बालचन्द्र बराललाइ कारबाही गर्नेबित्तिकै रबि भेट्न पुगेका बद्री पंगेनी र रिता:रबिबाट मात्रै आस छ

Поділитися
Вставка
  • Опубліковано 21 сер 2024
  • बालचन्द्र बराललाइ कारबाही गर्नेबित्तिकै रबि भेट्न पुगेका बद्री पंगेनी र रिता:रबिबाट मात्रै आस छ
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Camera
    Siraj Gautam
    Edit
    Prakash Bishwokarma
    Ast. Edit
    Bikram Bishwokarma
    Sushant Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Official Video Logo Design
    Milan Bk
    Technical Adviser
    Rajendra Aryal
    Official Computer Engineer
    Rajeev Manandhar
    Presented By:
    Netra chaulagain
    #
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

КОМЕНТАРІ • 145

  • @rupeshthapa3988
    @rupeshthapa3988 2 місяці тому +40

    रिता दिदीको काम लाई स्यालुट छ। विकृति र बिषङ्गति फैलाउने कडा कारबाहि हुनु पर्छ।

    • @bijaylaxmigurung5862
      @bijaylaxmigurung5862 2 місяці тому +3

      Honi 🙏 👍👍👍👍💪

    • @sanatan1357
      @sanatan1357 2 місяці тому

      Live dohori lai Target banako can.. balchandra baral pahila Jyoti magar lai samaudaina..

    • @user-nc7mf7yj7s
      @user-nc7mf7yj7s 2 місяці тому

      Mero lado ko syalut susila tamang ko geet sume xa

    • @rupeshthapa3988
      @rupeshthapa3988 2 місяці тому

      @@user-nc7mf7yj7s ओइ सभ्य भाषा बोल्न आउदैन? तेरो घरमा यहि संस्कार सिकाको छ??

    • @user-nc7mf7yj7s
      @user-nc7mf7yj7s 2 місяці тому

      @@rupeshthapa3988 ko tero budhi ho rita mujhi mukha chiki maglas sala

  • @rudrav1107
    @rudrav1107 2 місяці тому +14

    अरु फोहोरी र उत्ताउलो गायक/गायिका लाई पनि कारबाही हुदै जाओस्, सम्मान छ अध्यक्ष ज्यु लगायत प्रतिष्ठानका ईन्टार्ट टिमलाई🙏🙏🙏🙏

  • @birendrasinghbist6904
    @birendrasinghbist6904 2 місяці тому +10

    बाल्चन्द्रा लाई कार्बाही होइन शारीरिक अङ्ग देखाउदै स्सटेच चडने कलाकार नारी राणी लाई नि कारबाही गर्नु पर्छ तिम्रै प्रथिसठान को सदय जोति मगर भालु लाई नि हेर्नू एक छिन

    • @sanatan1357
      @sanatan1357 2 місяці тому

      Sahi bhannu bho .. interview ma ni xada bolxe.... balchandra haru ko geet xada xaina..sabai bisaya bastu ma gauxan.. ramailo garxan..you tube ma

  • @business4774
    @business4774 2 місяці тому +14

    बालचन्द्र बराल लाई हैन रिया खड्का , श्याम राना लाई चाहिँ कारबाही गर्नु नि ।ती सोझो बालचन्द्र बराल त मात्र दशर्क लाई हसाउने खालको गायक हुन उनिलाई छिटो माफी गरियोस् ।दोहोरी प्रतिस्ठान ले पनि सोझो लाई मात्र देखेको रहेछ यस्तो हुनु हुदैन ।

    • @sanatan1357
      @sanatan1357 2 місяці тому +1

      Sahi ho

    • @yadavdevkota1171
      @yadavdevkota1171 2 місяці тому

      बाले लोक दोहोरी प्रतिष्ठानका सदस्य हुन ! अन्य सदस्य होईन अरु कलाकारको भिडियो हटाउन मिल्छ

  • @ujjalbuddhamagar4292
    @ujjalbuddhamagar4292 2 місяці тому +14

    बाल चन्द बराल अनि यो के आमा छोरी अनि यो पातकि तारा ब्यास्या श्याम राना इनिहरुलाइ कारबाहि मात्रै होइन दोरीबाट बहिसिकार गरानु हो स बद्री पगेन ज्यु र पशुपति शरम ज्यु

  • @simranpariyarofficeal
    @simranpariyarofficeal 2 місяці тому +2

    धादिङ्गे भाले शर्मिला राईमाझी नबिना खुईली । रिया खड्का जस्तालाई पनि कार्बाही होस 🙏

  • @MandepRana
    @MandepRana 2 місяці тому

    यहाँ बालचन्द्र बराल मात्र होइन कि यहाँ यस्ता कलाकार छन पहिले त जो पायो तै मान्छेलाई उठायर कलाकार भन्दै ल्याएको छ पहिले त लोक दोहोरी प्रतिस्थानले रोक्नु पर्यो अनि वर्ष देखि यहि दोहोरी छेत्रलाई अङागालेर हिँड्ने हरुको सम्मान छैन अपचे छाडा गीत गाउने कलाकार धेरै छ्न सबैलाई बराबर कार्बाही होस जय गीत जय सङ्गीत🙏❤️

  • @manmuskan.1sunuwar652
    @manmuskan.1sunuwar652 2 місяці тому +9

    बालचन्द्र बराल मात्रै हो प्रत्येक्ष दोहोरी मा सबै त्येस्ता छन

  • @ggrki3748
    @ggrki3748 2 місяці тому +10

    नाइटो साप्रा अनि संबेदनसिल अङ्ग पर्दर्शन गरेर नाच देखाउने लाई पनि कारबाही गरियोस।

  • @AlicThapa
    @AlicThapa 2 місяці тому +17

    सर्मिला रायमाझी, नबिना खुइली ,तारा थापा , शन्कर सुनार , रिया खड्का जस्ता पातकी दोहोरी के हो भन्ने था न हुने सबै लाई बहिस्कार गरौ कारबाहि गरौ।

    • @थापा
      @थापा 2 місяці тому +1

      मैले पनि येइ coment गर्न खोजेको थिए👍️👍️

  • @gitakunwar8319
    @gitakunwar8319 2 місяці тому +6

    तिमिहरुको केहि काम छैन जो स्टेजमा नाङ्गै नाच्छ खूलेआम,छाडा शब्दमा गित गाउँछ तिनिहरुलाई केहि गर्न सक्दैनौ जो दर्शकलाई हँसाउँछ जो सोझो छ उसैलाई कारबाही गर्ने त हो तिमिहरु ।

  • @user-dm3wk9nj5f
    @user-dm3wk9nj5f 2 місяці тому +11

    सहि कुरो हो आज भोली धेरै धेरै विक्रिती फैलिएको छ

  • @bishnurai6696
    @bishnurai6696 2 місяці тому +12

    भेलु बाजे अहिले मरेर जानू भयो शब्द शब्द मा मुख छाद्नु हुन्थ्यो तेस्तो छादा कुरा सामाजिक संचाल मा लेर आउने हरु लाई पनि कार्बाही गर होइन भने बाल चन्द्र बराल लाई रिया गर

    • @sunitachettri5653
      @sunitachettri5653 2 місяці тому

      यो चै एकदम 100% ठिक कुरो हो

  • @amritranamagaramritranamagar
    @amritranamagaramritranamagar 2 місяці тому +2

    बालचन्द्र लाई मात्र होइन रिया खड्का लाई कार्बाही गर्नु पर्यो

  • @tarathapa2397
    @tarathapa2397 2 місяці тому +1

    रिता थापा दिज्यु धेरै राम्रो काम यस्ता फोहोरी पारा ले गीत गाउने सबैलाई कारबाही गर्नु पर्छ।लोक गीत को मर्म नबुझ्ने छेउ न टुप्पो को उताउतो बेशया पाराले गीत गाउने सबैलाई कारबाही होस्।🙏

  • @prembikram4205
    @prembikram4205 2 місяці тому +3

    बालचन्द्र बराल को टिम लाई छोडन हुदैन ।सबै एउटै ड्यङ्ग का मुला हुन ।

  • @padamloppa9539
    @padamloppa9539 2 місяці тому +8

    प्रसङ्ग बस उत्ताउलो गित गाउन मा चोखो त कोहि पनि छैनन तर सुधार गरेर लैजदा उत्तम नया र पुरानो भनेर छुट कसैलाइ नहोस सुभ कामना।

  • @rupamagarni-yk3vu
    @rupamagarni-yk3vu 2 місяці тому +1

    सबैलाइ बराबर कारबाही होस् बालचन्द लाइ मात्र होइन

  • @haripudasaini5719
    @haripudasaini5719 2 місяці тому +8

    बालचन्द्र भन्दा धेरै छाडा दोहोरी गाउने अरु धेरै छन् ,बालचन्द्रलाइ कारवाही गरेको ठीकभएन ।कारवाही सारवाहीको ख्याल नगरी अघाडी बढ्नु बालचन्द्र भाइ |लाखौं स्रोता दर्शक तपाइको साथमा छन् ।

    • @sanatan1357
      @sanatan1357 2 місяці тому

      Balchandra haru ko geet teti naramro lagdaina..sabai bisaya ma hasera gaunu hunxa.... jyoti magar lai kina samaudaina iniharu....

    • @sujanregmi560
      @sujanregmi560 2 місяці тому

      Thik xa karbahi. Asto saplai karbahi garnuparxa..nasudhriya dohori BATA barkhasta garauna parxa astalai😊

    • @mayagurung7014
      @mayagurung7014 2 місяці тому

      Xya Xya laaj lagdo😂😂

    • @mayagurung7014
      @mayagurung7014 2 місяці тому

      Abo Nepali movie poni banda gar vandaii janu ani film aafaii banaunu

    • @mayagurung7014
      @mayagurung7014 2 місяці тому

      Jyoti magar sanga Geet gako xoenauurr badri pangini 😂😂

  • @shivasharma2609
    @shivasharma2609 2 місяці тому +3

    गृहमन्त्री भन्दा नि संस्कृति मन्त्रीलाई पो यो ज्ञापनपत्र दिनुपर्ने होइन र ?? सै पनि बद्री जवाफ चाहियो !!

  • @shivarajkandel9130
    @shivarajkandel9130 2 місяці тому +14

    बालचन्द्र बराललाई लगाएत अरु पनि छन् है । विराज गन्धर्व, रिया खड्का, नविना सिलवाल(खुइली) र तारा थापा लगाएतलाई पनि कार्वाही हुनु पर्छ ।

    • @rupeshthapa3988
      @rupeshthapa3988 2 місяці тому +1

      तारा थापा,सर्मिला रायमाझि, शंकर सुनार छुट्यो है

    • @monaligurung6542
      @monaligurung6542 2 місяці тому

      Kaha bata suru vo sab kura haru jankari dinus na

    • @bijaylaxmigurung5862
      @bijaylaxmigurung5862 2 місяці тому

      🙏👍👍👍👍

  • @ganeshthakuri6401
    @ganeshthakuri6401 2 місяці тому +3

    ज्योती मगर लाई केही गर्न नसक्ने अरु लाई कारबाही गरे भनेर फुर्ती लगाएका छ्न।बर्दी मावोबादी को झोले हो क्रान्तिकारी

    • @sanatan1357
      @sanatan1357 2 місяці тому

      Sahi ho ... balchandra baral haru ko dohori yati xada ni hunna ra...hasaune dohori hunxa ra sabai biasaya ma gauxan

  • @kalpanashrestha4255
    @kalpanashrestha4255 2 місяці тому +2

    लौ तेस्तो छाडा ज्योती मगरलाइ नदेख्ने बालचन्द्रलाइ देखेछ

  • @baniyakaji213
    @baniyakaji213 2 місяці тому +2

    बद्री पंगेनिहरु पनि पाटी कै झोलेहरु हो है हेसियार रहौ यिनीहरुले पनि झुक्याऊछन!

  • @susilagyawali7643
    @susilagyawali7643 2 місяці тому +1

    गाउनेला मात्र होइन आदाअँग देखायर नाच्नि लाइ पनि कार्बाइ होस

  • @DilbahadurBaral-sd2fb
    @DilbahadurBaral-sd2fb 2 місяці тому

    एउटा बालचन्द्र बराललाई कारबाही गर्दैमा दोहोरी प्रतिष्ठान सफा हुँदैन। प्रतिष्ठानभित्र अझै धेरै फोहोरहरू छ त्यो पनि सफा गर्नेतिर ध्यान जाओस्। अनि यो बालचन्द्रले गाएको पहिलो ब्याटल होइन अन्य धेरै छन्।

  • @ajaythapa2278
    @ajaythapa2278 2 місяці тому +1

    यो बद्री पँगेनि पाको गायक केही जानेबुझेको मान्छे सम्झिन्थे यो त झन खतम रहेछ ।प्रतिष्ठान का उच्च पदाधिकारी नै आरिषे रहिछन त कसरी नव गायक गायिकालाई यिनिहरुले प्रोत्साहन गर्लान कार्वाही गर्ने भए ज्योति मगर खुईलि दुर्गेश थापा रिया खडका यिनिहरुलाई किन नगरेको ???

  • @susilagyawali7643
    @susilagyawali7643 2 місяці тому +5

    छाडा गाउनि सबै लाइ कार्बाइ हुनु पर्छ बलचन्द लाइ मात्र किन

  • @wildcomedynepal6402
    @wildcomedynepal6402 2 місяці тому +4

    अरुले कमायो भनेर येहा बोल्ने सबै फसाउन लागेको रहेछन बुजियो😅😅😅

  • @dsdesen4059
    @dsdesen4059 2 місяці тому +3

    यी सबै पैसा कमाउने देखेर गरेकाे रिस ,,,यदि गर्नुहुन्छ भने पहिला
    भस्टचार गर्ने लाई निर्मुल पार्न साथ दिनुहाेस याे हुनुकाे कारण देशमा भस्टचार हाे ,,यिनिहरूलाइ किन देाश दिन्छौं ,देशकाे राजा केभाे कसरी मर्याे थाहा नपाउने कलाकारलेअाज,मान सम्मान कसरी गुम्याे यहि राजाले बनाकाे सस्कृति जाेगाउन नजान्दा अाजकाे दिन देख्नु पर्याे हाम्रो राजा कसरी मरेको हाे भनी कहिले यसरि साेध्नुभाे यसकेा अावाज नउठाउने यस्ताे देशकाे कलाकारले अाज अायर यस्तै हुनु अाबश्यक छmr.db jumla

    • @sanatan1357
      @sanatan1357 2 місяці тому

      You tube banayara ni khana na paune...jyoti magar sasdasya ho inko team ko uslai gara pahila.... balchandra haru ko dohori suninxa tara xada hunna...ek arka lai khot layara ani hasaune dohari xa

  • @Reshamsunuwar
    @Reshamsunuwar 2 місяці тому

    बालचन्द्र बराल एक दर्शक स्रोताहरुले हँसाउने र मनोरञ्जन प्रदान गर्ने कलाकार हुन् । एक्काइशौं शताब्दीमा पनि फरक शैलीका प्रस्तुतीलाई बिरोध गरिनु र गीत संगीतलाई एक पक्षीय दृष्टिकोणले मात्रै बुझिनु समयसापेक्ष किञ्चत हुदैन । बालचन्द्र बरालमाथि गरिएको कारबाही पुरातन सोंचको पराकाष्ठा बाहेक केही देखिन्न । बालचन्द बरालले छाडा गीत गाएको त मैले देखिन् । बालचन्द्रप्रति हाम्रो समर्थन छ । अझ सशक्त गीत संगीत प्रस्तुति हुुँदै जाओस् ।

  • @biGurung190
    @biGurung190 2 місяці тому +4

    यो बालचन्द्र हरुको ग्रुपयस्तै छ सबै ।मलाई नि ठिक लाग्दैन के

  • @baburampaudel6307
    @baburampaudel6307 2 місяці тому

    अरूको सृजना बिगारेर विकृति ल्याउनेलाई घोक्रेठ्याक लाउनै पर्छ।सलाम छ लोक दोहोरी प्रतिष्ठानको कदम प्रति। छाडा नाच्ने प्रति पनि कडा कदम चाल्नु भएन भने चाहिँ तपाईं हरु प्रति पनि प्रश्न चिन्ह खडा हुनेछ प्रत्यक्ष दोहोरीलाई मात्र निशाना बनाएको भनेर।

  • @kedaradhikari8771
    @kedaradhikari8771 2 місяці тому

    Rabi sir jindabad

  • @rabina1497
    @rabina1497 2 місяці тому

    बालचन्द लाइ कारबाही गर्ने सक्क्नेले veten jastalaii ka lukakoo

  • @ambikabhujel9589
    @ambikabhujel9589 2 місяці тому +4

    Balchandra lai haina..balchandra ta sojho xan..karbahi ta tyo khuili,riya vanne nakacharilai garnu parxa..suman pani aajkal ali xada gaauxan..

  • @bhupendrabc616
    @bhupendrabc616 2 місяці тому +1

    Jyoti magar Reya thapa sabai lai karbai hos

  • @mohamadmiya4397
    @mohamadmiya4397 2 місяці тому +6

    बालचन्द बराललाई कारबाहि गरेकाे ठिक छ

  • @MrHomPun
    @MrHomPun 2 місяці тому

    जवाना चेन्ज भैसक्यो हजुर को पाला होइन नया पुस्ता को पालो आयो हजुर को पुस्ताको जवाना गैसक्यो चक्र यसरीनै घुम्छ र घुम्नुपनि पर्छ सधैभर एकै प्रकारको गित सधै एकै प्रकारको राजनीतिक सधै पुरानै जवानाको मान्छेको बानीबेहोरा रही बस्दैन अहिले बिस्तारै बिस्तारै रोबर्ट को जवाना आइसक्यो यदी लोक दिहोरीलाई यो द्रिस्टिकोनले हेर्नुहुन्छ पुरानै सैलीको लोकदोहोरी चाहानु हुन्छ भने अरु नेपाली गितहरु पनि मादल मात्र बजाएर गाउनु पर्योनी नकी डिजिटल digital recording हुनु भएननी कस्तो कुरा नबुझेको नेपाली लोक दोहोरी कार्याकर्ता हरु ले कस्तो लेर्डेढिपी गरेको हैट dictator डिक्टेटरै हरु रहेछन कार्यकर्ता हरु जवाना पुग्यो कहाँ कहाँ नेपाली लोक दिहोरी कार्यकर्ता हरु आफनै धुनमा 😍🤠जवाना सुरु भयो रोबर्ट को नयाँ नयाँ डिजिटल सिस्टमको नयाँ नयाँ टेक्नोलोजीको नयाँ नयाँ अनुसन्धान को जवाना आयो हौ न्युकिलीर को जवान आईसक्यो हैट नेपाली लोक दोहोरी कार्यकर्ता आफनै पालाको आफनै जवाना को धुनमा हा हा हा हैट

  • @samirrasaili9836
    @samirrasaili9836 2 місяці тому

    अहिलेसम्म के हेरेर बसेको लोकदोहोरी गीत प्रतिस्ठान नेपाल ..? ध्यानाकर्षणपत्र गृहमन्त्रीलाई हो कि शस्कृतीमन्त्रीलाई बुझाउने हो कलाकार ज्यु ??????

  • @randomchhetri2345
    @randomchhetri2345 2 місяці тому

    Good

  • @shantibasnet8162
    @shantibasnet8162 2 місяці тому

    पैसाको लागि जनतालाई entertainment दिएको र जुन सुन्दा पनि घिन लागेर आउने गित गाएर क्षेर्णीक को लागि हेर्ने पैसा कमाउने मात्र उद्देश्यले जे गरेपनि हुन्छ भन्ने हो भने नाङगै हिँड क्षेणीक गीतले एकछिन रमाईलो गरायो तिमीहरू पैसा कमाउन सफल भयाे तर भोलिका दिनमा ति गीतले समाजलाई कति असर परेको छ भन्ने थाहा छ जति पनि पैसाका लागि मात्र गाएका गीतहरु छन छानी छानी कारबाहि होस

  • @bimalapanthi7185
    @bimalapanthi7185 2 місяці тому +1

    फाेहरिगितगाउनि लाई कार्बाई हुनु पर्छ

  • @mahendrakc5448
    @mahendrakc5448 2 місяці тому +4

    यी कलाकार हरु सबै एमालेका झोले हरु हुन
    तर बालचन्द्र बराललाई बोलीको बोको बनाईयो

  • @ramchandrapoudel1292
    @ramchandrapoudel1292 2 місяці тому +1

    ओई प्रतिष्ठान के हो पार अरु देखिनस जयोतिमगर त्यो बिकासी भैसिलाई

    • @user-kv3jn8lt7k
      @user-kv3jn8lt7k 2 місяці тому

      ज्योति मगर ले त उल्टै पुति मुख मा ढसिदिन्छ के सक्ला कारबाही गर्न

  • @shivrajoli9498
    @shivrajoli9498 2 місяці тому +1

    हजुर हरुलाई ह्रदय देखि सम्मान छ 🙏

  • @yadavdevkota1171
    @yadavdevkota1171 2 місяці тому

    बाले अहिले भाले भएको छ

  • @nareshthapa14
    @nareshthapa14 2 місяці тому

    चन्द्र जि मगर जत भाको भय कार्बाइ पर्नी थियनौ बरामन परेकोले सिदा कार्बाइ मा पर्न गयउ न भय तेस्ता नग्गन रुप्मा नाच्ने गाउने जोति लाई कयि भयो खै कार्बाइ पिरीती पनि उस्तेइ हो बाउन ह्हयर जन्मिनु नै फुखकोब्कुरा भाइ बाले

  • @resungaarjun104
    @resungaarjun104 2 місяці тому +1

    रिहाँ काे फेसन पनि अाेबर छ गित पनि यस्तालाई कारबाहि गर्नु पर्छ

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma 2 місяці тому +1

    नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, यहाँ हरुको माया प्रति आभारी छु, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏

  • @saritapariyar-by4rw
    @saritapariyar-by4rw 2 місяці тому

    तिमीहरु बाहिर आयर गाऊ न राम्रो राम्रो सस्कार झल्काउने गीता आफू नेता जस्तै बसेर बैहिरको हेर्ने कस्तो गर्यो भनेर ।आफै गाऊ न तिमी हरुको नि हेर्न मन छ हामिलाइ

  • @SanuSanu-oq6pl
    @SanuSanu-oq6pl 2 місяці тому +1

    सँस्कृती मन्त्री ले हेर्ने हो कि गृह मन्त्री ले गजब छ बा 😂😂

  • @umapanta3699
    @umapanta3699 2 місяці тому

    हामी दर्सकको पनि कमजोरी छ नि कति मिठो शब्द भएका मर्मस्पर्शी दोहोरी हेर्दैनौ यस्तै छाडा दोहोरी हेरेर views बढाइदिन्छौ। हामी दर्शकले नै तेस्ता गितहरु हेरेनौ भने उनिहरु ले कति दिन गाउछन् त। तर हामी तेस्तै छौ तेही र्याप तेही छाडा दोहोरी हेर्छौ अनि एउटाले views कमाएको देखेपछि सबै ले तेस्को कपि गर्छन्। होइन भने कुनैपनि official गितहरु एकदिनमा 5लाख जान्छ र तर खुइलिको र्याप एक रातमा कसरी गयो त 5लाख हामी दर्शकले हेरेर नै हो रियाको र्याप 15लाख किन गयो त दर्शकले हेरेर नै हो अनि हामी दर्शकको गल्ती हो कि होइन त

  • @mayagurung7014
    @mayagurung7014 2 місяці тому

    Griha mantri ko ma pugeko dekhada haso lagyo haii😂😂

  • @9503600564
    @9503600564 2 місяці тому +1

    के प्रतिष्ठान ले बालचंद्र बराल लाई सस्पेंड गर्नु अघि उसलाई लिखित मा सुचित गरेको थियो,या सिधै सस्पेंड गरेको हो सबैले जानकारी पाउनु पर्छ। यदि नेपाल को राजनीतिक ले छोएको हो भने प्रतिष्ठान माथी आवाज उठाउन आवश्यक छ, सिर्फ बालचंद्र मात्र किन?कि त सबै माथी कारवाही हुनुपर्ने जहां जती सहभागिता छन। प्रथम कसैलाई कारवाही गर्न भन्दा पहिला उसलाई त्यसबारेमा लिखित नोटिस दिनु पर्छ र नटेरेको खण्ड मा मात्रै ऊ गुन्हेगारी को पात्र हुन्छ।र बालचंद्र ले त अनावश्यक शब्द हरु प्रयोग गरेको देखिदैन,बरु सहभागिता हरूले प्रयोग गरेको सुनिन्छ।की त प्रतिष्ठान लाई पनी नेपाली राजनीतिक हावाले छोए जस्तो लाग्छ।
    ठिक छ ग़लत गर्ने लाई कारवाही नगर्नुस भन्न खोजेको होईन। ग़लत गर्ने लाई लिखित सुझाव दिने र नटेरेको खण्ड मा उचित कार्यवाही गरेमा सबैको चित्त बुझ्न सक्छ।
    अन्यथा एकतर्फा निर्णय ले समस्या को हल देखिदैन, एक दिन प्रतिष्ठान को पनी यस्तो दूर्दशा हुनेछ जसमा प्रतिष्ठान को केही अर्थ नहोला भन्न सकिन्न।

  • @resammagar4481
    @resammagar4481 2 місяці тому

    सही कुरो दीदी

  • @थापा
    @थापा 2 місяці тому

    ज्योती मगर को पोशाक पनि पटक्कै भएन के यस्मा पनि ध्यान जावस्🙏त्यो उत्तौलो तरिकाले प्रस्तुत हुन भएन

  • @subashnadulal7073
    @subashnadulal7073 2 місяці тому

    छाडा गाउने र छाडा नृत्य प्रस्तुत गर्ने कलाकार कलाकार अब त बिन्ती सच्चिदेउ हाम्रो कला सस्कृतिकाे रक्षा गरिदेउ।🙏🙏

  • @girmagar7972
    @girmagar7972 2 місяці тому

    Sahi kura garnu bhayo dhanyebad

  • @dhirenbuchhe9610
    @dhirenbuchhe9610 2 місяці тому +1

    मैं एमाले सै एमाले भन्दै हिड्ने लाई एमाले लें गर्छ

  • @nishathapa5189
    @nishathapa5189 2 місяці тому

    Riya khadkab ra Jyoti mgr Lai samakh sikaunus aba 🙏🏻🙏🏻🥰🥰

  • @james-el7wx
    @james-el7wx 2 місяці тому

    Balchabdra ramro xa aaru lai karbhai garnue paro

  • @keshabbahadurkhatri5862
    @keshabbahadurkhatri5862 2 місяці тому

    छाडापन लाई नियन्त्रण गर्नैपर्छ

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq 2 місяці тому

    पंगेनी एमाले हो ! पशुपति शर्मा कुन विचारधाराको हो थाहा भएन,तर पशुपति शर्माको गीतमा देशको नागरिकहरुमा जनचेतना जगाउने शब्दहरु पाइन्छ ! घिच्न सम्म घिच यहि देशमा फ्री छ जति सक्दो घिच भन्ने गीतहरु जस्ता गीत रचेर गायाकहरुले गाउँ गाउँमा गाएर भ्रष्टचारीहरुलाई २०८४ मा पत्तासाफ बानाइनु पर्छ !

  • @santosh-kz2gk
    @santosh-kz2gk 2 місяці тому

    सहि कुरो हो

  • @nareshthapa14
    @nareshthapa14 2 місяці тому

    अब केही गर्लान है महिला अधछ्री बाट 😅😅

  • @namshuthapa8923
    @namshuthapa8923 2 місяці тому

    Kalakar Hun bhaidai ma pariwar ma Samaj ma na atne kala r sangit chlauna t bhayena ni Chhada kalakar lai t karwahi huna parxa
    Yesko andurnik Karan xa.

  • @tilakbhusalbhusal5067
    @tilakbhusalbhusal5067 2 місяці тому

    तपाईं हरु क्जलेको कलाकार ले नाचलेको कलाकार लाई पनि गरि खाना दिदा नि ठिकै हुनेहो बिकृतित हुनुहुदैना तर दोहोरी मा र्‍याप त समयको माग अनि जमाना अनुसार परिबर्तन भन्ने बुझ्नु र सबैलाइ गरिखाना दिदा हुनेहो

  • @santoshbogati2289
    @santoshbogati2289 2 місяці тому

    Yetro barsa dekhe jyoti magar lai kina karbahi nagareko ta teso vaye, pashupati sharma Badri pangeni sangai stage mai show gareko dekheka xau, sabai lai karbahi ko mag gardaxau hami Nepali janata, jay lok dohori jay sanskriti 🙏🙏

  • @thalbirpratima7912
    @thalbirpratima7912 2 місяці тому

    हो त प्रतिस्ठान के हेरेर बसेको मुखमा आएजनि छाडा गित गाउछन , लोक ,कला र सास्कृति जोगाउने भन्ने अनि कपडा आधा लाएर आउने छाडा गाउने सबैलाई कारबाहीमा हुनुपर्छ ,बिशेश गरि अहिलेको हालसालै त्यो नक्कली रिया खड्का भन्ने लाज पचेकि नकचरि लाई पनि कडा कार्बाहि होस् , कि प्रतिस्ठानको कान छैन ? ?

  • @HemaPun-hh6bw
    @HemaPun-hh6bw 2 місяці тому

    rabi sir jsnatako aashalai nirasa nahos

  • @tarapun4972
    @tarapun4972 2 місяці тому +1

    यस्ता छाडा दोहोरी घर हरु जति सबै बन्द गरिदेउ

  • @kumarshil-9283
    @kumarshil-9283 2 місяці тому

    कारबाही गरेको गित कुन हो के ?

  • @purnabalami6536
    @purnabalami6536 2 місяці тому

    Balla thik vayo aru lai ni safai garnu parxa

  • @user-vo4yf6ks5k
    @user-vo4yf6ks5k 2 місяці тому

    Yo xetrama safai garnu parne manxeharu dherai xan

  • @krishnapariyar6792
    @krishnapariyar6792 2 місяці тому

    Hunata 💯 ma 90 Darsakle man paraune garchan asta geet haru

  • @SushilaDhungans
    @SushilaDhungans 2 місяці тому

    Joti mgr ra Riya lai karbai garnu parxa arulai hoina

  • @rinamayasherpa7301
    @rinamayasherpa7301 2 місяці тому

    Yo pashupsti sharma kasari yati dherai goro vo hmmm🤣🤣🤣

  • @PremSingh-nz6bi
    @PremSingh-nz6bi 2 місяці тому

    गफाडी ले तातोपानी लगाउने छ र कलाकार पैसा कमाउन कुनदिन नाङ्गो हिड्छन

  • @BomBahdur
    @BomBahdur 2 місяці тому

    Arulai jesukai gar tara Sima sagarlai kehi nagar yo 2 prem jodi ho jodi ढुकुर ho❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ Ti 2ko kunai pani git galat xaina simako sagar sagarko sima

  • @manurana4014
    @manurana4014 2 місяці тому +1

    Aba khoji khoji karbahi garnu parxa tyo jyoti vaisi lai pani karbahi garnu parxa

    • @sanatan1357
      @sanatan1357 2 місяці тому

      Taile na herna bhenchot...xada xaina balchandra ko dohori..sabai topic ma dohori banauxan uniharu...

  • @kpmc001
    @kpmc001 2 місяці тому

    छाडा गित गाउने, हेहे र हुहु गर्ने, दोहोरीलाइ उत्ताउलो बनाउने लोकगितका नामका जोकोजी युटुवे कलङ्कहरुलाइ कालो मोसो दलेर लखेट्नुपर्छ ।

  • @user-jo9uu5ph4q
    @user-jo9uu5ph4q 2 місяці тому

    Trying to play politics

  • @saraswotidhakal3994
    @saraswotidhakal3994 2 місяці тому

    Kirsna kadel lai pani karbai garnu parcha.

  • @lalitasubedi1364
    @lalitasubedi1364 2 місяці тому +1

    बालचन्द्रबराललाई उसको युटुब च्यानल राम्रो चलेको र भिउज धेरै गयको देखेर खुट्टा तननेको मात्रै ह । यि टिममा यो पंगेनि जस्तो छाडा गाउने कोहि छैन ।

  • @absbhujel4295
    @absbhujel4295 2 місяці тому

    Testo vaye Jyoti magarle 1 bittako luga layerw ufreko chai ramro ho

  • @user-jo9uu5ph4q
    @user-jo9uu5ph4q 2 місяці тому

    Don't understand mean of entertainment? Yo khate ko business nabhayera jealous bhaye ko matra

  • @upendrakhanal5316
    @upendrakhanal5316 2 місяці тому

    Dohori pratistan maa basera bhrasta party ko geet gaune ko ko xan

  • @sanatan1357
    @sanatan1357 2 місяці тому

    Shyam rana,jyoti magar ,riya khadka,khuili haru lai samata...bal chandra baral ko teti naramro xaina

  • @difd9e
    @difd9e 2 місяці тому

    Sushila lama sagar bc suman pariyar vale harimaya raimaji sab lae karbahi hunu parxa badri pangeni amale ammale

  • @tseringyz2086
    @tseringyz2086 2 місяці тому

    Riya khadka , Nikhita ah thi chara bayo yestho haru bandha garnu parcha ani karpya hunu parcha Nepal ma chahara pan badibayeko cha

  • @sanatan1357
    @sanatan1357 2 місяці тому

    Bal Chandra baral haru le teti chhada gayako geet ta dekhinna hola

  • @asharegmi4158
    @asharegmi4158 2 місяці тому

    👍👍🇳🇵👍❤🙏🥀🔔🙏🔔❤🇳🇵👍🇳🇵

  • @anmolbc1737
    @anmolbc1737 2 місяці тому

    Kam xaina ini haruko pani sabai tehi deyangka mula hun

  • @alualu6919
    @alualu6919 2 місяці тому +1

    Yo bale badhi nai vatheu balla vetexa khate dalarko kheti garni

  • @lilathapa6008
    @lilathapa6008 2 місяці тому

    Sarai xada vax dohori

  • @krishnapariyar6792
    @krishnapariyar6792 2 місяці тому

    Riya khadka lai khai karbai naitoma munra layera rap gaudai hindai xe

  • @GitaPun-tl5oc
    @GitaPun-tl5oc 2 місяці тому

    तिमीले pet भोर दिएका छौर

  • @salinabhattarai6999
    @salinabhattarai6999 2 місяці тому

    Your jealousy people

  • @jae2116
    @jae2116 2 місяці тому

    Yo rap ra dohori misaera, putho hallai hallai nachne chhakamali haru, ra kukhurako suli dekhera gauda gaudai murchha parera hasne ani geet ma context lai xadera se xual ra vulgar, fohori tira lane harulai pani ghokre thyak launu paryo Rita ji, Badri ji ra sampurna hajur harule, pls pls pls