बाग्लुङ्गमा भेटियो संसार हल्लाउने स्वर , खेम सेन्चुरीको जस्तै स्वर भनेर सबै झुक्किन्छन arjun sharma

Поділитися
Вставка
  • Опубліковано 29 жов 2024

КОМЕНТАРІ • 376

  • @mechikalikhabar
    @mechikalikhabar 3 роки тому +97

    ठ्याक्कै खेम सेन्चुरीको जस्तै स्वर रहेछ । मलाई त सुनिरहुँ लाग्यो । निकै मिठो स्वर मोहन जी , अर्जुन जिलाई मेरो तर्फबाट पनि सहयोग रहनेछ ।

    • @shishirgc9278
      @shishirgc9278 3 роки тому +2

      अब आफ्नो channel मा भिडियो हाल्न हरायो kayree अब अरु को भिडियो हेर्दै कमेन्ट गर्दै बस्नी त होला kere....

    • @kishor_kunwar1
      @kishor_kunwar1 3 роки тому +1

      Dani plz sopport me

    • @gangasanju9848
      @gangasanju9848 3 роки тому +1

      Ho t hai

  • @mohanthapamagar2380
    @mohanthapamagar2380 3 роки тому +45

    बिमला परिवारको र अर्जुन शर्माको आबाजमा गित सुन्ने को को हुनुहुन्छ । यता हाजिर हुम त । 🙏❤️

  • @bishnumaya7841
    @bishnumaya7841 3 роки тому +32

    खेम सेन्चुरी 2 ल बधाई छ आवाज एकदमै राम्रो छ

  • @narbdrbudha5094
    @narbdrbudha5094 3 роки тому +17

    वाउ स्वर खेम सरको जस्तै छ सधै सुनी रहौ जस्तै सफलताको शुभकामना छ हजुर लै अनि मोहन सर लाई यति राम्रो प्रतिभा लाई अगाडि ल्याउनु हुन्छ धेरै धन्यवाद सर।

  • @omcentury
    @omcentury 3 роки тому +26

    आहा आवाज निकै मिठो रहेछ
    उज्ज्वल भविस्यको शुभकामना

  • @punaramthapa9058
    @punaramthapa9058 3 роки тому +27

    मोहन सर ई भाईको आवाज ईन्द्रेणीमा गुँजिनु परछ ल जय सङ्गीत जय नेपाल अप डेट जय नेपाल 🇳🇵🇳🇵🇳🇵👏👏👏💘💘💘

  • @santoshbabu6205
    @santoshbabu6205 3 роки тому +33

    बिदेश पठाउन नपर्ने स्थिति सिर्जना गरौ हामी सबै मिलेर यस्तो प्रतिभालाइ खेर जान नदियौ!

  • @manjupariyar6663
    @manjupariyar6663 3 роки тому +17

    ठ्याक्कै खेम सेन्चुरी जस्तै आवाज आहा नि❤️❤️🙏🙏

  • @डिल्लीराजताम्राकार

    वाह वाह कति राम्रो स्वर हो के सफलता को शुभकामना

  • @shivathapa7266
    @shivathapa7266 3 роки тому +1

    आहा!!!!कती मिठो सुमधुर स्वर सेम खेम भाईको जस्तै सुनीरहन मन लाग्यो पर्गतीको शुभकामना भाई ॉ

  • @premsk990
    @premsk990 3 роки тому +2

    Sem to seem खेम सेन्चुरी दाजुको जस्तै भ्वाइस छ। यो आवाजले एउटा राम्रो ठाउ पावश शुभ कामना 🙏🙏🤘🤘🌹🌹🌹

  • @roshanbista3749
    @roshanbista3749 3 роки тому +2

    एउता अनुहार र स्वोर पनि दुरुस्तै मिल्छरे भनेर हामी साना-साना हुँदा हजुरबुबाहरुले भन्नू भको थियो साच्चिकै आज त खेम सेंचुरिको दुरुस्तै स्वोर रहेछ धेरै-धेरै सफलताको सुभकामना 👌👌 लोकगीत क्षेत्रमा

  • @sdtvnepal
    @sdtvnepal 3 роки тому +12

    अर्जुन शर्मा को स्वर र मोहनजीको साथले अब को भाग्य चम्किने छ थप सफलता र उच्च प्रगती होस ....

  • @khimprakash7353
    @khimprakash7353 3 роки тому +3

    खेम सेन्चुरी को स्वोर रहेछ भाईको आवाज मा राम्रो छ आवाज मिल्दा अलि छाँयामा पर्छ कि

  • @sharadachapagain70
    @sharadachapagain70 3 роки тому +14

    भाईकाे साेर धेरै राम्रो छ सफलताको शुभकामना

  • @kajinepali4115
    @kajinepali4115 3 роки тому +2

    अति मिठो गित छ मोहन सर इन्द्रेणी मा लानु होला सफलता को शुभकामना छ

  • @durgeshthakuri8880
    @durgeshthakuri8880 3 роки тому +15

    राम्रो छ ब्रो को सोर धन्यवाद मोहन ब्रो।

  • @manojbudhamagar8430
    @manojbudhamagar8430 3 роки тому +2

    हेरि रहु अनि सुनी रहु लाग्ने भाईको आवाज।।।सफलताको सुभकामना♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @suryashrestha6007
    @suryashrestha6007 3 роки тому +21

    यस्तो प्रतिभा अहिलेसम्म कसरी बाहिर आएन ? क्या दामी अलिफलाई जस्तै मौका दिएर कलाको सम्मान गरौं ।

  • @बियोगीअसफलयात्रीपुस्कर

    स्वरको त कुरै न गराम धेरै नै मीठो छ स्वर हजुरको सफलताको शुभकामना

  • @baburampandey6438
    @baburampandey6438 3 роки тому +16

    ल यति राम्रो प्रतिभा लाई इन्द्रेणी मा लैजानु न मोहन जि ।

  • @आयुशगिरि-प8स
    @आयुशगिरि-प8स 3 роки тому +12

    हो रहेछ खेम को जस्तै सोर दामी छ बधाई छ ब्रो👌👌👌💞💞💞

  • @anjanharka3582
    @anjanharka3582 3 роки тому +21

    एक् पटक इन्द्रेणी मा लगी दिनु पर्यो मोहन सर् स्वर अती राम्रो छ ।

  • @surendraparajuli7895
    @surendraparajuli7895 3 роки тому +12

    दाजु खेम सेन्चुरी का हुनहार फ्यान रैछन😍

  • @sapanasunar123
    @sapanasunar123 3 роки тому +5

    आदर्निया दाजु खेम सेन्चुरि डिटु सेम स्वर् सरै मिठो छ लोक सगीत मै हजुर को भबिस्य देक्छु ह्जुर को खेम दादा को स्वर् मा केहि फरक छैना र मोहन सर ले यस्तै यस्तै परिभा लेउनु हुन्छ धेरै धेरै बधाइ छ मोहन सर र नेपाल ओप्डेट होल टिम लाइ

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 3 роки тому +27

    बागलुङ भनेको लोक दोहोरीमा नम्बर १मा छ राम्रो छ यी भाईको पनि स्वार म कहिले हुने होला भाईरल हाम्रो सिगाना तिर नि अाउनु पर्यो मोहोन सर

  • @reshamchhetrioffical2677
    @reshamchhetrioffical2677 3 роки тому +12

    आहा अर्जुन साथी हजुर को स्वर कडा 👌👌❤ अब गलकोट बाट नया कलाकार तहलका पिट्ने पालो हजुर को

  • @haririmal9141
    @haririmal9141 3 роки тому +3

    लुकेको प्रतिभा ! आहा कस्तो राम्रो स्वर गायन पेशामा स्थापित हुनुहोस् सर शुभकामना

  • @sumithkumar6876
    @sumithkumar6876 3 роки тому

    ट्याक्कै खेम सेन्चुरि को जस्तै स्वर रैछ ल बधाई छ मिटो छ स्वर

  • @innocentgirl5737
    @innocentgirl5737 3 роки тому +5

    आहा कति मिठो सोर सफलताको शुभ कामना सर

  • @udekgurung2314
    @udekgurung2314 3 роки тому

    एकदम राम्रो छ अर्जुन जी सुभकामना

  • @punaramthapa9058
    @punaramthapa9058 3 роки тому +7

    आहा धेरै राम्रो छ शुभ कामना छ

  • @bharatrokya1476
    @bharatrokya1476 3 роки тому +5

    धेरै राम्रो सोर छ अर्जुन जिको शुभकामना

  • @sushilbhandari603
    @sushilbhandari603 3 роки тому +15

    प्यारो साथि अग्रीम सुभकामना 😍😍🥰

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 3 роки тому +1

    खेम सेन्चुरी को आवज लाई टकर दिने स्वर स्वर छ अब इन्द्रेणी मा लेगेर कुनै ठाउँ दिनुपर्च ह हामी छौ

  • @shivaprasadneupane1416
    @shivaprasadneupane1416 3 роки тому +2

    मोहन सर धन्यवाद ।
    एस्ता एस्ता प्रतिभा लाई अब इन्द्रेणी लानु पर्छ सर।

  • @ashokrasaili1814
    @ashokrasaili1814 3 роки тому +10

    अती मिठो आवाज, सफलताको शुभकामना

  • @Khumofficial
    @Khumofficial 3 роки тому

    राम्रो आवाज लाग्यो मलाइ पनि सबैको ढिलोचाडो पालो आउछ रे हजुर प्रतिभा निकै दामी दामि

  • @manojbudhamagar8430
    @manojbudhamagar8430 3 роки тому

    आहा क्या दामी स्वर ।।।।।खेम सेन्चुरी जिको फोतो कपि छ स्वर त।।।।प्रगतिको कामना।।।भाइ लाई।।।

  • @birukumar1519
    @birukumar1519 3 роки тому +1

    अाह निकै मिठाे स्वर गल्काेट कलाकार हरुकाे खानिमा याे अावाज काे कदर गर्छु म।

  • @basantpyuthani2466
    @basantpyuthani2466 3 роки тому +2

    ठ्याक्कै खेम सेन्चुरि दादाको जस्तै स्वर छ
    बधाई छ हजुर लाइ।।

  • @wowwowgovinda9943
    @wowwowgovinda9943 3 роки тому +5

    अाहा कति मिठो साेर अलिफ खान काे भनदा नि हाम्रो बाग्लुङ को साथि ल माेहन सर

  • @sherbahadur1202
    @sherbahadur1202 3 роки тому

    सारै मिठो सोर खेम सिन्चुरे कै सेम बधाई छ जिगर😘😘

  • @सङ्गितकौसल
    @सङ्गितकौसल 3 роки тому +8

    आहा धेरै राम्रो लायो

  • @mohanbahadurgurung4662
    @mohanbahadurgurung4662 3 роки тому

    Oho mohan sir kya dami swor bhako mitralai vettaunubhayexa..dami raixa ..same khem senchuri ko jastai raixa voice..❤️❤️

  • @amarkhadka4739
    @amarkhadka4739 3 роки тому

    खेम सर को जस्तै आवाज रहेछ दम छ अर्जुन सर को आवाज मा

  • @OppoF-no6wq
    @OppoF-no6wq 3 роки тому +1

    आहा कति मीठो आवाज ठ्याक्कै खेम दाईको स्वर जस्तै रहेछ अब भाइरल यहाँको पालो धेरै धेरै शुभकामना छ।

  • @बियोगीअसफलयात्रीपुस्कर

    अाहा मीठो स्वर सेम सेम खेम सेन्चुरी दादाको जस्तो स्वर

  • @roshanbista3749
    @roshanbista3749 3 роки тому

    अब कसरी हुन्छ मोहन सर अर्जुन शरमालाई लोकगीत क्षेत्रमा छुत्तै नाम राखेको हामी सबै जना आतुर छ्म 😎😎😎😎😎😎😎😎😎😎😎

  • @mutumunu5358
    @mutumunu5358 3 роки тому

    ल खेम सेन्चुरी को जस्तै सोर ठ्याक्कै वाव सफलताको अग्रिम सुभकामना छ

  • @dhurbabc3188
    @dhurbabc3188 3 роки тому

    आह क्या मिठो सोर खेम सेन्चुरी २ अब ईन्द्रेणी मा पालो तपाइको

  • @bhawanathapa1061
    @bhawanathapa1061 3 роки тому +5

    बधाई शुभकामना शर्मा भाइलाई स्वर राम्रो छ

  • @tatilank9200
    @tatilank9200 3 роки тому

    राम्रो छ धेरै धेरै धन्यवाद

  • @anjanharka3582
    @anjanharka3582 3 роки тому +2

    आहा क्यार मिठो स्वर ।

  • @santoshrasayali1728
    @santoshrasayali1728 3 роки тому

    आहा कति मिठो स्वर्❣️❣️ इन्द्रेणीमा छिटो देख्न पैयोस

  • @kamalbomjan4925
    @kamalbomjan4925 3 роки тому +1

    Dammi chha swor badhai chha. Arjun ji. Lai.

  • @ramurayamo693
    @ramurayamo693 3 роки тому +6

    Ora wow i am sock 😍😍😍
    Maraii uncal yatii ramro geet gaunii moh unknown
    Dammii xa uncal keep it up 👍🤘🤘

  • @dilbahadurthapa294
    @dilbahadurthapa294 3 роки тому +1

    अति राम्रो छ आवज सुभकामना छ

  • @bishowchalishe2330
    @bishowchalishe2330 3 роки тому +1

    Dharai ramro xa vai arjun

  • @kamalbasnet6862
    @kamalbasnet6862 3 роки тому +5

    दुरुस्तै छ त खेम सेन्चुरिको जस्तै 👆️👆️👆️👆️👆️👆️👆️

  • @manbahadur8379
    @manbahadur8379 3 роки тому

    Sahi chha good vidio sarvajanik chha midei sir lai badhai chha good vidio

  • @jeewankumar3190
    @jeewankumar3190 3 роки тому +4

    धेरै राम्रो सफलता को अग्रमि सुभाकाना गाउँ को गायक भनेर गब्र गर्न पाईयोस

  • @arjunkc6885
    @arjunkc6885 3 роки тому +4

    Wow नयाँ खेम सेन्चुरी

  • @aakasholi9989
    @aakasholi9989 3 роки тому

    आहा कति मिठो आवाज धित मरेन सुनेर❤️

  • @akabartamata4007
    @akabartamata4007 3 роки тому +2

    ल स्वर चाहिँ दामी छ खेम सेन्चुरिको सेम फोटो कफि भन्दा फरक पर्दैन बधाई छ अग्रिम शुभकामना ।

  • @mohanthapamagar2380
    @mohanthapamagar2380 3 роки тому +5

    अर्जुन जि तपाईंको यति मीठो भोइस कला हुदाहुदै प्रदेश तिर न आउनु नेपालमा लोकसङित तिर केही गर्नु हजुर्को भबिस्य राम्रो हुने छ । 50/55 डिग्री को घाम खाना न जानू अर्जुन सर कतार तिर ।

  • @ramkhattri874
    @ramkhattri874 3 роки тому

    राम्रो छ अजुन दाजुको आवाज खेम सेन्चुरि दाजुको आवाज सग मिल्छ

  • @VijayKumar-lq1ee
    @VijayKumar-lq1ee 3 роки тому +1

    सेम खेम सेन्चुरी दाजु जस्तै आवाज रहेछ अग्रिम शुभकामना छ🌹

  • @rajupyuthane1380
    @rajupyuthane1380 3 роки тому

    साच्चिकै खेम दाई को जस्तै आबाज रहेछ र म खेम दाईको सबै गित सुन्छु र खेम दाई को फ्यान नै हो म

  • @pomrajbiswhokarma9255
    @pomrajbiswhokarma9255 3 роки тому +1

    Sweet voice
    Best of luck

  • @avaginarayan9993
    @avaginarayan9993 3 роки тому +1

    voice ta same khem sanchuri ko jasto roixs hamro baglung ko kalakar sarai man parxa

  • @thapakajibam9095
    @thapakajibam9095 3 роки тому

    वाउ ठाय्क्कै खेम सेन्चुरि को आवज छ मेरो नि साथ सपोट मिल्ने छ

  • @GaneshKumar-km6my
    @GaneshKumar-km6my 3 роки тому +3

    जेहोस आवाज राम्रो छ दाईको

  • @purnapanta7939
    @purnapanta7939 3 роки тому

    ati ramro sor ani sangit .uttarotar pargati hos.

  • @ganeshkhanal7738
    @ganeshkhanal7738 3 роки тому +19

    यो आबाज इन्द्रेणी मा गुन्जिन पाओस् मोहन सर ,

  • @rameshthapa6649
    @rameshthapa6649 3 роки тому +2

    Derai ramro sor xa dajuko 👌👌👌alld best

  • @tarasharmila5621
    @tarasharmila5621 3 роки тому +5

    Very nice 👌 voice keep it up
    Thanks for Mohan sir fir your support & you are a great man go ahead always 👍

  • @nirmallama3297
    @nirmallama3297 3 роки тому +4

    Very nice your voice brother best of Luck you

  • @cheftejthapa77
    @cheftejthapa77 3 роки тому +2

    बाग्लुङ लोक गित संगितको स्रोत या मुहान भएको ठाउ
    बधाई छ
    तर स्वर भने खेम सेनचुरि जस्तै छ जस्तो लाग्छ मलाई

  • @tika9100
    @tika9100 3 роки тому +5

    Waw great voice coungratulation bro👏🌷

  • @rookbhandari3358
    @rookbhandari3358 3 роки тому +1

    यस्ता यस्ता लुकेका प्रतिभालाई उजागर गरेर धेरै राम्रो काम गर्नु भाछ मोहन सर अरु कलाकारको भन्दा छुट्टै आवाज छ यस्तै आवज हो बिक्नी अब दिन आयो यो भाइको ल सारै मजा आयो

  • @motirampradhan3313
    @motirampradhan3313 3 роки тому +2

    Lovely voice dherai2 suvakamana xa bhai lai go a head we are with you

  • @BeluBasnetBasnetbelu
    @BeluBasnetBasnetbelu 3 роки тому

    आहा धेरै राम्रो लाग्यो हाम्रो गल्कोटे पर्तिभा लाई।

  • @shankarpariyar5738
    @shankarpariyar5738 3 роки тому +1

    Veri nice

  • @सुरजबाबुरसाइली

    अाहा खेम दाइकाे फाेटाे कपि रहिछ नि सफलताकाे सुभकामना 😊

  • @pycmedia5230
    @pycmedia5230 3 роки тому

    खेम सेन्चुरि को फोटो कपि रहेछन एकदमै राम्रो लाग्यो स्वर

  • @prajapatisharma3290
    @prajapatisharma3290 3 роки тому

    प्रतिभा को कदर गरौ।स्वर सुनेर मलाई राम्रो लाग्यो। हार्दिक शुभकामना गर्दछु। एक पटक मौका पाए हुन्थ्यो आफ्नो प्रतिभा देखाउन।

  • @rijalmukthirijalmukthi2292
    @rijalmukthirijalmukthi2292 3 роки тому +2

    आहा कति मिठोस्व्रर अर्जुन भाइको

  • @NamasteTvNepal
    @NamasteTvNepal 3 роки тому

    Nice voice texture and singing ability...nearly as khem century...many love..thanks for nepal update and mohan basnet sir

  • @narayanacharya4814
    @narayanacharya4814 3 роки тому +4

    very nice voice vai
    good future ko kamana
    🙏😍😍🌹🌹👍👍

  • @chhetritilak5461
    @chhetritilak5461 3 роки тому

    ati ramro xa shor arjun bhai ko vetau vetau lagyo golkot kahan nir hola ghar hajur ko mero hatiya ho ali espasta vayena🌹🌹🌹

  • @tilakramadhikari-p4y
    @tilakramadhikari-p4y 3 роки тому

    आहा सारै मीठो आवाज हार्दिक बधाई सफलताको शुभकामना

  • @laxmigaire7321
    @laxmigaire7321 3 роки тому +1

    आहा कति राम्रो आवज भाई शुभकामना

  • @dikbadhur5085
    @dikbadhur5085 3 роки тому +1

    न 1 छ भाइ काे अावाज

  • @heiflovers81
    @heiflovers81 3 роки тому +1

    Kham sunkuri justai same to same voice wow

  • @sumichhetri3337
    @sumichhetri3337 3 роки тому +5

    Ramro x jiju ajae pragatiko kamana garda xu hjr ko sor le smman paos best of luck jiju

  • @baburamkhutri8040
    @baburamkhutri8040 3 роки тому

    Sachai ati ramro voice hjr

  • @mikearyal1269
    @mikearyal1269 3 роки тому

    Wao same as khem century daju...

  • @sunilruchal1955
    @sunilruchal1955 3 роки тому

    Aahhhaaa kati mitho voice mo fan vaya sir ko

  • @ridamgotame7142
    @ridamgotame7142 3 роки тому

    सारै मन पर्यो स्वर भाइ को कुन कुन लाई मन पर्यो एता हाजिर हुम त सबै