मौरी पालन सम्बन्धि प्राविधिक ज्ञान -Technical Skill of bee keeping 🐝🐝

Поділитися
Вставка

КОМЕНТАРІ • 35

  • @bimalvlog7
    @bimalvlog7 4 місяці тому +1

    🎉🎉🎉🎉🎉🎉

  • @bimalvlog7
    @bimalvlog7 4 місяці тому +1

    ❤❤❤❤

  • @AitaBahadurKedem
    @AitaBahadurKedem Місяць тому

    Very nice mauri palan training in kodawarima nepal

  • @bimalvlog7
    @bimalvlog7 4 місяці тому +1

    ❤❤❤❤❤❤❤❤

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 8 місяців тому +3

    अर्को भाग पनि चाडै हालनुन सर। मौरीको❤

  • @bimalvlog7
    @bimalvlog7 4 місяці тому +1

    Plesh bro saport hajur laie ne full saport gareko xu rajha ❤❤❤

  • @PremUpadhyay-g1v
    @PremUpadhyay-g1v 8 місяців тому +2

    आज भोलि हेर्न आउन मिल्दैन सर ,म जुम्लाको मान्छे हेरेर जुम्ला मै गर्छु सर्🙏

  • @tankathapa380
    @tankathapa380 4 місяці тому +1

    ❤good information

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 8 місяців тому +3

    अर्को भाग पनि चाडै हालनुन सर। मौरीको

    • @Nechali6585
      @Nechali6585 8 місяців тому

      अर्को भाग अर्को पाली यहि समय पक्कै आँउछ त्यतिन्जेल सम्म आफ्नो काम गर्दै गर्नु 😁😷

  • @rameshbatala532
    @rameshbatala532 8 місяців тому +1

    First viewer and comments pani hai sir 👌🙏🙏

  • @sitayumpangrai1907
    @sitayumpangrai1907 7 місяців тому +2

    ❤❤❤हाम्रो सङखुवासभा चाहिँ हुदैन सर?

  • @bimalvlog7
    @bimalvlog7 4 місяці тому +1

    🎉🎉🎉🎉🎉🎉

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 8 місяців тому +2

    ​​@skhimbule व्यसाहिक रूपमा मौरी नपालेकाेले पनि याे तालिमा सहभागी हुन मिल्छ सर। अनि गाैदाबरीमा तालिम लिन के के प्रक्रिया पूरा गर्नु पर्छ।यहाँ कुन कनु तालिम दिने गरिन्छ। सर।यहाँ बाट तालिम लिदा के के सुबिधा मिल छ।खान, बस्न र आवत जावत खर्च पनि दिन्छ सर।यसकाे ब्यवस्था के के रहेकाे हुन्छ।यहाँ प्रदेश अनुसार सहभागी हुने हाे।तपाईं ले के के प्रक्रिया पूरा गरेर त्यहाँ सहभागी हुनु भयाे सर।त्यसको बारेमा बिस्तृत मा सबै प्रशन समेटिने गरि भिडियो बनाउनुन सर।यहाँ रानी उत्पादन,घार बनाउने तालिमा पनि क्रमशः सहभागी लिन पाईन्छ सर।

  • @dekbhadur1703
    @dekbhadur1703 8 місяців тому +2

    दोस्रो भिदियो कहिले आउला सर❤❤

  • @LbBhandari-z9p
    @LbBhandari-z9p 8 місяців тому +1

    सर मेरो घर बर्दिया हाल साउदी मैलेनी मौरी पालन गर्ने सोच गरेको छु तर म सङ्ग पुजि छैन तेहि पनि थोरै देखि सुरु गरम भने सोच राखे को छु मौरी लिन या मौरी काहादेखी लिनु पर्छ केही जानाकारी दिए आवारी हुने थिए।।

  • @gorkhaliramu9923
    @gorkhaliramu9923 8 місяців тому +2

    सर मेरो नमस्कार सुइकार्नु होला मेरो मौरि अहिले हाल छ घार मौरि पालेको छु यो मंसिर मैनामा मह हेर्दा तेत्ति मह उत्पादन भएन के कारण ले होला‌।

  • @pethubnepal5891
    @pethubnepal5891 8 місяців тому +1

    Training ko lagi kaha vunna ho.

  • @Everestpool2000
    @Everestpool2000 2 місяці тому +1

    चुम्बन नगरी केही हुनेवाला रैन छ 😂

  • @Laxmanbudha5
    @Laxmanbudha5 8 місяців тому +1

    मैले एक बर्ष मा अलि अलि सिकि सके छु अनुभव ले 😊 यो भिडियो बाट पनि केहि सिक्न मिल्यो धन्यवाद सर 🙏

  • @hnskandel1987
    @hnskandel1987 5 місяців тому +1

    पूरा देखिएन

    • @skhimbule
      @skhimbule  5 місяців тому

      प्रतिक्रियाको लागि धन्यबाद

  • @tikapoudel9079
    @tikapoudel9079 8 місяців тому +1

    Malai pani mauri palna manxa

  • @Sangamkhadka-x5u
    @Sangamkhadka-x5u 8 місяців тому +2

    माैरि पालनकाे शाेक छ अाठ घार छन तर मह भनेजति उतपादन छैन के कारण हाेला नमर,पाउ (माेरङ)

    • @skhimbule
      @skhimbule  8 місяців тому +1

      9851219333

    • @laxmanchamlagain5460
      @laxmanchamlagain5460 8 місяців тому

      ​​@@skhimbuleव्यसाहिक रूपमा मौरी नपालेकाेले पनि याे तालिमा सहभागी हुन मिल्छ सर। अनि गाैदाबरीमा तालिम लिन के के प्रक्रिया पूरा गर्नु पर्छ।यहाँ कुन कनु तालिम दिने गरिन्छ। सर।यहाँ बाट तालिम लिदा के के सुबिधा मिल छ।खान, बस्न र आवत जावत खर्च पनि दिन्छ सर।यसकाे ब्यवस्था के के रहेकाे हुन्छ।यहाँ प्रदेश अनुसार सहभागी हुने हाे।तपाईं ले के के प्रक्रिया पूरा गरेर त्यहाँ सहभागी हुनु भयाे सर।त्यसको बारेमा बिस्तृत मा सबै प्रशन समेटिने गरि भिडियो बनाउनुन सर।यहाँ रानी उत्पादन,घार बनाउने तालिमा पनि क्रमशः सहभागी लिन पाईन्छ सर।❤

    • @PremUpadhyay-g1v
      @PremUpadhyay-g1v 8 місяців тому

      ​@@skhimbuleसर आज भोलि हेर्न आउन मिल्छ त्यो ठाउँमा 🙏

  • @KhadkaJhakote
    @KhadkaJhakote 8 місяців тому +1

    Sir Namaskar suikarxu 🙏🙏🙏🙏🙏

  • @himalayanviagra6255
    @himalayanviagra6255 2 місяці тому

    तालिम पनि मौरी पालक किसान होइन सबै पार्टीको झोलेझाम्टे मात्रै छनौट गरिएको रहेछ।

    • @skhimbule
      @skhimbule  2 місяці тому

      @@himalayanviagra6255 yo kishanko lagi gareko talim hain ni hajur yo ta officer level ko prabidhik haruko lagi gariyeko ho ...pura video hernu hola janakari linu hola...kishan levelko chhutain talim ahunxa...ahunu hos jasko echhara chahana ra hehaniti kishan xa hami training garahun sakxam "jaya krishi".