लक्ष्मी पूजा (Laxmi Puja) || History in Nepali

Поділитися
Вставка
  • Опубліковано 31 жов 2024

КОМЕНТАРІ • 2

  • @livefortoday9833
    @livefortoday9833 18 годин тому

    Happy laxmi puja😊

  • @Akshara_mission
    @Akshara_mission 2 години тому

    notes...
    तिहारको तेर्सो दिन
    लक्ष्मीपूजा हैन = गाईको पूजा गर्ने = गोपाल
    नेवारहरू यहीदिन बही खाता बन्द गर्दछन्...
    विविध लक्ष्मी =
    कमल फूल
    लक्ष्मीलाई मन पर्ने =
    फाइफल ल्वाङ अलैंची कपुर गाइको दुध सखर राखेको दूध
    उत्तरदिशाको दिक्पाल कुबेरलाई पनि पुज्ने...
    नयाँ अन्नलाई घरको ढुकुटीमा राखी पूजा गर्ने = नेवार परम्परा ...
    स्वन्ति नख...
    लक्ष्मी अजिमा
    भोलि देखि नयाँ वर्ष...
    धान्य लक्ष्मी = अन्न र सुस्वास्थ्य...
    यमराजलाई दीपदान...
    लक्ष्मी पूजा कति पुरानो ???
    १६ लक्ष्मी
    वाहन कछुवा
    ख्याक धन रक्षक...सेतो र कालो
    नेपालीले पुज्ने धनलक्ष्मी हो...
    ख्याक र कुबेर साथमा हुनुपर्छ...
    साहुजी ...बही खाता पनि पूजामा राख्ने...
    मानापाथी धान चामल अन्न सुन
    (खड्करोमा राखेर पूजा गर्ने)
    जसको लागि जे धन हो त्यहीको पूजा...
    बिमिरो कट्टुस
    समयबजी...