अलमलमा छु कसरी धन्यवाद भनौँ तपाइहरुलाई ! निशब्द छु तपाइहरुको यति बिघ्न प्रेम देखेर ! यो संसारमा प्रेम भन्दा ठुलो के नै रैछ र ? यो स्टेजमा मलाई टिकाइरहनुभएकोमा सबैलाई Thank you so much 🥰❤️ तपाइहरुको माया मैले सबैभन्दा उच्च स्थानमा राखेको छु । यो ऋण म चुक्ता गर्ने बाचा गर्छु है ❤️🥰
hajur ko voice ra hidden multiinteligent passion lai respect gardae thaha chhain yo hajurle gayeko video maile kati au patak re gardai here saphalatako subhakamana
गुरु भनेको गुरु हो , चेलाले गुरुको स्थान कहिले पनि लिन सक्तैन तर एउटा् चेला एकदिन गुरु अवस्य बन्छ । तर उ भन्दा माथिको गुरुको जस्तो बन्न गाह्रो छ । जय गीत जय संगीत । 💓💓🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सुन्दा त करन को धेरै राम्रो सूनिन्छ तर प्रमोद सङ्ग तुलाना हुन सक्दैन। करन बाबुले प्रमोदको उमेर सम्म पुग्दा अझै धेरै राम्रो भएर निस्कन पनि सक्छन। बाबुलाइ धेरै माया अनि प्रमोद सर लाई समान। #Nocompare
अरु सबै ठिकै छ तर legend भएर पनि गितको शब्दमा ध्यान नदिए जस्तो लाग्यो प्रमोद सरको( चियाको बुटामा होला / चियाको बोटैमा होइन होला ) करण त करण हो गितलाई 100% न्याय दिएर गाउछ ।।
याे गीत साँच्चै नै कति राम्रो छ। याे गीत करण परियारले पनि त्यतिकै मिठाे गाउनु भएको छ। प्रमाेद खरेलकाे त कुरै नगराैँ। उहाँ सँग टक्कर गर्न त्यति सजिलाे छैन। धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤
Karan le yestei mehenet gardei gayo vane pramod kharel jastei huna xakxa vanxu ma chain.Teseile karan lai best of luck. I hope karan pani pramod kharel jastei huna sakos. ❤❤❤😊❤
करण भाइको राम्रो छ तर अहिलेनै प्रमोद सङ चै तुलना गर्न मिल्दैन।।
yo chai sai ho
Hajur j vanu vayo ma tasma garba garxu ❤❤❤
करणको स्वर पनि राम्रै छ तर प्रमोदसङ्ग चाहिँ तुलना गर्नु हुदैन ल सरी भन्न चाहेँ🙏
Khubi aa aphano ......
Kuro thik ho
अलमलमा छु कसरी धन्यवाद भनौँ तपाइहरुलाई ! निशब्द छु तपाइहरुको यति बिघ्न प्रेम देखेर ! यो संसारमा प्रेम भन्दा ठुलो के नै रैछ र ? यो स्टेजमा मलाई टिकाइरहनुभएकोमा सबैलाई Thank you so much 🥰❤️ तपाइहरुको माया मैले सबैभन्दा उच्च स्थानमा राखेको छु । यो ऋण म चुक्ता गर्ने बाचा गर्छु है ❤️🥰
Dai Tara Parmod sir sanga sachai vs garne howr
Pramod nai pramod ho karan
It should be family wise because of the win of Nepal Idol.
भाइ करन तिमी एक राम्रो गाएक हौ तर प्रमोद खरेल संग तुलना नगर प्रमोद खरेल जत्ती को गाएक हुन तिम्लाइ जुग लाग्छ नेपाल को बास्सा हुन प्रमोद खरेल।
hajur ko voice ra hidden multiinteligent passion lai respect gardae thaha chhain yo hajurle gayeko video maile kati au patak re gardai here saphalatako subhakamana
प्रमोद उत्कृष्ट गुरु हुन् करण उत्कृष्ट बिद्यार्थि हुन् त्यसैले गुरु चेलाको no compare.❤❤❤❤
कस्तो चित्त बुझ्दो सुझाव हो हजुरको 👌👍️
Karan is best listening karara song
❤
Good
Nice comment
दुबै आ आफ्नो ठाउँ मा ठिक हुनु हुन्छ प्रमोद खरेल करण को ठाउँ पार गरेर यहाँ सम्म पुगिसक्नु भएको छ भने करणले अझ धेरै मेहेन्त गर्न बाकी छ 💝💐🥀
गुरु भनेको गुरु हो , चेलाले गुरुको स्थान कहिले पनि लिन सक्तैन तर एउटा् चेला एकदिन गुरु अवस्य बन्छ । तर उ भन्दा माथिको गुरुको जस्तो बन्न गाह्रो छ । जय गीत जय संगीत । 💓💓🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सुन्दा त करण भाइको मिठो लाग्यो ! सही शब्द उच्चारण र गायकी दमदार !
प्रमोद भनेको मास्टर हो,,करन भनेको बिद्यार्थी हो,,
right
यस गीत लागी त करण नै बेस्ट
करनलाइ सम्मान दिदै अहिलेनै प्रमोदसग तुलना नगराै !
sai ho
Tei ta
Tyoi ta guithe haru.
Tehi t ❤
करन लाई सपाेट र माया गने सबै सबै लाई धन्यबाद। किनकी करन बिजयी भको छ् ।
करण भाइले गाएकाे एक्क दम राम्रो छ❤
तर याे गितमा चाई जस्ले जे भनेनि करण काे यकदम राम्रो छ
सहि कुरो।
Studio ma gaunu ra khulla ma gaunu ma farak chhanita@@walahangzetharai.8136
करण चाहिँ हिरो हो अहिलेको समय new star
दुबै जनाको राम्रो छ। तर करनको भ्वाइस सुन्दा स्टेजले गर्दा होला करनको राम्रो लाग्यो बधाई छ करन।
OMG लास्टै दाम्मी लाग्यो भाइ मैले त original गित नै बिर्सिए बधाई छ 🙏🎉💓
सुय सगंत कसरी दाहिने होला करन भा,ई ला,ई,भगवान को आशीर्वाद छ
याे गीत त प्रमोद कोे भन्दा करन कोे राम्राे लाग्याे। good luck Karan ❤
Yes
Yes
सुन्दा त करन को धेरै राम्रो सूनिन्छ तर प्रमोद सङ्ग तुलाना हुन सक्दैन। करन बाबुले प्रमोदको उमेर सम्म पुग्दा अझै धेरै राम्रो भएर निस्कन पनि सक्छन। बाबुलाइ धेरै माया अनि प्रमोद सर लाई समान। #Nocompare
अरु सबै ठिकै छ तर legend भएर पनि गितको शब्दमा ध्यान नदिए जस्तो लाग्यो प्रमोद सरको( चियाको बुटामा होला / चियाको बोटैमा होइन होला ) करण त करण हो गितलाई 100% न्याय दिएर गाउछ ।।
janne n ho mg
😂😂😂😂😂
@@chiragkhadka2601 ta janne hune ko hos ?😣
सग्ने अलि जनेकोले जे गर्द अनि जे भन्दा पनि हुन्छ हाम्रो नेपालमा
पहिलो अन्तरामा पनि track mistake भएको जस्तो लाग्यो। बिचको आरोह लामो तानेको कारण track छुटेको होला सायद। anyway that's great perform....
Karan vai perfect singer 🎉🎉🎉🎉🎉🎉
करन❤❤❤
Congratulations Karan bhai Pramod ko bhanda pane Karan bhai ko ramro lagyo Malai ta❤
अहिले नै तुलना गर्नु मिडियाकाे काम राम्रो भएन अग्रज, अग्रज नै हुन्छ
करन सग अब तुलना कसैको होला र ? उमेर र थोरै अबसरका बावजुद पनि यस्तो ......
Ho ho 😮
Sahi kura vannu vayo sir
Pramod kharel sir le yasto kala jamana ma garera janu vako karan ko umar ma
Pramod sir old is gold best singer❤❤❤❤❤❤
Karan ko fan koko hunuhunxa plzz dherai vanda dherai vote garera winer banaunu parxa hai.,❤❤❤❤❤from terhathum
Karan pariyar is best singer ...love u
करण भबिस्यको राम्रो गायक हो तिखारिन अझै समय लाग्न सक्छ गुरु सङ्ग चेलाको तुलना गर्न मिल्दैन ।
स्वर करण को मिठो
Karan is best than Pramod
Kuch vi😂
😂😂
Mero lado van mug
Hamile bujdar samjinda estorima kirdanlae Dinu parxa 🎉🎉🎉 like ❤❤❤yoyo kirdan
prmod sanga compair garnu hunna tara karan le ni thau payo bhane pramod sir ko jastaii thau ogatne chhemata chaii nabahako hoin
😊😊
Definitely he is shining star
प्रमोद सङ तुलना गर्न त मिल्दैन किन कि वहा चै अग्रज गाएक होइसिन्छ। तर यो गित करन को राम्रो लाग्यो best of karan ....❤❤❤
Karan is my favorite singer❣️🙏❤️❤️❤️❤️🙏USA
Please vote KARAN PARiYER
करण नै राम्रो लाग्यो मलाइ। यो भन्दै मा प्रमोद लाई इन्कार होइन उहाँ पनि बेस्ट को बेस्ट नै हुनुहुन्छ ।
Good luck karan vai ❤❤
Karan bhai naya udauudai gareko parthiva ek dam ramro singer ho vabisya ko star .promod sir hamro professional singer. 2 jana nai best.
याे गीत साँच्चै नै कति राम्रो छ। याे गीत करण परियारले पनि त्यतिकै मिठाे गाउनु भएको छ। प्रमाेद खरेलकाे त कुरै नगराैँ। उहाँ सँग टक्कर गर्न त्यति सजिलाे छैन। धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤
Best of luck Karan pariwar best wishes ❤❤❤❤❤❤
गुरु र चेला को आआफ्नो ठाउँमा दुबै हिरो राम्रो छ हौ
कारण भाई को गायन एक दम राम्रो छ 🎉🎉🎉🎉
yo geet chahi pramod ko vanda karan ko best xa ❤❤❤❤❤❤❤
Best wishes to Karan Pariyar . Good luck bhai, keep it up.
करणकाे प्रतुति राम्रो छ
Karan you are best than Pramod good luck karan vai
Tero aama ko Puti ramro xa machikne
Please vote for Karan Pariyer
Guru parmod dai bhayeni yeu gitma chai karan besta lageyo auro ko rai bhannus
Meolagi parmod sir dajnuhudana karan best of luck
दुवैलाई सम्मान छ करनकाे उमेर र अनुभव ले गदा करन is the best .
भाई हजुर को स्वार सारै राम्रो सफलता काे शुभ कामना 🎉🎉🎉🎉🎉
Parmod also is king ❤ Ani Karna shishu and Parmod guru hununxa ❤❤❤❤❤❤❤
Parmod ko vanda yo song 🎶 karan ko ramro xa mero bicharma. 🇳🇵🇳🇵👍👍👍
karan❤
Pramod is king ❤❤❤
Nice Karan Vai 100 like Good top5 KO number 1ho jajesh KO hatama xa
Very Nice sang and Voice
प्रमोद अनुभवी र पुरानो समयको हिरो हो तर अहिलेको समयमा करण हीरो छ
right ❤❤
Yes👍️
king is king pramod 😘😘😘❤️❤️❤️
Purano vaneko kahileko lai ho git rekadtir ta Pramodnai xa ta
All time pramod king
Karan ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Ramro xa karan dai ko ❤
Duboi janaa best ho so .parmod sir .jastei bannu karan vaiii❤❤❤
Yes ma chai karan vai le ramro gaunu vayo
करन को धेरै राम्रो छ स्वर
करण जि ले प्रमोद सर सँग तुलना नगर्दा हुन्छ अहिलेलाइ
Karan is best singal
Karan is the best singer
Karan le yestei mehenet gardei gayo vane pramod kharel jastei huna xakxa vanxu ma chain.Teseile karan lai best of luck. I hope karan pani pramod kharel jastei huna sakos. ❤❤❤😊❤
करण एउटा उत्कृष्ट साङ्गीतिक तारा हो उ अब्बल छ तर प्रमोद को दाजो मा अझै जान सक्दैन love u karan ❤
Karan❤❤❤❤
प्रमोदको लेबलमा तत्काल करण भाइ पुग्न सक्तैन ।
Kin sakdaena
sai ho. kaha pramod ka karan
@@rakamlama1935बाऊ र छोरा विद्यार्थी र शिक्षक को तुलना हुदैन
Ok 20 barsama Kun duloma thiyo
सकिदैन्न होइन भेल भाको छैन र दाचनुनी हुदैन
Pramod is King pramod barabar all mepal ma kasaile pani nyaya diyara gauna sakdaina sadhai 1 nbr ma ho pramod kharel samnan xa hjr lai
Karan ❤ Bhai best
करन भाइको राम्रो छ तर legend भनेको legend नै हुन्छ प्रमोद खरेल संग अहिले लाई तुलना गर्न मिल्दैन
Karan bhai❤❤❤❤
Karan is best❤❤❤😊
करण लाई भेट्नु त कठिन छ यो गीतमा करण त हिरो हो
Karan & pramod
🎉🎉🎉🎉 Karan is best singer ❤❤❤❤❤❤
Karan is best ❤️❤️❤️❤️❤️
Pramod sir@💯 👌👌🙏🇳🇵🇳🇵🇳🇵❤❤❤ karan 50.🎉❤
😮😮😮😮😮 kati melody voice karan pariyarko
प्रमोदले जस्तो राम्रो र मीठो नेपाल आइडलका जजहरुले पनि गाउन सक्तैनन् ।
Karan le jasto jasto chai vana na 😂😊
KARAN is best, after a few years.
सहि कुरा हाे हजुर❤
Sahi ho pramod is
Sahi ho
बाउले जति सिकाउँछ छोराले त्यहाँ भन्दा बढी सिक्ला तर बाउ भन्दा ठूलो छोरो कहिले हुन सक्दैन। थाहा छ बा भनेको बा नै हो ।कुरा यस्तै छ।
आवाज सुरिलो र मिठो अनी आनन्द चाहि करण भाइको आवाज मा सुनिन्छ ❤ तर प्रमोद गुरु हो र गुरु गरूनै हुन्छ।
Karan is best singar🇳🇵🇳🇵🇳🇵jay nepal❤❤❤❤❤
करनको बबाल❤
Karan vai 🎉🎉 good song bast lock 🎉🎉❤❤ vai
karan bhai ko ramro xa yo song ma❤❤❤
जे जस्तो भए पनि करन भाई को धेरै राम्रो लाग्यो मलाई त। बधाई छ करन भाइ लाई🎉🎉🎉
करन करन करन 100%करण
Wou karn
करन भाई धन्यवाद
My sang bast nice Life ❤❤ all the best for your life nice 👍👍 God bless you 🙏💓💓
Karen is the best
Please vote KARAN PARiYER
Karan dada best singer❤❤❤❤❤
Don't compare karan with legand singer Pramod kharel
वा क्या मिठो स्वर, प्रमोद दाजु गुरु,करण दाजु चेला।❤❤
Ak dam ramro xa voice karan ko
मेरो बिचार म करण सानाे मन्छे हाे प्रमाेद काे अगाडि
करण best of luck❤
करणले कुनै पनि गित लाइ खेर जान दिदैनन्
जुन गित गाए पनि गित लाइ त्यति नै सम्बोधन गरेर गाउछन्
Pramod dai barabar nepal ma janmeko xaina janmine pani xaina jashto lagxa malai ❤❤❤🎉🤣🤣
कम्पियर गर्नु मुर्खता हो गुरू चेला हुन तेसोत दुब जना बेस्ट हो नेपाली मिउजिक मा
Right