КОМЕНТАРІ •

  • @connectsunisha2888
    @connectsunisha2888 2 години тому +533

    नमस्कार म कलाकार सुनिशा बजगाईं “सिता” 🙏❤️
    भग्वान रूपी दर्शकहरूको मायाको लागी हामी"सिता" परिवार मनै देखी आभारी छौ । हजुरहरूलाई यो भाग कस्तो लाग्छ हेरेर comment गर्न नबिर्सीनु होला है 🙏❤️

  • @Tondegamer20.00
    @Tondegamer20.00 3 години тому +236

    रमेश दाई धनी भाको हेर्न चाहनु हुने जत्ति यता हाजिर हुम है ❤😊

  • @Totalgamingz2.0
    @Totalgamingz2.0 2 години тому +297

    जगाते मुलाले दुःख पाउँदा काे को खुशी हुनु हुन्छ । यता हाजिर हुम है ❤😊

  • @Totalgamingz2.0
    @Totalgamingz2.0 2 години тому +412

    सृष्टि को भाउजु प्रति गरेको व्यवहार मन् नपराउने को काे हुनु हुन्छ 🔥❣️🥺

  • @Tondegamer20.00
    @Tondegamer20.00 3 години тому +259

    भुन्टी कान्छि रा सीता सिरियल नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊

  • @sabinaneupane987
    @sabinaneupane987 Годину тому +33

    सृष्टिको र पर्वतको जोडि एक हुनुपर्छ❤❤❤

  • @rajarammahat8899
    @rajarammahat8899 2 години тому +58

    आहा कति राम्रो सुपर हिट सिता सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ साथिहरु 💓

  • @Sukumaya-bhunti
    @Sukumaya-bhunti 3 години тому +129

    सीता सिरियल नछुटाइ हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त ❤

  • @Tondegamer20.00
    @Tondegamer20.00 3 години тому +95

    सीता सिरियल हरेक हप्ता नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊

  • @dipendrashahi3342
    @dipendrashahi3342 44 хвилини тому +16

    अब जगत र सीता एकै साथ रमायर बसेको हेर्ने ठुलो रहर छ

  • @KanchanLimbu-h6q
    @KanchanLimbu-h6q 2 години тому +40

    सीता र जगतको जोडी सृष्टि र पर्वतको जोडी मन पराउने जति हाजिर गरम ✋✋

  • @bimalagaire7385
    @bimalagaire7385 2 години тому +40

    सिताको आमा र बाजे ऐक हुनुपर्छ।।❤❤❤❤

  • @JaljalaMahara
    @JaljalaMahara 2 години тому +30

    सीता को बिहे अब रमेश संङ हुनुपर्छ भने जति यता हाजिर हुनु है ❤

    • @anandsigdel3978
      @anandsigdel3978 Годину тому

      Hudaina Aba jagate santan pauna Suru garxa 😂😂

  • @pushpakunwar423
    @pushpakunwar423 2 години тому +30

    सृष्टि ले सिता प्रति गरेको ब्यबहार कति पनि मन परेन।

  • @LaxmiKhatri-d7j
    @LaxmiKhatri-d7j Годину тому +23

    अब जगत सुर्दिनु पर्छ भन्ने कोको हुनुहुन्छ्❤️😘

  • @sangitaadhikari6059
    @sangitaadhikari6059 45 хвилин тому +8

    आज बल्ल जगत को भुमिका मन पर्यो❤

  • @rashmishakya-xe2xo
    @rashmishakya-xe2xo 40 хвилин тому +6

    प्रतेक सब्द ले मन छुन्छ जगत ले गरिमालाई थर्काएको सारै मज्जा आयो 😂😂सृस्टी ले धेरै कुटाई खाई आज माया लाग्यो बेस्ट सिरेल सीता 💋💋

  • @Sukumaya-bhunti
    @Sukumaya-bhunti 2 години тому +51

    सीता सिरियल नछुटाइ हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनम त

    • @Rana-Magar.Sabee-
      @Rana-Magar.Sabee- Годину тому +1

      कान्छी भुन्टी पनि नछुटाइ हेर्छु ल म त

    • @durgalamichhane8168
      @durgalamichhane8168 Годину тому

      Ma xu vunti kanxi dhary ramro lagx🇩🇰🇩🇰🇩🇰

    • @ManishaAdhikari-bx2zd
      @ManishaAdhikari-bx2zd 55 хвилин тому +1

      Ma xu

    • @tamangindra2575
      @tamangindra2575 43 хвилини тому

      म पनि छु है हजुर

    • @Beepikamahato
      @Beepikamahato 5 хвилин тому

      Mailey ni herchu kanxi vunti sita serayl malai monparnii serayl hoo❤❤❤❤😂

  • @ushanepali598
    @ushanepali598 Годину тому +9

    अब जगत सुद्रेकाेमा खुसि हुने जति यता हाजिर हुम त🖐️🖐️☺️☺️☺️

  • @BharatBohara-nu5rk
    @BharatBohara-nu5rk 2 години тому +24

    जडिया जगते ले अझै दुःख पाउनु पर्छ भन्ने जति यता हाजिर हूम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ramalamukhiya1312
    @ramalamukhiya1312 15 хвилин тому +1

    जगतले सितालाई बल्ल बुज्यो सारै खुशी लाग्यो अब सिता र जगत र दुबै परिवार मिलेको र जगत आफ्नो घर फर्केको अनि घर परिवारसङ्ग मिलेर बसेको हेर्नु मन छ सुनिसा सिस ❤❤❤❤

  • @Puju-subu
    @Puju-subu 2 години тому +46

    Shristi को बिबाह त पर्बते सङै हुनुपर्छ 😊

  • @SushilaRai-gn3wl
    @SushilaRai-gn3wl Годину тому +16

    shiristi ले भाउजु सीता को भलाई को लागेको हुनुपर्छ❤❤❤

  • @laribarientertainment
    @laribarientertainment 2 години тому +24

    जगतेले अब सीता 🎉❤सँग माफी माग्नुपर्छ भन्ने जति कोको हुनुहुन्छ

  • @Nabin11223
    @Nabin11223 2 години тому +46

    नबिनको सृष्टि सङ्ग सम्बन्ध सफल होला या नहोला🤔 नबिन दलित समुदायको मान्छे, त्यही भएर म यो चाहान्छु कि यो सम्बन्ध सफल भएर समाजमा एक उदाहरणिय जोडि बनोस् र समाज परिवर्तनमा उल्लेखनीय भुमिका खेलोस् यो सम्बन्धले❤

  • @ammaradhami3311
    @ammaradhami3311 Годину тому +9

    सृष्टिले गरेको भाउजुप्रतिको तुच्छ व्यवहार मन नपराउने जति यता हाजिर हुम त 😥😭

  • @ShibaShrestha-c3b
    @ShibaShrestha-c3b 30 хвилин тому +2

    सीता सिरेल नहेरी त निन्द्रा नै लाग्दैन यति धेरै मन पर्छ कि कुनै बयान नै गर्न सक्दिन मलाई मात्र हो कि हजुर हरुलाइ पनि यस्तै हुन्छ ❤❤❤

  • @bimalaghartimagar55
    @bimalaghartimagar55 Годину тому +8

    सृष्टिले आफ्नो भाउजुलाई गरेको व्यवहारबाट कोको दुःखी हुनुहुन्छ 😢😅

  • @alshad7900
    @alshad7900 2 години тому +14

    मुस्ताङ् मुक्तिनाथ 108धाराले सबैको रक्षा गरून् यो कमेन्ट् लाइक गर्ने लाई र सोचेको सबै सपना पुरा हुने रहेछ ❤❤❤❤❤❤

  • @SitaThapa-m6q
    @SitaThapa-m6q Годину тому +16

    सिता ले धेरै दुख पाइन सिता ले न्याय पाउन पर्छ

  • @PawanThpa
    @PawanThpa 2 години тому +18

    सीता सिरियल हेर्ने सम्पुण नेपालि दाजु भाइ तथा दिदि बहिनी हरुलाई बडा दशै को सुभकामना 🎉🎉🎉❤

  • @gitagita5934
    @gitagita5934 Годину тому +12

    जगते को खोपडी मा अलि अलि सिताको माया पलाको हेर्न मन छ 😊😊😢😢❤❤

  • @SharanRana-y1u
    @SharanRana-y1u 10 хвилин тому

    राम्रो हृदय स्पर्शी कहानि

  • @SubasRai-w6m
    @SubasRai-w6m Годину тому +7

    जगत र सीता काे मिलन हाेस❤❤❤❤

  • @suryabogati3743
    @suryabogati3743 2 години тому +14

    छोटो समयमा नीकै लोकप्रिय हुन सफल सीता सबैको मन मुटुमा छ

  • @nirajanpyakurel1240
    @nirajanpyakurel1240 2 години тому +24

    सृष्टि र पर्बत को बिबाह हुनपर्छ भन्ने को को हुनुहुन्छ

    • @KabtaGurung
      @KabtaGurung Годину тому +1

      सृष्टि र पर्बत बिबाह हुनुपर्छ

    • @susmathapamagar816
      @susmathapamagar816 Годину тому

      Xittai vako heyrna pam😊

  • @bimalakandel8286
    @bimalakandel8286 Годину тому +9

    J hos sita ko sasura ba thik hunuhunxa tai khusi lagxa😊😊

  • @Ghartiamrita
    @Ghartiamrita Годину тому +17

    सृष्टिको बिहे नवीन सङ हुनुपर्छ भन्नेहरु को को हुनु हुन्छ❤❤❤

  • @AshaBuddha2079
    @AshaBuddha2079 3 години тому +25

    सिता सिरीयल हेर्ने सम्पुर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरु लाई आउदै गरेको बडा दशैं को धेरैधेरै शुभकामना तथा सबैजना एक-आपसमा अघि बढौ भन्न चाहन्छु।❤🎉🎉

  • @OurJapan11
    @OurJapan11 3 години тому +320

    सीता सिरियल हरेक हप्ता नछुटाइ हेर्ने जति यता हजिर हुम है✋❤️

  • @mayasanimaya2713
    @mayasanimaya2713 2 години тому +27

    सिता सिरियल मन पराउने को को हुनहुन्छ यता हाजिर हुनुहोस् न हस् 🎉❤🎉

  • @MAHATRACHITA
    @MAHATRACHITA 44 хвилини тому +3

    धेरै धेरै राम्रो लाग्छ मलाई यो सिरियल ❤❤❤❤

  • @susmitashrestha9548
    @susmitashrestha9548 26 хвилин тому

    सिता र रमेश अनि सृष्टि र पर्वतको बिहे भएको हेर्न ठुलो रहर छ।❤

  • @anushasenchury7804
    @anushasenchury7804 Годину тому +10

    सीता सिरियल कति खेर आउँछ भनेर बस्नी को को हुनुहुन्छ साथी हो 😂❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 години тому +12

    सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ है साथी हरु 🙏👍❣️🙏🙏🙏😊😊

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 години тому +10

    अब चाही यो गरिमा लाई ठिक पर्यो 😅😅😅😮😮😮😮

  • @BhawanaGurung-oc5ib
    @BhawanaGurung-oc5ib 12 хвилин тому

    सारै राम्रो आजको apsood ❤र तेसैमाथी जगत पछुताएर आउँदा झन सारै खुशी लाग्यो🙏❤️सीता लगायत सीता श्रीयेल all timlaii धन्नेबाद साथ् बिजय दसमिको सुभम❤भावना गुरुङ तनहुँ बन्दिपुर्💙❤️

  • @SushmitaThapa-k9w
    @SushmitaThapa-k9w 2 години тому +8

    मैले पनि हरेक हप्ता हेर्छु सीता सिरेल 🎉🎉❤

  • @NirjalaNirjala-2222
    @NirjalaNirjala-2222 28 хвилин тому +1

    अब सीता ले आफ्नो बारेमा सोचेर जिन्दगी अगाडि बनाको हेर्ने को को चाहानु हुन्छ

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 години тому +10

    यो सिरियल आउदा को को खुसी हुनुहुन्छ साथी हरु 😊😊😊❤❤❤

  • @ramchandrachaulagain9854
    @ramchandrachaulagain9854 37 хвилин тому +1

    सित सिरियल यक देखि पच्पन सम्म नछुटाइ हेर्ने कोको केटा हरु हुनुहुन्छ यता हाजिर हुम्त❤🙏

  • @Positivevibes973
    @Positivevibes973 2 години тому +4

    सीता सिरेल सुरु देखि अहिले सम्म नछुट्याई हेर्ने माया गर्ने को को हुनुन्छ यता हाजिर गरौ त❤❤😊😊

  • @aayuvlog-123
    @aayuvlog-123 49 хвилин тому +2

    जगते भनाउतोले धेरै दुख पायेर रुदै रुदै घर मा जानुपर्च ।र सबै सङग माफी माग्नुपर्च ।भन्ने को को हुनुन्च ।😪😥😚

  • @PravoBhaiseason2ff123
    @PravoBhaiseason2ff123 Годину тому +8

    जगतेले दुख पायदा खुसि हुनृे को को हुनुहुन्छ ❤❤❤

  • @aayuvlog-123
    @aayuvlog-123 45 хвилин тому +3

    भुन्त्ति हेरेर येता आउने को को हुनुन्च।☺️

  • @Sonu_lopchan12
    @Sonu_lopchan12 2 години тому +6

    सिता सिरियल नछुटाई हेर्न कोको हुनुहुन्छ यता हाजिर हुम है❤❤❤

  • @HariBahadurBasnet-j1f
    @HariBahadurBasnet-j1f 28 хвилин тому

    आँसु थाम्नै सकिएन 😢😢😢😢 धेरै धेरै बधाई छ सीता सिरियल कलकार sir हरु लाई।

  • @eezmaxettri9393
    @eezmaxettri9393 2 години тому +8

    सीता र रमेश को माया देखेर मेरो आँखामा आँसु आउँछ सधैं 😢😢😢😢

  • @ManishaMagar-nh1fj
    @ManishaMagar-nh1fj 36 хвилин тому +1

    जगते ले अब सीता लाई धेरै माया गर्नु पर्छ❤

  • @SumiRd
    @SumiRd Годину тому +9

    सृष्टिको बिहे पर्बतेसङ नै हुनु पर्छ भन्ने को को हुनुहुन्छ😊

  • @SaraswatiGiri-g9z
    @SaraswatiGiri-g9z 24 хвилини тому

    सीता सिरियल हरेक हप्ता हेर्ने गर्छु सबै कलाकारकाे अभिनय उत्कृष्ट लाग्छ ❤शुभकामना छ । म बुटवलबाट ल

  • @SAFALTAKOBaTO
    @SAFALTAKOBaTO 3 години тому +22

    म जस्तो सानो youtuber लाई कसले support गर्दैन हजूर 🙏

  • @Apekshyagiri-l7u
    @Apekshyagiri-l7u 10 хвилин тому

    अब सिता र जगत मिलेको र सृस्टी को पर्बत संग बिहे भएको हेर्ने रहर छ😢🙏 आशा गर्छु पुरा हुने छ 🙏

  • @bhimkhadka22
    @bhimkhadka22 2 години тому +6

    आज त सिरियल भन्दा अगाडि पो waiting मा बस्ने को को छम यता👋

  • @Sangeetman-l5q
    @Sangeetman-l5q 2 години тому +6

    सृष्टि को व्यवहार देखेर कस कस्को दिमाग तातेको ??? एता हाजिर हुम त

  • @romantamang2361
    @romantamang2361 56 хвилин тому +2

    बडा दसै तथा सुभ दिपावलिको पावन अबसरमा सम्पुर्ण देश तथा बिदेश मा रहन्नु हुने सम्पुर्ण आमा बुवा दाजुभाइ तथा दिदिबहिनी हरुमा हार्दिक सुभ कामना 🙏

  • @aneska-x7f
    @aneska-x7f 2 години тому +6

    श्रीस्टी मन परेन अब जस्तो दाई उस्तै बैनी

  • @MinaTamang-p3b
    @MinaTamang-p3b Годину тому +3

    यो सिरेल हेरेर मेरो आँखा बाट आँसु आयो 😔🥺🥺 यो सीता को नन्दा बिहे गरेर गए पछि सिस्टी ले नी ढुखा पहोस् भन्न चहन्छु

  • @DalbhadurSharestha
    @DalbhadurSharestha Годину тому +3

    आफ्नो छोरिको येति माया लाग्दो रहिछ भने बुहारी सीता लाई पनि तेसरिनै माया गर्नु पर्दैन यो कुरा बुज्नु होला

  • @salinaadhikari3571
    @salinaadhikari3571 Годину тому +6

    Sita सिरेल मन पराउनेहर यता हाजिर हुम 😊

  • @mithuupadhya150
    @mithuupadhya150 Годину тому +3

    सृष्टि लाई डिप्रेशन भएछ 😄

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 години тому +5

    मेरो सबै UA-cam family हरु लाइ happy dasai🎉🎉🎉🎉❤❤❤❤😊

  • @devsahrestha7260
    @devsahrestha7260 2 години тому +3

    आज सम्म (सिता) सिरियल नछुटाई हेर्नेहरू मात्र यता हाजिर गरौं❤❤

  • @samjhanarana5103
    @samjhanarana5103 Годину тому +2

    अब चाहिँ जगतेको बुद्धि आको जस्तो लाग्यो है सिताले बुढाको माया कस्तो हुन्छ भनेर थाहा भाको हेर्न मन छ मलाई त अनि हजुरहरु लाई नि साथीहरू

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 години тому +10

    सानो युट्युवर साथी हरु को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ ल ❤❤❤❤❤😊😊

  • @AnitaLama-sg6zl
    @AnitaLama-sg6zl 5 хвилин тому

    कत्ती राम्रो भएको सीता सीरीएल ❤❤❤❤

  • @tekusolu5430
    @tekusolu5430 Годину тому +3

    सृष्टि को पनि अब दिमाख को मख्खन सकियो कि क्या हो भाउजुलाइ नराम्रो देख्ने

  • @AnitaAdhikari-q4c
    @AnitaAdhikari-q4c Годину тому +2

    Khatra khatra hudai xa ramailo laagyo hernalai badhai xa

  • @laribarientertainment
    @laribarientertainment 2 години тому +5

    स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा २०८१ सालको विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना। जहाँ हुनुहुन्छ हाँसीखुसी रहनुहोला।

  • @melinakuikel-lt2qg
    @melinakuikel-lt2qg 39 хвилин тому +1

    अब श्रीस्टिको बिहे पर्बत सग हुनेहो भने राम्रो हुन्छ

  • @MayaUk
    @MayaUk Годину тому +3

    वाउ दामि ❤️🙏 धेरै राम्रो छ सिता सिरेल 🎉🎉

  • @SudiptiTamang
    @SudiptiTamang 27 хвилин тому

    Out of country bata vag 1 dekhi naxutai hereki xu dherai maya sita serial teamlai ani audai gareko dashainko pani suvakamana xa🙏🙏🙏❤️

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 години тому +3

    बुढी औंला लाइ पनि 4 वटा औँला संग माया छ।एउटा मात्र औंला ले काम बन्दैन अर्की एउटा काे भर पर्दा हल्का काम हुन्छ चार वटा औँला संग मिल्यो भने ठुलो काम गर्न सक्छ हौ।कहानी अती राम्रो छ।

  • @Bisna_bohara58
    @Bisna_bohara58 21 хвилина тому

    सृष्टि लाई पर्वत मन पर्न थाले छ 😊

  • @InspirationalMacawBird-ro4zp
    @InspirationalMacawBird-ro4zp 2 години тому +4

    पहिला बुढा विदेश बाट घर मा आउने दिन गन्थे आज भोलि सिता सिरेल आउने दिन गन्छु ❤❤❤

  • @phalbahadur8259
    @phalbahadur8259 34 хвилини тому +1

    Lu Sita ra Ramesh ko fan haru hajir Huna paro

  • @ramkhadka5779
    @ramkhadka5779 Годину тому +3

    Garimale dukha pako herda ko ko khusi hunuhunxa

  • @aratischannel.3116
    @aratischannel.3116 Годину тому +2

    म रुदै छु । कति माया लाग्दो part दसै नजिक ।

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 2 години тому +5

    अब बल्ल मन खुसी हुन लाग्यो 🙏🙏

  • @bipanathapa2007
    @bipanathapa2007 45 хвилин тому +2

    Nabin babu le lagako trouser ferdina paro
    Bhag 1 dekhi 53 smma eutai trouser luga lagayera🫢

  • @susmitaadhikari4413
    @susmitaadhikari4413 Годину тому +3

    सीता नछुटाई हेर्ने हरू एक हुम त❤❤

  • @AyataCompany
    @AyataCompany 35 хвилин тому +1

    Ramro lagxa siriel❤

  • @rupatamang9793
    @rupatamang9793 2 години тому +3

    ❤❤❤❤ best of luck all sadai yastai ramro natak garnu hola ❤❤

  • @sitaraut3912
    @sitaraut3912 3 хвилини тому

    मलाई मन पर्ने सिरियल बधाई छ अल टिमलाई❤❤

  • @Dipshikhamagarr
    @Dipshikhamagarr 2 години тому +9

    स साना युटुबर मिलेर एक अर्का लाई सपाेर्ट गरुम है त ❤😊

  • @TSP_BRO
    @TSP_BRO 35 хвилин тому +1

    Jagatko aayou bad hos happy dashain sita serialka actorharulai ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @PrasamshaUparkoti
    @PrasamshaUparkoti Годину тому +4

    सृष्टि को पनि नाटक एउटा सँग बिहे गर्छु भने भइगोनी नाटक क्षया

  • @AnjanbindashRana
    @AnjanbindashRana 37 хвилин тому

    Aba sita ra jakta ko ramro vayako Herne man xa ❤❤❤❤❤❤❤❤ dherai sita le dukha panu vayo aba ramro vako Herne man xa ❤❤❤❤

  • @dipakoli424
    @dipakoli424 3 години тому +4

    सीता सिरियलको प्रतीक्षा मा बस्ने जति हाजिर गरुम हजुर❤❤

  • @DhanBahadurSarumagar-y6z
    @DhanBahadurSarumagar-y6z 43 хвилини тому +1

    Sabaivanda manparne serial ehi ho❤❤