Myanmar maa aile sainik ku vayesangai hatyaa hingsaa machchiyeko xa, yasta hingsaako ma ghor nindaa gardaxu, tapai nepali bhashi haru shanta vayera jogiyera basnu hola. I pray for nepali bhashi. Stay safe...
स्वोर्गको एक टुक्रा हाम्रो देश नेपाल तेस्मा पनि झन मनै लोभ्याउने सुन्दर प्रकृतिक दृश्य संखुवासभा 🥰🥰 love from k.s.a हाम्रो ताप्लेजुङ जस्तै रामाईलो ठाउँ आहा💖💖
भ्लग त धेरै हेरियो तर खासै कुनै पनि भ्लग ले दोराई तेराई हेरु या ओहो कस्तो राम्रो कन्सेप्ट प्रस्तुती यिन्लाई चैइ फलो नै गर्नु पर्छ है भन्ने धारणा मन ले बनाउन सकेको थियन तर तपाई को यि प्रस्तुती हरु हेर्दा साचै मन लोभियो अनि खास फ्यान हु तपाईं को भन्न मन लाग्यो तपाईको प्रस्तुती अनि ठाउ हरु बयान अनि देखाउने सैली अति नै जान्कारी मुलक साथै लुकेका सुन्दरता मौलिकता को जगेर्ना गर्ने खालका छन आशा छ सदैब यसै गरी अरु धेरै प्रस्तुती हरु यस्तै सालिन अनि मौलिक ता ले भरिपुर्ण सुन्दर प्रस्तुती हरु हेर्न पाइने छ जय होश सचिन सर
मुरि मुरी धन्यवाद सचिन सर अनि हजुर को साथि हरु सबैलाइ साथै🙏🙏🙏🙏🙏अनि सलामी पनि नपुगेको अनि आति सुन्दर गन्तबहरुमा घुमाउमायेर सन्सार भरिका दर्सकहरु को मनलाइ खुशी पार्नु सानू कुरा होइना हजुर गाइड मर्फत हामिले पनि धेरैजसो हेर्ने रमाउने मौका पायेउ तेस्कारन हाजुर लाई लाखौ लाख फेरि पनि धन्यवाद सचिन सर्😘👌👌👌👌🙏🙏🙏🙏🙏
नेपाल राष्ट्र सर्वत्र नेपालीहरूको आफ्नो मन र आफ्नो पन जोडिएको एउटा बृहत् सुन्दर पर्यटकीय ठाउँ | शशरीर यसको सुन्दरता निखार्न यसै यथास्थान घुमेर नसकिएला तर तपाईको पूर्वी ब्लूस् भल्गले भने ति मनमोहक ठाउँहरूको दृश्यालोकन भने घरबाटै गराएका छन् | रोचक र मिठो छ यसलाई प्रस्तुत गर्ने प्रयास | लगातार दृश्य छाॅंयांकन जारी रहोस् | शुभकामना | नाम्ची सिकि्कमबाट |
कसम होला सचिन जी तपाईंको भिडियो हेरेर, त्यो ठाउँमा म आफैँ पुगेको जस्तो लाग्छ अति नै प्यारा छ्न तपाईँका भिडियोहरु।। अझै राम्रा राम्रा भिडियो बनाउन सक्नुहोस भन्ने कामना। नवराज रिजाल काठमाडौ हाल परदेश कुवेत बाट
अति राम्राे लाग्याे नेपाल भरीका धार्मिक एव पर्यटकीय स्थलकाे भिडियाे मार्फत सबै नेपाल र अन्य देश विदेशमा नेपालकाे पहिचानका वारेमा प्रस्तुत गराउनु भएकाेमा धेरै धेरै धन्यवाद सरलाई अझै अन्य जिल्लामा रहेका धार्मिक स्थलकाे पनि अनुगमन गरि भिडियाे बनाउदा अति उत्तम हुने थियाे ।
धेरै धेरै राम्रो सुन्दर प्रस्तुति अति राम्रो लाग्यो!!! धेरै धेरै धन्यवाद सचिन सर!!! घरमै बस्नेहरूले अरुण३ अरुण तेस्रो जलविद्युत परियोजना देख्न पाइयो !!! जाने इच्छाशक्ति हुदाहुदै पनि जान नसकेको र समय अभावमा जान नपाएको सबैको लागि अति सुन्दर दृश्यावलोकन !!! फेरि पनि धेरै धेरै धन्यवाद सचिन सर!!!
Purvi blues र pawansam l यी दुइ नेपालकै उत्कृष्ट travel channel लाग्छ मलाइ l कुनै पनि एपिसोड़ नछुटाई हेर्ने गर्छु l अरुको जस्तो नचाइदो बकबक हुन्न जानकारी हरु मजैले पाइन्छ साथै क्यामेरा वर्क र इडिटिंग सबसे मन पर्ने पाटो हो मलाइ
संखुवासभा आँखीभुइँ मा बसेर पनि मलाई तल्लो बाटो कालोपत्रे भएको छ भन्ने बारेमा थाहा थिएन ।आज सचिन जी को भिडीयो हेरेर मात्र थाहा पाइयो ।सधै झैं उत्कृष्ट भिडियो साथै धेरै नै जानकारी मुलक 👍🙏
हजुरले देखाउनु भएको सुन्दर दृश्यले ये मन अतिनै हर्षित हुने गरेको छ, यसरि भ्रमण गर्ने मेरोपनि ठूलो चाहना हुँदै पनि बिवश छु, जागिर नै प्रतिकुल भई दिनाले । दृष्य अवलोकन गराउने क्रममा हजुरको कमेन्ट ले अझ सुनमा सुगन्ध थपिदिएको छ । धन्यवाद।
सर नमस्कार धेरै धेरै धन्यवाद सर हरेक क्षेत्रहरू मा पर्यटन को कति सम्भावना छ र त्यहाँ को रहनसहन ,रितिरिवाज ,संस्कृति ,भेषभुषा जगेर्ना गर्न सरकार लाई संन्देश मुलक हजुर यो अभियान सधै अगाडि बढोस् ❣️❣️सर
🙏🙏🙏सचिन शर म आज को भिडियो हेरेर असाध्यै खुशी लाग्यो मेरो जन्म जिल्ला गाउँ घर तिर आइपुग्नु भयो हार्दिक स्वागत गर्दछ छु सात समुन्द्र पारी देखिन भए पनि हाल कत्तार ठेगाना संखुवासभा सिलिचुङ गाउँ पालिका वडा नं चार मांतेवा
अतिनै सरल शैलीमा धरान देखि संखुवासभा नुम र अरूण तेस्राे ड्याम साइटकाे बारेमा जानकारी पाएर खुसी लाग्याे । नेपाल साच्चै सुन्दर देश हाे, प्राकृतिक विविधताले भरिएकाे छ । देउराली (चिचिला र मकालु गा. पा. काे सिमाना) मा देखिएकाे सेताे फूल चाँपकाे रूख नै हाे । त्याे राताे छानाले बनेका घरहरू भएकाे ठाउँ फ्याक्सिन्दा हाे । नजिकै खान बस्नकाे राम्रै व्यवस्था छ । पारी गढीमा पनि खान बस्नकाे राम्रै व्यवस्था छ । त्यहाँबाट उत्तरतिर जाँदा सिम्मा गाउँ छ, जहाँ हाेम स्टेकाे व्यवस्था छ । नुम बजार भन्दा माथि भुसुने डाडाँमा नेपाल टेलिकमकाे 2G, 4G सेवा उपलब्ध छ । त्यस्तै अरूण तेस्राे ड्याम साइट नजिकै नेपाल टेलिकमकाे 4G सेवा उपलब्ध छ । संचारकाे बारेमा अरू ठाउँमा जस्तै जानकारी दिनु भएकाे भए अाभारी हुने थिएँ । फेरि पनि यता अाउनु भएकाे बेला भेटकाे अपेक्षा गर्दछु । संखुवासभाबारे मेरा लेखहरू प्रस्तुत गर्ने अनुमति चाहान्छु । narayanregmi.wordpress.com/2020/01/17/super-sankhuwasabha-adding-adventure-to-my-life/ narayanregmi.wordpress.com/2020/08/17/sankhuwasabha-revisited/
धेरै बर्ष भयो म पनि ट्रेकिङ को सिलसिलामा गएको थियो तेतिबेला पखृबास साम्म मात्र जन्थे बस ओर्लेर तला ओरालो जरेर माङ्ममाया खोला जरेर अरुण नादिको तिरै तिर हिदेर 1 दिन बाँस बसेर बोली पल्ट तुम्लिङटार पुगेको थे एयर्पोर्ट माथी बसेको थियो ..... रमाइलो ठाँउ छ
आजसम्म मलाई अत्यन्तै राम्रो भरपर्दो अति सरल र नपुगेको ठाँउमा पनि पुगेझै पार्ने एकमात्र च्यानल यहि लागेकोछ । आभारी छु सचिन न्यौपाने प्रती ।
हिन्दिमा।लेखेको। अरुण तेस्रो प्रबेस।दूवारमा
। हिन्दी मालेखेको
।बोडत्याहाकागाऊपालिकाकामेयर।लगायत।कासबैमाअनचरोध।छ
Malai pani same ho
@@balkrishnakhatiwada933 Nani
Hi sachin sir I m from Myanmar I love your videos so much ek palta nepal gumna jaane thulo rahar cha swarga jasto nepal lots of love from Myanmar 🇲🇲🇳🇵
ua-cam.com/video/XClJ4NHpx2c/v-deo.html
Myanmar maa aile sainik ku vayesangai hatyaa hingsaa machchiyeko xa, yasta hingsaako ma ghor nindaa gardaxu, tapai nepali bhashi haru shanta vayera jogiyera basnu hola. I pray for nepali bhashi. Stay safe...
Myanmar ma nepali heru chan.
khushi ma lina aauxu la hjr lai
Aaunu hola bahini ghumera janu hola swagat chha bahini lai
स्वोर्गको एक टुक्रा हाम्रो देश नेपाल तेस्मा पनि झन मनै लोभ्याउने सुन्दर प्रकृतिक दृश्य संखुवासभा 🥰🥰 love from k.s.a हाम्रो ताप्लेजुङ जस्तै रामाईलो ठाउँ आहा💖💖
saii ho💖💖
धेरै पल्ट हिडेको बाटो पनि यो भिडियो हेरे पछि फेरि जान मन लाग्यो हजुरलाई धेरै - धेरै धन्यवाद आफ्नै जन्मथलो पनि परदेशिको लागि परदेश झै हुदो रहेछ।
संखुवासभा आफै जन्मेको जिल्ला भए पनि यतिका धेरै थाहा थिएन। थाहा पाउने अवसर मिल्यो हजुरहरुको टिमलाई धन्यवाद। हाम्रो संखुवासभा राम्रो संखुवासभा।🏵️🌼💐
Hii
एकदम रमाइलो ठाँउ, मिठो सरको बर्णन गर्ने शैली पनि
हामी नेपाली बिदेश मा हुधा नि हजुर को चानल बाटो आफ्नो देश को बि्बिनो ठाउँ हेनो पाउदा खुसि लाग्छ 🤎🤎🤎🙏 thank you सम्पूर्ण team ma 🙏
हैट
गाईने दाईको गीत सुन्न मज्जा आयो ! पुर्बी ब्लु भ्लग मेरो बेस्ट😍😍😍
मेरो अति नै मन पर्ने youtub chenal सधैं एक नयाँ स्थान को पर्खाई मा बस्ने 😍😍😍
भ्लग त धेरै हेरियो तर खासै कुनै पनि भ्लग ले दोराई तेराई हेरु या ओहो कस्तो राम्रो कन्सेप्ट प्रस्तुती यिन्लाई चैइ फलो नै गर्नु पर्छ है भन्ने धारणा मन ले बनाउन सकेको थियन तर तपाई को यि प्रस्तुती हरु हेर्दा साचै मन लोभियो अनि खास फ्यान हु तपाईं को भन्न मन लाग्यो तपाईको प्रस्तुती अनि ठाउ हरु बयान अनि देखाउने सैली अति नै जान्कारी मुलक साथै लुकेका सुन्दरता मौलिकता को जगेर्ना गर्ने खालका छन आशा छ सदैब यसै गरी अरु धेरै प्रस्तुती हरु यस्तै सालिन अनि मौलिक ता ले भरिपुर्ण सुन्दर प्रस्तुती हरु हेर्न पाइने छ जय होश सचिन सर
मुरि मुरी धन्यवाद सचिन सर अनि हजुर को साथि हरु सबैलाइ साथै🙏🙏🙏🙏🙏अनि सलामी पनि नपुगेको अनि आति सुन्दर गन्तबहरुमा घुमाउमायेर सन्सार भरिका दर्सकहरु को मनलाइ खुशी पार्नु सानू कुरा होइना हजुर गाइड मर्फत हामिले पनि धेरैजसो हेर्ने रमाउने मौका पायेउ तेस्कारन हाजुर लाई लाखौ लाख फेरि पनि धन्यवाद सचिन सर्😘👌👌👌👌🙏🙏🙏🙏🙏
हाम्रो देश साच्चिकै स्वर्ग नै छ,,,भिडियो हेर्दा मात्र पनि मन आनन्दित गराउनु हुने सचिन सरलाइ बिशेअ धन्यवाद दिन चाहन्छु,,🙏🙏🇳🇵🇳🇵
स्वर्ग हाे तर दानवहरूले राज्य गरिरहेको छन।
sabae Bhanda ramro🥰🥰🥰🥰🥰🥰🥰🥰🥳🥳🥳💕💕💕💕💕💕💕💕💕💕
So Beautiful 💕💕💕💕💕💕💕
Jay hos gharai basi basi ghumiyo aba aafai pani jaau lageko x. Thank iu so much🙏
धन्यवाद सर हरु सबै जनालाई विभिन्न ठाउँ देख्न पाइयो हजुरहरुको भिडियो मार्फत हुन त यो आफ्नै ठाउँ हो
रमाईला ठाऊंहरु देखाईदिनु भयो भाई धेरै धेरै धन्यबात छ।
नेपाल राष्ट्र सर्वत्र नेपालीहरूको आफ्नो मन र आफ्नो पन जोडिएको एउटा बृहत् सुन्दर पर्यटकीय ठाउँ | शशरीर यसको सुन्दरता निखार्न यसै यथास्थान घुमेर नसकिएला तर तपाईको पूर्वी ब्लूस् भल्गले भने ति मनमोहक ठाउँहरूको दृश्यालोकन भने घरबाटै गराएका छन् | रोचक र मिठो छ यसलाई प्रस्तुत गर्ने प्रयास | लगातार दृश्य छाॅंयांकन जारी रहोस् | शुभकामना |
नाम्ची सिकि्कमबाट |
२०५७ सालको अन्ततिर नेपाली सेनामा भर्ती भै बाटो निर्माण गरिएको बाटो पाख्रीबास देखि लेगुवाघाट अहिले घुम्न जान मन निकै भो ! धन्यवाद !! सचिन ब्रो !!
Wow kati ramailo Hamro purba sankhuwasavha
ua-cam.com/video/XClJ4NHpx2c/v-deo.html
कसम होला सचिन जी तपाईंको भिडियो हेरेर, त्यो ठाउँमा म आफैँ पुगेको जस्तो लाग्छ अति नै प्यारा छ्न तपाईँका भिडियोहरु।। अझै राम्रा राम्रा भिडियो बनाउन सक्नुहोस भन्ने कामना।
नवराज रिजाल काठमाडौ
हाल परदेश कुवेत बाट
कति रमाइलो हो सर मनै लोबाउनि म पोखरा बाट हेरदै हजुर को भिडियो सबै हेरे कोछु
अन्तिम लाइन चाहिँ कडै लाग्यो दाजु 😍😍😍
अति राम्राे लाग्याे नेपाल भरीका धार्मिक एव पर्यटकीय स्थलकाे भिडियाे मार्फत सबै नेपाल र अन्य देश विदेशमा नेपालकाे पहिचानका वारेमा प्रस्तुत गराउनु भएकाेमा धेरै धेरै धन्यवाद सरलाई अझै अन्य जिल्लामा रहेका धार्मिक स्थलकाे पनि अनुगमन गरि भिडियाे बनाउदा अति उत्तम हुने थियाे ।
सचिन दाइ तपाईंको प्राय सबै भिडियो हेरिसके सबै रमाइलो लागो ती गाईने झनै रमाइला अब अरु नयाँ नयाँ भिडियो हरु छिटोभन्दा छिटो ल्याउनुस है सचिन दा 🙏🇳🇵🙏
कत्ती याद आयो यार यो video ले आफ्नो जन्म भुमी जिल्ला कोmiss you my beautiful district Sangkguwasava.
Dhari ramro lagiu
चितवन मा बसेर पनि पुर्बको अति मनोरम र रमाइलो यात्रा गर्न पाउँदा एकदम खुशी भए यसको लागि सचिन जि लाई धेरै धेरै धन्यवाद
धेरै धेरै राम्रो सुन्दर प्रस्तुति
अति राम्रो लाग्यो!!!
धेरै धेरै धन्यवाद सचिन सर!!!
घरमै बस्नेहरूले अरुण३ अरुण तेस्रो जलविद्युत परियोजना देख्न पाइयो !!!
जाने इच्छाशक्ति हुदाहुदै पनि जान नसकेको र समय अभावमा जान नपाएको सबैको लागि अति सुन्दर दृश्यावलोकन !!!
फेरि पनि धेरै धेरै धन्यवाद सचिन सर!!!
अाजा ता म जनमे काे ठाउँ अुरकेकाे गाउँ खाँतकारि बजर हेरना पाऐ सचिन भाइे लाई धेरै धेरै धनेबाता छ 🙏🙏💜💛🇳🇵🇳🇵🇱🇧🇱🇧
रमाईलो ठाउँको दृश्य हरु लाई हेर्ने मौका पाइयो 🇳🇵
धेरै राम्राे लगो
Purvi blues र pawansam l यी दुइ नेपालकै उत्कृष्ट travel channel लाग्छ मलाइ l कुनै पनि एपिसोड़ नछुटाई हेर्ने गर्छु l अरुको जस्तो नचाइदो बकबक हुन्न जानकारी हरु मजैले पाइन्छ साथै क्यामेरा वर्क र इडिटिंग सबसे मन पर्ने पाटो हो मलाइ
दामी लाग्यो आफ्नै गृह जिल्ला भय पनि पुग्न सकिएको थिएन यो भिडियो हेरे पछि गएजस्तै महसुस भयो धन्यवाद
हामी पुर्बेली शंखुवासभा खादबारी भेली कुलुङ्ग ,तिनतामा हाे सारै रमाईलाे ठाउ छ हजुर 🙏👌
राम्रो छ भाइ आफू पुगे जस्तो लागो ❤️
Daami xa Daay...........love from india🇮🇳🇮🇳🇮🇳
अकर भिरको सिन पनि राखिदिनुभएको भए अझ सुन मा सुगन्ध जस्तै हुने थियो!!
सचिनजीलाई धेरैधेरै धन्यबाद।तपाँईकाे भिडियाे हेरेपछि अाफै स्वयं पुगेकाे अनुभूति हुन्छ।
संखुवासभा आँखीभुइँ मा बसेर पनि मलाई तल्लो बाटो कालोपत्रे भएको छ भन्ने बारेमा थाहा थिएन ।आज सचिन जी को भिडीयो हेरेर मात्र थाहा पाइयो ।सधै झैं उत्कृष्ट भिडियो साथै धेरै नै जानकारी मुलक 👍🙏
मेरो जन्मस्थल शंखुवासभा खांदबारी चारबरे📣🙏🙏
Dherai Ramro Video Ani Jankari Brother.
Khushi ko khabar.🖒🖒
जता हेरे पनि हजुर पुर्बै रमाईलो
kunai pani thaiko prakritik sundartako manamohak pakxeta xadai xa thauko bayan garne sabda saili atentai hrihdaya spersi lag xa thank you so much
हजुरले देखाउनु भएको सुन्दर दृश्यले ये मन अतिनै हर्षित हुने गरेको छ, यसरि भ्रमण गर्ने मेरोपनि ठूलो चाहना हुँदै पनि बिवश छु, जागिर नै प्रतिकुल भई दिनाले । दृष्य अवलोकन गराउने क्रममा हजुरको कमेन्ट ले अझ सुनमा सुगन्ध थपिदिएको छ । धन्यवाद।
Gaine dai ko uthfatayang geet .aakhir bhojpure ho ni 🙂🙃😍🤩💕
म पनि सचिन भाइ ले देखाको सुन्दर दृश्य हेर्दै छु 🙏🙏
Mero jilla sankhuwa sabhako vedio herna pauda sarai khusi lagyo💞 dhanybad patrkar jiu🙏
अत्यन्तै रमाइलो लाग्यो 👍️👍️
wow...आभारी छु सचिन न्यौपाने प्रती
हजुरकाे जोस् जागर प्रति सधैं सलाम छ
La hajur Tapaiko youtube Chanel ko naya naya vidose ko fan hai ma Chahi ati ramro kam hajurko Sachin Sir
आहा हाम्रो सुन्दर सङ्खुवा सभा ❤️❤️
Aha kati i ramro mero
Janma bhumi 🍒🍃🍒🍃🙏🏼🙏🏼🚩😕👍🏻
Well come to Sankhuwa-Sava.
G, from Scotland 🏴.
अत्यन्त सरल सभ्य र सालिन vlog भनेको यस्तो पो हुनु पर्छ त
अति सुन्दर बर्णन !
Dherai ramro ra biswa ma chinine x Arun tesrole Hamro sankhuwa sabha
बधाईछ दाइ पशाडि भाग हेर्नू पाईयो बधाईछ दाई
गाईने दाइ कडा 😂
धेरै राम्रो छ
Dhari ramro xa tapai ko video
सचिन सर धेरै राम्रो काम।हजुर को भिडियो मार्फत धेरै ज्ञान लिने मौका पाएको छु।❣️❣️
सर नमस्कार धेरै धेरै धन्यवाद सर हरेक क्षेत्रहरू मा पर्यटन को कति सम्भावना छ र त्यहाँ को रहनसहन ,रितिरिवाज ,संस्कृति ,भेषभुषा जगेर्ना गर्न सरकार लाई संन्देश मुलक हजुर यो अभियान सधै अगाडि बढोस् ❣️❣️सर
I am big fan sachin sir
Ramro xa video good jab all Happy new year 2078
दामि छ दाइ तपाईंको प्रत्यक विडियो हेर्ने गर्छु धेरै धेरै राम्रो लाग्छ
Very nice video ❤❤❤❤❤
🇳🇵🇳🇵Nepal First Smart Nepal 🇳🇵🇳🇵
Love from saptari dada
Hajur bata inspire vayra ma afno channel kholko xu just few months vo
Dhanybad hai Sachin vaii video ko lagi
I like your videos 😊 Mero best time pass music ho Tara yesta videos dherei ramro lagxa 🙂😊🥰
लौ सरै खुसी लाग्यो म गाउँ नगाको 3 बर्ष भयो आज मेरै घर नजिकैको अरुण तेस्रो पुग्नुभएछ म हिडेको बाटोहरु देखेर धेरै खुसी लाग्यो।
🙏🙏🙏सचिन शर म आज को भिडियो हेरेर असाध्यै खुशी लाग्यो मेरो जन्म जिल्ला गाउँ घर तिर आइपुग्नु भयो हार्दिक स्वागत गर्दछ छु सात समुन्द्र पारी देखिन भए पनि हाल कत्तार ठेगाना संखुवासभा सिलिचुङ गाउँ पालिका वडा नं चार मांतेवा
धेरै धेरै धन्यवाद जन्म भुमी घुम्न्न पाइयो खुसी को आँसु आयो❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
तपाईं को volg धेरै राम्रो र उकृष्ट र बिस्तृत रुपमा जानकारी दिनुहुन्छ। राम्रो हुन्छ।तर अरुले आफ्नो अनुहार र गाडी मात्र देखाउँछ त्यो राम्रो होइन।
अतिनै सरल शैलीमा धरान देखि संखुवासभा नुम र अरूण तेस्राे ड्याम साइटकाे बारेमा जानकारी पाएर खुसी लाग्याे । नेपाल साच्चै सुन्दर देश हाे, प्राकृतिक विविधताले भरिएकाे छ । देउराली (चिचिला र मकालु गा. पा. काे सिमाना) मा देखिएकाे सेताे फूल चाँपकाे रूख नै हाे । त्याे राताे छानाले बनेका घरहरू भएकाे ठाउँ फ्याक्सिन्दा हाे । नजिकै खान बस्नकाे राम्रै व्यवस्था छ । पारी गढीमा पनि खान बस्नकाे राम्रै व्यवस्था छ । त्यहाँबाट उत्तरतिर जाँदा सिम्मा गाउँ छ, जहाँ हाेम स्टेकाे व्यवस्था छ । नुम बजार भन्दा माथि भुसुने डाडाँमा नेपाल टेलिकमकाे 2G, 4G सेवा उपलब्ध छ । त्यस्तै अरूण तेस्राे ड्याम साइट नजिकै नेपाल टेलिकमकाे 4G सेवा उपलब्ध छ । संचारकाे बारेमा अरू ठाउँमा जस्तै जानकारी दिनु भएकाे भए अाभारी हुने थिएँ ।
फेरि पनि यता अाउनु भएकाे बेला भेटकाे अपेक्षा गर्दछु ।
संखुवासभाबारे मेरा लेखहरू प्रस्तुत गर्ने अनुमति चाहान्छु ।
narayanregmi.wordpress.com/2020/01/17/super-sankhuwasabha-adding-adventure-to-my-life/
narayanregmi.wordpress.com/2020/08/17/sankhuwasabha-revisited/
केवा खेत दामी छ पहिलो यहा पैदल हिडिन्थे
Exellent expedition , thank you so much . purvi blues
Wow amazing video bro.keep it up.wishing u all the best.
Khemraj ani Arun Upatyaka ko musical back
Huda sabai lai attraction garthiyo ki
Keep up vai, and your team huge well done.
Newfane ji Sarai sundar prastuti garnu vaeko ma dhanyabad xha
Nice vedeo from Kuwait.
अरूदीन भन्दा आज चै निकै आनन्द आयो है भाई,, कीनभने मेरो जन्मथलो पनि उतै हो ,हाल म भारतमा छु ,,
धेरै बर्ष भयो म पनि ट्रेकिङ को सिलसिलामा गएको थियो तेतिबेला पखृबास साम्म मात्र जन्थे बस ओर्लेर तला ओरालो जरेर माङ्ममाया खोला जरेर अरुण नादिको तिरै तिर हिदेर 1 दिन बाँस बसेर बोली पल्ट तुम्लिङटार पुगेको थे एयर्पोर्ट माथी बसेको थियो ..... रमाइलो ठाँउ छ
सरहरू हजुरहरुलेत मनरन्जन लिनु भयो भयो हामीलाई नी दिनु भयो धेरै धेरै धन्यवाद सचिन न्यौपाने सर र लक्ष्मी सरलाई
Ohh shankusava ko aafno thauma pani pugidenu vayx khusi lago
Wow.....yaspali ko vlog super lagyo...bro
बधाई छ ...■■...
पूर्वी व्लूज चिन्हित ज्याकेटअनि भिडियो चिन्हको जोडी मिलेको नि मन पर्यो ,,,📡 great job...📚📡🇳🇵📖🌎🏆✍🍎🍏🍎🥭🍈🍊🍋🍇🍍🍋🍊🏅🥇🟪
Dheeri dhnaybad sachin sir
Wow हाम्रो संखुवासभा राम्रो संखुवासभा है ♥️♥️♥️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Ramro xa sir vlog
hjur dhanyabad dherai ramro x Sankhuwasabha
Majja ayo hernu road pitch vayexa khusi laggyo
Upgraded camera को शान नै फरक, thanks सचिन लक्ष्मी भाईहरु!
Khusi lageyo sir videyo herna pauda
Dai hjrkole banayaka
yi video haaru ek dam
Babal dami xa hermherm laagx
Ramaiil0 vooo video herda mapani gumeko xuu 👌👌👌🙏🙏🙏
Purbi blues mean full package of picture quality full information voice quality a1
मिनि ईन्डिया नै बनाएछ रमाइलो लाग्दा लाग्दै अन्त मा नमज्जा लाग्यो
thankyou so much sir i'm from sankhuwasabha lots of love
The purvi blues is better than other because sachin sir povides detail information.