Dark File - १४ करोड काण्डमा गगन पक्राउ ? रबिको सफलता || गृहमन्त्री रबिको अर्को चमत्कार पुन्य खुशि -

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • Media Taja Khabar with Aashish Nepal
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.
    तपाइँसंग कुनैपनि समाचारजन्य भिडियो, खबर, मनोरंजनजन्य भिडियो र विदेशबाट नेपालीको लागि संदेश र कुनैपनि खालका भिडियो छन् या कुनैपनि बिशेष खालको प्रतिभा तपाईमा छ भने हामीलाई सम्पर्क गर्नुहोला 9860326282,9812802466... चिन्ता र कुनै पनि संकोच नमानी सम्पर्क गर्नुहोला, हामि केवल तपाइँहरुकै लागि हो

КОМЕНТАРІ • 332

  • @bedshrestha1111
    @bedshrestha1111 2 місяці тому +35

    रवि सर रासपा लाई वहुमत सरकार आवश्यकता छ सबै जनता सपोर्ट साथ दिनुपर्छ
    काङ्ग्रेस सरकार बसे भरसटचार गर्ने नपाए ढुंगा मुढा गर्ने यिनी हरु कहिल्यै सुधारीदैन

  • @user-yd2wv5cf8s
    @user-yd2wv5cf8s 2 місяці тому +124

    यो गगन निक्कै भुक्दै थियो रबिको बिरोधमा अब भने आफ्नै चौध करोड को अडियो सुनेपछी के भन्छ पालो आउदैछ प्रतीक्षा गर्दै बस्दा हुन्छ गगन थापा ।

  • @draj1189
    @draj1189 2 місяці тому +46

    गगन होस या मगन भ्र्स्टचारी लाइ दोहोल काडेको देख्न पाइयोस 🙏

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys 2 місяці тому +38

    गुड सर छिटो भन्दा छिटो यो भर्स्ट गगन चोर्को १४ करोड को अडियो आम जन्ता माज सार्बजनिक गरि दिनुस हजुर लाई म सलुट गर्छु रबि सर हजुर्ले यो कालो काङ्ग्रेस को फाईल भट्टाभट खोजेर जेल कोच्नुस आम जन्ता को साथ सपोट छ

  • @Nawarajhatuwal
    @Nawarajhatuwal 2 місяці тому +68

    ल बधाई छ रबि भाइ भ्रष्टाचार गरने को दोहोलो पारनु

  • @KaliBahadur-dl3hd
    @KaliBahadur-dl3hd 2 місяці тому +16

    जय रबि काङ्ग्रेस नेता गगन थापा आजु राणा कारबाहि गर

  • @TarajJhedi
    @TarajJhedi 2 місяці тому +25

    आफैले खनेको खाल्डो मा पर्ने भयो अब गगने👍️👍️👍️

  • @rupeshthapa3988
    @rupeshthapa3988 2 місяці тому +170

    आहा! कति खुसि को समाचार सुन्न पाइयो। छिटोभन्दा छिटो कोच्नु पर्यो गगन थापालाई जेलमा

    • @syanamagar525
      @syanamagar525 2 місяці тому +12

      त्यो दिन म खसी कातेर पार्ती गर्ने कोको हुनुहुन्छ like मा सहमत जनाउनु होला

    • @kalibahadur8233
      @kalibahadur8233 2 місяці тому +7

      100%; २ वटा खसी काटेर खानुपर्छ शर

    • @kalibahadur8233
      @kalibahadur8233 2 місяці тому +4

      अति नै खुसि छु म पनि शर

    • @user-tg5qv5gq8j
      @user-tg5qv5gq8j 2 місяці тому +4

      हाले हुन्छ यो भ्रष्टाचार चोर लाई गगने आयो त तिम्रो पनि भ्रष्टाचार को कुरा

    • @RamkrishnaThapa-wx7te
      @RamkrishnaThapa-wx7te 2 місяці тому

      Jyadai. Khusilago. Yeslai tu
      Jel. Halnu. Parchha

  • @chinmagar1691
    @chinmagar1691 2 місяці тому +21

    यो अराजक पाथालाइ तह लगाउ नै पर्छ

  • @sujatabasnet4121
    @sujatabasnet4121 2 місяці тому +8

    रबि जि तपाईं नेपालकाे नेता हाे

  • @ZephyrPoint-qc4vw
    @ZephyrPoint-qc4vw 2 місяці тому +10

    गगने लाई अब यो देश र राजनीति बाट नै किक हान्नु पर्छ।।।।यो थापा नेपाली कांग्रेस को नाममा देशको लागि कुलङगार हो

  • @shantiramghimire9462
    @shantiramghimire9462 2 місяці тому +75

    यो गगन लाई जेल हाल्नु भयेछ भने रबिलामी छानेले म फुलमाला लियेर आउछु गृहमन्तृलाइ

  • @mayabasnet56
    @mayabasnet56 2 місяці тому +22

    अब त लाज लाग्यो होला गगन थापा लाई 3 करोड नेपाली जनता ले हेरि रहे का छन् काँग्रेस को कालो कर्तुत

    • @nischalchhetry3890
      @nischalchhetry3890 2 місяці тому +1

      ई लाज पचेका काङ्ग्रेस लाई खासोई फर्क पर्दोईन नेपाली जन्ता ले बैस्कार गरौं

  • @deeptamang1198
    @deeptamang1198 2 місяці тому +11

    अब ठोकम बाख्रा साहु जाक्ने भयो धन्यवाद पुन्ने सर

  • @nanugaire4960
    @nanugaire4960 2 місяці тому +29

    बिचरा जनताले एक छाक खान कति दुख चोर नेता हरु ले 14करोड थुक्क

  • @raznihal
    @raznihal 2 місяці тому +3

    Good 👍
    गगन थापा लाई जेल कोच्नु पर्छ 😅

  • @user-yu8qv9lg3g
    @user-yu8qv9lg3g 2 місяці тому +19

    मेरो विचारमा काग्रेस्ले सुशासन राम्रो सङ्ग शासन चलाको भय नेपालमा रबि नेता बन्न्ने नै थियन । कालो काग्रेस नै सबैभन्दा भस्टच।रि रहिछ।

    • @suku564
      @suku564 2 місяці тому

      👍👍👍

    • @shivakhadka2032
      @shivakhadka2032 2 місяці тому

      गगन् चोर देशछोड्

  • @Lumbeni
    @Lumbeni 2 місяці тому +9

    गगन थापालाई कुनै पनि हालतमा छोड्नु हुँदैन यसलाई त बीसौँ वर्ष जेल कोचनुपर्छ यसको सम्पति पनि सरकारीकरण गर्नुपर्छ। यो भनेको चोर हो।

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 2 місяці тому +23

    माहान बिचार पुण्य सर को

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n 2 місяці тому +1

    शुभ समाचार।अब छिट्टै ल्याउनु पर्यो जनता माझ।

  • @RishiKhadka-wz2gq
    @RishiKhadka-wz2gq 2 місяці тому +5

    राइट सलाम छ पुण्य सर। हजुरले जे बोल्नुभएछ यथार्थ वास्तविक कुरा बोल्नुभएको छ।🇳🇵🙏🙏🙏

  • @user-rk4gp3wj2u
    @user-rk4gp3wj2u 2 місяці тому +10

    यदि यो गगन थापा भन्ने जन्तु नेपाल सरकारबाट भ्रष्टाचारी सावित भयो भने यसलाई बाख्रा सँगै खोरमा जाक्नुपर्छ।

  • @koylimkoylim2140
    @koylimkoylim2140 2 місяці тому +5

    २ महीना जती रबी को खेदों खने को पाप गगाने लाई पाप कराये को होता 😄😄👍👍👍

  • @shankarlalshakya1689
    @shankarlalshakya1689 2 місяці тому +2

    जय होस रबिको

  • @KamalSharma-sy6jk
    @KamalSharma-sy6jk 2 місяці тому +7

    गगन थापा अब जेल हाल्नु पर्छ

  • @dilipgachhadar7974
    @dilipgachhadar7974 2 місяці тому +8

    Good News, गगने जसता नेता भरसटचारीलाई जेल कोच्न पछाडी न हटनु ,Home minister ji .

  • @prabinmalla9794
    @prabinmalla9794 2 місяці тому +4

    jaya ghanti 🔔🔔🔔

  • @kalibahadur8233
    @kalibahadur8233 2 місяці тому +4

    Good news sir
    अब गगनलाई संसदिय समिति बनाउनुपर्छ अनि थाहा हुन्छ गगनकाे चुरिफुरि हुन त नेपालि काङ्ग्रेस र गगनकाे ईज्जत् छैन यस्तालाई जे गरेपनि के मतलव भयाे र । Good luck rabi sir 🙏🙏

  • @nandaprasadchaulagain3405
    @nandaprasadchaulagain3405 2 місяці тому +4

    अहिलेसम्म काे अवस्था फायल खाेल्ने पक्राउ गर्ने राेईलाे गर्ने छाडिदिनु पर्ने कार्वाही नहुने काममात्र भइरहेको देख्न र सुन्नमा
    आईरहेकाेछ।

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z 2 місяці тому +6

    Jay rabi ❤🎉 jay ghanti ❤🎉

  • @user-jr4yy1vr3t
    @user-jr4yy1vr3t 2 місяці тому +4

    Good news ❤

  • @nonameff2877
    @nonameff2877 2 місяці тому +4

    very good news

  • @santakhanal4841
    @santakhanal4841 2 місяці тому +2

    एगगनेडाकादलालि गुन्डा रबिजय जय जय सुपादेउरालिले रक्षागरुन ।

  • @pralhadbista1467
    @pralhadbista1467 2 місяці тому +5

    समयकाे पर्खाईमा नबसाैं अडिउाे पर्दाेफास गरि हालाैं र बाख्रा लाई खाेरमा जाकिहालाैं ।रात रहे अग्राख पलाउंछ भन्ने नबिर्साै, यहाँ जे पनि हुन सक्छ । हाेसियार

  • @rajumalla1923
    @rajumalla1923 2 місяці тому +4

    गगनजी अव धेरै गनगन नगर्नूहोस
    देश विकासमा समय दिनुस अरुको पछी नलाग्नुस
    गौतमको शिछित व्यक्तीहो
    देशविकासमा समयदिनुस

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 місяці тому +3

    गगन दुधले नुहायो होइन अरुलाई फसाउन आफु चोखो हुन पर्छ दोस लगायर मात्र हुदैन प्रमाण पुराउन पर्छ हजुर

  • @subasstha9057
    @subasstha9057 2 місяці тому +6

    छिटो गर्नु पर्यो यो गगने को पर्दाफास

  • @tulbahadurghartimagar1670
    @tulbahadurghartimagar1670 2 місяці тому +6

    Sahi ho solai aana sahi ho hami sabai rabi ko sath ma ho

  • @user-vf3mz2cv6d
    @user-vf3mz2cv6d 2 місяці тому +6

    अब आउ छ मजागगने लाई जेलकोचेमा जय घंटी, ❤

  • @PasangLama-zh4zt
    @PasangLama-zh4zt 2 місяці тому +6

    गगन लाई छिटो बन्द छिटो कर्बही हुनुपर्छ जन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @JACK-oi9rd
    @JACK-oi9rd 2 місяці тому +2

    खुशीकाे खबर सुनपाईयाे

  • @debbahadurgurung5716
    @debbahadurgurung5716 2 місяці тому +2

    यही भएर गगन फुर फुर गेरेको हो । अब म पनी पर्ने भए भनेर यसलाई डाईभर्ट गर्नलाई गृहमन्त्रीलाई राजिनामा मागेको हो ।कुरा यती मात्र हो । एउटा भनाई छ । चोरको खुट्टा कात भन्दा चोरले खुट्टा लुकाएको ।

  • @manmayarai7069
    @manmayarai7069 2 місяці тому +4

    अब गगन को पनि हुनेवाला छ अब

  • @JACK-oi9rd
    @JACK-oi9rd 2 місяці тому +1

    रबिसर जिन्दबात्

  • @kamlashhi7746
    @kamlashhi7746 2 місяці тому +1

    बधाई रबिसर हजुरलाई 🙏🙏❤️❤️👍️👍️🔔🔔

  • @ishworisharma4435
    @ishworisharma4435 2 місяці тому +3

    Good news

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 2 місяці тому +7

    हेर गगन थापा को हालीमुहाली . गगन थापा को के छ भनाइ १४ करोड को बारेमा गगन थापा को के छ मनाइ

  • @kajisunuwar3950
    @kajisunuwar3950 2 місяці тому +2

    bahumat xa rabi sir vatavat suru gariyas

  • @sabinalamixhane4993
    @sabinalamixhane4993 2 місяці тому +1

    गगने गनाउने लाई चारपाटा मुडेर थानकोट कटाउने मात्र हैन देसनिकाला गरिनु पर्छ

  • @tektamang1817
    @tektamang1817 2 місяці тому +3

    ❤❤❤❤❤❤❤sss100

  • @santabahadursuyel5210
    @santabahadursuyel5210 2 місяці тому +15

    Very good news

  • @bbsivlgs
    @bbsivlgs 2 місяці тому +8

    गगन ले भ्रस्त गरे को पक्का छ तेस कारन सङ्सद मा कुर्लि कुर्लि काराको अब जाने भो बाख्रा सङै खोर मा

  • @debigurung2544
    @debigurung2544 2 місяці тому +3

    Very good sir

  • @krishnabahadurthapa9766
    @krishnabahadurthapa9766 2 місяці тому

    प्रमाण भेटिए पछि कडाभन्दा कडा कारबाही हुनुपर्छ यस्ता देश लुटाहा लाई छोड्नु हुदैन चाहे जो सुकै होस्

  • @nanendragurung3574
    @nanendragurung3574 2 місяці тому +4

    Very good

  • @chakgurung3175
    @chakgurung3175 2 місяці тому +7

    Very good job 👍

  • @PadamBk-of1fg
    @PadamBk-of1fg 2 місяці тому +2

    good luck rabi sir

  • @shilashahi2720
    @shilashahi2720 2 місяці тому +1

    हो सर जसले राम्रो गरेको छ उसैलाइ समर्थन गर्नुभएकोमा

  • @user-xn8ty3vp1l
    @user-xn8ty3vp1l 2 місяці тому +3

    गगने बढी बोल्दै थियो किन रहेछ भनेको त १४कराेड पचाउन पो रहेछ

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i 2 місяці тому +4

    Good

  • @tekkhatri9875
    @tekkhatri9875 2 місяці тому +6

    Very good job

  • @punyagautam2402
    @punyagautam2402 2 місяці тому +7

    Thank you so much

  • @mahendrapanta282
    @mahendrapanta282 2 місяці тому

    जय रबि

  • @subashtamang9350
    @subashtamang9350 2 місяці тому

    जय रबि सर कालो काङ्ग्रेस नेता गगन थापा लाई नयाँ संविधान घोषणा गरौ र ३० जेल सजाय हुनुपर्छ तर अाजु राणा सहित धेरै नेता हरु लाई जेल सजाय हुनुपर्छ

  • @mothman9110
    @mothman9110 2 місяці тому +1

    Janata khusi❤sarbajanik garne tapailai salam

  • @sangammagar5908
    @sangammagar5908 2 місяці тому +2

    सुभ समाचार

  • @chakgurung3175
    @chakgurung3175 2 місяці тому

    सहि कुरा ❤

  • @gammerop626
    @gammerop626 2 місяці тому

    Ati ramro khabar

  • @khimdhami1973
    @khimdhami1973 2 місяці тому +1

    Our great leader Ravi sir🙏🙏🥰🥰♥️♥️🔥🔥👍

  • @jagangurung8474
    @jagangurung8474 2 місяці тому

    Very good information And good Job Hjr 👍👍🥰🥰🥰

  • @user-kj3yj3hb9z
    @user-kj3yj3hb9z 2 місяці тому +10

    नेपाली काँग्रेस भ्रस्टाचारी हरू को जननी हो

    • @draj1189
      @draj1189 2 місяці тому

      सहमत

  • @matrikadhungel1269
    @matrikadhungel1269 2 місяці тому +1

    गगने चम्केको कारण स्वयं भ्रष्टाचारी रहेछ उसको रविले वेन्ड बजाउने थाहा पाएर नै गगने रविको पछि परेको रहेछ ।अब युवा जागेर रवि र बालेनको संरक्षण गरेर अगी वढौं भ्रष्टाचारीको वेन्ड बजाउन।

  • @dilipshrestha3735
    @dilipshrestha3735 2 місяці тому

    वडाध्यक्षहरु भनेकाे झुसे बारुलाहरु हुन्,वास्ता नगर्नाेस बालेनजी अघि बढ्दै जानाेस।पुण्य भाईलाई ठीक भन्नू भएकाे छ।

  • @rameshkarki3906
    @rameshkarki3906 2 місяці тому +1

    Congratulations

  • @nischalchhetry3890
    @nischalchhetry3890 2 місяці тому +2

    गगन आफोई चोर रबि को राजिनामा माग्ने रबि को राजिनामा माग्ने जति सबै देस का गद्दार चोर हुन सबै लाई झेल कोच्नु प्रछ

  • @user-cx2tc1ld4q
    @user-cx2tc1ld4q 2 місяці тому +2

    बोको अति नै कराई रहेको थियो अब तेरो कर्तुत अाउंदै छ रे ख्याल गर है ।

  • @RajendraGhimire-jb5ue
    @RajendraGhimire-jb5ue 2 місяці тому

    🎉🎉🎉सहि हो

  • @mediniprasai-ou2jy
    @mediniprasai-ou2jy 2 місяці тому +1

    Good luck rabi ❤

  • @kamalaneupane-mo6ug
    @kamalaneupane-mo6ug 2 місяці тому +1

    बल जनताको चाजाना अनुसारको कुरा सुनपाइयो देसको कमस राबन गगनेको हालत

  • @ritakumari1857
    @ritakumari1857 2 місяці тому +1

    त्यस्तो रछ र गगन उफ्रि एका रछ्न।

  • @user-hd3rc9my9j
    @user-hd3rc9my9j 19 годин тому

    Jay rabi ❤❤❤🙋‍♀️🇳🇵🇳🇵🇳🇵🙋‍♀️🔔🔔🔔

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 2 місяці тому +1

    देशद्रोहि भ्रष्टचारि कोहिपनि नछुटोस , मुसापनि नछुटोस ।

  • @user-eu2he5uo6u
    @user-eu2he5uo6u 2 місяці тому +1

    अब नेपाली जनताको साथ चयो रबि लाइ

  • @shivaramnepal6259
    @shivaramnepal6259 2 місяці тому

    100%Right

  • @ratnasherchan2609
    @ratnasherchan2609 2 місяці тому +1

    आफैले खनेको खाल्टोमा आफै जाकीने भयो ! यस्लाइ छीटो भन्दा छीटो जेल्मा कोच्नु पर्छ सारै बडि भयकोछ यो बाख्रा कानड

  • @user-ne6bt6ki9l
    @user-ne6bt6ki9l 2 місяці тому +1

    👍👍

  • @shivakhadka2032
    @shivakhadka2032 2 місяці тому +1

    गगनथापा भाॅउजुको फरिया भित्र पसेर भारष्टचार गर्छ

  • @user-ib1ni1nw9l
    @user-ib1ni1nw9l 2 місяці тому

    Good new

  • @khemlawati8663
    @khemlawati8663 2 місяці тому +1

    जो चोर उसैको ठूलो स्वर ,यति
    ठूलो भ्रष्ट्राचार काण्डमा गगन ???

  • @sanushrestha4958
    @sanushrestha4958 2 місяці тому

    Right

  • @MotisaraDhenga-dm4zq
    @MotisaraDhenga-dm4zq 2 місяці тому +3

    Good news but faster

  • @cbdai-ry2st
    @cbdai-ry2st 2 місяці тому +1

    Very good 👍👍👍 yo Gagan ko ghamand lai set garnu paryo

  • @chakgurung3175
    @chakgurung3175 2 місяці тому

    Good 👍

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd 2 місяці тому +1

    Punne sir le Sahi bolnu bhayo salam6.

  • @TaraGurung-vt9et
    @TaraGurung-vt9et 2 місяці тому

    बल देख्ने भयो बाउको बेहि 14 करोड लेनु पर्छ र जेलमा कुइनु दिनु पर्छ

  • @durgabahadurmagar7060
    @durgabahadurmagar7060 2 місяці тому

    Rabi Lamixane sir Muri2 Thank,,

  • @sangitathapa7495
    @sangitathapa7495 2 місяці тому +1

    Universe le rabi sir lie rojeko raicha yesto Kam garna dherai ramro sabai ko ghotala garnu paryo rabi sir jinda baad ani punya sir Pani dherai ramro Kam garnu vako xa

  • @Ramkamal-te1kc
    @Ramkamal-te1kc 2 місяці тому

    Aha very good news

  • @tirthaRaj-md6bs
    @tirthaRaj-md6bs 2 місяці тому +1

    Wait for me

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 місяці тому +2

    Mcc कान्ड pani आउन सक्छ बाख्रा त छँदैछ