सहकारी र बैंक बिचको २३ भिन्नताहरु (23 Differences between Cooperative and Bank)
Вставка
- Опубліковано 14 жов 2024
- हामी सबैले वैंक एवं वित्तिय संस्था र सहकारी संस्थाको बिचमा भिन्नता थाहा पाउनु राम्रो हुन्छ । के छ त सहकारी र बैंक बिचको भिन्नता यस भिडियोमा हेर्नुहोस् ।
Very good information, thank you.
Good information sahkari and bank different analysis .
२३. यसपटक सहकारीको भन्दा बैंकको बचत ब्याजदर धेरै बढेको देखियो र अर्को छुटेको कुरा एउटा बैंकको सेयर होल्डरले कुनै पनि समयमा सेयर खरिद बिक्री गर्न पाउछन् यो सबैभन्दा राम्रो पक्ष हो। तर सहकारी सेयर होल्डरले आफ्नो सेयर बिक्री गर्न पाउदैनन् यो नराम्रो पक्ष हो। बाकी तपाईंको सबै भिडियोहरु धेरै राम्रा छन्।
तपाईले सहकारि बुझ्नु भएकाे रहेनछ । तपाईकाे शेयर चाहेकाे कुनै पनि बखत तत्काल फिर्ता लान सक्नु हुन्छ त ।
Wow 😲🤩. Yekdamai Ramro Tarika Le Banaunu Baxa. Sir Tara Sahakari Sanstha Bhagne or Dubane Dr Hunxa
धेरै राम्रो जानकारी, सर, लाभांश सहित अन्य कोषबाट रकम शेयर सदस्य हरु लाई बाड्ने तरिका को बारेमा जानकारी पाउन सकिन्छ कि
सहकारी संस्था खोल्नु पर्दा कुन कुन प्रावधान हुन्छ ? वा नयाँ सहकारी संस्था खोल्नु पर्दा के गर्नु पर्छ सम्पूर्ण विवरण दिनुस् न
Hello sir lagubitta sanastha kasari register gernu per x
Kati paisa lag x
सहकारी भाग्यो भने सदस्यको बचत कसले फिर्ता गर्छ।
Sahakari ka karya chetra ko suchi ko video banaunu
Sir बहुउद्देश्यीय सहाकारि सस्था को बरेमा केहि भन्दिनु न
Ok
Thank you
Thank you
Sir tq so much dherai ramro jankari....... Sir.. sahkari santha open garn kati sadasy chahinx.. Kati min budget hunu parx...... Plzzz sir
Call me for further information
9849710474
@@cooperativemanagement2604 difference ko pdf pathaunu na
धेरै राम्रो
Thank you so much
Asal sahakari ko rin niti kasto
hunu parcha. Kripaya byakhya gari dinus
For additional please contact 9849710474
@@cooperativemanagement2604 differece ko file wa pdf cha vani pathaunu
सहकारी संस्था डुब्यो भने पैसा फिर्ता हूने आधार के हो
SIR MOLAI NEPALMA SAHAKARI KO STHAPANA HARU KHILA BATA SURU VAYOO VIDEO BANAI DINU NA PLZ XITAI LA JARURI XA
Call me
9849710474
microfinance vs co-operative k vinna xa??
good
किन भने सहकारी ले कुलेलाम थोके को धेरै उधरन चन
सर नेपालको कुन बैंक सहकारी हुन त’?
Good
Thank you sir
❤SAHAKARI LE AK DIN DUBAUCHA. TARA BANK LE DUBAUDAINA . FARAK YETI HO . 😅😅
सर बैक भन्दा सहकारी नै किन राम्रो छ
Sir sahakari KO niyamwali Pani
Contact me
9849710474
सहकारी किन भगछन भन्नू परो
सहकारी र बैंक तथा वित्तीय सस्था बिच के के समानता छन सर?
के फरक ।सहकारिहरु एउटा भवनकाे तला मनि माथि चलाउन पाइदैन।जानकारि पाए हुन्थ्याे।
यस्ताे नपाउने व्यवस्था छ जस्ताे लााग्दैन
Sahakari bank chor hun xa
Thank you so much