उकाली ओराली गर्दै |legend Rajesh pail Rai Vs karan pariyar| music star |Tops nepal(तोपस नेपाल )
Вставка
- Опубліковано 2 лип 2024
- उकाली ओराली गर्दै |legend Rajesh pail Rai Vs karan pariyar| music star |Tops nepal(तोपस नेपाल )
#karan pariyar
#rajesh pail rai
करन परियारको स्वर राम्रो छ मलाई पनि एकदम मन पर्छ तर छोरा धेरै पढेको छ भन्दैमा बाउहरु सँग तुलना गर्नु त मिल्दैन नि हौ। बाउ बाउ नै हो अनि छोरा छोरा नै हो। उमेर मिल्ने अनि एउटै स्तरको सँग तुलना गर्ने हो। स्वर राम्रो छ भन्दैमा जुक देखि गाउँदै आएको गायक सँग त तुलना नगर्नु नि😏
@@user-dw4fh4yv2j 🙏🙏🙏🙏🇳🇵
Mohan Nepali Vs Karan Pariyar
चाई भन भाई.🤔🤔🤔तर Mohan Nepali को जति पनि खारिएको स्वर छैन 100%
भर्खर जन्मेको स्याल र बूढो बाघ सङग कसरी तुलना गरिस ? भाई 😒
Sahi ho
राजेश सर भनेको लेजेन्ट 30/40 बर्ष स्टगल गरेको प्ले ब्याक सिंगर हो❤करण भाई भनेको कोपिला हो भखर फुल्दै छ अनि कहाँ दाज्न मिल्छ हो करण भाईको स्वर मिठो छ भगवानले दिएको वरदान हो सधै प्रस्तुति उत्कृष्ट बबाल दमदार हुन्छ अबो पछि पछि देशले एउटा अकाशको तारा जस्तो चम्किलो समुद्रको गहिराई को मोति सगरमाथाको शिखर छुने हुनहार राम्रो गायक करण परियार भाईलाई हाम्रो देश नेपाल्🇳🇵🇳🇵🇳🇵❤️ले पाउने छ अग्रिम शुभकामना🙏🍀🌺करण भाई⭐️⭐️🌹🌹
absolutely right 😍😍😍
धन्यवाद 🙏🙏🙏
Yah🤙❤ Rai is King 👑
करन परियारलाई राजेशपायल राइको ठाउमा पुग्न अझै 20-25 बर्ष संघर्ष गर्नु पर्छु।
राजेस पायल राई को स्थान लिने जन्मेको कोहि पनि छैन जन्मिने पनि छैन करण परियार को तुलना नगरु उ करण राम्रो गाउन सक्ने भबिस्य को राम्रो गायक हो🙏
Ek dam Right kura
Sai ho
महागायक भनेको महागायक हो करन नया प्रतिभा हो
🙏🙏🙏
राजेस भनेको सङगीतकै किङ हो ।
बोल्ड voice मा दामी लाग्यो यो गित rai is king
, राजेश सँग नेपाल मा तुलना गर्नु मिल्दैन किन कि ३५बर्ष पुरानो देश हल्को गाएक सँग देश मात्र होइन सबै कन्टी हल्ला को करन राम्रो छ तर 👑 yo yo 👑 नेई हो यो यो
धन्यवाद हजुरलाई मिथो कमेन्ट् को लागि 🙏🙏
किङ भनेको गितको राजा हो तर करन संग दाज्नु हुँदै ना है🙏🙏🙏🙏🙏
भर्खर पलाको पाउलालाई काहा पुरानो दपेको जहरा सङ तुलाना गरेको होला यार करण त बल्ल सङ्गीत सिक्दै हुन❤
करणको नि स्वर राम्रो छ तर किङ्ग संग तुलना चाही गर्नु हुन्न...
@@user-wd1ur9ti6x धन्यवाद प्रतिक्रिया को लागि।🙏🙏🙏🙏🙏
Yes
ua-cam.com/video/nVzcSThCo3k/v-deo.htmlsi=4kdA9I6cbFCyFtfl
100% hajurko comment sahamat
@@NabalRai-z5f धन्यवाद छ sir लाई मिठो शब्दमा भन्नुभएको म हार्दिक आभार 😍🙏🙏🙏
Aahile king Rajesh sar pachiko chai Karan
राजासङ्ग चल्लो दाजेर हुन्छ ? राजा राजा नै हुन्छ ।
साउन्ड सिस्टम ले पनि फरक पार्छ भ्वाईस अफ नेपाल को साउन्ड सिस्टम नै बबाल छ तेस्मा राजेशपायल राई
@@tiruwakanxa5032 exactly
Rajesh rajesh ho but karan bhaiko mohan ko jati pani न्याय पुगेको छैन है
Kasto king sanga dajne hotw hijo asti janmeko kalakar sanga kina vaneko king ho sangit jagatko hustat ho rajesh payal raii❤
करन परियार को पनि स्वर राम्रो छ ❤️💐तर गुरु भनेको गुरु होनी हजुर जस्तो भए पनि 💐❤️❣️ यसरी २बीच तुलना गर्नु त भए नी 🙏🥹💞 💞
@@pmmpxettrisaud हर्दिक अभार धन्यवाद । साथ साथै channel लाई subscribe SHARE LIKE पनि गर्दिनुस 😍🙏🙏🙏
ho ni mero ta manko manxe dubai tara rajes payal vaneko ta rai is king ho ani kasari tulana garnu mahodaya🌟🌟🌟🌟
@@JfiveMero ❤️❤️❤️❤️❤️
करनकाे स्वर राम्रो छ जस्तो मियुजिक सगँ म्याच हुनु पर्ने हाे भएकाे छै
किङ्ग त किङ्ग नै होनि राजेस दादा अनि करन भाई को पनि राम्रो छ भोईश
Rai is King always
Rajesh Sir is always best ❤❤❤
Pramod kharel dada my favourit ❤
नयाँ पनि ठिकै छ।किङ भनेको किङ नै हाे।
कहाँ राजेश आकाशको चन्द्रमा कहाँ करन धरती को धुलो आकाशको र धर्ती को तुलना नगरौं करन को स्वर राजेश को भन्दा दामी छ हो म मान्छु तर राजेश संग तुलना गर्न बिल्कुल मिल्दैन करन लाई
दुवै जनाको राम्रो छ तर लेजेण्ड भनेको लेजेण्ड नै हो❤❤❤
Karan pariyar ❤❤❤
गीत सङगीतलाई न्याय दिनुपर्छ जसले गाएपनि न्याय दिनेजतिलाई सबैलाई उतिकै समान छ🙏🙏🙏♥️♥️♥️♥️
🙏🙏🙏🙏
Karan ko bhanda ta mohan Nepali ko voice Sarai ramro xa ❤❤
नेपालकाे सान राजेश पायल राई
Karan bhaneko udaudai gareko Tara ho hamro dai haru sang dajnu mildain best of luck babu gyani ❤❤❤❤❤
King rasjesh
Rajesh ko king voice really anybody cannot compare against Rajes..
Rai is rai ho kta ho 🤣 😂 😜 😆 😳 😍 🤣
Rajesh payal Rai ❤❤❤❤❤
King king Haina king Rajesh payel Rai ho
🙏🙏🙏🙏🙏
Karan ❤️❤️❤️ is the feature Sangit kar my ft vai sup always god bless u ❤️❤️❤️
हाम्रो समाज मा एहि त कम्जोर छ नि राजेश भनेको lengent singer र अहिलेको दोस्रो स्वोर सम्राट भन्दा केहि फरक पर्दैन तर siner र juner मा comprijyan गर्न मिल्दैन है सिनेर भनेको सिनेर नै हुन्छ र उमेर को हिसाबले पुग्ला तर गित को आधार कहिले नि हुदैन र करण आफ्नो ठाउँ मा एक्दम बलियो छ तर कम्पियेर गर्न महा गलत हो
सहि भन्नू भयो। धन्यवाद 🙏🙏🙏
King vaneko king nai ho❤❤
Rajesh sangga kaha milxa ho !
Rai is king 👑
Rai is king ❤❤❤
Rejesh ra karan duetai best
खोला नदि नाला सर्दै होइन ! खोला नदि सागर तर्दै ( राजेशपायल राइज्युको ।
King is king Rai is king
Tops 🇳🇵🇳🇵नेपाल ले legend singer संग करण भाई लाई तुलना गर्नु अल्लि असजिलो अनुभब भयो महोदय 🙏🙏
भाई आफ्नो ठाउ मा टॉप सिंगर हो
अनि 👑👑king is🇳🇵🇳🇵 👑👑👑king 🙏🙏🙏🙏
@@babuacharya9196 🙏🙏🙏🙏🙏
King ho Rajesh
King vaneko kingnai ho
Karan ko ramro
Karan
King kingnai ho ❤❤🎉🎉
Yesari tulana garna mildaina dui Janai ramro but I respect Rai is king and ❤❤❤❤ Karan
Karan ko pni ramro xa but rai is king vaneko king ho ho
राजेश पायल राईसङ करनलाई तुलना गर्नै मिल्दैन हामी त राजेश पायलराईकै गित सुनी हुर्केको हो!!करन त उनको सामु पिउसो नै हो !!तर आवाज उस्को राम्रो चाहिँ छ !
कहाँ बाउ बाजेको पालादेखि राज गरेको मान्छेसँग तुलना गरेको हौ लाजमर्दो अलि हुने काम गर्नु नि
@@akshayrai9405 😍🙏🙏🙏
Mohan nepali ko ramro x
बिर्धाथी अनि शिक्षक को तुलना हुदैन मित्र यो जुझाउने काम छौड्नु
karan best❤❤
Sangit ko king Rajesh dai
😍😍😍
हो हामी नेपाली हरु को यहि बानी नराम्रो छ मान्छे जुदाउने मात्र 😳
Rajesh ❤❤❤❤❤❤❤
Anyway karan vaili good louck ❤❤❤
❤❤❤❤❤❤ super voice brother best wishes god bless you
Karan best
New Star is Risen 💝.....Karan on 🔝💝
राजेश पायलको ठाउमा पुग्न करणको त सपना पनि पुग्दैन भाईको स्वर स्यानो भयो झर्को लाग्ने खाल्को मन्दिर को घण्टि जस्तो।यस्ता idol winner the voice winner हरु आउनत आए तर कताआए कता गए नाम निसाना मेटिने गरि धेरै हराये हेर्दैजानु करण परियारको पनि गायनमा भविष्य तेस्तै हुन्छ।
Rsjesh is king
king ta king nai ho tar karan ko ni ramro xa
Rajesh King ho
Dubai Jana ko voice ramro xw haii ❤❤❤❤❤
Karan Vai Rajesh dai lae esri nalinu najachnu hola guru guru hunx chela chela hunx tar voess ramro x aafno aafno
Both are best
🙏🙏🙏🙏🙏🙏
Best singer is Rajesh
करन को नि राम्रो छ हो साथिहरु
Singer Rajesh sang tw Karan ko compare garn kati pani milen, kinki kaha Rajesh ko agadi tw Karan jabo jasto lagx😢
King is King ❤❤❤
Rajes daiko umer samma Karan vai pugda ta sangit ko king ban6a Karan vai tyo khal ko god gift 6a Karan ma bas thorai mihenat garyo vane
Voic 2 taikhai ramro xa Tara you ho ke king is always king
King ❤❤❤❤❤❤❤❤
king ta king nai ho 👌
तै त बाऊ भनेको बनाऊ नै हो
Rai king
Yo git gaun Rajesh le sakne rahixan ta kin India baat sonunigam bolayako
दाज्नु नै थियो । भने मोहन नेपाली सङ्ग दाज्नु पर्थियो। रजेश पायल राई सङ्ग भएन है। सङ्गीत को राजा सङ्ग किन दाज्नु के
Rejesh
No compromise Rajesh king.
Rai is king 🤴
हाम्रो देश को गहना हुन् दुवै लाइ सम्मान दिउँ कि कसो 🥰😍😍😍😍😍🙏🙏🙏
Legend Singer Rajesh payel Rai Compare garna mildaina ,karan varkhar Nepal idol bata winner vayera ,afno future khojdai aghi badeko manxe ho,
धन्यवाद 🙏🙏🙏
king saga compayer garnu hudaina hai❤❤
Karan Pani ramro X but king sanga dajnu hunna
king is king❤
Haina play bacck singer ra contents sanga chai kasari compair garnu ho
Mohan vaiko ni dherai ramro xa
king❤
Karan priyar
Rai is King best singer ❤❤🎉
Karnko yak xeu poni xen Rajesh vhaneko king ho
karan❤❤
करणको भन्दा झन मोहनको दामी लाग्यो😊
@@abiraltekraivlogs6828 subscribe plz 🙏🙏🙏
Bagh ra biraloko tulana hunxa ra bhanya. but karan also so sweet all the best.