नयाँ पाठ्यक्रम र ग्रेडिङ पद्धति अनुसार सजिलै ग्रेडसिट बनाउनुहोस् ।

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • नयाँ पाठ्यक्रम र ग्रेडिङ पद्धति अनुसार सजिलै ग्रेडसिट बनाउनुहोस् ।
    तपाइँले यो भिडियो हेरेर नयाँ पाठ्यक्रम र नयाँ ग्रेडिङ पद्धति अनुसारको ग्रेडलेजर र ग्रेडसिट सबै कक्षा र तहको लागि निर्माण गर्न सक्नुहुनेछ । यदि तपाइसँग सबै बिषयको प्राप्ताङ्क छ भने सबै बिद्यार्थीको ग्रेडसिट तयार गर्न १० मिनेट भन्दा बढी समय लाग्दैन । यसको लागि तपाइँले कुनै फर्मुला प्रयोग गरी राख्नु पनि पर्दैन । मैले VBA Programming द्वारा तयार पारेको excel sheet भने तलको लिंकबाट डाउनलोड गर्नुपर्ने हुन्छ । यो डाउनलोड अरू फाइलहरूको डाउनलोड जस्तो नभएकोले पहिले राम्ररी भिडियो हेरेर मात्र डाउनलोड गर्नुहुन अनुरोध गर्दछु ।
    यदि तपाइँ यो च्यानलमा नयाँ हुनुहुन्छ भने माथि भएको रातो Subscribe भन्ने बटनलाई क्लिक गरेर बेल आइकन पनि छनोट गरिदिनुहुन अनुरोध गर्दछु । यसो गरेर तपाइँ यो च्यानलसँग जोडिनु हुनेछ र मैले बनाएका शैक्षणिक, ज्ञानबर्धक र उपयोगि भिडियो सामाग्रिहरूको नोटिफिकेसन सबैभन्दा पहिले पाउनुहुनेछ ।
    तपाइँलाई यो भिडियो मन पर्यो भने Like बटनमा क्लिक गरिदिनु होला । मन परेन वा कुनै सुझाव आवश्यक ठान्नुभयो भने तपाइँको सल्लाह र सुझावको म सधैँ प्रतिक्षामा हुनेछु ।
    School Result Project(1.7) नयाँ भर्सनसः
    docs.google.co...
    School Result Project:
    docs.google.co...
    अथवा
    School Result Project:
    docs.google.co...
    केही अन्य महत्वपूर्ण लिङ्कहरूः
    Attendance Card Project:
    docs.google.co...
    Attendance Registration Project:
    docs.google.co...
    Date Converter Project:
    docs.google.co...
    ID Card Project:
    docs.google.co...
    Multi-Round Digital Quiz Generator Project:
    drive.google.c...
    School Routine Helper Project:
    docs.google.co...
    Student Admission Form Project:
    docs.google.co...
    Student Bio-Data Project:
    drive.google.c...

КОМЕНТАРІ • 34

  • @Hemgurungful
    @Hemgurungful 5 місяців тому

    सरको यो मेहनतलाई सलाम गर्न योग्य छ र नमिलेको कुराको जानकारी सोध्दा 2nd Terminal exam को Grade Sheet तयार भएर Save हुन मान्दैन नि सर ?

  • @barlearninghope42
    @barlearninghope42 7 місяців тому

    very helpful sir

  • @shekhardhakal58
    @shekhardhakal58 Рік тому +1

    Grade sheet Remarks मा ग्रेडको ब्याख्या र head मा जन्म मिति राख्दा अझ राम्रो होला कि सर।

  • @mr.cracker9317
    @mr.cracker9317 8 місяців тому

    Sir yo ek dam ramro but yo credit hour afnai man le rakhi dine ho kunai subject ko ki, jastai malai english, maths, nepali science, social, GK, computer yo sabai ko credit hour class 5 samma ko chaiye ko xa sir kasari thaha lagaune plz batai dinus

  • @tekendradhami1397
    @tekendradhami1397 Рік тому

    कक्षा १ देखि ७ सम्मको बनाइ दिनु पर्यो सर अनि यसमा थप बिद्यार्थीको date of birthday पनि राख्नु पर्यो धन्यवाद ।

  • @irshadmansuri4826
    @irshadmansuri4826 Рік тому

    सर यस्तै software बनाउनको लागि vba code लेख्न सक्ने भिडियो पनि बनाउनुहोस् न

  • @wovmsrajbiraj5246
    @wovmsrajbiraj5246 Рік тому +2

    sir namaste. Date of birth bhaeko vae ajha ramro hunthyo. Thanks sir

  • @Hemgurungful
    @Hemgurungful 6 місяців тому

    यो डाउनलोड गरेको फाईलबाट धेरै काम गर्न मिल्ने रहेछ सर तर कोडिङमा केहि मिस्टेक भएर हो या किन सेभिङ गर्ने बेलामा Path existed भन्छन अनि ग्रड सिट चै सेभिङ नै हुदैन र Cancel and Debug को डाईलग बक्स खुल्छ अनि Debug गर्यो भने डाईरक्ट VBA खुल्ने रहेछ सर ।

    • @TechnoSchool-dk4tp
      @TechnoSchool-dk4tp  6 місяців тому +1

      Home र तपाइँले बनाउनुभएको बाहेक बनेका सिटहरू (dummy, Sheet12 इत्यादि) सबैलाई डिलेट गरेर मात्र रन गर्नुपर्छ सर ।

  • @BinodSaha-q4q
    @BinodSaha-q4q Рік тому +1

    class 11 ko lagi pani program banaunus sir

  • @pastmemory726
    @pastmemory726 6 місяців тому

    सर अरू सबै ँ भने परीक्षा सन्चालन मितिका ३ वटा अंङ्कहरु मात्र ठिक ठाउँमा अाउँछन् १ वटा तल झर्छ यसलाई सुधार गर्न सके सुनमा सुगन्ध थपेजस्तो गुने थियो।

    • @TechnoSchool-dk4tp
      @TechnoSchool-dk4tp  6 місяців тому

      मैले कुरा बुझिन सर । Call me.

  • @navarajmahat1134
    @navarajmahat1134 Рік тому

    सर terminal को मार्क्स नराखेर final को मात्र बनाउन मिल्छ कि नहि जानकारी पाउन हजुर । अनि final gradesheet बनाउदा किन error हुने गर्छ नि gradesheet बन्दैन त ।

  • @navarajmahat1134
    @navarajmahat1134 Рік тому

    सर, Ledger save गर्दा पुरै save हुँदैन । अनि final को gradesheet create गर्दा error आउने गरेको छ ।के समस्या हो भनिदिनु पर्यो हजुर ।

  • @bishalthakuri473
    @bishalthakuri473 Рік тому

    4 Ota exam garaune private school haru yo software kasari use garne sir .

  • @npregmi6952
    @npregmi6952 Рік тому

    Sir practical evaluation ra theoretical evaluation plus total hune gari banaunu bhaye ramro hunthyo

    • @TechnoSchool-dk4tp
      @TechnoSchool-dk4tp  Рік тому

      Naya pathyakrm ma theory ra practical hudaina. Internal ra external hunxa. tesai anusar banayeko xa.

  • @dipeshgautam7148
    @dipeshgautam7148 Рік тому

    ❤❤ nice

  • @webschool6008
    @webschool6008 Рік тому

    maile download pani garye . extension pani change gare khulyo pani tara create garda error aayo

  • @PrayesTamang
    @PrayesTamang Рік тому

    gpa ma #value nauna k garne sir

  • @durgabastola2919
    @durgabastola2919 Рік тому

    sir मेरोमा डाउनलोड पनि भयो, फाईल नेम पनि सहि छ तर खुलेन त

    • @TechnoSchool-dk4tp
      @TechnoSchool-dk4tp  Рік тому

      extension मिलेन होला सर । एक पटक View मा गएर Show File Extension मा Tick गरेर हेर्नुस् न सर ।

  • @navarajmahat1134
    @navarajmahat1134 Рік тому

    Nice

  • @nabarajsedhain8039
    @nabarajsedhain8039 6 місяців тому

    Sir direct final ledzer mildaina.

    • @TechnoSchool-dk4tp
      @TechnoSchool-dk4tp  6 місяців тому

      मिल्छ सर । Create Final Ledger मा क्लिक गर्नुहोस् र Internal Sheet, External Sheet को ठाउँमा None नै रहन दिनुहोस् ।

  • @SagarSubedi-3314
    @SagarSubedi-3314 Рік тому

    sir mali link pathaidinu na

  • @shankarnepal8098
    @shankarnepal8098 Рік тому

    कक्षा १ ,२,३,४र ५ को पनि राख्नुहोस न

    • @TechnoSchool-dk4tp
      @TechnoSchool-dk4tp  Рік тому

      एडिट गरेर जति क्लासको पनि राख्न सकिन्छ सर ।

    • @PrayesTamang
      @PrayesTamang Рік тому

      @@TechnoSchool-dk4tp subject miladaina sir kin ki 6 woat xa sir

    • @TechnoSchool-dk4tp
      @TechnoSchool-dk4tp  Рік тому +1

      शुरूको स्क्रिनमा आवश्यकता अनुसार एडिट गर्नुपर्छ सर

    • @NRVLOGS-e1y
      @NRVLOGS-e1y 9 місяців тому

      ❤❤❤

    • @dhanmanlimbu2131
      @dhanmanlimbu2131 8 місяців тому

      Namskar sir 6,7,8 class ko lagi pani hunxa