मगर को हुन् र इतिहास कस्तो छ? आदिबासीहरु पहिचानको खोजमा एक हुनु पर्छ :: JAG BAHADUR MAGAR

Поділитися
Вставка
  • Опубліковано 2 лют 2025

КОМЕНТАРІ • 162

  • @ranakhum9341
    @ranakhum9341 11 місяців тому +3

    अति सहि कुरो ,नेपालमा सबै इतिहास लेख्ने बाहुनहरु हुन्। उनिहरुले लेखेको पुस्तक हेरियो भने सबै पुराण , रामायण माहाभारतलाई मात्र आधार बनाउछ । जो नेपालका आदिवासी हरु संग कुनै सम्बन्ध छैन ।यशैले अझै पनि जिवित प्रमा्ण हरु छन्। त्यस्लाई पनि बुद्धिजीवी हरुले अध्यायन गर्नु पर्छ लेख्नु पर्छ ।

  • @KBSubba-w3r
    @KBSubba-w3r Рік тому +2

    Tapai lai dherai samaya paxi hernu pauda Khushi lagyo
    Dhanyabad❤❤❤❤

  • @indrathapa3955
    @indrathapa3955 3 місяці тому +1

    धन्यवाद जय होस 🙏🏻🙏🏻🙏🏻💖💖

  • @rajkumarlimbu9172
    @rajkumarlimbu9172 2 роки тому +6

    अन्तरबार्ता सारै राम्रो लाग्यो। धन्यवाद

  • @anupburamagar50
    @anupburamagar50 Рік тому +3

    एकदम राम्रो कुरो भन्नुभयो जकसर

  • @yammagar123
    @yammagar123 Рік тому +2

    Very good japanbat herdaixu jya mgarat

  • @ganeshbahadurthapa5792
    @ganeshbahadurthapa5792 Рік тому +2

    जग ब बुढामगारको कुरा सुन्दा मेरो चित्त बुझ्यो सच्चै मगर एकत चाहने हो भने राजनैतिक र धर्म स्वतन्त्र हुनु पर्छ

  • @basudevtharu5764
    @basudevtharu5764 4 роки тому +8

    जग बहादुर सरको विश्लेषण अत्यन्तै मीठो लाग्यो ।
    -देवदह न.पा.-०१, रुपन्देही

    • @Jagbudhamagar
      @Jagbudhamagar 4 роки тому +1

      Thank you Basudev Tharu jyu🙏🇳🇵😍

  • @khemmagar2156
    @khemmagar2156 Рік тому +2

    Aadhibasi ra janjati hami hoinau yo sabdha hataunu pryo mulbai vnnu pryo mero request hajur lai thank you.

  • @arjungharti1782
    @arjungharti1782 Рік тому +4

    जय नेपाल जय मगर जय

  • @anupthapa8185
    @anupthapa8185 4 роки тому +7

    सत्य कुरा भननु भयो मगर जाति को बारेमा। देहरादून

  • @anupburamagar50
    @anupburamagar50 2 роки тому +4

    धनयाबाद तपाइकोकुरामा म समरथनगरदछु🙏

  • @RambaHadurThapa-cm6eg
    @RambaHadurThapa-cm6eg Рік тому +3

    मगर जातमा संस्कार रसंस्कृति सबै ठाउमा एकै बनाउनमगर संघ मा त्याग नदेखिएकोले यो संस्थालाईबौध्दिक स्तरबाट उठाउनु आबस्यकछ

  • @thamgaha62
    @thamgaha62 Рік тому +2

    धर्म र राजनीति ले नै राजनीतिमा मुख्य भूमिका खेलेको हुन्छ।

  • @PuspaThapa-p9g
    @PuspaThapa-p9g Рік тому +1

    सबै मगर हरु ले हमि मुलबसि हो भन्न जननु पर्छ

  • @difficultieslife2845
    @difficultieslife2845 4 роки тому +9

    सर हाम्रो पुर्खाले मान्दै आएको मनाउदै आएको प्रकृति पुजक हो।यो किन सर्वसाधारणलाई जनतालाई जनचेतना को लागि आह्वान गर्नसक्नु हुदैँन तपाईंले मानवशास्त्र गर्दै छु। भन्नु भएको छ खोई तँ हाम्रो पुर्खाको मानव अस्तित्व बचाउन को बारेमा खोज अनुसन्धान मैले सोचेको जस्तो जवाफ आएन सर

    • @ReironRT
      @ReironRT 4 роки тому

      कीन हामी अझै यादी बासी भन्दै छौ हामी मुलासी भन्न कीन सकी रहेका छैनौ??? हामी मुल बासी हौ भन्नु पर्यो ।

  • @ganeshbahadurthapa5792
    @ganeshbahadurthapa5792 Рік тому +3

    मगर एकतको लागि धर्म ,रजनैतिक स्वतन्त्र हुनुपर्छ किनकि धर्ममा हिन्दु बौध्द, कृश्चियन आदि आदि र राजनैतिक पनि

  • @magarishwor8295
    @magarishwor8295 2 роки тому +3

    सहि कुरा गर्नु भयो हजुर

  • @dbkirati5441
    @dbkirati5441 Рік тому +2

    किराँति मागरहरु हामी माङपाहाङ किराँतकाे सनतानहाै भन्नेथाहाछैन मेराेसभ्यता किराँतहाे त्याेपनिथाहाछैन

  • @pgkhadkakhadka2847
    @pgkhadkakhadka2847 7 місяців тому +1

    ईतिहास थाहा पाउनु पर्छ।उद्घोषणा गर्ने बैनी को नेपाली भाषा शुद्ध भएन।

  • @paras22thapa
    @paras22thapa 2 місяці тому

    Super interview🎉

  • @dhanthapa7012
    @dhanthapa7012 2 роки тому +3

    Well come sir

  • @chintabahadur9787
    @chintabahadur9787 3 роки тому +4

    एउटा कुरा मलाइपनी राख्न मन लाग्यो हामि मुलबासी लेख्नु पर्छ आदि बासि होइन जय मङ्गोल जय मुलबासी जय भुमि पुत्र

  • @arjunwongbabhlon6219
    @arjunwongbabhlon6219 3 роки тому +8

    नेपालमा मगर जाती धेरै पछि परेको छ जसलाई इतिहास नै थाहा छैन,, कोई मगर हिन्दू संस्कार कोई भने बुद्ध,, तर हामी मतवाली जात सबै buddhist जस्तो लाग्छ,, आफ्नो आफ्नो तर्क ,, जय मूलबासी

  • @kbgharti5643
    @kbgharti5643 3 роки тому +5

    जग सर मा मेरो जिज्ञासा हामी मगर हरूले राजनीति र धर्म लाई पाखा राखेर ,राजनीति र धार्मिक अधिकार कसरी स्थापित गर्न सकिन्छ होला त हजुर यी सबै राजनीति मार्फत नै प्राप्त हुनेहोला यहाँ का साशक हरूले धर्म लाई नै प्रयोग गरेर शासन गरि रहेका छन अर्को कुरा हामी मगर हरूको अधिकार प्राप्ती को लागि एक जुत हुनपर्छ भनी रहंदा हामी कुन क्षेत्रमा एक जुत हुन सक्छौ त भाषा ३ धर्मको त हिसब नै छैन भेषभूषा फरक नै छ विडम्बना नै विडम्बना छ

  • @chandrabahadurthapamagar290
    @chandrabahadurthapamagar290 3 роки тому +12

    आदिवासी भन्नू भन्दा मुल्वासी भन्दा उचित होला।

  • @sherbahadur7448
    @sherbahadur7448 4 роки тому +5

    धेरै धेरै धन्यवाद आदिवासी जनजाती हरिको बिकास हुन नसकेको मा राज्निती कारण र धर्म को नै हो ।

  • @giriprasadale9526
    @giriprasadale9526 4 роки тому +4

    मैले यस बहस वा छलफलबाट सम्पुर्ण आदिवासी, जनजाति र भुमी पुत्र मुलबासीहरुको एक्यवद्धताको अत्यन्तै फरक ढंगबाट कमिकम्जोरी त मुख्यतः छ नै यस बिषयमा आदिवासी, जनजाति र मुलबासीहरुका बौद्धिक ज्ञाताहरुको चुनौतीको बिषय नै हो । मुख्य कुरा वास्तविक र परम्परा अनुसार कतु सत्यता झल्कने जातीय र पुर्खौली देखि चल्दै आएको निश्चित रूपमा गाउँमा नै पाइन्छ । शहरियाहरुले सभ्यताको कारणले अपभ्रम्स भएर परिवर्तित भएर सामाजिक पुर्खामा देखा परेको हो भन्ने बुझ्न जरुरी छ । सृष्टि पहिलो को हो ? मानवशास्त्र कि धर्मशास्त्र भन्ने मुख्य प्रशङ्गमा मनव नै पहिलो जेठो अबश्य हुनु पर्छ । त्यसपछि मात्र धर्मशास्त्रको खोजीनिती गरिएको हुनुपर्छ । कुरा हो धर्म र पुर्खाहरुको:- रितिरिवाज, संस्कार, संस्कृती र परम्पराहरु सबै विभिन्न जातजातिहरुको धर्म भन्दा निस्संदेह जेठो अबश्य हुनुपर्छ उधारण्हरु:- मङ्गर,मगर, र १२ मगरात र १८ मगरात यी १२ र १८ मगरतहरुको रितिरिवाज, संस्कार र विविध कुराहरुको धेरै फरक नभए पनि थोरै रितिरीवाज, संस्कार, संस्कृती र पुर्खौली परम्परा फरक होला नै धर्म भन्दा रितिरिवाज बलियो प्रमाण हुनु नै पर्छ । धन्यवाद यस्ता जानकारी मुलक पहिचानबादी अत्यन्तै महत्वपूर्ण बिषयहरुको निकै चासोको साथ उत्थान गरियोस ।

  • @rajkumarrai5178
    @rajkumarrai5178 4 роки тому +5

    I like the way that Mr Budha expressed about religion. You can’t force to people to follow the religion. Whatever you believe that is your religion. But as a first nation you have to come to unite and work for the future

  • @humgurung1594
    @humgurung1594 4 роки тому +5

    Jag Bahadur Magar's point makes sense in some way by saying that the indigenous communities should leave their politics and religion to come together to demand what their rights or we will always be divided resulting our demand weaker thereby useless just like now. Indigenous community must come together until they get what they want.

  • @Xetang592
    @Xetang592 4 роки тому +7

    तामाङहरुले पनि मगरहरुलाई मङ्गर भन्ने गर्छ । १८ मगरात,१२ लच्याङ,१२ घोर्स्याङ,१२ तेमाल,१२ गाउले थकाली यी सबै जातीय गणराज्यको अबशेषहरु हुन ।

  • @YamBahadur-p4b
    @YamBahadur-p4b 3 місяці тому

    Very good jya magarat butdha rast Nepal

  • @gopalthapa5477
    @gopalthapa5477 4 роки тому +11

    Magar haru Assam ma Pani xa. Hamro Yaha Pani magar sangthan xa

    • @sudiprana5422
      @sudiprana5422 3 роки тому +1

      Sikkim ra aasam ma pani king magar haru thiya Sen magar Rana Magar haru

    • @sudiprana5422
      @sudiprana5422 3 роки тому +1

      Gopal thapa India ko Deradun Gorakh pur Sikkim Aasam Haruma mailing Rajya thiyo

  • @everyminutecount8118
    @everyminutecount8118 2 місяці тому

    Keep it up

  • @aribeutara6766
    @aribeutara6766 2 роки тому +2

    Hami magar haru lai jarur hak paunu parcha

  • @govindag.m1101
    @govindag.m1101 2 роки тому +2

    मुलबासी मगर हरू ईतीहाश मात्र पढेर भाषण मै एलझी रहयो भने मगर सग ,को बिकाश हुन अझै लामो समय लागने देखिनछ वास्ताबिक मुल कारण राजनिती र धर्म ऐस बिषय ला ई एजेनडा मा राखी बुद्धी जिबी सरकल बाट बृहत छलफल को आवशेकता यो छलफल पछि मैदानमै पराटिकल देखायर बुझाउन सक्नुपर्छ र ईतीहाश का काल खणड मा मगर माथी भयगरेका दमन शोशण को भन्डाफोर वास्ताबिक ता यथार्थ नगरदा सम्म र मगर संघ भित्र रहेर काम गर्नै। पद अधिकारी हरूले उक्त पदमा रहेर मगर समाजमा के कस्ता काम गरे उक्त कामको मुलेकन मगरका मौलिक हक अधिकार मगर शशकृती पहिचान प्रतिको चासो गरेनगरे को सम्बन्धित मगर निकाय बाट चादो भन्दा चादो अनुसन्धान
    गर्नुपर्ने देखिन्छ मगर पछि परनु को कारण पत्ता लगाउन आवश्यक छ जय मगर

  • @sapmundhum1633
    @sapmundhum1633 4 роки тому +8

    धेरै मगरको मृत्यु संस्कार हिन्दुकरण भएको देखिन्छ। हिन्दुको जस्तै १३ दिने अनुष्ठान गरेको देखिन्छ त्यो पनि ब्राह्मण पुजारी द्वारा हिन्दु परम्परा अनुसार। श्राद गर्ने चलन पनि प्रसस्त देखिन्छ। यो बिषय यो बहसमा आएन। अरु बहसमा यो कुरा पनि उठाइदिनु होला मारोहाङ ज्यु।

    • @SurajMaskiRana9646
      @SurajMaskiRana9646 2 роки тому

      Aba magar prachin kaal dekhi hindu dharm maandai aako kram ma,haami hindu riti le nai ta kaam sakaunu pariyo ni...kasto jhole Kura gareko ho

  • @Karanlingdensukhim
    @Karanlingdensukhim 4 роки тому +7

    Magar daju bhai haruko sikkim ma pani itihash pawnu sakencha, Sikkim ma magar daju bhai harule itihash magarjung bhanney thawcha bata pani pawnu sakencha yo jaga west sikkim ma parcha.
    Hamro JAG B. BUDHA MAGAR ju lai ewta interview lenu atti jarure theyo amphai, waha haruko jaatiya festival k k raicha ta

  • @BipanaThapa-ex8tc
    @BipanaThapa-ex8tc Рік тому +1

    🙏🏻🙏🏻🙏🏻🇳🇵

  • @tikaramrc674
    @tikaramrc674 3 роки тому +4

    प्राचीन इतिहास अनुसार खस जाती बास्तवमा क्षेत्री होइनन् , पहाडि बाहुनहरु पनि आर्य नै हुन ,खस होइनन् तर खस र मग्वरको धेरै जसो थरहरु दुबै तर्फ मिल्छ , मेरो प्रश्न what is differrences between Khas and Magwar ? आदि शंकराचार्यले मनुस्मृती लागु गर्ने कालक्रम देखी नै हिन्दु धर्मको चार वर्ण ब्यबस्था शुरु भए अनुसार मगर सङ्ग थर मिल्नेहरु धेरै जसो खसहरु पनि मग्वर भएका छन भने मग्वर जातका थरहरु भएका मग्वर पनि क्षेत्री वर्ण ब्यबस्थामा परिवर्तन भएका छन । मेरो बिचारमा " क्षेत्री" पद ,दर्जा आफैमा कुनै जात,थर होइन ,यो वर्ण हो , जात र जाती होईन, हजुर ।

  • @ganeshbahadurthapa5792
    @ganeshbahadurthapa5792 Рік тому

    राज्यको तेस्रो जनसंख्या भएको जाति मगर तर यि धर्म र राजनैतिक तगारो राख्नाले यो गति भएको छ ।एउटा भनाइ छ नि भाइ फुटे गवर लुटे

  • @rajurana7929
    @rajurana7929 Рік тому +1

    भुटान मा मगर धुट बोल्ने मगर हरु छन

  • @nirajpunmagar6460
    @nirajpunmagar6460 2 роки тому +4

    Samajma chaleko sabai sahi manna sakinna natra kina itihas khojnu parthyo.sasak bargako dharmik rajnitik dabawle samajma dherai ulto chalan chali raheko kuralai nabirsam.

  • @chhabilalrana9491
    @chhabilalrana9491 Рік тому

    Aadi basi hain ab mulbasi pariwar🙏 bhannu Hola hjur Magar ko purkha hru yuddh gari desh jogaune ani eni hru le kunda li mari basne hjur hamra jhole bheda hru le nbujhne hjur kmi hami ma nai hjur yek jutta kahile hune hjur ani kahile bujhne koshis garaw 🙏

  • @npnoobgamer5195
    @npnoobgamer5195 2 роки тому +3

    Magar haru kunai dharm mannu Hudain Magar haru mero yo Dharm tyo Dharm bhannu bhanda Ma Magrat Hu Vaner Chinaunu parchha

  • @senrana9670
    @senrana9670 3 роки тому +3

    Proud to be magar

  • @padamshreesmagar
    @padamshreesmagar Рік тому +2

    Magarharu yeutai babu Aamakao santan pani hoinan. Yeutai disabat nepalma Aayeko pani hoinan. bivinna samayma nepalma Aayeka thiye. tesaile magarharuma rahan-sahan, bhasa-sanskriteek bivitata chha. ra Aarko magarharuma Aatydhik Rakta misran pani chha.

    • @MAROHANG-GANGA
      @MAROHANG-GANGA  Рік тому

      Tapai ko information le mero research lai thulo tewa milnechha.

    • @padamshreesmagar
      @padamshreesmagar Рік тому

      मगरहरुकाे धर्म संस्कारकाे विषयमा थुप्रै टीका टिप्पणी अाएकाे पाइन्छ जस्तै प्रकृति पूजक, वाेन धर्म, पितृपूजक, सनातन धर्म, झाँक्री पूजक अादि अादि । तर मगर (मङ्गाेल) हरुकाे धर्म बाैद्ध थियाे यी विषयमा बुझ्न (अहिलेका हाम्रा नया पुस्ताका मगर बुद्धिजीवीहरुले) अध्ययनकाे दायरा बढाउँदा ज्ञात हुनेछ । माथि माथि हल्काफूल्का ढँगबाट टिप्पणी गर्दा हाम्रा पूर्वजहरुकाे धर्म के थियाे ? त्यहाँ सम्म पुग्न सकिने छैन ।

  • @tilakthapa2575
    @tilakthapa2575 4 роки тому +12

    Nepal ka Mongol Mulbasi sabaile Budhism apnae ekjut huna sakinchha....! hamra basic religion nai budhism ho !

    • @prinsuroka47
      @prinsuroka47 4 роки тому

      galat bhrama ma xau bro...
      budhha pani hindu ho k timar lao thaxena

    • @SurajMaskiRana9646
      @SurajMaskiRana9646 3 роки тому

      Hindu ho bhai huru

    • @takiyamgr4992
      @takiyamgr4992 2 роки тому

      Mo ta gumpa ma lama porxu mo tA buddish magar ho

  • @chhabilalrana9491
    @chhabilalrana9491 6 місяців тому

    Jay🙏 Magar Pariwar gurup ALL Nepal❤ yek jut ko pahal garaw 🙏

  • @harithapa4305
    @harithapa4305 2 роки тому

    Rarmo diju tqs hjr lai

  • @ratnagurung8928
    @ratnagurung8928 2 роки тому +4

    होइन गुरुङको इतिहास कहाँ छ किन छैन

  • @buddhibahadurmagarthapa9102
    @buddhibahadurmagarthapa9102 4 роки тому +2

    Good

  • @kalakharka4358
    @kalakharka4358 3 роки тому +3

    हावा गफ दिदैछ हामी हिन्दु हौ हाम्रा पुर्खाले मान्दै आएको धर्म त्यागेर किन बुद्ध धर्म किन अपनाउने धर्म भनेको स्वातन्त्र हो जो जसले जुन धर्म मन पराए त्यहि लिन मिल्छ |

    • @bijayathapa2901
      @bijayathapa2901 2 роки тому

      Dharma sowatantra ho thik xa but auta kura Gautam buddha janne ko desh kun ho? Tyo ta thaha holani sathi. Bishwa ma gautam buddha lai dherai le manne garxa but hami nepali vayara afnai desh ma janma linu vayako Bhagwan gautam buddha lai kina namannu??? Yo desh buddha ko ho rw buddha dharma manna uchit hola.

  • @harkajang
    @harkajang 4 роки тому +2

    Good discustion

  • @paras22thapa
    @paras22thapa 2 місяці тому

    Magar Rai limbu Gurung unity brother hood jaruri cha so everything possible🎉

  • @KamalKumar-er5ku
    @KamalKumar-er5ku 2 місяці тому

    मगरको धर्म चैं bonasinm हो ।

  • @deudhanrai355
    @deudhanrai355 3 місяці тому

    मगर लगयत हामि यो देशको आर्य बाहुन छेत्री सन्यासि दस्नामि साशि ठाकुरि बाहेक अन्य सबै आदिबाशि जनजाति होइना हामि मतवालि पनि होइना यो सब हामिलाइ सासक बाहुनहरुले यो अनेक नाम दिएर भुलै रहेको छ खास हामि यो देशको भुमिपुत्र मुलबाशि हो..आदिबाशि जनजाति भन्ने अर्थले यो देशको भमिपुत्र जनाउदैन तर मुलबाशिको अर्थले यहि देशको ओर्जनेल मुलबाशि भनेर जनाउछ।

  • @KhopiramSunari-fm4kh
    @KhopiramSunari-fm4kh Рік тому +1

    Jai magarat❤❤

  • @lalumaya686
    @lalumaya686 3 роки тому +1

    Lhasso hajur 2 dajyu ra nana lai dhe rai dhe rai dhanne bath

  • @krishnathapa5760
    @krishnathapa5760 4 роки тому +4

    🙏👍SHARRO.RAMRO👍
    KLCHR 👍🌞 Nepal ka
    Mngr BIVINNA KHEL kheleroy Nepal Nepali Lay
    Akikirt GRNE ThuLO Bhumika Khele paynxa👍
    TRA. BiDESHi HRule
    Konoy 😭 KHEL 😭
    SHPHL HUNUDIANA 😭
    RAJALAY😭 PNI SHPHL
    Ra JATIlay BIPHL BANAUNE KAMOY BiDeShi ko ThuLo Chlkhexa 😭😎

  • @pasangwangel
    @pasangwangel 2 роки тому

    Jai mongol sampurna mongol mitara haru Akati Batnu hola Bandai bida chanxu Jai mongol

  • @ranagajasing5334
    @ranagajasing5334 3 роки тому +2

    किन सेवारो हजुर मगरले भन्ने सम्बोधन जोर्ले/जेदो/सेमिपाउ/ नमस्कार होइनर /सेवा रो त लिम्बु भाशा हो जस्तो लाग्छ।

  • @amirmaskirana2653
    @amirmaskirana2653 Рік тому +1

    मलाई त के लाग्छ भने मगर त नेपाल को आदिवासी होइन पुरै तरिका ले मुलबासी मङोल हो जस्तो लाग्छ

  • @durga_ru5fh8fi9k
    @durga_ru5fh8fi9k 4 роки тому +6

    Thank you for the information. I am not against any of the religion. But Whatever the information I have heard till now from different sources magars haru Buddhists hoina prakiti pujne hun tesaile ta tiniharu le jhakri chalauchan, hoina? Religion aafno aafno choice ho, tara jaha ssmma malai laag6 Magar haru Buddhists hoina, I guess?

  • @dhanbahadurthapa4394
    @dhanbahadurthapa4394 4 роки тому +2

    धर्म आपनाई थाऊमा छ, हामिहरू मंगोल हरू एक हुना पर्छ । तब काम बान छा

  • @paras22thapa
    @paras22thapa 2 місяці тому

    Magar ekta jaruri cha🎉3 magar language remix reunification hunu jaruri cha🎉

  • @chhabilalrana9491
    @chhabilalrana9491 6 місяців тому

    Hami Mulbashi bhumi puter Magar Pariwar❤ jhorle 🙏Lafako🌹 jammai ko ke hjur🙏

  • @sudiprana5422
    @sudiprana5422 2 роки тому +3

    Magar Hindu dharma manchau

    • @SurajMaskiRana9646
      @SurajMaskiRana9646 2 роки тому +1

      You're right dude...magar follows Hinduism since ages

  • @jimiking5740
    @jimiking5740 4 роки тому +3

    hi namaste. yakkha haru ko barema pani aunu paryo ni,

  • @mohanlala-fz8em
    @mohanlala-fz8em 4 місяці тому

    जय मगर समाज झोर्ले

  • @keshgaha3307
    @keshgaha3307 2 роки тому +1

    Sir jhorle Sewaru
    Mahi Magar Gurun Rai Limbo
    OurTamang Lai janjati Nam
    Our Adhibashii nam Rakheko
    Cha tra Ahile Jo chali Raheko
    Cha mahi mulwashi bhanecha cha
    Mal yo sparshp Garnu hola ki hami chai
    Adiwashi ho ya Mul bashi ho
    Mero Afno vichar le jashle jo Dharma
    Mane Pani deshko hit Lagijati Pani
    mulgol haru ek jut hunuparcha jashto
    Lagcha ra mahi Magar bhan cha
    Sabai jati Yotai bhasha Bolcha
    T r Magar haru kina Ti char bhasha
    Bolincha youtai jati bhayera Pani
    Tin char bhasha Bolincha kina
    Magar haru youtai bhasha Boldaina

  • @KamalKumar-er5ku
    @KamalKumar-er5ku 2 місяці тому

    मगराँतको मगर राजाको नाम के हो बताए राम्रो हुन्थ्यो ।

  • @sereelimbu5794
    @sereelimbu5794 2 роки тому

    Dr Marohang आदाङ्बाको प्रश्न सभ्यता महासभ्यतामा एउटै रुढ साझा पहिचान के नाम पुकार्नु ठिक हुन्छ वा भन्दा हुन्छ र जातिय संस्थाले कुन धर्म मान्ने भनी आफ्नु समुदायको एकताको मार्ग बारे प्रश्न गर्नु भाएको प्रश्न समय सान्दर्भिक र अत्यन्तै सभ्यता सहितको साँस्कृतिक सत्तामा आधारीत प्रश्न हो तर J.B जि ले उत्तरमा चहि सबैलाई खुल्ला छोड्नु पर्छ। प्रकृति लेखे अरु लेखे त्यसमा जातिय संस्थाले यो भन्नू हुदैन भनेर उत्तर दिनुभो म प्रश्न गर्न चाहान्छु J.B जि लाई-J.B जि एकता पनि भएन भन्नू हुने अनि प्रकृति धर्म लेखेपनी हुन्छ भन्नू हुने? जतिले प्रकृति लेखे त्यो कुल संख्या अन्यमा गयो र अन्यको कुल जनसंख्या सत्ता जस्को हो उसैले अनुकुल मत जोड्ने छन्।अनि प्रकृति पनि आफ्नु साँस्कृतिक साहित्य होइन" अनि फेरि एकता भएन भन्ने घुमिफिरी तेसोहुनाले साहित्य नउठि सत्ता बन्दैन फेरि अबको युग भनेको सभ्यता हरुको टकराव ले नयाँ राष्ट्र बन्ने युग र सन्सारको सिमा रेखाहरु मेटिने युुगहो थोरै भएपनि हामि सभ्यता केन्द्रित बहस गर्ने परुम त्यो इतिहासको निरन्तरता सभ्यता संस्कृति परम्परा कर्मकाण्ड सबैहुन्छ र साझा मार्गदर्शनमा जान सकिने विकल्पहरु देखापर्छ। नत्र यहाँका रैथाने बासिन्दाहरु अमेरिकन आदिवासी हुने खतरा तपाई हाम्रो पालामै म चहि देख्छु। है मित्रहरू सेवारो

  • @gumansing9356
    @gumansing9356 4 роки тому +10

    अब धर्म को कुरा हामी मगर हरु सबै हिन्दु हो बुद्दिस भने को २०४५ साल बात भएको हो अब कुरा गरौ मेरो थर रजाली हो धर्म हिन्दु गोत्त्रो धन्ज्य कुल बराह हो

    • @shyammangar6669
      @shyammangar6669 3 роки тому +1

      We Magars are not Hindu originally we all Magars are Buddhist .

    • @chandrathapa4402
      @chandrathapa4402 3 роки тому +1

      हामी जस्तो अनुहार गरेका नेपालका अरु जनजाती भनौं वा चाईना, जापान, कोरिया आदि देशका मानिसहरू कसैले पनि हिन्दु धर्म मान्दैनन् । हामी मगरले मात्र हिन्दुको केहि अभ्यास गरेको देखिन्छ यो कुरा हाम्रो वास्तविक सस्कृती होईन , ईतिहासमा हामीले बाध्यतावस यो सस्कार अपनायको हो। अब हामीले हाम्रो सस्कार परिवर्तन गर्दै जानुपर्छ हाम्रो अबको गन्तब्य बुद्द धर्म नै हो

    • @LionelMessi-nw1cb
      @LionelMessi-nw1cb 3 роки тому

      @@chandrathapa4402 buddha dharma ayako balla 2000 barsa vayo japan korea jasto desh ma shaminism badi manxa parkirti pujak.
      Magar pani parkirti pujak ho.

    • @chandrathapa4402
      @chandrathapa4402 3 роки тому

      @@LionelMessi-nw1cb कस्ले भन्यो बुद्ध धर्म आएको २००० बर्ष मात्र भयो भनेर? बरु पहिला हिन्दु भन्ने बित्तिकै धर्म भन्ने थिएन, ईतिहासमा हिन्दु धर्मको मान्यता चै 2-3 सय बर्ष भन्दा बढी भएको छैन भन्ने लेख भर्खरै अध्ययन गर्ने अवसर मिल्यो । हामी originally प्रकृति धर्म नै हो तर अब हामी प्रकृती भनेर बसेर मात्र हुदैन, प्रकृती धर्म बौद्ध , बोन, मस्टो सबै सङग जोदिन्छ। सन्सार भरका आदिवासीको धर्म प्रकृती हो यो कुरामा कुनै बिमत्ति छैन। कुरा के हो भने बुद्ध धर्म ज्ञानको धर्म हो। बुद्ध धर्म आफैमा प्रकृती धर्म हो। प्रकृती भन्ने अनि हिन्दु धर्मको छत्रछायामा रहेर हामी मगरहरुको चेतना झन्झन् शुन्य हुदैछ। बुद्ध धर्म ज्ञान्, दर्शन , जीवन शैलीको धर्म हो। म पनि अहिले सम्म प्रकृति नै हो तर मैले धेरै सोचे, सकेसम्म अध्यन गरे हामीलाई उपयुक्त धर्म बुद्ध नै हो। बुद्द धर्म भन्दा पनि बुद्ध ज्ञानको मार्ग हो। बुद्ध दर्शनले हिन्दु धर्मले जसरी कसैलाई मरेपछि स्वर्ग पुर्याउछु भनेर झुटो कुरा गर्दैन यो त अफ्नै जीवनकालमा आफैले महसुस गर्ने मार्ग हो भन्ने छ हेरौ म चै अभ्यास गर्ने तयारीमा छु। बुद्ध धर्म समानता, समता, प्राजातन्त्र, धर्मनिरपेक्षेताको जननी हो। हजुर भन्नु भएको कुरा ठिकै हो तर के हामी मगरहरु Aninism shamanism भनेर बाहुनकै खुट्टा ढोगेर बस्ने हो त? अब आत्मसम्मानको सहि बाटो रोजौ कि Animism shamanism लाई सहि ब्यवहारमा लागु गरौ जे भए पनि बाहूनको धार्मिक दासबाट मूक्त बनौं कुरा यति हो

    • @sanjaygurung7549
      @sanjaygurung7549 2 роки тому

      Timile janai launu sungur nakhanu aani Hindu hunxa

  • @mimjugjali7139
    @mimjugjali7139 Рік тому +1

    Magarharuko.barema.salla.ra....sujabko.chhalfal.garnu.bhae.....koma.malao.khuso.lagchh

  • @dineshlamarumba4557
    @dineshlamarumba4557 Рік тому +1

    nepal ma dherai janjati ka aphnai rajya haru banne, nepal ma gavine process multiple choti vayako paincha. suruma nepal rajya tukrida i.e thakury dynasty/malla dynasty kamzor vayapachi cawbese, baese rajya chuteko raicha. tespachi pheri prithivi narayan shah jo varat barsako raja thiya jaslai nepal le saran diyo usle pheri nepal mai unify gare as he was nepali. usle kunai varat kingdome banayana, usle nepal nai banaya/unify gare for nepal.

  • @k.lalrumakhiangte1120
    @k.lalrumakhiangte1120 4 роки тому +5

    Magar,Gurung, Limbu, Rai sabbai Mongol jati hun, Mangal jati haru Prakatik Pujag hun, Pachhi Hindu, Buddhis, Isai boye ko ho

    • @sunilpangmimagar149
      @sunilpangmimagar149 3 роки тому

      Hi iva hre vea

    • @badalthapamagar8722
      @badalthapamagar8722 Рік тому

      मगर जात प्रकृति पुजकबाट सबैभन्दा पहिले बुद्ध धर्म मान्ने गरेको देखिन्छ । त्यसपछि मात्रै भारतबाट बाहुनहरु आएपछि क्रमशः हिन्दु अतिक्रमणमा परेर हिन्दु कहलिएका हुन्। हिन्दु कहलिँदा पनि मगरहरुले बाहुन हिन्दुले जस्तो हिन्दु संस्कारहरु पुर्ण रुपमा गरेको पाउन सकिंदैन।

  • @chhabilalrana9491
    @chhabilalrana9491 6 місяців тому

    Magar lai sojho bhayer 🙏yuj garxan hjur har jan yudh ya party chamkaune kam garxan hjur🙏 purkha t hali gothalo bhaye a Sikxit karan ya gribi ko karan 🩷ajh pni hjur alak party le yuj garaxan hjur ahile shikxit xan yuba yubati hru hjur 🙏🩷jhole r bheda paraye dekhin xa hjur shjho lai dabau xan hjur🙏

  • @shaktishrees2663
    @shaktishrees2663 3 роки тому +3

    Nepal Magar sangha le jhapa sammelan ma Budha Dharma lekhne Bhaneko jag B Budha Ji lai thaha bhayena ki ke ho.

  • @chintabahadur9787
    @chintabahadur9787 3 роки тому

    बुद्दजी ले बोल्ने पाल भासपानी समेट्नु पर्यो म चिन्त पुन मोङ्गोल

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 4 роки тому +4

    Sahed ekmusto zatti... lai...Mongol Mulbasi Vanda hunxa ki.

  • @kaljungmagar
    @kaljungmagar 3 роки тому +1

    झोरले। यो धरती को सबै मुलबासी जनजाति को केहि धर्म थिएन, सबै ले आफ्नो संस्कार संस्कृति मानदै आको हो। धर्म भनेको त पछी मनुष्य ले बनाइएको हो जस्तै, बुद्ध, इशाई, सिख, इस्लाम इत्यादि। र पूर्ब को राई र लिम्बु को उच्चारण ले गर्दा मँगर भएको हो जस्ता लाग्छ किन भने मगर को सृस्टि नई पछिम तीर हो। पूर्ब तीर त पछाडि झरेको जस्तो लाग्छ।

  • @manojpakhrin4302
    @manojpakhrin4302 2 роки тому +1

    Hamiharuule janajati adibasi janajati bhanna Ra lekhna hudaina mangol mulbasi hau Ra bhanna parxa

  • @dhurbarajthapa951
    @dhurbarajthapa951 3 роки тому +1

    मलाई मगर भाषा सिक्नु छ

  • @samuraijack1426
    @samuraijack1426 4 роки тому +2

    Salute you for your work...
    But Marohang jiu khawahang is rai ko paxa not limbu.😅

  • @punteapuntea850
    @punteapuntea850 4 роки тому +2

    Khas magar pani xa

  • @sonilalemagar2104
    @sonilalemagar2104 Рік тому +1

    ho ke k ho..🤔bango hunu khoj xu emandariko bhoot jhardaina nata man bata karan yahi ho.😂😂hatt

  • @NarjunMangol
    @NarjunMangol 8 місяців тому

    Jai mongol Jai mulbasi

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 4 роки тому +2

    Magar haru aadi basi navayera mulbasi ma parnu hunxa hai mahasaya. Aadibaasi vaye aaryan ma ganinu hunxa jasto lagxa.

  • @pahalthapa6247
    @pahalthapa6247 4 роки тому +3

    Please do not use to talk as Adibasi. We must use as Mulbasi.

  • @NarayanJanuka
    @NarayanJanuka 3 роки тому +1

    मगरले त झोर्ले होइनर ? sir. किन सेवारो हो!

  • @sarthavideochannel9998w
    @sarthavideochannel9998w Рік тому

    Jati panixan janjati xau budha dharma ho kina vhane Buddha vhagawan janjati ko xoro ho

  • @roshanthapapun7225
    @roshanthapapun7225 3 роки тому +1

    Aadiwaasi janjaati haru ek voyra nepal ma badlaav laanu ka nimti choonav ladnu parxa ra sathaa ma aaunu parxa

  • @argsa2251
    @argsa2251 2 роки тому +1

    magarnas vanney thauma kattieko thyo purailai

  • @SASJM-w4m
    @SASJM-w4m 4 місяці тому +1

    मगर छान्ना किन मगर लिटरेचर ङाक्के पस्ले ! मगर ढूट,मगर खाम्चा हि डेहंग र मगर कूं भाषा ङाक्के नै पस्दछ. !! आदिवासी भन्ने गलत हो, मूलवासी भन्नेसहि हो. !
    Hello sir, Please Studies about
    मूलबासी= Indigenous, Origin.
    आदिबासी = Migrated.
    जनजाति = Nomad,gypsy.
    दलित = Untouchable.
    मतवाली = Wine seller.
    भूमिपुत्र,बसाई सराई,घुमन्ते फिरन्ते,अछूत निचजात,जांड़ रक्सी !!
    Please explain about real MAGAR Cost & Culture. ✅ OK
    S.Saru Magar from ,Pokhara.

  • @tankamagar6317
    @tankamagar6317 2 роки тому +2

    adibasi hoina sir mulbasi ho

  • @bhimrai4213
    @bhimrai4213 2 роки тому +1

    K ko adivasi vaneko we are mulbashi hau Mitra ra afno astitto ko barema pani study garnus ..

  • @govindaGm-hm6sd
    @govindaGm-hm6sd Рік тому

    Pahila barman jati ko kutniti hernu parxha karan asma xa nai vhane astai ho gaf matra hune xa

  • @tbmagarpithakote4532
    @tbmagarpithakote4532 Рік тому

    Bahun xetri sangha adikar magne haina khosne ho hami sakxam xaum abako dinma

  • @bhimmagar9385
    @bhimmagar9385 4 роки тому +2

    Aba Samaya Aayako CX Magar Haru yaka huniDina Aayako CX 77 jilla ko Magar Haru yautai Dharma prkitak pujaka gare Ramro Hola