नेपालमा क्रिश्चियन भित्राएकै राजाले हो : आहुति Aahuti || PRARAMBHA EP-09 |
Вставка
- Опубліковано 29 лис 2023
- As an alternative media, today we are leading such a blissful journey, we are very much thankful with our viewers, listeners, as well as advisers. Behind this successful journey, there’s so many kind hearts contribution, who is the main engine to bring this institution in this trustful height. For us, our each & every team member is the supreme messenger of the super power, that’s why, they are investing their whole positive effort without any hesitation. We would love to wish to all of you, that all the happiness and prosperities may inter in your life.
Follow us at web :Nepaldrishya.com
Facebook : / nepaldrishynews
twitter : / nepaldrishya
instagram : / nepaldrishya
tiktok : www.tiktok.com/@nepaldrishya?...
other videos
www.youtube.com/watch?v=Rp6yt...
Any kind of Collabration
Phone : 014105112
Gmail.com : nepaldrishyamedia@gmail.com
एकदम सहि समयको सबैभन्दा ठूलो बिचार विमर्श गर्न सक्ने क्षमतावान व्यक्तित्व हुनुहुन्छ उहाँ।
आहुति को अगाडि नेपालका एक से एक पत्रकारहरु मक्ख भयर सुनेर मात्र बस्छन।
आहुति मेरो खास सिद्धान्त भयको मान्छे जस्तो लाग्यो
धेरै राम्रो विश्लेषण गर्नुभयो आहूति सर । keep raising your voice we with u!!
0⁰
Number 1 intellectual personality in nepal
आहुति ज्युले सहि विश्लेषण गर्नुहुन्छ सधै वहाकाे बातचित तर्कसहितकाे भएकाे हुनाले सुनिरहनु मन लाग्छ😊
महा झोले रछस
@@sachinkhadka7847तँ चैँ काठ बाेक।
अरुलाई झाेले देख्ने तराे पनि बिचार राख कतिकाे विद्वान रैछस हेराैं।
आहुती जस्तो ब्याक्तिहरू यो नेपाली समाजलाई अति आवश्यक छ। यहाँलाई स्यालुट छ सर
महा झोले रछस
नेपाली समाजको स्थायी शान्ति को लागि धर्म निरपेक्ष को अविलम्ब कानुन बनाउन जरुरी छ।
100%right
Lutuwaharuko deshma budhdiko kura kasle sunne
अाहूति जस्तो दुरगागी नेतृत्वलाई नेपाली जनताले चिन्न नसक्नु ठुलो विडम्बना हो । अाहुतिको विचार सरल , स्पष्ट छ । विचारको मनन गरौ र व्यवहारमा उतार्ने प्रयत्न गरौ।
अत्यन्तै बुद्धिजीवी राजनीतिक बिष्लेषक आहुती ज्यु प्रती नमन छ धेरै कुराहरू छर्लङ्ग पारिदिनु भयो सर❤❤
आजको बास्तबिक हाम्रो धरातल के हो बुज्नलाइ आहुति सरको दुइ चार अन्तरबार्ता हेर्नै पर्छ बिस्व इतिहासको ज्ञान भएको नेपालको लागि उहा जतिको मान्छे भेटिन अहिले नेपालको सबै दल नेता दलाल हुन आम नागरिकको हितमा कुनै पार्टि कुनै नेता छैनन सब चोर सामन्ति छन नेपाल मा 🇳🇵🇳🇵🇳🇵
१ नम्बरमा कार्यक्रम हेरे २ नम्बरमा टिप्पणीकार महोदय / महोदया को-को सर्सर्ती हरियो गजब लाग्यो: मेरो टिप्पणी चाहिँ - आहुती सर जिन्दावाद !!
great leader ahuti sir
Great leader of our country . IAM big fan of aahuti ji
Please join us
सान्दर्भिक विश्लेषण आहुती ज्यु को👍️👍️👍️👍️
रबि लामिछाने,राप्रपा ई सबै अनुसन्धानकाे कमि भएकाे पार्टि,ब्यक्तिले हामी किराँती सभ्यताकाे प्रचलनलाई हाम्राे बिरुद्द अभिब्यक्ति दिएर हाम्राे आस्था ,परम्परा, र चलनचल्तिलाई आच पुर्याएकाे छ सम्पुर्ण किराँती जनताहरुले ईनिहरुलाई vote हाल्नु भन्दा अगाडि १०० पटक साेच्नुहाेला🙏जय किरात✊✊
आहुती एउटा नेपाली समाजको दार्शनिक व्यख्यता हुन ।
आहुती सर को भनाइ यथार्थ छ
अति उत्कृष्ट बिश्लेशक क . अहुति
सहि विश्लेषण नेता आहुती जत्तिको हुनुपर्छ
100% सहमत छु आहुति सरको कुरा
एकदम सही विश्लेषण ।
मलाई आहुती सरको तर्क मनपर्छ ।
उहा सन्सारकै निम्ति बिचारक ब्याक्ति हुनुहुन्छ्। नेपालमा उह जस्तो बिचारशिल ब्याक्ति पाउन सकिन्दैन्। धन्यवाद आहुति सरलाई।
100%
I am here for ahuti
सही विश्लेषण आहुति जी को ।
हिजोआज खासै कसैका अन्तर्वार्ता सुन्न मन लाग्दिन आहुतिलाइ किन किन सुनौ सुनौ लाग्छ ।
❤❤❤
Real leader if Nepal,great analysis on each sector
Good point aahuti sir
सहि विश्लेषण आहुति सर।
अाहुति सर लाई सम्मान गदछु
यस्ताे ज्ञान भएकाे अहिले सम्म देखेकाे थिएन फेरि पनि सम्मान ब्यक्त गदछु
जबर्जस्त तर्क दिनु हुने आहुती ज्यु लाई नमन 🙏🇳🇵
महत्वपूर्ण र सान्दर्भिक विचार
आहुति जि को बिष्लेशण अति सकारात्मक comment हरु देखिन्छ तर चुनाब लड्ने हो भने यिनै ले खुट्टा छ्याप कटिदिन्छन 😢
आहुती सर प्रति हार्दिक सम्मान प्रकत गर्दछु । उहाँको विचार प्रति सहमत हुनेहरुले लाईक गर्नुहोस् ।🙏🙏
आहुति सर ! सताब्दियौ देखि थिचोमिचोमा परेका सोझा-सिदा जनतनहरुको आँखा र आवाज । सलाम छ आहुति सर !!
तार्किक मिठो बिश्लेषण को लागि धन्यवाद सर।
आहुती सर को बिचार लाई सलाम बोली मा 100% तार्किक
Aahuti is the demand of the time. He must train the new generation to take the society forward.
Great analysis ❤
Rare gems like aahuti sir
Truth always stands alone but rest will follow gradually anyway…👍💪👏🏼👏🏼👏🏼
नेपाली राजनीतिको ईतिहासमा कमरेड आहुति जत्तिको कम्युनिष्ट विचार सिद्दान्त र विश्वब्यापी पुँजिवादी ब्यवस्था दक्षिण एसियाली समाजको जात ब्यवस्था पितृसत्ता र विज्ञान र प्रविधि बारे राम्रो ज्ञान भएको र आगामी नेपाली समाज लाई सहि बाटोमा डोर्याउन सक्ने सक्षम राजनितिज्ञ हुन कमरेड आहुति उहाँ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र नेपाल बाहिर पनि थुप्रै देशहरुमा संगठन निर्माण भैसकेको छ र निर्माण हुने क्रम निरन्तर जारी छ कमरेड आहुतिको बिचार र पार्टीको बिचार सिद्धान्त र कार्यदिशा मन पराउनुहुने साथिहरुले सम्पर्क गर्नुहोला Reply गर्नुहोला
हो हो बिदेशी को dollare हरु धेरै राम्रो। अनि त जस्तो झोले हरु पनि बहुत राम्रो हो😅😂
नेपाल टेलीभिजन रेडिपो नेपाल जस्तो देशको प्रमुख संचार कर्मी ले नै संबाद गर्छन ।जति अन्तरवार्ता लिए उति खारिएका छन ।
यस्तै बिचार राखेर डलर तिमी चै खाउ आहुतिले चै तिमिलाई निसुल्क दिन्छन।@@sachinkhadka7847
Ahuti ji ko bichar ekdum yethartha dharatal ma ubhiyeko hune vayera nai sadhai sunne garchu
क्या गजब अन्तर्वार्ता
पहिचान सहितको संघीयता धर्मनिरपेक्ष गणतन्त्र नेपाल जिन्दावाद। जय मूलबासी।
विश्लेषण सहि छ।
धेरै राम्रो विश्लेषण आहुति सरको 👍👌
म चाहिँ आहुती सर को एकदमै ठुलो प्रसंसक 🙏
प्रसंशक मात्र हाेईन अनुसरक हुनु पर्छ हामी है हजुर
कहाँ हुनुहुन्छ तपाई आज भोली उहाको पार्टीको संगठन संग जोडिनुहोला
आहुती जस्ता सच्चा कम्युनिष्टहरुले कहिले ठाँउ पाउदैन।
ramro tarka xa ahuti sir ko
धेरै राम्रो विश्लेषण गर्नुभयो आहूति सर ..
You are the great analyst of nepal ❤
Good speech
Yasta ko hatma desh hakna dinu parxa great leader
अत्यन्तै सहि बिस्लेसन आहुति सर।
Nepal Drishya tv ले आहुती ज्यु लाई अन्तर्वार्तामा ल्याउनु भएकोमा धन्यवाद।आहुती ज्यु ले राम्रो विश्लेषण गर्नुभयो।
नेताको राजा हुन अहितु राजाको नेता हैन ।
Very good .........aahuti....
सत्य विश्लेषण 🙏🙏
आहुती सर लाई एक पटक देश हाक्ने मौका दिन जरुरी छ कस्ले? हामी जनताले!
अाहुतीजीकाे धर्मको विषयमा धेरै हदसम्म सहमत छु तर देशमा संघियताले अार्थिकरूपमा टाट पल्टिने निश्चित छ ।
Mr Aahuti is a real hero of politics,my best wishes for him always 💕 i know one day he's think dose work in Nepal 😃
आहुति सर र ज्ञानेन्द्र शाही संगै बहस गर्ने बाताबरण मिलाउनु पर्याे।
Haso lagaunu huunsa sir le bicharo uthera vagxa
क ख नै राम्रोसँग नजान्ने ज्ञाने संग बहस गराएर अहुति सरको अपमान हुन्छ।
नराम्रो को हालिमुहाली, हामी राम्रोको सहनसिलताले गर्दा हो । 🤘🤘🤘
Sahi bhannu bhayo ❤❤
Good analysis 👏👏
Intellectual mr Ahuti
सलाम कामरेड आहुति
बिद्द्वान
100% right
real analysis comred aahuti , salam
Salute to your thoughts,,Aahuti sir
Naman aahuti sir🙏🙏🙏
जय रा प्र पा
Great
Great thought❤❤❤❤
Federalism is most important for indigenous and non Hindu
Well done Aahuti ji ❤️✍️👏
अति राम्रो बिस्लेसण
Saurav says he is one of the faction of the Republican, he is the Kaathe faction and the funded faction. We have faced the country for the 17 years, lets see with these people do for another 20 years.
WOW aahuti is great 👍👍
Well elaborated Comrade Aahuti ..
great leader ❤
Great analyst
Best of aahuti
सलाम आहुति
Number one ❤❤❤ aahutii sir
Great leader
अर्थतन्त्रको बारेमा स्वर्णिम वाग्ले र सामाज अव्यवस्थित बारे रमेश प्रसाईं सग एकपटक संवाद हेर्न पाए हुने थियो ।
great
Ahuti ji great leader
GREAT PERSON
RESPECT
Very good 👍👍👍👍👍👍
आहुती ❤❤❤❤❤
good thinking
यथार्थ रियलिटि🙏
1000000 percent right
aayo arko
great analysis .