Ep 102 Why do good people suffer ? असल मान्छेले सधैं किन दु:ख पाउँछन् ? Chandramani Prasain
Вставка
- Опубліковано 29 сер 2024
- #TheSecretsOfLifeEp102Part2 #ChandraManiPrasain #SwadharmaTV #ChandraManiPrasain
Guest : Chandramani Prasain
Camera / Edit / DOP / Created & Hosted by Suvas Agam
Location : Pashupatinath Temple.
-----------------------------------------------------------------------------------------------------------------------------
साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
-----------------------------------------------------------------------------------------------------------------------------
Esewa:
Suvas Chandra Kandel
9849844777
------------------------------------------------------------------------------------------------------------------------------
बैंक खाता
Suvas Chandra Kandel
Rastriya Banijya Bank
Kirtipur Branch.
Ac no : 1170100027534010
-------------------------------------------------------------------------------------------------------------------------------
We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
Song Portrait of Time
Artist Aakash Gandhi
Album Portrait of Time
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandr...
सही हो। पापीहरूलाई राम्रो भाको छ। हामी सबैको राम्रो सोच्ने लाई धेरै दुःख हुन्छ
गुरुलाई सोध्ने सुवाश बाबू र जवाफ दिने गुरुको कुरा सुनेर सार्है खुसी लाग्यो।उहाहरुको जय जय होश।🙏🙏🙏🙏🙏
Om
That’s true 🙏🏻
Satya bachan
🙏🙏🙏🙏🙏
🙏🙏🙏❤️
सुबास जि ।।।।जो राम्रो काम र आध्यात्मिक बाटो लागिरहेका छन उनिहरुलाइ नै दु:ख हुन्छ किनकि जो मानव मा चोखो मन र पबित्र आत्मा हुन्छ उसैलाई भगवान आफ्नो समिपमा लिन चाहानुहुन्छ तेसैले पुर्ब जन्मको पाप कटाई दिनु भएको हो।मानिसको प्रारब्धमा गरेको कर्मकोफल यो जन्ममा भोग्नु नै पर्छ ।यो जन्ममा पुन्य गर्दैमा सम्पुर्ण फल मिल्छ भन्ने हुदैन ।जसले पुर्ब जन्मको तपोबल जम्मा गरेर यो जन्ममा पनि आत्मबोध गर्न सक्छ उसैलाई थाहा हुन्छ मानव जिबन के हो भन्ने ????धन्यवाद ।।।।
Radhe radhe guru hajur
आज को सत्सङ्ग सारै राम्रो लाग्यो।
राधे राधे गुरु देब 🙏🙏
राधे राधे गुरु जि
अति नै सुन्दर मेरा मनमालागेका कुरा उठाई दीनु भयो हजुर सबैको जय होस्
Depth of spirituality, knowledge and dharma from Guru. Thank you Suvas ji.
Arko Ali lamo candramani prasai KO satasangga sunn pau mithas chha banima
गभीर चर्चा ।
Dhannyabad hajur. malai Purna Shankar guru ko number dinus na waha sanga pani interview garna man cha malai
कति रमाईलो कुराकानी।
मन पर्यो।
बेदान्त अध्ययन गरेपछि जिवनकाे यथार्थ बुझिन्छ धन्य बाद ।
अति राम्रो सान्दर्भिक छ गुरु जि सबैले गिता पढ्नु जरुरी छ हो
Ati Mitho SatSanG.. Om Namah Sivaya.. Har Har MahaDevaya!!!!
सत्य वचन 🙏
Hari Om
Gurujana harulai koti koti Naman
Om Om Om
Radhe_Radhe
Thank you very much for this interview! Such a wise guru! He explained many of my questions. 🙏
उत्तम सत्सङ्ग !
जो सबभन्दा ग्यानी ईमान्दार सिधा हुन्छ उकसैलाई कहील्लै शुख हुदैन किनभने उ कहिलै पनिचोरिफटाई या कुनैअन्याय देख्न या सहन गर्न सक्दैन अन्याय अत्याचारगर्ने व्यक्ति त्योन्याय सहन गर्नशक्दैन त्यसैले उ बाट टाडिने दुख दिने गर्छ त्यसैले जन्गलको सिधा रूखपहिला काटीन्छ फलेको सबभन्द ठुलोराम्रो फलब्रिक्छ बाट टीपिन्छ।
guru charan bandana guru dev
Aakdami sate kura hajur
राधे राधे। हजुर हरु को कुरा सुनेर मलाई पनि निकै सत्य घटना को अनुभव हुन्छ किन कि सहि सत्य ब्यक्ति लाई कठिन समस्या आइनै रहने रहेछ मलाई पनि यस्तै घटना भएको छ धन्यवाद छ हजुर हरु लाई हजुर हरु को कुरा ले मन हल्का भयो
Jai Shree radhe radhe guru Dev koti naman
सत्य वचन
ॐ
Jay guru Dev jay Subashji
Hare ram hare hare hare krushna krushna hare
धन्य धन्य
Radhe radhe
HARI om narayen narayen narayen
ॐनमोनम हेभगवान
नमस्कार सर गुरूले भन्नुभएको कुण्डली को चार त्रिकोण मध्य मोक्क्ष त्रिकोण कुन भाव होला
Guruko niskrsiya satsangko lagi sa dhane bad
अति राम्रो कुरा सुनिरहु जस्तो लाग्छ 🙏🙏
सही हो। मेरो माता पनी धेरै धार्मिक, दयालु हुनू हुँथ्यो २०२० कार्तिक मा अस्पतालमा भेंटिलेटेर मा मीर्रतू भहयों । माताजी को आत्माले शान्ति मिलोस। 👵🦋ओम् नम शिवाय:💐🙏🏻🕉☮️🛐
Ramro karyakarm
अत्यन्तै शान्दर्भिक सत्संग !
सुवाश बाबू नम्बर पाउन सकिन्छ कृपया पाउन।
9849844777
जय मा दुर्गा
हाम्रो सनातन धर्म अति सान्दर्भिक छ सबै विद्यालयमा अध्ययन गराउन जरुरी छ
🙏🙏🙏🙏🙏🙏👍💐
पशुपतीमा कहांनिर गयो भने वहाॅलाइ भेट्न सकिन्छ
Buddhist avatari guru haru sanga pni wartalav garnu paryo.
🙏🙏🙏🙏😇😇😇
JAY HOS PRAVU GURUDEV HOJUR KO JAY HOS.
SARAI SWADIST AMRITMAYE SATSANGAT EE ATMA LE TEE ATMA KO GAHIRAIMA DUBULKI MARNI SUABASAR PAIYO.
JIVAN YEK ADHYATMIK UTSAV HO ADHYATMIK BANOU ADHARMI R BIDHARMI HOINA.
JAGAU BIR SACHCHA NEPALESE SAPUTHARU JAGAU BHAGNI HOINA JAGNI JAGNI HO.
JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS JAY HOS JAY HOS
सन्दर्भ अति चित्त बुझ्दो,
होइन गुरु स्कूलमा धर्मको बारेमा किन पढ्दैनन्
did he answer the first question?
Nope :D
But there are take aways from this conversation..
Peace ✌
@@abchhetri13 haha ... peace to u too brother, and yeah, never denied there are take aways/lessons to be learnt from the conversation...
Sri bramhakumari ko darsan ko barema interview lenu hola....
ua-cam.com/video/8gxM1NG3FEk/v-deo.html
ua-cam.com/video/yATQ7xm5img/v-deo.html
Every action has equal reaction with opposite अनुसार
राम्रो कर्म गर्यो भने त्यसको reaction(फल) bhaneko नराम्रो(opposite) हो त्यसैले राम्रो मान्छे ले दुःख भोग्नु परेको हो।
त्यसैले हामी हरुले नराम्रो कर्म गर्नु पर्दछ तब राम्रो फल पाइन्छ।
यो नियम नै उल्टो(opposite) छ।
राम्रो को नराम्रो र नराम्रो को राम्रो हुँदो रहेछ।
ड
यो त एकजना व्यक्तीको मनमा लागेको कुरा हो तर यसमा के छ प्रमाण ? र तपाइले मेरो अन्तीम जन्म भन्नुभयो तर तपाइ बोधीसत्व हो ? नानक हो ? ओसो जस्तै हो ? बकबास गफ हचुवाको भरमा दीयर हुन्छ ??logic त राम्रै दीनुभयो तर प्रमाणीत कुरो हैन यो ।
Right mero jeban yastai vako cha