बिहान ७ बजेको कान्तिपुर समाचार, ०१ भाद्र २०८१ | Kantipur Samachar

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • बिहान ७ बजेको कान्तिपुर समाचार, ०१ भाद्र २०८१ | Kantipur Samachar
    आजका मुख्य समाचार
    * सोलुखुम्बुको थामेमा आएको बाढीको कारण बुझ्न विज्ञ टोली आज घटनास्थल जाँदै / बाढी गाउँमा पस्दा २० घर बगे, सात घर अझै जोखिममा ।
    * साउनको दुई सातामा दुई हवाई दुर्घटनापछि अन्तर्राष्ट्रिय दबाब/ नियामक र सेवा प्रदायक बनाउने गरी तयार पारेको प्राधिकरण विधेयक पुन: अघि बढाउने तयारी ।
    * कक्षा १२ मा फेल भएकाले पनि चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने/ योग्यता पुगे नतिजामा समावेश गराइने ।
    * इजरायल-हमास युद्धविरामसम्बन्धी वार्तामा जुटेन सहमति/ अर्को साता पुन: वार्ता हुने/ राष्ट्रसंघद्वारा गाजामा पोलियो खोप लगाउन एक साता युद्ध रोक्न अपील ।
    * इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात/ फुलहम १-० गोल अन्तरले पराजित/ फ्रेन्च लिग वानमा पिएसजीलाई पनि सफलता ।
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

КОМЕНТАРІ • 2

  • @padamrajshahi3897
    @padamrajshahi3897 25 днів тому +4

    Om 😀❤😂🎉😢😮😅😊

  • @junukumarimakhim6871
    @junukumarimakhim6871 25 днів тому

    सर्व साधारण नागरिकहरू को 10 बर्माको हाम्रो छोरा छोरीको भबीस्य 0 र जति दुःख गरेर पढ्थे पनी हाम्रो नेपालमा रोजगारको ब्यावस्ता छैना भन्ने निरासा कूरो मेरो गाउमा बूझे।