याे भनाइ चाही पूर्ण रूपमा कल्पित कुरा हाे । नेपालकाे राजपरिवारप्रति विदेशीहरूकाे त्यति ठूलाे पूर्वाग्रह विगतमा कहिले देखिन्दैन थियाे । त्यसैले याे पूर्ण रूपमा असत्य हाे । विगतमा त्यस्ताे द्वन्द वा नेपालप्रति नकारात्मक धारणा अन्तराष्ट्रिय मन्चमा देखिएकाे थियाे भने र नेपालकाे अन्तराष्ट्रिय राजनितीमा त्यति ठूलाे महत्व भइदिएकाे भए याे कुरा पनि एउटा शंकाकाे विषय हुन सक्थ्याे तर नेपालसँग सवै देशहरूकाे शान्तीपूर्ण संवन्ध नै थियाे । त्यसमाथि पनि नेपालले असंलग्नताकाे परराष्ट्र निती लिएकाेले कुनै विदेशीले नेपालकाे राजसंस्थामाथी अाक्रमण गर्ने कुरा हास्यास्पद हुन्छ । अमेरिका, भारत र चीन लगायतका देशहरूलाइ दाेषी वनाएर वास्तविक अपराधीहरूलाइ चाही चाेखाे देखाउन खाेज्नु घटनालाइ सन्देहमा राखेर अपराधीहरूकाे मनाेवल वढाउने प्रपन्च मात्र हाे ।
Nobodies is brave enough to speak on this case but you did it doctor. It's almost couple of decade after this mystery. Nepalese living around the globe needs an answer. From this interview now everybody get an answer that India is a real enemy from history of Nepal. RIP Dr. Upendra devkota may your soul rest in peace
Aile samma ko sabbhanda chitta bujdo kura niskeko.. Tyo pani second part ma jun mobile lukayera record gareko raixa.. Natra openly yesto kura kassaile garna sakdaina...Tesma pani Dr. Sap Expire bhaisakepaxi matra niskeko ho yo... Great interview...!!!
ज्ञानेंद्र ले हैंन पारस ले हो । पारस हत्याकाण्ड भएको ठाऊ मई थीयो । त्यों मात्र जीउदो छ अरु सबै लाई मारे । पारस मरने बेला सबै कुरा बहीर खोलेर मर है । पुण्य काम हुँछ ।
ज्ञानेन्द्र र पारस यसका हत्यारा हुन भन्ने कयाै प्रमाण हुदाहुदै विदेशि शक्ति यसमा संलग्न छन भन्ने कुरा गर्नुु काेरा कल्पना र अपराधीहरूलाइ सान्तवना दिने काेशिस मात्र हाे । अाज अपराधीहरू यही असफल कु काे कारण पश्चातापले जलिरहेका छन। अव याे घटनाकाे निष्पक्ष छानवीन हुन सक्दैन । यदि छानवीन गर्ने काेशिस गरियाे भने पनि त्याे तत्कालीन अपराधीहरूकै पक्षमा हुने पक्का छ। तर जनता सवै मुर्ख हुन सक्दैनन । उनीहरूलाइ कसैले याे हत्या ज्ञानेन्द्रले गरेकाे हाे भनेर भनेकाे छैन।स्वतस्फूर्त रूपमा उनीहरूकाे स्वच्छ अात्माले देखेकाे सत्य हाे । यही नै सत्य पनि हाे किन कि यस्ता हत्याकाण्डहरू राणा र शाहहरूकाे लागि इतिहासका नियमित घटनाहरू नै हुन । घटनाकाे प्रकृति र ज्ञानेन्द्रकाे तत्कालिन हाउभाउले याे हत्यामा पारस र ज्ञानेन्द्र संलग्न भएकाे पुष्टी हुन्छ।
All Nepalese people must be really aware that this is a very important interview. It sheds clear light on the matter and absolves both Dipendra and Gyanendra of the crime. Now although still a mystery we all Nepalese can connect the dots. We must'nt be so oblivious of the matter.
The fact that, despite being right-handed, Dipendra's self-inflicted head-wound was located at his left temple; and finally that the subsequent investigation lasted for only two weeks and did not involve any major forensic analysis
WOW..WOW..WOW!!!!WOW!WOW!!WOW!!! May your Soul Rest in Peace! May your family members stay strong to live for your continuity! May Nepalese History always place you in it's heart for your service to mankind and a small poor country! Thank you for exposing your thoughts!!!!!!
मैले हत्याकाण्ड को बारेमा सुनेको हरेक भिडियो मा दरबार भित्र काम गर्ने हरुले राजा दीपेन्द्र ले कालो पदार्थ खाएर बोमिट गरेको भनेर सुनिन्छ तर यसमा चाहिँ खाको छैन भनेको छ के सबै जनाको मिलेमतो होर? वास्तविकता बुझ्न सकिएन ।।।
दिपेन्द्र माथी गोलि राजाको एडिसिले चलाउन सक्छन् ! अर्थात अनुमान सुन्दर प्रताप राणाप्रती गर्न सकिन्छ ! जुन स्वभाविक पनि छ । किनकी आफ्नो मालिक राजा नै मारिसकेपछी अरुलाई मार्न गार्हो भएन त्यो एडिसिको राइट पनि हो ।
Very big Conspiracy of Nepal history . Prince Dipendra is not killer 100% Who can killed his own mother,sister ,brother &father...! Conspiracy Who take many advantage ...????
@@bikramchhetri5334 sir india ra usa lay uniharu chadhe k uniharulai tha thiyana eniharu mare paxi yasko vai haru xan aajhai inda usa le martheyo vane raja ko sab khandanlai martheyo
१०० प्रतिशत अन्याैलमा पर्नुभयाे या त तँपाइ याे हत्याराकै पक्षकाे हुनुपर्छ । ज्ञानेन्द्र वा पारस हत्यारा हुन भन्ने एउटै प्रमाण काफी छ त्याे भनेकाे ज्ञानेन्द्र घटनास्थलमा नहुनु र अर्काे भएका ज्ञानेन्द्र परिवारका सदस्यहरू कसैलाइ एउटा राै समेत केही नहुनु तर विरेन्द्रकाे चाँही वंशै विनाश हुनु । याे काेही वाहिरी तत्वकाे संलग्नता हुनै सक्दैन । वाहिरी तत्वकाे संलग्नता थियाे भने पनि दरवारिया मतियार विना संभव नै हुदैन । दरवारिया मतियार नभइ काेही चाँही यति सुरक्षित र काेही चाँही पुरै वंश सखाप हुने अवस्था नै अाउदैन । त्यसैले न्यायप्रेमी नेपाली जनताकाे अन्तर्अात्माले देखेकाे सत्य नै अन्तिम सत्य हाे ।जनताका अभियुक्तहरू ज्ञानेन्द्र र पारस नै अपराधी हुन।
Paras ko sasurali India, rajbansa sakida gyane ko santan sabai Bache aru sabai mare. Sida k bujhna sakinxa?? Gyane ka Santan Ani India ko milemato dekhinxa.
Sunna ma aaye aanusarr prince dipendra le army ko kombat uniform layeko thiyore ukta ghatna ghataunu aagadi k Dr sab le wahalai xanik shaans rahada vetda k aarmy combat dress mai vetnu vako hotw??? Yo kura kina khulaunu vayena yaha Dr sab le??? unaile thokyoo ho vnera kaha pustii vayotaa...
राजा विरेन्द्रको परिवार ज्ञानेन्द्रले मारेको १००% हो, डा. देवकोटाले आफ्नो ज्यान र नुनको सोझोको लागि खुलस्त भन्न सकेनन्, तैपनि स्पस्टै भनेका छन् नि दिपेन्द्र फ्रेस थिए र उनलाई पनि कसैले गोलि हानेको हो भनेर, अझै पनि पछिल्ला घटना क्रम नै देखाए कै थियो फेरि नेपाली जनता किन वुझ्दैनन् 😢
Jasle esta big issue ko barema alikati kehi kura bolna khojxa tyo sabai ko yesari nai hayta vako xa nepal ko history ma.... Jamim shah lai pani india le mareko ho.....
Yo master plan thiyo….Ghar vitra ko jasusi ani bideshi agent. Natra Gyanendra Raja huda kina clear chanbin garena….ra Gyanendra ko santan lai chai kehi nahunu yo kasto sanyog? Birendra Raja sabai ka pyara ani antim Raja Desh ka abhibhawak. We miss you kind king and King Mahendra.
Nepali ko janaandolan 62/63 Petrol ra matitel ko lagi andolan Yo party ko andolan tyo party ko andolan Afno desh ko raja marda kina chup lageu Jun raja desh ko lagi marera gaye Hamle unlai naya dina sakenau Birendra ko atma le sarapera pani hola hamro desh ubo na lageko.
देश नेपाल मा ( १७ ००० ) मात्रै मारेका हाेईनान तेश्ता शत्राता भिर्पाखामा कति गाडेकति पाले हिशापै छैन हाे ती मेन मार्ने कुनदेश र काेकाे हुन कुनदेशले प्चालित गरायाे काे रहेछ थाहाभयाेनि तेश्ताेई राजपरिवार् लाई पनि कुन्नकुन्न देश र पाटि का लिडर र नेपाल भित्र का भतुवा डलर्का दलाल नेपाल र नेपाली जनतालाई शखाप पार्ने काे काे छन पका पतालगाव र जनता एक डिक्का चएरा तिनिहरुकाे शाखाशन्तान मात्र हाेईन शातपुश्था शम्मा पिर्छ देश र जनताले भाईहाे पक्का चिनुनमात्र भाइ
Bashant Angbuhang antim samaya ma bolya haina yo video pahilai kai ho ahile rajneetik avista pura garna lai haleko ho janta ko sentiment use garera afno faida garna khojya ho
मर्नु भन्दा अगाडि सत्य कुरा भन्नूभाकाे भय राम्रो हुनेथियो ,
बिरेन्द्र को वन्श नासमा ।
भारतिय काङ्ग्रेस , अमेरिका र युरोप को हात छ ।
arjun nepali, बिदेसीले मारेको हो भन्ने तिमी सँग के प्रमाण छ ?? नेपालको ठुलो सत्रु नेपाली नेताहरु नै हो अरु कोहि होइन।
याे भनाइ चाही पूर्ण रूपमा कल्पित कुरा हाे । नेपालकाे राजपरिवारप्रति विदेशीहरूकाे त्यति ठूलाे पूर्वाग्रह विगतमा कहिले देखिन्दैन थियाे । त्यसैले याे पूर्ण रूपमा असत्य हाे । विगतमा त्यस्ताे द्वन्द वा नेपालप्रति नकारात्मक धारणा अन्तराष्ट्रिय मन्चमा देखिएकाे थियाे भने र नेपालकाे अन्तराष्ट्रिय राजनितीमा त्यति ठूलाे महत्व भइदिएकाे भए याे कुरा पनि एउटा शंकाकाे विषय हुन सक्थ्याे तर नेपालसँग सवै देशहरूकाे शान्तीपूर्ण संवन्ध नै थियाे । त्यसमाथि पनि नेपालले असंलग्नताकाे परराष्ट्र निती लिएकाेले कुनै विदेशीले नेपालकाे राजसंस्थामाथी अाक्रमण गर्ने कुरा हास्यास्पद हुन्छ । अमेरिका, भारत र चीन लगायतका देशहरूलाइ दाेषी वनाएर वास्तविक अपराधीहरूलाइ चाही चाेखाे देखाउन खाेज्नु घटनालाइ सन्देहमा राखेर अपराधीहरूकाे मनाेवल वढाउने प्रपन्च मात्र हाे ।
@@nabinadhikari62 CIA...
@@nabinadhikari62 all friends are not well wishers! India le nepal ko shag bansha ko nas garera nepal lai sikkim banauna khojeko thio!
right
डा . देवकोटा प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
Nobodies is brave enough to speak on this case but you did it doctor. It's almost couple of decade after this mystery. Nepalese living around the globe needs an answer. From this interview now everybody get an answer that India is a real enemy from history of Nepal. RIP Dr. Upendra devkota may your soul rest in peace
Aile samma ko sabbhanda chitta bujdo kura niskeko.. Tyo pani second part ma jun mobile lukayera record gareko raixa.. Natra openly yesto kura kassaile garna sakdaina...Tesma pani Dr. Sap Expire bhaisakepaxi matra niskeko ho yo...
Great interview...!!!
truth yahi nai ho jsto lagyo malai ni...
ज्ञानेंद्र ले हैंन पारस ले हो । पारस हत्याकाण्ड भएको ठाऊ मई थीयो । त्यों मात्र जीउदो छ अरु सबै लाई मारे । पारस मरने बेला सबै कुरा बहीर खोलेर मर है । पुण्य काम हुँछ ।
यथार्थ अर्कै थियो जुन दबाइयो।तेहि झुटलाई साथ दियकोले यिनी स्वास्थ्य मन्त्री भयका हुन।पछि मर्ने बेलामा के हाल भयो?तेहि पाप लागेको हो।
Right
*यो भारतले नेपाललाई सिक्किमिकरण गर्न को लागि गराएको हो*
This interviewer is lilaraj khatiwada
Yes
भारत को हात छ येस मा
bharat ko matrai hoina westerners haru kopani hath cha yesma!
Bharat Europe union ko haat x
यसमा एउटै संभावना भनेकाे पारसकै संलग्नता मात्र हुनसक्छ । उ भन्दा अापराधिक साेच भएकाे कुनै व्याक्ति राजपरिवारभित्र देखिन्दैनन।
ज्ञानेन्द्र र पारस यसका हत्यारा हुन भन्ने कयाै प्रमाण हुदाहुदै विदेशि शक्ति यसमा संलग्न छन भन्ने कुरा गर्नुु काेरा कल्पना र अपराधीहरूलाइ सान्तवना दिने काेशिस मात्र हाे । अाज अपराधीहरू यही असफल कु काे कारण पश्चातापले जलिरहेका छन। अव याे घटनाकाे निष्पक्ष छानवीन हुन सक्दैन । यदि छानवीन गर्ने काेशिस गरियाे भने पनि त्याे तत्कालीन अपराधीहरूकै पक्षमा हुने पक्का छ। तर जनता सवै मुर्ख हुन सक्दैनन । उनीहरूलाइ कसैले याे हत्या ज्ञानेन्द्रले गरेकाे हाे भनेर भनेकाे छैन।स्वतस्फूर्त रूपमा उनीहरूकाे स्वच्छ अात्माले देखेकाे सत्य हाे । यही नै सत्य पनि हाे किन कि यस्ता हत्याकाण्डहरू राणा र शाहहरूकाे लागि इतिहासका नियमित घटनाहरू नै हुन । घटनाकाे प्रकृति र ज्ञानेन्द्रकाे तत्कालिन हाउभाउले याे हत्यामा पारस र ज्ञानेन्द्र संलग्न भएकाे पुष्टी हुन्छ।
सबै नेपालीले सिक्किम को इतिहास पढ्नु पर्छ
All Nepalese people must be really aware that this is a very important interview. It sheds clear light on the matter and absolves both Dipendra and Gyanendra of the crime. Now although still a mystery we all Nepalese can connect the dots. We must'nt be so oblivious of the matter.
May late Dr. Upendra Devkota's Soul rest in peace!
Oh my god. Amazing
Rip to our best doctor...proud of nation...
I never believe that Dipendra is a murderer of his Niranjan even
तपाईंले मर्नु पुर्व दरवार हत्याकाण्ड खुलाएर गएको भए अझै धेरै स्वर्गमा पुग्थ्यो। किन गर्नु भएन??
Dar
The fact that, despite being right-handed, Dipendra's self-inflicted head-wound was located at his left temple; and finally that the subsequent investigation lasted for only two weeks and did not involve any major forensic analysis
Great doctor 👨⚕️
त पनि बिकेको डाक्टर होस। अजम्बरी त पनि रहेनछस्। त त्यसपछी तत्काल स्वास्थ्यमन्त्री बनेको होस् त।
अजम्बरि कोछर यहाँ?😢
WOW..WOW..WOW!!!!WOW!WOW!!WOW!!!
May your Soul Rest in Peace! May your family members stay strong to live for your continuity! May Nepalese History always place you in it's heart for your service to mankind and a small poor country! Thank you for exposing your thoughts!!!!!!
Cool 😎 dr 🙏🏽🙏🏽🙏🏽
Love the both guys lilaraj sir
Despite being one of the greatest doctor, he failed to realize the fact that IT WAS NOT DIPENDRA
It's true..we r so sad of our beloved royal family ..all people knows that their true prince dipendra was also innocent
Great
Nepali
Sworgiye dr upendra devkota sahb missed you lots and miss you
Dr. Jasto manchee kaslai kasari sambodhan garera bolnu parcha vane pani thaha rahincha
Was to mention the same thing... Tesle tesle dincha, agadi bhayo bney aai baksyos khai baksyos huncha
@@manrai9684very true
True
हुन त पञ्चायत कालमा इतरपक्षको कुरा पनि हुनसक्छ तर राजा विरेन्द्र अन्तिम राजा हुन रे भन्ने कुरा धेरै पहिले देखि भित्र भित्र हल्ला थियो ।
सबैभन्दा साचाे कुरा बाेलन नसकेपछि लेखेर भनन सकिन्छ नि
नेपाल र नेपालीहरुको भविष्य उज्वल नहुनुको कारण नै यही षडयन्त्र रहेछ,
मैले हत्याकाण्ड को बारेमा सुनेको हरेक भिडियो मा दरबार भित्र काम गर्ने हरुले राजा दीपेन्द्र ले कालो पदार्थ खाएर बोमिट गरेको भनेर सुनिन्छ तर यसमा चाहिँ खाको छैन भनेको छ के सबै जनाको मिलेमतो होर? वास्तविकता बुझ्न सकिएन ।।।
Yo interview line manche Lila Raj khatiwada huna parcha am I right???
malai ni same voice lagera 2/3 times sunisake ..same voice x
Paranoia vanney word sunda chai malai pani tyestai lago
Ho ekdum ryt euta interview ma lilaraj sir le soyam bhannu bhako cha
Yes, exactly... He is LRK
देपेन्द्र ले नै मारेको हो भनेर इन्ले यही झुटो बोले बापात पछि मन्त्री भय का थिए
मुजि फटाहा बुढा। मर्न अगि नि झुटै बोलिस। थुइक्क।
Really touching
Hope one day true is comes out,
जसरी, हुन्छ, हत्या, दिपेन्द्र केनै,गरेको हो, भन्न,सजिलो होस,भनेर,कालो,सेतो,खाएको,भनेर, हल्ला, फिजाइयो।
Weird how the video turns off when he starts talking about mysterious things :/
At least you speak truth
दिपेन्द्र माथी गोलि राजाको एडिसिले चलाउन सक्छन् ! अर्थात अनुमान सुन्दर प्रताप राणाप्रती गर्न सकिन्छ ! जुन स्वभाविक पनि छ । किनकी आफ्नो मालिक राजा नै मारिसकेपछी अरुलाई मार्न गार्हो भएन त्यो एडिसिको राइट पनि हो ।
I never believe that dipendra is murder of own core family.
Wow Dr.
@Nepalaajha why is there no video in the later part of the interview, the viewers will definitely have trust issues
Satya kura yahi ho
*राजा नल्याए देश भारतमा गाभिन्छ*
CIA plus RAW plus nepal army
Jai Shree ram
Asia ko country haru ma Nepal ko pragati dekhna Na sakera ho India le chal chalera mareko
May God will show the truth of royal family
Miss you Dr. Sab
dragas खाको भय हान्न का सक्छ ठिक भन्न भो जय
Interview kina aaja matra upload vayo?kina pahila nagareko Dr.Devkota lai bibad ma parni aauta khel ho yo media ko..Rip dr.saab
11:51 dekhi sunnus dr.devkota le direct vandeko xa birendra Marne gyanendra ho vanera.
Very big Conspiracy of Nepal history .
Prince Dipendra is not killer 100%
Who can killed his own mother,sister ,brother &father...!
Conspiracy
Who take many advantage ...????
घटनामा सोचालित हतियार प्रयोग भएको थियो नि त?
Aauta interview ma aauta ma interview ma aauta kura..
Hawa Dr devkota
Indian invasion nai ho RAW ra CIA milera gareko ho yo ahile almost 70% janata lai tha bhayeyko kura ho.
low volume ma subtitle deko vaye ramro huntho...
Good
okay for instance, lets just believe Dipendra did it but why did he kill himself then?
So that true never comes out !!!
Nepal supreme court and nepal police force must be enquary for Madame Devayani Rana !
Lilaraj ❤️❤️❤️
Please give some respect while pronouncing the name of royal family of Nepal
Kasari feri Gyanendra ko sabai pariwar ko sadasya chahi bachyo ta
Kiran Tamang India ra usa ko chaal ho bujna parcha ni tene haru lay gynendra ko santan Lai xadyo Kenna key ten haru mathi sanka jawos bhanera
@@bikramchhetri5334 sir india ra usa lay uniharu chadhe k uniharulai tha thiyana eniharu mare paxi yasko vai haru xan aajhai inda usa le martheyo vane raja ko sab khandanlai martheyo
लिलाराज खतिवडा को इन्टर्भिउ पो हो त
Where is the video???
Dipendra was right handed and he was shot in left side .
स्वर्गीय डा. देबकोटाको कुरामा म पुर्णतः सहमत छु । पूर्व राजा ज्ञानेन्द्र निर्दोष नै हुँनु पर्छ ।
१०० प्रतिशत अन्याैलमा पर्नुभयाे या त तँपाइ याे हत्याराकै पक्षकाे हुनुपर्छ । ज्ञानेन्द्र वा पारस हत्यारा हुन भन्ने एउटै प्रमाण काफी छ त्याे भनेकाे ज्ञानेन्द्र घटनास्थलमा नहुनु र अर्काे भएका ज्ञानेन्द्र परिवारका सदस्यहरू कसैलाइ एउटा राै समेत केही नहुनु तर विरेन्द्रकाे चाँही वंशै विनाश हुनु । याे काेही वाहिरी तत्वकाे संलग्नता हुनै सक्दैन । वाहिरी तत्वकाे संलग्नता थियाे भने पनि दरवारिया मतियार विना संभव नै हुदैन । दरवारिया मतियार नभइ काेही चाँही यति सुरक्षित र काेही चाँही पुरै वंश सखाप हुने अवस्था नै अाउदैन । त्यसैले न्यायप्रेमी नेपाली जनताकाे अन्तर्अात्माले देखेकाे सत्य नै अन्तिम सत्य हाे ।जनताका अभियुक्तहरू ज्ञानेन्द्र र पारस नै अपराधी हुन।
Yo video kaile ko record ho ra tesko kati time paxi devkota ko dead vayo yo rahasya ko kura xa....
Lila dai ko ramro prasna and RIP devkota
lilaraj khatiwada is interviewer 100%
Paras ko sasurali India, rajbansa sakida gyane ko santan sabai Bache aru sabai mare. Sida k bujhna sakinxa?? Gyane ka Santan Ani India ko milemato dekhinxa.
Nasha gareko vaye ni kosaile testo tarikale bamsha naas gardena dipendra lai tetikai badnaam gareko ho
Truth comes out at 8:23 just listen what he says before saying dipendra..
Gya?? And it represents gyanendra right??
Sunna ma aaye aanusarr prince dipendra le army ko kombat uniform layeko thiyore ukta ghatna ghataunu aagadi k Dr sab le wahalai xanik shaans rahada vetda k aarmy combat dress mai vetnu vako hotw??? Yo kura kina khulaunu vayena yaha Dr sab le??? unaile thokyoo ho vnera kaha pustii vayotaa...
यी डक्टरले रिपाेर्ट लुकाएर पाे यिनलाई मन्त्रि बनाए ज्ञानेन्द्रले।किन विराेध गर्नु ज्ञानेकाे अनि?
India ra ra America le mareko ho.
सिक्किम भारतमा कसरी विलय भएको थियो पढ्नु होला।
Yo video pani mysterious xa.
राजा विरेन्द्रको परिवार ज्ञानेन्द्रले मारेको १००% हो, डा. देवकोटाले आफ्नो ज्यान र नुनको सोझोको लागि खुलस्त भन्न सकेनन्, तैपनि स्पस्टै भनेका छन् नि दिपेन्द्र फ्रेस थिए र उनलाई पनि कसैले गोलि हानेको हो भनेर, अझै पनि पछिल्ला घटना क्रम नै देखाए कै थियो फेरि नेपाली जनता किन वुझ्दैनन् 😢
सामान्य नागरिक भएर बसेको राजा ग्यानेन्द्र लाई किन नपक्रेको रे त ?
Jasle esta big issue ko barema alikati kehi kura bolna khojxa tyo sabai ko yesari nai hayta vako xa nepal ko history ma.... Jamim shah lai pani india le mareko ho.....
This man saved my dad twice..
Lost him recently..I hope they are having a cup of tea in heaven 🤍
Yo master plan thiyo….Ghar vitra ko jasusi ani bideshi agent. Natra Gyanendra Raja huda kina clear chanbin garena….ra Gyanendra ko santan lai chai kehi nahunu yo kasto sanyog?
Birendra Raja sabai ka pyara ani antim Raja Desh ka abhibhawak. We miss you kind king and King Mahendra.
Nepali ko janaandolan 62/63
Petrol ra matitel ko lagi andolan
Yo party ko andolan tyo party ko andolan
Afno desh ko raja marda kina chup lageu
Jun raja desh ko lagi marera gaye
Hamle unlai naya dina sakenau
Birendra ko atma le sarapera pani hola hamro desh ubo na lageko.
Is that lilaraj khatiwoda voice who took this interview??
देश नेपाल मा ( १७ ००० ) मात्रै मारेका हाेईनान
तेश्ता शत्राता भिर्पाखामा कति गाडेकति पाले हिशापै छैन
हाे ती मेन मार्ने कुनदेश र काेकाे हुन कुनदेशले प्चालित गरायाे काे रहेछ थाहाभयाेनि
तेश्ताेई राजपरिवार् लाई पनि कुन्नकुन्न देश र पाटि का लिडर
र नेपाल भित्र का भतुवा डलर्का
दलाल नेपाल र नेपाली जनतालाई शखाप पार्ने काे काे छन पका पतालगाव र
जनता एक डिक्का चएरा तिनिहरुकाे शाखाशन्तान मात्र हाेईन शातपुश्था शम्मा पिर्छ
देश र जनताले भाईहाे
पक्का चिनुनमात्र भाइ
Yo vdo paila kina upload nagarya devkota jiudo huda?
1st ✋
rest in peace dr. upendra.
there is where hidden the truth
This interview killed Dr. Upendra Devkota. He was slow poisoned and killed.
Hatyakanda ko documentary kata xa?
good. sahi kuro
लिलाराज खतिवडा 😮
Mystery died with them
Dnt dig corpse 😡
Rip doctor sab
हार्दिक श्रद्धाञ्जलि
Manche le antim samaya maa boleko satya hunchhan bhanchhan! RIP.
Bashant Angbuhang antim samaya ma bolya haina yo video pahilai kai ho ahile rajneetik avista pura garna lai haleko ho janta ko sentiment use garera afno faida garna khojya ho
May his soul be at peace.
jai haus..sir...rip..
no sound!!!!!!
Fish have already got there oceans and the fisherman's are still doing there business ,and ship's are control by bhote kukurs,