संखुवासभाको गुफा पोखरी अतिक्रमणको चपेटामा | Sankhuwasabha | Gufa Pokhari

Поділитися
Вставка
  • Опубліковано 11 вер 2024
  • २८ सय ९० मिटर उचाइमा रहेको सँखुवासभाको गुफा पोखरी अतिक्रमणको चपेटामा परेको छ । किनारबाट मदन भण्डारी राजमार्गको ट्याक खोलिएपछि पोखरीमा मुलको पानी सुक्दै जान थालेको छ भने पोखरीको आकार साँघुरीन थालेको छ ।
    News Correspondent: Milan Bichod
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2020 AP1HD™
    #apreport #GufaPokhari #Sankhuwasabha #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

КОМЕНТАРІ • 1

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 роки тому

    श्री कृष्ण जि सोधनु हुनछ हाम्रो नेपाल कस्तो छ के भई राखेको छ. प्रभु मलाई ताह गई
    सारै मन दुखेर आयो तहा त कोविट भन्दा पानी खतरा भाईरस बसेर सासन सन् चालन गरी बसे का रहे छन्. न कुनै नीति रहेछ न कानुन आफु लाई अनुकुल हुने कानुन बनाई आफै भ्रटचार गरी बसेका रहेछन.
    आफ्ना देश का जनता लाई आफ्नै देशम़ा काम नलगाइ रेमिट्रस को पैसा बाट बलुवाटर म़ा आफ्नै
    देश को केक काटी हजुर ले बजाउने बासुरी बजाई
    बसेका रहेछन.
    श्रीकृष्ण जी भनु हुछ जनता नेता केगरि बसेका छन् नेता जति गरीब नाम लियर आफै
    धनि भई बसेका छन्. खेति गर्ने जनता मल बिउ
    नपाई रुदै बसेका छन ताह कै कुरा पनि आफ्नो
    देश बने रहेनछ. सबै कुरा विदेश कै रहेछ मलाई
    ताह का जनता पिर देखेर मलाई नै बस्न मन लागेन प्रभु.
    श्री कृष्ण भनुहुन्छ जाऊ देश बनाउने मनट्र दियर आउ छिमेकि सित कुरा गरी कुरा मिलाउ
    देव हरुको भुमि हो सबै लाई सम्जाउ बिसो र नेपाल बचाऊ.
    खै के गर्ने प्रभु ताह का जनता नै भेडा रहेछन कुरै
    नबुजि नेता लाई काध म़ा बोकी दिने रहेछन.
    जनता भन्दा नेता हरु धेरै रहेछन सबै को खेति
    नै राजनीति रहेछ देश को ढुकुटी नै लुटी आफ्ना
    झोला भरदा रहेछन. जनता को घर म़ा रासन छैन
    सासक भई बसेका रहेछन.
    श्री कृष्ण भनु हुछ तेसो भए तिमि गई भट्रचारि
    सासक हरु लाई हटाई देश र जनता बचाऊ
    देश लाई कसरी हुछ आत्मनिरभर बनाई आउ
    जय प्रभु म तै काम गरी राखेको छु.