सिमकार्डदेखि बैंक खातासम्म राष्ट्रिय परिचयपत्र अनिवार्य | National ID: Now Mandatory

Поділитися
Вставка
  • Опубліковано 3 лип 2024
  • हरेक सार्वजनिक सेवामा यसरी अनिवार्य हुँदैछ राष्ट्रिय परिचयपत्र
    Government Implementing National ID for Various Services
    #nationalid #drivinglicense
    ©️ TechPana Media Pvt. Ltd. 2024
    TechPana is a technology-centric media company founded by an aspiring group of journalists. It aims to strengthen technology awareness among Nepali through mostly spoken language-Nepali and covers a wide range of tech issues across the globe and promotes the Nepali technology community through news and views.
    Follow Us:
    Website - techpana.com/
    Facebook - / techpananews
    X - x.com/TechPanaNP
    Instagram - / techpananews
    Tiktok - / techpana
  • Наука та технологія

КОМЕНТАРІ • 171

  • @Vinod_Shrestha
    @Vinod_Shrestha 2 дні тому +26

    सिधै भने भैगो नी तिब्बती र भारतियलाई नेपाली नागरिक बनाउनका लागि हो भनेर!

  • @jokhbahadurshah2153
    @jokhbahadurshah2153 2 дні тому +21

    अनि यो कार्ड बाट दाल,चामल,माछा,मासु पनि निशुल्क पाउने व्यवस्था हुनु पर्यो।गोजीमा पैसा बोक्नलाई रोजगार छैन,अव यही कार्ड बोकेर खान लाउन पाउने भए नेपालीले अच्चम्म

  • @user-yt4pw3eu1w
    @user-yt4pw3eu1w 2 дні тому +14

    अनि नागरिकता चै के गेडा गर्न बनाकोत मुजिहरुको पैसा खाने बाटो

  • @TulbahadurLimbu
    @TulbahadurLimbu 3 дні тому +31

    पहिले राष्ट्रिय परिचयपत्र बाडिसकेर अरु गर्ने काम एउटा बाईक लाईसेन्स पाउनलाई एक बर्ष कुर्नु पर्ने अवथा छ

    • @newgaming1342
      @newgaming1342 3 дні тому +2

      Tayo Pani sur sat NE xaina category B RW A dutai ekai xoti pass gara rw aako 1 year huna 11 din Baki X aaila Sama Sur sar xaina sadai herchu aako X ke vana rw online ma xadai xaina

    • @TulbahadurLimbu
      @TulbahadurLimbu 3 дні тому +2

      ​@@newgaming1342 सबै भन्दा दलालि कति कमिसन खाएर जनता लाई राष्टिय परिचयपत्र बाढेको छैन बढी नाटक

    • @bikasshrestha46
      @bikasshrestha46 2 дні тому +1

      License print garna ta 10barsa lagxa tehi pni audina yo ta 😂

    • @kurban79
      @kurban79 2 дні тому +2

      13 mahina bhai sake licence Smart Card aune aasha xod de ko xu

    • @TulbahadurLimbu
      @TulbahadurLimbu 2 дні тому

      दिमाख नभाको सकार सब घोटालामा काम गर्ने हरू

  • @Kandangwa9844
    @Kandangwa9844 2 дні тому +6

    यो सब बक्बास जन्तालाइ दुख दिने नगरिक्तालाइ अपडेट गर्दा भै हल्थ्यो यो सब बिदेसिको डिजाइअनमा बिदेसिलाइ नेपालको पहिलो नगरिक्ता बनाउने खेल हो भबिश्यमा

  • @suseelshrestha4923
    @suseelshrestha4923 2 дні тому +5

    हावा कुरा गछ जा ठा यसलाई पनि भाग मा परेकोई

  • @shyamraichamling2099
    @shyamraichamling2099 2 дні тому +5

    नेपाली नागरिक्ता हुदाहुदै यो राष्ट्रियपरिचय पत्र ईण्डियन लाई नेपाली बनाउनु लाई हैन र ?

  • @VISHWATHEWORLD
    @VISHWATHEWORLD 3 дні тому +13

    देश बिगार्ने.....!
    भ्रष्ट नेता, भ्रष्ट सरकारी कर्मचारी
    भए पछि समग्र देशले र जनताले
    सधैं सधैंको लागि दुःख पाउँछन्।
    सिस्टम नै खतम छ।

  • @mdaalam66000
    @mdaalam66000 3 дні тому +15

    1.5 वर्ष भयो फर्म भरेको पहिला कार्ड दिनु पर्यो

    • @KR23NP
      @KR23NP 2 дні тому +2

      haat ma card aune bela nepal ma arko naya id card ko system aisakcha.

    • @nabinmaharjan7296
      @nabinmaharjan7296 2 дні тому

      ​@@KR23NP vanna sakinna😂

  • @bhimsinghthakur6505
    @bhimsinghthakur6505 2 дні тому +5

    फार्म भरेको र फोटा खिचेर फिङ्गर प्रिन्ट सहित अन्य डिटेल लिएको 3वर्ष हुन लागेको छ तर अहिले सम्म पनि कार्ड मिलेको छैन अरु त के कुरा हामी लाई दिएको पर्चा मा पनि नम्बर दिइएको छैन,तर अब जता ततै राष्ट्रिय परिचय पत्र चाहियो रे यो भन्दा अरु के हो सरकार को नलाएकि र वृद्ध अपाङ्ग नागरिक लाई दुःख दिने काम बाहेक अरु केही होइन 🥲🤬🤬🤬😡

  • @gslama4792
    @gslama4792 2 дні тому +6

    यो सबैभन्दा ठूलो भ्रस्टाचार को काण्ड हो। यसको पछाडि ठूलो शक्ति को चलखेल जरुर छ। पछि आउने नयाँ सरकारले यसको पूरा छानबिन गरेर यसमा सहभागी हुने अपराधी हरुलाइ सिधा गोलि हान्नु पर्छ।

  • @bharatlama8273
    @bharatlama8273 3 дні тому +9

    कस्तो खालको परिचय पत्र हो सिन्दुर पुस्ने टिका पुस्ने ढाका टोपी खोल्न लगाउने😢

  • @agenbomzon2598
    @agenbomzon2598 2 дні тому +1

    Person verification digital माध्यममा लैजानु एकदम राम्रो थालनी हो यसले विभिन्न physically documents हरु बोकेर हिंड्नुपर्ने र देखाउनुपर्ने झन्झटबाट मुक्त पार्छ साथै समयको बचत र कागजात बिगि्रने अस्पष्ट नबुझ्ने समस्या पनि हटाउँछ, एकएक गर्दै सम्पुर्ण निकायमा यसको integration र प्रयोग बढाउँदै mandatory गर्नुपर्छ।

  • @BinodPoudel-rj7ks
    @BinodPoudel-rj7ks 2 дні тому

    मिडियामा आएर सिस्टमको बारेमा जानकारी दिनुतभयो तर सिस्टमको कार्यछ्यमता पनि सहि हुनु जरुरी छ। आधुनिकिकरण ठिकै हो तर नेपालीको लागि तत्काल गर्न पर्ने कामहरु अरु धेरै बाँकी छ। यो त झन् नै जनतालाइ सताउने काम मात्र हुने छ !!!

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 3 дні тому +12

    यो सबै पैसा खाने बाटो हो नेपाली जनताहरु सङ

    • @surajbhandari291
      @surajbhandari291 2 дні тому

      तिमि नबनाउ न त जिरो IQ 😂 ।

  • @user-fj9hu4kc5y
    @user-fj9hu4kc5y 2 дні тому +1

    यसमा पनि ढिलो चाँडो अरबौं घोटाला भएको काण्ड बाहिरिने छ अनि यो कार्ड सार्ड हराएर जान्छ, देश लाई ऋणको भार !!!

  • @NPLLover
    @NPLLover 3 дні тому +6

    अरू त त्यस्तै हो , मैले फर्म भरेको २ बर्ष भयो कार्ड पाएको छैन , अनि पहिलो कुरा यो कार्ड बनाउदा सिन्दुर,टिका,नेपाली टोपी आदी नेपालीको पहिचान हुने कुरा किन नराखेको ? कि नेपाललाई पनि बिदेशी करण गर्न खोजेको?

  • @LMvideocreations
    @LMvideocreations День тому +1

    मेरो नागरिक्ता अस्ति हरायो,अब मैले रास्ट्रीय परिचय पत्र भयो भने नया नागरिक्ता बनाउनु पर्छ कि पर्दैन?

  • @user-dt5xn4iw8l
    @user-dt5xn4iw8l Годину тому

    पहिला दिनु अनी कुरा ग़रूम होला

  • @rabinrai96
    @rabinrai96 7 годин тому

    नागरिक हरुको डाटा बेचेर कमिसन र व्यापारी पोस्ने डाँका फटाहा हरुको काम हो यो ।

  • @ampmskm
    @ampmskm 2 дні тому +1

    Teso ho bhane nagarikta line bela ma automatic National ID kine nadiyeko ta ?? 2 barsa bhayo hola ahile samma card dina sakeka chhainan .. sab khane ra janta lai dukha kine matra hun ..

  • @taitanicgamer7533
    @taitanicgamer7533 2 дні тому

    अब धेरै बिदेशिको चलखेल हुन्छ नेपालमा

  • @PramodBhattarai
    @PramodBhattarai 2 дні тому

    You should ask question what is the rules for the NRN?

  • @Dmusic277
    @Dmusic277 3 дні тому

    national id card lai online sachyaun milxa ki nae?

  • @bhimmagar6369
    @bhimmagar6369 День тому

    परिचय पत्र को डाटा काे नेमण चै नेपाल सरकार ले गर्छ कि विदेशी ले कतै नेपाली नागरिक काे सूचना विदेशी हात मा त पुग्दैन

  • @iammuslim5774
    @iammuslim5774 2 дні тому

    नागरिक एपमा राष्ट्रिय ईद थपिएको भए राम्रो हुन्थ्यो, भोलि इद छुट्यो वा छुट्यो भने कसरी नागरी एप उतै डिजिटल छ र उताबाट देखाउन सकिन्छ, सरकारले यस्तो गर्नुपर्छ, परिचयपत्र त्यहाँ नागरिक एपमा थपिनेछ 🪪

  • @mobarakhusen8165
    @mobarakhusen8165 День тому

    पहिला id card 💳 सबै सम्म पुर्याऔ अनि ठुलो कुरा गर्ने

  • @SixtySecondsInfo
    @SixtySecondsInfo 2 дні тому

    2 barsa dekhi, na driving license card, na identity card, print nai bhayeko chaina mero. Hawa daari kura garyo basyo. Card chapna nasakne le

  • @pratappun173
    @pratappun173 2 дні тому

    कार्ड जनतालाई नदिएरै लागू भन्न लाज छैन।

  • @brickrai3127
    @brickrai3127 2 дні тому

    Yesko data kata gayerah store huncha?

  • @sanjogsapkota9453
    @sanjogsapkota9453 2 дні тому

    तीन वर्ष भयो मैले फर्म भरेको खै अहिलेसम्म हातमा पर्या छैन तिमीहरूको कुरै ठूलो हो कार्ड माग्न गयो भने print भएको छैन आ छैन भन्छ कहिले बुढो भएपछि दिन्छौ अब परिचयपत्र बृद्ध भता खानेबेलामा

  • @sureshshrestha77
    @sureshshrestha77 2 дні тому

    कुरो त गर्यों तर काम हुने कहिले हामी मरे पछी आउछ होला हैन

  • @nimawangzu4696
    @nimawangzu4696 2 дні тому

    आज सम्म नागरिकता त राम्ररी दिन सक्या छै मूजी हरु ठूला गफ हान्ने।।। ते रीमतोक्ने

  • @MICKEY444YT
    @MICKEY444YT 2 дні тому

    Cost kati kagxa total anyone knows???

  • @user-zo6lc4wl1s
    @user-zo6lc4wl1s День тому

    Yata nanathari patra banaunu bhanda paile nepaliko rojgar ko sunishchit gara kal karkhana kholnu.e passport ra parichaya patra banayera k tesle khana launa dinchha?tyata kharcha garnu vanda desh bikashko kam maa launu kunai kunai durgam thauma pull banaunu.hamrota jindagi bidesinu bhanda bikalpa xaina.mrp le ni vakonai thiyo.k k system lyaune ra jantalai dukh dine kam nagarau ani system ko nam gardai vrastachar banda garau.yo nitima kharcha garne paisa durgam thauma garible garible free ma padna paune school kholidinu.jyathaharu ...

  • @blonAssociate
    @blonAssociate 2 дні тому

    Sabai milera yak arkalai support garum

  • @user-fj9hu4kc5y
    @user-fj9hu4kc5y 2 дні тому +1

    कार्ड मात्र बनाएर हुन्छ ? भनिएका सेवा सुविधा प्रदान गर्ने क्षमता छ राज्य को? अर्थतन्त्र त्यतिकै मन्दीमा छ, उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्नुको सट्टा कमिशन खान लाई अनेक जानेका छन् , मा***ने

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 2 дні тому

    २०७७/०७८ मा परिचय पत्र वनाएकाे अहिले सम्म परिचय पत्र नपाउनु विडम्ना पूर्ण छ ।

  • @Iamkiller629
    @Iamkiller629 5 годин тому

    मैले मेरो कार्डको स्ट्याटस चेक गर्दा यसो भन्छ ।
    ((((Your application has been approved but the card has been rejected. Please contact the nearest District Administration Office, Area Administration Office, or local authority.))))
    अब मैले के बुझौ।???
    १) मैले sms मार्फत पाएको परिचय पत्र नम्बर काम लाग्दैन । नया लिनुपर्छ ।
    २) मेरो कार्ड चाहिँ बन्दैन तर त्यो परिचय पत्र नम्बरले काम गर्छ ।
    ३) अथवा अन्य केही।
    कृपया कसैलाई केही विस्तृत थाहा छ भने जानकारी पाउन ।

  • @yesim741
    @yesim741 День тому

    *प्रमाणपत्र लाई minimize गर्ने परिचयपत्र😂 संसार मा कतै नभएको गाँडतन्त्र नेपाल😢*

  • @mohangurung2232
    @mohangurung2232 2 дні тому

    राष्ट्रिय परिचयपत्र भए पछि ड्राइभिङ लाइसेन्स बोक्नु परेन तर ब्लुबुक बोक्नु पर्ने कि नपर्ने ?जवाफ आएन।

  • @rambahadurkami5418
    @rambahadurkami5418 2 дні тому +1

    Lut lut
    Auta licence auna 1barsa lagxa
    Janta ko zindagi yestai waiyat card banaudai ra form vrdai jani vayo

  • @mohangaha
    @mohangaha 2 дні тому

    I am sorry to say that I am having a paper as a National Identity Card. I submitted the NID paper for a valid national id where the recipient didn't accept as a valid documents. It is already been a year and half with a paper not a valid and real NID card. How long shall I wait to get the NID real card ki sadhai tahi paper bokdai hidne ho?

  • @mallok3425
    @mallok3425 День тому

    टोपि सिन्दुरले के बिगार्यो ? खारेज गर्नुपर्छ । नागरिकतामै त्यो सेवादिन केले छेक्यो?

  • @abhirawat2322
    @abhirawat2322 2 дні тому

    Your application is NOT_FOUND vane paxi k garne ho..
    Form biometric diyeko 1.5 yrs vaisakyo??

    • @abhirawat2322
      @abhirawat2322 2 дні тому

      Online system
      K pani kam gardaina ani operation haru koi message reply gardainan . Call ko tw kurai xaina .....
      Video ma ysto ysto xa vane .
      System chahi k chaldaina.

  • @amanmaharjan5745
    @amanmaharjan5745 2 дні тому

    Pahila hamro tyo card kahiley aucha .. yo mandatory vayo vani hami chai k apa card na aye sama k nagarnu apa.. ? Bank, insurance haru ma paperwork garna jana paryo vani na jau apa..?

  • @pradeep.bdr.shrestha
    @pradeep.bdr.shrestha 2 дні тому

    के तपाइँ आवेदन प्रक्रियाको क्रममा प्रविष्ट गरिएको गलत हिज्जेलाई कसरी सच्याउने भनेर व्याख्या गर्न सक्नुहुन्छ?

  • @GaauleYatri
    @GaauleYatri 2 дні тому

    Please 🙏 National ID Card ko Quality Vayena hajur

  • @durgaduttshukla9890
    @durgaduttshukla9890 3 години тому

    Vahyat ....

  • @padamlimbu8148
    @padamlimbu8148 2 дні тому +1

    Payeko nai chhaina 2 barsha bhayo diyeko

  • @PrakashRai-lm2cm
    @PrakashRai-lm2cm 2 дні тому

    नेपाली नागरिक लाई झमेला मा फसाउनु को लागो मात्रै हो यो तरिका , गर्छौ नै भने औला छाप र आँखा को स्क्यान गरेर त्यही भित्र सबै कुरा राख , जस्ले गर्दा जनता ले केही नबोकी हिड्दा पनि सबै थाहा हुने हुन्छ ! दिमाग चही कसरी लुट्न सकौ, जनता लाई दुख हुन्छ बाल मत्लब छैन

  • @jeetbpun2016
    @jeetbpun2016 3 дні тому +1

    yo sabai nautanko ho...... bhareko katii bhayo aahile samma kei response chaina

  • @__naturenepal__6056
    @__naturenepal__6056 2 дні тому

    Paila vako Nepal Ka system sudharna paryo balla technology le ni Kam lagx

  • @e-shworxettri3511
    @e-shworxettri3511 3 дні тому

    कति दिनमा बन्छ।

  • @devilrose24
    @devilrose24 2 дні тому

    बनाउन देको 2 बर्ष भो अझै आको छैन आब ज मा नि अनिवार्य रे WEBSITE मा search गरे सिस्टम hang पूर्वाधार जनशक्ति बिना नियम बनाउछ खाली जनता ले पाउने दुख मात्र हो

  • @DeshPremi200
    @DeshPremi200 День тому

    4 बर्ष भयो 2077 दर्ता गरेको अज सम्म आको छैन के काम गर्छ र सरकारी कर्मचारी ले 😂

  • @bijaylama7619
    @bijaylama7619 2 дні тому

    बाहिर जिल्ला वा अरू पदेश मा भऐको ले कसरी प्राप्त गरनु मिल्छ र बसाइँ सराई नभऐको ले के गरनु पर्ने हुन्छ सुझाव दिनु हुन्छ भन्ने आसा गरेको छुम

  • @kbranamagar6471
    @kbranamagar6471 День тому

    Print xito2 garera nagarik lai Badnu paryo k

  • @hamroramronews663
    @hamroramronews663 День тому

    षड्यन्त्र नै षड्यन्त्र भित्रको काड हो

  • @bhaktagurung4452
    @bhaktagurung4452 День тому

    २ बर्ष भयो फार्म भरेको कुन मुलुक मा बन्छ कुन मुलुक बाट आउने हो अत्तोपत्तो छैन अनि के को अनिवार्य कसरी हुन्छ 😡

  • @ashishkchaudhary6171
    @ashishkchaudhary6171 22 години тому

    fome vare ko 3 barsa huna lageo ajai banera aako xaina. ajai tesba thaap k k.. hawa kuraa🙄🙄

  • @aashisshrestha2882
    @aashisshrestha2882 2 дні тому

    अनिवार्य मात्रै गरेर हुन्छ र? जिल्ला प्रशासन कार्यालय मा सर्विस दिने क्षमता पहिले बनाउनुपर्यो। सब एकैपटक आउँदा त लाइन कहाँ हो कहाँ। बाजेको लिनुपर्दा धेरै दुःख पाइयो । अनलाइन बाट नै कार्ड बन्नुपर्यो तत्काल को लागि नागरिताको आधारमा, पछि हरेक स्थानीय वडा,नगर,जिल्ला कार्यालयमा आफ्नो बायोमेट्रिक दिन जाँउला । बायोमेट्रिक स्क्यान त सब ठाउँ मा राख्नैपर्छ।

  • @aizensama1801
    @aizensama1801 2 дні тому

    sabai chij testai ho dark web tira 100dollar ma hamro information chai bikri nahos

  • @gurungchuchan
    @gurungchuchan 2 дні тому

    It has already been more than two years still showing printing queue…!! slow process 😡

  • @princepuran8973
    @princepuran8973 2 дні тому

    अनि परिचय पत्र दिन चै किन ढिलो नि क नातक हो २ साल भयो आबेदन देको खोइ परिचय पत्र देको हामिलाई

  • @nauloyatraentertainment6755
    @nauloyatraentertainment6755 2 дні тому

    Driving licence ta aauna 1 year wait garnu parcha hajur aaba yo card pauna Kati wait garnu parcha tyo Pani vandinu vaye hunthyo sansar Kaha bata Kaha pugyo hami card Lina one year wait garnu parcha

  • @udayapokhrel838
    @udayapokhrel838 День тому

    Haina yo awasta bewasta kina chaiyo kaam garni mahol banaunu na desh ma kasari hunxa lutni khani bahek khi xaina dhyan hai

  • @CkRai-or5si
    @CkRai-or5si 2 дні тому

    कुकुरकाे काम पनि छैन, फुर्सद पनि छैन भनेकाे नबुझेर हैरान भएकाे थिए, बल्ल बुझेँ, याे पाे रहेछ !

  • @devendrabhandari3051
    @devendrabhandari3051 2 дні тому

    Yo sarkari karmachari dakda ni ris uthxa

  • @eithicalgame2622
    @eithicalgame2622 3 дні тому

    National identity card online download garnea system bha ko bhaya ramro hun thiyo India ma aadhar card online bata download gareara print gareara rakma sakin xa tai system bhako bhaya ramro hun thiyo

  • @somshrestha4945
    @somshrestha4945 2 дні тому

    national id one yr ma pani aaudain yaslai chado dine byabastha kahile hunxa t???????

  • @Prakash_Thapa_Magar
    @Prakash_Thapa_Magar День тому

    make video about ev car permit to nepal sir

  • @himal3844
    @himal3844 23 години тому

    एजेन्डा २०३० लागि हो

  • @kurban79
    @kurban79 2 дні тому +1

    NIC(National Identity card) यो बनाउने न्यूले पैसा खाए पनि यो प्रकारको पहिचानिक गर्ने मोडेल व तरिका हाम्रो भन्दा अगावै धेरै देशमा प्रयोग भै रहेको छ ।यस कार्डबाट धेरै सुविधा , सरल उपयोगी हुन गर्न सकिन्छ अब भने सरकार मा भर पर्छ।🎉😊

  • @ontheway9243
    @ontheway9243 2 дні тому

    चाइदैन येस्ता कार्ड सर्ड

  • @rammagar903
    @rammagar903 2 дні тому

    होइन के के पत्र बोक्नु पर्ने हो नेपालीले??

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi2253 2 дні тому

    Blood group kin raake na national id maa🩸🩸

  • @manishchaudhary8324
    @manishchaudhary8324 2 дні тому

    3 year vhyai sko National Id print na vhako Furti lairaxa 😂phile tyo kam garos ani baki kura pxi yo ta guff deko jsto matra ho

  • @Yubrajkandel
    @Yubrajkandel 2 дні тому

    सन्दर्भ : राष्ट्रिय परिचयपत्रसँग जाेडिएकाे बहस : -
    प्राबिधिक क्षेत्रमा अरु कसैसँग निर्भर राष्ट्र प्राय: प्राबिधिक उपनिवेशबादकाे (Techno Colonialism ) सिकार हुने रहेछ । महत्त्वपूर्ण प्रश्न के हाे भने हरेक नेपाली नागरिकहरुकाे बिबरण समाबेश भएको परिचय पत्रकारको सुचनालाई नेपाल सरकारकाे वा नेपाल भित्रकाे Data Center मा राखिन्छ वा कुनै बिदेशी संस्थाहरुकाे नियन्त्रणमा पुग्छ ??? अनि नागरिकले पाउने नागरिकतालाई बिस्तापित गरेर परिचयपत्र भन्ने शब्द राखेर....राष्ट्रप्रति नागरिकहरुकाे सम्बन्धलाई बाेध गराउने शब्दलाई निषेध गर्न किन खाेजिएकाे हाे ? ईमान्दार पुर्बक digitalize गरेकाे हाे भने; नागरिकता शब्द राख्दा के बिग्रने थियाे ? त्यसकाे अर्थ; असली नेपाली नागरिकहरुकाे स्तर झारेर नक्कली आयातित मानिसहरु कै तहमा राख्नु परिचयपत्रसँग जाेडिएकाे अन्तरनिहित षड्यन्त्र भनेर शंक गर्न सकिन्छ । वास्तवमा; शब्द अक्षरहरुकाे समूह मात्रै हैन, शब्दले बहुआयामिक सम्बन्धकाे ब्याख्या गर्छ ।
    नेपालकाे संविधानमा उल्लेख भएको गाेपनीयताकाे हक बिरुद्ध राष्ट्रिय परिचयपत्र कार्यनयन गरिएको तर्क जायज हुन सक्छ ।
    किनकि नेपाल भित्र, नेपालकाे महत्त्वपूर्ण सुचना बेचेर राजनीतिक बृतमा शक्तिशाली बन्ने माफियाहरुकाे लाईन रहेकाे विभिन्न समयमा चर्चा सुनिएको छ । उक्त तर्कलाई थप प्रमाण दिनलाई हरारीलाई लिन सकिन्छ । हरारीले भनेका छन "...एक्काइसौं शताब्दीमा भूमि र मेसिनरी दुवै भन्दा महत्त्वपूर्ण सम्पत्तिको रूपमा data रहनेछ । राजनीति बृतले data प्रवाहलाई नियन्त्रण गर्न संघर्ष गर्नेछ । यदि data केहि थोरैकाे नियन्त्रणमा केन्द्रित भयो भने मानवजाति विभिन्न प्रजातिहरूमा विभाजित हुनेछ ।" अर्थात; data नियन्त्रण मार्फत गाेपनियताकाे हकसँग मात्रै सम्बन्धित नभएर मानिसहरुलाई नै पूर्ण रुपमा Hack गर्न सक्ने स्थितिका बारेमा उल्लेख गरेका छन ।
    तसर्थ; प्राबिधिक पक्ष जटिल हुनेहुदा, यसकाे प्रयाेगमा दुरगामी असरलाई मध्यनजर गर्न सक्नुपर्छ ।

  • @AbcXyz-td5sj
    @AbcXyz-td5sj День тому

    timi haru interview ma thulo kura garcha ground ma jhara kasto dukha deko xau ani kati practical banako xau timi haru ko process. compulsary ta banayo tara euta district ma ek din 30 jana vanda badi ko bandena. interview dinu vanda kam gare hunthyo.

  • @okstickerhouse
    @okstickerhouse 2 дні тому

    Sir हजुर बसे को कुर्ची पनि कति लाई रुवार बसे को हो तपाईँ

  • @buddhikumal3828
    @buddhikumal3828 2 дні тому

    Sab kamaune dhanda ho
    Janta buddhi butne ho hajur

  • @kbranamagar6471
    @kbranamagar6471 2 дні тому

    2077-11 maina ma form vareko ajhai card hat pareko xaina 😢

  • @rajathapa8127
    @rajathapa8127 2 дні тому

    the world 🌍 very good video program

  • @mahendratamang8408
    @mahendratamang8408 2 дні тому

    Chorle chalayeko desh ta ho number matra liyera k garney card 2 years lage paxi.

  • @PsSagarBiswas
    @PsSagarBiswas 2 дні тому

    Waiyat , ke nagriktama Pani ta Sabai kura aauxa ni

  • @bijaybhujel65
    @bijaybhujel65 2 дні тому

    ani citizenship ko chai kei artha xaina vanepaxi? hawa ho yo compulsory garne chai unecessary ho jasto lagxa yo national id jaba nagarikta chadai xa kina chaio ? nagarikta sabse thulo ho jasle j vane ni ... chaidiana ni form ni vardina national id ko.

  • @amritgurung1274
    @amritgurung1274 2 дні тому

    yo sab paisa dhusne bahana ho...yojana bibhag dekhi sarkari pad ma basekko le paisa chapaune bahana ho...yesto cyber security navako desh ma basera sabai detail euta chip ma halera k garna khjeko..

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 2 дні тому

    अनि नागरिकताको के काम भो?

  • @dipentmg6407
    @dipentmg6407 2 дні тому

    मेरो id आइसकेको छ म बिदेश छु मेरो family ले मेरो id receive गर्न मिल्छ कि मिल्दैन

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi2253 2 дні тому

    30 months vo aele sam aako xaina card

  • @mdumaransari224
    @mdumaransari224 2 дні тому

    Yad rakh jab janta le juta ko mala layer fan fani khumaux

  • @newangbshorofficial8564
    @newangbshorofficial8564 2 дні тому

    त्यही परिचय पत्र पाउन १, २ वर्ष लाग्ने, काम नै छैन

  • @shreerai3920
    @shreerai3920 13 годин тому

    बाहुन ले पैसा कमाउने अर्को उपाय निकालेछ। काम सजिलै हुने कुरो भएन, भएमा पनि यस्ले गरि हाल्ने जादू के? कस्ले कर कति तिर्यो भनेर त हेरिन्न नि फेरि? शायद सब्जी किन्दा काम लाग्ला वा जग्गा पास गर्दा छुट् पो हुन्छ कि? नाथे setting मा गिरी बन्धु चिया बगान खाने देश मा यो नौटंकी... 😂

  • @sharajcreations6834
    @sharajcreations6834 2 дні тому

    Kharej garnu parxa yo

  • @BaibhavKharel
    @BaibhavKharel 2 дні тому

    Mero license na pako 3 .5 years bhayo

  • @kabin.khadka.923
    @kabin.khadka.923 День тому

    Licence ko smart card 3 barsha vai sakyo aako xaina thulo kura garxa natak nadekha

  • @ajayshakya001
    @ajayshakya001 2 дні тому

    कार्ड हराए पछि अर्को कार्ड लिनु पर्ने के गर्नु पर्छ

  • @basantaaluminium2218
    @basantaaluminium2218 День тому

    आलु मुला सामान्य लाइसेन्स लाइ बर्स दिन लाग्छ😅

  • @Mnt209
    @Mnt209 2 дні тому

    Garyo digitalization traffic light rakhera tesko upayog garaunna nasakne vaduwa haru