जनतालाई सेवा गर्ने दायित्व बहन गर्दा जेल जान परे पनि जान्छु | Sudan Kirati |Tamasoma Jyotirgamaya

Поділитися
Вставка
  • Опубліковано 18 вер 2024
  • #himalayatv # #himalayatv #sudankirati
    #tamasomajyotirgamaya #adhyarobataujyaalotira
    #अँध्यारोबाट_उज्यालोतिर
    Guest: Sudan Kirati - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Arjun Pokhrel
    #tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    UA-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia

КОМЕНТАРІ • 131

  • @tikaramyatri
    @tikaramyatri  11 місяців тому +5

    #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/UA-cam channel subscribe गर्नुहोला !

  • @devendravlog9244
    @devendravlog9244 11 місяців тому +14

    निकै खुसी लाग्यो, सुदन किराँती जतिको व्यक्ति संस्कृति मन्त्री पाउनुमा गर्व छ। सधैं भरि साथ र समर्थन रहने छ। राम्रो काम मा अगाडि बढ्नुहोला

  • @Pradip.st1985
    @Pradip.st1985 11 місяців тому +12

    सुधन किराँती राइको पृष्ठभुमि हेर्दा बुझ्दा भौतिक सुख सुबिधा युक्त जीवन बिताउन सक्ने खालको रहेछ। राजनीतिमा आएर निस्वार्थ भावनाले काम गर्न सकुन

  • @kevakirati7556
    @kevakirati7556 11 місяців тому +2

    माननीय मन्त्रीज्युको योजना सफल होस ।
    माननीय शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको अन्तर्वार्ता सुन्न पर्यो ।शिक्षाको इन्भेस्टमेन्ट नै आगामी देशको अनुहार हो ।

  • @tikabudha4040
    @tikabudha4040 11 місяців тому +2

    मलाइ मन पर्ने नेताहरु मध्यको एक नेता सुदन किराती हुनुहुन्छ।

  • @sreedhanth5560
    @sreedhanth5560 11 місяців тому +5

    Thank you sir 🙏 Suddean kerati sir

  • @mahendraregmi1210
    @mahendraregmi1210 11 місяців тому +5

    देश र जनताको काम गर्दा जेल जान पर्दैन ! जनताको नाम दिएर भ्रष्टाचार गर्दा मात्र गईन्छ जेल ।

  • @dacreations8368
    @dacreations8368 11 місяців тому +14

    टीकाराम सरको प्रस्नमा आहा कति ठो विम्वात्मक एन्सर मन्त्री ज्यूको

    • @Binodji
      @Binodji 11 місяців тому +2

      ७ करोड वाला लार्कार लामा नियुक्ति गर्ने यिनै हैनन् , चाइनिज जहाज लाइ अर्बौ तिरेर नाचलाई राख्ने अनि अर्को नया जहाज चाहिने किन त ?

    • @sudipadhikari5638
      @sudipadhikari5638 11 місяців тому

      😡😡😡😡👎🏽👎🏽

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 9 місяців тому

      ​@@Binodji
      वास्तविकता के हो ? इन्टरभ्यु खुलेर लिन जाउँ ।
      देशमा भष्टाचार मौलाएको त त्यो समयमा हो जति बेला मूलबासी हरुले राजनीतिमा त्यति अधिकार पाएका थिएनन् ।। सब तिम्रा शाह राजाका पाला देखि नै सुरुवात भएको हो भनेर तेत्रो रहस्य बाहिर आएको थियो त ।।

    • @Binodji
      @Binodji 9 місяців тому

      भ्रस्ट चार हेर्ने सब भन्दा ठुलो कर्म चारी गृह सचिब हो र छान बिन गर्ने निकाय अख्तियार आयोग , ति दुबै को प्रमुख गरेर कारीब दस बर्श प्रेम कुमार राइ छ्न क्यारे राइ चाइ चाही मुल्बासी नभएर मङोलिया बाट आएका हुन र?

  • @chakrachand1410
    @chakrachand1410 11 місяців тому +5

    Good thoughts, good leader!

  • @umarai8042
    @umarai8042 9 місяців тому +1

    Sudan Kirati Mantri jiu. Best wishes ❤❤❤❤❤❤❤❤

  • @kirannagarkoti7855
    @kirannagarkoti7855 11 місяців тому +2

    सुदन किराति राम्रो मन्त्री हो

  • @laxmiphombo3432
    @laxmiphombo3432 11 місяців тому +4

    Great leader of our nation 💪💪

  • @devaraj5197
    @devaraj5197 11 місяців тому +11

    सकारत्म्क बयक्ती सुदन किराँती❤😅

  • @badriadhikari3686
    @badriadhikari3686 11 місяців тому +1

    great leader

  • @binathapa8650
    @binathapa8650 11 місяців тому

    नेपाली समाजमा संस्कृतिमा बिष लागेको छ सहि कुरा मन्त्रि ज्यू

  • @rijanranamagar4508
    @rijanranamagar4508 11 місяців тому +3

    Sudan kirati is good❤❤❤

  • @JunuSe-x4x
    @JunuSe-x4x 8 місяців тому

    Sudan kirati sir lai jai jai jai hos❤❤❤❤❤❤❤

  • @Biplawmahata
    @Biplawmahata 11 місяців тому +1

    best wishes 🎉

  • @rajubro4745
    @rajubro4745 11 місяців тому +1

    अब दुर्गा प्रसाईं लाई ल्याउनु पर्यो ।

  • @goofoff0726
    @goofoff0726 11 місяців тому +5

    आशा लाग्दो नेता सुदन किराती
    राम्रो काम गर्दै छन्

    • @Binodji
      @Binodji 11 місяців тому +1

      ७ करोड वाला लार्कार लामा नियुक्ति गर्ने यिनै हैनन् , चाइनिज जहाज लाइ अर्बौ तिरेर नाचलाई राख्ने अनि अर्को नया जहाज चाहिने किन त ?

    • @sudipadhikari5638
      @sudipadhikari5638 11 місяців тому

      @@Binodji👎🏽👎🏽👎🏽👎🏽🦝🦝

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 11 місяців тому +1

    स्टन्ट देखाउन रिपु एकमात्र मन्त्री! छि छि थुक्क भन्नपर्ने मान्छे त होइन, तर सस्ता अन्धभक्त फेसबुकेहरुले वाहवाही गरेजस्तो अथवा ठ्याक्कै भन्नुपर्दा पुर्वतिरमा हाम्रा बिशेश गरि चिम्रा आँखा भएका साथीहरूले बयान गरेजस्तो कहाँ हो कहाँ भगवान् नै पनि होईन यो मन्त्री!

    • @YogendraRai-zp6jo
      @YogendraRai-zp6jo 6 місяців тому

      कर्म पल्टयेर हेर्दा प्रसंशा योग्य छ जातिय,बर्गिय हिसाबले नहेरौ

  • @mrb4808
    @mrb4808 11 місяців тому

    Tikaram ji ko prasna sodhne tarika ani sudhan kirati ko uttar sarrei ramro lagyo .

  • @sundardhital4903
    @sundardhital4903 11 місяців тому +1

    “अपनों के साथ हमेशा समझौता करना सीखिए, क्योंकि थोड़ा सा झुक जाना किसी रिश्ते को हमेशा के लिए तोड़ देने से बहुत बेहतर है”
    जय श्री राम🙏

  • @ganandrarai9380
    @ganandrarai9380 11 місяців тому +1

    🎉❤🎉❤lo ramro kam garnu paryo mantri g.

  • @ajitsunar8162
    @ajitsunar8162 11 місяців тому +3

    शुभकामना ।

  • @sutra1912
    @sutra1912 10 місяців тому

    परिचालित मान्छे रहेछन्।
    दौरा सुरुवाल र टाईको विषयमा गरेको हावादारी टिप्पणी बाट पनि यि मान्छे अयोग्य र असक्षम छन् भन्ने प्रमाणित हुन्छ।

  • @manojpokhrel4738
    @manojpokhrel4738 11 місяців тому +2

    अर्को श्रृङ्गखलामा शेयर बजार बिश्लेसक ल्याउनु पर्यो यात्री सर

  • @sreedhanth5560
    @sreedhanth5560 11 місяців тому +2

    Bestlock sudden kerati sir

  • @sohanbk8152
    @sohanbk8152 11 місяців тому

    नेपालको संस्कृति बिगार्ने नै माओवादी हो ।अनि मन्त्री ज्यु आफूले गरेकोकाम सबै राम्रो अनि अरुले गरेको सबै नाराम्रो भन्नु हुन्छ । नेपालका नेताका सबैभन्दा ठुलो रोग नै यहि हो ।।

  • @basudevthapa2059
    @basudevthapa2059 11 місяців тому +2

    ❤😂जियम नियूक्ति मा १० करोड नलियको मा मंत्री जी लाई धन्यवाद ॐॐॐ रेकर्ड गरेर जनता लाई सार्वजनिक गर्नु भएको भय बेस हुने थियो ॐॐॐ

  • @kshatrib
    @kshatrib 11 місяців тому

    यति लामो अन्तरबार्तामा पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल सन्चालनको योजना के कस्तो छ भन्ने कुरा लगाएत गुरुयोजना के कस्ता छन भन्ने कुरा स्पष्टसङ्ग आएन धेरै खल्लो अन्तरबार्ता लाग्यो। टिकराम यात्रीबाट समय बिताउनको लागि मात्रै हो र

  • @sujanmanandhar4686
    @sujanmanandhar4686 11 місяців тому

    Thank you for tough questions. 🎉sir

  • @DebendraSP
    @DebendraSP 11 місяців тому +1

    अब कवि / गजलकारहरूलाई पनि ल्याउनु पर्‍यो ?

  • @hemrajrokayarara3923
    @hemrajrokayarara3923 11 місяців тому

    आयल निगम ४८ अर्ब घाटा थियाे सुदन किराँती पर्यटन मन्त्री भएर आए पछि ४अर्ब ऋाण तिरेकाे सहि हाे।बिगतमा सबै पर्यटन मन्त्री यस्तै काम गरेकाे भए आयलनिगम घाटामा हुन्थेन।

  • @DawaSherpa-yv3dy
    @DawaSherpa-yv3dy 9 місяців тому

    Good neta sudan kirati.

  • @DhamiAmrit-qq7lq
    @DhamiAmrit-qq7lq 11 місяців тому +1

    Kasto raamro soch mantri jiu

  • @HhehBbsh
    @HhehBbsh 11 місяців тому +1

    पशुपति धर्मशालामा मारबाणिकाे लुटधन्दा कहिले बन्द हुन्छ।

  • @dineshtanlami7698
    @dineshtanlami7698 11 місяців тому

    Dherai ramro manxe

  • @basudevthapa2059
    @basudevthapa2059 11 місяців тому

    टिका जी ॐॐॐ जयहोस सम्भो संस्कृति मंत्री लाई ॐॐॐ र श्री किन मंत्री दिनानाथ शर्माले हटाय कति डलर बजायो भनेर सोधिदिनु होला, पर्यटन मंत्रालय लाई केहि रकम नाफा गराउनु भएकोमा म पनि धेरै खुशी हुदै लाईक सेर गरे मंत्री जी को अन्तरवार्ता ईन्द्रेणी आदी मा ल्यारक्याल काण्ड देखि सबै उस्तै उस्तै रहेछन भन्ने लागेको छ ॐॐॐ

  • @deepagautam9002
    @deepagautam9002 11 місяців тому +1

    Prasna haru matra satya xan.

  • @RaNiZ768
    @RaNiZ768 11 місяців тому

    मान्य सुदन किराती ज्यु, , , ,
    तपाइ को एयर्पोट हो , , , , , बिदेश मा कुल्लि गरेर आउने म जस्ता नेपाली को मोबाइल समाउने, , ,
    अनि तपाइ मिडिया मा आएर ठुलो कुरा गर्ने?
    नैतिकता को ब्याख्या गर्ने?

  • @rajendrasapkota6330
    @rajendrasapkota6330 11 місяців тому

    जतिसुकै गफ दिए पनि माअोबादि बाट देशलाई कुनै राम्रो काम र देश बिकास हुन्न यो लेखेर राख्नु

    • @sudipadhikari5638
      @sudipadhikari5638 11 місяців тому

      Timi aafai aayera garanata yetiko ramro kam American lamkanelepani garnasakdaina lekhera rakhehunxa😡😡

  • @LhamoTsering-hg3fj
    @LhamoTsering-hg3fj 7 місяців тому

    Are you right?🎉🎉🎉❤

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 11 місяців тому

    Good news for civilian

  • @salbahadurgurung2705
    @salbahadurgurung2705 11 місяців тому

    Sudhan kirati good minister

  • @joyfullife184
    @joyfullife184 11 місяців тому +1

    यात्राि सर नमस्ते, तपाईंंको वाक्य शब्द असाध्दै उच्च स्तर को हुन्छ यस्ले तपाईंंको दर्शक हरु म जस्ता लगायतले धेरै कुराहरु सिक्न पाइरहेको छौं र सिक्छौं त्यस्तै तपांइको प्रश्न सोधाई मन्त्री होस्, नेता होस्, साधु होस् जम्मैलाई बुझ्न हम्मे हम्मे नै पर्छ, त्यसैले दुर्गा प्रसांई लाई ल्याउनुस् त सर मैले धेरै पल्ट अर्को च्यनल मा तपाईं हुँदा पनि अनुरोध गरेको थिय, कि के ठाक्ठुक छ होउ तपांई दुई दाजु भाईको ?

    • @maxmaxie1328
      @maxmaxie1328 11 місяців тому

      दुर्ग प्रशाई जवाफदेही ठाउमा छैन, जसरी राजनैतिक पार्टी र कार्यकर्ता ले 46 साल पैला राजसंसथा लाई आरोप र लानछना लागाउथे उ त्यही ठाउमा छ।

    • @joyfullife184
      @joyfullife184 11 місяців тому

      @@maxmaxie1328 सज्जन मित्र नमस्कार, यात्री सर को यो कार्यक्रम कहिले देखी हेर्नु भको होला तपाईंले ? वंहाले १०० मा ८० % जवाफ देही ठाउंमा नहुने हरुनै ल्याउनुहुन्छ वंहाको कार्यक्रम सबै खोजेर हेर्नुहोला । त्यतिकै टोक्न न आउनुहोला । (जवाफ देही ठांउमा नहुनु को मेरो मत्लब आफैमा यत्ती जिम्मेवारि लियर बस्नु जस्को न प्रश्न गर्ने बाटो रहन्छ न उत्तर बाहिर अन्त खोजेर भेटिन्छ । )

  • @shrawanmagar9365
    @shrawanmagar9365 11 місяців тому

    याे पटक नेत्रविक्रम चंद विप्लवलाई बाेलाउने काेसिस गर्न पर्याे सर

  • @basudevthapa2059
    @basudevthapa2059 11 місяців тому

    यात्री जी , पसुपती गौसाला लाई ब्यबस्थित बनाउनका लागि महानगर ले माग गरेको छ , मारवाडी समुदायको मनपरि छ, यस बारेमा प्रश्न गर्नु होला ॐॐॐ जयहोस सम्भो

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr 11 місяців тому

    खुरुक्क TIA एयरपोर्ट लाई निजीकरण गर। नेता को काम गतिलो निति बनाउने मात्र हो। धेरै होहल्ला नगर।

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 9 місяців тому

      कुन आयो अर्को खुप राष्ट्रबादी ।? कुर्सी पाइस भने किराँती बंशी हरुको जत्ति पनि निस्पक्ष राजनीति गर्दैनस होला अनुहार हेर्दा त।।
      आर्यहरु एकल नश्लवादी हुन्छ त्यति मंगोलायड रेसको हरू नश्लवादी र विभेदी हुँदैन । तेरो रवि लामिछाने ले पनि त्यै चरित्र देखाएकै होत त । के खुलकैस तेरो गृहमन्त्री देखि अर्थमन्त्री सम्म पद खाएको रविले भतुवा जस्तो भुक्छस् आरीसे ।।

  • @sharathisharma4071
    @sharathisharma4071 11 місяців тому

    Namaste.

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 11 місяців тому

    आफैं यु ट्युबेहरु लिएर हिंडेपछी समाचार त हालिहाल्छ नि,

  • @santoshacharya2056
    @santoshacharya2056 11 місяців тому +1

    सुन्दा आनद भाको छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 11 місяців тому +6

    ल्यारक्यार लामा कान्ड पछी यिनको खोक्रो 🤔
    भाषण सुन्न छोडीदिए मैले चोर माओवादी 🙄

  • @nabaraj4016
    @nabaraj4016 11 місяців тому

    Heram ❤❤❤

  • @leeladhakal9029
    @leeladhakal9029 11 місяців тому +2

    यी भाषणेहरू को भाषण के काम

  • @basudevthapa2059
    @basudevthapa2059 11 місяців тому

    ❤😂 हामी नेपाली जनता को राष्ट्रिय पोशाक मा उहाँ लाई यलर्जि रहेछ अहिले प्रचण्ड ले राष्ट्रिय पोशाक लगायका छन अब यलर्जि भयर ५२ साल देखि को अध्यक्ष बदल्ने हो भनेर सोधि दिनुस न ॐॐॐ

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 9 місяців тому

      दाउरा सुरुवाल नै लाउँदै हिन्न पर्छ र?? तिमीलाई कुनै पहिरन सजिलो लागेन भने के त्यही मात्र लाएर हिन्छौ र चौबिसै घण्टा सम्म ??

  • @kalkipurush01
    @kalkipurush01 11 місяців тому

    💕

  • @bhuwanshrestha5838
    @bhuwanshrestha5838 11 місяців тому

    गफ रसिलो छ!त र माचो नै बिषाक्त छ ,फल उहि हेर्न मात्र त होला?आफुले चाहे जस्तो गर्न पाउंदैनन,शिर्ष नेताले चाहनु पर्छ नत्र जागिर जान्छ।

  • @green_earth2023
    @green_earth2023 11 місяців тому

    कति सोझा जनतालाई भावनात्मक गफ ठोकेर तलब पचाउचौ हो ? अब त येस्ता ले "आफुले लागाको कट्टु खोलेर निमुखालाई लागैदेको फोटो खिचेर इज्जत बचाउनु पर्दा आफु नाग्गिये पनि केहि छैन" भने पनि येस्ता को पछि कोइ लाग्छ र भनेको ?

  • @yadavdevkota1171
    @yadavdevkota1171 11 місяців тому +6

    गफ मात्रै गर्ने तर वास्तविक परिणाम दिन नसक्ने

  • @rajugurung7936
    @rajugurung7936 11 місяців тому

    नाङ्गो हिड्दा सजिलो हुन्छ भन्दैमा नाङै हिड्ने हो त माननीय ज्यु

  • @kamalbhandari8825
    @kamalbhandari8825 11 місяців тому

    कति सुहाएको प्रचण्डको बफादार सिपाहीले चिप्लो घसिघसी गफ दिएको 😂😂😂😂

  • @onlinetv3648
    @onlinetv3648 11 місяців тому

    यो मुला टिकाराम राजाको झोले हो । सुदन किराँतिले गरेको यति राम्रो काम देख्दैन । अरु राजा,काङ्ग्रेस र एमालेले गरेको सबै भ्रष्टाचार सुदन किराँतीको टाउकोमा लगाउले ! राजाको झोले !!

  • @bikramrai3511
    @bikramrai3511 11 місяців тому

    Sudan jasto hunu paryo neta

  • @belbahadurk.c.2925
    @belbahadurk.c.2925 11 місяців тому

    चोरले आफुलाई कहिल्यौ म चोर भन्दैनन् । तथ्यहरु भन्छ यो चोरमाथिको चण्डाल हो ।

  • @aloklimbu2656
    @aloklimbu2656 11 місяців тому

    Sudan Kiranti is the best leader

  • @tikabaniya
    @tikabaniya 11 місяців тому +2

    मलाई मनपर्ने राम्रो नेता।

    • @Binodji
      @Binodji 11 місяців тому

      ७ करोड वाला लार्कार लामा नियुक्ति गर्ने यिनै हैनन् , चाइनिज जहाज लाइ अर्बौ तिरेर नाचलाई राख्ने अनि अर्को नया जहाज चाहिने किन त ?

  • @tuturutututu
    @tuturutututu 11 місяців тому

    प्रचण्डको पुच्छर । सतही कुरा गर्ने । देश बरबाद पार्ने झुण्ड । एसो सलबलाए जस्तो गरेर मान्छेलाई अझै केही दिन ढाट्ने मेलो ।

  • @townshipgorkhaland8145
    @townshipgorkhaland8145 11 місяців тому

    27 min

  • @sushilghimire6944
    @sushilghimire6944 11 місяців тому +1

    अब यस्ता चिप्ले नेताहरु लाई कसैले पत्याउदैन ।

  • @user-jo9uu5ph4q
    @user-jo9uu5ph4q 11 місяців тому

    Yestale
    Chalaye KO desh kasto hola

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi8428 11 місяців тому +2

    कसरी भन्न सकेको सिर ठाडो गरेर येस्को जवाफ जनताले २०८४ राम्रो सँग दिने छन् । 😮😮😮

    • @PravinRai-r9v
      @PravinRai-r9v 11 місяців тому +1

      Aafu Le galat nagareko manxe Le sir thado parera nai bolx ni. Maobadi vitra ko suta aaslagdo neta ho

    • @pradhumnarayamajhi8428
      @pradhumnarayamajhi8428 11 місяців тому

      @@PravinRai-r9v अनी लाहार्क्याल लामा चाँही कस्तो मान्छे हो त हजुर ?

    • @sudipadhikari5638
      @sudipadhikari5638 11 місяців тому +1

      Ta jathale nadera khunxara vote dine le dihalxan American ko hali😡😡😡

  • @sattybahadurpunmagar
    @sattybahadurpunmagar 9 місяців тому

    👍👍🙏🙏🇳🇵🇳🇵🙏🙏🌹

  • @ustab331
    @ustab331 11 місяців тому +2

    यसले कमिसन कमाऊने बाटाे पाएछन ऊदाहरण ल्याेरक्लर लामा हाे २०८४ मा यिनिहरुकाे जमानथ जफत हुनुपर्दछ

    • @Binodji
      @Binodji 11 місяців тому

      yes ७ करोड वाला लार्कार लामा नियुक्ति गर्ने यिनै हैनन् , चाइनिज जहाज लाइ अर्बौ तिरेर नाचलाई राख्ने अनि अर्को नया जहाज चाहिने किन त ?

    • @Bakpatra_Official_Account
      @Bakpatra_Official_Account 11 місяців тому

      इर्स्याकाे नमुना हुनु हुदाे रहेछ।

    • @sudipadhikari5638
      @sudipadhikari5638 11 місяців тому

      @@Binodji👎🏽👎🏽👎🏽😡😡

  • @user-sb5ud4us9g
    @user-sb5ud4us9g 11 місяців тому

    Namaskar.
    Most of exiting political parties are gang of looters
    Agents
    Liars
    Most of them are against Nepal and Nepali
    Just drama
    Shame on all of them
    They must be bright to justice
    Nepal ra Nepali ko jai hoss

  • @sumandhamala8514
    @sumandhamala8514 11 місяців тому

    ढोंगी। पक्का माओवादीमा हुनुपर्ने गुण भएको पात्र। यस्ता छद्म भेसिको के कुरा गर्नु 😢

  • @bhupendramalla6383
    @bhupendramalla6383 11 місяців тому

    yo pani ta prachand ko jhole nai ta ho. yeska ahile ka kura suner ramrao bhannu vayo bhannu bhanda yeska kura mantri pad khuske ka voli palt sunnu ani thaha hunx. yo kasto manxe ho bhanne kura.

  • @sarojroshanbhattarai1334
    @sarojroshanbhattarai1334 11 місяців тому

    लास्टै तोरीलाउरे मन्त्री छ यार यो

    • @raiantim7473
      @raiantim7473 11 місяців тому

      त गधा हुनुपर्ने त मन्त्री?

  • @indrapoudel6203
    @indrapoudel6203 11 місяців тому

    लारक्याल को सात करोडे ,काम भन्दा हौवा धेरै गर्ने प्रचण्डको भाट

  • @tankarajsunuwar975
    @tankarajsunuwar975 11 місяців тому

    Tika ram jyu vipassi bhayera pni kahan sanskar ra sanskriti ma aljhi rhane kuro garaya ho?
    Prakikchhyan paribartan sil xa bhanne kuro bhulnu bhayena ni’

  • @nabinkhatiwadakhatiwada3387
    @nabinkhatiwadakhatiwada3387 11 місяців тому

    गफ वाहेक केही गर्न नसक्ने मन्त्री

  • @Binodji
    @Binodji 11 місяців тому +1

    ७ करोड वाला लार्कार लामा नियुक्ति गर्ने यिनै हैनन् , चाइनिज जहाज लाइ अर्बौ तिरेर नाचलाई राख्ने अनि अर्को नया जहाज चाहिने किन त ?

  • @kbchhetri9249
    @kbchhetri9249 11 місяців тому

    Yo mantri pani maha gaphadi haixa 👎🏿👎🏿👎🏿👎🏿👎🏿khai to Bhairawa and pokhara ko airport le yestari hawa khanu pardain thiyo din ka din intaveu ma din bitay ko xa khai????????? Pahal 👎🏿👎🏿👎🏿

  • @binishapoudel7530
    @binishapoudel7530 11 місяців тому

    मावाेबादिले तालिम दिएको बाेल्न काम गर्नु पर्दैन

  • @Ajaya2023
    @Ajaya2023 11 місяців тому

    7:20 tikaram g dharan ma drug addicted manxey maatra basdaina bolda ali sabda chipliyako ho ki.?
    Dharan ma rakhi diyako vaya k ho k re.?🤔🤔🤔

    • @mespangrai5240
      @mespangrai5240 11 місяців тому

      Ho thik bhannu bhayo, dherai jaso drug durbyasani pakkai chhainan- tara paisa hune ( jastai laahure) ko chhora, chhori ko pachhi drug supply garne haru laagchhan ani yo samasya haamro samudaya maa bhitra bhitra kati maa bhetinchha!
      (Mayor Harka drug birudda tesai laagnu bhako haina!)
      Haami ati nai satarka huna jaruri chha, haamro samudaya bachaauna!

  • @hitmangurung5673
    @hitmangurung5673 11 місяців тому

    अब कती वटा ल्यार्क्याल जन्माऊने हो

  • @deepakbhurtel8739
    @deepakbhurtel8739 11 місяців тому

    Asti narita ktm ko flight khali thiyu mantri ji

  • @nirmilasapkota9923
    @nirmilasapkota9923 11 місяців тому

    Samaj bhaduwa tikarame

  • @kasiraj890
    @kasiraj890 11 місяців тому

    lagx tikaram yatri lai mawobadi le donda kal ma 2/4 bhata chai lagakk thiyo😂😂mawobadi netalai kati pelera prsna garx,galat bhasya nirman garna khojx.

  • @amritneupane2620
    @amritneupane2620 11 місяців тому

    Gaff matrai ho.. khali bhanana ko matrai kura garne kaam garna nasakne .. gafadi

  • @rajendragurung3648
    @rajendragurung3648 11 місяців тому

    o hello patrakaar nepali topi lagayara hid na ..jahile cot bidesi posak ma 😏🤔🤔🤔

  • @townshipgorkhaland8145
    @townshipgorkhaland8145 11 місяців тому

    Man parena

  • @everestsportsworld8193
    @everestsportsworld8193 11 місяців тому

    Guff matra dinxa buda 😂

  • @gangapacharya9071
    @gangapacharya9071 11 місяців тому

    आसाको मान्छे असफल भएपछि

  • @tikabudha4040
    @tikabudha4040 11 місяців тому +4

    मलाइ मन पर्ने नेताहरु मध्यको एक नेता सुदन किराती हुनुहुन्छ।

  • @bhumishorgaire3030
    @bhumishorgaire3030 11 місяців тому +2

    Great leader

  • @Biplawmahata
    @Biplawmahata 11 місяців тому +1

    best wishes 🎉

  • @DebendraSP
    @DebendraSP 11 місяців тому

    अब कवि / गजलकारहरूलाई पनि ल्याउनु पर्‍यो ?

  • @Biplawmahata
    @Biplawmahata 11 місяців тому +1

    best wishes 🎉