जय जि अरूलाई आराेप लाउनु भन्दा अगि ,,,,बस्सतब मा आफू चाेर भाकाे कुरा भन्नू भएन त,, र इन्टर बिऊ लिने पनि पत्रुकार रछ,,,जय दाइ धुम मुभि काे नाम हजुर ले चाेरे काे कि भारत ले
शब्द चोर्नु हुँदैन शब्द चोर्न मिल्ने भए साहित्यकार गलाजकार हरुले सबै शब्द चोर्थे होला एउटा शब्द मिल्न सक्छ तर सबै हरफ मिल्ने शब्द चोर्नु हुँदैन यो गलत यो मान दिने लाई मान्दिने हो sandine लाई हाल्दिने हो भन्ने शब्द जय किसान ले नै जोडेको हो
हैट एलिनाले गीत कसरी चोर्यो यो गीत एलिनाको होईन नि एलिनाले त स्वर मात्रै भरेकी हुन एलिनालाई किन चोरेको आरोप लगाको । गीतको शब्द अर्कैको छ लय अर्कैको छ ।
यदी गित या कुनै सिर्जना 100% हुबहु मिल्यो भने कपी राइट लाग्छर तेस्को छुट्टै कानुनी प्रकृया छ,नत्र काही कसैले कुनै शब्द हरफ बोल्यो लेख्यो भन्दैमा त्यो शब्द कसैको बाउको वा तेस्को पेवा वा तिनको सम्पत्ति हुदैना,गाउना लेख्न बोल्न पाइन्छ,कसैलाई सोध्नु कसैको अनुमति लिनु आवश्यक छैना,चेतना भया।
😂😂आलु जस्ताे शब्द भेन्टा जस्ताे सँगीत छ अझ देश अगाडि बढ्ने रे😂देश यस्ताे सँगीतले बढ्छ जुन सगीत सँगीत प्रेमीले बनाएकाे हुन्छ जुन गीत जति बेला सुन्दा पनि मजा आओस् ताजा लगाेस् सुनेर धित नमराेस्
Testo negative kura taw kei bolnu vko xain taw ho..aleena jahile pni aruko sirjana chorx ani bibad ma parx..aruko dioluge hru rakhda permission linu parx
उकालिमा अघि अघि वोरालिमा पछी पछी कृको यौटै टुक्का मिल्दा भुवन केसीले कति बेहोर्नु पर्यो तर कसैले लेखेको शब्द हुबहु लिदा कमसेकम राख्दैछु भनेर सर्जकलाइ भन्दा केही फरक पर्थेन राम्रै हुन्थ्यो तर जयकिसनले एलिनालाइ आरोप लगाउनु गलत छ गित लेख्ने त अर्कै ब्यक्ति हो

अहिले एलिना चाैहानले गाएर चर्चित भएपछि निहुँ खाेज्ने नेपालीको आरिसे बानी साह्रै नराम्रो। पहिला पनि प्रकाश सपुतले मेराे गित शब्द चाेर्याे भनेर शम्भु राइले लफडा गरेकाे याद आयाे।
गित चलेपछी खुट्टा तान्ने होत तपाईंको दाईलेक भयो तपाई गुरु हुनु भो नी तपाई पनि त्यो दाईलेक बोल्नु भयो अनि हिड हुनु भो नी यदि तपाईंको यो दाईलेक म जस्तै मन पराउने दर्शक ले मन नपराएको भए म जस्तै गोबर सोहर्ने हुनुहुन्थ्यो
बजारमा जताततै चाेरिकाे कुरा सुनिन्छ केही समय अघि प्रकाश सपूत लाईनि गल्बन्दि च्यातियाे तिम्ले तानेर भन्ने गितलाई नि चाेरिकाे हाे भन्ने आराेप थियाे याे आराेप काे कुनै निर्णयमा पुगेन र अहिले कट्टा हान्दिन्छु खै के हाे के हाे कसैको प्रगति देख्न नसकेर हाे कि गित त सबैले लेख्न सकिन्छ कुनैकुनै शब्दहरू त मिल्दोजुल्दो पनि हुन्छ, शब्दहरू मिल्दोजुल्दो छ भन्दैमा चाेरिकाे आराेप त लाउन मिल्दैन नि शब्दहरू नमिल्दो गाउनेहाे भनेत कि त अङ्ग्रेजी ,हिन्दी मा गाउनु पर्याे नेपाली गितकाे त शब्द मिलिहाल्छनि, म सानाेे हुदानै हाम्रो गाउँ मा गाइरहेका शब्दहरू नै यसमा बातविबाद गरिरहनु नपर्ला 🙏🙂
जय किशन लाई एलिनाको गित बाट पैसा चाइएको छ😂गित चोरेको हैन, यस्तो भन्ने हो भने त धुम 4 बनाएको छन यो पनि इन्दियाको चलचित्र धुम चोरेको छन😂अझै बन्दै छ रे😂😂तर साच्चिकै हो कट्टा हान्दिछु भन्ने एलिनाको गितमा जय दाइ नै हुन पर्ने हो अझै राम्रो हुन्थ्यो
शब्द कसैको पेवा हुदैन
थेगो भिल्यो भन्दैमा चोरेको हुदैन
Tytare inrkoi ntk
यो सब्द पूर्वतिर बोलिन्छ जय किसानले पूर्वमा बोलिने सब्द चोरेको हो
😃😃
Copy गार्नु ठूलो कुरा हैन गारेर देखाउनु ठूलो कुरा हो जाठा😂😂
गित चल्यो भने केई न केई आरोप त लगाईहाल्छ खुट्टा तान्न नेपाली हरू को बानि🙃😝🙃
Ho ris le mrne vayer agadi kin na banaako ho t? geet alikati matr mileko xa elina le gako t ali farak xa t?
सब वाहा कुरा नेपाली शब्द मिलि हाल्छनी ।
यस्तो सानो तिनो कुरामा अलझिनु हुदैन 🙏🙏🇳🇵🇳🇵
good
नेपाली शब्द हो जहाँ पनि मिल्दोजुल्दो हुन्छ।कुनै बिवाद गर्नु पर्दैन ।
नेपाली सिनेमा जगत कचौरा जत्रो छ मिलेर जन्नु उचित हुन्छ काम गर्दै जाने क्रम्म दुई चार शब्द मिल्न जादैमा कलाकार कलाकार विवाद नहुदा राम्रो।
प्रतिस्पर्धा को जमाना ।
शब्द कसैको पेवा हुन्न ।
एलिना चौहान को स्वर न.१
जय जि अरूलाई आराेप लाउनु भन्दा अगि ,,,,बस्सतब मा आफू चाेर भाकाे कुरा भन्नू भएन त,, र इन्टर बिऊ लिने पनि पत्रुकार रछ,,,जय दाइ धुम मुभि काे नाम हजुर ले चाेरे काे कि भारत ले
शब्द चोर्नु हुँदैन शब्द चोर्न मिल्ने भए साहित्यकार गलाजकार हरुले सबै शब्द चोर्थे होला एउटा शब्द मिल्न सक्छ तर सबै हरफ मिल्ने शब्द चोर्नु हुँदैन यो गलत यो मान दिने लाई मान्दिने हो sandine लाई हाल्दिने हो भन्ने शब्द जय किसान ले नै जोडेको हो
GhanTa ho , yo Dialogue saami sano hudanai suneko shabd ho. Ma 45 years bhae
हैट एलिनाले गीत कसरी चोर्यो यो गीत एलिनाको होईन नि एलिनाले त स्वर मात्रै भरेकी हुन एलिनालाई किन चोरेको आरोप लगाको ।
गीतको शब्द अर्कैको छ लय अर्कैको छ ।
फटाहरू नेपाली भाषा सबैतिर बाेलिन्छ।मिलेर अाउछ।
अाफुले पनि त धूम film चोरेको हो
धूम। फिलिम मात्र है सबै चोरेको फिलिम बनाउँछ
त्यै त सबै इन्डियाको चोरेर धुम होइन लुट 2
यदी गित या कुनै सिर्जना 100% हुबहु मिल्यो भने कपी राइट लाग्छर तेस्को छुट्टै कानुनी प्रकृया छ,नत्र काही कसैले कुनै शब्द हरफ बोल्यो लेख्यो भन्दैमा त्यो शब्द कसैको बाउको वा तेस्को पेवा वा तिनको सम्पत्ति हुदैना,गाउना लेख्न बोल्न पाइन्छ,कसैलाई सोध्नु कसैको अनुमति लिनु आवश्यक छैना,चेतना भया।
Eleena sister is the best🤗💐
आफू पैला भाइरल हुन नसकेर अहिले यो गीत भाइरल भाको आफूलाई चिनाउन आउनु भाको 😅😅
आफु कतिको गिरेको मान्छे हो भन्ने प्रमाणीत आफै गर्दैछ जय किसन ले
नेपालमा खुट्टा तानीहरू धेरै हुन्छन्। कसैले कसैको गीत चोरेको होइन। एउटा गायकले अर्को गाएको सम्मान गर्न सिकाउँ।
धन्यवाद जय किशन बस ने दे धन्यवाद राजेन्द्र खर्कियाको दायित्व हरि मिलन हो नयाँ चलचित्र हेर्नुस सुपरहिट म्युजिक भिडियो UA-cam को शुभकामना
त्यो गीत चै पहिला नै रेकॉर्ड भको थियो भने ऐले सम्म पनि किन आएन त ऐले एलिना दीदी ले गाउदा चै किन रिस गर्नु?
Katta handinchhu bane dialogue chai sacarko hai
जस्ले गाएनी हुन्छ किन आरोप लाउनु पर्या हो
सबै चोरेर बनाको हुन्छौ नेपाली movi बडा बडा वाद कर्ता हे😂😂😂😂 गरि खान नदिने भए बा खुटा ताना तान ज
Eleena de ko get and voice bbl xa la❤️❤️
अरुले गायेर चलेको गीतलाई किन रिस र दाहा गर्छउ जय दाइ।।एलिना दिदी को voice नै दामी छ।।किन नचल्नु त गीत।all is west Eleena in best..
बिवाद आएरत चल्छ यस्तो बिवाद आएन भने नेपालमा केही चल्दैन कठै मेरो देशको मनुष्य
पहिला किन यो गित भाईरल भएन त कुरो यो विषय मा जाम्न त ?
Eleena didi ko voice nai damii xa yo geet ma❤❤❤❤
Sahi kura
Auto tune le Ramro banaihalxa no Vai
हैन जस्ले जस्को गित चोरे पनि आफ्नै देश अगाडी बध्ने हो क्यारे किन लतार पछार हाम्रो देश का पाखान्दी हरु के भाको होला 😕
😂😂आलु जस्ताे शब्द भेन्टा जस्ताे सँगीत छ अझ देश अगाडि बढ्ने रे😂देश यस्ताे सँगीतले बढ्छ जुन सगीत सँगीत प्रेमीले बनाएकाे हुन्छ जुन गीत जति बेला सुन्दा पनि मजा आओस् ताजा लगाेस् सुनेर धित नमराेस्
आज आएर यो मान्छी मन पर्न छादयो
Testo negative kura taw kei bolnu vko xain taw ho..aleena jahile pni aruko sirjana chorx ani bibad ma parx..aruko dioluge hru rakhda permission linu parx
I didn't expect from Jay krishna basnet😂 such famous actor..
Jaya sir tapai mahan hunu hun xa
Eleena chauhan voice damii xa
Tero kattta vanda ta alina ko ramro x ta paji nbol good lock alina❤❤❤🎉🎉
Jaya kishor dada hjr ko geet sahi xa
Eleena sister is best
All to all different xah dada😂😂😂🤣🤣🤣🤣
Aleena le katta banauchhu git hit vayo jaykisan le chhuri banauchhu gaunu paryo
Nepali sabda thego ho jasle pani bolxani merai thego ho vanna mildaina
हो हो चोरेकै हो😂
😂😂😂😂comedy lagyo malai lastai
एउटा टुक्का मिल्दैमा केभयो त यसको लय फरक छ। भ्वाइस मेल फिमेल छ। अरु सबै फरक छ त केलाई रोइकराइ गर्नु पर्यो यो सब गित चलाउने आइडिया हो
उकालिमा अघि अघि वोरालिमा पछी पछी कृको यौटै टुक्का मिल्दा भुवन केसीले कति बेहोर्नु पर्यो तर कसैले लेखेको शब्द हुबहु लिदा कमसेकम राख्दैछु भनेर सर्जकलाइ भन्दा केही फरक पर्थेन राम्रै हुन्थ्यो तर जयकिसनले एलिनालाइ आरोप लगाउनु गलत छ गित लेख्ने त अर्कै ब्यक्ति हो
Gff na dwu babu timro Palo aaudai xa
हावा जस्तो कुरा नगरौ😂।खेम सेन्चुरीको पुरानो रचना हेरे हुन्छ।सबै राम्रो छ।
Hooo ta joi jeeee 😮😮😮❤❤❤❤❤
कट्टा हान्दिन्छु भन्नेर यो जयकिशानको गित चाहिँ खासै मिलेको जस्तो त लागेन किन जान्ने भएको😡😡😡
😊😊😊😊😊😊
अरु को गित चोर्ने लाई चै कट्टा हान्नु पर्ने हो 😅
जस्को गित भएपनि एक अर्का गितको सम्मान गरौ अपमान होईन🙏✊
शब्द मिल्दैमा केही फरक पर्दैन
तर संगीत नमिल्न पर्यो !
तपाईंको डाइलग हो तपाई भाइरल हो यत्ती बुझौ दाजै
13:49
चोरलाई कारबाहि गर्नु पर्छ
याे डाईलाेक नि सुरुमा जय ले चाेरेकाे हाे याे डाईलक त हाम्रो बाजेले भन्नू हुन्थ्यो उहिले नै अनि जयकाे फिल्म मा सुनेको
Sacar vaile katta hanxu vanda ni ta mero chaleko voice kina choreko vannu parthyooo aaja aruko kala ma galama aayera yesto vanna mildaina sir
2nd Durga parshain
मैले सुनें दुवै गीत फरक फरक लाग्यो मलाई चाई तिमी हरु चाई आफ्नो गीत मा vews को लागि भुक्नु भो जस्तो लाग्छ
Good
गित चलेको भयर हो जाठा हरु हेर्दै बहुला आफै चोर जस्तो छन अरुलाई चोरेको आरोप लगाउछ्न ,
हो
Yo alik thisss cha jasto lagcha malai ?
उकालिमा अघि अघि वोरालिमा पछी पछी कृको यौटै टुक्का मिल्दा भुवन केसीले कति बेहोर्नु पर्यो तर कसैले लेखेको शब्द हुबहु लिदा कमसेकम राख्दैछु भनेर सर्जकलाइ भन्दा केही फरक पर्थेन राम्रै हुन्थ्यो तर जयकिसनले एलिनालाइ आरोप लगाउनु गलत छ गित लेख्ने त अर्कै ब्यक्ति हो
खाते गरेर खानेलाई नेपाल मा स्थान छैन् यस्ता धमिरा रहन्जेल नया कलाकर ले स्थान पाउदैन। यस्तालाई बहिष्कार गर्दा हुन्छ एलिना बैनी
Ho ho
❤❤❤❤❤❤❤
के भइरहेको छ हो नेपालमा 😌 इन्टरभ्यु लिने उस्तै हामी सुन्ने उस्तै।
गीत भनाउँदो कार्टुन पनि उस्तै केको गीत हुन्थ्यो।😂
कट्टा हान्दिन्छु साकार को हो तं मुला खाते साते कसैको होइन यो मुलाको थोपडा देख्दानि कन्पारो तातिन्छ
#Rajendra_Khadgii💪💪
😂😂😂😂😂😂😂😂😅😅😅😅😅ahile git chale paxi khutta tanne haruko line
Hope next level movie aawos
चोरले चोरेकै हो यलीना चौहानले गायको गीत बन्द हुनुपर्छ कीत जयकीसन बस्नेत सङ्ग म चोरहु भनेर माफी माग्नुपर्छ
सुन ज्याठा हरू हामिले गित लाई होईन ।।
मेलिना दिदि को voice लाई माया गरेको हो
यो डाइलग जय किशानकै हो।गित झै जय किशानकै हो।बरु उहालाइनै मोडेलमा खेलाउन पर्थ्यो।
ह्या मुजि गित चलेसी अनेक कुरा आउँछ । चोरेको आरोप लगाउन मिल्दैन
Git xuttai xa Dos nalagaunu alina didi sai xa
एलिना को गीत धेरै चलो अनि डाहा लागेको मात्रै हो नत्र शब्द कोष मा नभएका शब्द निकालेर गीत बनाएर देखा
Ahile KO song ramro lay dae ❤❤❤❤❤❤
कति रिस गर्छस हो जोक्कर यस्ता मुजी हावाको कुरा कसले पत्याउने
गीत मिल्दैमा के नै हुन्छ र ?? मिल्नु पर्ने लाेग्ने स्वास्नीको मन त मिल्दैन भने😏😏😏
Ane katta Handinxu Sacar ko dialogue ho 😂
अहिले एलिना चाैहानले गाएर चर्चित भएपछि निहुँ खाेज्ने नेपालीको आरिसे बानी साह्रै नराम्रो। पहिला पनि प्रकाश सपुतले मेराे गित शब्द चाेर्याे भनेर शम्भु राइले लफडा गरेकाे याद आयाे।
Ahile aayera yo manxe thick laghnA xodyeo yrr😅
Gauna mil x
हुनत जय दाइको भनाइ सहि हो तर अब गित बजारमा हिट छ म केही भन्नू सक्दिन
नेपाल यस्तै भयर हो अगादी नजाने कहिले शोच बदल
गित चलेपछी खुट्टा तान्ने होत तपाईंको दाईलेक भयो तपाई गुरु हुनु भो नी तपाई पनि त्यो दाईलेक बोल्नु भयो अनि हिड हुनु भो नी यदि तपाईंको यो दाईलेक म जस्तै मन पराउने दर्शक ले मन नपराएको भए म जस्तै गोबर सोहर्ने हुनुहुन्थ्यो
Es
😂 bafree hasayoo hau 😅😅😂😂😂
होइन यो जय को कटा हन्दिन्छु मा गीत गाउने को भ्वाईस नै गु जस्तो छ
गोरू को अनुहार परेको हिरो हरु
Hora timro chai ramrai raaxa
Hora timro chai ramrai raaxa 😅😅😅
Ho ho 2 saal pahile 😮 Eleenasanga sangai chiya piuda yehi geet gako thiyo
चार आना जग्गा फिर्ता ल्याउने ninja technique 😂😂😂😂 तर पाउने कै हैन।
😮😮😮😮
कत्ती न उस्ले नचोरिकन केही बनएजस्तो
नेपाली flim industry कै नम्बर 1 चोर जयकिसन भन्ने चोर हो।
धन्यवाद
बजारमा जताततै चाेरिकाे कुरा सुनिन्छ केही समय अघि प्रकाश सपूत लाईनि गल्बन्दि च्यातियाे तिम्ले तानेर भन्ने गितलाई नि चाेरिकाे हाे भन्ने आराेप थियाे याे आराेप काे कुनै निर्णयमा पुगेन र अहिले कट्टा हान्दिन्छु खै के हाे के हाे कसैको प्रगति देख्न नसकेर हाे कि गित त सबैले लेख्न सकिन्छ कुनैकुनै शब्दहरू त मिल्दोजुल्दो पनि हुन्छ, शब्दहरू मिल्दोजुल्दो छ भन्दैमा चाेरिकाे आराेप त लाउन मिल्दैन नि शब्दहरू नमिल्दो गाउनेहाे भनेत कि त अङ्ग्रेजी ,हिन्दी मा गाउनु पर्याे नेपाली गितकाे त शब्द मिलिहाल्छनि, म सानाेे हुदानै हाम्रो गाउँ मा गाइरहेका शब्दहरू नै यसमा बातविबाद गरिरहनु नपर्ला 🙏🙂
अरु देशमा जस्ले पहिला पत्त लगायेको हो उसैलाई सम्मान गरिन्छ हाम्रोमा चोर्नेले ताली पाउछ सुरुवत गर्नेले गाली पाउछ
जय किसान बस्नेत दाईको फ्यान को को हूनूहून्छ । हाजिर गरेर जाम ल ❤❤
याे हावा पात्र मुलाङ, धुम चाेरकै फिल्म हाे जाठा
Ho ho chor ho😂
जय किशन लाई एलिनाको गित बाट पैसा चाइएको छ😂गित चोरेको हैन, यस्तो भन्ने हो भने त धुम 4 बनाएको छन यो पनि इन्दियाको चलचित्र धुम चोरेको छन😂अझै बन्दै छ रे😂😂तर साच्चिकै हो कट्टा हान्दिछु भन्ने एलिनाको गितमा जय दाइ नै हुन पर्ने हो अझै राम्रो हुन्थ्यो
अब नेपाली भाषामा अरूले बोलेको शब्द पनि बोल्न नपाईनी भयो ।
Katta habdicu ta sakar dai ko dialogue hoina ra😅😅😅
ट्वाकेन्द्र जय किसन😂😂😂