"🇳🇵अहिलेको व्यवस्थाले भ्रष्टाचार रोकिँदैन, सुशासन आउँदैन🇳🇵"जनता जागौं, कुनैपनि पार्टीको झोले नबनौ स्वतन्त्र नागरिक बनऊ." जनआन्दोलन गरौं" तर ध्यान दिनुपर्ने कुरा, सैनिक कू हुन सक्छ, त्यो हुन दिनु हुँदैन सबैमा चेतना होस्" (वि.सं.२०५८ सालमा सैनिकले गरेको हार्ड कु जसले आफ्नो हेड अफ द स्टेट ("राजा वीरेन्द्रको हत्या" ) लाई बचाउन नसक्नु, "यो सरकार ढालौँ" "नयाँ अन्तरिम स्वतन्त्र नागरिक सरकार गठन गरौँ", सबै नेपाली अट्ने नयाँ व्यवस्था ल्याऊ." "मदन भण्डारीलाई मारेपछि एमाले, एमाले रहेन"."बिपीको लाइन छाडेपछि कांग्रेस, कांग्रेस रहेन"." माओवादी संसदीय जोड घटाउमा छिरेपछि माओवादी, माओवादी रहेन".रास्वपा पनि भरपर्दो वैकल्पिक पार्टी बन्न सक्दैन. अहिलेको व्यवस्थामा भ्रष्टाचार रोक्न, सुशासन कायम गर्न सक्दैन, त्यसैले नयाँ व्यवस्थामा जानुपर्छ. " नयाँ व्यवस्थाका मुख्य सिद्धान्तहरू" नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्छ। "नेपाललाई भूराजनीतिको खेल मैदान नबनाइयोस्।" राष्ट्रपतिभन्दा राजा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। "नेपाल एकीकरणको लिगेसीमा राजसंस्थाको व्यवस्थापन". सबै राजनीतिक दल, नेताहरूले थोरै सम्झौता गरेर एउटै विन्दुमा आउनु अत्यन्तै महत्वपूर्ण छ। यसले “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” भन्ने भावना बलियो बनाउँछ र देशमा स्थिरता र समृद्धि ल्याउँछ। राजनीतिक संरचना: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था। प्रधानमन्त्रीले विज्ञहरुको समूहबाट मन्त्रिमण्डल गठन गर्नुपर्छ. (प्रधानमन्त्रीको लागि मिनिमम शैक्षिक योग्यता मास्टर्स डिग्री गरेको हुनु पर्ने तथा कार्यकाल दुईभन्दा बढी नहुने.) सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान। खर्चिला प्रदेशहरू खारेज गरी स्थानीय तहलाई मजबुत बनाउने। स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने। स्थानीय सरकारलाई अझ धेरै अधिकार प्रदान गर्ने माओवादी कम्युनिस्टहरूले भनेको वैज्ञानिक समाजवादको मार्गमा महत्वपूर्ण भूमिका खेल्छ। न्यायपालिका सुधार: न्यायपालिकामा राजनीतिक हस्तक्षेप रोक्ने। न्याय मन्दिरको रूपमा न्यायपालिकाको स्थापना। द्वन्द्वकालका पीडितहरूलाई न्याय र राहत दिन स्वतन्त्र नागरिक आयोगको भूमिका महत्वपूर्ण छ। सत्यतथ्य छानबिन गरी पीडितहरूलाई क्षतिपूर्ति र राहत दिनु आवश्यक छ। शिक्षा, स्वास्थ्य र रोजगारी: शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने। शिक्षा, स्वास्थ्य, बैंक, र सहकारीहरूलाई सरकारीकरण गर्ने। (नेपालका स्कुल कलेज विश्वविद्यालय तथा कर्मचारी तन्त्रमा सम्पुर्ण रूपमा राजनितिक बन्द गर्नुपर्छ.) गाँजा खेतीलाई कानूनी बनाउने। भारत लगायत अन्य मुलुकबाट आउने कृषिजन्य वस्तुमा प्रतिबन्ध लगाउने। रोजगारीको ग्यारेन्टी गर्ने। सुरक्षा र सेना: वि.सं.२०५८ सालमा सैनिकले गरेको हार्ड कु जसले आफ्नो हेड अफ द स्टेट ("राजा वीरेन्द्रको हत्या" भएको थियो ) लाई बचाउन नसक्नु, र २००६४.साल मा सेनाले गरेको सफ्ट कू ले गणतन्त्र नामको भडुवा ,दलाली, माफिया तन्त्र ल्याएकोमा अब हुने व्यवस्थामा राजाको अन्डरमा नेपाली सेनालाई. पुन संरचना गर्नु पर्दछ साथै नेपाली सेनालाई १० लाख पुर्याउने निर्माण, उत्पादन र सेवामा जोड्ने. भ्रष्टाचार नियन्त्रण: २०४६ देखि २०८१ सम्मका भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन। दोषीलाई कडा कारबाही। कर्मचारी तन्त्र सुधार: कर्मचारी तन्त्रको पुनर्संरचना। सबै कर्मचारीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने। वैदेशिक नीति: प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने। 🙏 🇳🇵
सेढाइ बाजे,जंगम बाजे नेउपाने बाजे दत्त बाजे आदिहरु अब राजाको तन्त्र छोडेर अब डोनाल्ड लु कि फुको पछाडी लाग्नु उमेस सुबेडिकै प्रसंग बदलावको परिणाम हो त?🤔🤔🤣🤣😂😂😃😃😄😄
दुबै जना लाई नमस्कार 🎉 सबै समस्या त सामाधान हुँदै जालाँन्, तर महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , राजसंस्था र राजा ग्यानेन्द्र लाई, पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, सक्नुहुन्छ भने, म राष्टबादि हुँम् भन्नेहरू लाई एकजुट बनाउनु होस्, नेपाल नेपालिको अस्तित्व, राजसंस्था राजाको बिषयमा, कसैले पनि जनमत संग्रहको कुरा नगरौं, निसर्त परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ, अख्तियार र न्यायालय, बालक्रिष्ण, स्वागत, धुर्बलाल, हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ देश र न्याय बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, तेसैमा सबैको भलो हुने छ हजुर 🎉
अब देश युक्रेनको बाटोमा जान नसक्ला भन्न सकिँदैन।देउवा अोलिलाई लुले कार्वाहि गर्छन भनेर दङ्गपर्ने स्थिति छैन।देश सार्वभौम रहेनछ।बिदेशिको कठपुतली बनेको पक्का भयको छ।असरत भारतलाईपनि नपर्ने होइन तर किन मौन छ?
नेपाली राजनितिको मुल समस्या नै एमाले कांग्रेस र माओवादि पाटि हुन ॥ बहुदलीय ब्यवस्था भन्दै नेपाल मास्न बिदेशिले रोपिदिएका जंगली बन मारा झार हुन यिनिहरुलाई उखलेर फाल्नुको विकल्प छैन ॥
ओली, Deupa, Prachande, Makune etc रूपी बुढो गोरु ले अब नेपाल रूपी खेत जोत्नु (can't deliver good governance to Nepal) सक्दैन, त्यसैले बुढो गोरु हरू लाई sisdol को भीर मा धकेलि, बहर गोरु रूपी Balen, Sampang र Gopi हरू लाई जोत्यो (can deliver good governance to Nepal) भने सम्पूर्ण नेपाल काठमाडौं, धरान र धनकुटा जस्तो सफा सुग्घर, हरा भरा, सुन्दर र समृद्ध शाली नेपाल बनने छ| जय नेपाल
Satta janxa bhane ko pm hune din dekhi ko kura ho khai t ? Kaha gayo sab Bagbas matra garxan 32 Arba pathaya kyare sabai here ko herai lata le kera here jastai.
❤१००% सहिकुराहो❤मोरङ्गबाट❤
100 मा 100% शही कुरा सेढाई शरकाे
You are 100% right mr.khem raj sedai
Right
"🇳🇵अहिलेको व्यवस्थाले भ्रष्टाचार रोकिँदैन, सुशासन आउँदैन🇳🇵"जनता जागौं, कुनैपनि पार्टीको झोले नबनौ स्वतन्त्र नागरिक बनऊ." जनआन्दोलन गरौं" तर ध्यान दिनुपर्ने कुरा, सैनिक कू हुन सक्छ, त्यो हुन दिनु हुँदैन सबैमा चेतना होस्" (वि.सं.२०५८ सालमा सैनिकले गरेको हार्ड कु जसले आफ्नो हेड अफ द स्टेट ("राजा वीरेन्द्रको हत्या" ) लाई बचाउन नसक्नु, "यो सरकार ढालौँ" "नयाँ अन्तरिम स्वतन्त्र नागरिक सरकार गठन गरौँ", सबै नेपाली अट्ने नयाँ व्यवस्था ल्याऊ." "मदन भण्डारीलाई मारेपछि एमाले, एमाले रहेन"."बिपीको लाइन छाडेपछि कांग्रेस, कांग्रेस रहेन"." माओवादी संसदीय जोड घटाउमा छिरेपछि माओवादी, माओवादी रहेन".रास्वपा पनि भरपर्दो वैकल्पिक पार्टी बन्न सक्दैन. अहिलेको व्यवस्थामा भ्रष्टाचार रोक्न, सुशासन कायम गर्न सक्दैन, त्यसैले नयाँ व्यवस्थामा जानुपर्छ.
" नयाँ व्यवस्थाका मुख्य सिद्धान्तहरू"
नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्छ।
"नेपाललाई भूराजनीतिको खेल मैदान नबनाइयोस्।"
राष्ट्रपतिभन्दा राजा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। "नेपाल एकीकरणको लिगेसीमा राजसंस्थाको व्यवस्थापन".
सबै राजनीतिक दल, नेताहरूले थोरै सम्झौता गरेर एउटै विन्दुमा आउनु अत्यन्तै महत्वपूर्ण छ। यसले “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” भन्ने भावना बलियो बनाउँछ र देशमा स्थिरता र समृद्धि ल्याउँछ।
राजनीतिक संरचना:
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था।
प्रधानमन्त्रीले विज्ञहरुको समूहबाट मन्त्रिमण्डल गठन गर्नुपर्छ.
(प्रधानमन्त्रीको लागि मिनिमम शैक्षिक योग्यता मास्टर्स डिग्री गरेको हुनु पर्ने तथा कार्यकाल दुईभन्दा बढी नहुने.)
सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान।
खर्चिला प्रदेशहरू खारेज गरी स्थानीय तहलाई मजबुत बनाउने।
स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने।
स्थानीय सरकारलाई अझ धेरै अधिकार प्रदान गर्ने माओवादी कम्युनिस्टहरूले भनेको वैज्ञानिक समाजवादको मार्गमा महत्वपूर्ण भूमिका खेल्छ।
न्यायपालिका सुधार:
न्यायपालिकामा राजनीतिक हस्तक्षेप रोक्ने।
न्याय मन्दिरको रूपमा न्यायपालिकाको स्थापना।
द्वन्द्वकालका पीडितहरूलाई न्याय र राहत दिन स्वतन्त्र नागरिक आयोगको भूमिका महत्वपूर्ण छ। सत्यतथ्य छानबिन गरी पीडितहरूलाई क्षतिपूर्ति र राहत दिनु आवश्यक छ।
शिक्षा, स्वास्थ्य र रोजगारी:
शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने।
शिक्षा, स्वास्थ्य, बैंक, र सहकारीहरूलाई सरकारीकरण गर्ने। (नेपालका स्कुल कलेज विश्वविद्यालय तथा कर्मचारी तन्त्रमा सम्पुर्ण रूपमा राजनितिक बन्द गर्नुपर्छ.)
गाँजा खेतीलाई कानूनी बनाउने।
भारत लगायत अन्य मुलुकबाट आउने कृषिजन्य वस्तुमा प्रतिबन्ध लगाउने।
रोजगारीको ग्यारेन्टी गर्ने।
सुरक्षा र सेना:
वि.सं.२०५८ सालमा सैनिकले गरेको हार्ड कु जसले आफ्नो हेड अफ द स्टेट ("राजा वीरेन्द्रको हत्या" भएको थियो ) लाई बचाउन नसक्नु,
र २००६४.साल मा सेनाले गरेको सफ्ट कू ले गणतन्त्र नामको भडुवा ,दलाली, माफिया तन्त्र ल्याएकोमा अब हुने व्यवस्थामा राजाको अन्डरमा नेपाली सेनालाई.
पुन संरचना गर्नु पर्दछ
साथै नेपाली सेनालाई १० लाख पुर्याउने निर्माण, उत्पादन र सेवामा जोड्ने.
भ्रष्टाचार नियन्त्रण:
२०४६ देखि २०८१ सम्मका भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन।
दोषीलाई कडा कारबाही।
कर्मचारी तन्त्र सुधार:
कर्मचारी तन्त्रको पुनर्संरचना।
सबै कर्मचारीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने।
वैदेशिक नीति:
प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने।
🙏 🇳🇵
१००% सत्य कुरा, तर दलालतन्त्रलाई लाेकतन्त्रकाे भास्य निर्माण गर्नेहरुले यसाे हुन दिँदैनन् ।
प्रत्यक्ष प्र म हुनुहुन्न।सेनाले कहिले नेपाल र नेपाली विरुद्ध काम गर्दैन ।शासन पनि गर्दैन। बाकी अरु कुरा तपाइले ठिकै भन्नू भो।
100% सही भनाई सेढाई सरको
Tansen dekhi sune gareko xu niyamit....
सेरेले आर्जु लाई बचाउन देसै सक छ न तब मात्रओली लाई छाद्छन
अर्काको निर्देसनमा काम गर्ने नेपालको नेता हुदैन,साम्राज्यबादी ले जे भन्छ त्यही मान्नु पर्ने?
mcc १००%साम्सदले फिर्ता गर देश हित छैन
सेढाइ बाजे,जंगम बाजे नेउपाने बाजे दत्त बाजे आदिहरु अब राजाको तन्त्र छोडेर अब डोनाल्ड लु कि फुको पछाडी लाग्नु उमेस सुबेडिकै प्रसंग बदलावको परिणाम हो त?🤔🤔🤣🤣😂😂😃😃😄😄
सर सहि भन्नु भो 🙏
दुबै जना लाई नमस्कार 🎉 सबै समस्या त सामाधान हुँदै जालाँन्, तर महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , राजसंस्था र राजा ग्यानेन्द्र लाई, पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, सक्नुहुन्छ भने, म राष्टबादि हुँम् भन्नेहरू लाई एकजुट बनाउनु होस्, नेपाल नेपालिको अस्तित्व, राजसंस्था राजाको बिषयमा, कसैले पनि जनमत संग्रहको कुरा नगरौं, निसर्त परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ, अख्तियार र न्यायालय, बालक्रिष्ण, स्वागत, धुर्बलाल, हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ देश र न्याय बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, तेसैमा सबैको भलो हुने छ हजुर 🎉
हिजसम्म ओलि ठिक भानेको हजुर को मुख सुनेको हो अबाट चुच्चे नक्सा को आज ठिक गरेनन वाअ क्या गजब ।
अब देश युक्रेनको बाटोमा जान नसक्ला भन्न सकिँदैन।देउवा अोलिलाई लुले कार्वाहि गर्छन भनेर दङ्गपर्ने स्थिति छैन।देश सार्वभौम रहेनछ।बिदेशिको कठपुतली बनेको पक्का भयको छ।असरत भारतलाईपनि नपर्ने होइन तर किन मौन छ?
Congratulations Rajbhakta Democrat Khemraj. Sedaiji ❤❤❤ Jaya Ama Nepal 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵
के को राजा आएपछि राजा आएपछि भनेको ?राजा आएपछि अनुशासन आउँछ।अनुशासन ले के हुन्छ सबैल्रे स्कुल बाटनै सिकेको होइन र?
नेपाली राजनितिको मुल समस्या नै एमाले कांग्रेस र माओवादि पाटि हुन ॥ बहुदलीय ब्यवस्था भन्दै नेपाल मास्न बिदेशिले रोपिदिएका जंगली बन मारा झार हुन यिनिहरुलाई उखलेर फाल्नुको विकल्प छैन ॥
त्यो ब्यावस्था अहिले झल्झली सम्झेर के गर्नु? अहिलेत पेटभरी खान नपाएनी पेटभरी बोल्न पाइएकोछनित!
यिनलाई यो थाहा हुन्छ ! यिनी आरएसएस का हुन!
👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
Nonsrnse u both !
ओली, Deupa, Prachande, Makune etc रूपी बुढो गोरु ले अब नेपाल रूपी खेत जोत्नु (can't deliver good governance to Nepal) सक्दैन, त्यसैले बुढो गोरु हरू लाई sisdol को भीर मा धकेलि, बहर गोरु रूपी Balen, Sampang र Gopi हरू लाई जोत्यो (can deliver good governance to Nepal) भने सम्पूर्ण नेपाल काठमाडौं, धरान र धनकुटा जस्तो सफा सुग्घर, हरा भरा, सुन्दर र समृद्ध शाली नेपाल बनने छ| जय नेपाल
Dash haru le paune upahar ghapat bahek k huna sakcha.
Khemraj ji ko hat molene bani le gareko swavab ,kam anuman gara midiyaman.
Neighbour lagi Aru lai vanda buses sahuliyat Aid Loan Hunu !Parne Ho .......!!!!By great friendly Nation !Definitely Definitely Regmi 85 ...Boxes
Good analysis. Nepal should be a Hindu Kingdom.
Satta janxa bhane ko pm hune din dekhi ko kura ho khai t ? Kaha gayo sab Bagbas matra garxan 32 Arba pathaya kyare sabai here ko herai lata le kera here jastai.
20 din baanki raheko loole kehi garna sakdaina. Trumple Bidenka nirnayeharulayee najar andaj garchhan
Lou aaj pm kp ba kagres prti khaniyt