साला खाते प्रत्रकार भिउज को लागि थमबेल मा ममता को वकिल लेख्छ्स यो ममता को वकिल हो ? जब सम्म यस्ता भिउज को लागि तिगग्रम गर्ने प्रत्रकार हुन्छ्न जनता ले सहि सुचना कहिले पाउदैनन । यस्तो गलत लेख्ने भ्रम छर्ने लाई कार्भाइ गर्ने दिन कहिले आउला भगवान
यो महिला वकिल भनाउँदी नरेशकै पक्षमै बोल्दैछे।भेटिएका प्रमाणहरु बलिया छन् त फेरि किन नरेश निर्दोष हुनसक्छ,ममता जिउँदै भेटिन सक्छिन भन्नेजस्ता कुरामा नरेशकै वकालत गर्दैछे।महिला भएर महिलाको कदर गरिन यस्ले कहिँ यो पनि........
ममता जिउदाे कसरि हुन्छिन् घरमा रगतका टनटा चक्कु किन्नि सफा गर्ने केमिकल किन्ने अनि उमौन रहने श्रीमती हराउँदा पनि उसलाई एक पर्सेन पनि अाखा बाटएकथाेपा अासु अाछैन मारेर बिन पलास्टिक मा राखेर सुर्टकेसमा हालेर समुन्द्र लगेर फालि सक्यो अब कहा लास भटिन्छ
यो वकिल नि हो कि भोकल नि हो यति का समय सम्म जिबित भर्को भए कहाँ छन त ममता ।होइन यति धेरै प्रमाण भेटाउदा नि अझै कति प्रमाण चाहियो यस ले त्यो राक्षस को सपोट गरिराको छ यो पनि त्योराक्षस सङ्ग मिलेमतो छ
मलाई यो वकिलनि भनाउदिको कुरा चित्त बुझेन .एक थोपा भएनि एक लिटर भएनि रगत रगत नै हो भन्ने कुरा त हामीलाई थाहा छ नि तर त्यो रगत कस्को हो जनावर को होकि मान्छेको हो भन्ने त थाहा हुनुपर्योनि वकिल्नि😤
कुन कानुन मा न्याय पायो कस्ले यहाँ नमरेको मान्छे को सम्बन्ध नमिलेर दिबोर्स भयो अनि बाल बच्चा आमा को नभएर बाबा को हक लाग्छ भन्ने कानुन जब सम्म छ जस्को धेरै गल्ती हरु प्रस्तै छ अनि पछि उ आफै मरेर गएर नि आमा ले बच्चा लिन जादा फेरि कानुन लाग्ने यो देस मा मरि सकेको मान्छे ले फेरि कसरी न्याय पाउछ होला त 🤔 किन कि यो दुनिया त पैसा पावोर कै पछि लागि राको छ होइन र बिना पैसा मा कस्ले काम गर्छ होला र यो सन्सार मा
वाह ले नरेश की पक्ष मा बोल्नु भएको छ जस्तो लाज्ञो यो नेपालगन्ज होइन अहिले csi ले अनुसन्धान गर्दै छ र लास लुकेको आरोप जुइदो व्यक्ति लाई पुलिस ले लगौ 7:51 दैनन् | त्यो रागत को डिएनए पुलिस सग प्राप्त छ त्यसैले circumstancial evidence बाट जुरी ले आरोप लगाउनु पर्छ त्र सब लुकायेको आरोप जिउदो माम्छे लाई लगाउदैन्न | त्यसैले नेपाल पुलिस को तुलना गरेर हुदैम , युएसले कुटपिट गरेको छ त्यसैले त्यसै जे पाएँ त्यही नबोलौ र एउटा नारी को यत्रो दिन सम्म कोही. साथी का लुकेर बस्दै नन अनि कसैले त्यो गुगल मा search गर्दैनन् | उनले सञ्जालमार्फत पनि separation को लागी राखेको थिई थिइनँ त्यसैले नरेश को पक्ष मा नबोलौ र अनुसन्धान हुन् दिनु पर्छ | greencard भए पछी त्यहि को नागरिक समान हुन्छ | त्यहाँ को पुलिस र टिभी को fox5 r wusa को भिडियो हेरौ र हत्यारा लाई support नगरौ | पुलिस ले तेसो भए खाली हरायेको भनेर आरोप लाउथ्यो नाकी सब लुकाएर राखेको आरोप लगौथियन | त्यहाँ का प्रहरी नेपाल जस्तो राजनीति संरक्षक मा बिक्दैनन त्यसैले नेपाल को तुलना गरेर हुँदैन | नेपाल मा भ्रष्टाचार छ सबै बिधा मा अमेरिका का छैन |
कहिले वात योजना बनायेर मारेर फालेको छ । कहाँ बात भेतिन्छ के वकिल जि हत्यारा को समर्थन नगर्नुहोस् न ममता जिउँदै भएको भय दुधे नानी र बाबा आमाको बलिन धारा आँसु हेर्ने सक्थिन ?
मुख्य ब्यक्ति पुलिस को हात मा छ तर एतिका दिन सम्म पनि ममता को लास कि सास भेट्न् पत्ता लगाउन नसक्नु खै के खै के!! नेपाल मा भए सायद दुई दिन मा दुत को दुत पानी को पानी छुट्टाई सक्थ्यो
Huna ta life bitaune mamta mam le ho...tara yesto daar lagdo hatya bhane paxi ta waha ko shreeman lai sidhai fasi nai hunu parxa 💯 malai xahi rama singh mam le bhannu bhayeko kura maanu bhayeko bhaye mamta mam jibitai hunthyo hola ahile samma
Loer mamm tapai kadto kura garnu hunxa naresh ko sfhanta hor k vanna khjnu vako mamata jeudai xa vannu hunxa mareko vea k garnu huxa hajur jimmewari ho
Yo ta achamma ko case vayo CID serail haruma sabai parman haru le yeuta laai target gareko hunxa last maa arko nai aparadhi vetinxa testai ta hudaina yetro proof huda hudai purai film jasto banairaxan
Mamata Kafle को वकिल पहिलो पटक मिडियामा। ममता जिउँदै हुनसक्ने खुलाशा गरिन। नरेशको डरलाग्दो खुलाशा
ua-cam.com/video/WsMYgoL3dgo/v-deo.html
😢
😢
Nachahini kura Ra title nabanunuss kinaki ma Mamta kafle ko lawyer hoena
qqqqqqqqqqq@@@indirakharel-ym3tx
भिउज को लागि जनता लाई मिस गाइड गर्ने टाइटल थमबेल नहाल यार । पृत प्रत्रकारिता नगर यार
यो वकिलले .1% पनि सही बोले जस्तो लागेन
ए अन्तराषटृय महिला ओकिल
तपाइंको ओकिलत्व 100% फेल खायो धेरै न बोल्नु । कानुन= भुटौन ।
साला खाते प्रत्रकार भिउज को लागि थमबेल मा ममता को वकिल लेख्छ्स यो ममता को वकिल हो ? जब सम्म यस्ता भिउज को लागि तिगग्रम गर्ने प्रत्रकार हुन्छ्न जनता ले सहि सुचना कहिले पाउदैनन । यस्तो गलत लेख्ने भ्रम छर्ने लाई कार्भाइ गर्ने दिन कहिले आउला भगवान
हैन जिउदाे भएकाे भय अाफ्नाे सन्तान लाई यस्तो अबस्थामा कसैले छाेड्छ याे नरेससंग मिलिछ
eni ko kura nai aparadhi le bole jasto chha
हजुर ले भने जस्तै ममता जीवितै हुन म पनी यही प्राथाना भगवान सँग गर्न चाहन्छु।
यो पनि डलरमा बिके जस्तो लाग्यो है मलाई चाहिँ छिटो भन्दा छिटो छानबिन होस र यदि लास भए लास देखाउनु सास भए सास।
Honi
Good 👍
त्याे पापि नर पिसाज पापिलाई काेर्रा लाऐपछि ममताकाे लस कता छ भनिहाल्छनि पापिले
यो महिला वकिल भनाउँदी नरेशकै पक्षमै बोल्दैछे।भेटिएका प्रमाणहरु बलिया छन् त फेरि किन नरेश निर्दोष हुनसक्छ,ममता जिउँदै भेटिन सक्छिन भन्नेजस्ता कुरामा नरेशकै वकालत गर्दैछे।महिला भएर महिलाको कदर गरिन यस्ले कहिँ यो पनि........
सहि भन्नुभयो मलाई पनि तेस्तै लागो यो वकिल महिला अलिकति चै नरेश भट्ट होकि फट्टा हो त्यो पटि कै सपोटमा बोलिरहेकी छे जस्तो लागो
हैन नरेशकोकि ममताको हो बुझिन छेपारेको भरछैन दुइतिरै डलर चपाउन
She talked on point 🙏👍🏻
Justice for her!
justice for mamata kafle
ममता जिउदाे कसरि हुन्छिन् घरमा रगतका टनटा चक्कु किन्नि सफा गर्ने केमिकल किन्ने अनि उमौन रहने श्रीमती हराउँदा पनि उसलाई एक पर्सेन पनि अाखा बाटएकथाेपा अासु अाछैन मारेर बिन पलास्टिक मा राखेर सुर्टकेसमा हालेर समुन्द्र लगेर फालि सक्यो अब कहा लास भटिन्छ
justice for mamata kafle😢😢
आमा बाबु रुदै मिडिया मा आउदा अमेरिका मा सम्म आमा दादा आइपुगदा उनि जिबित भय आउदैन थियो यति भाइरल छ यो news
कालाे काेट लाउने काे मनै कालो कसरी बाेलन सकेकि हाे 😢😢
myam ko pani sahi kura ho 👍️👍️👍️
यो पनि नरेश देखेर डराए जस्तो छ
Right sister
Absolutely well said 👍
Right information Mam
यो पनि नरेस सति डराएको जस्तो छ जिउँदो निकालि देखाउनु पर्छ 😢😢😢😢
Yo kura stya hos ❤❤❤
You are right
She is right
नेपालीहरुले कुनै पनि देशमा न्याय पाउँदैनन्।
जिबितै होस भगवान हे प्रभु😢😢😢
ममता ले न्याय पाउनै पर्छ 😢😢
Mamata sis jibit vako vaya ta yetro din bacha bacha xadera basna sakinxa ta😭😭😭😭😭😭😭
वाेकिल दिदी नारिले नारिलाई वाेण गर्नु पर्छ बिचरा ममता😢😢😢😢😢😢😢
Good information 👍🏼 🙏❤️
डलर मा बिक्छन वकिल जता पैसा मिल्यो उतै केश पल्टाई दिन्छन
दिदी तिमि अमेरिका को वकिल कि पुलिस हो तिम्रो हरेक कुरा सुन्दा मलाइ त सबै कुरा हरु सत्य छैन भन्छौ किन तेसो भनेको तिमिलाइ राम्रै फोर्श भए छ जस्तो लागो
Akdam ramroo mam🙏🙏🙏
Thank you sister for good information 🙏🏻❤
Jiudai vy ramro hune thyo
Hajurko kura ekdam sahi lagyo family le saath time ma nadiekai ho
Hajur ta mamatako real sister jastai lagx ni
कानुन। नपडि। वकिल। भएको। जस्तोछ
sahi kura okoli shab🙏🙏🙏🙏
त्यो चक्कु कहाँ छ भनेर नरेशलाई खेर्नु पर्यो हजुर
Mamata jiudai rahun hjr ko bachan sattya hosh Bhagwan.
यो वकिल नि हो कि भोकल नि हो यति का समय सम्म जिबित भर्को भए कहाँ छन त ममता ।होइन यति धेरै प्रमाण भेटाउदा नि अझै कति प्रमाण चाहियो यस ले त्यो राक्षस को सपोट गरिराको छ यो पनि त्योराक्षस सङ्ग मिलेमतो छ
Asly vany poxi naresko saport liudoixi
यो वकिल हैन किन भने नरेश को पक्षमा बोल्दै छ यो पैसामा बिकेको छ नत्र यति समय बितिसक्यो पत्ता किन नलागेको ! नेपाल भन्दा नि खत्तम रै छ त्यो ठाउँ
ओकिल सावकाे भनाइ सत्य हाे।तर भियर्स बटुल्न असत्य समाचार बनाउनेकाे पछि नलागाै
यत्रो भैसक्यो पछि ममता जिउँदो भए निस्कन्थ्यो अहिलेसम्म किन लुकेर बस्छिन् र त्यो नानीको माया आइसक्थ्यो । छैन मारेको छ। खरानी भैसकेको छ।
Mamata ko justic hunu paryo, mam.
खतम ओकिल
Current lagaunu percha Naresh killed ममता. Facial expressions attitude and past police investigation proved he is criminal.
100मम100झुट जिबित छैनिन ममता
यलाई नरेस ले बिय गर्छ भन्ने आस छ कि केहाे
अपराधीले उन्मुक्ति नपावोस।
यिनलाइ पनि पापिले किनेजसतोछ वकिल भएर डलरमा नबिक ममताको आसुले तिमिलाइ पलछ ममताले नेयाय पाउनुपछ
I think she is Naresh lawyer
संसारको केश उदाहरण देखाउने हैन ममताको केश जस्ताको जस्तै बोल की लास की सास देखाउनु पर्यो
तो पापिलाई सजाय दिनु पर्छ आमा बुबालाई दोश नदेउ
जो आयो गुलेली खेल्यो मतेङ्राको सत्यनास
सहन सक्दा सम्म त कम्प्लेन नै गर्दैनन् छोरीले।
मलाई यो वकिलनि भनाउदिको कुरा चित्त बुझेन .एक थोपा भएनि एक लिटर भएनि रगत रगत नै हो भन्ने कुरा त हामीलाई थाहा छ नि तर त्यो रगत कस्को हो जनावर को होकि मान्छेको हो भन्ने त थाहा हुनुपर्योनि वकिल्नि😤
ममता खाेजि भए र
मारेको जिउँदो भएको निश्चित गरन पाए हुन्थ्यो ।
पत्रकार महोदयले घरिघरि अघाडिको अतिथिलाई कुरामा फँसाएर गलत बोली कबूल गराएर आफ्नो अन्तर्वार्ता भाइरल बनाउने घृणित प्रयास गरे जस्तो लाग्यो।
Teso bhaya jiudo xa bhanxan manxe agi leraunun ta yati mareko xaina bhani kin bekarma lafada garirako ta
nice❤❤❤
कुन कानुन मा न्याय पायो कस्ले यहाँ नमरेको मान्छे को सम्बन्ध नमिलेर दिबोर्स भयो अनि बाल बच्चा आमा को नभएर बाबा को हक लाग्छ भन्ने कानुन जब सम्म छ जस्को धेरै गल्ती हरु प्रस्तै छ अनि पछि उ आफै मरेर गएर नि आमा ले बच्चा लिन जादा फेरि कानुन लाग्ने यो देस मा मरि सकेको मान्छे ले फेरि कसरी न्याय पाउछ होला त 🤔 किन कि यो दुनिया त पैसा पावोर कै पछि लागि राको छ होइन र बिना पैसा मा कस्ले काम गर्छ होला र यो सन्सार मा
येति धेरै प्रमाण फेला पर्दापनी यो आइमाई को पर्छे भट्टको yeuta महिला भयेर अकालमा नाबालक बच्चा छोडेर मरो बाचो था हुन्न
वाह ले नरेश की पक्ष मा बोल्नु भएको छ जस्तो लाज्ञो यो नेपालगन्ज होइन अहिले csi ले अनुसन्धान गर्दै छ र लास लुकेको आरोप जुइदो व्यक्ति लाई पुलिस ले लगौ 7:51 दैनन् | त्यो रागत को डिएनए पुलिस सग प्राप्त छ त्यसैले circumstancial evidence बाट जुरी ले आरोप लगाउनु पर्छ त्र सब लुकायेको आरोप जिउदो माम्छे लाई लगाउदैन्न | त्यसैले नेपाल पुलिस को तुलना गरेर हुदैम , युएसले कुटपिट गरेको छ त्यसैले त्यसै जे पाएँ त्यही नबोलौ र एउटा नारी को यत्रो दिन सम्म कोही. साथी का लुकेर बस्दै नन अनि कसैले त्यो गुगल मा search गर्दैनन् | उनले सञ्जालमार्फत पनि separation को लागी राखेको थिई थिइनँ त्यसैले नरेश को पक्ष मा नबोलौ र अनुसन्धान हुन् दिनु पर्छ | greencard भए पछी त्यहि को नागरिक समान हुन्छ | त्यहाँ को पुलिस र टिभी को fox5 r wusa को भिडियो हेरौ र हत्यारा लाई support नगरौ | पुलिस ले तेसो भए खाली हरायेको भनेर आरोप लाउथ्यो नाकी सब लुकाएर राखेको आरोप लगौथियन | त्यहाँ का प्रहरी नेपाल जस्तो राजनीति संरक्षक मा बिक्दैनन त्यसैले नेपाल को तुलना गरेर हुँदैन | नेपाल मा भ्रष्टाचार छ सबै बिधा मा अमेरिका का छैन |
Okil ko Biswash grne sbi
Bhrastachari ko don ho
कहिले वात योजना बनायेर मारेर फालेको छ । कहाँ बात भेतिन्छ के वकिल जि हत्यारा को समर्थन नगर्नुहोस् न ममता जिउँदै भएको भय दुधे नानी र बाबा आमाको बलिन धारा आँसु हेर्ने सक्थिन ?
खाने भाडाे बनाएकाे छ युटुवर ले यस्ता नि वकिल हुन्छ ??
मुख्य ब्यक्ति पुलिस को हात मा छ तर एतिका दिन सम्म पनि ममता को लास कि सास भेट्न् पत्ता लगाउन नसक्नु खै के खै के!! नेपाल मा भए सायद दुई दिन मा दुत को दुत पानी को पानी छुट्टाई सक्थ्यो
Khoji garam Dosilai krarbai gatam arulai dosh nalau
Huna ta life bitaune mamta mam le ho...tara yesto daar lagdo hatya bhane paxi ta waha ko shreeman lai sidhai fasi nai hunu parxa 💯 malai xahi rama singh mam le bhannu bhayeko kura maanu bhayeko bhaye mamta mam jibitai hunthyo hola ahile samma
ममता जिउँदी छैनिन यो ओकील नी पागल जस्तै लाग्यो😂
भनेपछि नरेश बच्ने भयो अब
कामनपायकाे मिडिया हाेस त झाेलाबाेकेर हिड पैसा कमाउने खेलाे गर्ने ??
यो। वकिल। भनौदिकोपि, वकिल। डलरमा। बिकेजस्तोछ
नेपाल र अमेरिकामा तुलना गर्छन खोइ के भन्नु
आमाबाबा को त त्यति ठूलो गल्ती रे फेरि नरेश को घरको कुरा गर्दा हामिले देखेका छौ रे🤐🤐
Loer mamm tapai kadto kura garnu hunxa naresh ko sfhanta hor k vanna khjnu vako mamata jeudai xa vannu hunxa mareko vea k garnu huxa hajur jimmewari ho
जिउदाे भए यत्राे मिडियनमा परचार हुदन अाउथिन याे पनि पैसमा बिकि हाेला
Mamata jiudo xin ki nai naresh le k vanxa ta naresh lai bhakaunu pariyo ni ta
यो माचिकने नरेसलाई नेपाल ल्यार छोर बाकी काम नेपालि जन्ताको
. . . Mh
Polygraphy test huna parxa yo naresh bhanne hatyara lai
Court Marshall hunu parney Naresh lai, khas k ho vanera Army ley Pani investigation garnu parney hoina ra ?
K yha chahi korra Hanna mildaina 😢? Kaha chha ta mamata ko baday. ??
Ke kura sunnu paro he Bhagwan jiudo xa bhane thodi afule maya gareko afno mutuko tukra kasle xodna sakxa tyopani tetti sani nanilai
थुक्क यस्तो वकिल रे घटना भकोभए रे पुरै हत्यारा को सपाेट मा बोलिराको छ नारिको दुस्मन नारिनै हुन्छ 😳😳😳
केकुरा हौ एस्तो नरेश ले फोन बाटै मार्छु भनिरहेको छ अब कति पर्माण चाहियो
Hello Medam Timi k Kura gareko sancharko jabanaxa bujhnu Bho atidin samma kina phone Aayna
Nepali people in that community in US are saying that mamta had affair with another man.
Yesko jhagalta ukhelna parne raixa esto pani okil hunxa vanya naresh ko dd raixa
Yo ta achamma ko case vayo CID serail haruma sabai parman haru le yeuta laai target gareko hunxa last maa arko nai aparadhi vetinxa testai ta hudaina yetro proof huda hudai purai film jasto banairaxan
E okil ni ta nares ko okil hunu parxa tinko kura anusar
namoreko vaya kina ayana ta ajhai samma bichari but jibit hos vanxu mata
Hoina patrakarita garnu lai ta alik siknu pani parchha ni hou !
Jiudai xa vaneta xorilai naxatna parni dut khani xorilai kin xorteyo holar jiudai vako vaya kasto kura gareko okille
1o
Lasha ki shash chahiyo hamro cheliko
Mamtako wakille yesto bhaneshi Aba mamta le nyay paulin ta
मुखमा मण लागेन भनेर पैसाकाे पछि नलागौ वाेकिल त्याे पापिले ममतालाई मारेकै हाे मारेर खायाे पनि तेस्लाई फासिकाे सजाऐ दिनै पर्छ
Katima bikis naresh lai bachaun