२०८१ सालको दशैको आगमन संगै गाउँमा घर/आगन शृङ्गार्न धमाधम सुरु ll सबैमा happy Dashai❤️🙏
Вставка
- Опубліковано 10 жов 2024
- २०८१ सालको दशैको आगमन संगै गाउँफ्हर सिङ्गारन धमाधम सुरु❤️यो च्यानल विशेष हजुरहरु कै मनोरन्जनको लागि बनाईएको हो।जिबनमा अनेक उत्तार चढापहरु आउने गर्दछ।।कहिले अबिस्मरणिय यात्रा बन्छ,,,त कहिले अबिस्मरणिय भेट्घाट बन्छ,,,भने कहिले दुख त कहिले सुखका अनुभुती गराउछ जिन्दगीले।। यस्तै-यस्तै परिबेस भित्र रहेर तपाईकै परिबेस अनि तपाईंकै जिन्दगीलाई अनुभुती दिलाउने भिडियो हरु बन्दै यश च्यानलमा पोस्ट हुनेछ🙏🙏🙏🌹❤️❤️मलाई बिस्वास छ यो यात्रामा हजुरहरुले पक्कै साथ दिनु हुनेछ।।
धन्यवाद।
@skvvlog2038 - plz subscribe है
Lu ramailo gaughar hai uncle❤
Hami kahile aaune hola dashain manauna gau tira ❤️💕🙏🥰😇tapai haru sabai jana lai dashain ko suvakamana 🙏
@@sangitarai4809 एक् दिन अबस्य जुर्नेछ कान्छी आशा अनि भरोसा राख्नु❤️❤️❤️🌹thank i so much🏖️🏕️अनि तिमीहरुलाई पनि happy dashai है ल।
Gaughar rmailo❤❤vairax
@@samdohangmakirantirai5804 honi thuli❤️❤️❤️timi kahile jane gau,?
❤❤❤❤
@@tulsimagarofficial5035 😊❤️❤️❤️thank u so much
Same too you uncle hajur
@@SUBINRAIONE thank u so much kanxa❤️❤️❤️