एमालेले प्रजापरिषदको भावना आत्मसात गरेको छ ! | KP Sharma Oli | AP CENTER | AP1HD

Поділитися
Вставка
  • Опубліковано 18 жов 2024

КОМЕНТАРІ • 260

  • @tulsiram6245
    @tulsiram6245 2 роки тому +45

    एउटा नेतामा हुनु पर्ने गुण ओलिमा नभएको होइन स्पष्ट बक्ता,धैर्यता,महत्त्वाकांक्षी योजना तर
    अलि घमण्ड धेरै ,तालि पड्काउने जत्ति सब्बै एमालेका पेबा सम्झनु,आफ्नै पार्टीमा अलि कति फरक बिचार राख्ने वरिष्ठ नेतालाइ पनि मान्छे नगनिदिदा अहिले एमाले समस्यामा पर्यो।।

    • @sabinnkumar6300
      @sabinnkumar6300 2 роки тому +4

      म एमाले होईन तर केपी को ठाउमा भिम रावललाई अधछे मा जिटायको भय नेपाली जनताको लागी राम्रो हुने थियो।

    • @kcbmrcni3891
      @kcbmrcni3891 2 роки тому +2

      सहमत म पनि हजुर को बिचार मा

    • @mahendraprasadpandey6845
      @mahendraprasadpandey6845 2 роки тому +2

      @@sabinnkumar6300 सहि हो म त एमाले नै हो तर केपि वली नि ठिकै हुन केही समय भिम रावल लाई दियको भयको भय राम्रो

    • @sudeepkarki4090
      @sudeepkarki4090 2 роки тому +1

      Great leader ले त आफ्ना आसेपासे भरौटे धुपौरे लाई मात्रै नगरेर आम जनतालाई गर्छ होला। knowledge त छ त्यसैले प्रधान्मन्त्री को सल्लाहकार सम्म ठिक छ। देस चलाउने क्षमता चै छैन भनेर त देखियो नि।

    • @mohanpdghimire3912
      @mohanpdghimire3912 2 роки тому +2

      घमण्ड हैन नेपाली जनताले नचिनेको हो, गठबन्दनले के गरिरहेको छ, मलको हाहाकार कति छ, बिकास बजेट 30% खर्चभएको छैन, ठण्डा दिमाकले सोचौ।

  • @ramabhattarai848
    @ramabhattarai848 2 роки тому +13

    He is not only a political leader but also a good knower of history, culture, diplomacy, spirituality, and philosophy. I really love listening to him.

    • @ululukululu450
      @ululukululu450 2 роки тому

      Ekdum thik. Chahe arko 10-15 barsa Emale sarkar bahirai basnu pare paros, jyanmara Maowadi sanga namilne Oli ko decision ekdum right cha..
      arko 10-15 barsa Maowadi ra Congress le nai Des chalaun. Heraum hami pani, k nai ukhadpatyang laune raichan ra... Emale opposition ma basera ramro bhumika khelnu parcha.

    • @laughterthebestmedicine1947
      @laughterthebestmedicine1947 2 роки тому

      Jhapali ho hai kp guff le dubaula timi haru...
      ma ni jhapali nai ho..tesaile sachet deko

  • @MrAndroidAsia
    @MrAndroidAsia 2 роки тому +6

    One of the visionery politician of the country.

    • @ululukululu450
      @ululukululu450 2 роки тому

      Ekdum thik. Chahe arko 10-15-20 barsa Emale sarkar bahirai basnu pareni paros, jyanmara Maowadi sanga namilne Oli ko decision ekdum right cha.. 👍👍
      arko 15-20 barsa Maowadi ra Congress le nai Des chalaun. Heraum hami pani, k nai ukhadpatyang laune raichan ra... Emale opposition ma basera rachnatmak bhumika khelnu parcha.

  • @sitakhanal2590
    @sitakhanal2590 Рік тому

    जनताको मतको अबमुल्यन गरि बोल्ने नालायकहरुलाई यसपाली देखाउनुपर्छ। सबैले झोले भएर हैन अाफ्नो मनले सोचेर सहि ब्यक्तिलाई मतदान गरौ।🔔🔔🔔🔔

  • @abhirajbudha1072
    @abhirajbudha1072 2 роки тому +5

    समकालीन नेताहरुमा के पी ओली हरेक दृस्ठिकोणले सबैभन्दा उत्कृष्ट हुन।।

  • @yarsanepal6410
    @yarsanepal6410 2 роки тому +3

    रास्ट्रपिता केपि ओलि ❤️🙏

  • @crisshg6646
    @crisshg6646 2 роки тому +2

    Kp oli is inspiration personality👍❤❤❤❤

  • @Ghazalwriterkpp
    @Ghazalwriterkpp 2 роки тому

    यो फटाहालाई धेरै भाउ नदिन अनुरोध छ।

  • @sujanji219
    @sujanji219 2 роки тому

    Intellectual Personality salutation and greetings!!

  • @rajdhakal5245
    @rajdhakal5245 2 роки тому +16

    मेरो बाले एमाले एमाले भन्दै हीन्नू भयो ।म खाडी मा छू मेरो साथिको बाले काङ्ग्रेस भन्दै हीडे उ पनि खाडीमै छ भयभरका कलकारखाना बिचेर घीच्यौ अजै पनि भूडी भरीयको छैन तिमीहरू दइत्य दानव हौ। आज आफ्ना देसका नागरिक परिवार पाल्नकै लागी खाडी आउनू पर्छ अजै पनि तिमीतूतिया हरू लाई राम्रो गर्यौ भन्नू पर्ने। कति सहने तिमीहरू लाई जेल नकोचि नेपाल र नेपालि ले सूख पाउदैनन्।

    • @bhumiputra7987
      @bhumiputra7987 2 роки тому

      @Lion's AarusH reality Sunna sakinas jhole. Ki taile ni jhola bokera keii pako xas.

    • @dajag6846
      @dajag6846 2 роки тому

      @Lion's AarusH aare jatho, kam napayera ya padhera pani khailagdo kam navayera baira gayo.
      Jatho desh ma situation nai xaina basera kei garu vanne.
      Jata ni rajniti.

  • @ramprasain235
    @ramprasain235 2 роки тому +2

    के. पी. ओली जत्तिको विद्वान्, स्पस्ट वक्ता अनि प्रष्ट देशप्रेमी अरु छैनन् ।
    यिनका सल्लाहकारहरुले यिनलाई पुरै डुबाए।
    धन्यवाद !

  • @Kasa690
    @Kasa690 2 роки тому +5

    केपी बा अब जनतालाई धेरै भ्रम मा नपारनुस तपाई को बोली को विश्वास गरेर कति चोटि सत्ता मा पुर्याउदा पनि नेपाली जनता को अवस्थालाई बदल्न सक्नुभएन। सधै गफाडी भाषण दिएर हुदैन अब जनता जागी सक्यो आफ्नै झोले कार्यकर्ता लाई गफ दिदै बसे हुन्छ 🤐🤐🤐🤐जय मेरो देश जय राष्ट्रिय स्वतन्त्र पाटी रवी दाई🙏🙏🙏🙏🙏🙏

  • @shalikbagalemagar5337
    @shalikbagalemagar5337 2 роки тому +11

    समकालीन राजनैतिक नेतृत्वमा उत्कृष्ट नेता केपी शर्मा ओली🙏।

  • @jhalakkarki9502
    @jhalakkarki9502 2 роки тому +19

    He is genius guy.who built the knowledge from hardwork and self learning .

    • @dajag6846
      @dajag6846 2 роки тому

      @Ululu Kululu 3 barsa chai khawobadi sanga mileko ta? 🤣🤣🤣

  • @prakashthapa2165
    @prakashthapa2165 2 роки тому

    👏👏

  • @ganeshneupane6566
    @ganeshneupane6566 2 роки тому +1

    कुरा जस्तो काम र ब्यबहारमा गरेको भए १ न: मा नै होनि तर काम 0 भयर पतन भय

  • @naindrarai5092
    @naindrarai5092 2 роки тому

    ई यस्ता नेता हरुको interview लिनु हुन्छ टीका सर तर ईनिहरुले interview दिदा बोलेको कुरा हरु programme पछि कतिका लागू गरेका छन?त्यो पनि बिचार गरियोस नत्र भालु लाई पुरान नहोस समय मात्रै बर्बाद भएको देख्छु। म त बरु फटाहा कुरा गरे पनि मुकुन्दे,डिल्लिराम,पुन्य हरु जस्ताका interview लिनुस थोरै हसाएर त जान्छ ।

  • @nirmalashahi7283
    @nirmalashahi7283 2 роки тому +7

    Respected Former PM KP Oli is the proud leader of Nepal

    • @dajag6846
      @dajag6846 2 роки тому

      Lol someone who went against the constitution and thus lost his power, a true traitor.

    • @nirmalashahi7283
      @nirmalashahi7283 2 роки тому

      @@dajag6846 that's your personal view right? you can't generalized ok ..

    • @Kjhgfd123
      @Kjhgfd123 Рік тому

      Last time he said he will catch all the corrupt leaders if he gets elected. Instead he gave shelter to Gokul Baskota. Shows that he's using bhedas to farm his votes.

  • @kamalbhandari8855
    @kamalbhandari8855 2 роки тому +9

    केपि बाकाे जय हाेस❤️❤️🙏

  • @janakneupane3667
    @janakneupane3667 2 роки тому +8

    केपि वलिका धेरै राम्रा पक्ष हुदाहुदै पनि सत्ता चालाउने कुरामा असफल हुन आफ्नै घमण्ड ले अनि छुद्र बोलिले सारा चौपट पारे सम्पुर्ण नेपाल र नेपालिको भबिस्य

  • @shyammishra9304
    @shyammishra9304 2 роки тому +6

    यिनीलाई बोल्न चैं उधुम् आउँछ। काम गर्ने जाँगर चैं थिएन/छैन। पहिलेका भारदार पनि सत्ताकै लागि लड्थे/काटमार गर्थे अहिले अपहरण गर्छौ/ पैसाले किन्छौ।बाटो मात्रै फरक हो उदेश्य उहीँ राणा राजा, भन्दा फरक छैन।

    • @indralimbu8358
      @indralimbu8358 2 роки тому +3

      भाइ तिम्रो प्रचण्ड शेरे र माकुने ले राम्रो देश बनाई राखेको छ झोले अन्ध भक्त हरु

  • @bistadhanu
    @bistadhanu 2 роки тому +1

    राम्रो कार्यक्रम, प्रस्तोता र अतिथि दुवै अब्बल । तर साउण्ड क्वालिटी अत्यन्तै दुर्बल । सुन्न मज्जा आएन ।

  • @badriadhikari6217
    @badriadhikari6217 2 роки тому +1

    great leader kp.oli

  • @kishor5564
    @kishor5564 2 роки тому +6

    Kp oli is greatest leader of nepal

  • @sanjeetarana3226
    @sanjeetarana3226 2 роки тому +1

    Malai ta jasle j vaneni kp ba nai thik 😘😘😘

  • @navaraj1531
    @navaraj1531 2 роки тому +1

    Kp baa 🙏👌👌👌🧡🧡🧡🧡

  • @dawalama8778
    @dawalama8778 2 роки тому +1

    Welcome back rabi jihi

  • @pravhatdip28
    @pravhatdip28 2 роки тому +11

    सम्माननीय रबी लामीछाने दाजु हजुरको वैकल्पिक राजनीतिकको यात्रा आवाज नभएकाहरुको लागी आवाज, पहुँच नभएकाहरुको लागि पहुँच, सम्पूर्ण निष्ठावान नेपाली नागरिकहरुको बोली बोल्ने देशलाई समृद्धि तिर डोर्याई पूर्णता दिने एतिहासिक महान नेपाल आमाको सच्चा सपुत रबी लामिछाने भनेर सम्पूर्ण नेपाली नागरिकहरुको मन मस्तिष्क मुटु देखि युगौँ युग सम्म इतिहाँसको पानामा चिन्न सुन्न पाइयोस्।। आजको दिनलाई भोलिका दिनमा हाम्रा सन्ततीले इतिहाँसले गौरवसाली समृद्धि दिवसको रूपमा मनाउने दिन बनोस्।
    हिजो गरिव निमुखा अन्यायमा परेका हरुको पक्षमा टेलिभिजनको पर्दाबाट भ्रष्ट दलाल लुटेराहरुको विरुद्धमा गर्जने रबी दाजु अव संसदमा उनकै अगाडी गर्जनेछन।।
    अनि एउटै सुत्रमा जोड्ने छन, सम्पूर्ण देश अनि सम्पूर्ण नेपाली नागरिकहरु लाई। हाम्रो आशा, हाम्रो भरोसा हाम्रो देशको सान मान सम्मान अनि हाम्रो विश्वास सदा रवी दाई संगै कायम राख्न सकियोस्। देशले अब नयाँ दिशा सहितको दूरदर्शी एउटा दरिलो भिजन सहितको शिक्षित योग्य सक्षम कुशल इमान्दार निष्ठावान युवाहरुको वैकल्पिक राजनीतिक सक्ती पाओस्।। हजुर प्रतिको विश्वास भरोसा आत्म सम्मान कहिले नटुटोस् यही कामना गर्दछु।। प्रदेशी भूमिबाट🙏🇳🇵🇲🇴🇨🇳

  • @nareshbelbase7635
    @nareshbelbase7635 2 роки тому +5

    So much genius leader,to much developmental and visionery ...i never seen before😘

    • @abc4677
      @abc4677 2 роки тому

      Rada ko baan ....muji......

    • @bdsantosh1144
      @bdsantosh1144 2 роки тому

      Vutro

    • @Kjhgfd123
      @Kjhgfd123 Рік тому

      चोर हो यो मान्छे

  • @rajankunwar9587
    @rajankunwar9587 2 роки тому +6

    Great leader with sharp vision

    • @dajag6846
      @dajag6846 2 роки тому

      Went against the constitution, so basically a traitor.

    • @Kjhgfd123
      @Kjhgfd123 Рік тому

      चोर हो यो मान्छे

  • @sitakhanal2590
    @sitakhanal2590 Рік тому

    जसरि नि अहिले यस्ता दम्भिहरुलाई हराउन पर्छ। भ्रष्टचारको सम्रक्षण गर्ने नालायकलाई मत किन दिने..?

  • @surendrabudhathoki9275
    @surendrabudhathoki9275 2 роки тому +7

    Great Leader Nepalese politics

    • @chetanojha8882
      @chetanojha8882 2 роки тому

      Oli ka chela

    • @sudeepkarki4090
      @sudeepkarki4090 2 роки тому

      Great leader ले त आफ्ना आसेपासे भरौटे धुपौरे लाई मात्रै नगरेर आम जनतालाई गर्छ होला। knowledge त छ त्यसैले प्रधान्मन्त्री को सल्लाहकार सम्म ठिक छ।

  • @hajarjuni
    @hajarjuni 2 роки тому

    Asto manxeko bistrit adhyan garera matra grate leader vandaa ramro hola. KP oli ko gurulenai byakhya garna sakekoxaina. Ramro Kam Kam gareko Karan ...k vannu

  • @Jassu562
    @Jassu562 2 роки тому +1

    जो आफैंले सत्ताको चरम दुरुपयोग , लापरबाही र संभिधानको मर्म बिपरित काम गर्यो उसैको मुखबाट यस्ता कुरा 🤔🤔

  • @pawangurung3310
    @pawangurung3310 2 роки тому +14

    Lots of love respect great salute dear comrade KP Oli.

  • @anup1349
    @anup1349 2 роки тому +11

    शेरे बहादुर दाइलाई यतिका knowledge छ होला त!!?Oli बा का आउरे पाऊरे धुपाउरे सहि भा भए राम्रै गर्थे होला अहिले को भन्दा त!!

    • @madanthebe6571
      @madanthebe6571 2 роки тому

      शेरेलाई येतिको ज्ञान् ? मजाक नगर्नुहोस न plz

  • @umakantdhitalupendra2938
    @umakantdhitalupendra2938 2 роки тому +1

    correct

  • @tekendracr7602
    @tekendracr7602 2 роки тому +3

    I love kp baa

  • @prakashjaprel5421
    @prakashjaprel5421 2 роки тому +1

    हार्दिक श्रद्धाञ्जली केपिओलि चाेर देश छाेड

  • @sitakhanal2590
    @sitakhanal2590 Рік тому

    यस्तो दम्भि मान्छेलाई कसले मत देला....सत्ता प्राप्त गर्दा केहि नगर्ने यस्ता नालायकहरुलाई किन मत दिने...?🔔🔔🔔🔔

  • @sujanprasadupreti7114
    @sujanprasadupreti7114 2 роки тому

    Kp oli असाधारण नेता

  • @lilkumardahal955
    @lilkumardahal955 2 роки тому +1

    टिकाराम जि दुब्लाउनु भएको कि स्लिम ?

  • @parshuramacharya6013
    @parshuramacharya6013 2 роки тому +3

    नेपाल देशको एक नम्बर गफाडी! अहंकार र घमन्डले जेलिएको नेता।

  • @pradipgautam4019
    @pradipgautam4019 2 роки тому +3

    😍😍😍

  • @hulk2756
    @hulk2756 2 роки тому +1

    Vote for 🔔 Any how 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chakrathapa
    @chakrathapa 2 роки тому +1

    अध्ययन अनुसन्धान को अनुभूति🙏🙏🙏

  • @cmgautam5807
    @cmgautam5807 2 роки тому +3

    स्वस्य प्रतिक्रिया गर्ने बानि बसालौं ।ब्यक्तिगत गाली गलोज ले आफ्नै चरित्र उदाङ्गो पार्छ ।

  • @yameshlimbu
    @yameshlimbu 2 роки тому +2

    अब उखाने तिम्रो दिन count down सुरु भयो अब ५ बर्ष बाच्चै भने जेलमा हुन्छौ रबि लामीछाने जिन्दाबाद ।।

  • @samirrahman8712
    @samirrahman8712 2 роки тому +2

    Kp is always hero❤️

  • @dhanrajsharma9805
    @dhanrajsharma9805 2 роки тому +2

    Very good, Ravi lamichhane jee lai linu paryo tika sir chhitai

  • @yogarajkandel5824
    @yogarajkandel5824 2 роки тому +3

    राम्रो कार्यक्रम 💕🌹

  • @prakashlimbu3041
    @prakashlimbu3041 2 роки тому

    Good good

  • @SunilSharma-ew7ry
    @SunilSharma-ew7ry 2 роки тому +17

    Whatever, this leaders talks and acts clear and sharp!!! Name one existing leader who we can compare to him at present. I agree even this man is culprit too.

    • @biologysciencedipen9322
      @biologysciencedipen9322 2 роки тому

      He is liar.
      We have seen clearly that he is an agent of Indian Raw.
      He used nationalism as path to power. We need Rabi Lamichanne, Dr. Mahabir Pun, Dr. Sanduk Ruit, Balen Shah, Dr. Govinda KC, Harka Sampang etc for development of Nepal.

    • @dajag6846
      @dajag6846 2 роки тому

      Leader vanne ki vako constitution ko against ma jane desh drohi?

  • @sushandev7590
    @sushandev7590 2 роки тому +2

    Party ko joley hunu vanda sotantra thik xa

  • @baburamghimire2419
    @baburamghimire2419 2 роки тому

    Good kp

  • @santoshrai9545
    @santoshrai9545 2 роки тому +4

    Kp ba tapai purano manche bichar ni Sarah purano rahexa

    • @bdsantosh1144
      @bdsantosh1144 2 роки тому

      Aba ferna parxa no vote for Congress and communist, they are fake.

  • @netraghimire9515
    @netraghimire9515 2 роки тому

    इतिहासको काग्रेसीकरण सम्म भन्न भ्याए ।। इतिहास काङ्रेसले लेखेजस्तो ।। इतिहास इतिहास नै हो ।।प्रजापरिषदको अवमूल्ययन कसरी भयो ??२००७ सालमा बिपिले गरेको योगदानलाई अवमूल्वयन गर्ने गरी निर्माण गरिएको कार्यक्रम रहेछ ।।झापा बिद्रोह र प्रजापरिषदविच कुनै तुलना हुन सक्दैन ।।टन्क प्र आचार्य रास्ट्रवादि थिए यस्मा २ मत छैन तर राजतन्त्रको पक्ष धर भएकाले इतिहासमा नाम कम आएको हो ।।स्वयम राजा त्रिभुवन प्रजापरिषदका सदस्य थिए ।।

  • @पर्शुनिरौला
    @पर्शुनिरौला 2 роки тому +2

    Leader of nation
    Great oli बा

  • @sushandev7590
    @sushandev7590 2 роки тому +3

    Vote chai sotantra lai nai diney ho

  • @rajankunwar4728
    @rajankunwar4728 2 роки тому +6

    के पि ओलि राम्रो नेता हुन !! हरेक कुराको जानकारी छ !!अहिलेका प्रधानमन्त्री र्याल काड्द्ने छन !!

    • @subarnathapa1026
      @subarnathapa1026 2 роки тому

      Sa

    • @subarnathapa1026
      @subarnathapa1026 2 роки тому

      Aaszzz aisle

    • @subarnathapa1026
      @subarnathapa1026 2 роки тому

      Ooooooooooooo

    • @subarnathapa1026
      @subarnathapa1026 2 роки тому

      A

    • @subarnathapa1026
      @subarnathapa1026 2 роки тому

      Oooooooo ogood on one birthday ocelebration anniversary oon othank thank everyone everyone oohas othank ooobirthday birthday or obirthday oohappy ohappy ogood of onew obest oand sister and uncle uncle of us other day and sister on Saturday a

  • @rameshkandel3814
    @rameshkandel3814 2 роки тому +1

    बुडा लाइ डर छ

  • @rajendraghimire5170
    @rajendraghimire5170 2 роки тому

    Sound HD vayena

  • @tilakpanthi5301
    @tilakpanthi5301 2 роки тому +5

    उच्च र उत्कृष्ट नेताको बिचार सुन्न पाइयो धन्यवाद ।

  • @khitizbajgain7845
    @khitizbajgain7845 2 роки тому +2

    Im with Kpoli

  • @dineshbaskota9107
    @dineshbaskota9107 2 роки тому +1

    समकालीन हाल मौजुदा नेतृत्वहरुमा पुर्वाग्रह नराखि तुलना गर्ने हाे भने के पि अाेलि का अगाडि अरु निकै हाेचा सावित हुन्छन् यिनलाई आठपास भनेर खिसिटिउरि गर्ने डिग्रि सर्टिपिकेट धारिहरु सङ्ग पनि बहुपक्षीय अध्यनकाे प्रदर्शन देखिदैन

  • @numburhimal6160
    @numburhimal6160 2 роки тому +2

    याे केपि लाई नि हराउनु पर्याे उखानेलाइ

  • @sushandev7590
    @sushandev7590 2 роки тому +2

    Sotantra lai vote halnu parxa

  • @smyadhikari
    @smyadhikari 2 роки тому +4

    व्यापारिक घराना पोस्ने कम्युनिष्ट पार्टीको नेता भनिने केपी ओली

  • @lokendraghatal4289
    @lokendraghatal4289 2 роки тому

    के भन्छन काका ?

  • @mstvlog4406
    @mstvlog4406 2 роки тому

    बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्था मा राजनितिक दल को भुमिका निकै महत्वपूर्ण रहन्छ तर समकालीन राजनितीमा देखिएको टिके प्रथा, नाम सुचि गोझि बाट निकालिने चलन र राजनीतिज्ञ मा देखिएको सुन्य राजनितिक संस्कार ले युवा वर्गमा राजनीतिक बितृष्णा पक्कै मौलाएको हो।

  • @amritkc8309
    @amritkc8309 2 роки тому +1

    Great leader in current time go ahead janta ko sath x

  • @sabitri9tripathi
    @sabitri9tripathi 2 роки тому +2

    Baje aaram garnus aba 😏😏

  • @nagarikfrpreseter585
    @nagarikfrpreseter585 2 роки тому +3

    haawaa gufaadi budho .

  • @umakantaitani3293
    @umakantaitani3293 2 роки тому +1

    A complete leader

  • @rknepali7980
    @rknepali7980 2 роки тому

    गुलामलाई के को आत्मसम्मान ?
    (१) मानव अधिकार आयोग हुदा हुँदै मधेसी ,दलित, जनजाती , महिला , समावेसी र अन्य आयोग खुल्यो। मानव अधिकार आयोग लाई के को लाज ? ( २) देशै भरी अदालत हुदा हुँदै माओवादी को नाम मा अपराध् गर्ने लाई छुट्टै निकाय अर्थात "सत्य निरुपण तथा मेलमिलाप आयोग" खुल्यो। अदालत माथी सरकारको बिश्वास देखिएन , अदालत लाई के को लाज ? (३) जिल्ला जिल्लामा अनुसंधान को कार्यालय छ तै पनि घुमुवा प्रहरी परिचालित छ, राष्ट्रिय अनुसन्धान विभागलाई के को लाज?

  • @Factory_reset007
    @Factory_reset007 2 роки тому +3

    We will never know his spiritual path he took during the time he spent 14 years in jail, his spiritual path had made me to believe him

  • @sarojkoirala610
    @sarojkoirala610 2 роки тому

    बोल्न त बेसरी आउछ बोलेको जस्तो काम हुनेभए बिश्व मा नम्बर एक नेपाल भैसकेको हुनेथियोे । बहुमत आएको चालीस बर्ष बेकार फाल्ने यस्तो धमिरा हरुलाइ फाल्न ढिलो गर्न हुन्न ।

  • @tirthadahal555
    @tirthadahal555 2 роки тому +4

    जय होस kp बा

  • @Rameshsubedi9
    @Rameshsubedi9 2 роки тому +2

    Ani Balen Shah le jitepaxi, Aaaba Rabi lamichhane ko group nai aayo bhane ta purano party ko astitwa sakine bho, tyehi bhayera darayera hattapatta yo interview create garexa. UML kai media ma.

  • @RamGurung438
    @RamGurung438 2 роки тому +5

    Great speech appreciate to Mr oli

  • @ganeshkarki8392
    @ganeshkarki8392 2 роки тому +1

    के पि अोलि नेताहरू को सिंह नै रहेछन, विशेष पचण्डे को नाडि छामनु, अाफ्नो पाटि का नेताहरूलाई डाँडा काटन बाध्य बनाउनु, समय परिस्थिति अनुसार चलने माहिर खेलाडी, हरेक कुरामा जोक को उखाँन ले ठिक बनार भुल्याने ,,, जनता रणभुल मा पार्ने शैली खुबि धेरै पाईन्दो रछ ...

  • @sembuhangyt8136
    @sembuhangyt8136 2 роки тому +5

    सुरुमा नै गुण गान गाउछ टिकाराम झोले एक दम निर्मम भएर प्रस्न गर पूर्वाग्रही भएर

    • @Pradip_Joshi87
      @Pradip_Joshi87 2 роки тому +1

      Jhole

    • @rangasaud6573
      @rangasaud6573 2 роки тому

      थुक्क तेरो बुद्धि

    • @sembuhangyt8136
      @sembuhangyt8136 2 роки тому

      @@rangasaud6573 yati kura bujh mug ta jasto. Randiko xora garera yasta mug haru elected vai raxa every 5 years ma
      Dimag ma ghusa khate jhole ta jasto haru sanga yati Ris uthxa ni malai

  • @vinaykirati9683
    @vinaykirati9683 2 роки тому +2

  • @yatrinarayan
    @yatrinarayan 2 роки тому +1

    आवाज खत्तम आयो । पहिले चेक गरेको भए राम्रो । एउटा लौरोले सर्प पनि मार्ने अनि लट्ठि पनि बचाउन खोजेको होला । तर मिलेन ।

  • @SR420tu
    @SR420tu 2 роки тому

    क्साउन्ड वालीटिमा ध्यान नदिएको देखियो

  • @upudasainee
    @upudasainee 2 роки тому

    Great speech

  • @dillirampandey6736
    @dillirampandey6736 2 роки тому

    Ajako dinma Kp Oliko comparison ma aaune dosro neta chhaina,great leader of Nepal

    • @dajag6846
      @dajag6846 2 роки тому

      Joke ramrai xa 😂😂

    • @ululukululu450
      @ululukululu450 2 роки тому

      Ekdum thik. Chahe arko 10-15-20 barsa Emale sarkar bahirai basnu pareni paros, jyanmara Maowadi sanga namilne Oli ko decision ekdum right cha.. 👍👍
      arko 15-20 barsa Maowadi ra Congress le nai Des chalaun. Heraum hami pani, k nai ukhadpatyang laune raichan ra... Emale opposition ma basera rachnatmak bhumika khelnu parcha.

  • @krishnachhetrilamichane4954
    @krishnachhetrilamichane4954 2 роки тому +2

    ab kp ko dina gayo

  • @mahendraprasadpandey6845
    @mahendraprasadpandey6845 2 роки тому +1

    के पि वलि बा क्षमतावान हुन देश को लागि

  • @prabinkumarsuyal2174
    @prabinkumarsuyal2174 2 роки тому

    Great केपी ओली बा

  • @krishnaprasadkoirala4845
    @krishnaprasadkoirala4845 2 роки тому +5

    yesko 48 ghanta ko upalabdi
    1. parliament dissolved
    2. midnight ma RAW ko chief sanga bhetghat
    2. depak manange ko niyukti
    3. gokul ko 70 karod kanda
    4. progressive workload to formulate MCC
    5. nirmala ko balatkari ko protection
    6. kandai kanda...etc....

  • @rakeshkwt5958
    @rakeshkwt5958 2 роки тому +3

    यो budo कहिले जन6 होउ

  • @ntkgmutu9629
    @ntkgmutu9629 2 роки тому +3

    Nakali rastryabath hamro nepali janata ko bani kura nabujikana tali pathaune bani xa yo neta bashan garna ta sipalu ni ...dhesh khatam baesakyo yo budo neta haru le khatam banayo

  • @nirmalapaudel366
    @nirmalapaudel366 2 роки тому +5

    Great LiDAR kp ba

  • @puranpuran4621
    @puranpuran4621 Рік тому

    बेपारी पत्रकार .. देशको नेता हरु भनदा पनी पत्रकार शीत डर लागछ किनभने नेताहरू लाई अन्तरबार्ता लिएर मनोबल बढाउने प्रोत्साहन गरने यिनिहरु नै हुन चोरनेता ( हरु ) शब्द रेकर्ड गरेर बेचेर मटरसाइकल चढने छोराछोरी महिना फिस भरने भातखाने उपाय गजब छ 7 साल बाट 80 ... 72 बर्स सम्म देश बर्वाद हुदापनी ( 22 खर्व रिण ) अझै चेत छैन झेले त झेले भैहाले भएन भनेर पत्रकार पनि नेताको पछी पछी दौडने ??

  • @khadgajitlama6775
    @khadgajitlama6775 2 роки тому +2

    २/३ भत्काउने महानायकको गफ रमाईलै छ।

  • @laughterthebestmedicine1947
    @laughterthebestmedicine1947 2 роки тому

    raja au desh bachau

  • @laughterthebestmedicine1947
    @laughterthebestmedicine1947 2 роки тому

    desh sri lanka huna atya xa
    hamro purkha haru rudai holan

  • @haribhattarai8063
    @haribhattarai8063 2 роки тому +2

    इतिहासका घटनामा नयॅा आलोक
    छरिदिएर ओलीले धरै कुरा उजागर
    गरिदिए ! ओलीलाई धन्यवाद !

  • @lekhrana1887
    @lekhrana1887 2 роки тому +3

    समकालीन नेतामा ओली जस्तो नेता कोही छैन जस्तो लाग्छ।प्रचण्ड हुने हो तर बाटो बीरायो।
    नेपालको राजनीति फोहोर हुनाले गर्दा हो।
    ओलीको २/४ वटा काम मरे पनि सम्झन लायक छ्न

    • @bindudhakal8161
      @bindudhakal8161 2 роки тому

      मजाक नगर्नुस् न । यहाँ भन्दा राम्रो गर्ने ठाउँ पनि हुनु पय्रो नि ! शिक्षा,स्वास्थ्को ग्यारेन्टी भयो । उद्योग कलकारखाना खुले, लिम्पियाधुरा नेपालकै भयो । सुस्ताको सिमा समस्या हट्यो । कोशीको साँचो नेपालले लियो । 1950 को असमान सन्धीलाई समान बनाईयो । खाडीका नेपालीलाइ नेपाल फिर्ता गरि रोजगारीको ग्यारेन्टी भयो । एम सि सी खारेज भयो । एस पि पी रद्ध भयो । पानीजहाज चलेका चल्यै छन् । रेल हुईकिएका छन् । समृद्ध नेपालको घोषणा भयो । सुखी नेपालीको प्रमाण पत्र बाँडियो । यति हुँदा पनि विरोध गर्नेहरु त अरुबाटै संचालित हुन् ।