajan Shah
    Recording Studio
    A Plus Studio
    Recordist
    Kushal Thapa
    Naresh BBC
    Bass Guitar
    Kushal Thapa
    Flute
    Ratna BK
    MUA
    Nanda Adhikari
    Costume
    Valentino The Boutique
    Production Manager
    Dipen Gautam
    Photography
    Alex Pudasaini
    Publicity Design
    Vijay Bashyal
    Media Coordinator
    Bijay Awaj
    Camera
    Utsav Dahal
    Assistant Director
    Manisha Pokharel
    Associate Director
    Madhav Sharma
    Editor
    Bikash Dahal
    Direction
    Vidhan Karki
    Work Station
    NepCine Film Studio
    Special Thanks
    Rajendra Bhatt
    Kishor Bhatt
    Himal Dental Hospital
    Roshan Adhikari
    Samita Rai
    Hams Hospital
    Parshu Chapain
    Dambar Rimal
    Naya Tulasi Group
    Crbt - 0834138
    prbt - 70259719
    Smart - 70121397
    #PoojaSharma #AakashShrestha #DurgaKharel
    यस च्यानल The Divine Music मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    The Divine Music company is established under the Companies Act of Nepal on 25 February, 2009. We primarily started by providing content (Audio, Video, Talk, Interview, Fun Program etc.) aggregation services and we are planning to upload Top Nepalese Artists music creation. We will be largest content provider for National & International Digital Content Marketing near future & would like to invite you to be a part of this wide network.
    We are publishing national & international evidence of music on our official site: www.thedivinenews.com

КОМЕНТАРІ • 11 тис.

  • @arjunpokharel4563
    @arjunpokharel4563 3 роки тому +492

    धन्यवाद हजुरहरु सम्पूर्णलाई 🙏

    • @dhamishankarsingh1995
      @dhamishankarsingh1995 3 роки тому +14

      💅💅💅💅💅💅❤️❤️❤️

    • @urmilarai9326
      @urmilarai9326 3 роки тому +12

      Congratulations 👏👏 all team 🙏🙏 n miss you both ❤️❤️ puaa Jodi ❤️❤️🙏🙏😭😭😭😭

    • @chhiudaghale4954
      @chhiudaghale4954 3 роки тому +11

      Nxt ma pani Aakashk lai dekhna pam

    • @simranandarikcomedy3951
      @simranandarikcomedy3951 3 роки тому +2

      Derai ramro sang man choyoo

    • @sunitarai9639
      @sunitarai9639 3 роки тому +2

      ❤️❤️❤️❤️😘😘🔥🔥😢😢😢😢😢

  • @binodsauden928
    @binodsauden928 3 роки тому +76

    यो गित संगसंगै पुजा र आकाशको मिलन भएको हेर्न मन छ ❤️❤️

  • @kumarrai5799
    @kumarrai5799 3 роки тому +75

    नेपाली चलचित्र क्षेत्रमा आकाश र पुजाको जोडी निकै जन्मेको देखिन्छ।
    बधाई छ।

  • @krishnapaudyal284
    @krishnapaudyal284 3 роки тому +37

    कुनै गित किन यस्तो बन्छन जति सुन्दा पनि सुनिरहन मन लाग्छ गायक सर्जकहरु प्रती उच्च सम्मान अनि पुजा दिदी र आकाश दाजु प्रती पनि उच्च सम्मान ।

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @shreekrishnashrestha6235
    @shreekrishnashrestha6235 3 роки тому +37

    "जसको जति हुन्छ धरती त्यसको त्यति नै हुन्छ आकाश
    जसको जति हुन्छ माया त्यसको त्यति नै हुन्छ विश्वास .."
    God bless you both, Aakash n Pooja

  • @sherac8834
    @sherac8834 3 роки тому +32

    यो धर्ती आकाश गीत सारै मिठो छ । अर्जुनजीलाई धेरै धेरै बधाई छ । यो गीतका सबै पक्षहरू राम्रा छन् तर मलाई सारै मज्जा लागेको अनि खुसी पनि, त्यो हो अर्को एउटा नेपाली आशा भोस्लेको जन्म यो धर्ती आकाश गीतबाट भएको छ । दुर्गा खरेलजीलाई बधाई छ र तपाईंबाट योभन्दा दामी दामी हिट गीतको अपेक्षा छ । रोशन अधिकारीजीको स्वर पनि दमदार छ, कता कता उदितनारायण झाको झल्को दियो यो गीतले । आकाश+पूजाको त कुरै नगरौँ । सम्पूर्ण टिमलाई बधाई छ ।

  • @kamaladongofficial
    @kamaladongofficial 3 роки тому +17

    राम्रो भिडियो बनेको छ यसरी नै पुजा र आकश दुबैको सफलताले शिखर चुमोस यहि काममा गर्द्छु यी दुई जोडी सधैं छुटेर होइन जुटेर अधि बढेको देख्न पाउ जय पुजा आकश love you so much.

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @sarasotichalesa4432
    @sarasotichalesa4432 3 роки тому +27

    यो भिडियो धेरै पटक हेर्न सक्दिन म
    मेरो त मुटू नै काॅप्यो 🙏🙏🙏🙏
    एक पटक हेर्दै धेरै रोए 😭😭😭😭😭😭
    यो डाईरेक्टर बिधान जी ले र सुदर्शन थापा जी ले
    गर्न खोजेको के हो ???????
    खाली आकश पुजा लाई रूवाउने मात्र हो 😭😭😭😭
    मेरो प्राण मुटू हरू 😭😭😭😭😭
    धेरै भन्दा धेरै शुभकामना छ आगामी दिन हरू मा 💕💕💕💕
    कलाकारिता क्षेत्र को अभिनय र कला लाई सधै साथ र माया दिई रहन पाउॅ 🙏🙏🙏🙏
    Love you much 💓💓💓💓💓💓💓💓

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому +1

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

    • @nzshalu
      @nzshalu 3 роки тому

      @@TheDivineMusic wanna be part of the Divine Music ☺️☺️❤️❤️🙏🙏🇳🇵🇳🇿 Grt job

  • @kamanamagar1822
    @kamanamagar1822 3 роки тому +15

    Mutumai lagyo 😭😭😭😭😭😭?sundai naroeko pal nai xaina. Tq sampurna teamlai love u pooja aakash.

  • @inisharai87
    @inisharai87 3 роки тому +41

    यो गित हेरेर कति खेर आखाबाट आँसु झर्यो थाहै भएन हे भगवान यो जोडी कहिले नछुटोस 😢😢

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 3 роки тому +51

    पुजा आकाश को यो गित लाई 20 पटक सम्म दोहोर्‍याएर हेर्ने को को हुनुहुन्छ्💚💚🙏🙏

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

    • @pratikchyamagar3057
      @pratikchyamagar3057 3 роки тому

      Me🙋🙋🙋

    • @chamlingsushila3543
      @chamlingsushila3543 3 роки тому

      Me

    • @yamunabhujel3331
      @yamunabhujel3331 3 роки тому

      20 ta kho ra hjr 10000 nai pukxa hola lovely jodiko

  • @binatamang5026
    @binatamang5026 3 роки тому +30

    अब यो गित सुनेर भए पनि आकाश लाई माफ गरि देउ पुजा 😥छिटो मिलेको देख्न पाउ यो जोडि 😍

  • @kabitagurung9307
    @kabitagurung9307 3 роки тому +47

    जति हेरे पनि उति हेर्न मन लाग्ने मायालु जोडी,❤️

  • @mayashrestha7153
    @mayashrestha7153 3 роки тому +32

    यो भिदियो अनि गित ले सारै रुवायो loely aakash puja best wishes

  • @susmitadinesh1078
    @susmitadinesh1078 3 роки тому +20

    धेरै राम्रो छ शुभकामना सबैलाई बिदेशबाट को को हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇰🇼🇰🇼🇰🇼

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @nawrajnishchal578
    @nawrajnishchal578 3 роки тому +54

    आहा ❤️
    शब्द, संगित,गायन र अभिनय जबर्जस्त छ र दाजुले यो गीत पुजा/आकाशकै खातिर लेख्नुभएको हो कि ? 😋 जे होस् यो गीत कोसेढुङ्गा साबित होस् पुजा/आकाशको प्रेममा शुभकामना ❤️🎶🎶

    • @aakritipradhan2230
      @aakritipradhan2230 3 роки тому +4

      Pooja Aakash best bets best ♥ pooja Love you so much pooja 💖 Aakash 💗💗💗 pooja 💖 Thank 💞 💕

    • @khimdhami2734
      @khimdhami2734 3 роки тому +3

      Congratulations the song is really dedicated to puaa🙏🙏♥️♥️🥰🥰👌👍

  • @nandamayagurung3643
    @nandamayagurung3643 3 роки тому +13

    धर्ती आकाश गीत जति हेर्यो उति आकाशपुजा को माया लाक्छ के गर्न

  • @dipak.thapa2736
    @dipak.thapa2736 3 роки тому +35

    सयौ जुनी जुनी संगै होस् यो जोडी।
    पूजा❤️आकाश💖💖💖💖🇳🇵🇳🇵🇳🇵

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @kcanu5335
    @kcanu5335 3 роки тому +21

    भगवान सङ प्रार्थना गर्छु ! यो गित र पुजा आकाश को जीवन कहानी सत्यता मा परिनत होस ! ❣️❣️❣️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏मन सम्हाल्न गाह्रो भयो ! 😢😢😢😢यदि कसैको सम्बन्ध को अन्त्य होस त यसप्रकारको !

    • @jalantarai5185
      @jalantarai5185 3 роки тому

      Sachi ni

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

    • @raisampang73
      @raisampang73 3 роки тому

      😻😻😻😘

  • @EleenaChauhan
    @EleenaChauhan 3 роки тому +1290

    addicted 🥰🥰🥰🥰

  • @bhawanamagar12
    @bhawanamagar12 3 роки тому +32

    मलाई एकदमै मनपर्ने जाेडि पुजा अाकास सधै मिलेको हासि खुसि देख्न पाउ ❤️❤️❤️❤️😍😍😍😍😍😘😘😘😘😘😘❤️❤️❤️❤️❤️❤️🙏🙏🙏

  • @urmilarai9326
    @urmilarai9326 3 роки тому +76

    , यो गित जति हेरेपनि धित नमर्ने भयो मलाई धेरै नै मार्मिक गीत छ।,,🙏🙏😭😭😭😭❤️❤️❤️❤️ त्यही माथि मेरो मन पर्ने मायालु पुआ जोडी ले अभिनय गरेको भिडियो हेरेर कति रुनु 😭😭😭😭 जति हेरेपनि आँसु मात्र आउँछ हेभगवान 😭😭😭😭😭😭😭❤️❤️❤️❤️❤️🙏🙏🙏🙏😭😭😭😭

  • @radhakafle7752
    @radhakafle7752 3 роки тому +15

    अहिलेसम्मको उत्कृष्ट अभिनय पुजा र आकाशजिको

  • @indrachhetri2164
    @indrachhetri2164 3 роки тому +21

    कति राम्रो अभिनय अनि कति राम्रो जोडी सधैं एकसाथ देख्न पाइयोस यही छ मेरो शुभकामना

  • @Armanisha1100
    @Armanisha1100 3 роки тому +26

    जति सुने पनि सुनुम सुनुम लाउनी,,❤️❤️

  • @manuulama977
    @manuulama977 3 роки тому +50

    नेपाली industry सानो छ कहिलेकाही नचाहेको मान्छेहरु संग ठोकिनु पर्छ माया साचो भए एकलेअर्कालाई माया र माफ गर्दै अगाडी बढनु पर्छ जिन्दगीको भर हुदैन

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

    • @Ganeshsunar33071
      @Ganeshsunar33071 2 роки тому +1

      Waoo kati manxnya kura garnu vayo

    • @Ganeshsunar33071
      @Ganeshsunar33071 2 роки тому

      Kasam yo sansar ma sabai ko soch yastai vaya yo duniya kaha pugthayo hola

    • @aadityabhattarai6054
      @aadityabhattarai6054 2 роки тому

      यए@@TheDivineMusic

    • @puspanic1couplechand67
      @puspanic1couplechand67 2 роки тому

      @@TheDivineMusic tq

  • @seliiz3585
    @seliiz3585 3 роки тому +13

    😥😥😥😥 बधाई शुभकामना यति मीठो गित र भिडियो बनाउने जोजो यस सग सम्बंधित हुनुहुन्छ वाहाहरुलाई , पुजा आकाश को जोड़ी कहीले नछुटोस धेरै धेरै माया साथ र सपोर्ट छ पुजा आकाश 💖💖💖💖💖💖

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому +1

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @ritumagar249
    @ritumagar249 3 роки тому +83

    मेरो प्यारो आकु पुजा सधै मिलेको देख्न पाइयोस्❤️❤️

  • @kirangajmerfansclub3206
    @kirangajmerfansclub3206 3 роки тому +24

    Waiting for pooja akash (dharti akash 2) ☺️☺️☺️☺️🥰❤️

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 3 роки тому +68

    पुजा र आकाश,,छुट्टिनु हुदैन भन्ने जति यता हाजिर गरौ हस्🙏🙏🙏🙏

  • @chandrikarai8441
    @chandrikarai8441 3 роки тому +19

    पुजा रुएको देखेर म पनि रुए। पुजाको साच्चै को जीन्दगी मा यस्तो न होस् भगवान संग प्रार्थना गछु। सधैं भरि। 🙏🙏

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @nirjalabaju1235
    @nirjalabaju1235 3 роки тому +10

    Beautiful song,, nice voice कलाकार सबै जनालाई धन्यवाद 🙏🙏🙏❤❤❤❤

  • @bishnubc2579
    @bishnubc2579 3 роки тому +27

    यो गीत वास्तविक जीवन म मेल खाने बनाइ दिनु भएछ पुजा र आकाश को लागि यो गीत को लेखाइ गर्ने र सम्पुर्ण टिम ला धन्यवाद

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому +1

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

    • @kalyanacharya6724
      @kalyanacharya6724 3 роки тому

      ua-cam.com/video/0h0PvkIIQ0Q/v-deo.html

    • @aakritipradhan2230
      @aakritipradhan2230 3 роки тому +1

      Pooja sharma aakash shrestha 💖 very nice

  • @ishworighamal5878
    @ishworighamal5878 3 роки тому +27

    aaha beautiful song 😘😘😢😢सबै टिमलाई धेरै धेरै धन्यवाद हजुर । बेस्ट पुजा अाकास 😘😘😍😍सारै मन छाेयाे ।याे गित ले ।

  • @mailinani6255
    @mailinani6255 3 роки тому +15

    टिकटको भरि पुजाको भिडियो रूएको थियो कुन भिडियो होला यसरी रूएको भनेको थिएँ । आफ्नो भिडियो हेरेर आफू रूनु भाको रैछ । साच्चिकै मन छुने भिडियो रहेछर पो रूनु भाको रैछ।💕💕💕😍😍😍😍

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @tankakhadka9332
    @tankakhadka9332 3 роки тому +22

    झापाको दर्दनाक सावारी दुर्घटनामा परि ज्यान गुमाउनु हुने दम्पती जोडीको यो मार्मिक गीतको Tiktok बाट हेरेर आऊनु हुने को को हुनु हुन्छ।यता हाजिर गरौं न है।झापाको र्ददनाक
    सवारी दुर्घटना दम्पती प्रति भावपूर्ण
    हार्दिक श्रद्धाञ्जली 🙏😢💐💐

  • @smritilt
    @smritilt 3 роки тому +16

    पुजा नरुवाउन कति रोकि त्यस्ती आ आटेलि हिम्मत वाली रोको सुहाउँदैन बुझ्नेले कुरा नबुजे पछि भो नरोउ🙏❤️

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @aratirachikoinch529
    @aratirachikoinch529 3 роки тому +26

    जस्ले यो गीत हेरे नि जो कोही रुन्छ गीत साह्रै मार्मिक छ ।अनि पुजा आकाशको बारेमा बुझ्ने झन रुने नै भयो यो सुन्दर जोडीको मिलनमा कसैकोआँखा न लागोस

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @nandamayagurung3643
    @nandamayagurung3643 3 роки тому +34

    आकाशपुजा मिस् यु गीता राम्रो लाग्यो र जे जस्तो भए पनि काम हरु चाहिँ मिलेर गर्नु है आकाशपुजा तिमीहरु कति लामो समय सम्मा कति मिलेर कति नजिक भएर काम हरु गर्यौ र अहिले आएर केही कुरा हरु सुन्द कति नरमाइलो लाग्यो र गल्ती हरु सबै बाट हुन्छ र तिमीहरु पहिला को जस्तै राम्रो साथी भएर मिलेर काम हरु गर्न है आकाशपुजा तिमीहरुलाई सबैले मन पर्छ यो गीत हेरेर त झनै आकाशपुजा को सारै माया पो लाग्यो मलाई त

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому +1

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @bipanarai5151
    @bipanarai5151 3 роки тому +30

    गित राम्रो बनेको छ धेरै अब अर्को गितको भिडियो चाडैं देख्न पाउ❤️❤️🙏🙏

  • @पुष्पापाैडेल
    @पुष्पापाैडेल 3 роки тому +17

    अाँखाबाट अासु झर्न छाेडेन गितकाे बाेल जस्तै याे जाेडीलाइ जिन्दगी भर बन्धन मा बाँधिदेउ भगवान् अनि शब्द पनि कति मनछुने सफलताको सुभकामना सम्पूर्ण टिमलाई पुजा अाकाश कहिल्यै झगडा नगर्नु है हाम्रो साथ सधैंभरि रहिरहने छ हाल मरुभूमि कुबेत 👏👏👏👏🌹🌹🌹🌹🌹🌹🌹👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️😢

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому +1

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @mayaatamang4522
    @mayaatamang4522 3 роки тому +164

    पुजा र आकाश फेरि पहिलाको जस्तै मिलेको हेर्न चाहनेले लाइक ठोकुम त ❣️😀

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому +3

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

    • @BTS-zw7hb
      @BTS-zw7hb 3 роки тому +1

      Kei bhako cha Ra?

    • @sitamagar7565
      @sitamagar7565 3 роки тому

      Ok m@@TheDivineMusic mk

  • @sarosaro1144
    @sarosaro1144 3 роки тому +24

    निकै नै मन छुने शब्द आँखा बाट आँसु आएको थाहै भएन

  • @janambhandari3431
    @janambhandari3431 3 роки тому +7

    Geet navai yota eutaa nasaa bandai cha malai♥️🙏what a lovely song❤️❤️❤️👍👍👍

  • @narmalagharti2459
    @narmalagharti2459 3 роки тому +12

    कति पटक हेर्दा पनि किन मन बुज्दैन भन्या ? नम्बर 1 जोदि 💕💕💕💕💕💕💕💕

  • @dhamishankarsingh1995
    @dhamishankarsingh1995 3 роки тому +17

    उफ कति रुनु हो कति हेर्नू जति हेर्दा नि धित नै मर्दैन साच्चिकै यो गित पुजा आकाश कै लागि बनेको होकि हे भगवान यो जोडि कहिले न छुटोस्💅💅💅💅💅💅💅💅💅😱😱

    • @sadhikakirati787
      @sadhikakirati787 3 роки тому +2

      Samr here 😭😭

    • @BB-pm8qs
      @BB-pm8qs 3 роки тому +1

      K garnu milnu parcha bhanne hamro wish ho but Pooja ko aarkai BF raicha yo ta sab audiences ko attention lina ko lage gareko natak ho ..

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому +1

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @birendrapun5867
    @birendrapun5867 3 роки тому +17

    साच्चै यो केटो बॉलीवुडको हिरो भन्दा कम छत हँ साथी हो, केही बर्षपछी साच्चै बबाल हुन्छ यो मान्छे नेपाली फिल्म क्षेत्रमा, don’t give up Aakash la Just keep going and I am looking similar things same like Aakshay kumar.

  • @urmilarai9326
    @urmilarai9326 3 роки тому +16

    My favorite puaa Jodi ❤️❤️ love you both ❤️❤️ Miss you both ❤️❤️ Very nice song 👌👌 congratulations 👏👏 all team 🙏🙏😭😭

  • @aakashdeepchhetri2326
    @aakashdeepchhetri2326 3 роки тому +17

    आकास, मन पराउने अनि मनमा बसेको मान्छेको मन दुखाउन हुन्न । सायद तिम्रो निश्चल मनले त्यो बुझेन । पूजा सग माफि मागी नछुट्ने बाचा गर । तिम्रो छटपटी अनि पूजाको गुम्न खोजेको स्वाभिमानलाई कम गर्दै जाउ, सच्चा साथ अनि सफलताको लागि 😍😍😍

    • @anglekisherpa9775
      @anglekisherpa9775 3 роки тому +1

      exactly well said

    • @nirumagar9545
      @nirumagar9545 3 роки тому

      dubai janalai katti pida bhako xa xarlangai xa .. yesari due janalai yesto tadpaune haruko ta jindagi kahile ramro nahos.. yesto hunuko paxadi kasai ko na kasaiko karan ta pakkai hola..

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @angry1564
    @angry1564 3 роки тому +19

    सारै राम्रो दुबैको उत्कृष्ट अभिनय सुन्दर मायालु जोडी सधै रही रहोस

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 3 роки тому +53

    पिलिज,,पुजा आकाश रुदा,,म जस्तै पुजा आकाश सङग रुनेहरु को को हुनुहुन्छ,,यता हाजिर गर्नुस है🙏🙏🙏🙏🙏🙏

  • @mandirashrestha5022
    @mandirashrestha5022 3 роки тому +19

    🙂Best song ever we wanna see this friendship forever plzz don't break this kinda beautiful bonding❤️bless you both.....everyday i will pray for your happiness & strong relations🤗(akash ❤️ pooja)

  • @indiragurungshrestha4425
    @indiragurungshrestha4425 3 роки тому +21

    कस्तो समय मा आएछ त यो गीत पनि....!!❤️❤️❤️

  • @rameshbimali2499
    @rameshbimali2499 3 роки тому +13

    सारै मन छुने भेडियो छ ।।।पूजा आकाश को जोडी कहिलै नछुटोस् ।।।

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @chandrashahthakuri6158
    @chandrashahthakuri6158 3 роки тому +25

    पूजा आकास को जोडीलाई सम्पुर्ण दर्शकको आशिर्वाद !❤❤❤❤❤❤❤❤❤ करोड करोड शुभकामना पुरै टिमलाई !

  • @mamtakhadka2485
    @mamtakhadka2485 3 роки тому +9

    wow nice song and best couple 💓💓💓dami dekhiyako x yo couple ..yo couple yastai yastai dekhn pau

  • @rameshsiwakoti340
    @rameshsiwakoti340 3 роки тому +11

    हो अर्जुन पोख्रेल बाट यस्तो उत्कृष्ट गित को अपेक्षा गरिन्छ।के सारै राम्रो ।बधाई छ सम्पुर्ण Team

  • @indusapkota6667
    @indusapkota6667 3 роки тому +25

    कस्ले कस्लाई धोका दियो थाहा छैन तर दुबैले एक अर्कोलाई धेरै माया गर्छन दुबै मिलेको देख्न पाइयोस् यहि छ शुभकामना हामी फ्यानको माया बुझिदिनु दुबैले अापु जोडि ।।। 😥😥😥
    गित एकदमै राम्रो छ सफलताको शुभकामना😍

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому +1

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @madhurai1325
    @madhurai1325 3 роки тому +10

    गित एकदमै मन पर्यो👌अर्जुन पोखरेल को सङित त झन मन पर्नेभैहाल्यो दुर्गा म्यामको स्वर को के बयान गरौ ,पूजा/ आकाश सधै बेस्ट ❤️

    • @aakritipradhan2230
      @aakritipradhan2230 3 роки тому +1

      Pooja Aakash best bets best ♥ ♥ ♥ best pA 💞 💞 Ap 🥊 🥊 Ap 💞 💞 love you so much pooja 💖

  • @dineshcreation4899
    @dineshcreation4899 3 роки тому +24

    No words to describe (speechless😶) really touched my heart ❤️

  • @bbmagar2754
    @bbmagar2754 3 роки тому +15

    धर्ती आकाश नजोडिए पनि, पूजा र आकाश को सम्बन्ध सधैं जोडियोस ।।

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @ajayadhikari2954
    @ajayadhikari2954 3 роки тому +17

    गित र भिडियो भनेको यस्तो बन्नु पर्छ। आहा क्या दामि अनि जति धेरै यी गीत बुझ्न खोज्यो त्यति मार्मिक छ। मनपर्ने जोडीको अभिनयले मन छोयो। loved it.

  • @narayanbohara9638
    @narayanbohara9638 3 роки тому +12

    आहा सारै राम्रो लाग्यो यो जोडि रियल मा पनि देख्न पाय हुन्थ्योनि♥️♥️

  • @gudjob5274
    @gudjob5274 3 роки тому +12

    सुपर ,डुपर 😍😍मन छोयो ,lovely 😍😍👌👌💝💙💟

  • @D.RSujan
    @D.RSujan 3 роки тому +11

    आहा, मीठो गीत ! सम्पुर्ण टिमलाई सफलताको सुभकामना।

  • @saroojkhanal2657
    @saroojkhanal2657 3 роки тому +46

    जति पटक यो गित सुने तेति पटक आँसु रोकियन कसैको यादमा 😭💔

  • @माम्बातामाङ्ग

    केहि धेरै मिठो शब्दा लेख्ने मन थियो तर के गर्ने अस्ति रमाईलो छ म पुजा बहिनी ले म आकाश सग मेरो प्रेम मा छैन भनेयो तेहि दिन देखि मन खिन्न्ना भयो हेन्साम आकाश को फ्यन जाती यता हजिर हुनु है♥️♥️♥️♥️

    • @grgst9093
      @grgst9093 3 роки тому +1

      Aaksh le matlab nagarepachi kati pachi laganu t sathi mero bf hoina t bhanu paryo ni tara pooja le maya garxa aakash lai i lvu pooja bainj

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

    • @aakritipradhan2230
      @aakritipradhan2230 2 роки тому

      Pooja Aakash love 😍 yes you are the love 😍 💗💗💗💗👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨🌹🌹🎂🌹🌹💗💗🌹🌹💯🌹🌹

  • @anzeelakiran7720
    @anzeelakiran7720 3 роки тому +18

    Mindblowing perform 😊🙏❣️❣️
    respect both aaku and pooja with all team❣️

  • @Abhivlogmyagdi
    @Abhivlogmyagdi 3 роки тому +11

    ऐले जता ततै पुजा र आकाश कै चर्चा छ उनीहरू छुटेको म हेर्न सक्दीन र नछुन पनि छीट्टै पुर्नरमीलन होस सम्बन्ध मा उदार चराब त अवस्य नै आउछ 🙏🙏🙏🙏🙏🙏

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @ganeshshrestha3379
    @ganeshshrestha3379 3 роки тому +33

    फेरि अर्को गीतमा पनि यो जोडीलाई छिट्टै देख्न पाउँ

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @मायाभुजेल
    @मायाभुजेल 3 роки тому +10

    जिन्दगी आखिर् दुई दिन को घाम छाया त हो।आकाश जि र पुजा जि हजुर हरु कैले नछुट्नु है। साचो माया त जोपायो त्येसले गर्ने हिम्तै हुदैन। आ हा कति राम्रो मिलेको जोडी छ।मान्छे को त के कुरा दैब को पनि आखा नलागोस है भगवान ।

  • @rambasnet7621
    @rambasnet7621 3 роки тому +6

    आहा मन नै सितल भयाे शब्द हरुले धन्यवाद सम्पुर्ण टिम लाई

  • @keshavsaud5946
    @keshavsaud5946 3 роки тому +14

    “कहिल्यै त्यो व्यक्तिलाई पीडा नदिनू जसले मनबाटै माया गर्छ। नत्र एकदिन मन त हुनेछ तर मनबाटै चाहनेहरु अहँ, कोइ हुने छैनन्..।”❤️❤️ ❤️

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @kbkarki2928
    @kbkarki2928 3 роки тому +37

    झकास भिडियो पुजा आकाश लगायत सम्पुर्ण टिमको सदस्य हरु लाई धेरै धेरै बधाई मिठो भिडियो को लागि amazing ❤️❤️

  • @toptoppot7606
    @toptoppot7606 3 роки тому +13

    माया जति लुकाउन खोज्यो त्यति देखिन्छ it's true they're in relationships before the day एउटाको गल्तीलाई स्वीकार्न नसक्दा दुवैले पीडा खेपीराछन् its really seen in puja de face 🙁
    If possible please be with each other 💖💓lot of love to all the teems for such a beautiful music video 💖💓🙈

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому +1

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @ruthlepcha2060
    @ruthlepcha2060 3 роки тому +17

    Best jori Akash and puja ❤️❤️ nice song 💖💖💖👌👌👌👌

  • @dazysubba821
    @dazysubba821 3 роки тому +11

    Congratulations team trending number 1 wah pooja Akash ko fans kati active xan yo ta sab Lai tha xa🤘🤘🤘🤘💝💝💝🤘💝🤘💝🤘

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @manjuregmi3680
    @manjuregmi3680 3 роки тому +16

    याे गित जति पटक हेर्छु त्यति नै मनमा पीडा बाहेक केही भएन धेरै धेरै बधाई छ पुजा अाकाश अनि सम्पूर्ण टिमलाई धेरै राम्रो गित अनि मार्मिक पनि

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @purnimagautam6932
    @purnimagautam6932 3 роки тому +34

    वास्तविक माया झल्किएको छ यो गीत
    मा अनि त मन छोयो आहा हरेक शब्द
    शब्द मा मिठासपन अनि मायालु जोडी
    को सुन्दर अभिनय 👌👫👫❣️❣️

  • @umakarki6870
    @umakarki6870 3 роки тому +11

    Waooooo 1 week samma pani tending 1 ma

  • @purnimagautam6932
    @purnimagautam6932 3 роки тому +28

    मायाको आवास दिलाउने गीत
    आहा धर्ति ❣️आकाश कति राम्रो

  • @shirjanasinjali1063
    @shirjanasinjali1063 3 роки тому +81

    यो song हेरेर नथाक्ने म मात्र होर ❣️😢🙏

  • @umakarki6870
    @umakarki6870 3 роки тому +28

    Puja aakas ko fyan haru le garda tending ma pariraxa geet pani ramro xa

  • @purnimagautam6932
    @purnimagautam6932 3 роки тому +12

    सानदार सुरुवात वाउ कति राम्रो गीत के फिल्म को स्टोरी भन्दा कम छैन साँच्चिकै मन छोयो 🎈🎈
    Pooja
    Aakash
    💋💋💋

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому +1

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @udhavshrestha2064
    @udhavshrestha2064 3 роки тому +11

    पुआ जोडी लाई अपारसफलताको सुभकामना धन्यबाद अर्जुन पोखरेल जि

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @purnimagautam6932
    @purnimagautam6932 3 роки тому +4

    साँच्चिकै गीत ले मन छोयो
    अनि पुजा आकाश को माया
    आहा❣️❣️👫👫❣️❣️

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 3 роки тому +91

    गित चाहिँ बबाल नै बनाउनु भएको छ सम्पूर्ण टिमलाई बधाई🙏🎉

  • @saritathapa5877
    @saritathapa5877 3 роки тому +23

    आहा कति राम्रो गित अनि अति सुन्दर अभिनय पुजा जि र आकाश जि को आगामि दिनहरुमा पनि यहि जोडिको गित हेरिरहन पाउ । कम्तीमा पनि २० चोटि हेरे तर पनि अझै हेर्न मन लाग्ने। आगमि दिन हरु पनि यहि टिम को गित सुन्न र हेर्न पाउ यहि छ हजुरहरू लाई मेरो तर्फबाट शुभकामना आदानप्रदान गर्दछु।💋💋💋😘😍👍💋💋😘🌹

  • @bishnupaudel3487
    @bishnupaudel3487 3 роки тому +19

    धर्ती आकाश जोड्नलाइ म सक्दिन तर मन संगै मन जोडौला वाचेपनी तिम्रै साथमा हुने हो हामी मरे संगै धर्ती छोडौला वा रे वा यो हो नी गीत को शब्दमा प्रेम ६ माया ६

  • @Najima.khatun720
    @Najima.khatun720 3 роки тому +10

    wowww 😍😘😘so sweet voice 💕💕💕💞💞💞💞💞 keep it up 👏👏👏👏👏 and thank you soo much for creating this music video 💞💞😘😘😘😘😘

  • @bicharighale4571
    @bicharighale4571 3 роки тому +12

    यो गीतले आकाश र पूजाको साचो माया प्रेम सम्बन्ध सदा सदा साथैमा रहोस । जय पशुपतिनाथ

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

    • @renushrestha7739
      @renushrestha7739 2 роки тому

      Vari song

  • @keshorgmmagardd9818
    @keshorgmmagardd9818 3 роки тому +12

    सारै राम्रो मिठाे अाज मा बनेकाे रहेछ याे गित सारै मिलेकाे जाेडि सधैंभरि मिलेर अर्को भिडियो देनु पाउ अाकास पुजा लाई बधाई सधैंभरि खुसि रहनु हाेला

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @purnimagautam6932
    @purnimagautam6932 3 роки тому +20

    सिम्पल पहिरन मा कति राम्री देखिएकी
    पुजा अनि आकाश को सुन्दरता आहा"

  • @official-ym8gz
    @official-ym8gz 3 роки тому +2

    धर्ती आकाश रिलिज भाको दिन देखि यति ठूलो फ्यान भाको छु कि आकाश र पूजा को यो भिडियो पछि हो मै ले आकाश र पूजा को हरेक मुभी इन्टर्भियु कुनै पनि नछुटाई हेर्ने गर्छु एक खाल को नसा नै बसेको छ मलाई त ! रात दिन आकाश र पूजा को भिडियो हरु मात्रै हेर्ने गर्छु ! I love both of you❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😘😘😘😘😘😘😘😘

  • @manusalami7937
    @manusalami7937 3 роки тому +13

    हे भगवान यो जोडीलाई सधैं सगै देख्न पाउ हे भगवान यो जोडीलाई किन छुटाउछै

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @anupnp7533
    @anupnp7533 3 роки тому +15

    मिठो गित राम्रो मान्छे काे आकु दा best of luck

  • @XFactorNepal
    @XFactorNepal 3 роки тому +34

    यो गीत ट्रेडिङ १ मा यसरी पर्नुले पनि आकाश र पूजा संधै साथ हुनुपर्छ भन्ने सन्देश दिएको छ । दर्शकको भावनालाई दुबैजनाले आदर गर्नुपर्छ । यो गीत सार्वजनिक गरिएको कार्यक्रम र यो गीत दुबैले लाखौंं नेपालीलाई रुवाएको छ । दर्शकको माया र भावनालाई दुबैजनाले कदर गरिदिनुहुन्छ भन्ने कुरामा आशाबादी छौं ।

    • @Ramkshrestha1
      @Ramkshrestha1 3 роки тому +2

      100% right

    • @BLOODY-o2
      @BLOODY-o2 3 роки тому +1

      @Deepson and Deepsina tei mathi lekheko xa tw🙂

    • @khimdhami2734
      @khimdhami2734 3 роки тому +5

      Yo git lai trending 1 ma puryan hami rat din na vani lagipareka xau yo sab puaa ko lagi ho hamra lagi ta kehi khoje ka xaunau hamro only chana puaa eak hunuparx🙏🙏🙏🙏💖💖💞💞🥰🥰♥️♥️👌👍

    • @haripun1139
      @haripun1139 3 роки тому +2

      💯👍️👍️👍️

    • @nirmalashresthadybala2420
      @nirmalashresthadybala2420 3 роки тому +3

      U r right sis moh t jhan yeti dherai rokoni aafulai samhalnai sakina tetibela.

  • @sanirthapa9011
    @sanirthapa9011 3 роки тому +6

    Jatti paltta heryo teti paltta herau herau lagnne kasto mitho geet kasto metto visual......... Thanks all team lai

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 3 роки тому +14

    हे भगवान यो के गित बन्यो,,जति पटक हेर्यो,,उतिपटक कमेन्ट गर्न मन लाग्छ्💚💚💚

    • @urmilarai9326
      @urmilarai9326 3 роки тому

      Same Vai,😭😭😭😭

    • @TheDivineMusic
      @TheDivineMusic  3 роки тому

      धन्यवाद हजुरहरु सम्पूर्णलाई हामीलाई हेर्दै र सुन्दै रहनुहोला 🙏

  • @ranjanarai2913
    @ranjanarai2913 3 роки тому +11

    यति धेरै राम्रो जोडी किन् छुट्नु खोजेको होला है न छुट्दा हुन plz सक्नु हुन्छ भने न छुट्नु न है🙏🙏🙏🙏💗