बैतडीको बिकट ठाउँकि बैनी कल्पना बिष्टको जादुमय आवाजलाई काठमाडौँ लैजान भोजराज थापा उनको घरमै।

Поділитися
Вставка
  • Опубліковано 11 січ 2025

КОМЕНТАРІ •

  • @maheshmahara125
    @maheshmahara125 7 місяців тому +141

    सर्वप्रथम त भोजराज थापा दादा लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो त्यति टाढा देखि भगौलिक हिसाबले यति बिकट गाउँमा दुःख कष्टको को कुनै वास्तै नगरिकन यति टाढा सम्म आउनुभयो यो बहिनीको प्रतिभा लाई उजागर गर्न सबैमाझ पुर्याउन यो भन्दा अगाडि पनि धेरै यस्तै प्रतिभाहरुलाई अगाडि पुगाई सक्नु भएको छ हजुरको कामको कुन् शब्दले धन्यवाद दिउँ हजुरलाई यी बहिनीले अवश्य पनि सबै दर्शकको साथ सपोर्ट पाएर kathmandu सम्म पुगेर गीत रेकर्ड गर्ने सपना अवस्य पूरा हुनेछ best of luck बहिनी तिमिलाई सबै दर्शकको साथ सपोर्ट हुनेछ ।💖💝❤️💓💓💓❤❤ तिम्रो स्वरको त के वर्णन गरु बुनु जति सुने पनि मन् भरिदैन ❤❤ ❤

    • @मानसिंहरावल-म4फ
      @मानसिंहरावल-म4फ 7 місяців тому +1

      धेरै राम्रो गाएछन नानीले सबैलेसाथ दिउ भोजराज सर लाइ ❤❤सबै जनताको आसछ🎉

    • @helpernaresh
      @helpernaresh 7 місяців тому +1

      Ho sir❤❤

  • @rakshapoudel2246
    @rakshapoudel2246 7 місяців тому +65

    यो स्वरले स्थान पाउनै पर्छ , अत्यन्तै सुमधुर स्वर स्वरमा मिठासपन छ l बहिनीलाइ शुभकामना उच्च प्रगति होस ❤l

  • @dohorihits
    @dohorihits 7 місяців тому +44

    अब भाईरल हुने पालो कल्पना बिष्ट नानुको ,,,,बैनिको स्वर मनै देखि मन पराउनु हुनेले यता हाजिर हुनु होला

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 7 місяців тому +78

    बहिनी को स्वर एकदम मिठो छ बहिनि लाई हादिक सुभकामाना अनि भोजराज सर लाई धेरै धेरै धन्यवाद छ है भोजराज सर को एक दम राम्रो काम छ है❤❤❤❤❤❤

  • @Songclip65
    @Songclip65 7 місяців тому +23

    मैले पहिलेनै सोचेको थिए भोजराज सर अबस्य पुग्नुहुन्छ भनेर आज पुग्नुभयछ खुशी लाग्यो बैनिक आवाज मा जादुछ ।बैनी गाउदै जानू सफलताको शुभकामना ।भोजराज थापा सर प्रति उच्च सम्मान छ।

  • @BinodAdhikari641
    @BinodAdhikari641 7 місяців тому +83

    बहिनीको आवाजमा जादु नै छ दाजु तपाईले केही गर्नुपर्छ बहिनीको लागि 🙏🙏❤️

  • @DammarThapa-ec6jr
    @DammarThapa-ec6jr 7 місяців тому +28

    कल्पना बहिनीलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना
    धन्यवाद ♥️🙏भोज राज थापा सर

  • @Narendrasaud2053
    @Narendrasaud2053 7 місяців тому +30

    दुरदराजमा लुकेको यति राम्रो प्रतिभालाई सम्पुर्ण नेपाली सामु देखाउनु भएकोमा हार्दिक नमन साथै नानुको उज्वल भविस्यको कामना🙏🙏🙏

  • @Mahendrakhanal17
    @Mahendrakhanal17 7 місяців тому +31

    आवाज मा सुगन्ध भएकि बैनी कल्पना बिस्टलाइ सफलताको धेरै धेरै शुभकामना छ

  • @Nilamawasthi469
    @Nilamawasthi469 7 місяців тому +23

    Congratulation sis
    तिम्रो कारण ले आज हाम्रो गाउँ देख्न पाए

  • @prnachy-wq3vj
    @prnachy-wq3vj 7 місяців тому +13

    सर्वप्रथम त भोजराज थापा सर लाई धेरै धेरै धन्यबाद बैनि को धेरै राम्रो सुमधुर स्वर छ कल्पना बैनिलाई साङ्गीतिक क्षेत्रमा उज्ज्वल भविष्य को शुभकामना छ

  • @keshapRanaMagara
    @keshapRanaMagara 7 місяців тому +4

    मा सकम यति सानो उमेर मा यति मिठो स्वार उज्वाल भबिस्से को सुभकामना र सर्ब प्रथम भोजराज दाइ लाई उच्च सम्मान गर्छु

  • @narankhatri7765
    @narankhatri7765 7 місяців тому +3

    आहा धेरै राम्रो प्रतिभा को खानी सफलता को कामना धेरै बधाई छ भोजराज सर लाई कहिले दुखी गरिब मलाम लगाउनुहुन्छ प्रतिभासाली गाउमा लुकेका कला गला लाई ल्याउनु हुन्छ सलम छ सर प्रत्रकार भनेको यस्तो हुनुपरछ नि

  • @नौबाहिनि
    @नौबाहिनि 7 місяців тому +46

    कल्पना बिष्ट नानी लाई उज्ज्वल भबिस्यको ❤❤🎉🎉🎉🎉

  • @dileeppun2881
    @dileeppun2881 7 місяців тому +7

    बैनीको स्वरले इस्थान पाउनै पर्छ सर एकदम राम्रो कला र स्वर छ भोजराज सर लाई धेरै धन्यवाद

  • @BaldevSinghDhami-rh1ek
    @BaldevSinghDhami-rh1ek 7 місяців тому +10

    उत्कृष्ट स्वर अनि भोजराज थापा दाइ प्रती उच्च सम्मान

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv 7 місяців тому +4

    भाेजराज भाइ तपाई लाई धेर धेरै धन्यबाद,

  • @kamalapakuryal1609
    @kamalapakuryal1609 7 місяців тому +5

    गलाकि धनी गरिबीले पिल्सिएकी कल्पना नानिलाई उज्ज्वल भबिस्यको कामना सहित भोजराज सरको यो साथ सपोर्टलाई अन्तरआत्मा सहित हार्दिक धन्यवाद ।

  • @rajeshmoktan7730
    @rajeshmoktan7730 7 місяців тому +3

    सर्बप्रथम पत्रकार भोज सरलाई धन्यवाद साच्चिकै नानीको स्वरमा जादुमाया स्वार छ उज्ज्वल भबिस्यको शुभकामना नानु

  • @hariparkashkhadka1030
    @hariparkashkhadka1030 7 місяців тому +3

    सबै भन्दा पहिले त भोजराज थापा लाई सम्मान अनि सबै ले सपोर्ट गरम

  • @yamadhikari7277
    @yamadhikari7277 7 місяців тому +12

    यति सुन्दर भाका उज्ज्ल भबिस्री को कामाना साथै भोज राज सर लाई पनि धेरै धेरै धन्ने वाद यसरी दुर दराज मा रहनु भयेको लुकेको पर्तिभा हरु लाई उजागर गरिदिनु भयेको मा 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺 6:23 🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

    • @MansiPunMagar
      @MansiPunMagar 7 місяців тому

      Dherai ramro swor xa nana ko

  • @khadakroka4249
    @khadakroka4249 7 місяців тому +1

    धेरै धेरै धन्यवाद छ हजुर लाइ भोज राज जि यस्तो प्रतिभा लाइ चिनाइ दिनु भयेको मा

  • @ravibhandari-ws4ul
    @ravibhandari-ws4ul 7 місяців тому +2

    यो आवाजलाई जिवन्त राख्नु पर्छ भोजराज सरले समाजमा धेरै राम्रो काम गर्नु भाको छ्💙💙

  • @ompandey3549
    @ompandey3549 7 місяців тому +2

    सलुट भोजराज दाजु हजुर लाई 🙏💓🙏गुडिया बैनी साङ्गितिक जीवन पर्गती को धेरै धेरै सुभकामना 💓💓💓💓💓💓💓💓🙏🙏🙏💓🙏

  • @kamalshrestha2639
    @kamalshrestha2639 7 місяців тому +19

    So sweet बुनु👌👌🤞🤞❤️❤️
    नानुको सोरले जगा पाउनु पर्छ मेरो अनुरोध 🙏🙏 भोजराज सर

  • @birendrabayakxettri7317
    @birendrabayakxettri7317 7 місяців тому +1

    यो बहिनी सँग पनि अदभूत प्रतिभा लुकेको छ
    अब हामी भगवान रुपी दर्शक को साथ support को जरुरी छ है 👍🙏🙏 अनि अर्जुन सर र भोजराज सर ले पनि अगाडि बढ्न प्रेरणा दिनुपर्छ बहिनी को भविष्य उज्ज्वल होस् हाम्रो यही कामना छ 🎉🙏🎊

  • @krishnadhungana7688
    @krishnadhungana7688 7 місяців тому +2

    एकदम मिठो सोरकि धनी,चोटै चोट ले भरीका,मारमिक,सबदले भरिपुरन,नानी,बधाइ शुभकामना,छ,❤️🙏🏾🙏🏾✋👍

  • @khadkanepali8606
    @khadkanepali8606 7 місяців тому +2

    कल्पना बिष्ट बहिनीको स्वरमा बल्ल मिडियाको नजर परेछ खुशी लाग्यो अब बहिनीको प्रतिभाले स्थान पाउनेछ,,,शुभकामना नानीलाई,,,the voice of kids-2 ko battle round bata out vaki hun..बिष्णु खत्रीको एउटा गितमा पनि स्वर दिइ सकेकी छन्

  • @tekrajaire7584
    @tekrajaire7584 7 місяців тому +1

    सर्बप्रथम भोजराज सर लाई धेरै धेरै धन्यबाद छ ,र कल्पना बैनी को उज्वल भबिस्य को कामना छ

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 7 місяців тому +1

    अाहा लैन छिटोभन्दा छिटो काठमाडौ लानु न भोज्राज जिउ अति राम्रो गाउने नानि ❤❤❤❤❤❤❤❤

  • @Balika.B.T
    @Balika.B.T 7 місяців тому +21

    भोजराज थापा पुगेसि ई नानु को जिन्दगि मा केहि होला भन्ने आशा लागेको छ

  • @ChandarBahadur-lw5ex
    @ChandarBahadur-lw5ex 7 місяців тому +2

    एति राम्रो सुन्दर भाका बहिनी को कल्पना नानू लाई उजवल भबिस्य को सुभकामना साथै भोजराज सर लाई धेरै धेरै धन्यबाद 🙏🙏🙏

  • @Defender-du7gr
    @Defender-du7gr 7 місяців тому +9

    नानु को जादुमय स्वर ले उच्च सम्मान पावस र उज्वल भविष्यको को सुभकामना नानु लाई उत्कृष्ट स्वर सुपर गित ❤❤. जय भोजराज जी।

  • @kolipawankolipawan9379
    @kolipawankolipawan9379 7 місяців тому +13

    दाइ हजुर नया प्रतिभा लाई विभिन्न ठाउ बाट खोजेर राम्रो ठाउ सम्म पुर्यानु हुन्छ र आज पहिलो पट्क हाम्रो सुदुरपशिम मा आउनु भाको छ स्वागत छ आसा छ यो बैनी लाई नि सिमरन बैनी जस्तै अनि सचै नै राम्रो स्वर छ बैनी को

  • @sharmarajojha1947
    @sharmarajojha1947 7 місяців тому +3

    यि सानि नानि ले अब देश खान्छिन निरन्तर लाग्नु होला बैनि भबिस्य उज्ज्वल हुनेछन❤❤❤❤

  • @dineshawasthi2591
    @dineshawasthi2591 7 місяців тому +6

    मेरै गाउँको बोइनी हो यो सुन्दा सारै खुसी लाग्छ छ best of luck nanu ❤❤ भोजराज दाइ लाई पनि धेरै धेरै धन्यवाद ❤❤

  • @AnandRana-eb6rd
    @AnandRana-eb6rd 7 місяців тому +7

    अहो कति मीठो स्वर हो के यो कल्पना नानीको! नेपालका अन्य गायक ठान्नेहरू भन्दा अति मीठो छ,यि नानीले गायन क्षेत्रमा स्वरलाई अझै राम्रो अवसर पाएपछि,सायद अन्य गायकहरूलाई फलप गर्ने छिन्l यस्ता प्रतिभाशालीलाई पत्ता लगाउदै,यस्ता लुकेका प्रतिभाशालीहरूलाई पत्रकार भोजराज थापा जीलाई सबैले धेरै धन्यवाद दिनुपर्छl यि नानीलाई पनि संगिता चौधरी नानीको जस्तै भबिष्य बनाई दिनुपर्छl भोजराज जीले l

  • @itsmelilen2313
    @itsmelilen2313 7 місяців тому +2

    एकदमै मिठो जादुमए सोर छ नानू को एकदमै धेरै धेरै सुभकामना छ। नानू लाई ❤❤
    धेरै धेरै धन्यबाद छ।भोजराज दाई 🙏💓💓

  • @ghanbahadurkhatrikhatri6620
    @ghanbahadurkhatrikhatri6620 7 місяців тому +6

    बहिनि को स्वर साहारै राम्रो मिठास छ कतिसहयोगको भाबना छ भोजराज ❤❤

  • @PrakashBhandari-qs1ix
    @PrakashBhandari-qs1ix 7 місяців тому +4

    धेरै राम्रो स्वर बहिनी कल्पना लाई धेरै बधाई 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @SitaKunwor-ol4zb
    @SitaKunwor-ol4zb 7 місяців тому +6

    आहै सुमधुर स्वर की धनी सानी नानी सुन्दर भबिस्य को कामना खाजा खादा हात धोयेर् खादा राम्रो

  • @BikashBalami-v6t
    @BikashBalami-v6t 7 місяців тому +5

    यो नानी को स्वर त अति मीठो छ सबैइले सेर गर्नु होला

  • @birendrakhadka8568
    @birendrakhadka8568 7 місяців тому +1

    बहिनी को स्वर यक दम मीठो छ

  • @SatyaMagar-k7m
    @SatyaMagar-k7m 7 місяців тому +2

    दामि स्वर छ नि ल सोचेको काम पुरा हुनेछ सफलताको शुभकामना ल

  • @BbGrg-nd7of
    @BbGrg-nd7of 7 місяців тому

    सरैई राम्रो छ बैईनी लाई सबैले साथ सपोर्ट गरोस

  • @ShankarSangit
    @ShankarSangit 7 місяців тому

    जय होस बैनिको सुभकामना🙏🙏🙏❤️❤️❤️

  • @gouley.kta10
    @gouley.kta10 7 місяців тому +1

    आहा बहिनी काे आवाज मा जादु छ,एकदिन ठुलाे गायिका भएकाे देख्न पाउ ,र भाेजराज सर हजुर गरिब दुखि काे जिउदाे भग्वान हाे धेरै धेरै धन्यबाद ❤❤❤❤🙏

  • @RajendraKc-t6w
    @RajendraKc-t6w 7 місяців тому +2

    सार्है राम्रो छ अग्रिम शुभकामना

  • @birendrakhadka8568
    @birendrakhadka8568 7 місяців тому +2

    wow सिमरन परिवार को गित गायर त झन मीठो स्वर wow

  • @ramailonepal3121
    @ramailonepal3121 7 місяців тому +4

    सबैको भगवान् भोजराज दाइ❤🎉

  • @rajustha4300
    @rajustha4300 7 місяців тому +2

    हैट बुनुको स्वरमा जादु छ भोजराज सर सहयोग गर्नु होला 🙏🙏

  • @rikhirammagar6141
    @rikhirammagar6141 7 місяців тому +2

    कति मिठो स्वर नानू को स्फल्ताको सुभ काम्ना❤❤🎉🎉

  • @laxmipariyarskt3787
    @laxmipariyarskt3787 7 місяців тому +20

    नानी को स्वर सारै राम्रो🎉

  • @bchand410
    @bchand410 7 місяців тому +10

    प्रतिभाले भरिएकी बैनिको आवाजमा जादुनै छ । उनिलाई कमि छ त दर्शक स्रोताको साथ अनि सहयोग ।

  • @Nirtha123
    @Nirtha123 7 місяців тому +1

    कति राम्रो स्वर कल्पना बैनिको नानि लाई उज्जल भबिस्यको लागि सुभकामन❤❤❤❤❤❤

  • @mahendarnepali7745
    @mahendarnepali7745 7 місяців тому +1

    भोजराज सर लाई धेरै धेरै धन्यवाद 🙏🙏 बहिनी लाई यो अवसर दिनु भयो उज्वल भविष्य को कामना नानी

  • @parbatonlinekhabar1997
    @parbatonlinekhabar1997 7 місяців тому

    बहिनीको स्वरमा जादु छ। अगाडि बढेको देख्न पाउ भोजराज दाइ तपाईको यहाँसम्मको प्रयास एकदमै राम्रो काम

  • @Mogarni_kanxii
    @Mogarni_kanxii 7 місяців тому +6

    यो परिवार को लागि नानि देवी भएर जन्म लिएको हुनुपर्छ साच्चिकै नानिको स्वर धेरै राम्राे छ ❤ अझै प्रगति गर्दै जाउ नानि❤

  • @reshamkhadka1970
    @reshamkhadka1970 7 місяців тому +1

    विशेष गरि भोजराज सर लाई धन्यावाद नानू को स्वर अति नै मीठो छ आगामी दिन को अग्रिम शुभकामना कल्पना नानू

  • @BoharaRam-j5z
    @BoharaRam-j5z 7 місяців тому

    कल्पना बहिनी लाई धन्यवाद छ ❤❤

  • @RupakSunar-c4s
    @RupakSunar-c4s 7 місяців тому +1

    बहिनी को स्वर निकै राम्रो छ । ❤❤❤❤❤

  • @krishnapun1097
    @krishnapun1097 7 місяців тому

    Bainiko sor dherai ramro xa suvakamana baini aghi badeko Dekhnw paiyos ❤❤❤❤❤

  • @Rameshbhandari0098
    @Rameshbhandari0098 7 місяців тому +6

    Dherai ramro garnu vayo daii thank you so much daii❤ and
    Congratulation🎉 and best wishes kamala boini ❤

  • @Khushiserial
    @Khushiserial 7 місяців тому +1

    Bhoj raj thapa dada Lai dhari dhari thanks you yati ramro sour Lai sabai la Maya gardanu hai 👌👌👌❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏

  • @ramkumarlama8033
    @ramkumarlama8033 7 місяців тому

    वाउ स्वर मा दम छ यी बैनीलाई नी भाेजराज सर तपाई नै हाे यी बैनी काे गीत गाउने सपना🙏🙏🙏🙏🙏

  • @RanjitaRawat-n4c
    @RanjitaRawat-n4c 7 місяців тому +7

    बहिनी को आबाजमा जादु नै छ दादा तपाईले❤❤❤सहो गनुहोल दादा बदाईछ दादरे भेटेरा रामरो लागो🎉🎉🎉

  • @bishalpunmagar757
    @bishalpunmagar757 7 місяців тому +5

    धेरै राम्रो छ!स्वर बहिनी को very like you

  • @MohanSewa-jx4si
    @MohanSewa-jx4si 7 місяців тому

    सारै राम्रो लाग्यो भोजराज दादा

  • @ShivrajBudha-jt7we
    @ShivrajBudha-jt7we 7 місяців тому

    धेरै राम्रो स्वर छ बहिनीलाई एकचोटी अवसर दिनु 🙏🙏🙏

  • @rameshkunwar684
    @rameshkunwar684 7 місяців тому

    Nyce

  • @DogriFM
    @DogriFM 6 місяців тому +1

    Love this song from j&k ramban

  • @प्रदेशीजीवन-म9ब
    @प्रदेशीजीवन-म9ब 7 місяців тому

    यी नानी को स्वर लोकल तिपकल झर्रो छ , धेरै पहिले देखि सबैले उनको स्वर पनि मन पनि पराएका छन् तर पनि खोइ किन हो यति संघर्ष गर्दा नी सफल हुन् सकिनन्, यिनले पहिले देखि कलाकारिता मा उदाउन धेरै संघर्ष गर्दै आएकी छन् ।

  • @susilasusila6005
    @susilasusila6005 7 місяців тому

    निकै मिठो स्वर ‌ बहिनीलाई उज्वल भविष्यको शुभकामना ❤❤

  • @sathishjoshi34
    @sathishjoshi34 7 місяців тому +4

    पर्गती गर्दै जानु बैनी शुभकामना छ❤

  • @Bhimmagar19
    @Bhimmagar19 7 місяців тому +1

    मिठो स्वर छ!बैनी लाई उज्ज्वल भबिस्य को कामना❤❤❤

  • @hemrajthapa9383
    @hemrajthapa9383 7 місяців тому

    Wa waa Sis so sweet voice .... thankx Bhojraj Sir for supporting Kalpana Sir.

  • @jayarajdhamivlogs186
    @jayarajdhamivlogs186 7 місяців тому +4

    धेरै धेरै धन्यवाद भोजराज दाजुभाई

  • @khadakroka4249
    @khadakroka4249 7 місяців тому

    भोज राज जि लाइ के भनम दिलै देखि सम्मान छ हजुर लाइ

  • @Amazingmys
    @Amazingmys 7 місяців тому

    बैनीको सोर सुनेर मन्त्रमुग्ध भए आखा बाट आशु आयो ❤❤

  • @RamilaBist-p3s
    @RamilaBist-p3s 7 місяців тому

    उज्वल भविष्यको कामना कल्पना ❤❤

  • @SherBahadurAir-yq1dx
    @SherBahadurAir-yq1dx 7 місяців тому

    अहिले पहिले दि भ्वाइस अफ नेपालमा भन्दा राम्रो भएको छ बधाई छ सानी अहिले बोल्न नि धेरै सिकिछौं। खुसी लाग्यो।

  • @bingurung9928
    @bingurung9928 7 місяців тому

    Patrakar Bhai Media le Nanbalak Kalpana Nani le Antar
    Barta gardai Patra kar Bhai Sanga. Ati Mito Sor ma Sangeet geet .Tapain Bhai,
    Bhojraj le garb pariwar Nani haru lai Help gare ko ma Badai
    Namaste. 2way jana lai.
    ❤❣👍🙏🙏🙏❣❤

  • @nabinmagar9233
    @nabinmagar9233 7 місяців тому

    नानू को स्वर अतिनै मीठो छ सफल्ताको शुभकामना🌹

  • @HarirawatRawat
    @HarirawatRawat 7 місяців тому

    दाजु धेरै राम्रो छ बहिनी काे शाेरमा जादुमयनै छ शुभकामना 🙏♥️♥️♥️

  • @DeepakHamal-of8sh
    @DeepakHamal-of8sh 7 місяців тому

    Good job Bhoj Raj Thapa Dai ❤️❤️❤️❤️

  • @umeshtimro151
    @umeshtimro151 7 місяців тому

    Atii ramro xa aawaj baini ko ❤️❤️

  • @tarangpaudel9412
    @tarangpaudel9412 7 місяців тому

    आहा कती मीठो स्वर हो यो नानीको कती ज्ञानी नानी यीनी लाई काठमाडौँ लगेर गीत रिकोर्ट गराउनुपर्‍यो

  • @Krishnadhami1985
    @Krishnadhami1985 7 місяців тому +1

    भोजराज दाइ लाई मेरो सलोट छ ❤❤❤❤

  • @KrishnaSunar-v4p
    @KrishnaSunar-v4p 7 місяців тому +1

    Congratulations ❤❤❤❤

  • @ambikakunwar9782
    @ambikakunwar9782 7 місяців тому

    नानुको कति राम्रो सोर सर नमस्कार हजुरले इनरेनिमा लिएर जानु होला निकै राम्रो कुरा हो हजुरले सबैको माया दया गर्ने इसोर हुनु हुन्छ सुमकामना।

  • @ajaybhattrai-pp3jd
    @ajaybhattrai-pp3jd 7 місяців тому

    Bhojraj sir hjr manxee dammi hoo

  • @NaturalnomicShorts-tg6cp
    @NaturalnomicShorts-tg6cp 7 місяців тому

    Salut xa Bhojraj sir laii

  • @shovaphuyal513
    @shovaphuyal513 7 місяців тому +3

    कसैले याद गरेकोे पाएन धेरै खुसिलागाे मलाई भाेजराज सर 👌👌👍️

  • @samjhanakafle9026
    @samjhanakafle9026 7 місяців тому

    कति मिठो सोर

  • @aashishgurung6390
    @aashishgurung6390 7 місяців тому +5

    कति मिठो स्वर कल्पना नानुको 🙏🙏💅💅🍜🍜

  • @DineshXetree-z5f
    @DineshXetree-z5f 7 місяців тому +1

    कती राम्रो भोईश बहिनी को भबिस्य उज्यालो छ

  • @anukhand-bv4qp
    @anukhand-bv4qp 7 місяців тому +1

    उजल भविष्य को शुभकामनाएं

  • @tulashasapkota6763
    @tulashasapkota6763 7 місяців тому

    सारेेेेे मिठाे स्वाेर नानिकाे❣️❣️❣️

  • @madhugnawali9386
    @madhugnawali9386 7 місяців тому

    आहा कति मिठो गित गाउछिन बैनी ले बैनी को उत्तर उत्तर प्रर्गती को कामना

  • @shivarajshahi4929
    @shivarajshahi4929 7 місяців тому

    Sarai mitho sor, shuvakamana nanu.