नारी - १४४|| Naari || Episode -144 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial ||July1st 2024
Вставка
- Опубліковано 30 чер 2024
- नारी - १४४|| Naari || Episode -144 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, July 1st 2024
bit.ly/rbmediaofficial
Act:
Sarmila Sharma
Bimala Giri
Ramhari B.C.
Mina G.C.
Anju Hamal
Angel BSK
Kalpana B.C.
Sandhya Khadka
saroj Dahal
R.K. Gomba
Santosh Shrestha
Gobinda Thapa
malaika Basnet
Binod Ghatani
Bhagwan Bhandari
Samrat Ghimire
Sneha Kshetri
************************************************************************
Directon : Ramhari B.C.
Writer: Shiva Sharma
Producer : R.K. Gomba
Make up : Kalpana Bc
Camera/Edit : Pawan Bhujel
Management : Anil G.C.
Song : Pasang Lama Sherpa
Background Music :Binaya Karki / Ram Krishna Thapa
Music/Arrange/Mixing/Binya Karki
Studio: Aarohi Entertainment
Singer:Pass Dolma Sherpa
************************************************************************
#Naari_Ep144 #Ramhari_BC#Naarinepalishortmovie
सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
***********************************************************************
Don't forget to like & subscribe Ramhari BC official UA-cam channel.
........................................................................
All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | - Розваги
bit.ly/rbmediaofficial
मलाई नारी सिरिएल मन परेन खालि आकाश रदेवी लेदुख पाको नहेर्ने
आसाम ईन्डीया बाट हेर्दैछू
ma aaja bata herdina yo serial devi ko sakti ko proyog hunu parni but yo vayana😢
😂❤❤❤
Naari😢😢😢😢❤❤❤❤😂😂😮😮😅😅😊😊
देबी र आकाश को जीत हुनु पर्छ र गौरब को छिटो होस आउनु पर्यो
होनि कहिले सम्म होत हामिले हेर्न पाउने
अब गौरब को होस आयर बदला लिनु पर्छ❤❤
केको होस आउने होर मोर्ने देखाउने होला सिरियल पनि केन केको
देबि र आकाश को जित हुनुपर्छ है अरु त त्यसतै हो😊😊😊
Yo Aakash ra Devi ko ta natakai dherai vayo
यो सीता को दादा गिरि धेरै भयो🤜🤜🤜🤜
सही हो
अब त गौरव को होस आउनु पर्छ आकास र देबि को जित हुनुपर्छ सदै एउटै कथा अलि बडि नै bhayo अब गौरव को होस आउनु पर्छ भन्ने जति हाजिर हुनुस त
ho gaurabko hos ani devira akasko jet ni ani saritale sitako kartud bataunahi parxa sara samajlai
उम भनेया
५ मिनेट मा फर्वाड गर्दै हेर्न पर्छ, एउटै कथा तन्काइराख्दा।
म❤❤❤❤
Dive ra akes la sukka pawnu parcha ❤❤❤❤❤❤❤❤❤❤
धिन लाग्दो नारी सिरियल यो गौरव को बुडि त झन खतम जाहा पनि गुन्डिनी 🙄🙄🙄🙄रिस उठेर आउँछ अब त हेर्न मन लाग्न छोड्यो
Same
उम्म के कति त्यही सिताको मात्र राम्रो देखको जतनी यस्तै रोल यो सिताको बेसी रिस उत्नी घिन लग्नी आइ मै 😡😡
अब त गौरव काे होस् आउनु पर्छ।
चाडै सिताको कर्तुत थाहा hos अनि खत्रा छ आजको गुन्डाहरुको इन्टृ❤❤
अब देबि र आकालाइ आमाले आफ्नो घरमा लिनु पर्छ मिल्नु पर्छ नतरभने यो सिरिय म हेर्न छइन जइले पनि देबिले दुख पाको हेर्नपर्ने🎉❤❤❤
aakasa ra debiko jit hunu parchh❤❤❤
याे भिडियो अब कसै ले पनि नहेर्नु हाेला छिछिछिछि खालि दुख मात्रै ताे छुचि माेटि हरुले कैहिले पाउने दुख अब याे भिडियो बन्द गर्दा हुन्छ छिछिछि
Ma pani herdina aaba yo siriyal xixi🎉🎉
गौरव को बहिनि आमा को सहेको स्टोरी धेरै भयो हजुर
Yo serialma tyo sitako aatyacharaali badhi bhayoki chitta bujhena haina serial banauda Pani eutai man6e(sita) KO tgo aamanabiya ani krurra rup
@@user-zz1lk8pe3l हो नि हजुर एउटै जिद्दि स्टोरी मात्र भयो सिताको जिद्दी स्टोरी पार्ट मात्र भयर कस्टुमर भिउर घटिसके अझै त्यै पार्ट मात्र छ
Ho vanya herna ni ali farak story hos na hai😊
@@basundharaghale457 honi malai ta yo gourab pariwar ko part nai man pardina vanya
होनि धेरै सहेको देखाएको नि राम्रो भएन
भुमिकाले सासुहरूसित हातेमालाे गरेकाे मन नपरउने जति यता अाउनुस है 🙏
जे पिती सिरेल जती खेर नी तेही लदाई र दुख एउटै लाई मात्र केटा केटी को खेल जस्तो
Ho vnya
कइले काहि त सबैलाई सुख शान्ति भएको हुनुपर्छ नि यार
सीता बन्ने आइमाई कस्तो परेछ❤❤❤❤❤❤❤❤❤❤
अब देखि म नारी सिरियल हेर्दिन जहिले देबिले मात्रै दुख पायको
सीता सिरियल जस्तो हुनु पर्छ सिरियल त दुःख पाउने ले दुःख पाकै छ सुख पाउनी ले सुख मात्र पाको छ हेर्न मन लाग्दैन यो सिरियल
देबि र आकाश को जित हुनुपर्छ अल्छि नि आम लाई हजारै हुनूपछ
एक दुई पटक हार हुनु त स्वभाविक हो तर यहाँ त कहिल्यै पनि आकाश र देवीको जीत भएको देख्न पाइएन ।अब अर्को तर्फ सधैं सीताको जीत ।सीताको बुढालाई कहिल्यै सन्चो नलाग्ने ।हेर्दा पनि वाक्क दिक्क लाग्ने ।
देबिले र आशाले सु:ख पाउनुपर्छ । 😊😊😊😊😊😊😊😊😊😊😊😊
Dukha hoina sukha harnu parxa yar dabi ra aaks ko kati harnu dukha 😢
नारी सिरियल हरेक हप्ता नछ्टाइक हेर्ने कोको हुनुहुन्छ ❤❤🥀❤️💐👉️🙏🙏🙏
पहिला त सारै मनपर्थ्यो आहिले त खासै मन पर्दैन खाली देउता बन्नु बाहिक आरु केई हुँदैन बद्ला नी कस्तो खालको होकोनी 😊😊😊
Pp
Me❤
🎉🎉🎉🎉🎉Yyh@@sagarbhujel9599
@@RojinabhomjanTamang होनि दि……
आज त राम्रो लगेन
😮😮😮 देबी र आकाश को जित भएको हामी हेर्न चाहान्छौ बिराटनगरबाट 😮😮😮😮🎉❤
नारी सिरीयल कति राम्रो छ ।होेर्न आम
धेरै धेरै राम्रो सिरियल नारी
१ देखी १४४सम्म हेर्ने म हो यो सिरीयल मलाई अतिनै मनपर्छ झापाको दमक बाट ❤❤❤❤
आहा कति राम्रो नारि सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓
this is not a good serial
राम्रै छैन उस्तै उस्तै
❤❤❤❤
योसीरीयल हेर्नमन लागनछोडो नेपाल भरीका बच्चा सबै बिग्रने भये
एकले अर्कालाई support गरम मिलेर अगाडि बढम 🙏 keep supporting Common Guys ❤
Support me maile ni gareko xu
My ❤❤favourite serial
❤❤❤
❤❤❤❤❤❤❤❤❤
My favorite serial nari ❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
🎉🎉🎉🎉
❤❤❤❤❤❤
आज भोलि खासै राम्रो लाग्न छोड्यो यो सिरियल नारीले दैबी शक्ति पाएको छ आपतकालीन अबस्थामा प्रयोग गरेको देखिएन पछिल्लो शृङ्खला खल्लो हुँदै आएको छ
नारी सीरीयल आमा र छोरा लडाइँ लडनु हुदै न
😊
अर्को भाग मा गौरब को होस आको हेर्नू मन लाग्यो अनि आकास ले देबि लाई बचाउनु पर्छ
Ramro chha .
बिरामी लामो देखायु हेर्न मन हुन्न ।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ very nice 💯
राम्रो लागेन तर पनि देबि र आकास को जित होस
यो सिते लाई चै मारे को हेर्न मन छ मलाइ
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारत महाराष्ट्र कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू कुन कुन ठाउँ बाट हेर्दै हुनुहुन्छ नि अहिले ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
झन हेर्नै मन नलाग्ने सिरियल बनाएर
Naari serial aaudo dinharuma ajhai ramro bhako dekhna pau
मन पर्ने एक सिरियल यो पनि हो
My favourite serial ❤❤ from Kolkata India
यो सिरेल राम्रो भएन पिलिज फ़ेरि जैले देबि र आकास ले मात्रै हो दुख्ख पाउने
एक अर्कामा नमिली अगाडी बडम है किनकी आज सपोर्ट गरेर के गर्नु भोलि अनसपोर्ट गर्नुहुन्छ तपाईहरुले❤❤❤
एक ले अर्को support गरी अगाडि बढौँ !
Back me❤❤❤❤
नारी श्रीयलाई मन पराउने साथीहरूलाई love you all
Back ❤❤❤❤❤❤❤❤❤
Back ❤❤😂❤❤❤❤❤
Back 😂😂😂😂😂😂
नारी सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉
❤❤❤❤❤
🎉🎉🎉❤❤❤❤
@@kumaritamang9701to be a part of the day of the day of the day of the day of the day of the day of the day of the day
@@kumaritamang9701the day of the day of the day of the day of the day of the day of the day of the
@@kumaritamang9701the day of the day of the day of the day of the day of the day of the day of the day of the day of the day of the day of the day of the day othe and the day of the day of the 14:22 day of 14:23 the day of the day of the day of the day of the day f the day of the day of
कति गन गन हो।सत्यको जहिले पनि हार यो त पटक्कै भएन है।
यो सीता भनौदी राक्षेस्नी भए को कुनै सिरिएल पनि हेर्न मन लाग्न छोड्यो
मन परेन आजको episode
नारीले सुख पाएको हेर्ने को को हुनुहुन्छ सबैले लाईक गरेर कमेन्टमा बताउनु होस् ❤❤❤❤❤❤र कहा बाट हेर्दै हुनुहुन्छ कमेन्टमा बताउन नर्बिसिनु होस् 💓💓
😢😢
😢😢😢
नारीले छिटै सुखका दिन पावस
बैतडी
😢me
😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏
सीता भनेको माता हो तर यो सिरेलको सीता कलक्क हो यसले दुख पाको आउनु पर्यो❤❤
जापान बाट कोको हुनुहुन्छ ?
m pni xu❤❤❤❤
तलाइ आशा बिशोकर्मा पापिनी गुन्दिनी अपराधिनी आकाश र देबिलाई कति दुख दिन्छस पापिनी 😢😢
फेरि देवीले फेरि दुनिया भगवान पुकार्नी शक्ति भन्ने हो भने केही पनि छैन जहिले पनि गुण्डाहरूले बोकेर लाने शक्ति के माग्छ हो देवी।
गौरब चाँडै होसमा आएर सिता र मिलनलाई सजाँय दिनुपर्छ भनि सोच्ने साथिहरु ले यता आएर मिठो कमेन्ट गरिदिनुस् है ❤🙏॥
गुडआकास देबिकाे जितहुनु परथाे हैट
देबि र आकाश को जित हुनु पर्छ।❤❤
अब गौउरबको होस आउनु पर्छ।कति बिहोस
देखाएको योत अति भो देबि र आकासको
जित भाको हेर्ने मन छ।हामिलाइ
नारिले ❤सुख पाएलो देख्न मन छ🙏🙏🙏🙏🙏🙏
Jay Shree Ram 🙏🚩🕉️🚩
आकास र देबिले बदला लिनुपर्छ र गौरबलाई छिताेहाेसमा ल्याउनुपर्याे र सितालाई तु कारबाहिहुनुपर्याे
दामि छ नारि सिरेल कूनै भिन्न भन्दा कम छैन सिरेल अाकास र देबि मर्नु हुँदै न बदला लिनु पर्छ शुभकामना सबैलाई
My best siriyal nari ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
Malai tw lastai Mon prax nari siriyal 1bag Dekhi aaj samma nxutai Kam herxu nari siriyal moh Tara abo Aakash rw debi le sukha paunu prayo rw gaurab ko hosh xitai aaosh 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
मलाई त यो सिरियल सारै मन पर्छ ❤❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉❤❤❤❤❤❤❤❤
अब गौरब होस मा आउनु पर्छ र। आकाश र देबि को जित हुनुपर्छ यो सिता लाई पनि तह लगाउनु पर्दछ भन्ने जति यता हाजिर हुनु है ❤❤❤❤
राम्रो लागेन सदै देबिले दुख्ख पायकाे हेर्न सक्दिन
Devi ra akash ko jit hosh bhana hajir ra like garam ta❤
याे कालिका भन्नि देबिकि सासू ज्यान्मारा र, सीता भन्नि डेडिलाल लाई छिट्टै तह लगाउनु पराे इ नि हरुकाे अत्याचारले धेरैनै सिमाना नागि सकाे अबत
फेरि पनि देबिले दुख पाएको बनाइयो छि कति उस्तै उस्तै कथा आउँछ हो जति खेर नि फर्की फर्की
नारी सिरियल हरेक नछटाइक हेर्नै कोको हुनु हुन्छ
अब गौरब को होस आयर बदला लिनु पर्छ
अब यो सिता लाइ सजाय देको हेर्न मन छ
आकाश र देबी गौतम सरीता सरीाताको आमाले न्याय पाउनु पर्छ सिरहा लाहन बसेर हेर्दै छु
गौरवको छित्तै होस आउनु पर्छ र त्यो सीता सङ्ग बद्ला लिनु पर्छ
अर्को हप्तामा गौरव को होस आउनु पर्छ र देबि या आकाश लाई दैबिक शक्ति आएर त्यो गुन्दा हरुलाई आकाश लाई जसरी सजाइ हुनु पर्छ
Aaaaaaaaaaaaa
My favourite siriyal
सिरियल सकारात्मक सोचबाट भन्दा नकरात्मक सोचलाई प्रधानता दिएर बनाउदा समाजमा नकारात्मक घटनाको सिकायत तुरुन्तै गरिन्छ भने सकारात्मक सोचले स्थान पाउन सक्दैन,सकारात्मक सोचलाई व्यवहारमा उतारेको कथावस्तु समेटेर सिरियल अगाडि बढ्दा राम्रो हुन्थ्यो।
योत अति भयोहइ देबिले दुख पाएको हेर्न सकिन्न
Good serial
My favorite serel 🎉🎉❤❤
🙏🙏गौरव जी को कहिले होला होस् आउनी पनि छिट्टै होस्मा आएर अनि त्यो सीता सँग बद्ला लिएको हेर्ने मन छ ❤❤❤
सधैंको मार पिट हेर्न पनि डर लाग्ने 😂
धेरै राम्रो छ सिरेल ❤❤❤❤
नारी सिरेल धेरै फितलो भो अब गौरवको होस आउनु पर्छ
Ramro lagen aticar vyo
देवी र आकाश को जित हुनुपर्छ अब गौरव को पनि होस् आउनु पर्छ र सितालाई बदला लिनुपर्छ❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
🎉🎉🎉🎉❤❤
Very nice serial
यी दुईवटि आइमाई लाई त देखे पनि रिस उठछ जहाँ पनि मार्ने काट्ने मात्र गर्छन दुख पनि सधै यौटालाइ मात्र हुने कथा पनि कस्तो हो