नेपालमा आएका गीतहरूमा उत्कृष्टमा परेको छ यो गीत कामको समय निकालेर यो राम्रो साङ्ति कोसेली यो नृत्य भिडियो खिचाई सबैलाई नमन। । कतरमा रहने सबैले एक एक कमेन्ट सेयर मात्रै गर्ने हो भने पनि यो गीतले राम्रो ठाउँ पाउनेछ ।
आहा अति उत्कृष्ट गीत छ। प्रदेश बाट चेलीहरुले आफ्नो वेदना पोख्दै गरेको गीतमा शब्द राम्रो त्यस्तै राम्रो नृत्य,संगीत र स्वर उत्कृष्ठ छ। हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई!!❤❤
सामाजिक सन्जालमा सधै नियालिरहेको हुन्छु हजुरका गतिबिधी । सात समुन्न्द्र पारिबाट पनि तिज मैलिक गित पस्किनु भएको मा हामी धेरै खुशी छौ । गित करोड क्लब मा पुगोस हार्दिक शुभकामना ।
आहा चेली यो प्रदेश मा पनि आफ्नो मौलिकता आफ्नो कला संस्कृती लाई जगेर्ना गर्दा खुसी लाग्यो र अति उत्कृष्ट गीत लाग्यो मौलिक तिज गीत खास म यस्तै हुने गर्दन यो गीत मा जोडिनु हुने कलाकार ज्यु हरु लाई सफलताको धेरै धेरै सुभ कामना छ 🙏🌹🙏🌹
धेरैमिठो गित मपनि 2005 देखि कतारमा छु यसता मौलिक गितसुन्दा हेर्दा साच्चिकै नेपालको यादआउछु हामी प्रदेसिलाइ बैनिको मिठोआबज रैछ सफलताको शुभकामना सबै टिमलाइ
बधाई छ रेश्मि जि मिठाे तिज गित बनेकाे छ सुरिलाेअावाजले मन अानन्द बनायाे ,रामहरि चौलागाईं ज्युले मिठाे शब्द लेख्नुभएको छ ,मंगल सरकाे मिठाे सङ्गीत भर्नु भएकाे शान्ति अनि सृष्टि काे डान्स झन उत्कृष्ट छ प्रदेशमा रहेर पनि अाफ्नाे सस्कृतिकाे जगेर्नामा लाग्ने सम्पूर्ण टिमलाई हार्दिक बधाई सफलताको लाखौंलाख शुभकामना जय सङ्गीत जय लाेक दाेहाेरि🎶🎻🎹🇳🇵💖🕺💃🙏🙏🙏🙏
बिदेसी भूमि मा रह्रेर पनि आफ्नो काम गर्र्दै नेपाली कला सस्किर्ती लाइ जगेर्ना गर्नी यो सर्हानिय काम को लागी हार्दिक सलाम छ गित राम्रो छ करोड करोड सुभ कामना.
एस गीत मा जोडिएका सम्पुर्न मन मुटु हिर्दय देखि नमन हामो कला हाम्रो सस्कृती हाम्रोसम्पदा जोगाउन को लागि भब्य तिज र सभ्य समज को परिकल्पना बेदना लाई जोदेर बनायका छौ आसाछ सबैले मन परै दिनु हुने छ्
नमस्कार म यसै गीतको गायिका रेश्मी सेन्चुरी हामीलाई माया गरेर यति मिठो कमेन्टहरु गरिदिनु भएको छ त्यसको लागी हजुरहरु सबै प्रति म धेरै आभारी छु तर लाइक कमेन्ट हेरेर subscribe अलि पुगेको छैन यो गीत हेरिसकेपछि लाइक कमेन्ट सङ्गै subscribe पनि गर्न नबिर्सनु होला हजुरहरुको साथ सपोर्ट नै मेरो साङ्गितिक यात्राले सफलता पाउनेछ धन्यवाद 🙏
कतारमा रहेर आफ्नो कामको बावजुद यतिको गीत बजारमा ल्याउनु चानचुने कुरा हैन । गीतमा नाच मात्र हैन परदेशीको पिडाको कहानी एकदमै सटिक रुपमा राम्रो सँग देखाइएको छ । पिर वेदनाको तिज गीतले वेदना भएपनी नाचौ केही छिन् भनेको छ । निर्देशकको आइडिया दामी लाग्यो । कहानीमा केही अभिनय पक्ष अलिक फितलो भयो कि झै लागेपनी समग्रमा दम्दार बनेको छ गीत । गीतले सफलता पावोस सम्पुर्ण युनिटलाई हार्दिक बधाई तथा शुभकामना छ ।
प्रदेश मा रहेर पनि गित सङित लाई अत्यन्तै माया गरेरे अहिले तिज गित मा पनि धेरै बिकृती हरु हेरियेकाे देखियेकाे छ तर हामी येउटा प्रदेशी छाेरि ले घरमा रहेकाि आमा लाई बिलौना गरेकाे मौलिक तिज गित लियेर अायेका छउ याे हाम्रो राष्ट्रिय लाेक तथा दाेहाेरि गित प्रस्तीष्ठान शाखा कतार परिबारकाे मेहनत कतार मा छायांकन गरियेकाे गित भिडियो कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु हाेला धन्यवाद
आहा कत्ती मिठ्ठो सबै सुने मीठो लाग्यो मीठो आवाजकी धनी प्यारी दि शुभकामना छ हजुर लाई मिठ्ठो कोसेलि लिएर आउनु भएको मा❤️🙏❤️
❣️💐
Wow❤❤ बधाई तथा शुभकामना छ । साह्रै मिठो तिज गित❤❤❤
नेपालमा आएका गीतहरूमा उत्कृष्टमा परेको छ यो गीत कामको समय निकालेर यो राम्रो साङ्ति कोसेली यो नृत्य भिडियो खिचाई सबैलाई नमन। । कतरमा रहने सबैले एक एक कमेन्ट सेयर मात्रै गर्ने हो भने पनि यो गीतले राम्रो ठाउँ पाउनेछ ।
आहा!! कति उत्कृष्ट परदेशी चेलिको बेदना, नेपालका चर्चित कलाकारका छडा रत्योउली भान्दा कयौं गुणा राम्रो... भब्य सफलताको शुभकामना।।
Best of luck sis..🤞
आहा दिदी साच्चिकै मौलिक तीज गीत पस्किनु भएछ हार्दिक बधाई छ। सम्पूर्ण टीम प्रति
Happy teej.
अत्यन्तै मिठो गीत बधाई छ मेरो बहिनी लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना🌹
आहा मिठो आवाज अनि मौलिक भाका, हार्दिक शुभकामना टीमलाई ॥
माैलिक सब्द सहित काे गित सम्पुर्ण टिम मा हार्दिक सुभ कामना गितकाे सफलतनकाे ❤️❤️🕉️🕉️🙏🙏
❤
आहाँ!निकै मिठो गित बनेको रहिछ।सफलता को शुभकामना रेशमि दिदी लाई🎉❣️🥀🙏
सम्पुर्ण टिम लगाएत मेरो दिदी रेश्मी लाई🙏🙏अनि सफलताको शुभकामना
गीत धेरै राम्रो बनेको छ बधाई छ सम्पुर्ण टिमलाई
गीत राम्रो बनेको छ,सम्पुर्ण टिमलाई शुभकामना छ,,अबदेखि कतारका तिजका हरेक कार्यक्रम यही गित घन्क्याउनु पर्छ,
बधाई तथा सफलताको सुभकामना सम्पुर्ण लाई 🙏🙏🙏❤️❤️❤️
आहा अति उत्कृष्ट गीत छ। प्रदेश बाट चेलीहरुले आफ्नो वेदना पोख्दै गरेको गीतमा शब्द राम्रो त्यस्तै राम्रो नृत्य,संगीत र स्वर उत्कृष्ठ छ। हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई!!❤❤
Congratulation didi❤️
आहा निकै मीठो शब्द संगीत उस्तै राम्रो भिडियो मा राम्रो गीत बनेको रहेछ सबै टिम लाई बधाई सङगै साफल्ताको शुभकामना छ सबैले माया गरिदिनु होला 🎉🎉🎉🎉🎉🎉🎉🎉
अत्यन्तै मौलिक गितको लागि मेरो बहिनिलाइ हार्दिक बधाई तथा शुभकामना गितले धेरै माया पाओस् शुभकामना ।।💐🎉🌹🌹
Ati uttam swor tatha music video keep it up 👌👌👍️👍️
Best of luck didi
💐❤
Congratulations 👏 super song
Wow wow dayrai marmik git ra vedeyo ramro xa sabhi jana laai dayrai dayrai badahi xa
चेली को वेदना 😢😢
Congratulations 🎉didi
Wow mitho git safltako suvakamana sampurna timlai 🌹🌹🌹🏵️🏵️👌👌❤️❤️❤️👏👏💅
रेश्मी बहिनी लगायत सम्पुर्ण टिम लाई सफलता को शुभकामना गित अति राम्रो बनेको रछ शुभकामना #reshmi bahini#
गजब प्रस्तुती परदेशी चेली मन को पिडा 😢👏👏👏
आहा मिठो गीत सफलताको शुभकामना संपुर्ण टिमलाइ❤❤
गजब गीत बनेको रहेछ।
Wow मन छुने मार्मिक तीज गीत ❤
गीत धेरै राम्रो बनेको छ बधाई छ सम्पुर्ण टिमलाई ❤❤❤❤
सामाजिक सन्जालमा सधै नियालिरहेको हुन्छु हजुरका गतिबिधी । सात समुन्न्द्र पारिबाट पनि तिज मैलिक गित पस्किनु भएको मा हामी धेरै खुशी छौ । गित करोड क्लब मा पुगोस हार्दिक शुभकामना ।
Wowww veri nice song bhaini ❤❤❤❤❤❤❤
Nice song congratulations mero bahini lagayat sabi timlai ,❤❤
aaha lu ekdamai mitho teej geet baneko rahex badai x sampurna team lai 👏👏👏👏
आहा सुप्पर दिदी,सबै सबै टिमलाई शुभकामना 🙏🙏🙏🙏🙏🙏
बधाई छ सम्पुर्ण टिम लाई ❤
Badhai xa hjr
राम्रो छ प्रदेसी चेली को गित ल।
वाह वाह बधाई छ दिदी हजुरलाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बधाई तथा सफलताकाे शुभकामना छ बहिनी 🥰🥰🙏🙏
Congratulations all team ❤❤❤❤
आहा चेली यो प्रदेश मा पनि आफ्नो मौलिकता आफ्नो कला संस्कृती लाई जगेर्ना गर्दा खुसी लाग्यो र अति उत्कृष्ट गीत लाग्यो मौलिक तिज गीत खास म यस्तै हुने गर्दन यो गीत मा जोडिनु हुने कलाकार ज्यु हरु लाई सफलताको धेरै धेरै सुभ कामना छ 🙏🌹🙏🌹
धेरै राम्रो धनने वाद बहिनी हरु
आहा,बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 💐💐
🙏🙏🙏🙏🙏nics song 🎉🎉badie tahtah suvah kaman dada hjr🎉🎉
wow मेरो प्यारि बहिनी प्रदेश मा भयर पनि आफ्नो बेस्तता पनि भुलेर आफ्नो मोलिता र सस्कार न छोडि बधाई छ अल टिमलाई
धेरैमिठो गित मपनि 2005 देखि कतारमा छु यसता मौलिक गितसुन्दा हेर्दा साच्चिकै नेपालको यादआउछु हामी प्रदेसिलाइ बैनिको मिठोआबज रैछ सफलताको शुभकामना सबै टिमलाइ
मीठो छ बधाइ छ
हार्दिक बधाई💐💐
फुले बुढा को fb मा देखेर हेर्न आको को को हुनुन्छ्😊
मिठो स्वरमा मौलिक गित राम्रो लाग्यो।
बधाई छ रेश्मी बहिनी लगायत सम्पूर्ण टिमलाई
आहा प्रदेसबाट यति राम्रो तिजको कोसेलि उच्च सम्माना सबै दिदी बैनिहरुलाइ🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🏖️🏖️🏖️😍😍😍
देश खायो देश खायो हार्दिक बधाई छ🎉🎉
Geet wow dami 🎉🎉sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉
अत्यन्तै मिठो गीत
La dherai dherai ramro xa 🎉🎉🎉
Awesome, all the best Reshmi
Badhai xa diju yeti mitho geet suna paiyo🎉🎉🎉🎉🎉🎉
♥♥♥♥♥♥
भखरै tiktok मा सुनेर योत आकि त राम्रो लाग्यो गित 🎉🎉🎉🎉
हार्दिक बधाई छ बहिनी
आहा 👌❣️
बधाई छ रेश्मि जि मिठाे तिज गित बनेकाे छ सुरिलाेअावाजले मन अानन्द बनायाे ,रामहरि चौलागाईं ज्युले मिठाे शब्द लेख्नुभएको छ ,मंगल सरकाे मिठाे सङ्गीत भर्नु भएकाे शान्ति अनि सृष्टि काे डान्स झन उत्कृष्ट छ प्रदेशमा रहेर पनि अाफ्नाे सस्कृतिकाे जगेर्नामा लाग्ने सम्पूर्ण टिमलाई हार्दिक बधाई सफलताको लाखौंलाख शुभकामना जय सङ्गीत जय लाेक दाेहाेरि🎶🎻🎹🇳🇵💖🕺💃🙏🙏🙏🙏
congratulation to whole team
Mangal dai ani sabai tem lae congratulations git ramro aayexa good 👍
दोहा कतार देखी प्रदेसी चेलीहरु को बेदना निकै उत्कृष्ट तिज गित बधाई छ सम्पुर्ण टिम प्रति
सफलताको कामना लोक दोहोरि प्रस्तिस्थान कतार साखा लगायत यो टिम लाइ
ल बधाई छ हाम्रि प्यारि दिदिलाई 🙏🙏🙏🙏❤❤❤
बिदेसी भूमि मा रह्रेर पनि आफ्नो काम गर्र्दै नेपाली कला सस्किर्ती लाइ जगेर्ना गर्नी यो सर्हानिय काम को लागी हार्दिक सलाम छ गित राम्रो छ करोड करोड सुभ कामना.
congratulations Nice song
Suvakamana nani💐❤
राम्रो छ
Saftako dayrai dayrai suvhakamana xa❤❤❤❤
Ramro xa geet ❤❤
वास्तविक तस्बिर बुनु प्रगतिको कामाना धेरै माया
Nice song 👍👍
Congratulations ❤❤❤🎉🎉🎉
wow❤🎉😊
Its amazing video
Nice👏🏻👏🏻
Nice song❤❤
Badhai anti Ra sampurna team
एस गीत मा जोडिएका सम्पुर्न मन मुटु हिर्दय देखि नमन हामो कला हाम्रो सस्कृती हाम्रोसम्पदा जोगाउन को लागि भब्य तिज र सभ्य समज को परिकल्पना बेदना लाई जोदेर बनायका छौ आसाछ सबैले मन परै दिनु हुने छ्
सफलता काे सुभकामना हजुरहरुलाई🎉🎉🎉🎉🎉
Wow so beautiful song Congratulations dee 🎉🎈🎊
best Teej Songs
यसपाली को तिज यहि गितमा नाचेर गयो 💃💃💃
good job ramro geet
Love song
नमस्कार म यसै गीतको गायिका रेश्मी सेन्चुरी हामीलाई माया गरेर यति मिठो कमेन्टहरु गरिदिनु भएको छ त्यसको लागी हजुरहरु सबै प्रति म धेरै आभारी छु तर लाइक कमेन्ट हेरेर subscribe अलि पुगेको छैन यो गीत हेरिसकेपछि लाइक कमेन्ट सङ्गै subscribe पनि गर्न नबिर्सनु होला हजुरहरुको साथ सपोर्ट नै मेरो साङ्गितिक यात्राले सफलता पाउनेछ धन्यवाद 🙏
गीत दामी बनेको छ
सस्क्राइब
लाइक
कमेन्ट
सबै गरेको छु है
हार्दिक बधाई छ ।
❤️❤️
🙏🙏🙏
धेरै राम्रो गित बनेको छ सबै ले माया गरेरा हौसला दिनु होला कलकारि क्षेत्रा मा सफलता को शुभकामना 🙏🙏🌷🌷🌹🌹❤️❤️
कतारमा रहेर आफ्नो कामको बावजुद यतिको गीत बजारमा ल्याउनु चानचुने कुरा हैन ।
गीतमा नाच मात्र हैन परदेशीको पिडाको कहानी एकदमै सटिक रुपमा राम्रो सँग देखाइएको छ । पिर वेदनाको तिज गीतले वेदना भएपनी नाचौ केही छिन् भनेको छ । निर्देशकको आइडिया दामी लाग्यो । कहानीमा केही अभिनय पक्ष अलिक फितलो भयो कि झै लागेपनी समग्रमा दम्दार बनेको छ गीत ।
गीतले सफलता पावोस सम्पुर्ण युनिटलाई हार्दिक बधाई तथा शुभकामना छ ।