Rabi Lamichhane माथि खनिए Dr Surendra KC राजदूत बनाउनुपर्छ भनेर मेरो बदनाम गर्ने भन्दै जंगिए

Поділитися
Вставка
  • Опубліковано 28 чер 2024
  • हजुरको like, comment, share र subscribe महत्वपूर्ण हुनेछ।
    हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक पेजमा राखेको पाईएमा कपि राईट स्ट्राक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ । Aone Media ( नमस्ते )
    #Rabi_Lamichhane #Balen_Shah #Dr.Surendra_KC
    ➡️Facebook page :- / aonemediatv
    ➡️Facebook page :- / aonenepaltv
    ➡️Subscribe :- / @aone_media
    नोट :- यदि तपाईं सँग पनि केही अनौठो कला र प्रतिभा छ वा तपाईंको नजिक कोही त्यस्तो प्रतिभावान ब्यक्ति हुनुहुन्छ कोहि दु:खी पिडित र समस्यामा परेको छ भने हामी लाई सम्पर्क गर्नु होला।

КОМЕНТАРІ • 11

  • @Aone_Media
    @Aone_Media  28 днів тому +1

    Rabi Lamichhane माथि खनिए Dr Surendra KC राजदूत बनाउनुपर्छ भनेर मेरो बदनाम गर्ने भन्दै जंगिए
    ua-cam.com/video/Vv7xzccCB5Y/v-deo.htmlsi=qbTMo3nOdCT69kt8

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 27 днів тому

      रवि लामिछानेले आफुलाई नेपाली कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बन्नको निम्ति कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन सहयोग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कम्युनिष्टहरू सँग मिलेर सरकार बनाउन पाए पछि मुखमा आएको प्रधानमन्त्री पद पनि नचाहिने रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी कम्युनिष्ट झुकाव राख्ने भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचना पनि कम्युनिष्ट पार्टीहरुको जस्तै छ यस पार्टीको सदस्यहरु को आचरण व्यवहार शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ विरोधमा उतारेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु जस्तै रहेको देखिन्छ। प्रचण्ड सँग सेटिङमा रवि चितवनमा उठाउने र प्रचण्ड गोरखा गएका हुन् जसले गर्दा चुनाव जितेर सफत लिएको भोलिपल्टै माओवादी प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुगेका थिए। संसदीय व्यवस्था विरुद्ध स्वर्णिम वाग्लेले संसदमा नै बोलेको रेकर्ड छ।रविले दोस्रो पटकको गृहमन्त्री भए पछी पहिले पटक संसदमा बोल्दा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र फाइल खोलिदिउ भनेर तर्साएर तर एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई चाहिँ कारवाहीको निमित्त फाइल खोलिदिउ भनेर चु पनि बोल्न सकेनन्।नेपाली नागरिकलाई न्याय मिल्ने खालको प्रणालीको विकासका वामपन्थी छद्म रुपी कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले दिने नसकेको अवस्था विद्यमान छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय स्तरमा लोकतान्त्रिक देखिने जस्तो (सभापति, महामन्त्री)नाम राखिएको भए ता पनि तल तलका कार्यकर्ता को भने कम्युनिष्ट पार्टीको जस्तो छ।क्याडर बेस पार्टी बामपन्थी कम्युनिष्ट पार्टीहरु मध्य राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो अतः नेपाली नागरिकलाई न्याय मिल्ने खालको राजनीतिक दल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेको भाई पार्टी हो। नाङ्लोमा चकलेट विस्कुट, ठेलामा मकै, पानी पुरी चटपटे बेचेर थोरै थोरै गरि बचतको रकम सहकारीमा जम्मा गरि टेलिभिजन च्यानल खोल्न करोड रुपैयाँ लगानी गरि Galaxy 4kटेलिभिजन खोलेर रविले मासिक दुई लाख तलब खाने अनि अहिले आएर रविले मैले पैसा खाएको होइन भनेर नैतिकता गुमाएका छन्। दुई पटक गृहमन्त्री हुँदा सम्झना गर्न लायकको के काम गरे? निर्मला पन्तको बलत्कार गरि हत्या गर्नेलाई चौविस घण्टा भित्र समातेर जेलमा हाल्न सक्छु भनेर टेलिभिजनमा भाषण दिने रवि गृहमन्त्रीलाई कसले रोकेको छ? स्वर्णिम वाग्ले कम्युनिष्टहरू सँग मिलेर नेपाली कांग्रेसलाई बदला लिने दाउमा छन् उनी हिजो नेपाली कांग्रेस हुँदा टिकट नपाएको रिस पोखिरहेका छन्।रविले केपि ओली प्रचण्ड शेरबहादुर माधवकुमार नेपाल झलनाथ खनाल बामदेव गौतम , गोकुल बास्कोटा विष्णु पौडेल महेश बस्नेत शंकर पोखरेल ईश्वर पोखरेल रघुजी पन्त अमृत बोहोरा राजेन्द्र पाण्डे सुरेन्द्र पाण्डे, ठाकुर गैरे, प्रेम राई,रामकुमारी झाँक्री हरुलाई कारबाही गरी जेल सजाय दिएको खण्डमा गृहमन्त्री रविको साच्चै इमान्दार रहेछन् भनेर प्रमाणित हुन्छ।

  • @prazolmoktan5072
    @prazolmoktan5072 27 днів тому +1

    युटुब मा भुकेर युटुबे ले २/४ हजार दिएर पालेको छ किन मान्छ यो भुक्ने मात्रै हो. राज दूत हुन् पाउनु के नराम्रो हो. ??

  • @MuniLal-tz4bz
    @MuniLal-tz4bz 27 днів тому +1

    Doctor surendra k c ko yoga xa bahiro bahiro aru ko aalochana garne ra birodh garne matra ho kam xaina ek jana ko upachar gareko xaina aaruko badnam garera hidne kam matra rahexa

  • @SitaDevkota-gc5hl
    @SitaDevkota-gc5hl 27 днів тому +1

    युटुबमा करायर हुनहाे

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 27 днів тому

      रवि लामिछानेले आफुलाई नेपाली कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बन्नको निम्ति कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन सहयोग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कम्युनिष्टहरू सँग मिलेर सरकार बनाउन पाए पछि मुखमा आएको प्रधानमन्त्री पद पनि नचाहिने रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी कम्युनिष्ट झुकाव राख्ने भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचना पनि कम्युनिष्ट पार्टीहरुको जस्तै छ यस पार्टीको सदस्यहरु को आचरण व्यवहार शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ विरोधमा उतारेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु जस्तै रहेको देखिन्छ। प्रचण्ड सँग सेटिङमा रवि चितवनमा उठाउने र प्रचण्ड गोरखा गएका हुन् जसले गर्दा चुनाव जितेर सफत लिएको भोलिपल्टै माओवादी प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुगेका थिए। संसदीय व्यवस्था विरुद्ध स्वर्णिम वाग्लेले संसदमा नै बोलेको रेकर्ड छ।रविले दोस्रो पटकको गृहमन्त्री भए पछी पहिले पटक संसदमा बोल्दा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र फाइल खोलिदिउ भनेर तर्साएर तर एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई चाहिँ कारवाहीको निमित्त फाइल खोलिदिउ भनेर चु पनि बोल्न सकेनन्।नेपाली नागरिकलाई न्याय मिल्ने खालको प्रणालीको विकासका वामपन्थी छद्म रुपी कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले दिने नसकेको अवस्था विद्यमान छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय स्तरमा लोकतान्त्रिक देखिने जस्तो (सभापति, महामन्त्री)नाम राखिएको भए ता पनि तल तलका कार्यकर्ता को भने कम्युनिष्ट पार्टीको जस्तो छ।क्याडर बेस पार्टी बामपन्थी कम्युनिष्ट पार्टीहरु मध्य राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो अतः नेपाली नागरिकलाई न्याय मिल्ने खालको राजनीतिक दल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेको भाई पार्टी हो। नाङ्लोमा चकलेट विस्कुट, ठेलामा मकै, पानी पुरी चटपटे बेचेर थोरै थोरै गरि बचतको रकम सहकारीमा जम्मा गरि टेलिभिजन च्यानल खोल्न करोड रुपैयाँ लगानी गरि Galaxy 4kटेलिभिजन खोलेर रविले मासिक दुई लाख तलब खाने अनि अहिले आएर रविले मैले पैसा खाएको होइन भनेर नैतिकता गुमाएका छन्। दुई पटक गृहमन्त्री हुँदा सम्झना गर्न लायकको के काम गरे? निर्मला पन्तको बलत्कार गरि हत्या गर्नेलाई चौविस घण्टा भित्र समातेर जेलमा हाल्न सक्छु भनेर टेलिभिजनमा भाषण दिने रवि गृहमन्त्रीलाई कसले रोकेको छ? स्वर्णिम वाग्ले कम्युनिष्टहरू सँग मिलेर नेपाली कांग्रेसलाई बदला लिने दाउमा छन् उनी हिजो नेपाली कांग्रेस हुँदा टिकट नपाएको रिस पोखिरहेका छन्।रविले केपि ओली प्रचण्ड शेरबहादुर माधवकुमार नेपाल झलनाथ खनाल बामदेव गौतम , गोकुल बास्कोटा विष्णु पौडेल महेश बस्नेत शंकर पोखरेल ईश्वर पोखरेल रघुजी पन्त अमृत बोहोरा राजेन्द्र पाण्डे सुरेन्द्र पाण्डे, ठाकुर गैरे, प्रेम राई,रामकुमारी झाँक्री हरुलाई कारबाही गरी जेल सजाय दिएको खण्डमा गृहमन्त्री रविको साच्चै इमान्दार रहेछन् भनेर प्रमाणित हुन्छ।

  • @SumanBasnet-fg5ji
    @SumanBasnet-fg5ji 28 днів тому

    Ta ma chekane lai chai kasle bhano aawako kura nah gara boula mg 😊

  • @dilbahadur2013
    @dilbahadur2013 24 дні тому

    जलाई पनि केटा