महानायक माथी अर्को आक्रमण, सेलाई सकेको बिबादलाई बल्झाउदै सोभित बस्नेत आए मिडियामा | Cineplex

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • Guest : Director Shovit Basnet
    Chief Executive Producer / Creative Head : Pasang Yonzon Lama
    Host : Raj Shrestha
    Senior Producer : Raj Shrestha
    Camera person : Ajay Moktan, D.B. Magar ,Suresh Ghising
    Chief Editor : Ranjan Neupane
    Editor : Parbat Bhujel
    MUA :Sokem
    #ShovitBasnet #cineplex #yohotv

КОМЕНТАРІ • 463

  • @prakashhumagai9394
    @prakashhumagai9394 3 роки тому +118

    अहिले सम्म यो मुजिको फिल्म नहेर्ने कोको हुनुहुन्छ

    • @avishekkharel2313
      @avishekkharel2313 3 роки тому

      Ma xu

    • @sushildc320
      @sushildc320 2 роки тому +1

      Yo muji ko movie moile pani hereko xaina chindaina yo muji lai

    • @homrajthapa9919
      @homrajthapa9919 2 роки тому

      अब यस्को मुभी त के सर यस्को सन्ताको मुभी नि हेरिदैन

    • @bhimsenkhadka4606
      @bhimsenkhadka4606 2 роки тому

      me

    • @ajayarai1754
      @ajayarai1754 2 роки тому

      Yo mula sobhit le garda ushko xorako life damage hunxa

  • @rammagar903
    @rammagar903 3 роки тому +42

    राजेश हमाललाई बच्चै देखि चिनेको तर यो भुवनलाई त 7/8 क्लास मा चिनेको ।भुवन मलाई मन पर्दैन ।राजेश दाई जिन्दाबाद

  • @rabindranathinfotainment
    @rabindranathinfotainment 3 роки тому +32

    राजेश हमालको चलचित्र सुपरहिट छैन भन्नु चाहिँ गलत कुरा हो , सिल्भर जुब्ली चाहिँ छैन
    युगदेखि युगसम्म , देवता, जिन्दगानी, सन्तानको माया, हामी तीन भाइ, आदि सुपरहिट चलचित्र हुन् ।।

  • @basantg.c.8738
    @basantg.c.8738 3 роки тому +14

    जनताको नायक नै महानायक हो हजुर

  • @apeesharma2373
    @apeesharma2373 2 роки тому +3

    जनताको नायक नै महानायक हो भन्ने कुरा यस्ले 30 बर्ष चलचित्र बनाएर नि बुझेनछ !!हरे!!!

  • @prakashkhatri8675
    @prakashkhatri8675 3 роки тому +9

    शोभित बस्नेत सत्य बोल्ने मान्छे हो शोभित बस्नेत जस्तो सत्य बोल्ने मान्छे नेपाली फिल्म क्षेत्रमा कोहि छैन तर पनि राजेश हमाल महानायक नै हो

  • @relationship8027
    @relationship8027 3 роки тому +16

    नेपाली चलचित्र क्षेत्रको महानायक राजेश हमाल नै हुन्। उहाँले गर्दानै नेपाली चलचित्र क्षेत्रले नयाँ बाटो रोजेको हो । फिल्म क्षेत्रमा लगानी गरेर महानायक भइदैन । राजेश हमाल सर दर्शकको मनमुटुमा बस्न सफल महानायक हुन

  • @yubarajkarkidoli7044
    @yubarajkarkidoli7044 3 роки тому +8

    राजेस हमाल को 100दिन मनाको फिलिम को बारेमा त मुजिलाइ थाहा छैन होला हमला को 300ओटा फिलिम मा 60ओटा भन्दा बडि ले 100days मनाको छ 150भन्दा बडिले 51days मनाको छ र राजेस हमला को कुनै पनि फिलिम हेर्दा सायेद दर्सक निरास हुदैनन् बुजिस मुजि

  • @alishbishwakarma4105
    @alishbishwakarma4105 3 роки тому +7

    मलाई चै मन पर्यो है सोभित सरको कुरा ।।।खुलेर बोल्नुभयो

  • @birlalghising3702
    @birlalghising3702 3 роки тому +10

    Rajesh hamal ko fan eta hajir garauta sathi haru... 🙏🙏🙏🙏🙏

  • @bibekaryal1358
    @bibekaryal1358 3 роки тому +13

    निर्माता/निर्देशक शोभित बस्नेत जस्तो ३० बर्श नेपाली चलचित्र छेत्रमा धेरै चलचित्रहरु बनाई सकेको कलाकारले किन घरी घरी महानायक राजेश हमाल प्रती आलोचना गरेर किन भाईरल गर्नुहुन्छ ! महानायक उपाधी चित्त नबुझेको, डाहा घमण्ड भनेको धेरै जसो कलाकारहरु नै छन! केहि दर्शकमा पनि होला तर धेरै जसो आम ९०% नेपाली दर्शकको ढुकढुकीमा बसेको मन पराएको जनताले मुल्याङ्कन गरेर राजेश हमाल लाई महानायक को उपाधी दिएको हो! हजुर जस्तो २-४ जना ले भनेर हुने होइन!
    सतकै सुपरस्टार, जन नायक, महानायक राजेश हमाल हुन !
    सदाबार नायक भुवन के.सी.
    युग नायक शिब श्रेस्ठ किनकी उहाहरु लगायत सबै को आ- आफ्नो ठाउबाट योगदान छ नेपाली चलचित्र छेत्रमा !🙏🇳🇵🙏❤️

  • @premsherpa8633
    @premsherpa8633 3 роки тому +11

    त मुजिले भनेर हुन्छ? महानायक राजेश हमाल हो ।

    • @garyaxl5056
      @garyaxl5056 3 роки тому

      i realize I'm kinda off topic but do anyone know of a good place to stream newly released movies online ?

  • @birodhghimire127
    @birodhghimire127 2 роки тому +2

    फिलिम बनाउने मान्छे बाहेक त अरुलाई नगन्ने कुरा चाहिँ मन परेन । जस्लाई अरु निर्माता निर्देशकले लियनन् उनीहरूले अाफै फिल्म बनायर खेले । जस्लाई अरुको फिल्म खेलेर भ्याई नभ्याई भाे उस्ले अाफै मुभि बनाउनै परेन । कतै नगई कन ३० अाै बर्ष निरन्तर यही क्षेत्रमा लागेकाेले त राजेश हमाल सबै काे मनमुटुमा वस्न सफल भाकाे हाे । हामीले स्विकारे काे महानायक राजेश हमाल हाे । अरु सबै राम्रा कलाकार हुन ।

  • @prabinkrai7
    @prabinkrai7 3 роки тому +10

    होइन हामी जनताले नै बनाएको हो महानायक राजेश हमाल सरलाई....

  • @theextreme732
    @theextreme732 2 роки тому +2

    Kura j garey pani j maan ma xa tyo kura clear bhanney manxe ho hai Shovit Basnet🤔

  • @prakashkhatri8675
    @prakashkhatri8675 3 роки тому +4

    शोभित बस्नेत मनमा पाप नभएको सत्य बोल्ने मान्छे हो तर महानायक राजेश हमाल नै हो

  • @binodlama3106
    @binodlama3106 3 роки тому +16

    Deuta, Allaare, Simana, Prithivi, Hami Teen Bhai, Dautari, Ek No. Ko pakhe, Dhukdhuki, Kasam, Adhikar, Yugdekhi yugsamma( yek choti yo film pani herau shovit Bro, rajesh Hamal ko superhit film) bolna payo bhandai ma je paye tehi nabolnu hola.

    • @sujandhital5262
      @sujandhital5262 2 роки тому

      Bhariya,Sapana 2 Shankar are blockbuster movie of rajesh

  • @toparamgiribhai5437
    @toparamgiribhai5437 2 роки тому

    Hami saboile maneko nayak ko poni nayek mahanayek Rajesh sir i love you

  • @nexttime7351
    @nexttime7351 3 роки тому +4

    Who think all mentioned below comment are in favor of Mahanayak THE RAJHESH HAMAL🤜🤛👊

  • @kiranchapagai7899
    @kiranchapagai7899 3 роки тому +16

    खाते कुकुर तलाइ के थाहा छ ।राजेश हमाल कै कारण त पनि धनी भैस अहिले राजेश हमाल लाई नराम्रो भन्छस ।महानायक राजेश हमाल नै हो।

  • @myagdi546
    @myagdi546 3 роки тому +6

    एस्लाई राजेन्द्र खड्की सङ्ग अन्तरबार्ता ल्याउनु पर्यो यो पागल लाई

    • @prakashkhatri8675
      @prakashkhatri8675 3 роки тому +1

      राजेन्द्र खड्गी ले गफ हान्छ शोभित बस्नेत ले सत्य बोल्छ

    • @GrgSuraj
      @GrgSuraj 3 роки тому

      सोबित बस्नेत सानो तिनो मान्छे होइन हो

  • @yubarajkarkidoli7044
    @yubarajkarkidoli7044 3 роки тому +11

    यो माहानायक राजेस हमाल को बारेमा बेला बेलामा किन बेइज्जत गर्छ साले चोर भुबन केसि को चम्चा 2ओटै बोकाहरु हुन्

  • @RajKumar-wk9ye
    @RajKumar-wk9ye 2 роки тому +1

    नेपाल मा चलेकाे नाम हुनु पर्याे।खास शिब हिराेलाई दर्शकहरू ले चिन्दैन।हाे।

  • @homrajthapa9919
    @homrajthapa9919 2 роки тому

    यस्को मुभी त के यस्को सन्तान को मुभी नि हेरिदैन

  • @yubarajshree8931
    @yubarajshree8931 3 роки тому +3

    Tara Raj daeko kada prasana salute dae love u raj dae .....

    • @prabinkrai7
      @prabinkrai7 3 роки тому +1

      Maloi ni Sahi lagyo....fire gareko garei...pagal uncle laai

  • @BhimEditz106
    @BhimEditz106 3 роки тому +5

    rajesh dailai sabai nepali harule chinxan tra bhuwan kc lai hoina one and only mahanayak rajesh hamal

  • @Maya-kx9jy
    @Maya-kx9jy 3 роки тому +9

    No1 hero Maha nayek rajesh hamal sir ho
    Youba ma No1 king star pradeep khadka sir ho

  • @bishnutimilsena6216
    @bishnutimilsena6216 2 роки тому

    य सिसाले ढुङ्गा फुटाउने मान्छे एक फिल्म हिट हुँदैमा महानायक हुँदैन् सोच,विचार, संस्कार,व्यवहार, शिक्षा सबै भाको अनि बच्चा देखि बुढो सम्म सबैको मुखमा आउने नाम अनि नेपाली फिल्म क्षेत्र काे अग्रज व्यक्ति, राजेश हमाल =महानायक राजेश हमाल🙏❤️❤️

  • @deepakshrestha8644
    @deepakshrestha8644 3 роки тому +2

    ठुला कुरा गर्छन यार दाइ पनि।कुन चाहिँ देशमा तपाइले भनेको जस्तो भा छ भन्नुसत

  • @rsbhartal641
    @rsbhartal641 2 роки тому

    एस्तै मान्छेले गर्दा नेपाली चलचिरत्र हेर्ने मान्छे घटेको हो 100%

  • @KrishnaKumar-qx3fc
    @KrishnaKumar-qx3fc 9 місяців тому

    Bilkul right

  • @dambergurung9806
    @dambergurung9806 Рік тому

    Malae eak dam man parne sovit sir

  • @prakashkhatri8675
    @prakashkhatri8675 3 роки тому +3

    टिकटक बाट आए

  • @davidlama2799
    @davidlama2799 2 роки тому +1

    भन्नमात्र नसकेकाे,,जसले interview लिराकाे छ उसैलाई कति रिस उठिराकाे छ हाेला।मिल्ने भए याे साेभितेलाई तेहिँ पिट्थे हाेलान।।।

  • @anilrai9999
    @anilrai9999 2 роки тому

    भुवन केसीले हुर्काएको सोभित बस्नेत नुनको सोझो गर्नुपर्यो नी। जनताले महानायकको रूपमा मानेको, सम्मान गरेको राजेश हमाल नै हो। चलचित्र बनाउने काम त भुवन केसीको पेसा हो नि । पेसालाई महानायक उपाधीसँग जोड्न मिल्छ त बस्नेत जी?

  • @lll7300
    @lll7300 2 роки тому +2

    sovit sir chai akdamai satte kura garne manxe hoina vanne kura chai garnu hunna haii

  • @sumanmahat4181
    @sumanmahat4181 2 роки тому +6

    I'm with rajesh hamal❤️❤️❤️❤️❤️

  • @kamalkarki4123
    @kamalkarki4123 3 роки тому +4

    जनताले मानिसके त यो पकलन्ठुले नमाने नमानोस

  • @user-uj7zp6zm5y
    @user-uj7zp6zm5y 2 роки тому

    राजेश हमाल महानायक यस कारण हैनन :-
    ढुकुटि खेलाएनन- खेलेनन् फिल्म मात्र खेले, ग्रिनकार्ड र पि.आर. कै लागि मात्र मौसमी कलाकार बनेनन्, तिसौं बर्षसम्म कलाकारिता को कर्म मात्र गरिरहे, बिदेश कार्यक्रम मा गयर आयोजकहरू संग रोई कराई गरेर १० डलर मागेनन, ऊल्टै गोजिको पैसा ले साथिभाई लाई खुबाए । पत्रकार लाई पैसा तिरेर आफ्नो समाचार लेखाएनन, डेबिट कार्ड लाई पूजिं हो भनेर कहिल्यै भनेनन्, अन्तरबार्ता दिदाँ राष्ट्रपति र प्रधानमन्त्री कै नाम थाहा नहुने टाइपको बरिस्ट पनि बनेनन् । सापटि मागेर भोज गरेनन्,ठूटे अंग्रेजी बोलेनन् र नक्कली कपाल माथि टोपि लगाएर कहिल्यै नाचेनन 😄😄😄😄 १७ खेप इन्गेजमेण्ट र १९ खेप डिभोर्स गरेनन्, बुढेसकालमा बिहे गरे अहिले सम्म मधु भाउजु को भुंडि ठुलो भयको फोटो फेसबुकमा हालेनन् 💞💞💞💞💞
    नोट :- शर्मनै नहराएको मान्छे लाई महानायक भन्न सकिदैन मान्यबर

  • @puranlimbu244
    @puranlimbu244 3 роки тому +3

    कर्नबिर को कहानी सुनाउदा चै सारो मजा लाग्छ मलाई

  • @surajkc5800
    @surajkc5800 Рік тому

    Sovit sir is right 👍👍👍👍👍👍

  • @RajKumar-wk9ye
    @RajKumar-wk9ye 2 роки тому

    हामी दर्शकले धेरै फिलिम हेरेकाे।राजेश हमालकाे।हाे।भुबनकाे हेरेकाे छैन।

  • @kirtanshresthaduwal6191
    @kirtanshresthaduwal6191 3 роки тому +2

    its your interpretation. Lets do a survey in the public.

  • @harkalamichane6084
    @harkalamichane6084 2 роки тому

    माहानायक नसुइकाएको चै तैले हो अरु दर्शकले चै सुइकारेको छ

  • @tilakrampokhrel7183
    @tilakrampokhrel7183 3 роки тому +11

    थुक्क मुर्दावाद!

  • @Sagardevbohara1
    @Sagardevbohara1 3 роки тому +4

    यो सोभित बस्नेत भुवन केसि को चम्चा हो .. यस्ता जनावर हरुलाई अब Interview मा ल्याउने काम बन्द गर्नुस .. हामी 3 करोड जनताको महानायक राजेश हमाल नै हो

  • @prakashkhatri8675
    @prakashkhatri8675 3 роки тому +2

    शोभित बस्नेत ले भनेको कुरा पनि सहि हो भुवन केसी ले जस्तो नेपाली फिल्म क्षेत्रमा कसैले योगदान दिएको छैन

  • @dawatshirisherpa8703
    @dawatshirisherpa8703 3 роки тому +4

    MAHANAYEK RAJESH SIRLE ASKO MOVIE KHELNA NAMANEKO KARAN POKHDAIXA BICHARA CHUCHU

  • @birendragurung7454
    @birendragurung7454 Рік тому

    Hamro lagi Rajesh ho namai kafi chha.... Rajesh jiko

  • @manprasadrai5677
    @manprasadrai5677 2 роки тому

    यस्को फिलीम फलप राजेश हमाल नै हो महानायक

  • @bishalkatuwal1234
    @bishalkatuwal1234 2 роки тому

    यस्ता मुलाहरु नेपालको कलाकार भएपछी कहाँ उभो लाग्छ र😂😁🤣

  • @rammagar903
    @rammagar903 3 роки тому +2

    अरु कुरा सबै राम्रो गरेउ तर सोभित बस्नेत दाईले महानायक बारेमा राजेश दाई को बारेमा अलि भएन ।सबैले महानायक मानेको राजेश दाइको बारेमा यस्तो बोल्नु भएन ।मनमा पाप नहुने मान्छे हरु यस्तै बोल्छन्

  • @language9651
    @language9651 2 роки тому

    यो आपे को कुरा मन परेन हो मलाई त पुरा भिडियो हेर्नु सकिन

  • @prachtime7797
    @prachtime7797 3 роки тому +1

    यो सोभीततेले तेसो भए आहिले सम्मा ईतिहासमा मुंभी सबै फलप छ किनाकी उसले उसको मुभीमा सबै माहानायक राजेस हमाललाई खेलाको छ 😂😂😂😂

  • @RajKumar-wk9ye
    @RajKumar-wk9ye 2 роки тому

    याे साेभितेले कुरा गरेको लगानी गरेको मान्छे मात्रै ठुलाे हाे भन्छ।

  • @yonjankhatri2602
    @yonjankhatri2602 3 роки тому +2

    यो मिडिया हरुको नि अरु प्रश्न छैन क्या खालि त्यहि प्रश्न मात्रै गरेका छन अरु प्रश्न छैन भने बन्द गर खाते हो यो कार्यक्रम हरु

  • @dipeshchannel6841
    @dipeshchannel6841 3 роки тому +1

    Shovit dai gud lagxa.....

  • @RajKumar-wk9ye
    @RajKumar-wk9ye 2 роки тому

    अनमाेल हिराे हाे।सलाेन 0 हाे।सलाेन हसाउने हिराे हाे।तर अनमाेल रियल हिराे हाे।सलाेन जुन फिलिममा हसाउने राेलमा हुन्छ।सलाेनलाई हिराे भन्दैन।दर्शकहरुले।

  • @abinashmgr7986
    @abinashmgr7986 3 роки тому +4

    Purano din samjhanu sobhit ji rajesh hamal le garda kk jodna payeu ya ghar ghaderi bachayeu ...... bhuwan k.c timro najik ko manxe ho sabailai tha xa alikati laj maneko vaye sahi hunthyo ......tara aba ma chalne wala xaina vanera jj vanxau aafailai ghata hunxa xippeko manxe dimagi mero vai sobhit

  • @santarajlamarumba5751
    @santarajlamarumba5751 3 роки тому +2

    महानायक राजेश हमाल नै हो।

  • @user-nz6yi2mx8w
    @user-nz6yi2mx8w 3 роки тому +2

    30 को 30 चलचित्र बनायो सबै चोरिकोको बनायो उस्को फुर्ती हेरन कुन चलचित्र छ सोबित बस्नेतको कथा चोरी नभको सबै गोबिन्दको छोरी गरेर बनाको छ भुवन के सि राम्रो कलाकार हुनु हुन्छ सदाबाहार हुनु हुन्छ कलकार र नायक मा फरक हुन्छ भन्ने तेति था छैन

  • @kishortamang5013
    @kishortamang5013 2 роки тому

    यो खात्तेलाइ भूवन केशीले के जादू चलायो पैसाको जादू चलाए जस्तो छ !

  • @starpoudel7682
    @starpoudel7682 3 роки тому +15

    Your statement is self contradictory. You said Rajesh hamal never did any such super hit movie, but you again said karnaveer turned out to be a biggest hit giving you back all you long lost property and the capital. Jun thal ma khako tesai ma 💩?

  • @parbhassunar9710
    @parbhassunar9710 3 роки тому +1

    1 Rajesh Hamal 2 bhuwan kesi

  • @ugyensampang4322
    @ugyensampang4322 3 роки тому +3

    दर्शकको रोजाइ गलत छ- निर्देशक शोभित बस्नेत

  • @b3entertainment300
    @b3entertainment300 2 роки тому

    देउता पृथिबि अबतार भिस्म प्रतिग्या सन्कर जस्ता फिल्म फल्प फिल्म हो ?? मुला सोभिते

  • @harishrestha7538
    @harishrestha7538 2 роки тому +1

    तेरो कस्ले मन पराएको छ ए मुला

  • @sagartiwari1693
    @sagartiwari1693 3 роки тому +1

    Yo highlights ma aauna yesto bhaneko ho...

  • @bishalghimire8503
    @bishalghimire8503 2 роки тому

    Hamro mahanayak Rajesh dai ho bujis

  • @kaleymgr1796
    @kaleymgr1796 3 роки тому +1

    3,4 class padney haru yo yestai kura garchan jatta basnet hami taile j vaneya tehi manchau bhan thaneko chass jatta, mahanayek rajesh hamal vaneko 3 corod janta ko hero ho mula fhauroo haru vhukchass.

  • @chabilal3137
    @chabilal3137 3 роки тому +1

    बोका ले बोका केेै सपोट गरछ गुन गान गाउछ नि।।। साले खाते।।।
    महानायक राजेस हमाल को अगाडि कुनै पनि कलाकार तुलनामा अाउदेैनन।।।
    नेपाली को सान हो महानायक राजेस हमाल

  • @dharmakhambu6666
    @dharmakhambu6666 3 роки тому +1

    अर्को महा-नायक बोल्यो फेरि ..

  • @gurungpurna5556
    @gurungpurna5556 2 роки тому

    नुन खाए पछि नुन को सोचो गर्नु पर्छ भन्छ सायद त्यही भुवन केसि को नुन खाएर होला यो भोगेको

  • @careless2116
    @careless2116 3 роки тому +1

    Sabai vanda majjako chitta bujhdo interview direct and clear cut 👍

  • @chakrabohara3725
    @chakrabohara3725 3 роки тому

    राजेश हमाल को एउटा पनि फिल्म सुपर हिट छैन भन्छ । हैन कुन नशा गर्छ यसले । देउता अल्लारे, भरिया, गाउँले सुपर हिट नभई के हुन् त । बोल्न पाए भन्दैमा जे पनि बोल्ने भाइरल हुन को लागि जे पनि बोल्दो रहेछ खाते । राजेश दाई फिल्म क्षेत्र मा सक्रिय हुँदा यही शोभित बस्नेत ढोका कुरेर बस्थ्यो । फिल्म खेल्दिन पर्यो भनेर । भुवन केसी सँग कुन फिल्म बनाएको छ शोभित ले ।

  • @manojkaushal986
    @manojkaushal986 2 роки тому

    सब भन्दा झुर अनि सस्तो लगानीमा फितलो कथा बिनाको फ्लिम बनाउने निर्माता शोभिते हो ।

  • @sangeetsinghbaniya3403
    @sangeetsinghbaniya3403 2 роки тому

    त मुजी पिप्सोले जे बोले पनि महानायक राजेस हमाल हो।त खाते न भाले न पोथी पागल को कुरा सुन्ने तेहि एउटा भुबने मात्र हो।हामी करोडौं जनता होइन खाते जोकर।।

  • @chabilal3137
    @chabilal3137 3 роки тому +1

    Jaya kishan lai lyaunu pryo

  • @birendradhakal1382
    @birendradhakal1382 Рік тому

    राजेश सङका नायकहरु सरोज खनाल अमेरिका पलायन भए श्री कृश्न भर्खरै नया थिए शिव सर पाकिस्तानी फिलिम खेल्न पाकिस्तान गए भुवन के सी केटिहरुको चक्करमा लागे यो त भो एउटा कुरा अनि अर्को कुरा के हो भने त्यो जमानामा राजेश हमाल ले नेपाली फिलिम उध्योगलाइ एक्लै काधमा बोकेर यहासम्म पुराएका छन त्यो त कस्ले पनि देखेन अनि पछि आएका भुराभारी को यत्रो घमण्ड । साला चम्चा को अरु के काम छ र ।

  • @rupakjungthakuri8220
    @rupakjungthakuri8220 3 роки тому +7

    यो सोभित बस्नेत भाईलाई जनताको सामू चर्चित अनूहार नै महानायक भन्ने कूरा थाहा छैन रहेछ। यस्तो चूतिया को कूरा के सून्नू सबै चोरेर बनायको फिल्म।

  • @aakashgurunggurung9811
    @aakashgurunggurung9811 2 роки тому

    तेरो कणवीर हित भाको भुबन केसि ले खेल्दा 100 दिन मनायो होइन गदा माचिक्ने खाते

  • @shukalallama3467
    @shukalallama3467 3 роки тому

    Good shovit bastet

  • @ishusunar3387
    @ishusunar3387 2 роки тому

    अब त्यरो राम राम सत्य भयो

  • @dipen6305
    @dipen6305 3 роки тому +5

    Yo chor mugi.....

  • @razbista2332
    @razbista2332 3 роки тому

    यो मुजि सोभित फिल्म चोर को बुढि लाई चिकेर नया सुपर स्टार छोरा जन्माइदिनु पर्यो ।अब।

  • @meghrajbudhathoki5249
    @meghrajbudhathoki5249 2 роки тому

    चलचित्र क्षेत्रको सत्य बोल्ने ब्याक्ती भनेर चिनिने यो पाजीलाई के पागल बनेर viral बन्नु परेको ।

  • @b3entertainment300
    @b3entertainment300 2 роки тому

    बास्तब मा भुवन केसि लाइ अ न्ये ब्यानर ले लिन छोडेर आफै बनाउन थाल्येको हो जो जो राजेस सित बिमुख भयेर आउट भये उनिहरु फिल्मि कैयेर नि खत्तम भो जस्तो धिरेन करिस्मा इत्यदि धिरेन स्याल राजे स हमाल को छेउ मा हिनेर आउफुलाइ बाघ सझ्निने भयेको ले सोलो फिल्म खेल्यो तर सब हावा खायो तेस्तय करिस्माले राजेस हमाल सित बसन्ति खेलिन फिल्म साबिक मा चलेकै हो पछि भुवन लाइ लियेर करिस्माले बाबुसाहेब बनाइ न तर त्यो फिल्म कसले हेर्न त के नाम नि थ्स छैन

  • @lokeshbc5833
    @lokeshbc5833 2 роки тому

    यो खाते को हो यसलाई पागल खाना मा हाल्नु पर्छ यो खाते को हो यसको माहानायक होला भुबन के सि नेपालि जनता र फिल्लिम ईन्डोस्ट्रि को माहा नायक राजेश हमाल हुनु हुन्छ यो खातेले बनायर माहा नायक हुने भय भुबने पहिलेय हुन्थ्यो छोरा र श्रिमति लाई फिल्लिम खेलाउदैमा माहानायक धेरै हिरो निधेशक हरु हुन्थ्य अहिले यो पागल ले राजेश हमाल महानायक होइन भनेर हुन्छ राजेश हमाल भनेको नेपाल फिल्लिम ईन्डोस्ट्रिको बलियो खम्बा हुनुहुन्छ हिजो को महानायक राजेश हमाल आज पनि महानायक राजेश हमाल भोलि को दिनमा पनि महानायक राजेश हमाल भोट गरेर पनि महानायक राजेश हमाल नै हुनुहुन्छ यो शोभितेको फिल्लिम बहिस्कार गर्नु पर्छ यसलाई जनताले बनायका हुन अहिल्य आयत जनता लाई मान्दैन अरे यसको चुरि फुरि बडि भयको छ

  • @sangeepshrestha4948
    @sangeepshrestha4948 2 роки тому

    यो कुन पागल हो?? साला राजेश हमाल जनताको मन मुटुमा बसेको माहानायक हो । यो साला बोका हरु राजेश हमालको नाम लिएर चर्चामा आउन खोजेको । यसको छोराको फिलिम पनि बहिष्कार गर्नु पर्छ ।

  • @omkarthapa
    @omkarthapa 2 роки тому

    Tesko music video naherneharu Ko ko hununxa ta

  • @dhantamang3275
    @dhantamang3275 3 роки тому

    Tero bau karna bir filma ke tero chaleko thiyan ra mahanaya jananayak vne ko Rajesh hamal nai ho🌟⭐⭐⭐...🤩🤩...

  • @everestsanjose4385
    @everestsanjose4385 3 роки тому

    यो मुझी खाते फिल्म जती माहा नायक राजेश हमाल सग बनयाँर काठमाडौं मा घर बनायो अहिले खोक्छ मुझी । भुवन केशी मन पर्ने भए मुझी सबै फिल्म भुवन सगै बनाएकै भए हुन्थियो मुझी खाते...

  • @bhimkc5062
    @bhimkc5062 3 роки тому +1

    Yesta ko kura k sunnu hait

  • @salyani2618
    @salyani2618 2 роки тому

    साला आफ्नो छोरा लाइ हिट गराउनलाइ भुबन केसि लाइ उचालेको हो यस्ता पागल बाउ को छोरो कस्तो होला

  • @bijaylama3899
    @bijaylama3899 3 роки тому +1

    सोभित बस्नेत सरको कुरा सहि नै हो।तर राजेश दाईको स्वाभिमान माथी धक्का दिने अभिव्यक्ति चाहिँ नदिएको भए हुन्थ्यो।किन कि तेत्रो योगदान दिएको छ राजेश सरले।फिल्म उद्योग धानेको थियो कुनै एक जमानामा।

  • @rabintamang1490
    @rabintamang1490 2 роки тому

    Muji rajesh is always king

  • @ashnair2334
    @ashnair2334 3 роки тому +1

    एकदम मिठो कुरा गर्नु भयो शोभित अंकल

  • @sangeetsinghbaniya3403
    @sangeetsinghbaniya3403 2 роки тому

    फुटेको कन्डमको नतिजा सोभिते जोकर।।

  • @prabeshthapa4227
    @prabeshthapa4227 2 роки тому

    राजेश हमाल भनेको नाम नैं ब्रान्ड हों
    तर यो पागल लाई थाहा नै छैन रैछ

  • @surendragurung1074
    @surendragurung1074 3 роки тому

    मुला साला। सोमित
    भाई कति राम्रो। दाई कति फटाहा हो।