नमस्कार,सेवा,सेवारो सम्पुर्णमा अाज धेरै समय पछि अादरणिय दिदी मेलिना राईको अावाजमा मैले सहकार्य गर्ने अवसर मिलेको छ र अाज मेलिना दिदीको बैवाहिकको नयाँ खवर पनि प्राप्त भएको छ उहाँलाई नयाँ जिवनको अग्रीम शुभकामना। त्यसै गरी मेरो मिल्ने शाथी सुन्दर घलान सर अनि बिना राउत जि संग भिडियोमा सहकार्य गर्न पाउदा अत्यन्तै उत्साहित छु अनि धेरै भन्दा धन्यवाद पनि भन्न चाहन्छु। र यस गीत अनि भिडियो के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला अनि यस च्यानललाई पनि Subscribe पनि गरेर साथ दिनु होला धन्यवाद।
अब मेलिना राई होइन बराइली लेख्नु होइन आफ्नो पुर्खाको जात भाषा भेष धर्म लाई परिवर्तन गरेपछी। अब नेपालमा केही वर्षमा यसै भए जनजातिको भाषा भेष धर्म के हो। खोज्नुपर्ने दिन आउनेछ्न। गीत राम्रो छ।
Congratulations 👏 Ramesh daju 🥰 निकै मिठो कथा अनि शब्द सङ्गीत मा तयार भएको " मकै पिन्ने जातोमा" गित अति नै शुन्दर बनेको छ , स्वर र अभिनय सबैको बयान गरेर साध्य नै छैन 💕 गित अयि नै राम्रो बनेको छ 🥰 सम्पुर्ण मकै पिन्ने जातोमा टिमलाई सफलताको शुभकामना 🙏❤️
Namaste namaskar mero tarf bat ni makai pinnu jato ma chamal kutnu dheki ma dami dami mitho sabda sanggit ma baneko git rahex congratulation all tim lai
नमस्कार,सेवा,सेवारो सम्पुर्णमा
अाज धेरै समय पछि अादरणिय दिदी मेलिना राईको अावाजमा मैले सहकार्य गर्ने अवसर मिलेको छ र अाज मेलिना दिदीको बैवाहिकको नयाँ खवर पनि प्राप्त भएको छ उहाँलाई नयाँ जिवनको अग्रीम शुभकामना।
त्यसै गरी मेरो मिल्ने शाथी सुन्दर घलान सर अनि बिना राउत जि संग भिडियोमा सहकार्य गर्न पाउदा अत्यन्तै उत्साहित छु अनि धेरै भन्दा धन्यवाद पनि भन्न चाहन्छु।
र यस गीत अनि भिडियो के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला अनि यस च्यानललाई पनि Subscribe पनि गरेर साथ दिनु होला धन्यवाद।
Wow congratulations 👏
Best wishe.......
Bhai Timro lagi heri diya la Aru ta chindina
अब मेलिना राई होइन बराइली लेख्नु होइन आफ्नो पुर्खाको जात भाषा भेष धर्म लाई परिवर्तन गरेपछी। अब नेपालमा केही वर्षमा यसै भए जनजातिको भाषा भेष धर्म के हो। खोज्नुपर्ने दिन आउनेछ्न। गीत राम्रो छ।
Tik tok ma sunera aako sarhai ramro git rahexa
राम्रो लाग्यो भाइ मलाई त सुभकामना है भाइ रमेश राई लगायत सम्पुर्ण टिमलाइ
आहा!😍🙏 मिठो । सबैमा बधाई तथा शुभकामना सर🙏
TQ RAJA💓
उत्कृष्ट शब्द संगीत र आवाजले सजिएको गित बनेको छ हार्दिक बधाई तथा सफलताको लागि शुभकामना ब्याक्त गर्दछौ। सम्पूर्ण टिमलाई।
woooo......👏👏👏👏 सफल्ताको धेरै भन्दा धेरै शुभकामना Ramesh bro
Congratulations 👏 Ramesh daju 🥰 निकै मिठो कथा अनि शब्द सङ्गीत मा तयार भएको " मकै पिन्ने जातोमा" गित अति नै शुन्दर बनेको छ , स्वर र अभिनय सबैको बयान गरेर साध्य नै छैन 💕 गित अयि नै राम्रो बनेको छ 🥰 सम्पुर्ण मकै पिन्ने जातोमा टिमलाई सफलताको शुभकामना 🙏❤️
Hmm
@@mihirray8945
AA
खायो खायो बबाल गीत good luck All Team .
एकदम राम्रो छ lबधाई शुभकामना सबै जनामा💕💕💕
Dheryy dherry badai xa sabai team lai
गीत र भिडियो दुबै राम्रो बनेछ।❤🎉
बधाई अनि शुभकामना छ टिमलाई।🙏🎵🔥
भाषा धर्म भेष पहिचान सबै परिवर्तन भए नाम किन भएन? जे होस अब आउने पिडिहरुलाइ सिकाए राम्रो काम बधाई
Kati ramro video sunder Vai dherai ramro hjrko act❤
Swor t ati ramro ho melina baraili g ko
wow nice mero vai ani bina di😘😘
Congratulations On Your Success Big Brother Ramesh Dada|| & All Team ||
भारी बधाई सुभकामना टिम लाई ❤️🎼🌺🌼💐🙏
Badaixa sir
एकदमै मीठो स्वरको धनी रमेश सर अनि एकदमै राम्रो प्याकेज बनेको रैछ सम्पूर्ण टिमलाई एकदमै धेरै शुभकामना ।
असाध्य मीठो गित र भिडियो बनेको रहेछ😍😍😍😍😍
अत्यन्तै राम्रो गित बनेछ अपार सफलताको शुभकामना याे गितम आबद्ध सम्पूर्ण सर्जकहरुलाई उच्च सम्मान 🙏🙏🙏🎤🎤🎤🎧️🎧️🎶
ekdamai raamro git video baneko chha saangitik safalatako shubhakamana
Congratulations 🎉 Sundar jyojyo 🥰
बधाई छ सम्पुर्ण टिमलाई 👑👑 एकदम राम्रो स्वर अनि भिडियो 👍️👍️👍️
Akdam Ramro song...and video good ❤️💕❣️
Wau ati mitho ati ramailo song badhai xa sampurna teamlai suvakamana ramesh sir 👏👏👏👏💐💐💐💐💐💐💐💐🌹🌹🌹🌹🌷🌺🥀
ek damai ramro lageyo geet Ramesh rai sir lagayat sampurna team lae subhakamanaa chha
राम्रो शब्द।स्वर नि राम्रो रहेको छ।सर एड मेलिना राई ज्युको
शुभकामना
Dami vayo xa sir bathdaxa sir
Hi dear friends&subscriber Namaste plz share/like/comment&subscribe more Tq🙏💘
Bishnu Polwangchha Chamling Rai
Aaha parkhaiko din balla sakex badhai x dada
Wow sumadhur aawaj ani so sweet music video wow vari badai sampurna lai 🙏🙏🙏🙏🙏
Suppop hajur badhai tatha suvakamana
Wao Congratulations All Team ❤️❤️Keep love it Guys Video ✌🏻✌🏻
Sssuuupppeeerrr 🍒🍈🍒🍈🍒🍈 gggaaajjjaaabb 🍒🍈🍒🍈🍒 outstanding performance all team ❤️👍
Aha very nice singing Ramesh bhai melina bunu ko dance grp pani tetikai ramro thankyou as a holl team lai 🙏👍️👌✌️💗❤️
Congratulations sundar jee ✅❤️❤️❤️
Waiting
Big congratulations ramesh dada keep it up daa❤️😍👏👌🙏😊😊
Eakdamai ramro xa hai rameshh
अत्ति नैं राम्रो भिडियो रहेछ पहिलो चोटि हेर्दैछु 🙏
सम्पूर्ण टिमलाई हार्दिक बधाई दिँदै सांगीतिक उज्जल भविष्यको अनगिन्ती शुभकामना व्यक्त गर्दछु। आगामी दिनहरुमा पनि यस्तै यस्तै सुन्दर प्रतिभा देख्न पाउँ
आहा राम्रो मिहेन्त गर्नु भएको रहेछ शुभकामना सम्पूर्ण टिम्❤️🙏🙏
सबै कलाकार टोली लाई मेरो हृदय भरि को माया को साथ नमस्ते शुभकामना छ
अति सुन्दर संस्कृति।
Dajuu ko geet nai mitho k🤗🤗🤩🤩
अति नै राम्रो बनेको रैछ गीत बधशाला तथा शुभकामना यस गीत मा रहंनु हुने सम्पुर्ण टिमलाई । ललित घिमिरे को तर्फबाट पनि अग्रिम शुभकामना
आहा कति मिठो गित अनि अत्तिकै राम्रो उत्कृष्ट भिडियो धन्यवाद छ है भाइ रमेश र मेलिना बहिनिलाइ साथै सम्पुर्ण टिमलाई नै ❤️❤️👍️👍️❤️❤️
well song sir👏👏👏👏✌️✌️✌️🤘🤘🤘good luck
nice song keep going bro😍 Ramesh Rai
Wow nice Sundar ghalan bro n all Tim❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
❤❤❤❤😮😮
Wow mitho badhaixa sampurnalai
😍
suvakamana sampurna team lai😍😍😍
Dammiiii 🙏🏽🙏🏽
Nisha nembang ko srijana yo geet daami laagyo sabai team lai congratulations ❤🎉
Keep it good work coming for trending no.1.
Melinako.geet.ramro.chha
Dherai dherai badhai x hjr rw hjr ko team haru lai🙏👍❤️🔥🥰😘👑🥀
आहा! धेरै मिठो गीत दादा👌..यहाहरु सम्पुर्ण तिमलाई सफलताको धेरै धेरै सुभकामना...🙏🙏🙏
amzing keep it of guys
Wow mitho geet safalta ko suvakamana
Wow nice song and vdo all the beat all team
khayo khayo desh khayo geet and video chai khatra hai
धेरै राम्रो छ म इंडिया बाट हेर्दै छु नि
आहा! कति मिठो गीत जति सुनेपनी सुनिरहुँ लाग्ने। Congratulations to all
राम्रो छ हजुर
सम्धीको प्रगती उन्नतिको सुभ कामना सथै अझै यो भन्दा दमदार आउन सकेको होस सुभ कामना
All the beast all of you
congressional sampuran team lai ekdam ramro xa 😍😍😍
Congratulation vae
All the baest all team
Verey very nice
wow nice👌👌👌❤️sundar vai 🙏🙏
आहा यति मिठो गीत मन पर्यो ❤❤❤❤❤
आहा अत्ति मिठो🙏😘😘
निकै मिठो गित बधाई छ सर
Best of luck sundar aale 😘
आहा धेरै राम्रो छ सुन्दर बिनाको एक्टिङ अनि सबै टिम लाइ बधाई छ
Waw dherai ramro
Aaha 🥰🥰🥰
dherai ramro raixa🙏❤️❤️many.many congratulations all team🙏🙏
Wow 👌 👏 😍
Congratulations 🎊 👏 💐 🥳
Nice video nd song
अत्यन्तै राम्रोगित र भिडियो बनेको छ
धेरै सफलबनोस शुभकामना छ ❤️💐
Congratulations 👏 dada
wow nikai मिठो
Congratulations 🎉🎆
Congratulations geet dherai ramro xa sabai timlai dherai dherai badhai xa
Dami xa hijur gana
Love you dada ❤️
Mithoooo song
Congratulation ramesh g. ❤🥀
Yo geet ma dai vaujulai khelaunu vako vay ramro hunthiyo😍😍😍❤️❤️❤️
Wow congratulations all team
Wow wow
wow dami
BABA; LAGO MALAI
Nice song badhai xa all tem lai
👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻
Super ❤️
congregations to all team
Namaste namaskar mero tarf bat ni makai pinnu jato ma chamal kutnu dheki ma dami dami mitho sabda sanggit ma baneko git rahex congratulation all tim lai