Nepali Christian testimony

Поділитися
Вставка
  • Опубліковано 19 вер 2024
  • Jeromesonofjesus@gmail.com
    +9779826189575

КОМЕНТАРІ • 537

  • @sunitarai5830
    @sunitarai5830 5 років тому +9

    धन्यवाद छ परमेशवर लाई येशु को जयजयकार भएको छ । धन्यवाद छ आदर निए दिदी लाईपनि उहाँको गवहि ले मलाई ठुलो सक्ति पाएको मसुस भयो मलाई नि सधै भरि प्रभु मा बरोसा राखोउ ।

  • @dambarchetri8936
    @dambarchetri8936 2 роки тому +4

    प्रभुको महिमा भएको हवस् आमेन आमेन आमेन

  • @nikitachristian5071
    @nikitachristian5071 4 роки тому +3

    Parbhu yeshu mashi le dherai dherai dhanyabaad gardxu ani hjur ko gwahi ko lagi dherai dhanyabaad mero jevaan ma yo gwahi le aasha r samarth milyo god bless you amen

  • @sushantpandey6981
    @sushantpandey6981 5 років тому +4

    प्रभु पर्ति अति बिस्वास गर्छु म

  • @sapanalimbu1854
    @sapanalimbu1854 5 років тому +15

    धेरै2 मिठो जिबाण गभाई सुनाउनु भएको मा धेरै खुसी लग्यो मलाई सधा बाहर जिवित प्रमप्रभु प्रमेस्वर पिताले आशिष् दिएको होस तपाईंलाई साथै प्रमेस्वर पितालाई पनि प्रसाङ्सह महिमा भएको होस आमेन

  • @SunitaPariyar-bn4ch
    @SunitaPariyar-bn4ch 9 місяців тому +5

    आमेन परमेश्वरको महिमा भएकाे होस्।❤❤❤❤❤❤❤

  • @ganeshbahadurpariyar6065
    @ganeshbahadurpariyar6065 3 роки тому +4

    परमेस्व्र ले दिदी को सब परिवार को लागि आशिष् दिनु हुनेछ आमेन

  • @akashgurung6982
    @akashgurung6982 2 роки тому +4

    जय मसीह दीदी- परमेश्वर ले प्रश्स्त आशिष देऊन- तपाईको यो आशिषमय जीवन को गवाही आज सुन्नु पॉए म पनि आशिसित भए…

  • @harimayapurjapurja849
    @harimayapurjapurja849 4 роки тому +5

    के पार्थाना जान्ने हरुकाे मात्र र धेरै पढेको मात्र सुन्नु हुन्छ,धेरै जान्नेहरुकाे मात्र पार्थाना सुन्नु हुन्छ त परमेश्वरले कस्तो पार्थाना सुन्नु हुन्छ। बिश्वासीकाे लागि म अरुले जस्तो पार्थाना गर्न जान्दैन भनेर,पछी नहत्नुस। याे बैनीकाे जस्तो पार्थाना गरेर पर्भुलाई नछाेड्नुस।बैंनीलाई र भाइ जेरुमलई धन्यवाद ।

  • @soorajgurung5001
    @soorajgurung5001 3 роки тому +8

    जयमसिह पिता पुत्र पबित्र आत्मा को परमेश्वर लाई महिमा भयको होस आमेन

  • @raibasu1861
    @raibasu1861 5 років тому +7

    Mahan permesour thapahi lahi kotti kotti dhannebad,Hamro Parbu sacho hunuhun6

  • @roshnirai6170
    @roshnirai6170 5 років тому +14

    Amen ...pravu matra satya hunuhunxa ..pravu ma matra jiwan xa..tesaile pravu ma sab samvav xa ..praise God

  • @premt.lepcha5534
    @premt.lepcha5534 5 років тому +4

    परमप्रभु परमेश्वर को महिमा सदा रहोस् हर मानव जातिको जिवान ।अनि उहाको आसिषमा अनन्त जिवान पाओस सबै जना ले। केवल
    प्रभु येशूले मात्र अनन्त जिवान दिन सक्नु हुन्छ । For the God Love so much the world, that he gave only one begotten Son .those whosoever Believeth in Him shall not perish, but should have Eternal life. AMEN.I Love you so much Jesus Christ.

  • @sushmalimbu6167
    @sushmalimbu6167 5 років тому +24

    🙏प्रभुको महिमा भएको होस 🙏हाल्लेलुयाह आमेन्🙏🙏🙏🙏🙏🙏

  • @minakumari6073
    @minakumari6073 5 років тому +29

    सक्तीसाली गबाईको लागी प्रभुलाई धन्यवाद साथै दिदी तपाईलाई पनी धन्यवाद छ जय मसिह

  • @SabinaPradhan-w6u
    @SabinaPradhan-w6u 4 місяці тому +1

    Yes amen amen amen🛐✝️✝️✝️

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 3 роки тому +2

    हालेलुयह,परमेशवरले,जिबितमानिस,त,के,मरेका,लासलाइ,जिबित,पारनुहुनछ,अाझेेेेेबहिनि,परमेशवरमा,बिशवास,गरनुहाेस,तपाईंको शक्तिशाली गबाइकाे,लागि,धननेबाद

  • @bolbadhursubba3384
    @bolbadhursubba3384 4 роки тому +11

    यो मिठो जीवन गवाहीको लागि दिदीलाई परमेश्‍वरले धेरै धेरै आशिष् दिएको होस् ।

  • @vlogbhupesh6561
    @vlogbhupesh6561 5 років тому +9

    आमेन आमेन धेरै राम्रो आदिशित जीवन गवाई शेर गर्नु भएको छ । हजुर लाई धन्यवाद साच्चै हाम्रो पर्मेस्वर माहान हुनुहुन्छ। प्रभु तपाईंको घर परिवार सबै थोक मा प्रसस्ता मात्रामा आदिशष दिउन।

  • @chabimayashankar3824
    @chabimayashankar3824 4 роки тому +7

    दिदी म जस्तै हुनुभएको रहिछ हजुरको जस्तै मेरो पनि जीवन भएको थियो अाज येशुले छुट्कारा दिनु भएो धन्यवाद दि हजुरको शक्तिशाली गबाई को लागि💕💕💕👍️

  • @ukeshrai5071
    @ukeshrai5071 2 роки тому +8

    Hallelujah. Praise the Lord. Thank You Lord for giving a rebound life. AMEN...

  • @sonugrg8888
    @sonugrg8888 3 роки тому +2

    Amen prévu yeshu KO mahima hos

  • @deepagurung3066
    @deepagurung3066 5 років тому +20

    रोमी 5:1-8 (NNRV)
    1. यसैकारण विश्‍वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरसँग हाम्रो मिलाप भएको छ।
    2. उहाँद्वारा हामीले यस अनुग्रहमा विश्‍वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्‍वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं।
    3. यति मात्र होइन, तर हामी आफ्‍नो सङ्कष्‍टमा रमाउँछौं, यो जानेर कि सङ्कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ,
    4. सहनशीलताले चरित्र, र चरित्रले आशा उत्‍पन्‍न गराउँछ।
    5. आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रा हृदयमा खन्‍याइएको छ।
    6. किनकि हामी दुर्बल हुँदा नै ख्रीष्‍ट अधर्मीहरूका निम्‍ति ठीक समयमा मर्नुभयो।
    7. धार्मिक मानिसको निम्‍ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्‍ति कसैले मर्ने आँट गरी पनि हाल्‍ला।
    8. तर परमेश्‍वरले हाम्रा निम्‍ति उहाँको प्रेम यसैमा देखाउनुहुन्‍छ, कि हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो।आमीन हल्लेलुया।परमेश्वर हामीमा प्रकट हुनु हुने परमेश्वर हुनुहुन्छ।यस्कारण हामी आफनो समस्या र संकस्टमा धैर्य गरौ।यो शक्ति र बिस्वाश हाम्रो ह्रदयमा खानाउनु भएको छ।आमीन सम्पूर्ण ख्रीष्ट प्रेमी हरुमा ख्रीष्टको शान्ति आमीन।

  • @MeryTudu-i8e
    @MeryTudu-i8e 3 місяці тому +1

    Praise the lord amen hallelujah thank you Jesus ✝️🛐🙏

  • @simongurung1584
    @simongurung1584 4 роки тому +3

    Praise the lord
    Thanks Heavenly Father
    Glory To God
    1 Corinthian 4: 20
    1 Timothi 4: 5

  • @saamsamuellimbu2646
    @saamsamuellimbu2646 7 місяців тому +2

    parmeshwar sachi nai mahan hunu hunxa hami mero family le mero sathi vaile malai kati maya garxa kati prem garxa sochxum tara parmeshwarle jati prem hami lai kasaile gardaina ❤❤❤😢😢

  • @SaritaRaikhadka
    @SaritaRaikhadka 10 місяців тому +2

    Parmesor pita ko mahimaa bhayko hos ❤️ Hallelujah ♥️ Halleluya ♥️ Halleluya ♥️ Halleluya ♥️ Halleluya ♥️ Halleluya ♥️ Halleluya ♥️ Amen 🙏 Amen 🙏 Amen 🙏 Amen 🙏 Amen 🙏

  • @taratara6693
    @taratara6693 5 років тому +10

    आमेन हलेलुया love you Jesus god bless you

  • @harishbalamimagar8311
    @harishbalamimagar8311 2 роки тому +1

    आमेन प्रभुलाई धेरै धेरै धन्यवाद अती आसीसीत जिबन गवाही प्रभुले अझ प्रसस्त गरी तपाईको जिबनमा परीवारमा आसिस अनुग्रह गर्नुभएको होस्

  • @parbatichaudhary3961
    @parbatichaudhary3961 5 років тому +9

    Halleluya Amen God bless you 💕👏👏

  • @binitathapa3367
    @binitathapa3367 2 роки тому +1

    दिदी तपाइको गवाही सारै मन छोयो प्रमेश्वरले धेरै आशिष दिनुभएको होस तपाइलाइ आमेन

  • @sunitamallik3607
    @sunitamallik3607 2 роки тому +1

    पिता‌ परमेश्वर ‌ लाई‌ धन्यवाद‌ प्रभु‌ येशु‌ को‌ महीमा‌ हो‌स‌ ✝️🙏‌ आमीन

  • @gurungsunita9576
    @gurungsunita9576 5 років тому +4

    Halleluya prbhulai mahim hos vaTo sater jipan yesou pita matre hunuhun chh Amen prbhu yesoupitalai mahim hos Hajurlai prbhule therai Asis diunu didi Ani dju Hajurlai pni Asis diunu Amen jaymsiha

    • @pabitrachambling3852
      @pabitrachambling3852 5 років тому

      परमेश्वरमा कुनै कुरापनि असम्भव छोइन कारण उहाँ सम्भवको परमेश्वर पिता हुनुहुन्छ उहाँको नै महिमा भएको होस् । आमेन जयमसिह

  • @subbathapa8010
    @subbathapa8010 3 роки тому +1

    एतिठुलो गबइ प्रभुलेदिदि लाइ दिनुभयो प्रभु लाइ लखलाखधनेबात आमेन

  • @gurungsunita9576
    @gurungsunita9576 5 років тому +1

    Halleluya Amen Amen prbhum Atmiki didI Hajurko jivanm therai Asis diunu mo Hajurko gabai sunera therai Asisita fayo Amen prbhum Atinai Atmiki dad Hajurlai pni therai danevat Hajurko Sewkaim prbhule prasast Asis diunu Amen jaymsiha

  • @SabinaPradhan-w6u
    @SabinaPradhan-w6u 4 місяці тому +1

    Prabhu lai dherai dheai dhanneybat yesu raza tpi lai✝️✝️✝️✝️🛐🛐🛐🛐🙏🙏🙏🙏🙏

  • @linarai556
    @linarai556 5 років тому +16

    Yes praise the lord halleluya glory to god thank you so much blessing testimony

  • @pravyinsoham131
    @pravyinsoham131 5 років тому +13

    Hamro parmeshwar sambhav ko parmeshwar hunu hunxha.Yeshu parmeshwar ko Mahima hos

  • @sudipdarnal8351
    @sudipdarnal8351 2 роки тому +2

    Amen. hallelujah. hallelujah. hallelujah

  • @rajulama7690
    @rajulama7690 5 років тому +12

    प्रमेस्वोरको प्रसंशा भएको होस् amen

  • @kohinoorpratapsen6779
    @kohinoorpratapsen6779 Місяць тому

    पबित्र आत्म ,पिता परमात्म,परम प्रधान,महान,सर्वशक्तिमान पिता परमेस्वर लाइ करोडौं ,करोडौं धन्यबाद,परम प्रभु को अथाह भरिपुर्ण आशीर्वाद ले हजुर लाइ नयाँजिवन दिनु भयो म पनि इस्वर प्रति मेरो जिवन समर्पित दरेको छु।भरोसा गर्छु बिश्वास गर्छु,म पनि हालात मा छु ,प्रभु,मेडम को गवाइ ले मलाई अति तागत दियो,शक्ति र सामर्थ्य दियो ।हजुर लाइ इस्वर को भरिपूर्ण आशिष ,इस्वर लाइ धन्यवाद ,धन्यवाद ,धन्यवाद !आमिन ,आमिन,आमिन

  • @Football99yt
    @Football99yt 11 місяців тому +1

    जयमशिह गुरु बुवा जयमशिह गुरु आमा जयमशिह ❤☦️☦️☦️☦️☦️☦️☦️☦️☦️🛐😭😭😭😭😭😭😭😭😭😭😭😭🙌💐🙌🙏 जयमशिह हालुलेया आमेन

  • @sangitkumar1684
    @sangitkumar1684 3 роки тому +1

    पास्सटर बा म यशुलाई पहिला देखि नै चिन्छु उहाँको बचन पनि धेरै सुनेको छु तर मेरो परिवार उहालाई जान्दैन र म घर परिवारलाई समझाउना पनि स्कदिन आझा भन्दा 2 बर्श आगाडि घर परिवार को बेवारिक कुराले गर्दा मलाई मान्शिक रोग लाग्यो म धेरै आतिए मेरो फूपू दिदी हरु प्रभुलाई मान्नु हुन्थ्यो र म तर कसैलाई आफ्नो रोग को बारेमा भनेको थिना म हरेक दिन रुन्थे एति रोए कि आँसुको शिमा रहेना म सारिरिक रोगी पनि भए म मर्न नै भए तर पनि परिवारलाई भनिन्न पछि भने अनि पुजा पाठ गरे केही ठीक्क भए जस्तो भो तर बेला म प्रभुलाई देखिको थे तर बाध्यताले गर्दा म तेता बिस्वास्स गर्न सकिन अनि घर परिवाको दुख् ले गर्दा म जवज्स्ति बिदेश आए अनि एहा आए देखि मैले माया गर्न मान्छे पार पुरै ठिक्क भएको जस्तो त लाग्दैन थ्यो फेरि पनि म आफुलाई हिमत दिने गर्थे अनि एहा आएसी बिहे पनि गरे अझा नानू छ तर म फेरि बिरामी भए मुटु दुख्ने दिक्क लाग्ने मर्न मन लाग्ने हुन्थ्यो फेरि पनि प्रभुलाई देख्छु सपना मा कैले बादलहरु भित्र बाट आउनु हुन्छ उहाँ को नाम पिक्क हेर्न साथ म पुरै ठिक्क हुन्छु तर बिदेश भाको कारण म चर्ज जाना सक्दिन मलाई प्रभुले माया गर्नु हुन्छ र बचाउनु भाको छ तर अझै पनि बाईबल पढन सकेको छैन मन धोदार हुन्छ मन छ तर परिवार बुझ्दैन म बुझाउना सक्दिन के गर्नु होला म हरेक दिन प्रभु देख्छु

  • @simongurung1584
    @simongurung1584 4 роки тому +8

    Praise the Lord
    Thanks Heavenly Father
    Glorious Grace To praise
    John 3: 33

  • @सुनमायागुरुङ

    धन्यवाद पभु एशु को नाममा जैमसि फेरी पनि धन्यवाद

  • @gangabiswa5451
    @gangabiswa5451 5 років тому +14

    Amen hallelujah hallelujah god blessed you

  • @ThamanTHAMAN_Roka
    @ThamanTHAMAN_Roka 2 місяці тому +1

    जयमसि

  • @JesusChrist-kt9pb
    @JesusChrist-kt9pb 4 дні тому +1

    Glory to our lord Jesus Christ

  • @tsalisetsalise5982
    @tsalisetsalise5982 5 років тому +2

    जयमसी पोखरा बाट परभुको बचन दिनु भएकोमा परभुले हजुरलाई आशिरबात दिनुहुन्छ

  • @IndraBiswakarma-z6b
    @IndraBiswakarma-z6b 2 дні тому

    आमेन प्रभुको महिमा भएको होस् ❤❤

  • @alisaalisa5163
    @alisaalisa5163 5 років тому +10

    Amen praise the lord hallelujah amen thank you lord amen you have already blessing god

  • @मंगलीराई
    @मंगलीराई 5 років тому +2

    Jaimashih brother thank you so much brother mitho jeevan gabhai Masina lama Bata shear gariyeko kura sunera Aashis payeko xu. Thank you so much Mitho gabhai ko lagi. Prabhu ko mahima vayeko hos shear garne xora Lai Ra gabhai bolnu hune sister Lai thank you so much Prabhu ko mahima vayeko hos Amen🖐️🙌 hallelujah parbhu ko mahima vayeko hos hajur ko jeevan ma sadasarbada Amen🖐️🖐️🖐️

  • @minasunar4108
    @minasunar4108 5 років тому +17

    Power full testimony God bless you didi

  • @magarshyampyuthansworgaduy8677
    @magarshyampyuthansworgaduy8677 3 роки тому +1

    पर्भु लाई महिमा हवोस पितालाई धेरै धन्यबाद होवोस

  • @tankakumal3231
    @tankakumal3231 Місяць тому

    Amen halehuhay halehuhay halehuhay halehuhay halehuhay halehuhay

  • @minrai6450
    @minrai6450 2 роки тому +1

    JAY MASHI..
    NIKAI RAMRO JANKARI HJR KO GAWAHI...
    SABAI JANALE PRABHUKO SUSAMCHAR JANER PRABHUMA aaun
    Amen

  • @saritashrestha8394
    @saritashrestha8394 5 років тому +2

    Good bles u jesus amen

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps 4 роки тому +1

    prmesor pita lai dhneywad 👏
    hjur ko yo gawai le prmesor pita ko mhima bhyko hos pita sara sansar bhri ko prani lai pschatap ko hirday dinu hos prbhu. r prmesor pita lai chinn skeko hos. r pita ko name pbitra bhyko hos.
    halleluiya Amen 👏

  • @MilanMilan-pj5om
    @MilanMilan-pj5om Рік тому +1

    Parmeshorko mahima vayeko hos,AMEN

  • @chitrasingh7364
    @chitrasingh7364 2 роки тому +1

    हाम्रो पिता पुत्र पवित्र आत्मा को महिमा होस आमेन

  • @manugrg944
    @manugrg944 2 роки тому +1

    परमेश्वर पितालाई dhannebad

  • @suryarai4464
    @suryarai4464 3 роки тому +1

    अामेन प्रमेस्वारको महिमा भएको होस।

  • @pumpapoulin1180
    @pumpapoulin1180 5 років тому +2

    प्रभु को महान , अचम्म को काम को निम्ति वहाँ लाई महिमा , आदर ,धन्यबाद ।वहाँ को प्रेम यहाँ हरु को जीवन मा अनि हामी सबै सबैमा सदा रहोस, आमेन

  • @sunilmalla4759
    @sunilmalla4759 7 місяців тому +1

    पिता माहान हुनुहुन्छ पिता धने बात पिता

  • @taratara6693
    @taratara6693 5 років тому +1

    हले लिय आमेन धन्यबाद प्रम प्रपु लाई 💒💒💒💒

  • @selenarai5730
    @selenarai5730 Рік тому +2

    What a powerful name it is nothing can stand against. What a powerful name it is The name of Jesus Christ ❤❤

  • @rajantamang7170
    @rajantamang7170 5 років тому +2

    Hamro Mahan pita bahek aaru kunai xain aaru dhanya Bata garxu pita Lai Masi yesuko nauma amen

    • @rantontamang5496
      @rantontamang5496 5 років тому

      Hahaha😂😂😂tero Ghar ma bau xoina ki maro mug pita re

  • @dhamiramesh606
    @dhamiramesh606 7 місяців тому +1

    JMC yes Amen 🙏

  • @jamunathakur4170
    @jamunathakur4170 Місяць тому

    Parbhu isumasi lai dhnnebat garxu isumasi masi ko nauma ma dherai biswas garxu yo ghwaile mero man pani usait bhayo

  • @ambikalama2594
    @ambikalama2594 5 років тому +7

    धन्य बाद प्रभुलाई

    • @urmilamagar5321
      @urmilamagar5321 5 років тому

      आमेन आमेन प्रभुको महिमा होस हालेलुयाह

  • @shyamchhetri8896
    @shyamchhetri8896 2 роки тому +1

    Permeshwer ko mahima hos amen 🙏

  • @purnatamang9207
    @purnatamang9207 22 дні тому

    आमिन। दिदि। तपैले नयाँ जिवन पउनुभयो।को।छ
    परमेश्वर लाई।पनि।देरै।देरै। धन्यवाद

  • @romadahalsherpa6807
    @romadahalsherpa6807 4 роки тому +5

    Wow....blessed testimony..No other Gods are like you (Jesus) only u work miraculous, psalm 86:8

  • @sumnimarai9301
    @sumnimarai9301 3 роки тому +1

    असल गवाई परमेशवर अजै धेरै आशिश दिऊन

  • @DipakDikxenrai7199
    @DipakDikxenrai7199 4 роки тому +1

    Amen amen diju ko jiban gabahi suner moh dherai aasisimaya vaye aamen amen

  • @sagarbalami4279
    @sagarbalami4279 3 роки тому +2

    परमेशेवरलाई कराेडै कराेड लाख लाख धन्यवाद परमेशेवर पिता मसि यशुकाे नामवाद विशेकै मानिसहरूले तपाईंको जय जय कार गरून् आमिन

  • @sitamagar324
    @sitamagar324 10 місяців тому +1

    Hallelujah amen amen amen sachainai hamro Param parvhu Kati mahan ra saktisali hunuhunxa ❤❤❤

  • @krismamagar809
    @krismamagar809 3 роки тому +5

    परमेश्वर पिता हजुईलाई लाख लाख धन्यवाद हाम्रो गुरू यशु मसिको नाउँमा ........Amen

  • @MayaMaya-du8oh
    @MayaMaya-du8oh 3 роки тому +1

    परमेसोर लाइ धन्यवाद भएको होस। आमेन

  • @amritakharel5551
    @amritakharel5551 4 роки тому +2

    पर्मेसोर को मन धेरै ठुलो छ दिदी लाई नया जीवन दिनु भाको छ अमिन

  • @laxmishara8112
    @laxmishara8112 3 роки тому +3

    Praise the Lord thank you Lord this great testimony God bless you.

  • @chadanilamichhane6707
    @chadanilamichhane6707 23 дні тому

    Amen prmesorko mahema vayo hos ❤❤❤❤❤❤❤❤

  • @SumiraLimboo
    @SumiraLimboo 3 місяці тому

    Amen

  • @dreamflower6789
    @dreamflower6789 2 роки тому +1

    Pita parmeshor lae dhanyabad amen 🙏

  • @ritumoktan5124
    @ritumoktan5124 5 років тому +7

    Amen

  • @ujjawlsikkim8853
    @ujjawlsikkim8853 5 років тому +1

    Yesu satya hunuvhunxa .....Amen

  • @dayantthapa7608
    @dayantthapa7608 5 років тому +5

    A power full testimony good God bless you

  • @dalrai5141
    @dalrai5141 4 роки тому +1

    Lau molo ** Ninamhang Hangpa ** ( Jesus Christ ) lai dherai dherai dhanyabad xa.

  • @user-dj1zq4jl1f
    @user-dj1zq4jl1f Місяць тому

    जइमसिह परमेसोरको महिमाहोस

  • @acchurong5596
    @acchurong5596 2 роки тому +1

    Wow.... What a powerful testimony....God does wonders.... Let all unsaved souls be save in jesus

  • @janakkummm4144
    @janakkummm4144 4 роки тому +1

    धन्यवाद प्रभु यसु आमेन

  • @radhikagiri5363
    @radhikagiri5363 2 роки тому +1

    Dhandabad dd hajurlai en prmishorlai amen haliluwa

  • @simongurung3973
    @simongurung3973 7 місяців тому +1

    Praise The Lord
    Thanks Heavenly Father
    Glory To Lord Jesus Christ Amen
    ❤️🙏🌷💐🌺🇳🇵👍

  • @alisiba6528
    @alisiba6528 3 роки тому +1

    Aamen parmesshor pita ko mahima hos hamro bhalo hos

  • @sanurai1831
    @sanurai1831 3 роки тому +1

    आमेन अामेन परमेसाेरकाे महिमा भएकाेहाेस

  • @shyamchettri8192
    @shyamchettri8192 5 років тому +1

    Prabhu ma asambow
    Chaina
    Kinaki
    Prabhu
    Jiwdo
    Hunuhuncha
    Amen

  • @sukdevgiri9899
    @sukdevgiri9899 2 роки тому +1

    Today while working on kitchen I got to listen n watch two your prog.praise God.

  • @rudralimbu7139
    @rudralimbu7139 5 років тому +31

    परमेश्वर पिता लाई धन्यबात ,,आशिष् मय गबाही बाड्नु भएको लागि दिदी हजुर लाई पनि धन्यबात

  • @LuxmeeSunuwar
    @LuxmeeSunuwar 4 дні тому

    Amen ❤❤❤

  • @mongurung1601
    @mongurung1601 2 роки тому +1

    Amen Praise the lord 🙌🙌 so blessed testimony God bless you 🙏🙏