यो म्युजिक भिडियो हैन , सुन्ने गजल हो सुन्ने गीत हो , यसलाई एकपटक दिल लगाएर सुनिदिनुस् न। मलाई लाग्छ तपाईँहरुले मनपराउनुहुनेछ । अनि मन नपरेका कुरालाई सुझावका रुपमा दिनुहुनेछ । युट्युबमा खाली अडियो के राख्नु भनेर सामान्य भिडियो खिचेका छौँ , यसलाई हेर्ने भन्दा पनि गीत सुनिदिनुस् न है 🙏🏼🙏🏼।
गजल भनेकोनै अन्तर मन्ले सुन्ने हो महसुस गर्ने हो जस्ले गजल बुझ्नु हुन्छ यहि काफिछ यिनै शब्द संगितले मन छुन्छ अनि मन रुन्छ अनि मन आनन्दित हुन्छ त्येसैले ताम्झाम्को भिडियो हैन जे छ जस्तो छ एक्दम मीठो छ एक्दम राम्रो छ बधाइ छ आदणिय जे सागर दाइ लगायत सम्पुण टिम लाई 🙏 सफलताको शुभ कामना सहित हार्दिक बधाइ छ
अहिले फेला परेको यो गीतले मन छोयो । लुपमा राखेर सुन्दै । आज दिनभरिलाई काम पुग्यो । आनन्दम् ! लौ, आँशु पनि बगाइदियो । ओह !! This song turned up as an ad while listening to another thing. But it touches my heart! Great Job, Keep it up!
आहा मन सारै आनन्दित भयो जे सागार दाइ हार्दिक हार्दिक बधाइ छ सम्पुण टिमलाई शब्दले मागेको संगित अनि संगितले मागेको आवाज आहा कति मीठो गजल साचै गजल बनेकोछ ❤❤❤
वाव! 😮😮😮 शब्दहरू के हुन्?? अनि सङ्गीत पनि कस्तो हो के!!! ❤️❤️❤️🙏 हजुरहरु सम्पुर्णमा हार्दिक आभार प्रकट गर्दै सम्मान स्वरुप यो गजललाई कमेन्टमा समाबेश गर्ने अनुमानि माग्दै यसरी लेख्छु,केहि त्रुटी हुन गए माफ गर्नुहोला। नियतिको प्रहार हेर्ने भए आउ। म लुकेको ओडार हेर्ने भए आउ। सपना, चाहना सबै जले पछि सम्हालेको अँगार हेर्ने भए आउ। पुरिएथे जहाँ मेरा सारा खुशी खण्डहर यो दरबार हेर्ने भए आउ।
यो म्युजिक भिडियो हैन , सुन्ने गजल हो सुन्ने गीत हो , यसलाई एकपटक दिल लगाएर सुनिदिनुस् न। मलाई लाग्छ तपाईँहरुले मनपराउनुहुनेछ । अनि मन नपरेका कुरालाई सुझावका रुपमा दिनुहुनेछ । युट्युबमा खाली अडियो के राख्नु भनेर सामान्य भिडियो खिचेका छौँ , यसलाई हेर्ने भन्दा पनि गीत सुनिदिनुस् न है 🙏🏼🙏🏼।
गजल भनेकोनै अन्तर मन्ले सुन्ने हो महसुस गर्ने हो जस्ले गजल बुझ्नु हुन्छ यहि काफिछ यिनै शब्द संगितले मन छुन्छ अनि मन रुन्छ अनि मन आनन्दित हुन्छ त्येसैले ताम्झाम्को भिडियो हैन जे छ जस्तो छ एक्दम मीठो छ एक्दम राम्रो छ बधाइ छ आदणिय जे सागर दाइ लगायत सम्पुण टिम लाई 🙏 सफलताको शुभ कामना सहित हार्दिक बधाइ छ
gajjab daju😢😢
Kati ramro sabda n swer❤❤❤❤❤
अहिले फेला परेको यो गीतले मन छोयो । लुपमा राखेर सुन्दै । आज दिनभरिलाई काम पुग्यो । आनन्दम् ! लौ, आँशु पनि बगाइदियो । ओह !!
This song turned up as an ad while listening to another thing. But it touches my heart! Great Job, Keep it up!
आहा! कति सुमधुर ।
सुन्न पनि कति आनन्द लाग्ने जे सागर दाइको शब्द मा गीत आहा
ATI MADHUR ATI SUNDHAR GAJAL 🎵🎶🙏
नियतिको प्रहार हेर्ने भए आऊ ❤️❤️
गज्जब जे दाइ ।
आहा गज्जब बधाई शुभकामना 🌹
Keep doing sir 🎉❤
उत्कृष्ट गजलको लागि हार्दिक नमन सहित सफलताको कोटि कोटि सुभकामना।❤🙏
एकदम मिठो❤❤
गज्जब 👏👏
आहा मन सारै आनन्दित भयो
जे सागार दाइ
हार्दिक हार्दिक बधाइ छ सम्पुण टिमलाई
शब्दले मागेको संगित अनि संगितले मागेको आवाज आहा कति मीठो
गजल साचै गजल बनेकोछ ❤❤❤
Wow kati mitho ❤
sir lai auta sujab voice ekdamai ramro chha tara hajur ko channel dherai purano raichha arko auta naya channel open garera ysma vayeko video arko naya channelma uplode garera hernu hola result ramro aaune chha purano channel growup hunchha hunalai time lagchha.
आहा सुनिरहे । कति मिठो
Yekdamai ramro sor xha hajur ko god blessed you.🙏
राम्राे छ ।
Beautiful singing composition arrangements wahhh sir 👏🏻👏🏻👏🏻👏🏻👏🏻 big congratulations and best wishes
Sarai ramro
आहा मीठो गीत सर बधाई अनि शुभकामना 👏👏
heart touching song😑
Wow congratulations my dear j sagar sir and all of your teams best wishes ❤️❤️❤️🙏🙏❤️❤️
Congratulations and best wishes 😍😍
Congratulations brother
Dherai badhai Subha kamana Vai sumadhur gajal❤❤❤
सुन्दर ❤❤ बधाई कृष्ण जि साथै सम्पुर्ण टिम लाई 💐💐!
Congratulations sir ❤🎉
आहॉ ! मिठो, अशेष शुभेच्छा 🙏बधाई साथै शुभकामना👏👏
मार्मिक मीठो मन लुट्यो शब्दले । सफलताको शुभकामना सबैमा ।।
Super se upper❤❤
Congratulations Mitra, Hari Dai and J.sagar sir❤
अति नै मीठो छ कृष्ण सर ।
आहा !बहुत मीठो ! अनन्त शुभेच्छा !❤❤❤🙏
Aaha, congratulations my dear J. Sagar ani pyaro bhai Krishna & team 🫶🥰
अति मिठो सब्द तथा आवाज ☺️😘
wow dami
फेरि सुनियो सरको सङ ।
Finally release भयो। धेरै खुसी लाग्यो दाई। धेरै धेरै बधाई अनि शुभकामना 🥹❤️❤️
2:13
Congratulations and best wishes!
❤Madhur Swar,Sundar Sabda ko Samyojan....Wow...
असाध्यै राम्रो छ, अझै प्रगती जारी रहोस् ।❤️
Congratulations pyaro manxe and all team❤️👌
Atti nai sundar daju 🙏🙏🙏❤️❤️❤️🔥🔥
Congratulations dherai ramro lagyo ❤🎉
Kyaa baat dai🙏❤
❤❤❤❤❤❤dherai khusi lagyo sir
gajjab ❤
अति राम्रो सोर, शब्द अनि संगीत👏👏👏👏👏👏
Congratulations mama,best wishes ahead😍
Congratulations mama🙏🙏❤️❤️
Discription rakheko milena dai mero video ko tala herera copy garnu la dai geet ramro chha❤
आहा...!
सुन्दर❤❤❤❤❤❤
उत्कृष्ट
केन्या बाट सुने
वाव! 😮😮😮
शब्दहरू के हुन्?? अनि सङ्गीत पनि कस्तो हो के!!! ❤️❤️❤️🙏
हजुरहरु सम्पुर्णमा हार्दिक आभार प्रकट गर्दै सम्मान स्वरुप यो गजललाई कमेन्टमा समाबेश गर्ने अनुमानि माग्दै यसरी लेख्छु,केहि त्रुटी हुन गए माफ गर्नुहोला।
नियतिको प्रहार हेर्ने भए आउ।
म लुकेको ओडार हेर्ने भए आउ।
सपना, चाहना सबै जले पछि
सम्हालेको अँगार हेर्ने भए आउ।
पुरिएथे जहाँ मेरा सारा खुशी
खण्डहर यो दरबार हेर्ने भए आउ।
very nice song👍️👍️👍️🤗
Congratulations mama
❤️👏👏
Congratulations and Best wishes dai 🎉🎉
Congratulations daju🎉🎉🎉
BB uaushhe
Congratulations j sagar sir
Wow ❤
Congratulations 🎉 daju
Congratulations🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😊
Sangit swor ramro lagyo
I enjoyed a lot
🎉🎉❤❤❤
मँ नबराज पराजुलि दाईकाे फेसबुक स्ट्याटस बाट यता आकाे है त
1:15 यहाँ छ, जे छ ।
Congratulations
❤🙏❤️🔥
❤️❤️❤️
Pahilo darsak bhaye hoi
late singer Bhaktaraj acharya ko jhalko aayo yo gazal süner
❤❤❤
❤❤
❤❤
❤❤❤
❤❤❤❤
❤❤❤