Ck Raut ले Gagan लाई नैतिकता सिकाउदा Rabi ले ठोके ताली: Gagan जी साढे नबन्नु, भ्रष्ट बचाउन मिल्दैन
Вставка
- Опубліковано 17 жов 2024
- Nepal Sandesh द्वारा राखिएका नयाँ ताजा समाचार, राजनैतिक, समसामयिक बिषयबस्तु, मनोरञ्जनात्मक कुराकानी, फिल्मीकुरा अन्य तपाईहरुलाई मन पराउने सम्पर्ण रमाइला बिषयबस्तु तपाईहरुको सामु लाउने कोसिस गर्ने छौ | तेसको लागि Nepal Sandesh SUBSCRIBE गरेर BEll Click गर्न नभुल्नु होला |
यस मा राखिएका भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
धन्यवाद
#ck_raut #rabilamichhane #balenshah #Today_News #Nepal_Sandesh #HamroNewsTv
#sunaulonepoal #Canada_nepal #nepal_pukar #kantipur_tv #hulak_news_tv #onlinetvnepal
अन्य जानकारीको लागि :
Facebook: Hamro News Tv
Right 👍👍👍
जय स्वाभिमान जय घन्टि जय रबि सर जय नेपाल जय बालेन
जनतालाई शुद्ध हुने नीति बनाउनुपर्यो यसको लागि।
माननीय सभासद सिके राउत ज्यु ।तपाइको जवाफ १००% मिलछ कि जस्तो लागेको थियो।लगभग ७५% मिल्यो ।धन्यवाद ।
अति राम्रो सवाल जवाफ । ठिक छ ।
DR CK Rawat ko Bichar dherai ramro xa..,🇳🇵
Right
Kati ramro soch dhanyebad dr sir
शिक्षित ब्यक्तिको सोच धारणा नै ठूलो हुन्छ सिके सर रबि लामिछाने सहित मिलेर जानुस तपाईमा पनि हामि जस्तो भुईमान्छेको आशाभरोसाको बिभुति हुनुहुन्छ।
जय नेपाल आमालाई जय युबालाइ र ठीक सीकै राउतलाई
ekdam sahi
100% Right sar
Right answer Dr CK raut sr
नेता मध्यकै बौद्धिक नेता हो सिके राउत
शिक्षित ब्यक्तिकाे कुराेमा दम छ
Good luck Rabi lamchhane dai and good luck CK rahut dai
ठीक हो संसद जी
सहि कुरा गर्नु भयो
मन पर्यो
Great
माननिय साम्सद सिके राउत सर उत्तर सरल तरिकाले दिनुभयो 100% नभए पनि 75 % सहि दिनुभयो अबको दिनमा य सरकारलाई सहयोग गरेर नयाँ नेपाल बनाउने अभियानमा लाग्नुहोला जयदेश जयनेपाल 😍😍
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रधानमन्त्री हुन आवश्यक छ।
यो भिडियो मोन्टेजको साथ, हामी गलत दिशामा जाँदैछौं। पत्रकार इमान्दार छैनन् ।
Good
सहि कुरा गर्नु भयो हो साँच्चै हो
यस्काे ( Kantipur ) सम्पत्ति शुद्धीकरण मा पनि जाँच हुनुपर्छ ।
Good 👍 news
Good good
Right👍
good qiestion last
Good luck sir
He is absolutely right 👍
Good ck sir
Good luck rabi sir 🙏 Jaya ganti ❤
balla sai lagyo malai
right
Salam ck raut sir
सब त् आफनो आफ्नो गोजि भरदैई गरछ अनि कहाँ बिकास हुछ मदेश काे नेता चाेर छ हाे
C k g right saba nai dhrma ho ❤
good
Sahi vannu vayo c k raut g
Good bichar direct pm
Ck sir 100%
गगन थापालाई थानकोट को डाणो कटाउनु होस रबि सर
कटाइहाल, तेराभौवान छदैछ त ।
Ck rawat Aba Rabi Sag party ekakaran garnu parxa jaye ghanti jaye Ck rawat ❤❤❤❤
सहि हो🙏
यो पेजलाई मैले अनलाईक अन सस्क्रवस गरे…! हेर यो ले कास्तो भ्रममा परि रहेको छ, नेपाली जनतालाई…! थुक्का पात्रकार यस्तो..! यस्ले पैसाको लागी के चॅाही गक्दैन होला..!
Nice video ❤❤❤❤❤
शासद काेष काे रकम ले सवै वयवशथा मिलाउन श है। अरु रकम ले पुगने रहेनछ।
नेपालमा इमान्दार व्यक्ति वाच्न गाह्राे छ । दायाँ बायाँ नगर्ने व्यक्ति ,साेझाे व्यक्ति जिउन पनि कठिन छ
सही भन्नु भो सत्य। बोल सबै नेता ज्यू
🔔🔔🔔🔔🔔🔔🔔Jaya rabi sar
Salam x ck routi
Nice
अाउनुहोस् 1k भन्दा कम भयका साथिहरु यक अर्को लाई सपोर्ट गर्दै संगै अघिबढौ❤
good ck raut ji
सिके जि तपाईं हरु लाई त गाडी को सुबिधा होइन साइकल पनि दिनु नहुने हो तर भएना र तलब भत्ता पनि जिरो हुनु पर्ने हो अनि किन र के को लागी कसरी राजनितिक मा जान्छ अनि थाहा पाइन थियो
Ck rawat intellectual manxe ho
हैन सि के जि कुरो त साह्रै ठिक गर्नु भयो त ...!
Ck राउत राम्रै 👍👍👍
विद्वानका कुरा विद्वताले भरिएका हुन्छन् ।
Right 👍 ansar
He is intelligence person .
जय घण्टी ❤❤❤❤❤❤❤
पुराना राजनीतिक धमिरा हरु नबढारि नेपाल बन्दैन ( लेखेर राखे हुन्छ कसैले ) यसका लागि देश र जनताको खातिर नयाँ भनिने सबै पात्रहरू रबि बालेन हर्क गाेपि हमाल लगायतका शक्तिहरु १ पार्टीमा बसेर उदारताका साथ अघि बढनुपर्छ )
अन्यथा नेपालीको पतन निश्चित छ
aarkai arkai thau ko footage milayarw video banako raixa tw , jhukkauna lai , kaa tou durga prasai tw kpoli yeakai thau ma xa rw
good ck sar
याे देश गरिब बनाउने र देशका युबाहरु बेचने मुख्य दाेसि पार्टीनै नेपाली काङ्ग्रेस हाे । राम्रो काम हामीले गरेका हौ भन्ने काङ्ग्रेसी हरुले नराम्रो कामकाेपनी जिम्मापनी लिनु त पर्लानी ।
Ck is right
I think ck sir is also going to be one of
bright leader in history ❤
C k g lai solute xa kati ramro desh ko mahan hun hajur ck g jay jay
मान्छे ठिक रैछन सिके राउत 👍👍👍
Hora
नेताले किन रुद्र राक्षे लगाकाे याेत झुट नबाेलने ले मात्रै लगाउँछन 😁😁😁😁😁😁😁
ck raut good.
Party system bhayena, karyakarta palna bhrastachar garnu parcha sansad le
Janta ka ravi Jay ravi ❤ 🇳🇵
१००%
यो राउटे लाई फेरि कोले माला लाइदियो 😂राजा बनेर बसेको छ त
😂😂😂😂😂😂😂 होइन मित्र , एता बसेर सबै सुनेर फेरी भईर गएर रोड माँ चिचाई चिचाई कराऊँन परेओ नी होइन र , त्यसैले त्यहाँ फूल माला लगाएर भित्र राखेको हो नी😂😂😂😂😂😂।
ए..... नेपाली जनताहरु हामी शिक्षित हो। भने यो नेपाली कांग्रेस भ्रष्टाचारी पार्टी लाई अब बहिष्कार गरौँ हो साथीहरु 🥰 नयाँ पार्टी जन्म हुन्छ साथै अरु पार्टी दलहरु छन् हो साथीहरु 🥰 जनप्रतिनिधि भनेको यो झगडा गर्ने ठाउँ होइन हो। जनप्रतिनिधि काम नीति नियम र विकास को काम खैत???????🇳🇵🇳🇵😍😍
❤❤❤❤❤
गगन होइन गनगाने थापा
युगले मागेको नेता हो गगन
ज्ञानेन्द्र शाहीले के को छाला चपाउदै हो
CK Raut’s opinion about direct election of the prime minister is what we desperately need!
यथार्थ चुराे कुराे
याेगगनेले किन जहिले वठ टाेकेर मात्र बस्छ बाख्रा चाेर
सबै बदमास हुँन जन्ताभन्छन्
Ck raut good
Gagan. Thaps. Cangress. Ko. Sande. Goru ho
Vak heading arkai lekhexa video arkai rakhexa
Who cares about country money money money
Good ck jiu
गगनथापा,बिदेसीकोयपिछरहो.एमसिसी,बाट बिदेसीको,एजेनट,बाट,परीचालित,रासट को ढुकुटी,कुमलियाऊने,घर गाडी,मानबतसकर,गरने देस दोरैहिलाइ जेल कोचनुपरछ,
नेपाल सन्देश हेरेर लाईक कमेन्ट गनुं होला धन्यवाद
देश दलाल हरु ले सके
Gagan good
Nepal rajneeti jasto ta kei xaina yo biswa Mai yrr😂
बौद्धिक कुरा नै बेग्लै
pahile ta Ck raut lai indiako dalal bhanthyo tara bastabma uha sachcha desh bhakta Nepali hunuhundo rahexa.. Salute xa tapailai..
Yo video difrent video bata kati kati banako raixa ..sabile le euati garirako repeat bairaxa notice garnuhola ...yedi ho bane like garera support garnu hola