DV- अर्थात Diversity Visa अमेरिकाले किन open गरेको थाहा छ??? नेपाल मा भएका बढेलेखेका युवा शक्ती जति अमेरिका लैजाने र भ्रष्ट राजनीतिज्ञ र बुडाबुढी बाउ आमा मात्र देसमा भएपछि उनिहरुले आफ्नो स्वार्थ को लागि मज्जाले खेल्न पाउछ त्यही रणनीति अनुसार हामीलाई प्रयोग गरिरहेछन त्यसैले कृपया साथीहरू हामीले अब अमेरिका को रणनीति बुझ्नु पर्छ र सजक हुनु पर्छ। आजको हाम्रो दायित्व पैसा कमाएर परिवार लाई सुख सुबिधा दिनेमात्र हैन देसको लागि बोल्नु राष्ट्र राष्ट्रियता र राष्ट्रिय स्वातन्त्रता र स्वाधीनता समृद्धि र बिकास को लागि पनि हामीले महत्वपूर्ण भुमिका खेल्न पर्ने दिन आएको छ। सो please DV गरेर नेपाली वीर भनेर चिनिने पुर्खा ले बनाएको उच्च शिर नखुम्च्याइदिनुस Please मित्रहरू ।
सर्वप्रथम त जानकारी को लागि धन्यबाद, साथ साथै एउटा सानो जिज्ञासा पनि राखे-: प्रश्न १-: म सङ्ग +२ शिक्षा को कुनै औपचारिक अनुभबी प्रमाणपत्र नभएको खण्ड मा तर तपाइले भने बमोजिम कुनै एक काम मा दक्ष भएको जस्तै -: म सङ्ग ड्राइभर को दक्षता भएको नाता ले अब मैले Dv भर्न पाउछु कि नाइ??? प्रश्न २ -: यदि +२ पढ्दै गरेका तर clear नभएका हरुको हक मा Dv भर्न पाइन्छ कि नाइ??🤔 कृपया झर्को नमानी उत्तर दिनु भए अमेरिका जान नपाए पनि गएझै हुने थियो 🙏😜
देस को माया गर्ने नेपाली ले DV नभर्नुस मित्रहरु अब यही बसेर रोजगारी सिर्जना गर्नु पर्छ जो भ्रष्टाचारी छ दलाली गुण्डा गर्दी गर्ने नेता छ तिनलाई लखेट्न पर्छ र एउटा सच्चा देश भक्त candidate लाई leader बनाउनु पर्दछ। अब हामी अहिले न जागे कहिले जाक्ने साथीहरू ??? आज को समय को माग भनेको युवा शक्ति आफ्नो देसमा बसेर राष्ट्र निर्माण गर्ने हो। अब हामी यही बसेर बिदेशीलाई रोजगार दिने देसमा गनिने एक नम्बर को देस बनाउनु पर्छ। ओके????✍️✍️✍️🙌🙌🙌👍️👍️👍️✋✋✋
Ma slc pass ho tar dv bhareko xu yadi paryo vane jana pauxu ta ?ma sang DPS experience xa UAE ko above then three years ra dui barsa ma computer diploma garda hunxa ta? जान्न इच्छुक छु
DV Apply गर्नु अगाडी धेरै ध्यान दिनु पर्ने बिचारहरु । १ । US वास्तव मा आर्थिक संकट को गहिराइ मा बिस्तारै ढकेलिदैछ २ । आफ्नो Federal bank सिता US 20 Trillion Dollar को रिन मा छ । र external debt - अरु राष्ट्रहरु सित को त कुरै नगरौ - 23 Trillion US Dollar Debt to other countries. ३ । News हेर्नु भयो भने US भनेको White Extremist देश हो । रङभेदी जन्शन्ख्या बढ्दो छ । र धेरै young generation drugs को कुलत म लागेर, काम गर्दैनन । भर्खर केहि दिन अगाडी मात्र केवल 1 USD क लागि एक जना को हत्या गरियो । ४ । जस्को फल्स्वरूप दिन दिनै घृना अप्राधहरु हुन्चन hate crime, mass shooting । ५ । के तपाईं यस्तो देश मा जानु चाहनु हुन्छ जुन समाज मा हामी Asian हरु को कदर गर्ने धेरै थोरै हुन्छन । ६ । के यस्तो समाज म आफ्नो परिवार अनि सन्तान हरुलाई हुर्काउनु चाहनु हुन्छ जस्मा दिन दिनै हत्या ,चोरी डक्कैती हुने डर हुन्छ । जुन समाज म कुनै ड्रगस को लतले भट्केको कुनै मनिस जुन बेल पनि खुल्ला रुप मा बन्दूक बोकेर कुनै पनि बेला भीड मा समुहिक हत्या गर्न सक्छ । ७ । के यस्तो आर्थिक संकट म गुज्रन्दै गरेको देश मा जानु चाहनु हुन्छ जस्मा तपाईं को कुनै अस्तित्व रहदैन । र खाली पैसा को लागि दिन रात डौदेर मेहेनत गरेर जिन्दगीमा भट्किनु चाहनु हुन्छ । ८ । के झुल्किदै गरेको घाम सित अस्ताउनु चाहनु हुन्छ ९ । बरु नेपाल मै बसौ , नेपालीपन छ, माया छ, अनि उदाउदै गरेको घाम सित पाइला मिलेर अघी बडौ
जानकारी को लागि सर लाई धेरै धेरै धन्यबाद । जसरी नि यो बिषयमा जानकारी गराउदै गर्नुहोला सर । तपाईंको भिडियोलाई फलो गर्नेछु। हाल म मलेसिया छु। मैले पनि भर्ने सोच बनाएको छु। तर कसरी भर्ने हो यस बिषयमा कन्फ्युज छु यहाँको भिडियो मार्फत सिकेर भर्ने अपेक्षा राख्दछु।
Fobrm 1 chotimai varnu parne ho ki jati choti varda pani hunchha?suru choti vareko vayena ani 2nd time variyo kunai mail/msge aayena.1st time mai varnu parcha vaneko suneko thye.
@@TechnicalKuro thanks sir janakari dinu bhaya ko ma sir ma bharna chahanchu tara mero education jamma 9pass chu sir k yogya hunchu sir plz help me sir
At least 2 yrs ko work experience or training in the respective field of your profession which should be valid to US government Yeti vaye majale pauxa #Lawleet ♥
Sir maela dv bharee tara aila ayera thaha vo mer0 father name location galat vako raexa passport ma uhaharu kae mistake le garda ra naya pesera akoxu ..uha haru ko anusar naya passport number banxa aree maela dv ma purano haleko xu abo naya auda arkae num hunxa?? Malae paro vane maela pauxuki paudina
photo size should be 2x2 (inch) white background digital image with 600x600 pixels 1) Hairstyle=normal, 2) Top, mundra = photo ma dekhinu hudaina #Lawleet ♥
Sir education pani xaina tya ko bare ma pani kei information xaina vane kun upayale dv garna sakinxa class lagera hunxa ki k garera hunxa plzz answer me
Hlo sir..Ma aile saudi Arabia ma barista ko job garirako xu ra aile mero ya 3 year vayo . Tra 12 pass ko certificates xaina 10 samma padeko ho .. ma janna chahanxu ki barista kaam ko kai value hunxa hola
Sir mero +2 xain tar maile as chef kam gareko 7 baras voisako and also my passport is going expired 2022 sep. In this case may apply for Dv or not . Please late me know . Looking forward to hearing from you soon.
Form kun thau bata varda thik hola sir? Like bato ma pani huncha ni thau thau ma pasal haru ma.pni huncha ki consultancy institute bata varda thik? Idea dinu na?
म तपाई को सबै भिडियो हरु हेर्छु किनकि life मा काम लाग्ने कुरा हरु हुन्छ्न अनि म बिदेशमा छु येता समय नि हुदैन डिभी भर्ने मन छनेपाल बातै भर्ने मन छ कसरी सकिन्छ
Dai ma aahile australia ma xu ani yaha bata ni varna milxa hai? I know malai pardaina tara kunai miracle vayera pari halyo vane further processing ko lagi Nepal aaunu parxa ki yetai bata garna milxa?
ma baira country ma xu n mero passport ko date 2021 samma x vane k maile dv varna sakxu ki nai.yadi 2022 samma ko date vayako ho vane teslo lagi k garnu parla
Sir yo dv lottery ma passport chai maile Qatar ko Nepal embassy Bata MRP passport liyeko ab passport issue ma Qatar variyo ..ab k hunx form unqualified hunx ki hudaina...ab feri form Varna milx hudaina vane????
DV- अर्थात Diversity Visa अमेरिकाले किन open गरेको थाहा छ???
नेपाल मा भएका बढेलेखेका युवा शक्ती जति अमेरिका लैजाने र भ्रष्ट राजनीतिज्ञ र बुडाबुढी बाउ आमा मात्र देसमा भएपछि उनिहरुले आफ्नो स्वार्थ को लागि मज्जाले खेल्न पाउछ त्यही रणनीति अनुसार हामीलाई प्रयोग गरिरहेछन त्यसैले कृपया साथीहरू हामीले अब अमेरिका को रणनीति बुझ्नु पर्छ र सजक हुनु पर्छ। आजको हाम्रो दायित्व पैसा कमाएर परिवार लाई सुख सुबिधा दिनेमात्र हैन देसको लागि बोल्नु राष्ट्र राष्ट्रियता र राष्ट्रिय स्वातन्त्रता र स्वाधीनता समृद्धि र बिकास को लागि पनि हामीले महत्वपूर्ण भुमिका खेल्न पर्ने दिन आएको छ। सो please DV गरेर नेपाली वीर भनेर चिनिने पुर्खा ले बनाएको उच्च शिर नखुम्च्याइदिनुस Please मित्रहरू ।
Testo ho vane hamro desmai rojgaye dinu paryo ni. Ghar chodi Jane rahar kasailai hudaina.
tapai tapaile vane jati des bhakta ho if ho vane ma saga connet huna anurodha gardaxu maero fb id nepali ma anil lama karki xa
🤣😉😋🤔🙄😪😫😴🤪🤧🤭🤫🙈👶🏎️🏎️🏎️🏎️🤣🤣🤣🤣🤣
Hora
good news
सर्वप्रथम त जानकारी को लागि धन्यबाद, साथ साथै एउटा सानो जिज्ञासा पनि राखे-: प्रश्न १-: म सङ्ग +२ शिक्षा को कुनै औपचारिक अनुभबी प्रमाणपत्र नभएको खण्ड मा तर तपाइले भने बमोजिम कुनै एक काम मा दक्ष भएको जस्तै -: म सङ्ग ड्राइभर को दक्षता भएको नाता ले अब मैले Dv भर्न पाउछु कि नाइ???
प्रश्न २ -: यदि +२ पढ्दै गरेका तर clear नभएका हरुको हक मा Dv भर्न पाइन्छ कि नाइ??🤔 कृपया झर्को नमानी उत्तर दिनु भए अमेरिका जान नपाए पनि गएझै हुने थियो 🙏😜
एकदमै राम्रो! नयाँ नियमको जानकारी दिनु भयेकोमा यहाँलाई धन्यवाद 🙏
Sir, हामीले फाेटाेकाे अरू कलरकाे ब्याकगर्उन्डलाई सेताे कलरकाे ब्याकगर्उन्डमा परिवर्तन गरी EDV भर्न मिल्छ कि मिल्दैन ?
I am your regular viewer . DV aafaile varera print pani kasari nikalne tyo pani sekaidenu la sir.
Ok, I will upload a new video.
देस को माया गर्ने नेपाली ले DV नभर्नुस मित्रहरु अब यही बसेर रोजगारी सिर्जना गर्नु पर्छ जो भ्रष्टाचारी छ दलाली गुण्डा गर्दी गर्ने नेता छ तिनलाई लखेट्न पर्छ र एउटा सच्चा देश भक्त candidate लाई leader बनाउनु पर्दछ। अब हामी अहिले न जागे कहिले जाक्ने साथीहरू ??? आज को समय को माग भनेको युवा शक्ति आफ्नो देसमा बसेर राष्ट्र निर्माण गर्ने हो। अब हामी यही बसेर बिदेशीलाई रोजगार दिने देसमा गनिने एक नम्बर को देस बनाउनु पर्छ। ओके????✍️✍️✍️🙌🙌🙌👍️👍️👍️✋✋✋
Photo copy ki real chahinxa passport ko ?
Daju m k +2 raning ho tara malai edv ko form khuleko thanai vyna aba 2022 m varneki 2020 ma pani vrna milx 2022ko lagi ki ksoo hoo plzz replyy me??
Sir photo khicda beard shave garnu parney ho ki nai ??
Ahile passport banayera bharna ko lagi time pugcha hola?? passport banauna parne cha....
passport requirement ma vanechha ki A or B option ko barema bujhai dinush
Option A matra bharne ho
जान कारिको लागि धेरै धेरै धन्यवाद
पढाई कति हुनुपर्छ सर??? diploma in hotel management le pauxa ki nai sir
Dada hajur le ramro jankari dinu vayo....
Ma slc pass ho tar dv bhareko xu yadi paryo vane jana pauxu ta ?ma sang DPS experience xa UAE ko above then three years ra dui barsa ma computer diploma garda hunxa ta? जान्न इच्छुक छु
Dv ko lagi technical padheko lai hunxa ki nai dada?
Hunxa
DV Apply गर्नु अगाडी धेरै ध्यान दिनु पर्ने बिचारहरु ।
१ । US वास्तव मा आर्थिक संकट को गहिराइ मा बिस्तारै ढकेलिदैछ
२ । आफ्नो Federal bank सिता US 20 Trillion Dollar को रिन मा छ । र external debt - अरु राष्ट्रहरु सित को त कुरै नगरौ - 23 Trillion US Dollar Debt to other countries.
३ । News हेर्नु भयो भने US भनेको White Extremist देश हो । रङभेदी जन्शन्ख्या बढ्दो छ । र धेरै young generation drugs को कुलत म लागेर, काम गर्दैनन ।
भर्खर केहि दिन अगाडी मात्र केवल 1 USD क लागि एक जना को हत्या गरियो ।
४ । जस्को फल्स्वरूप दिन दिनै घृना अप्राधहरु हुन्चन hate crime, mass shooting ।
५ । के तपाईं यस्तो देश मा जानु चाहनु हुन्छ जुन समाज मा हामी Asian हरु को कदर गर्ने धेरै थोरै हुन्छन ।
६ । के यस्तो समाज म आफ्नो परिवार अनि सन्तान हरुलाई हुर्काउनु चाहनु हुन्छ जस्मा दिन दिनै हत्या ,चोरी डक्कैती हुने डर हुन्छ । जुन समाज म कुनै ड्रगस को लतले भट्केको कुनै मनिस जुन बेल पनि खुल्ला रुप मा बन्दूक बोकेर कुनै पनि बेला भीड मा समुहिक हत्या गर्न सक्छ ।
७ । के यस्तो आर्थिक संकट म गुज्रन्दै गरेको देश मा जानु चाहनु हुन्छ जस्मा तपाईं को कुनै अस्तित्व रहदैन । र खाली पैसा को लागि दिन रात डौदेर मेहेनत गरेर जिन्दगीमा भट्किनु चाहनु हुन्छ ।
८ । के झुल्किदै गरेको घाम सित अस्ताउनु चाहनु हुन्छ
९ । बरु नेपाल मै बसौ , नेपालीपन छ, माया छ, अनि उदाउदै गरेको घाम सित पाइला मिलेर अघी बडौ
जानकारी को लागि
सर लाई धेरै धेरै धन्यबाद ।
जसरी नि यो बिषयमा जानकारी गराउदै गर्नुहोला सर । तपाईंको भिडियोलाई फलो गर्नेछु। हाल म मलेसिया छु। मैले पनि भर्ने सोच बनाएको छु। तर कसरी भर्ने हो यस बिषयमा कन्फ्युज छु यहाँको भिडियो मार्फत सिकेर भर्ने अपेक्षा राख्दछु।
maile dv varne bela last year vareko same photo haleko chhu kei problem ta hunna ni?
abo 2021 dv khile khulx hola sir????
Sir edv barsha ma kati palta rw kaile khulxa??
हेल्लो सर मैले इराक मा अमेरिकी कम्पनी मा 6 वर्ष काम गरेकोअनुभब छ मेरो पढाइ 10पास हो मैले डिभि भर्न मिल्छ कि मिदैन जानकारी पाउन सर
Wife husband 2 jana le varnu milxa ki nai sir??
Husband and wife dubaiko nai +12 pass parxa ki ,1 ko pass vayer 1 ko na huda pani hunxa mitra?
Ek janako bhaya hunxa
Fobrm 1 chotimai varnu parne ho ki jati choti varda pani hunchha?suru choti vareko vayena ani 2nd time variyo kunai mail/msge aayena.1st time mai varnu parcha vaneko suneko thye.
पढाइ त खासै छैन तर driving गरेकोको 2,3 years experience छ के हामीले पनि भर्न सकिन्छ .....?
🤣
+2 clear chainxa ho sir???mountaineering course traininle hunxa ki hudainna?
Nepal army ko gajira kaya ko lai milcha ki miladaina sir plz sir reply garidinu la sir
Bharna milxa but government le nabharne bhanxa.
@@TechnicalKuro thanks sir janakari dinu bhaya ko ma sir ma bharna chahanchu tara mero education jamma 9pass chu sir k yogya hunchu sir plz help me sir
12 pass navayeko but parlour ko skill ramro vayeko le varna milxa mildaina plz replied ?
Minimum 2 years ko course linubhayako xa bhane milxa.
Tyo us ko company bataw manyata hunu pirx hoina taw bro
At least 2 yrs ko work experience or training in the respective field of your profession which should be valid to US government Yeti vaye majale pauxa #Lawleet ♥
sep 20 2021 expired date cha passport ko huncha ki hunna hola ani now korea bata kasari varna milcha plz inform me sir
Sir maela dv bharee tara aila ayera thaha vo mer0 father name location galat vako raexa passport ma uhaharu kae mistake le garda ra naya pesera akoxu ..uha haru ko anusar naya passport number banxa aree maela dv ma purano haleko xu abo naya auda arkae num hunxa?? Malae paro vane maela pauxuki paudina
Namaste, mero MRP passport ma birthday nai galat gari diyecha ma k garu? Any suggestions please? Purano passport ma thik cha. Thank you
Afno real date rakhnu paxi passport sachaunu hola
Bro dv vharyo... And tyo passport harayo...and dv paryo... Aaba kei farak pardaina?
Photo ko requirement haru k k 6 ra brother
Photo size,background,hairstyle,kaan ma top ani mundra haru
K 6 yo sab???
photo size should be 2x2 (inch) white background digital image with 600x600 pixels 1) Hairstyle=normal, 2) Top, mundra = photo ma dekhinu hudaina #Lawleet ♥
परिवार सहितकाे फम भर्दा
This site can’t be reached भन्छ सर के गरु
Yo Pali 12class ko exam Dina aateko le varna paauxa ki paaudeina sir ,2021 Samma result aaisakeko hunxa ..plz reply
Sir education pani xaina tya ko bare ma pani kei information xaina vane kun upayale dv garna sakinxa class lagera hunxa ki k garera hunxa plzz answer me
Mero passport expire date 2021 oct ma x.maile EDV varna milx ki mildaina?? #Technical kuro#
फाेटा माेबाइलबाट खिचेको फाेटा किन लिदैन यसमा 600×600र1200×1200 भन्छ त मैले बारबार प्रयास गरिराकाे छु।
photo chai kasari nikalda best hola? any suggestions bro?
Dai picture ko lagi hajurle suggest garnu vayeko app use ta Garey but oval shape ko head, face,shoulder milaune dragger nai awudeina ,any idea
pic ko lagi kun app dekhi khichda thig hunx plz inform about that also ty
3 yr diploma in civil ma back vaye pauxa ki paudaina
Daju india ko passport lay Huncha ke nai ,nepal ko +2 cha india ko passport cha please yesko barema bhandinu na
Maile slc diyer agriculture padheko thiye ab varna pauxu ki naii
+2 nagari PCL nursing padheko le varna milxa ki mildaina??
+2/pcl le milxa
Hlo sir..Ma aile saudi Arabia ma barista ko job garirako xu ra aile mero ya 3 year vayo . Tra 12 pass ko certificates xaina 10 samma padeko ho .. ma janna chahanxu ki barista kaam ko kai value hunxa hola
Dai tapai jorpati ma basnu hunxa hai?
Dv parepaxi sponsership nahudako khandama k grna sakinxa? Kasari milaune?
सर हजुर को अर्को video को waiting मा छु edv from भर्न को लागि कसरी भर्ने plz slove me
Thank you so much for the update,,,,,,🙏🙏🙏
Sir mero +2 xain tar maile as chef kam gareko 7 baras voisako and also my passport is going expired 2022 sep. In this case may apply for Dv or not .
Please late me know .
Looking forward to hearing from you soon.
Dv form ma kk lekhya hunxa vhandinuna
ani +2 ko marks auta ma D+ ako xa
Milxa ki mildaena hola sir?
Form kun thau bata varda thik hola sir? Like bato ma pani huncha ni thau thau ma pasal haru ma.pni huncha ki consultancy institute bata varda thik? Idea dinu na?
jiban sir 2020 ko kahile firm khulxni hjur?
mero +2 pass bhachaina ma ahile paddaichu tara mero dad le dv varnu vayo bhane k kasto huncha plz kehi jankari dinu hola
Milxa
sir passport ko valid date 2022 samma hunai parne hora sir???mero 2021samma xa maile varda hunxa hunna sir....reply dinu hola
Bharna ta milxa passport renewal ma time lagxa matra
Mero slc paxi 7 year gap paxi +2 padhera sab pass vayo eco back xa ab baishak ma eaxm dine partcial ko so varna milxa ki nai
Sir yedi 11 ma euta subject ma D aako cha tara 12 ma Pass cha vane varna paincha ki nai?
Katti pani pareko chaina tara passport cha k varna milcha??
Daju girlfriend la mero Passport bata vorna milcha ki nie plzz vannu na
सर लाई धन्यवाद
म तपाई को सबै भिडियो हरु हेर्छु किनकि life मा काम लाग्ने कुरा हरु हुन्छ्न अनि म बिदेशमा छु येता समय नि हुदैन डिभी भर्ने मन छनेपाल बातै भर्ने मन छ कसरी सकिन्छ
Yesko video upload garnexu hernuhola
±2 pass नभय काम को expirenc भय होन्न sir
Padeko ta xaina dherai tara parlour sikeko experience xa ani parlour ko pramad patra pani xa k maile varna pauxu sir plz reply
India 🇮🇳 ma pane ko passport vaye hunx ki na plz vanu sir
Ek Jana manxe ( euta passport ) le Kati palta dv varna sakinxa ?? K maile euta passportle dherai choti dv varna sakxu ya sakdina ????
Ek patak matra milxa
2021 expire date vako passport wala le k garne ta??
Slc pass gareko le dv bharna pauxa ki paudaina
12th ko certificate xaine bne DV form bhrna painxa
2021 Expiry date ko case ma k huncha??
Hello Sir
Malai hjr sanga auta kura sodnu xa sir
Yadi hamro face may hair(mox ya dari) xa vanay yas bata kunai problem hunxa ki
Male oct 3 ko bihan arthaata 1:00am baje bhoreko from maane hunxki naai plz reply me bro
Accept hunxa.
Address line 1 ma municipality 01, district yoformat ma lekhna milcha ki nai ? Ani city/ town ma municipality lekhda huncha ?
India study gareko certificate le dv varna pauxa ki paudaina??
Mero passport ko date 2021 August 16 samma matrae xa.+2 pani clear xa.Am i eligible or not?
Dv परेको मान्छे लाई केही सम्स्या पर्यो भने उस्को ठाउमा उस्को श्रीमान जान मिल्छ कि मिल्दैन नि???????????
plz replu me...
Mildaina
सङै जान मिल्छ तर श्रिमान मात्र यक्लै जान मिल्दैन
Thanku but aafai varda photo kasari rakhnu
Sir mero passport india bat baniya x t k ma form fillup garna mila xa ?
Dai ma aahile australia ma xu ani yaha bata ni varna milxa hai?
I know malai pardaina tara kunai miracle vayera pari halyo vane further processing ko lagi Nepal aaunu parxa ki yetai bata garna milxa?
Sir dv ko lagi kati years ko hunu parcha
Passport nai chahinxaa Ra nagrita vaya hudaina ?
Ekdam ramro kura garnu vayo daai mero passeord xa ma india ma xu kasari form varne sikaidinu paryp 3 tarik vaisakyo
Sir 12 class lie varna milxa ki nai.. Aahele 12 ma padhi rah.. ?????
2020 samma passed out hunxa bhane milxa
@@TechnicalKuro sir... 2020 ko last last tira pass out vaienxa then.. Aashadh ma result hunxa 12 ko.. Means 2077/03 mnth ma
Sir kati baje dekhi kati baje samma ho DV ko form
ma baira country ma xu n mero passport ko date 2021 samma x vane k maile dv varna sakxu ki nai.yadi 2022 samma ko date vayako ho vane teslo lagi k garnu parla
+2 chai chaen tar ma handcarft ko office ma 5year vayo kam garko sir varn milacha ta dv
Sir passport scan garera attach garnu parcha ki passport number vaye pugcha?
Passport number, Date of issue and country.
@@TechnicalKuro Qatar ko Nepal embassy Bata new MRP passport liyeko xa vane dvlottry ma passport issue kun desh varne Nepal ki Qatar??
Dv form khuleko Hora Nepal MA navaye kole aali navayena.hajur le vanejhai aaile varda huncha ki nai.kaile kulcha vandinu na la
Ximeki uncle ko najanmayaa xoraa, janmera DV Porera ni gaai sako..
Afu still Dv pori po halxa ki vanne aash aash ma 🤕🤕🤕🤕😆😆😆
Sir yo dv lottery ma passport chai maile Qatar ko Nepal embassy Bata MRP passport liyeko ab passport issue ma Qatar variyo ..ab k hunx form unqualified hunx ki hudaina...ab feri form Varna milx hudaina vane????
I dont have passport.
Citizenship card le hudaina ??
31 October 2022 le milxa dai bharna??
gulf counrty ma job gardai xuh dv open huda nepal gayera form fillup garda hunxah kihh
gulf country mai basera ni varna milxa
Jata varda ni hunxa
Hjr dai KO ma name Ayo vana aaani entrance ma ka sod xa
Passport valid 20 June 2021 samma matra cha? K maile DV form bharna milcha ta?
बिदेश बाट कसेरी भर्ने अन्लाईन सुबिधा छ र ?
छ दाइ
Bharneko 12pass Huda usko husband wa wife le SEE pass nagare Huda Jan painxa ki paidaen hola sir??
Ekjana le 12 passed gare pugxa
@@TechnicalKuro tq sir...
Bro Mero ta passport Bideshma banayako thiyo .. apply garna sakinx ? Mobile le kicheko photo hunx ki nai ?
Nepali le bharna milxa.
यदि पासपोर्ट छैन भनी DV फर्म भर्न सकिदैन र सर????
Mildaina