मेकाडेमिया नट खेती सम्बन्धी महत्वपूर्ण जानकारी - Macadamia nut farming
Вставка
- Опубліковано 13 вер 2024
- ► Follow us on TikTok : / recordkhabar
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
Macadamia nut 🌰 म अमेरिका बाट हरेदैछु ।मैले बजार भाउ हेर्दा 1.5 /ounce को प्रति प्याकेटको दाम $29.99 पर्ने रहेछ।यसको फाइदाको बारेमा नेपालीहरूले बिस्तारै बुझ्ने नै छन,र किसानहरू पनि तेसै अननुसार आकर्शित होलान र भविष्य पनि राम्रै होला भन्ने लाग्छ ।
अमेरीकामा हुनुहुदो रहेछ नेपालमा यस्ता महत्वपूर्ण औषधी जन्यतेल र धेरै यस्ता महत्व नपायका बस्तुहरु छन , नेपालका यस्ता बस्तु निकासा गर्न सकिन्छ को ।
@UttamSingh-qx9hm मैलै पनि रामेछापमा यस फलको खेती शुरुगरेको छु । राम्रो भयोभने मार्केटिडको लागि सहयोग गरिदिनुहोला है । Thanks
Good information for those who want to go for its farming.
Ramro saga prashanko utra dinu bhayo didi hajur lai derai samman 💐💐
I am regular viewers 0f this beautiful program
Wow 👌 👏 this is better nuts. 🎉❤
Wow....nice farming
राम्रो
Good job.
Dharan ma india baaTa lyaauchha per bot 280 le maile kineko . Purba ma kina sarkari nurseryma napaako hola ?
नुवाकोटमा ५० मात्र
जागिरे नानी राम्री रहिछीन्।
संखुवासभा तिर बिरुवा उपलब्ध गराउन परो
Tapai ko kaha ho?chain pur lohakotma tholo farm chha re maile ni suneko matra,malai ni jankari pauna man xa,
म बर्दियावाट हेर्दैछु , तराईमा हुन्छ कि हुदैन?
म कतार बाट यो खेति गर्ने त चाहान थियो तर ७ बर्ष सम्म चुलो कसरी बाल्ने समस्या
Best dry fruit I need plant
Hamro palikalae yo aa.wa ma 4000/5000 hajar berna chahinxa kata khojne hola
यो मेकाडेमिया नट भन्ने जातको काँडा कम भएको कटुस (कसिं) जस्तो खेति गरौं कि ? यो भिडियो हेरेर गर्न सकिन्छ। हाम्रो खेत बारीको खोरको वारीपरि बाँन्डो पर्खाल नजिक लगाउँदा फाईदा जनक हुने देख्दछु।
Badar bata bachna tar bar lagauney kasto hola mathi ni xopni tar ley😁
मेकानट वारेमा हेर्दा राम लाग्याे ।यसकाे खेति कस्ताे वातावरण,तापक्रम र जलवायुमा हुन्छ ? जानकारि पाउ न ।
Yes ma malai Pani dhari interest Lage ko cha ma coffee ko chari ko rup ma lagau yupougi Hun chá ki hudina ho la Nepal ko kat us ko prajati ma parne Huda yes ko jara ko stature kasto ho la . nepali kat us ko jhai jamain ko Mathi fails ne ho ki mato Muni jancha.jan Kari pau na hajur.
कस्तो ठाउँमा लाग्छ ऐले नेपालको कुन कुन ठाउँमा छ र कुन कुन जिल्लामा सम्भावना छ ?
Maila OJT garayko thau ho yr tyo 😊
Yo thik 6ain samanye hawale pani lad6 butai ladepa6i aru k kam
What this about sir
JAPANESE KATUS BHANE KO PANI YEHI HOINA...
मेरो 1300/1400 उचाई छ हुन्छ कि हुन्न होला?
हुन्छ
biruwa kaha paiyela?
नुवाकोट, ५० मात्र
यो बिरूवा कहाँ पहिन्छ हो ❤❤
बागबानी विकास केन्द्र नुवाकोटमा प्रति बिरुवा ५० मा उपलब्ध छन्
@@ramharitimalsina1581tyahako no pauna pz
Nepali ma k vanxa yo