केका बयान धनराज गुरुङ १०१% सहकारी ठग हुन प्रमाणहरु छताछुल्ल भईसकेको छ बयान होईन तत्काल समातेर खोरमा जाक्नुपर्छ निर्दोष रबी लामिछानेलाई समाउने प्रहरीले के खेलाएर बसेको छ ? बयान लिए जस्तो गरेर प्रमाण भेटिएन नभनोस् 🔔
यो देखाउ बयान हो, तिनैको सरकार तिनैको सि आइ बि कसरी गर्छ बयान, लग्यो नास्ता पानी खुवायो सोधे जस्तो गर्यो फर्कायो, सकियो, बयान त रवि लामिछानेको लिए जस्तो लिनु पर्यो, धनराजको विषयमा सरकारले नाटक गरेको धेरैलाई थाहा छ
Lets hope Dhanraj and Rishi who are branded original sahakari dhugs are put into jail for further investigation.The innocent man like Ravi should be freed immediately .
Dhanraj ko ta chanbin hudaicha tara Rishi chai khoi ??Why not put them in jail and investigate the criminal case of sahakari dhugs ??They can’t escape by showing this and that since they both have signatures in the documents.
काँग्रेसको उप सभापती भएका कारण हिरासतमा बस्न नपर्ने तर सहकारी बाट ऋण नलिएका व्यक्ती सहकारी ठगको आरोपमा हिरासत बस्नुपर्ने ? धनराज गुरूङजीले मिन बहादुर गुरूङजी संग लिएको 80 लाखको चेकको अनुसन्धान हुनु पर्ने वा नपर्ने ?
Conflict of interest भुटानीबन्धु ( कांग्रेस एमाले ) को सरकार । भुटानी (कांग्रेस] को गृह मन्त्री ।जसको उदेश्य भनेको आफ्ना संपुर्ण भ्रष्टाचारी हरुलाई बचाउने र बिपछ्यलाई फसाउने नियत्ले बनेको सरकारले हातिको देखाउने दांत जस्तै काम गरिरहेको छ । स्पष्ट छ ,भुटानीबन्धुको कोही पनि सहकारीमा फस्दैन ।
Bayan hoina natak dekhayo yo dar xeruwa satta ghatha bandanle😊😊😊 tesai janta haseko hoina iniharuko kam dekhera pakrera anu sandhan gareko vayepo biswas garnu 😅 yesto sayad itihasmai haso kam garyo yo sarkharle
तलाई चोर तेरो प्रमाणित हुदा चै बाहिर बसेर बयान दिनु पर्ने अनी तेरै पर्त्य्क़्को दबाव मा बनिएको समितिबता रबी निर्दोस भनिएको बेक्ती चाई जेल बस्नू पर्ने ? ये पत्रुकार सीधा प्रश्न ग़र 😡
देखाउन नाटक चलेछ । रबि हिरासतमै जानू पर्ने अनुशन्धान तर धनराज लाई बाहिर किन????? यो के पर्तिशाेध हाेइन ?
धनराज देखाउने दाँत मात्र हाे !
बयान गरेर नाटक गरेको समातेर जेल हाल्ने ठाउँ मा नाटक
कार्वाही हुदैन हौं, सबै शक्ति उनकै हातमा छ।
धन राज देखाउने दात मात्र हो चपाउने दात अर्कै छ हामी नेपाली जन्ता लाई भ्रम पार्नु खोजेको हो काङ्ग्रेस एमाले ले हामी नेपाली जन्ता सचेत छौ
केका बयान धनराज गुरुङ १०१% सहकारी ठग हुन प्रमाणहरु छताछुल्ल भईसकेको छ बयान होईन तत्काल समातेर खोरमा जाक्नुपर्छ निर्दोष रबी लामिछानेलाई समाउने प्रहरीले के खेलाएर बसेको छ ? बयान लिए जस्तो गरेर प्रमाण भेटिएन नभनोस् 🔔
होइन यो अलिकति बाहिर देखाउन लाई मात्रै थामथुम पारेको हो
कानुन बिपरित काम गरेका छन भने जो सुकै होस।कानुनि उपचार गर्नु पर्छ।
यो देखाउ बयान हो, तिनैको सरकार तिनैको सि आइ बि कसरी गर्छ बयान, लग्यो नास्ता पानी खुवायो सोधे जस्तो गर्यो फर्कायो, सकियो, बयान त रवि लामिछानेको लिए जस्तो लिनु पर्यो, धनराजको विषयमा सरकारले नाटक गरेको धेरैलाई थाहा छ
किन रबि सर लाई मात्र हिहरासत राख्ने धन रनज सरलाई बहिर राखे बयन लिन
सरकारले नाटक गरेको हो
हेर्नु होला , ५ घन्टे बयानले , यो गठे सरकारले , "म कुटे जस्तो गर्छु , त् रोए जस्तो गर्नु " भन्ने नाटक मन्चन हो।।
यो सबै नात्कहो हामी लाई थाह छैन
यो ढाग छोप हो जनता ले स्पस्ट्र बुझे का छन्।
यस्लाई चाहिँ हिरासत राख्न नपर्ने ।
रबि पनि २ पटक यसरी दिएको हो बयान त्यति बाट नपुगेर पक्राउ हो
Right
हिरासत मा नराखेर बाहिर किन रबि भितर धनराज बाहिर यो देखाउने मात्र हो
त्योत्रो प्रमाण छ त के इन्कारी गरिरहेको
अदालतको सम्बन्ध बिच्छेद पनि नक्कली भन्नेहरुलाई के भन्नु न्यायलय प्रति शंका गरे पछि अब कस्को के लाग्छ
Sahi khabardari,Natak ho sir kahi hudaina
सम्वनंध विच्छेद गरेपछि सहकारीको पैसा तिर्नुको औचित्य के हो 😂
पक्राउ किन नगर्या
Natak matra hoo
Lets hope Dhanraj and Rishi who are branded original sahakari dhugs are put into jail for further investigation.The innocent man like Ravi should be freed immediately .
Aba janata jagnu paryo
Yo thulo annya vayo ravi lai hirasat ma rakhni dhanaraj jasta lai chai hirsat ma narakhi chhan min garne yo ta thulo annya ho
ए बयान लिए पुग्छ? रबिलाई चाई जेल कोच्नु पर्ने? धने गुरुङ्गलाई चाई बाहिरा नै राखेर बयान लिनु पर्ने? कतिन्जेल बचाउला तिमिहरुले ?
Dhanraj ko ta chanbin hudaicha tara Rishi chai khoi ??Why not put them in jail and investigate the criminal case of sahakari dhugs ??They can’t escape by showing this and that since they both have signatures in the documents.
पक्राउ पुर्जी नभए पनि बयान लिन मिल्ने रहेछ । एउटा देश दुई वटा कानुन , कस्लाई डाम्ने सत्ता पक्षले जानुन ।
समातेर जेल हाल्ने मान्छे लाई के को बयान
याेनाैटङकि मात्रहाे
अाफै वाेक्सि अाफै धामि ?सत्तारुढ दलका उपसभापति अारजुकाे कृपा पात्र,वचाउने वलि छदैछन्।
धनरामले जोती गुरुङको सबै करोडौ तीर्ने गनी डिभोस त होईन होला एस्मा त ? छ
Easlai thunera bayan linuparxa kaha tesari hunxa
Ekdam ramro kaam garnu bhako cha tapaileh go ahead congress uml ko bhandafor garnu parcha
बिचरा गुरुङ निर्दाेषि मान्छेलाई आफ्नै खाते पाटिले बचाउन सकेन एमाले लेत दुधले नुहाई दिसक्याे
Jatti ghanta bayan liye pani uskaii congress ko neta ho
काँग्रेसको उप सभापती भएका कारण हिरासतमा बस्न नपर्ने तर सहकारी बाट ऋण नलिएका व्यक्ती सहकारी ठगको आरोपमा
हिरासत बस्नुपर्ने ?
धनराज गुरूङजीले मिन बहादुर गुरूङजी संग लिएको 80 लाखको
चेकको अनुसन्धान हुनु पर्ने वा नपर्ने ?
यो धनराज समस्त तमु समाज कै कलङ्क हो यसलाई जेल कोच्नु नै पर्दछ ।
It’s a time pass to escape the reality
पक्राउ गरेर गर होइन भने नाटक नगर।
नक्कली डिबोस त लाटो लाई पनि थाहा छ
Nautanggi bhai rakheko cha.
साँचिकै छानबिन गर्छस् भने ,रविलाई जस्तै २/३महिना लाएर सूक्ष्म तरिकाले अनुसन्धान गर!रविलाई जस्तै हिरासतमा हालेर छानबिन गर।यो नाटक हो।जनताले बुझेकाछन्?
Rabiko tauko mathi bhurukbhuruk ufreko thiyeo Afno khumlo kamli lukayera tei paap karayeko ho Dhanraj gurung lai garibko dhukha lutne lutera haru
Dhane lai hirasatma narakhi bayan line rabilai chai kina hirasat yo deshma kanun 2 tharixa janata jaga
Civले उसको मोबाइल तान्न पर्यो। ल्याबमा लिनुपर्यो स्वास्नीसँग कुरो भएको छ कि छैन देखाउनलाई टालटुले बयान गर्ने अनि मुद्दा नचलाउने त्यस्ता मुला भेट
बयान लिएको जस्तो गरेर नाटक नगर ।
Hoina yo 🐩 lai thunnu pardaina
Conflict of interest भुटानीबन्धु ( कांग्रेस एमाले ) को सरकार । भुटानी (कांग्रेस] को गृह मन्त्री ।जसको उदेश्य भनेको आफ्ना संपुर्ण भ्रष्टाचारी हरुलाई बचाउने र बिपछ्यलाई फसाउने नियत्ले बनेको सरकारले हातिको देखाउने दांत जस्तै काम गरिरहेको छ । स्पष्ट छ ,भुटानीबन्धुको कोही पनि सहकारीमा फस्दैन ।
रवीलाई थुना धनराजलाई बयान😂😂😂😂😂
Byan pni prsnl kunai ykant thauma hat kdi lgae thanama lyae anusndhan grnu prne hoenr nepal surcha krmile
नाटक नगर।
हिरासत मा किन नराखेको हो
रबि पनि २ पटक यसैगरी बयान दिएका थिए ! पोखरा बाट प्रहरी आएर समेत
Sabai paisa shreemati laai diypachhi unnko shreemati laaii pani nepal jhikaunuparchh
Samsad adibesan chalosna teyi kherako abstha 😊 heraula iniharuko
Jabasamma aaraju lai ra kp oli lai jyal lagedaina janta le beswas grdainan! Yaha Dikhaune Dat ra chapaune dat arkai xa !
Natak matri hola
Natakai ho
home minister congrsh lykhak ko sava pati police lai thah xa bichara mero desh ko natak.
Yo sabai kp shre gagane ko nataikai ho
Bayan hoina natak dekhayo yo dar xeruwa satta ghatha bandanle😊😊😊 tesai janta haseko hoina iniharuko kam dekhera pakrera anu sandhan gareko vayepo biswas garnu 😅 yesto sayad itihasmai haso kam garyo yo sarkharle
Kalo congress ra yamako nango nach.
Drama ho😂😂😂😂
K p ko manxe ho je vne Pani hunx
Pakreko.natak matra ho ...
5 ghanta ? Chiya , khaja sabai byawasta thio hola
Yo congress ra amaley ko natak hahaha...mula haru janta lai jhukkaunu khojeko hola
नेपाल सरकार मा को छ
सबै देखावटी हो बयाल लियो भनेर मक्ख नपर्दा हुन्छ civपनि सबै कांग्रेस एमालेको मान्छे त भने
तलाई चोर तेरो प्रमाणित हुदा चै बाहिर बसेर बयान दिनु पर्ने अनी तेरै पर्त्य्क़्को दबाव मा बनिएको समितिबता रबी निर्दोस भनिएको बेक्ती चाई जेल बस्नू पर्ने ? ये पत्रुकार सीधा प्रश्न ग़र 😡
किन कि कङ्रेस सबै चोर हो
Natak
Yo muji kagresko dhanraj thuna ma rakhe ra gharnu parxa