Bee farming in Nepal !! २ घार बाट माैरि पालन गर्न सकिन्छ||

Поділитися
Вставка
  • Опубліковано 1 лип 2024
  • व्यावसायिक मौरीपालन प्रविधि
    मौरीपालन निम्न आय भएका महिला, विपन्न तथा पिछडिएका वर्गदेखि आम नेपालीले गर्न सक्ने व्यवसाय भएको हुँदा नेपाल जस्तो जैविक विविधताले भएको देशमा यसको छुट्टै पहिचान र महत्त्व छ ।
    प्रकृतिमा उपलब्ध भएका विभिन्न पुष्परस तथा कुट सङ्कलन गर्न विचरण गर्दै परागसेचनमा मौरीले उल्लेखनीय भूमिका खेल्छन् । तिनलाई उपयुक्त वातावरणको व्यवस्था गरी आधुनिक तरिकाले पाल्नु नै मौरीपालन हो ।
    आधुनिक खेती प्रणालीमा विशेषगरी बालीहरूमा परागसेचनको लागि मौरी प्रभावकारी कीरा मानिन्छ । त्यसैले मौरीपालनबाट समग्र कृषि क्षेत्रमा लाभ लिन सकिन्छ ।
    मौरीपालनको इतिहास
    २०३२/३३ सालदेखि व्यावसायिक कीट विज्ञान आयोजनाअन्र्तगत मौरीपालन कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ । २०४३/४४ सालमा मौरीपालन केन्द्र स्थापना भइ २०४४ साउनमा मौरीपालन तालिम तथा प्रसार सेवा आयोजना लागू भएको हो । त्यस्तै, २०५१/५२ सालमा मौरीपालन विकास शाखाको स्थापना भइ हालसम्म मौरीपालन सम्बन्धि विविध कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।
    अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले मौरीचरन, मौरीका वंश सुधार, मौरी प्रजाति संरक्षण, परागसेचन क्षमता अध्ययन तथा पुस्तक, पुस्तिका प्रकाशनलगायतका काम गर्दै आएको छ । नीजि क्षेत्रहरूले पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् ।
    नेपालमा एपिस मोलिफेरा मौरी भित्रिएपछि परम्परागत मौरीपालन पद्धतिमा परिवर्तन आएको देखिन्छ । व्यावसायिक मौरीपालनले कृषकहरूको आर्थिक विकासमा टेवा पु-याएको छ । यसले रोजगारीमा वृद्धि हुनुको साथै बालीबिरुवाहरूको लागि परागसेचकको काम गरेको छ । जसले गर्दा अन्य बालीहरूको उत्पादनमा गुणात्मक एवं परिणात्मक वृद्धि हुनुको साथै वातावरण संरक्षणमा समेत सहयोग पुगेको छ ।
    मौरीपालन व्यवसाय सुरु गर्दा ध्यान दिनुपर्ने कुराहरू:
    १. मौरी जातको छनोट
    सेरेना मौरी : उच्च पहाड, मध्य पहाड र उपत्यका ।
    मेलिफेरा मौरी : तराई, भित्री, मध्य पहाडी क्षेत्रको समथर भू-भाग र उपत्यका ।
    २. चरन क्षेत्र छनोट:
    स्रोतको पहिचान
    फूल फुल्ने समयमा बारेमा जानकारी
    सुरक्षित स्रोतको जानकारी
    सुरक्षित स्रोतको जानकारी

КОМЕНТАРІ • 18

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 21 день тому +3

    नमस्कार सर म ईलाम बाट हाे ा तपाईं काे अघिल्लो भिडियो बाट प्रभावित भएर तपाईं ले यश comment लाई ध्यानाकर्षण गर्नु हुन्छ भन्ने अाशा लिएको छु ा मैले राख्नु पर्न बिषयहरू निम्न छन १) नेपलकाे सरकारी स्तरमा रहेकाे मौरी बिकास केन्द्व ललितपुरकाे गाेदावरीमा गएर साेध्नु पर्न प्रश्नहरू निम्न रहेका छन् २) मौरी तालिम मा सहभगित लिन के कस्ता कुरमा ध्यान दिनु पर्दछ जस्तो कि वाड कार्यलयबाट वा कृषि बिकास कार्यलयबाट सिफारिस लिएर सहभागीता हनुपर्दछ ? ३) ब्यवसायिक रूषमा मौरी नपालेकाेले तालिमा सहभागिता लिन पाईन्छ कि पाईदैन?४)त्यहाँ दुई प्रकारकाे तालिम घार बनाउने र माैरी तालिम सञ्चालन भएको हुन्छ वा धेरै पनि हुन सक्छ त्यस्तो तालिमा एकपटक तालिम लिएकाे ब्यक्तिले अन्य तालिम सहभागि जनाउन पाईन्छ कि पाईदैन ? ५) तालिमा प्रदेश अन्तरगत ब्यक्तिकाे सहभागी रहेकाे हुन्छ कि ? ६) सरकारी स्तरकाे भएकाले निशुल्क तालिम हुनाले खान बस्नकाे ब्यवस्थापन के कस्तो रहेकाे छ ? ७) अाधारभुत तालिम पनि नलिएकाेले मौरी पालन गर्न चाहानेकाे लागि कस्तो ब्यवस्थापन रहेकाे छ ? ८) अघिल्लो पटक सहभागी ब्यक्ति ले रानी मौरी उत्पादन तालिमा सहभागी हुन पाईन्छ कि पाईदैन ? ९) सम्पुर्ण सेरेना मौरी काे वेसमा प्रशन हाे ा मैले राखेका प्रश्नकाे सम्बन्धित निकायमा परयाई सबै प्रश्नकाे उत्तर खाेज्ने प्रयास गरिदिनु हाेला ा comment मात्र पढिदिने काम नगरिदिनुहाेला हामी जस्तो विकट क्षेत्रमा बसाेबास गर्न किसान यश बिषयमा अनियाेल भएको ले यश बिषयमा तपाईंको टिम ले महत्त्वपूर्ण भुमिका खेल्नु हुन्छ भन्न अाशा लिएको छु ा नाेट: काहीँ लेखदा गलति भएमा sorry भन्न चाहन्छु ा अन्त्यमा यश विषषमा सक्दाे प्रयास गरिदिनुहाेला ा यश विषयमा कुनै पनि मिडिया ले चासो दिएकाे पाईदैन मलाई यश कृषि सूचना तथा प्रशिक्षण केन्द्र ले यश विषयमा repaly दिनुहुन्छ भन्ने अाशा लिएकाे छु ा धन्यवाद ❤🙏🙏🙏🐝🐝🐝🐝❤ याे प्रशन 1बर्ष भन्दा पनि बडि भई सक्याे तपाईंलाई साेधेकाे respond नै दिनु हुदैन न त सर।

  • @KoreaYatra
    @KoreaYatra 21 годину тому +1

    सारै यथार्थ अनुभवी कुरा गर्नु भयो दाजु । नेपाल आए पछी सम्पर्क गर्ने छु । सहयोग गर्नु पर्छ । कृषक बन्ने सोचेको छु ।

  • @sitalchautari6810
    @sitalchautari6810 21 день тому +2

    मेहेनती दाइको मेहेनत अनि मिठो बोली साथै व्यावसाय गर्नचाहाने हरुलाई दिनुभएको सुझाव अतिनै मन पऱ्यो तिर्थदाई लाई धेरै धेरै धन्यबाद अनि सफलताको शुभकामना छ ल म इलाम वाट🙏

  • @baljitrai1338
    @baljitrai1338 21 день тому +2

    यो देशमा यहि दुखको खबर छ

  • @jitrajrana
    @jitrajrana 21 день тому +2

    तिर्थ सरलाई सलाम छ

  • @baikunthakhoteja1204
    @baikunthakhoteja1204 21 день тому +2

    एकदम राम्राे काम ।

  • @netrabantawa3439
    @netrabantawa3439 14 днів тому

    Tirtha raiji Commendable work !

  • @user-wu5xy4hl9g
    @user-wu5xy4hl9g 21 день тому +2

    great jab

  • @SanamRai-fj3hc
    @SanamRai-fj3hc 14 днів тому

    Big fernd

  • @TirthaRai-k9p
    @TirthaRai-k9p 21 день тому +1

    Nice chha

  • @opbaby4329
    @opbaby4329 21 день тому

    दामिसर❤❤❤❤❤🎉🎉🎉🎉

  • @HarikajiGurung-l2g
    @HarikajiGurung-l2g 16 годин тому +1

    Please sar yo manko eahar chanel bata tirtha rai lagayet tapaiko videyo herne mouka paiye ra tapai ko chanel marfat uhako whatshab number dinu hola ma dubai bata samparka garne xu plese